'तिजे' बजारका नाङ्गा पुतलीहरूको भिडमा बिष्णु माझीको चर्चा ! चर्चाको महत्व के मा छ ?

Поділитися
Вставка
  • Опубліковано 5 лис 2024

КОМЕНТАРІ • 140

  • @manishneupane3453
    @manishneupane3453 2 місяці тому +20

    अहिले नेपालमा भएको विकृतिमा दाजुले जे विश्लेषण गर्नुभयो। त्यो चाहिँ सत्य हो त्यसको लागि सबैमा जनचेतना फैलाउनुभएकोमा धन्यवाद।

  • @rajukhatri3654
    @rajukhatri3654 2 місяці тому +2

    आजको कुरा धेरै गहन छ नेपाली नारिहरुले बुज्न सकुन

  • @shambhukuikel7169
    @shambhukuikel7169 2 місяці тому +11

    धन्यवाद हजुर याे अलग बिषयमा धेरै बर्ष पछि उठाउनु भयाे बिडम्बना इन्डाे पश्चिमाहरुकाे एनजिओहरुकाे रणनीतिले नेपालकाे ९०% नेपालीको अधिकारकाे नाम्मा घरबार त समाप्त बनायाे नै सम्पति पनि लिभीङ टुग्यादरकाे नाम्मा आफ्नाे देशमा लगेकाे छ ।

  • @dppuri1982
    @dppuri1982 2 місяці тому +9

    यथार्त परक विश्लेषण गरेकोमा हजुरलाई धेरै धेरै धन्यवाद र सबै सचेत रहौं

  • @jeevankhanal642
    @jeevankhanal642 2 місяці тому +8

    सही विश्लेषण गर्नुभयो हजुरले जानकारीको लागि धन्यवाद।

  • @bhagawankunwor7657
    @bhagawankunwor7657 2 місяці тому +2

    सान्दर्भिक बिश्लेषण भरत दाहाल सर को जय राष्ट्र जय त्रिमुल

  • @subarnabasnet6193
    @subarnabasnet6193 2 місяці тому +7

    धन्यवाद भरत जि तिज सस्कृती को यथार्थ चित्रण

  • @yogendramalla4444
    @yogendramalla4444 2 місяці тому +11

    धेरै राम्रो विचार सबैले याे विचारलाई अवलम्बन गराेै ।

  • @mitrabahadurgurung101
    @mitrabahadurgurung101 2 місяці тому +5

    यथार्थ विश्लेषण सहि कुरा।

  • @reshamneupane6902
    @reshamneupane6902 2 місяці тому +4

    एकदम सहि कुरा ❤

  • @Vovolove-b9s
    @Vovolove-b9s 2 місяці тому

    भरत सरले सारै महत्त्वपूर्ण बिषयलाई उठाउनु भयो

  • @OrganicFood435
    @OrganicFood435 2 місяці тому +2

    7 वर्ष देखि हजुर को भिडियो हेर्दोई अा एको थिए,देश को चिन्ताले डिप्रेसन मा छु

  • @yambarai1530
    @yambarai1530 2 місяці тому

    NGO INGO ले नेपालीको धर्म संस्कारमाथि सिद्दाउन ठुलो रणनीतिक डिजाइन छ नेपाली यसमा सचेत र लखेट्नु नै हित हुन्छ 🙏🇳🇵

  • @BalkumarRai-bh6hc
    @BalkumarRai-bh6hc 2 місяці тому +1

    sahi ho.

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 2 місяці тому

    धेरैमा धेरै राम्रो सुन्दर समय सान्दर्भिक संबेदनसिल महत्त्वपूर्ण अति अतिनै राम्रो सुन्दर समय सान्दर्भिक संबेदनसिल महत्त्वपूर्ण गहन गम्भीर तार्किक आकर्षक महत्त्वपूर्ण संबेदनसिल विश्लेषण
    धेरैमा धेरै धन्यवाद भरत दाहाल सर्❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @KrishnaThapa-pr6hg
    @KrishnaThapa-pr6hg 2 місяці тому +3

    सही हो डा, भरत दाहाल ज्यू 💐🙏🇳🇵 👏 पसीमा र दखीनाहरू लाई पालनपोसन दलाल हरूलाई कार्रवाई हामी जनता जागरण संवाद गरूमंना हैना हजूर्र 🙏 🇳🇵

  • @prajinashakya6198
    @prajinashakya6198 2 місяці тому +4

    भरत सरको एकदम सहि र यथार्थ को बिश्लेषण बिदेशीले नेपाल सकाउन धेरै कोण बाट प्रहार गर्दै आइरहेका छन् ।नेपाललाइ पार्तिहरुमा बिभाजन गराएर एकअर्का बिच प्रयोग गर्दै जसरी हुन्छ नेपाल सकाएर चिनलाइ टुक्रा गर्ने रणनितिको योजना बनाएर अघि बढिरहेका छ्न्। त्यसैले सम्पुर्ण नेपालि हरु होसियार भएर नेपालि हरु एकजुत भएर मिल्नु जरुरी छ।

  • @Mohanlamtange783
    @Mohanlamtange783 2 місяці тому

    एकदम सहि विश्लेषण।

  • @reshambhushal1906
    @reshambhushal1906 2 місяці тому +1

    यी अक्षरहरु मध्ये कति अक्षरहरु यस्ता छन् - जसलाई पश्चिमा अमेरिकी र यूरोपी गोराहरुको जिब्रोले उच्चारण गर्नै सक्दैन । लाख कोशिस गर्दा पनि सकेका छैनन्। सक्ने पनि छैनन् ।
    भनिन्छ नि बच्चा भनेको भगवानको स्वरुप हुन्छ भनेर। संसारको जुनै भूमिमा जन्मेको बच्चा किन न होस्, उनीहरुको मुक्तकण्ठबाट निस्कने स्वर नै सनातन हुन्छ। यसैले उनीहरुमा भगवानको रुप हुन्छ। उनीहरुलाई न गोरो, न कालो, न नाक चुच्चे, न थेप्चे, न चिम्से, न सफा, न फोहोरी कुनै मुल्यांकन हुँदैन किनकि उनीहरु सबैको स्वर एकै हुन्छ। हुर्कंदै गएपछि संगतको कारण मुक्तकण्ठ पनि परिवर्तन हुँदै जान्छ अनि एउटा भाषा बन्दछ।
    पश्चिमा गोराहरुले कदापि उच्चारण गर्न नसक्ने यिनै अक्षरहरूलाई हाम्रो देश नेपालका कथित परग्या(प्रज्ञा प्रतिष्ठान)का विदेशी इशाई मिसनरीका राष्ट्रघाति, राष्ट्रभाषाघाति इशाई दलालहरु कथित पराग्ये(प्राज्ञ)ले हटाएका छन्। यी कथित पराग्येहरु पश्चिमा गोराहरुकै गुहूमूत ग्रहण गरी कथित पराग्ये बनेका हुन् भन्ने कुरा प्रष्टै बुझ्न सकिन्छ।
    आफ्नो भाषालाई नामेट पार्ने यिनीहरूलाई नपुंसक दलाल भन्नु दलाल र नपुंसकको उल्टै बेईज्जति हुन्छ । यिनीहरु त नरपिशाच नराधम भन्दा पनि अनन्तगुणा नीच नै हुन्।
    जननि एवं जन्मभूमि, मातृभूमिघाति र राष्ट्र एवं राष्ट्रभूमिघाति; यी कथित दलदल (पार्टी) का विदेशी इशाई मिसनरीको पैसारुपि पीप खाएको विदेशीको कठपुतली दलाल कथित नेता भनाउदो नरपिशाच र यी कथित नरपिशाच नेताका झोले कार्यकर्ता तथा यीद्वारा मनोनित र यिनलाई जानी जानी साथ दिने समर्थन गर्ने नौकरशाही, शिक्षक, न्यायाधिश, सेना, प्रहरि वा कार्यपालिका, व्यवस्थापिका तथा न्यायपालिका एवं सम्वैधानिक निकायका कर्मचारी आदि सहित आम सर्वसाधारण जनता यदि यिनलाई जानी जानी समर्थन गर्दछन् भने यी सबै नराधम अनन्तगुणा तल्लोस्तरका नीच पापिष्ट हुन् । ब्रह्माजीको सृष्टिमा यी भन्दा नीच उपमा दिने कुनै अर्को बस्तु छदै छैन ।
    यसैले यिनको जालझेल र षड्यन्त्रलाई उल्ट्याउन हामीले ठूलै संघर्ष गर्नुपर्छ किनकि हाम्रो सभ्यता व्यवस्थाको सम्पूर्ण जग यी विदेशी दलाल हिजडाहरुले ढाल्न निकै नै कोशिस गरिरहेका छन् । किनभने गोराहरुको पैसारुपि पीप खाएका यी नरपशु पिशाचहरुद्वारा हाम्रो भाषा, भेषभूषा, सभ्यता मास्न यी नरपिशाच भन्दा पनि अधम यी विदेशीका हिजडा दलाल कथित नेता र पराग्ये भनाउँदा राष्ट्रघाति डकैतहरुको गाँडमा पश्चिमा गोराहरुले सिस्नो र कोर्राले हानेको हान्यै छन्।
    एकातिर गोराहरुको एक बथानले सानैदेखि आफ्ना बच्चाहरुलाई यही संस्कृत वर्णमाला कण्ठस्थ पार्न लगाई रहेका छन् भने अर्कोतिर नेपाली जनजिब्रोबाट यस वर्णमालालाई नामेट पार्न अनेकौं अनगिन्ती खर्च, अनेकौं अनगिन्ती षड्यन्त्र, अनेकौं अनगिन्ती हत्कण्डा, अनेकौं अनगिन्ती जालझेल, अनेकौं अनगिन्ती प्रपञ्च र अनेकौं अनगिन्ती हत्या समेत गरिरहेका छन्।
    भोलि संसार हाँक्ने यही वैदिक वाङ्मय वर्णमालाले नै हो भन्ने कुरा गोराहरुले राम्ररी बुझेका छ्न् । उनीहरूले आजभोलिको मात्र होईन, कम्तिमा १०० वर्ष पछि सम्मको योजना बुनेर अहिले आफ्ना बालबच्चाहरुलाई वैदिक वर्णमाला पढाउन थालिसकेको भन्ने बुझ्नुपर्छ।
    तपाईंहरुले यस वर्णमालालाई संरक्षित गरेर राख्नुस् र घरमै आफ्ना बालबच्चालाई यो वर्णमाला कण्ठस्थ गर्न मद्दत गर्नुहोस्।
    यो वर्णमाला जिब्रोमा बसेपछि तपाईंका बालबच्चाले पछि गएर संसारको जुनै भाषा पनि त्यस्तै लवजमा उच्चारण गर्न सक्षम हुन्छन्।
    हामी सानो हुँदा हामीलाई हाम्रो श्रद्धेय गुरुहरुले कण्ठस्थ गराउनु भएको वैदिक वाङ्मय वर्णमाला आफ्ना पछिल्ला पिंढीलाई हस्तान्तरण गरौं ।
    नेपाल पुन: एकीकरण गर्ने कर्ताहरुका मुख्यनायक श्री पृथ्वीनारायण साहले आफ्नो दिव्योपदेशमा लोक जनजिब्रोमा प्रचलित अकाट्य वास्तविकतालाई उजागर गरेर गएका छन् -
    'बुढा मरै भाषा सरै भञ्छन्, तम्रा सन्तानलाई सुनाई गएको कुरा हाम्रा सन्तानलाई सुनाउलान् , हाम्रा सन्तानलाई सुनाई गएको कुरा तम्रा सन्तानलाई सुनाउलान् र यो राज्ये थामि षानन्'
    त्यसैले परस्पर हामी सबै एक भएर आफ्नो मातृभाषा, राष्ट्रभाषा र संस्कृतभाषा जोगाउने अभियानमा लागौं, लागिहालौं; आवाज उठाऔं, उठाइहालौं । आफू अभ्यस्त बनौं एवं अरुलाई पनि अभ्यस्त बनाऔं ।
    ॐ जय मातृभूमि🔱
    ॐ जय मातृभाषा🔱
    ॐ ॐ ॐ

  • @bijayabasnet7105
    @bijayabasnet7105 2 місяці тому

    सहि विश्लेषण भरत सरको ।

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy 2 місяці тому

    यथार्थ चित्रण,,,,हामी सकरात्मक भएर अघि बढौं। नेपाल र नेपालीको कल्याण होस्।

  • @MohanPoudel-d5z
    @MohanPoudel-d5z 2 місяці тому +3

    दाहाल जि जुन सुकै कुरालाई गरिरो अध्यान गरे र स्पस्ट ज्ञान् दिनु हुन्छ अहिले हाम्रो समाजको लागि चाहिएको मान्छे हो मैले नछुटाइ हेर्ने गरेको छु उहाँ लाई उच्छ सम्मन छ ।

  • @bindapaudel6806
    @bindapaudel6806 2 місяці тому +6

    भरतसरको भनाइ सबैले मनलाएरसुनौ

  • @rajanthapa8868
    @rajanthapa8868 2 місяці тому +6

    राम्रो विश्लेषण भरत दाहाल सर ज्यु

  • @gopaldura8184
    @gopaldura8184 2 місяці тому

    कसैलाई यो कुरो तितोलागे पनि तर सत्य यहि हो जाग है जाग नेपाली हो

  • @govindagovindalamichhane3310
    @govindagovindalamichhane3310 2 місяці тому +4

    त्रिमुल नेपाल का आदरणीय केन्द्रीय अध्यक्ष भरत दाहाल ज्यू।
    त्रिमुल नेपाल
    त्रिमुल नेपाल चितवन
    त्रिमुल नेपाल राप्तीनगर चितवन।
    जय जननी।

  • @dorjelama2878
    @dorjelama2878 2 місяці тому +4

    अहिले स्वतन्त्र को नाम्म नारी हरु नाङ्गिन्दै गइरहेको छ अब नारी हरुले स्वतन्त्र को नाम्म पुतौरो देखाउन मत्र बाँकी छन

    • @subarnabasnet6193
      @subarnabasnet6193 2 місяці тому +1

      हा हा हा

    • @mr.skeletonman375
      @mr.skeletonman375 2 місяці тому

      K saanchai mahila haru le putauroh matrah dekhaunah baanki hotah?😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @shishirguragain3808
    @shishirguragain3808 2 місяці тому +1

    जस्ले आफ्नो धर्म सस्कार बेच्न तत्पर हुन्छ, उल्ले आफू जस्तो अरुलाइ पनि बिगि्रएको मन बनाएर भए नभएको कुरासँग जोड्छ आजको समाज। आजको विषय ठिक उठाउनु भो सर 🙏🙏🙏
    इसाईको इसारामा हाम्रो धर्म सस्कार लाई बेथिति तिर लगेको हामिले बुज्न जरुरी छ। हाम्रो पुर्ब मा इसाईको बढ्दो चहलपहल छ। राई लिम्बू मा यो धेरै देखिन्छ, पश्चिम् तिर बरु गुरुङ मगर आफ्नो धर्म सस्कारमा अलि अढिक छन। र सबभन्दा मधेस मा इसाईको इसारा नचल्ने हुनाले यो पहाड तथा मध्य पहाड तिर धेरै नै सल्बलाएको देखिन्छ।

  • @gurungmandirgurhug1629
    @gurungmandirgurhug1629 2 місяці тому +2

    म पनि इसाई हुँ,कुरिती सवै समाज मा छ,तर म अमेरिका र भारत देश को मान्छे लाई प्रेम गरुँला तर देश को कुरामा म कसैलाइ सहने छैन,म नेपाली हो

  • @BidhurRaut
    @BidhurRaut 2 місяці тому +5

    नेपाली पाङ्का लागि सचिशाल भएर उभिए तपाईँ भारत दिलाई मेरो धन्यवाद।

  • @pvkoinch
    @pvkoinch 2 місяці тому +6

    नेपाल एकदिन ध्वस्त हुन्छ। पक्का हो। क्रिसमस डे, बेबी शावर, तीजको महा विकृति, विदेशिनु ,भएका युवा झोले अन्धभक्त भएर हिड्नु, टिक टक मा सही नसक्नुको विकृति बढ्नु आदि इत्यादि।

  • @Namgyaldorje-h8b
    @Namgyaldorje-h8b 2 місяці тому

    Bharat Sir le Sahi Kura Garnu Hunxa

  • @manishhthapa
    @manishhthapa 2 місяці тому +2

    यक्दमै राम्रो बिस्लेसण

  • @netrapoudel7945
    @netrapoudel7945 2 місяці тому +2

    Ma bharat sir ko niyamita srota❤❤❤

  • @ChandarBahadurRana-j6i
    @ChandarBahadurRana-j6i 2 місяці тому

    Sahi kura garni vayo sir❤❤❤

  • @tejbikrambudhathoki1267
    @tejbikrambudhathoki1267 2 місяці тому

    हजूरको सम्पूर्ण भनाइहरु बिल्कूलै सत्य र महत्वपूर्ण छन् हैं । सधन्यवाद ।।

  • @devendrakhadka5145
    @devendrakhadka5145 2 місяці тому +1

    Jay Ho hajur

  • @bhimbahadur5447
    @bhimbahadur5447 2 місяці тому +1

    Dherai ramro bislesan 🙏

  • @kulbahadur6592
    @kulbahadur6592 2 місяці тому

    भरत सर , मन , मस्तिक, र शरीर देखी नै शारै मिहिनेत गर्नु भएको छ राम्रो हाम्रो हरेक पकक्षमा देश जनता नेपालि संस्करा सस्कृति को लाग़ी , रजनितीक हिसाब ले पुटिन को जन्म भयेको छ , नेपाल मा धार्मिक शहि सुंडता मान्यता मा मेरो मन ले स्रदय बुध्ह भगवान स्रदय ग़ुरु पध्म शम्भव को भाव प्रकट भयेको मेरो मन ले महसूस गर्यो

  • @DalBahadurBogati-k2q
    @DalBahadurBogati-k2q 2 місяці тому +4

    शहि कुरो शर नेपाली पन नेपालको मौलिक चाडपर्व बिश्रेहजुर नेपाली ले

  • @sabitrapokhrel3797
    @sabitrapokhrel3797 2 місяці тому

    धनयबाद सर

  • @deepakbishwakarma3872
    @deepakbishwakarma3872 2 місяці тому +2

    Sahi kura

  • @romnathchaulagain6408
    @romnathchaulagain6408 2 місяці тому

    एकदम जायज हो

  • @Jhagupokhrel
    @Jhagupokhrel 2 місяці тому +1

    यो कुरोत हजुरलेभनेकोयेकदम् 100 मा 100 पर्सेटसहिहोसर हजुरलाइनमस्कारछ

  • @DarshanThakuri-ip2vz
    @DarshanThakuri-ip2vz 2 місяці тому +3

    अत्यन्तै सारगर्वित विश्लेषण सर।नमन!🙏👍️👏💐

  • @hitthapa735
    @hitthapa735 2 місяці тому

    लैङ्गकि स्वतन्त्रता को नाममा महिला हरु लाई बजार को माल बनाइदिए।
    महिला को मुल समस्याको समाधान गर्ने कुरा को बिषय कहिकतै उजागर नगर्ने, तर महिला अधिकार को नाममा महिला लाई बजार को माल बनिरहेको छ।
    भन्ने कुरा को विष्लेषण अत्यन्त महत्वपूर्ण र सम्मान योग्य छ।

  • @balkrishnadahal1120
    @balkrishnadahal1120 2 місяці тому

    एक दम सहि कुरा भरत सरको

  • @cyclingvlogs8818
    @cyclingvlogs8818 2 місяці тому +2

    100%Right👍🇳🇵

  • @HimalPahari-s8i
    @HimalPahari-s8i 2 місяці тому

    Sahi kura ho

  • @aryankarki7900
    @aryankarki7900 2 місяці тому

    १०१% सहि कुरा यंहाको🙏🙏🙏🕉️☸️🇳🇵❤️।

  • @fardipkhtri1556
    @fardipkhtri1556 2 місяці тому +3

    💯 right ho Sir

  • @DevLimbu-xl4rg
    @DevLimbu-xl4rg 2 місяці тому +2

    Great analysis

  • @RajendraRayamajhi-jp5lf
    @RajendraRayamajhi-jp5lf 2 місяці тому

    एउटा जिउदो सपूत रहेछ यो देसमा।बिदम्बना यो झोले हरु ले कसले सुन्ने।

  • @ramgurung1123
    @ramgurung1123 2 місяці тому +2

    Right said sir

  • @sabitrapokhrel3797
    @sabitrapokhrel3797 2 місяці тому

    तपाईंको उतकृषट भाषा साेचाइ लाई सेयर गनु भएकाे मा अाभारि छाै ।

  • @bipin_raut
    @bipin_raut 2 місяці тому +2

    Very beautiful, thank you so much❤❤❤❤❤❤❤❤

  • @gurungmandirgurhug1629
    @gurungmandirgurhug1629 2 місяці тому +1

    जे हो त्यही हो ,सहि हो!
    तिज होकि रत्यौली जस्तो गित आउँछ अनि!

  • @KadakRana
    @KadakRana 2 місяці тому +2

    Nice sir 🙏🙏👌

  • @uddhavprasadacharya2527
    @uddhavprasadacharya2527 2 місяці тому +1

    अति राम्रो विश्लेषण

  • @UddhabNepal-f4i
    @UddhabNepal-f4i 2 місяці тому +1

    तिज मा कतिसम्म विकृति का भाषा र कति सम्म नग्न भएर उत्सृङ्खल नाच र गित आएकाछन् कुरा गरेर र हेरेर साध्य छैन ।
    पछिल्लो जो विष्णु माझी को तिज विशेष गित आयो बल्ल सचेत नारि र समग्र परिवारलाई होस् आएको पाइयो ।
    > आफ्नै माटो आफ्नै सान , आफ्नै पर्व आफैंमा मान

  • @dalbahadurgahamagar1912
    @dalbahadurgahamagar1912 2 місяці тому +1

    तिजको नाउँमा बिकृती फैल्याउने र छाडा गीत गाउने हरुलाई पाँच लाख जरिवाना सहित ६ महिनाको जेल सजायको कानुन नबनाए यी भालु हरुले समाज भाड्दै जान्छन् भन्ने मेरो भनाइ हो ! 🙏🙏

  • @shyamsingnepali8571
    @shyamsingnepali8571 2 місяці тому +2

    Right 👍

  • @himalregmi3164
    @himalregmi3164 2 місяці тому

    जय होस भरत सर ।

  • @keeritijoshi3179
    @keeritijoshi3179 2 місяці тому +2

    टर्कि र रुसले सिरियामा संयुक्त सैन्य गस्ति गरेका छन। यसले Block NATO मा ठूलो भुकम्प ल्याएको छ।

  • @anjuthapa5502
    @anjuthapa5502 2 місяці тому

    Right Sir

  • @mitralimbu6876
    @mitralimbu6876 2 місяці тому

    कहिले सुध्रिने होला नेपालीहरु??????

  • @netrarajsinghthakuri1851
    @netrarajsinghthakuri1851 2 місяці тому +2

    इसाईले तत्कालीन समयमा नारिलाई मान्छे पाइदा उत्पादन गर्ने में सीन हो मन्दथियो

  • @ShankarPgaudel
    @ShankarPgaudel 2 місяці тому +2

    भरत सर , यस्तो परिवेस तिर प्राथमिकता नदिनुस। रुस,युक्रेन,ईजराईल सम्बन्धि अपडेट गराउदै जानुस।

  • @diwaskarki7918
    @diwaskarki7918 2 місяці тому

    good analysis

  • @GaneshBhandari-j6q
    @GaneshBhandari-j6q 2 місяці тому

    हामी ले देख्यौ इरानी खेलाडी ले पुर्ण लुगा पहिरीयर भलिबल खेलमा नेपाल लाइ जिताएका थिए।

  • @kishorgurung5544
    @kishorgurung5544 2 місяці тому +1

    namaskar sir 🙏 ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sharada5383
    @sharada5383 2 місяці тому +2

    सबै जिबितहरूमा आत्मा हुन्छ।
    बिरूवा, रूख ,जनावर ,महिला, पुरूष , तेस्रो लिंङ्ग मृत्यु नभएसंम्म आत्मा हुन्छ।
    आत्मा कहिल्यै मर्दैन।
    आत्माले छोदेर गएपछि मात्र मृत्यु घोषणा हुने हो।
    बिग्रनेलाई ७ ताल्चा लगाई राखेपनि बिग्रन्छ।
    २०४४ सालदेखि मलाई क्रिश्चियन हुन आउ भनेर आग्रह गरे पनि आजसंम तिनिहरू लाईनै उपदेश दिएर पठाएको छु।
    फुलको आँखामा फुलै संसार ,
    काँडाको आँखामा काँडै संसार ।
    द्रोपतीलाई चिर हरण गरेको त्यस्ले तिघ्रा वा स्तन देखाएर होइन ।
    नजर नराम्रो , कपति बुद्दि भ्रष्ट भएपछि कुबिचार , संस्कार नचाहिनेले जे गर्न पनि तयार हुन्छन।

  • @sajanrai2356
    @sajanrai2356 2 місяці тому +2

    Sai kura ho hajurko

  • @manishjargamagar5925
    @manishjargamagar5925 2 місяці тому

    तपाईलाई म लैंगिकता तथा सामाजिक समावेशीकरण बारे वस्तुवादी ग्यान दिन्छु आउनुस भारत जी

  • @tejbikrambudhathoki1267
    @tejbikrambudhathoki1267 2 місяці тому

    ए भरत दाहाल दाई यो मेरो मोबाइलमा सिरि,छे,ग्या अझै क देखि ग्यास सम्मको लिपि किन न हालेको हँ यो विषयमा हजूरहरू जस्तो विग्यहरूले हामि सबै नेपाली जनताहरुको मोवाईलमा यो लिपिहरू तूरून्त हाल्न लगाउनु पर्यो हैं धन्यवाद ।।

  • @bhattarai1953
    @bhattarai1953 2 місяці тому +1

    विष्णु माझीको कुरा चांही बुझिएन ।

  • @surajneupane4257
    @surajneupane4257 2 місяці тому

    For your information Bharat sir.
    नेपाललाई नष्ट गर्न नेपालको तीन सभ्यतालाई ध्वस्त गर्नुपर्छ । सबैभन्दा महत्त्वपूर्ण मगर सभ्यता। त्यस्तै नेवार सभ्यता र किराती सभ्यता । र तराईमा थारु संस्कृति।
    मगरहरू नेपालको सबैभन्दा पुरानो र ठूलो सभ्यता हो। मगर सभ्यताको संगीत र संस्कृतिले अरु नेपाली समुदायहरूमा पनि उतिकै सकारात्मक प्रभाव पारेको छ।
    कौरहा/चुट्का, सालैजो, झायउरे मारुनि/सोरठी, हुर्रा, भुम्यापुजा, मयुर नाच, झाक्रि बिधि, लगायत आरु बिभिन्न संस्कृति मगर सभ्यताको गर्भ गर्ने धरोहर हरु हुन।
    यी सभ्यताहरु नेपालको मेरुदण्ड हुन् । यी सबै सभ्यताको उत्पत्ति नेपालबाट भएको हो ।
    Mainly in Hills we must need to protect Magar and Newar civilisation. In Terai we need Tharu culture. And in Mountain Thakali and tamang,sherpa,gurung (all three being same Losar culture following same Tibetan and Munjushree Lunar calendar). However Gurung are adopting Magar culture and dances as they are living closely with Magar community from long time. It’s good if they acknowledge it and respect it. It is not good if they don’t acknowledge it. This will create problem in Nepali communities in the long run. This could be another hidden plan of missionaries to destroy Nepali indigenous Magar civilisation by diluting it from other communities by false claiming cultures and traditions as their own.
    Overall, If these Magars, Newars, Tharu and Kirati culture are destroyed we can’t imagine Nepal. Because these our main cultural pillars of Nepal. Also followed by Tamang and Thakali having its own identity. Rest are also equally important for additional support.

  • @SabinRimal-h3s
    @SabinRimal-h3s 2 місяці тому

    जो विश्व बुझ्न चाहन्छ ,वा आफुलाइ एक स्वतन्त्र नागरिक र चेतनाको स्तर बढाउन चाहन्छ। जो मान्छे बन्न चाहन्छ तेस्ले भरत दाहल को भिडियो हेरोस ! जती भरत दाहलको भिडियो बाट सिक्न सकिन्छ तेति त phd गरे पनि सिक्न सकिदैन किन भने हाम्रो शिक्षा प्रणालिले हामीलाई यस्तो ज्ञान दिदैन। हामीमा लादेको शिक्षा प्रणालिले हामी लाई सिक्षित हैन झन दरिद्र बनाउदै लगेको छ।

  • @rajukhatri3654
    @rajukhatri3654 2 місяці тому

    सर नमस्ते

  • @sabitrapokhrel3797
    @sabitrapokhrel3797 2 місяці тому

    न त तिज गित , नत लेाक गित सुन हेरनला यक छन्् हजुर

  • @mohandumre9225
    @mohandumre9225 2 місяці тому

    नया आयो सर ठिक गर्नु भो

  • @saytaypun4864
    @saytaypun4864 2 місяці тому

    Pahela India ma jai seeya ram(jai sita ram)banintheyo, ahely B.j.p, R.s.s ley Jai shree Ram

  • @BalramPARIYAR6779
    @BalramPARIYAR6779 2 місяці тому +1

    जय नेपाल ❤🙏

  • @subhadratandukar1166
    @subhadratandukar1166 2 місяці тому

    यिनले पृथ्वीनारायण लाई सघाउने क्रममा ,अर्को खुद्किलो चदेको हो कि?

  • @KashiNatholi
    @KashiNatholi 2 місяці тому +1

    right 👍 1000%

  • @tejdhakal6917
    @tejdhakal6917 2 місяці тому

    हाम्रो धर्ममा कसरी प्रहार भैरहेको छ जस्तै प्रइभेट स्कुलहरुमा जनैपूणिर्मा विद्यार्थीहरुमा राखी बाध्ने चलन,कृष्ण जन्माष्टमीको दिन विद्यार्थी नानिबाबुहरूलाई राधा र कृष्ण बनाउने चलन क्राउन लगाएर, तिज आउनु भन्दा पहिलै दर खाने चलन। धर्म हाम्रै हो तर यो संस्कार र संस्कृति त हाम्रो होइन। यस्तो विकृति कहाँ बाट भित्री ? यसलाई हामिले किन बढावा दिन्छौ? अर्को कुरा प्राइभेट स्कुलहरुमा नेपालिमा बोल्यो भने कारबाही हुन्छ, यसलले हामिलाइ कहाँ पुर्याउछ? आफ्नो मातृभाषामा बोल्न नपाउने संस्कारले हामीलाई कहाँ पुर्याउँछ ?कि यस्तो भएको छ। नैतिक शिक्षा भनेको जिरो छ।

  • @bhojprasaddahal3507
    @bhojprasaddahal3507 2 місяці тому

    गज्जबले दिनुभयो ।मौलिकता भनेको आफ्नोपनको रक्षा गर्नु हो हाम्रो मौलिकता माथि धावा बोल्नेलाई ,गलत भाष्य प्रयोग गरी आक्रमण गर्नेलाई अपनाउन सकिदैन।

  • @sitashrestha5233
    @sitashrestha5233 2 місяці тому +1

    jay nepal sir

  • @DevLimbu-v4v
    @DevLimbu-v4v 2 місяці тому

    🙏🙏🙏❤️❤️

  • @bhupendrashrestha5973
    @bhupendrashrestha5973 2 місяці тому +3

    हाम्रो मौलिकतालाइ नै सभ्य ढङ्गले चलाउदै जाने हो । अरुको सस्कारले हाम्रो उन्नति हुदैन । के हाम्रो सस्कार विदेसीले ऑफ्नोमा अङ्गालेको छ ? नेपालीले बुझ्नैपर्ने ।

  • @ShantaKhadka-k7t
    @ShantaKhadka-k7t 2 місяці тому +1

    ८० सालमा रौतहट छठ मान्न गएकाे चौधरिकाेमा छठ काे अगिल्लाे दिन पुजा सकेर बहिनिले खुट्टा छाेइदिएर कस्ताे अफ्ठ्याराे लाग्याे ।

  • @DikshantRana-oj1zg
    @DikshantRana-oj1zg 2 місяці тому

    ♥️♥️♥️♥️♥️♥️♥️

  • @aryankarki7900
    @aryankarki7900 2 місяці тому

    थाईलैण्डमा किन बेश्याबृति मौलाएको होला?

  • @SaiyadinMiya
    @SaiyadinMiya 2 місяці тому

    हाम्रा बजार का पुतली हरुले बुझ्ने कहिले ?

  • @Arganic-de7wd
    @Arganic-de7wd 2 місяці тому

    सर हजुरले जन्म दिन मनाउन वारेमा केहि बोल
    दीनु पर्यो सर

  • @kesarsingghishing7600
    @kesarsingghishing7600 2 місяці тому

    नमस्कार 🙏🙏🙏🙏🙏

  • @harkbhora
    @harkbhora 2 місяці тому

  • @PasangdorjeLama-n8x
    @PasangdorjeLama-n8x 2 місяці тому

    मो सधै हेर्छु होइ हजुर हो

  • @asthastha100
    @asthastha100 2 місяці тому +1

    🙏🙏🇳🇵🙏🙏

  • @madanadhikari5050
    @madanadhikari5050 2 місяці тому

    Ingo le नेपाल ध्वस्त banaudai6।