बेपत्ता फुलमायाको घरपुग्दा भक्कानिदै बुबाले खोले बास्तबिकता|यस्तोसम्मभएको रहेछ|Ful Maya Tamang|Ganga

Поділитися
Вставка
  • Опубліковано 26 сер 2024
  • बेपत्ता फुलमायाको घरपुग्दा भक्कानिदै बुबाले खोले बास्तबिकता|यस्तोसम्मभएको रहेछ|Ful Maya Tamang|Ganga
    Host:Ganga lama
    Edit/Camera:Man Kumar Ghising
    हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
    Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
    यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #ganga_lama #good_tv #ful_maya_tamang #ram_bahadur_bamjan #latest_news #latest_video #viral_video #viral

КОМЕНТАРІ • 255

  • @goofoff0726
    @goofoff0726 7 місяців тому +31

    आश्रम बाट हराएपछि आश्रमनै जिमेवार हुन्छ
    ४-४ जाना हारको छ आश्रम बाट, राम्रो संग खोज तसल होस्, सत्य तथ्य बाहिर योस

    • @nirojtamang1932
      @nirojtamang1932 7 місяців тому +1

      सहि बन्नु बयो आश्रम जिम्मेवार हुनु पर्छ तर आश्रम को गुरु ज्युलाई अपराधी बन्ने होइन नि?

    • @Ghisingrina
      @Ghisingrina 7 місяців тому

      Sahi ho

  • @user-py8ir5gm1i
    @user-py8ir5gm1i 7 місяців тому +66

    नेपालको पत्रकारिता मा गंगा लामा म्यामले जस्तै सक्षम र निष्पक्ष इंटरव्यू लिने नेपालमा‌‌ कोहि पनि छैन। होला सायद 100%भन्छु म। झन् इंटरव्यू लिने सैली वहाको महान हुनुहुन्छ। ब्याख्या गर्न लाई‌‌ कुनै शब्द नै छैन। नेपालमा ऋषि धमला झारे जस्तो भ्रष्ट दलाल पत्रकार अरु कोहि पनि छैन।

    • @FinjuVlog
      @FinjuVlog 7 місяців тому +2

      सहि हो ऋषि धमला भनेको पत्रकार भन्ने मात्र हो मान्छे जुधाउने, विषय भन्दा बाहिर गएर कुरा गर्ने तेस्तो पनि पत्रकार होर??

  • @vviv0y1s47
    @vviv0y1s47 7 місяців тому +20

    हाे सहि कुरा गगा मिस ले गरनु भय काे अरु ले मारे र गुरु लाई लगाय काे छन्् हाेला 🙏

  • @thapamagerchampssing1940
    @thapamagerchampssing1940 7 місяців тому +18

    बाहिरी शक्ति ले गायब बनायर गरु लाई फसाउन षड्यन्त्र गरियकाे हा जस्ताे लाग्छ ।त्याे गङ्गा माया भन्ने काे हाे त्यस्लाई थाहा छ जस्तो छ ।अब गङगा माया लाई खाेज्नु पर्छ बल्ल सत्य तथ्य बाहिर अाउछ ।

  • @namratarai8943
    @namratarai8943 7 місяців тому +52

    यो good T V को गङ्गा लामा बैनी को news 100% true लाग्छ र यो पीडित को बाबा को भनाइ लाई आधार मान्दा खेरी जुन त्यो पैलाको उहाहरुको गुरु भनिने लामा ले पीडित लाई गुरु बम्जन को आश्रम मा नराम्रो काम हुन्छ भन्ने मान्छे ले प्रमान देखाउनु पर्यो भनेर मात्र हुन्न गर्नु पर्यो

    • @aitathakali2457
      @aitathakali2457 7 місяців тому +2

      Yi pidiko ka kuraa pakka satya nabhaya bhaudi sang le fulmaya r aru pidiharu Lai jasari bhaya pani kamse Kam aka janako ta barema tyo harayako barema ta tatty nikalnu parchha.khaali kahe bhayako hoina bhannu jhutho ho.Bamjanko paisaako lova ma kunai Okil haru nalagnu holaa.

    • @SeemonThulungRai-cj3to
      @SeemonThulungRai-cj3to 6 місяців тому

      ​@@aitathakali2457ञञञञञञञञञञ

  • @liladhojgisingtamang6508
    @liladhojgisingtamang6508 7 місяців тому +35

    काब्रे,सिन्दुपल्चोक को केहि तामाङ दलली हरुले दिदिबहिनी लाइ बम्बैम बेचियको भनेर धेरै बर्ष पत्र पत्रीका मा छापिएको थियो ।।।।मैत्री धर्म संघ को सर्कल्म रहेर, बसेर केहि ब्यक्ति लेक बम्बैम बेचियको हुन सक्छ ।।।मैत्री धर्म संघ को सबै पधधिकरी लगायत पुराना आबद्ध सबै लाइ प्रहरी ले सोधपुछ कर्बही गर्न पर्छ।।।

    • @user-nq5yi3nq3x
      @user-nq5yi3nq3x 7 місяців тому

      nai yo hunai sakdaina

    • @samuelshresthaofficial4217
      @samuelshresthaofficial4217 7 місяців тому

      malai ni sanka yahi lagi rachha mani lama herdai dalal jasto chha Don parako yes bhitra raj neta haru sabai milera yo samasya aako ho

    • @ritamoktan895
      @ritamoktan895 7 місяців тому

      Eutale becheko thiyo hami girls forcele garda tyo girls trafficerlai samatyau pani tara 1 month vitra 35 lakh tirera dharautima niskexan kohi kohi ani ahiley ward chairman banexan

    • @padmamagar9583
      @padmamagar9583 7 місяців тому

      बाहिरको मान्छे ले कता पुरायो होला बिचारा बमजनलाइ धर्म संकतमा पार्यो 😢

  • @nabinkumar1402
    @nabinkumar1402 7 місяців тому +6

    बिचरा बुबा आफ्नु सन्तान को माया सबै लाई लाग्छ, चादै छोरी बाबा को सम्पर्क मा आउनु होला। सत्य तथ्य छान बिन होस सरकार ।

  • @vviv0y1s47
    @vviv0y1s47 7 місяців тому +9

    अासाराम भित्र अरुकसै ले मारे काे छ हाेला राम्रो सङग सत्य सत्य छानबिन हाेस

  • @pawanbasnet587
    @pawanbasnet587 7 місяців тому +17

    Ganga sister, what you said is right, truth should prevail

  • @thapamagerchampssing1940
    @thapamagerchampssing1940 7 місяців тому +11

    त्याे डियामा लैजाने प्रेम दाेर्जे भन्ने ब्याक्ति लाई थाहा छ ।त्याे ब्याक्ति लाई समात्याे भने सत्य तथ्य अाउछ ।दालमा कुछ काला हे ।

  • @rojlama-tl7kh
    @rojlama-tl7kh 7 місяців тому +10

    फोटो सर्बजनिक गर्नुपर्यो नि त हराएको मान्छेको । अनि पो पत्ता लाग्छ

  • @migmalama6107
    @migmalama6107 7 місяців тому +15

    You are a such a brave and fair reporter and journalist so I am so hopeful that you will find a reality of those incidents.I really appreciate your hardwork

  • @rupapulami8535
    @rupapulami8535 7 місяців тому +23

    मेरो ब्यक्तिगत भनाइ आस्रम बाट हराए पछि जिम्मेवारी आस्रम कै हुन्छ।बोम्जन को कति पैसा छ घर गाडी जति पनि छ त्यो आफ्नो भक्त ले दिएका हुन तर हराएको ब्यक्ती सङ्गै खिचेको फोटोहरु छ ।हराइ सके पछि आस्रम ले घर मा प्रसासन मा खोजी गर्न लगाउन पर्थ्यो ।बोम्जन कै हात नहुन सक्छ तर त्यहा भित्र भएको ब्यक्ती बाट पनि त गलत हुन सक्छ ।तर बोल्म्जन ले खोजी गर्न पर्थ्यो तै भर मान्छे हराउनु मा बोम्जन को गलत देखिन्छ

    • @dipaktamangofficial
      @dipaktamangofficial 7 місяців тому +2

      अनी पशुपति नाथ दर्शनमा आउने हरायो भने कसले जिम्मा लिने

    • @rupapulami8535
      @rupapulami8535 7 місяців тому +2

      @@dipaktamangofficial कुन दुनियाम हुनुनुहुन्छ तपाइ हेर्दा म भन्दा दाइ नै देख्छु।देबि देवदा धाम अलग कुरा हो जाने दर्सन गर्ने फर्किने ।तर आस्रम भने को आस्था गर्ने ठाउँ को सस्था हो त्यही बस्ने खाने सुत्ने त्यहा भक्त भएर बसेका हुन्छ । बुढा बिढी मान्छे आस्रम बाट हराए पछि आस्रम ले खबर गर्न पर्छ कि नाइ ।एउटा बिध्यार्थी होस्टेल राखे पछि होस्टेल बाट हरार पछि होस्टेल को मान्छे जिम्मेवारी हुन पर्छ कि नाइ ।त्यसरी नै बोम्जन को आस्रम मा लामो समय देखि सङै बस्ने फोटो खिच्ने यहि अस्रम बाट हराए पछि ।परिवार लाई जानन कारी प्रहरि प्रसासन जान पर्थ्यो कि नाइ ।घर फोन नगरे पछि छोरा छोरी को खबर बुझ जादा छैन भनेर हुन्छ ।तपाईं को बच्चा बिस्वास ले होस्टेल राखेर पढाउनु हुन्छ।होस्टेल बाट हराए भनी तपाईं होस्टेको जिम्मेवरी दिनु हुन्छ कि नाइ

    • @thebasunil3479
      @thebasunil3479 7 місяців тому

      तिम्रो घरमा केहि दिन बसेर फर्के पछि कोहि मान्छे हरायो भने तिमीले खोजि गर्नु पर्ने हो कि घर परिवार र सम्बन्धित निकाएहरुले गर्नु पर्ने हो ? कि तिमीलाई दोष लाएर तिमीले नै बेपत्ता पारेको हो भनेर रिपोर्ट गर्नु पर्ने हो ? तिम्रो घरबाट फर्केर कोहि हराउछ भने तिमीलाई सोध्पुछ गर्नु अवश्य राम्रो हो तर तिमीले नै बेपत्ता पर्यो भनेर तिमीलाई नै आरोप लाएर तिमीले नै खोज्नु पर्छ भन्यो भने ठिक होला र ??? अरूलाई भन्न दोष लाउन सजिलो छ तर त्यो ठाउमा आफूलाई पनि राखेर हेरौ

    • @rupapulami8535
      @rupapulami8535 7 місяців тому

      @@thebasunil3479 प्रत्यक्ष त्याहा बाट मन मुटाभ भएर निस्केको ब्यक्ती आनिले घर जाउ भनेर पठाउनु भयो रे भनेर सर्बजनिक बोलिसकेकि छिन त। बोमजन ले गुरुले घर जाउ तिमिहरु भनी सके पछि जब तिनिहरु लाई घर पठाए त्यस्प्छी बोम्जन ले घर फोन त गर्न पर्थ्यो नि केटाकेटी हरु यहाँ झगडा भयो मैले घर प्जाउ भनेको छु आयो कि नाइ भनेर यति भन्न पर्थ्यो भन्न खोजेको मैले।तिमी ले चाहिँ के बुझेनौ र बुझेनी नबुझे झै गर्या।मत्र एक कल गर्न सकिन्थ्यो भन्या हो।आस्रम हो नि जो गएनि जो आएनी वास्ता नहुने भन्नी हुन्छ र? घर मा सम्पर्क गरेन भनेर के कस्तो छ भनेर खुद घर कै मान्छे नि झोज्न गको हो।त्यहा! Ghar ko manxe tyaha x vaner dhuk basirako .

  • @limbusurendra3378
    @limbusurendra3378 7 місяців тому +1

    गंगा लामा बहिनी जस्ता स्त्रीलिङ्ग महिला पत्रकारिताहरू मध्ये नेपालको १ नं पत्रकार भन्दा फरक नपर्ला कि वहॉं एक निडर निष्पक्ष आँटिला जोशिला सक्षम योग्य महान नेपाली आमाका छोरी चेलि निपुण महान पत्रकार लाग्छ मलाई हजुर ज्यु ।
    वहॉंका पत्रकारिता साच्चि कै तारिफ योग्य सान्दर्भिक यर्थात गर्न लायकको रूपमा लिन सकिन्छ किन कि वहॉंका प्राय जसो सत्य घट्नामा आधारित जस्ताको त्यस्तै प्रसारण गर्न सक्नु नैं प्रमुख मुख्य एक कारण हुन भन्ने लागेको छ ।।
    लाखौं-लाख सैलुट छ हद्धयबाट लोकप्रिय महिला पत्रकारिता गंगा लामा ज्यु ।।।
    धन्यवाद,नमस्कार सम्पुर्ण आयोजक गुड टेलिभिजन टिम प्रति ।।।।
    👏👏🫡🫡🙏🙏💞🫶💞❣️

  • @kalpanatamang3002
    @kalpanatamang3002 7 місяців тому +16

    😢याे जति पनि हराकाे मारेकाे भनियकाे छ याे सप भुकम्बमा परे जस्ताे लाक्छ मलाई

  • @lawangchakpay8290
    @lawangchakpay8290 7 місяців тому +7

    Great reporter good tv member thank you 👍🙏

  • @mainadhakal1983
    @mainadhakal1983 7 місяців тому +6

    Namaste sister your right 👍👍 l like your News your great work 👍🙏🙏🙏

  • @user-ck7vh9wz5j
    @user-ck7vh9wz5j 7 місяців тому +6

    मलाई 100% बोम्जोङ कहि न कहि दाेसि, देखिनछ,यसलाई ,अन्ध बिस्वासि हरुको दवावमा छोड्नु हुदैन 1/2 जना हैन 5/5 जनाको किटानि जायरि परेकाे छ ,अन्ध भक्त हरुले भगवान माने भनेर पिणितकाे पिणालाइ नजर अन्दाज गर्नु हुदैन

  • @user-hw2mm1xq6x
    @user-hw2mm1xq6x 7 місяців тому +13

    सत्त्यको बिजय होस।सरकारले सहि काम गरेको जस्तो लाग्छ।अनि पत्रकार र वकिलले सत्त्य तत्थेको कुरा राखिदिनुहोल।पिडितले न्याय पावस।

  • @RaiDipti-rj4wx
    @RaiDipti-rj4wx 7 місяців тому +3

    Sansarmai sabai vanda malai good lagxa good tv ganga mem

  • @user-wb7gh7bb5v
    @user-wb7gh7bb5v 7 місяців тому +12

    आरुप लाउने मान्छेहरुले नै हत्या गरेको हैन ??

  • @pabitrabudhathoki2071
    @pabitrabudhathoki2071 7 місяців тому

    Ganga ji ko news ekdam sahi ra anyae ko birudama hunuhunx anyaema parekalai nyae dilaune sahasi mahila salut x ganga ji lai 🙏

  • @Rajendratamang-ie9rw
    @Rajendratamang-ie9rw 7 місяців тому +5

    bawa tapaiko xori bich batoma gayab pareu chorharule guru ko kehi dosh xaina❤❤

  • @baburamtimilsina6715
    @baburamtimilsina6715 7 місяців тому +4

    You doing good, please go on negative and positive is everywhere, you are doing good job ❤

  • @user-us4gn9hx6o
    @user-us4gn9hx6o 7 місяців тому +2

    युटुबेहरुलाइ डलर कमाउने बाटो बनेको छ । ५/६ बर्ष पहिलाको कन्टेनलाइ हाल मौका पाए पछि अप्लोड गर्दै ।

  • @maiyamaskey3923
    @maiyamaskey3923 7 місяців тому +3

    Ramro guru bhaye ko bhaye aafno chelilai khojthyo guru nai naramro ho

  • @kanyarajtamang1702
    @kanyarajtamang1702 7 місяців тому +8

    Ganga sis ko patrkari ta suvakaman good luck

  • @bijayamaharjan821
    @bijayamaharjan821 6 місяців тому

    असते अपरनधि झुत खेति गर्नेहरू लाई माथिकाे भगवानले ठुलाे सजाई र खरानी बनाउने छन र कुनै रूपनै लिन नसक्ने गरि भाेग्ने छन । ।।। 🌷जय सत्ति पिठ की जय🌷🌷🙏🙏🙏

  • @lawangchakpay8290
    @lawangchakpay8290 7 місяців тому +4

    Sad story I’m sorry for her family god bless All of family 🙏

  • @ushalama3418
    @ushalama3418 7 місяців тому +3

    Good Luck 🤞 Ganga Bahini. ❤🎉

    • @user-gv9gb2pi4u
      @user-gv9gb2pi4u 7 місяців тому

      Ganga la Guru la yasto harkat garcha vanara guru ko Mrs. Lai pane batako r uslay Guru nagik najanu vanar vane vane rako Theo ta .tar kine Guru ko Mrs. Lai pane media ma ayara sacho kuro bannu lawnu payata duth ko duth pane ko pane huntheo hola.

  • @anjalilama5340
    @anjalilama5340 7 місяців тому

    will done ganga ma'am best wishes for success

  • @roombarousy2829
    @roombarousy2829 7 місяців тому +9

    U r doing great job in this case no biasedness Thank you 😊

  • @ranadevi242
    @ranadevi242 7 місяців тому +2

    Bichara piditko sunuwai pani hunu parxa ganga sis phulmaya ko khojtalash hunu parxa

  • @keshgurung2058
    @keshgurung2058 7 місяців тому

    Right journalist ganga baini.

  • @rinsang2447
    @rinsang2447 7 місяців тому +3

    Ghangha lama good chanal ❤

  • @kumaryonzan3670
    @kumaryonzan3670 7 місяців тому +4

    गूरूले नै नराम्रो गर्यो भन्ने छैन कोही त होलानी त्यही भित्राको नराम्रो सोच भएको मान्छेहरू अनि दोसचाही गूरूलाई आको हून सक्छ !

  • @bhagawatichaulagai2411
    @bhagawatichaulagai2411 7 місяців тому +2

    5 बर्स अगाडी बनाएको भिडियो अहिलेसम्म किन अप्लोड नगरी राखेको?

  • @ashokthokar9359
    @ashokthokar9359 7 місяців тому +4

    Ganga sis 🙏🙏🙏

  • @sunitarai3366
    @sunitarai3366 7 місяців тому +5

    कि लास चाहियो कि सास चाहियो ।

  • @user-hn6hy6zf6k
    @user-hn6hy6zf6k 7 місяців тому +2

    Afno manxe ko maya afnai manxelai matra hunxa pidit haruko kura sundha sarai dukha lageu ramro chhan bin hos tyaha bata niskeko vaye ghar auxani vitrabata nai harako ho ki becheu ki mareu tyaha

  • @emlims4032
    @emlims4032 7 місяців тому +1

    Good job sis… !!! 👍👍👍

  • @rekharana1006
    @rekharana1006 7 місяців тому

    Well done Ganga Lama jee 🙏🙏🙏🙏🙏
    Please 🙏 bring true news 📰

  • @gitarimal8410
    @gitarimal8410 7 місяців тому +1

    Yo bubwa ko kura thaik lagyo jasari pani ganga maya lai layunu paryo

  • @rambbrtamang2088
    @rambbrtamang2088 7 місяців тому +4

    Tamang

  • @tashiyangzom8543
    @tashiyangzom8543 7 місяців тому

    Right journalist

  • @leofursang3012
    @leofursang3012 7 місяців тому

    Keep doing good work

  • @rajesworimaharjan783
    @rajesworimaharjan783 7 місяців тому

    Ganga sis🙏hjrko sodne saili ekdam man parxa kasailai Pani pachhepaat xaina ani hjr jhan🥰❤️👌👍

  • @user-xc1tf7zk8g
    @user-xc1tf7zk8g 7 місяців тому +6

    Ek jana dui jana haina 4,5 jana manchhe haraunu chai sano tinu kura haina sarkar bata chanbin hunuparcha satye tathye bahira aaunuparchha

  • @binitagurung9036
    @binitagurung9036 7 місяців тому +3

    Gud work ganga sis

  • @manishashrestha4330
    @manishashrestha4330 7 місяців тому +1

    Thanks sis😢

  • @nitaraut3710
    @nitaraut3710 7 місяців тому

    जय Good tv🙏🙏🙏❤️❤️❤️

  • @user-xe6rg4ju4g
    @user-xe6rg4ju4g 7 місяців тому

    Gabgamaya ji lai satte bolnu hunxa bolnuvayekama hridai dekhina dherai dherai dhannebat sarba matri mangalam

  • @user-yq3jt7fv9n
    @user-yq3jt7fv9n 7 місяців тому +1

    Thanks for this informative video❤

  • @laligurashtravel
    @laligurashtravel 7 місяців тому

    Good tv good news 👍👍👍👍

  • @manikaraimagar12345
    @manikaraimagar12345 7 місяців тому +1

    good

  • @Sherphagami.
    @Sherphagami. 7 місяців тому +1

    Good news chanbin ramro gardinu hola sabai le. malai taw guru mathi sangka lageko thiyo pailai dekhi

  • @jyotiare4160
    @jyotiare4160 7 місяців тому

    Good job

  • @shristi246
    @shristi246 7 місяців тому

    Good job 👏 sis

  • @dilunepali1048
    @dilunepali1048 7 місяців тому

    ❤❤❤

  • @bharatbahadur392
    @bharatbahadur392 7 місяців тому +3

    यी अाँसुहरु नक्कली त पक्कै होईनान् होला खै के खै के कुरा बुझ्नै गाह्रो।

  • @dongresham35kmpatle37
    @dongresham35kmpatle37 7 місяців тому

    good luck ganga sis🎉🎉🎉

  • @Prapti100
    @Prapti100 7 місяців тому +2

    Sis🙏🙏

  • @KalpanaRa123
    @KalpanaRa123 6 місяців тому

    Ganga ma'am sahi ho

  • @My_Vlogs_Onjo
    @My_Vlogs_Onjo 7 місяців тому +3

    गंगा सिस back round मा किन ट्वा ट्वा साउण्ड? इन्टरभ्युमा किन यसरी हाल्नु भा, यस्तो नहोस् viewers यसले disturb र irritating भयो

  • @dhankumarirai7836
    @dhankumarirai7836 7 місяців тому +2

    Good job ganga sis

  • @ratnatamang8062
    @ratnatamang8062 7 місяців тому

    Good sis

  • @galaxygalxy4360
    @galaxygalxy4360 7 місяців тому +1

    aafno gharko manxe pareko xaina kati sajilo sanga bhanirako xa bhukampama paryo hola yo holako kura hoina manxeko xoraxori harayko xa kati pida bhairaheko xa baba.aama lai uha haruko thauma aapu lai rakhera sochnu ta ani bolnu hola

  • @Nepalbudha-jn1cs
    @Nepalbudha-jn1cs 7 місяців тому

    तीन चिज लामो समय सम्म लुकाउन सकिदैन: चन्द्रमा, सूर्य र सत्य।
    namo buddhaya

  • @nirmayarai6943
    @nirmayarai6943 7 місяців тому

    Ganga bahini satya xanbin garnu hunxa

  • @anisalimbumongol795
    @anisalimbumongol795 7 місяців тому

    Gud mem

  • @user-oo9ht8zf4x
    @user-oo9ht8zf4x 7 місяців тому +3

    Doshi lai karwai garnu parcha 🙏

  • @user-jk7td5jy8r
    @user-jk7td5jy8r 7 місяців тому

    Satya tathya awoss chaiyo bahira

  • @mobilezone4737
    @mobilezone4737 7 місяців тому

    good news 😊😊😢

  • @tamrup6500
    @tamrup6500 7 місяців тому +1

    Good tv ले बम्जन मात्र तामाङ नभई बेपत्ता भएको चेलिहरु पनि तामाङहरु हो भन्ने बुझ्नुस।बम्जनको अनुयायीहरुले त अफ्नो गुरु निर्दोष त भन्ने नै भोनी अनि उस्कै वकिलले पनि बम्जनको दोष छ भन्ने कुरा आउछर? तिनिइहरुसङ्ग लिएको अन्तरबार्ताले कुनै सत्यकुरा आउदैन।

  • @user-be3zy8jo3s
    @user-be3zy8jo3s 5 місяців тому

    यो कुनै गुरु गरेको काम हैन जशतो लागछा यो 100 )मा 100 ) सिआईपी र मिडीय ले गुरुलाई फसौने काम हो जशतो लागी रहिको छ जय मुलबासी जय मॅगोल

  • @meenabudhadhoki9757
    @meenabudhadhoki9757 7 місяців тому

    यो बाउ र दाजु भनिने मान्छेहरु को चाइ बनावोती कुरा नै भनेको छ कसैले यस्तो बोल्नुपर्छ भनेर सोकाएको छ

    • @shantarai9770
      @shantarai9770 7 місяців тому

      timilai pareko vaye tha hunthyo.auta le vaneko vaye hoki vannu kati manxe harako x ? Raja ko pariwar sakhap pareko raja le nyaya napayeko desh jabo hami jasto sida manxe haru lai gayab garnu kun thulo kura x

    • @bhimsenkhadka5478
      @bhimsenkhadka5478 Місяць тому

      तिम्रो घरमा यस्तै भए थाहा हुन्थियो!

  • @ImtheKingOfBones
    @ImtheKingOfBones 7 місяців тому +1

    Ho aafno family ko sadasya harauda dukha hunxa tra gurulai aarop lagaunu mildai mildain.

    • @user-uy8ri1kz8n
      @user-uy8ri1kz8n 7 місяців тому

      Patrakarita vaneko yasto ho wow jat ko pakxe line Vaya sayad pidit Lai media ma leunu hunna thiyo Hola nispakxe vaneko yo ho Yadi galti xa vane aafno bau Lai pani naxodne manxe ho ganga myam

  • @tamangphurba5592
    @tamangphurba5592 7 місяців тому

    Ganga maya ko interview ne lina parxa hai

  • @user-gg6hs9hj2w
    @user-gg6hs9hj2w 7 місяців тому

    मलाई नि तेहि लागछ भुकम्प मा परे जस्तो छ

  • @user-hc8qc9il6e
    @user-hc8qc9il6e 7 місяців тому

    लान्छना लाउने लाउदै गर्छन्।तपाईं सत्य तथ्य को खोजी रहनु होला।बम्जन को मात्र होइन सबै अपराधिक क्रियाकलाप गर्ने हरु को भण्डा फोर गर्नु होस।गरिरहनु भएको पनि छ।यसलाई निरंतरता दिदै जानुहोला।तपाईंलाई शुभकामना।

  • @mankumar2622
    @mankumar2622 7 місяців тому

    हो लु कुनै अपराधिको खेल हो पक्का गुरुलाई फसाउने कोसिस गरेकै रछ

  • @skrajbahak4479
    @skrajbahak4479 7 місяців тому

    👍️

  • @user-nq5yi3nq3x
    @user-nq5yi3nq3x 7 місяців тому

    guru is truth bepata chai gurule 100% gareko hoina haii malai biswash xa

  • @hiralama5445
    @hiralama5445 7 місяців тому +2

    Hy daiba timi kaha xau😢

  • @user-wj5qx1fe4i
    @user-wj5qx1fe4i 7 місяців тому

    Cant protect diamond.😢

  • @user-jq8jg1vs6l
    @user-jq8jg1vs6l 7 місяців тому +1

    तपाईं को छोरि को चाडै भेटियो स

  • @binagurung1921
    @binagurung1921 7 місяців тому

    Yo case attikai dismiss nahos nepal kanunle jasari vayapani sajaya dinaiparxa..

  • @user-gg6hs9hj2w
    @user-gg6hs9hj2w 7 місяців тому +1

    नुनकाे पाेका पायरे हवा बिचरा बाेमजन काे गलति छैन अरुले फसाय 😢

  • @laxmikckc236
    @laxmikckc236 7 місяців тому

    Saiho sis sate ko jita hunxa

  • @user-us3sk9qg6v
    @user-us3sk9qg6v 5 місяців тому

    UN Lai bolayra investigation garnu perxa Nepal ko police Lai varosha garnu hunna

  • @rochettri9431
    @rochettri9431 7 місяців тому +8

    Manchhe haru baleko aago Matra tapchhan bhanne kura le yo pidita haru le nyaye napayeko dekhda ho nai jasto lagyo.

  • @arbintarawal7363
    @arbintarawal7363 7 місяців тому +1

    Gangamaya le vaneko ho vane gangamaya lai nigrani garnu parxa stay tathye thaha hunxa teyo gangamaya kasaisanga milera yo harkat garako ho 100%

  • @munasunar6244
    @munasunar6244 7 місяців тому

    मलाई त लाक्छ यो छाेरि चेली लाई बम्बइ लगेर बेचेको जस्तो लागाे नभा कसरी अायाे एत्राे पुइसा

  • @madhubasnetofficially2601
    @madhubasnetofficially2601 7 місяців тому

    फोन कात्नु को रहस्या केही होला😢😢😢

  • @grgbabu3425
    @grgbabu3425 7 місяців тому

    Great job ganga bhine Good TV
    Update haru herdai bujdha
    Ram bamjam Guru afnu Dharma anukul quiction garni lai daman garni, sajaya dini ho ki layo ?
    Buddha ko pictures haru futrauni kura haru ni Ayo aily Atibadi haru paxi lagnu lai ni bijna sakinxa Buddha Dharma mathi Apaman ra Dharma lai kamjor parni tatwa haru ko kam ho layo.please full sopt to investigation

  • @ManojTamang-cj2hw
    @ManojTamang-cj2hw 7 місяців тому

    सोजो मान्छेलाई झुट बोलेर भन्ने मान्छे निकाल्नु पर्यो के

  • @dipaktamangofficial
    @dipaktamangofficial 7 місяців тому

    Yo vaile kura लुकाको छ अनि गंगा जी यो भई ले कति पैसा लिएको छ सोध्नु भुल्नु भयो

  • @user-nu6kp4lb8g
    @user-nu6kp4lb8g 7 місяців тому

    Kehi na kehi ta xa nai hola navaye kaha gayo xori bichara.

  • @tuletamang-gz4jt
    @tuletamang-gz4jt 7 місяців тому

    gangga maya ko tyo vanne dai vanne bitikai yo kura ekdam sangkhalu xa aba harayeko ani haru aba bachelor xa vane pani aba jiudo farkindaina auta ta jiudo vetiyo aba CBI le bamjanlai jasari pani fasauna xa aba sachikai cbi le vitrai gayeb garna badheta hunxa

  • @user-xb7op4jc8s
    @user-xb7op4jc8s 7 місяців тому

    यस्तो हुदानी बमजनको पुजा गर्न छाडिएको छैन😊