धेरै धेरै धन्यवाद सर यो दाईलाई सुधार केन्द्र मन र उपचाको लागि सबैले सयोग गरौ र गाउँका प्रतिनिधी र गाउँका सबै बुझ्ने बुद्धिजीवी मिली सयोग गरौ अलिक मानासिक ठिक छैना जस्तो छ सर हजुर लाई धेरै धेरै धन्यवाद
बिचरा मंगर दाइको मानसिक असन्तुलन देखियो,उदार गरी उपचार गरिदिए राम्रो,नमाने गरम कपडा, ओछ्यान बिछाउना खसनपिन सबैले सहयोग गरीदिने निवेदन गर्दैछु। अन्तमा entertainment MMC लागि हार्दिक नमन साथै धन्यवाद ❤
Magar haina raix uhahaa Rana ho , Mathi comment ma anil Rana Vaannley Mero kaka ko xora ho vandaii hunuhunx, Anil Rana Lai uhako daju wa Vai Lai vetawnu entertainment channel ley thulo sahayog gareko x aaba afanta Lai sumpidinuparo hajur thulo dharma hunx
सबैभन्दा पहिला त उहाँ महान पत्रकार ज्यु लाई दस औंला जोडी नमस्कार 🙏🙏एउटा स्थानिय दस बर्ष सम्म हराउँदै गर्दा त्यो गाउँको समाज कहाँ मर्यो ..? अब मगर दाइलाइ उपचार गर्नु होला सर सेवा नै धर्म हो जय पत्रकार जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
कथा हेर्दा सारै दुख लाग्यो 🤔त्यहाको सरकारवाला मान्छे जिउदै होलान त ? के हेरेका 7 बर्ष सम्म - पत्रकार भनेको सर एस्तो हुनुपर्छ कार्य राम्रो छ सर 🙏म चाहिँ रुकुम पश्चिम् बाट हेर्दै
यो भिडियो बनाउने भाइ नमस्ते हजुर भिडियो बनाउनु भन्वदा पहिला को आफ्नो आफन्त लाई सोधेर बनाउनु भयो वाहा को आफन्त लाई सोध्नुहोस् अनि मात्रै भिडियो लगाउनु होला हामि लाई पनि सोध्न सक्नुहुन्छ नभएर हैन हैे सर धेरै राम्रो परिवारको मान्छे हो वाहा पहिला अर्को धम लिएर फेरि आफ्नो मगर धममा फकिदा यस्तो भएको हो अनथ के हिपनि होइन अहिले पनि आफनो बारिको ईसकुस र अम्बा बोरि लागेर खानु हुन्छ सक्नु हुन्छ भन्ने हाम्रो दाइ भाइ हरु संग सल्लाहा लिनु होला
सहयोग त गर्न आग्रह गर्नु भो किन के कारण तेहा तेसरी बसेको परिवारले हेला पो गरेर होकि मानसिक सन्तुलन ठिक नभए परिवारले तेसरी एक राम्रो मान्छे लाई किन छाड्नु तेसरी भिदियो बनाउने दाजुले पनि पूरा खुलाउनु भएन
नमस्कार २८ मिनेटको पूरा भिडियो हेर्दा अनौठो लाग्यो । छानबिन गरेर सत्य लागेमा यो प्रयासलाई आभार ब्यत्त गर्नुपर्छ भिडियोकोलागी धन्यबाद ।
आपको मायाँले जँगलको ओराडमाबसेको मान्छे भिडियो मार्फत देखाएकोमा पत्रकारजी धन्यबादछ
धेरै धेरै धन्यवाद सर यो दाईलाई सुधार केन्द्र मन र उपचाको लागि सबैले सयोग गरौ र गाउँका प्रतिनिधी र गाउँका सबै बुझ्ने बुद्धिजीवी मिली सयोग गरौ अलिक मानासिक ठिक छैना जस्तो छ सर हजुर लाई धेरै धेरै धन्यवाद
बिचरा मंगर दाइको मानसिक असन्तुलन देखियो,उदार गरी उपचार गरिदिए राम्रो,नमाने गरम कपडा, ओछ्यान बिछाउना खसनपिन सबैले सहयोग गरीदिने निवेदन गर्दैछु। अन्तमा entertainment MMC लागि हार्दिक नमन साथै धन्यवाद ❤
Magar haina raix uhahaa Rana ho , Mathi comment ma anil Rana Vaannley Mero kaka ko xora ho vandaii hunuhunx,
Anil Rana Lai uhako daju wa Vai Lai vetawnu entertainment channel ley thulo sahayog gareko x aaba afanta Lai sumpidinuparo hajur thulo dharma hunx
L me
सबैभन्दा पहिला त उहाँ महान पत्रकार ज्यु लाई दस औंला जोडी नमस्कार 🙏🙏एउटा स्थानिय दस बर्ष सम्म हराउँदै गर्दा त्यो गाउँको समाज कहाँ मर्यो ..?
अब मगर दाइलाइ उपचार गर्नु होला सर सेवा नै धर्म हो जय पत्रकार जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
❤ धन्यवाद नमस्कार सेवा सलाम भाई येस्तो मानसिक रोगी को सेवा प्रदान गर्नु भयो महान काम गर्नु भएको छ।
राउटे बन्न लाको रैछ लगेर राउटे सङ्ग मिसाए हुन्छ
Mahan hunuhunxa sir yo dailai hospital landa hunthyo❤❤🙏🙏
बिचारा यस्तो जाडोमा लुगा पनि न रैछ😢
धन्यवाद बाद patrakar सर
Naman🙏🙏🙏
sir👍👍👍👍👍🙏🙏🙏🙏🙏
Verey good Bhai help garñush
Good job bhai
Wow nice video sir milx vane mero tira ni aunu hai
This world is infact astonishing!!
जानकारी मुलक सुन्दर video 💙💙
सबै कुरा साेध्नु भयाे स्वास्थ्यकाे बारेमा केही साेध पुछ गर्नु भएन
Tapailai dherai dhanyabad,waha magar bhaiko manasik sthiti ali thik nabhako jasto lagyo, kripaya wahalai upachako lagi pahal garna anurodh gardaxu
कथा हेर्दा सारै दुख लाग्यो 🤔त्यहाको सरकारवाला मान्छे जिउदै होलान त ? के हेरेका 7 बर्ष सम्म - पत्रकार भनेको सर एस्तो हुनुपर्छ कार्य राम्रो छ सर 🙏म चाहिँ रुकुम पश्चिम् बाट हेर्दै
कुरा बुजेर कमेन्ट् गर्नूस सर वास्तविक कुरा हजुरलाई के थाहा आफ्नो घर परिवारले त घर लान सकेका छईन्न सरकार वालाकाे कुरा
सारै मन छोयो, यी बा लाई treatment को जरुरी छ
हो रहेछ जङ्गल चाई सारै डरलाग्दो रहेछ 😂😂
पहिला पत्रकार , केयामरा मेन।र स्थानीय दुबै जना सहयाेगि मनहरू मा धेरै धेरै बधाई छ।सारै।ठुलो पुण्यकाे काम गरनुभाकाे छ।
best creation keep creating
धन्यवाद पत्रकार ज्यु।
Bichara
Great work 👏
सरलाई धेरै धेरै धन्यवाद
Good job 👍 Sikkim 🙏
धेरै धेरै धन्यवाद सर हजुर लाई🙏🙏🙏
बसेर शा गरे मैहाल्यो नी के जात्रा गरेको ?
Lala 🙏sahr dahnebt
उहाँलाई उपचारको खाँचो छ सर हजुरलाई
धेरै धन्यवाद छ हस्पिटल लगिदिनु सबै मिलेर सहयोग गर्नुपर्छ जय होस 🙏🙏🙏
Yo kura baglung bata herdai chhu
यसरी छोड्न हुदैन थियो उदार गरेर लैजाउनु पर्थ्यो यसरी सहयोग गर्छु आउछु हैन बरु मानव सेवा आस्रम तिर लगेर उपचार गर्नु होला।
God bless आफन्तले गाउँलेले सहयाेग गर्न पर्याे
उद्दार गरेर , हस्पिटल सम्म पुर्याउनु पर्यो है ।
U doing Good job,
धन्यवाद सर हजुरलाई
Bichara ❤❤❤
यो भिडियो बनाउने भाइ नमस्ते हजुर भिडियो बनाउनु भन्वदा पहिला को आफ्नो आफन्त लाई सोधेर बनाउनु भयो वाहा को आफन्त लाई सोध्नुहोस् अनि मात्रै भिडियो लगाउनु होला हामि लाई पनि सोध्न सक्नुहुन्छ नभएर हैन हैे सर धेरै राम्रो परिवारको मान्छे हो वाहा पहिला अर्को धम लिएर फेरि आफ्नो मगर धममा फकिदा यस्तो भएको हो अनथ के हिपनि होइन अहिले पनि आफनो बारिको ईसकुस र अम्बा बोरि लागेर खानु हुन्छ सक्नु हुन्छ भन्ने हाम्रो दाइ भाइ हरु संग सल्लाहा लिनु होला
Abui kasari basnu vako jangal ma aklai 😊
Waooooo❤❤❤❤❤
great work sir
तुरुन्तै उद्दार गर्नु पर्यो पत्रकार ज्य्य!
मानसिक समस्या नै हो सम्वन्धित परिवार स्थानिय निकायले सहयोग गरि अस्पताल लगे रोग निको हुन्छ।
So good work
Thank you so much 😀
Nice❤❤❤
सहयोगी मनको धनी पत्रकार भाइलाइ धन्यबाद
🎉 23:26
❤❤❤❤❤❤😂😂😂😂😂😂❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤अति ❤राम्रो ❤बाबुको ❤
Yo dai manasik rogi jastox yetikai xodnu hudaina
Good jobs
मानसिक रिगि होकि जस्तो लायो उहाको स्वास्थ चेक गराउन पाए राम्रो
कुरा सुन्दा मानसिक रोगी जस्तो हुनुहुन्छ जस्ताे छ।उपचार आवश्यक रैछ।
राम्रो विडिओ,धन्यवाद !
दिम।ख खर।ब भएको रै छ❤❤❤
अस्पताल तिर लग्नु पर्ने हो दिमाग क्रस भए जस्तो छ
सहयोग त गर्न आग्रह गर्नु भो किन के कारण तेहा तेसरी बसेको परिवारले हेला पो गरेर होकि मानसिक सन्तुलन ठिक नभए परिवारले तेसरी एक राम्रो मान्छे लाई किन छाड्नु तेसरी भिदियो बनाउने दाजुले पनि पूरा खुलाउनु भएन
Good job Bhai haru
सर लाई धन्यवाद याे दाइ लाई मानव अासरम मा उदार गरि लगिदिनु हाेला
यसो बुझ्दा मानसिक समस्या हो कि जस्तो लाग्यो उद्दार गरेर हस्पिटल सम्म पुराउनु भए राम्रो हुन्थ्यो कि दाजु
Ram Ram hajur ka status hajur
उद्दर गर्दिनु नि बरु कस्तो होला....
Good job bro thanks 4 video.
सहयोग गनु भन्दा उद्दार गनु सर 🙏🙏🙏🙏🙏
Well done brother. Allah bless you for your good deed. 👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍
यस्तो अचम्म को डरलाग्दो ठाउँमा कसरी एक्लै बसेको होला हे भगवान
सहयोग भन्दा पनि उद्दार गर्नुपर्यो सर
यो दाईलाई त नेपालको कुनै पनि मानव सेवा आश्रमतिर पठाइदिनुभयो त एकदम राम्रो हुन्थ्यो होला। त्यो जंगलमा कतिन्जेल।
So good
🙏👌🏻👌🏻👍🏻👏🏻👏🏻👏🏻
🙏🏻
❤️👍🏻𝑻𝒉𝒂𝒏𝒌 𝒚𝒐𝒖
UDHAR GARNU MANAB P0ILO PARTHAMIK HO GOOD LUCK
❤❤❤❤
मानव सेवा आश्रम सम्म पुर्याउन पर्यो।
Good job Manoj aacharaya sir lai
आफ्नै घर भए पछि 27:53
बिचरा यो बुवाको उधार गर्नुस सर मानोसिक बिरामी हुनुहुन्छ जस्तो लायो
रमाइलो लाग्यो
सहयोग हैन उहाँ लाई यहाँ बाट निकालेर लानु परो 🙏🙏
❤❤❤❤👌👌👍👍🙏🇳🇵
@तुरुन्त यहाँलाई हस्पिटलमा उद्धार गर्नुपर्छ है तुरुन्तै तुरुन्तै हस्पिटल सहयोग गर्ने हैन हस्पिटल लैजाने
उहाँ आप बिग्रेर घर छोडी गुफा मा बस्न आए
म चाहिँ घर बनाउन र जीवन सुधार्न कतार आए
Great work sir 🙏🙏❤️❤️
Great bhai sewa nai dharma ho
सर हुजूर यस्तो सहयोगी भयकोमा हजुरलाई धन्यवाद योमानिस को मानसिक तनाव होगी केहोला योबसाईको कारण हजुर भगवान नैहो
😢🎉🎉🎉
🙏🙏👍👍👍👌👌
मानसिक सन्तुलन केही गुमेको जस्तो लाग्यो उधार गरेको भय राम्रो हुनिथियो
Good job sir well done 🙏🙏
Thank you so much sir
Thanks Bhai
Good work bro ❤
Vahi. Ko. Jaya. Hos. Pasupati. Nathale. Sadadin. Racha. Garun
❤❤❤❤❤❤❤❤❤❤
Hospital lanu prne hoki sir
Any story, accident ,articles ,correspondence , etc should be truthful but some of the medias are criminal.
Ramro xa❤
ती मानिस काे चाडै उध्धार भयकाे देख्न पाउ
OMG Babu 💞💞💞💞💞💞
Guys good job 👏