- 872
- 16 272 831
Bharat Dahal
Nepal
Приєднався 26 жов 2015
यो नयाँ सोचको प्रारम्भ र नयाँ युगको आवाज हो । हाम्रो आवाज स्वदेशी चिन्तनमा आधारित आफ्नै मौलिक वैचारिक पाठशालाको विकास गर्न प्रतिबद्ध छ। यसका लागि कठाेर संकल्प एवं दृढ इच्छाशक्तिकाे खाँचाे छ। देश तथा समाजकाे समस्याकाे चुराे विषयवस्तु के हाे भन्ने यथार्थतालाइ मनन् गरेर युग परिवर्तनकाे यस महा-अभियानमा जुटाैं !
Facebook: bharat.dahal.121
#भरत_दाहाल
#BharatDahal
Facebook: bharat.dahal.121
#भरत_दाहाल
#BharatDahal
एउटै संरचनाका धेरै केन्द्र नै अराजकता र अस्थिरताको श्रोत हो। यसको अन्त्य गर्नु पर्छ।
यो नयाँ सोचको प्रारम्भ र नयाँ युगको आवाज हो । हाम्रो आवाज स्वदेशी चिन्तनमा आधारित आफ्नै मौलिक वैचारिक पाठशालाको विकास गर्न प्रतिबद्ध छ। यसका लागि कठाेर संकल्प एवं दृढ इच्छाशक्तिकाे खाँचाे छ। देश तथा समाजकाे समस्याकाे चुराे विषयवस्तु के हाे भन्ने यथार्थतालाइ मनन् गरेर युग परिवर्तनकाे यस महा-अभियानमा जुटाैं !
Connect with me
►Facebook: bharat.dahal.121
►Facebook Page: bharatdhl
►Email : brtdhl@gmail.com
©Bharat Dahal : Using our videos, partially or fully, on other channels & social sites will be strictly prohibited.

Переглядів: 3 904
Відео
पश्चिमाहरूलाई कहाँनेर पोल्छन् पृथ्वीनारायण शाह ? उनी नभएको भए आजको नेपाल इण्डिया हुन्थ्यो।
Переглядів 6 тис.16 годин тому
यो नयाँ सोचको प्रारम्भ र नयाँ युगको आवाज हो । हाम्रो आवाज स्वदेशी चिन्तनमा आधारित आफ्नै मौलिक वैचारिक पाठशालाको विकास गर्न प्रतिबद्ध छ। यसका लागि कठाेर संकल्प एवं दृढ इच्छाशक्तिकाे खाँचाे छ। देश तथा समाजकाे समस्याकाे चुराे विषयवस्तु के हाे भन्ने यथार्थतालाइ मनन् गरेर युग परिवर्तनकाे यस महा-अभियानमा जुटाैं ! Connect with me ►Facebook: bharat.dahal.121 ►Facebook Page: bh...
ईतिहास र भू-राजनीतिक दृष्टिकोणमा पूर्व राजा ज्ञानेन्द्रको छलाङ ! के हो सन्देश ?
Переглядів 18 тис.2 години тому
ईतिहास र भू-राजनीतिक दृष्टिकोणमा पूर्व राजा ज्ञानेन्द्रको छलाङ ! के हो सन्देश ?
साम्राज्यवादका प्रेतहरूमा छट्पटाहट ! मृत्युको यात्रा तय गर्दैछन् पुष्पकमल र बाबुरामहरू !
Переглядів 9 тис.2 години тому
यो नयाँ सोचको प्रारम्भ र नयाँ युगको आवाज हो । हाम्रो आवाज स्वदेशी चिन्तनमा आधारित आफ्नै मौलिक वैचारिक पाठशालाको विकास गर्न प्रतिबद्ध छ। यसका लागि कठाेर संकल्प एवं दृढ इच्छाशक्तिकाे खाँचाे छ। देश तथा समाजकाे समस्याकाे चुराे विषयवस्तु के हाे भन्ने यथार्थतालाइ मनन् गरेर युग परिवर्तनकाे यस महा-अभियानमा जुटाैं ! Connect with me ►Facebook: bharat.dahal.121 ►Facebook Page: bh...
दलियता र 'प्रजातन्त्र' विश्वव्यापी अराजकता, अस्थिरता, हिंसा र विनाशका कारण किन बने ?
Переглядів 10 тис.4 години тому
यो नयाँ सोचको प्रारम्भ र नयाँ युगको आवाज हो । हाम्रो आवाज स्वदेशी चिन्तनमा आधारित आफ्नै मौलिक वैचारिक पाठशालाको विकास गर्न प्रतिबद्ध छ। यसका लागि कठाेर संकल्प एवं दृढ इच्छाशक्तिकाे खाँचाे छ। देश तथा समाजकाे समस्याकाे चुराे विषयवस्तु के हाे भन्ने यथार्थतालाइ मनन् गरेर युग परिवर्तनकाे यस महा-अभियानमा जुटाैं !! Connect with me ►Facebook: bharat.dahal.121 ►Facebook Page: b...
युक्रेनी पूर्व कमाण्डरको दावी- युक्रेन पूरै ध्वस्त ! रुससंगको युद्ध प्रतिकात्मक मात्र !
Переглядів 17 тис.7 годин тому
यो नयाँ सोचको प्रारम्भ र नयाँ युगको आवाज हो । हाम्रो आवाज स्वदेशी चिन्तनमा आधारित आफ्नै मौलिक वैचारिक पाठशालाको विकास गर्न प्रतिबद्ध छ। यसका लागि कठाेर संकल्प एवं दृढ इच्छाशक्तिकाे खाँचाे छ। देश तथा समाजकाे समस्याकाे चुराे विषयवस्तु के हाे भन्ने यथार्थतालाइ मनन् गरेर युग परिवर्तनकाे यस महा-अभियानमा जुटाैं ! Connect with me ►Facebook: bharat.dahal.121 ►Facebook Page: bh...
युद्ध प्रविधिमा रूसी-चिनियाँ छलाङ ! अमेरिका संग छैन जबाफ ! अब भेट्नै मुश्किल !
Переглядів 14 тис.9 годин тому
यो नयाँ सोचको प्रारम्भ र नयाँ युगको आवाज हो । हाम्रो आवाज स्वदेशी चिन्तनमा आधारित आफ्नै मौलिक वैचारिक पाठशालाको विकास गर्न प्रतिबद्ध छ। यसका लागि कठाेर संकल्प एवं दृढ इच्छाशक्तिकाे खाँचाे छ। देश तथा समाजकाे समस्याकाे चुराे विषयवस्तु के हाे भन्ने यथार्थतालाइ मनन् गरेर युग परिवर्तनकाे यस महा-अभियानमा जुटाैं ! Connect with me ►Facebook: bharat.dahal.121 ►Facebook Page: bh...
सिरियामा फेरी ISIS र अल कायदा सकृय बनाउने दाउमा अमेरिका ! महङ्गो पर्नेछ रूसी जबाफ !
Переглядів 13 тис.12 годин тому
यो नयाँ सोचको प्रारम्भ र नयाँ युगको आवाज हो । हाम्रो आवाज स्वदेशी चिन्तनमा आधारित आफ्नै मौलिक वैचारिक पाठशालाको विकास गर्न प्रतिबद्ध छ। यसका लागि कठाेर संकल्प एवं दृढ इच्छाशक्तिकाे खाँचाे छ। देश तथा समाजकाे समस्याकाे चुराे विषयवस्तु के हाे भन्ने यथार्थतालाइ मनन् गरेर युग परिवर्तनकाे यस महा-अभियानमा जुटाैं ! Connect with me ►Facebook: bharat.dahal.121 ►Facebook Page: bh...
मध्यपूर्वको उत्तर कोरिया ! रूसी सुरक्षा छातामा आउँदैछ इरान ! अमेरिका र इजरायल तनावमा !
Переглядів 12 тис.14 годин тому
यो नयाँ सोचको प्रारम्भ र नयाँ युगको आवाज हो । हाम्रो आवाज स्वदेशी चिन्तनमा आधारित आफ्नै मौलिक वैचारिक पाठशालाको विकास गर्न प्रतिबद्ध छ। यसका लागि कठाेर संकल्प एवं दृढ इच्छाशक्तिकाे खाँचाे छ। देश तथा समाजकाे समस्याकाे चुराे विषयवस्तु के हाे भन्ने यथार्थतालाइ मनन् गरेर युग परिवर्तनकाे यस महा-अभियानमा जुटाैं ! Connect with me ►Facebook: bharat.dahal.121 ►Facebook Page: bh...
राजसंस्थाको पुनर्स्थापनामा के हुन् संभावना र जटिलताका आयाम ? के हो बजारको हल्ला ?
Переглядів 22 тис.16 годин тому
राजसंस्थाको पुनर्स्थापनामा के हुन् संभावना र जटिलताका आयाम ? के हो बजारको हल्ला ?
गत बर्षको रुझान: युरोप-अमेरिका हलचलको शिकार ! आकास-पाताल हुनेछ सन् २०२५ !
Переглядів 23 тис.19 годин тому
गत बर्षको रुझान: युरोप-अमेरिका हलचलको शिकार ! आकास-पाताल हुनेछ सन् २०२५ !
प्रलयबाट जोगिन मुश्किल ! अब विनाशबाट बच्ने एक मात्र उपाय अमेरिकाको पतन !
Переглядів 21 тис.21 годину тому
यो नयाँ सोचको प्रारम्भ र नयाँ युगको आवाज हो । हाम्रो आवाज स्वदेशी चिन्तनमा आधारित आफ्नै मौलिक वैचारिक पाठशालाको विकास गर्न प्रतिबद्ध छ। यसका लागि कठाेर संकल्प एवं दृढ इच्छाशक्तिकाे खाँचाे छ। देश तथा समाजकाे समस्याकाे चुराे विषयवस्तु के हाे भन्ने यथार्थतालाइ मनन् गरेर युग परिवर्तनकाे यस महा-अभियानमा जुटाैं ! Connect with me ►Facebook: bharat.dahal.121 ►Facebook Page: bh...
मध्यपूर्वको उत्तर कोरिया ! नेटोलाई चुनौती दिंदै इरानसंग रूसको सैन्य सम्झौता हुँदै !
Переглядів 17 тис.День тому
यो नयाँ सोचको प्रारम्भ र नयाँ युगको आवाज हो । हाम्रो आवाज स्वदेशी चिन्तनमा आधारित आफ्नै मौलिक वैचारिक पाठशालाको विकास गर्न प्रतिबद्ध छ। यसका लागि कठाेर संकल्प एवं दृढ इच्छाशक्तिकाे खाँचाे छ। देश तथा समाजकाे समस्याकाे चुराे विषयवस्तु के हाे भन्ने यथार्थतालाइ मनन् गरेर युग परिवर्तनकाे यस महा-अभियानमा जुटाैं ! Connect with me ►Facebook: bharat.dahal.121 ►Facebook Page: bh...
इण्डियाका लागि 'क्यान्सर' बन्यो बंगलादेश ! द. एशियामा गुण्डागर्दिको परिणाम निस्किंदै !
Переглядів 16 тис.День тому
यो नयाँ सोचको प्रारम्भ र नयाँ युगको आवाज हो । हाम्रो आवाज स्वदेशी चिन्तनमा आधारित आफ्नै मौलिक वैचारिक पाठशालाको विकास गर्न प्रतिबद्ध छ। यसका लागि कठाेर संकल्प एवं दृढ इच्छाशक्तिकाे खाँचाे छ। देश तथा समाजकाे समस्याकाे चुराे विषयवस्तु के हाे भन्ने यथार्थतालाइ मनन् गरेर युग परिवर्तनकाे यस महा-अभियानमा जुटाैं ! Connect with me ►Facebook: bharat.dahal.121 ►Facebook Page: bh...
केपी ओलीको अपूर्व पतनका कारणहरू ! दलाल कित्ता विघटन योजनाको अन्तिम किस्ता एमाले !
Переглядів 76 тис.День тому
यो नयाँ सोचको प्रारम्भ र नयाँ युगको आवाज हो । हाम्रो आवाज स्वदेशी चिन्तनमा आधारित आफ्नै मौलिक वैचारिक पाठशालाको विकास गर्न प्रतिबद्ध छ। यसका लागि कठाेर संकल्प एवं दृढ इच्छाशक्तिकाे खाँचाे छ। देश तथा समाजकाे समस्याकाे चुराे विषयवस्तु के हाे भन्ने यथार्थतालाइ मनन् गरेर युग परिवर्तनकाे यस महा-अभियानमा जुटाैं ! Connect with me ►Facebook: bharat.dahal.121 ►Facebook Page: bh...
पुटीनले नेटोलाई दिए 'मिसाइल जुधाई' युद्धमा उत्रिन हाँक ! संकेत के हो !
Переглядів 16 тис.День тому
पुटीनले नेटोलाई दिए 'मिसाइल जुधाई' युद्धमा उत्रिन हाँक ! संकेत के हो !
तीन विचार प्रबृत्तिको घमासान ! ट्रम्पपछिको अनिश्चिता ! नव-उदारवाद मृत्यु सैय्यामा !
Переглядів 14 тис.День тому
तीन विचार प्रबृत्तिको घमासान ! ट्रम्पपछिको अनिश्चिता ! नव-उदारवाद मृत्यु सैय्यामा !
फेरि लिपुलेकमा ज्यादती ! खतराको घन्टी ! CIA र RAW का एजेन्टहरूले देश धरापमा पार्दैछन् !
Переглядів 14 тис.14 днів тому
फेरि लिपुलेकमा ज्यादती ! खतराको घन्टी ! CIA र RAW का एजेन्टहरूले देश धरापमा पार्दैछन् !
एङ्लो-सेक्सन विक्षिप्तता ! गुण्डागर्दीको बाटो ! ट्रम्पकै पालामा अमेरिकाको अन्त्य हुन सक्छ।
Переглядів 16 тис.14 днів тому
एङ्लो-सेक्सन विक्षिप्तता ! गुण्डागर्दीको बाटो ! ट्रम्पकै पालामा अमेरिकाको अन्त्य हुन सक्छ।
नेटो एजेन्टले हार्दा चुनावै रद्द ! प्रजातन्त्र नामको गुलामिको पर्दामा विश्वभरी आगो सल्किंदै छ।
Переглядів 13 тис.14 днів тому

रविको सफल विदाई ! सिआईए-काङ्ग्रेस योजना धर्मरमा ! साम्राज्यवाद नबुझ्नेहरुको हालत !
Переглядів 33 тис.14 днів тому
रविको सफल विदाई ! सिआईए-काङ्ग्रेस योजना धर्मरमा ! साम्राज्यवाद नबुझ्नेहरुको हालत !
रुसी-चिनी-ईण्डियन दौडाहा, पूर्व राजा र जिग्मे भ्रमण देखि आरजुको बेईज्जती के संकेत हो ?
Переглядів 69 тис.14 днів тому
रुसी-चिनी-ईण्डियन दौडाहा, पूर्व राजा र जिग्मे भ्रमण देखि आरजुको बेईज्जती के संकेत हो ?
जोर्डनको राजतन्त्र सङ्कटमा ! अमेरिका र टर्कीका बिचमा प्रोक्सी युद्ध !
Переглядів 12 тис.14 днів тому
जोर्डनको राजतन्त्र सङ्कटमा ! अमेरिका र टर्कीका बिचमा प्रोक्सी युद्ध !
देश भाँड्ने साम्राज्यवादका मुकुण्डोधारी हतियार। अदालत अब अन्तिम हतियार बनाईने छ।
Переглядів 13 тис.14 днів тому
देश भाँड्ने साम्राज्यवादका मुकुण्डोधारी हतियार। अदालत अब अन्तिम हतियार बनाईने छ।
जर्मनी र फ्रान्सको पतन। 'ईयु'को अस्तित्वका आधार अन्त्य हुँदै । 'CIA प्रोजेक्ट' धरापमा !
Переглядів 14 тис.21 день тому

नेटोलाई पुटीनको अंतिम चेतावनी ! ओरेश्निक भन्दा घातक ICBM निर्माण भएको घोषणा !
Переглядів 19 тис.21 день тому
नेटोलाई पुटीनको अंतिम चेतावनी ! ओरेश्निक भन्दा घातक ICBM निर्माण भएको घोषणा !
अवशानको बेला ओलीको जिन्दगी ! सबैबाट अलगथलग ! पार्टीभित्र विकल्पको खोजी !
Переглядів 49 тис.21 день тому
अवशानको बेला ओलीको जिन्दगी ! सबैबाट अलगथलग ! पार्टीभित्र विकल्पको खोजी !
अमेरिकाका ५ राज्य छुट्टिने जोडमा ! अर्कालाई थापेको बाल्कनिकरणको पाशो आफैतिर।
Переглядів 18 тис.21 день тому
अमेरिकाका ५ राज्य छुट्टिने जोडमा ! अर्कालाई थापेको बाल्कनिकरणको पाशो आफैतिर।
फ्रान्सको अधोगति ! देशभित्र अस्थिरता र द्वन्द ! आईभरी कोष्ट, चाड र सेनेगलबाट निष्कासन !
Переглядів 15 тис.21 день тому
फ्रान्सको अधोगति ! देशभित्र अस्थिरता र द्वन्द ! आईभरी कोष्ट, चाड र सेनेगलबाट निष्कासन !
सिरियाको बाल्कनिकरणको षडयन्त्र ! मध्यपूर्व ज्वालामुखिको चपेटामा ! कोही सुरक्षित छैन।
Переглядів 14 тис.21 день тому
सिरियाको बाल्कनिकरणको षडयन्त्र ! मध्यपूर्व ज्वालामुखिको चपेटामा ! कोही सुरक्षित छैन।
5000 right ho sir
Good
अब हामीले बहुकेन्द्रिय सेन्टर र दलिय राज्य केन्द्र असुकार्य गरेर हाम्रो आफ्नै माैलिकपन बोकेको र रास्ट्र सर्बपरि केन्द्र मान्ने मियोको दिसातिर जानपर्छ
नमन गर्दछु। शक्तिशाली भूमिका सहितको राज संस्था कायम गरौ। राज संस्था सहितको प्रजातन्त्र।।। प्रजातन्त्र सहितको राज संस्था।।। हामी सबैको कल्याण होस्।
पार्टी बिहिन सिस्टम ठिक लाग्यो , अब मियो इपि सेन्टर मोडल कसरी हुन्छ , त्यो निरंकुश राजतन्त्र को पुनर्स्थापना हो या गणतन्त्रात्मक बिधिबाटै गठन हुने हो ? बुझ्न पाए अझ क्लियर हुने थियो ।
❤bharat🎉sir❤koti🎉koti❤naman🎉bhadaka❤desdrohi🎉lutera❤daka🎉sadak❤chhap🎉bhatuwa❤bhusya🎉kukur❤haruko🎉chhitai❤sarbanas🎉hos❤laymahskal🎉jaymahakali❤
अत्यन्त महत्त्वपूर्ण र यथार्थमा हो यो लडाइँ साम्राज्यवादी का विरुद्ध नै हो राजाको भनाई र भरत दाहाल ज्यु को ब्याख्या सत्य हो
सत्य कुरा गर्छु आज आर्यको अन्त्य नगरे सम्म संसारको कुनै पनि देस हरुमा सान्ती हुनेवाला छैन यो कुरा लेखेर राख्नु होला ok
😂😅😅😅😅😁😁😁😁😁😃😄😜😜😛
एकदम सहि कुरा गर्नु भयो तपाइँले, धेरै धेरै धन्यवाद छ तपाईंलाई ❤
अखन्ड वैदिक सनातन हिन्दु अधिराज्य जिन्दावाद!
💯 Right sir
म आज सत्य कुरा गर्छु जे होस झूटको खेति गरिखाने आर्य समुदाय हरुको लागी कोहि कसैले जेसुकै भनेस तर आर्य के हो संसाररमा इनले के गरिरहेकाछन संसारमा इनि के हुन इ डाका कुकुर जन ह्त्यारा गु खाने जनहत्यारा हरुको काम देखिन्छ आर्यको अन्त्य नगेरे सम्म संसारको कुनै पनि दौस हरुमा सान्ती हुबेवाला छैन किनकि इ हत्यारा हरु हुन डाका हरु हुन इ मानिस भन्न लायक छैनन् तर के गर्ने संगै ससोबास गरियेको छ डाका हरु संग
Bharat dahal sir ko video yak din hernpaiyan bhane noidra pani lagdain
Very good
तिव्वतको १९८०मा माओले कब्जा गरेको होइन र? त्योभन्दा पहिला तिव्वत स्वतन्त्र जस्तो लाग्छ्🤔
💗💗💗💜💜💜💙💙💚💚💛💛🧡🧡❤❤💣💣💣👌👌👌🙏🙏🙏🙏🙏
नेपालको सन्दर्भमा शक्ति सहितको राजतन्त्र नै स्थायी शक्तिकेन्द्र बन्न सक्ने प्रवल सम्भावना देखिन्छ।
भरत सर नमस्कार 🙏 ❤❤
Right analysis.....
100% गिय ऐउटा हुनु पर्छ
अनि राजतन्त्रको विषयमा त केहि शव्द निकाल्नु भएन सर ज्यु कि तपाईँ राजतन्त्रको पक्षमा हो?
राजा ल्याऊ देश धर्म संस्कृति बचाऊ।।।
भरत सर, ०४६ साल माघ ५ गते गणेशमानका घर कम्पान्डमा भारतीय भूतपूर्व प्रधानमन्त्री चन्द्रशेखरले नेपालको राजसंस्थाका विरूद्धमा विष वमन गर्दा ताली पिट्ने मेरा कांग्रेसी हातलाई के गर्ने होला? आफैं काट्न सकिन ,दुःखछ। कसैले लगेर सिलौटामा थिचिदिए आभारी हुने थिएँ।
"आज का सबै नेपालीहरु ले, पृथ्बीनारायण शाहा का दिब्य चिन्तन् र रणनीतिक कुशल्ता ले आर्जित देश पाउनु नै गौरब र सौभाग्य हाे "
🙏🙏🙏🙏🙏👌👍
Prithibi narann aounu banda pahila nepal sampananaa thiyouuu ....
Dherai ramro kura. Jay Nepal aba Nepal Nepal banaune ma lagnu Parchha 🙏 🇳🇵 🕉️ ✌️ 👑 ❤️
भरत दाहाल , जेसन बैध्य @ स्वागत नेपालको नेपाल हेर्ने ऽ बिश्वको राजनितिक सरल तरिकाले सबैले बुझ्न सक्ने गरि बुझाऊने तरिका गजब❤❤ सरै मन छुने प्रमाणित तथ्यगत अदभूत जति प्रसंसा तरिफ गरे नि नपुग्ने ❤❤ नमन
जति वहाँका विश्लेषण सुन्यो त्यति नै मन दुख्छ । टुलुटुलु हेरेरे र सुनेर बस्नुको अर्को विकल्प .....।
१००% सत्य हो
पृथ्वीनारायण शाहा नेपालको रास्ट्रपिता हुन
Namaskar bharat sir
आयातित बाह्रह बुँदे गणतन्त्र खारेज मा त्रिमुल नेपाल इण्डो पस्चिमासाम्राज्यवाद को अन्त्य मा त्रिमुल नेपाल वैदिक सनातन धर्म सापेक्ष नेपाल मा त्रिमुल नेपाल किर्ते सुगौली सम्धीको अन्त्य मा त्रिमुल नेपाल त्रिमुल नेपाल चितवन त्रिमुल नेपाल राप्तीनगर चितवन जय जननी।
Right analysis.....
श्री ५ पृथ्वीनारायण शाह अमर रहुन त्रिमुल नेपाल त्रिमुल नेपाल चितवन त्रिमुल नेपाल राप्तीनगर चितवन जय जननी।
गणेशमानलाई लौह पुरूष भनिन्थ्यो र,थिए पनि। तर विचरा सोझा गणेशमानले आँफू प्रयोग भएको धेरै पछि थाहा पाए र कांग्रेस पार्टी परित्याग गरे। विडम्वना गणेशमानको परिवारलाई विदेशीले तस्कर ग्याङ्को कव्जामा पुर्याइसके। अब गणेशमानको परिवार विदेशी र तस्कर ग्याङ्गको छत्रछायाँ नभै बाँच्नसक्ने अवस्थै छैन। किनकि त्यो परिवारलाई भ्रस्टाचार र अनियमितताको उत्कर्षमा पुर्याइसके।
सनातनी भन्दै हिन्दुवादी निरंकुश राजतन्त्रको कामना गर्ने राप्रपा र भुराराजनैतिकको त्रास, बिबिधतालाई नकार्दै, एकात्मक सभ्यता देखाउदै जहानिया राजतन्त्रको स्थापना उत्प्रेरित त्रीमुलु पार्टी एकता गरे कसो होला ?
गहन र महान बिचार 🙏🙏 जय त्रिमुल
Once, in the past, you said in your video ,that royal intitution is not a solution . But now you are advocating about it. Can you please clarify?
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
यी कुरा काे सतय ततथे हाका पनि अति उततम मित्र रासट छन अब अति पनि भयाृ हामी नेपाली र नेपाल लाई दादा गिरि बदमासि गने दलाल काृे जति जति बदमासि गरियाे खाृलाे धेरे बगि सकेकाृ छ याे खाेलाे लाई सहि माग दिशा सहि बाेटा मा जान दिन र गन हामा मित्र रासट छन वहाँ हर,लाई सतय तथथृ दिन किन सकदे नाे हामी चुराे कुराृ मात्र गने मित्र सग किन सहजि करण किन गन सकदेनाे याे यसता तथा कथित छेन बृइमानि हामाृ देसकाे मियाे समापत गने समृत का कुरा मित्र रासट सग किन पुरयनउन सकदेनाे यसमा जानपनृ हुनछ मि
Dr.sir Good ❤❤❤❤❤
सही ब्याख्या विश्लेषण सर!
भरत सर लाई कोटी कोटी नमन। हजूरका विचार सत्य छन। नेपालको मियो राजतन्त्र नै हो। तर ०४७ को संविधान ज्ञानेन्द्रले माने भने,ज्ञानेन्द्र पनि देशका दुष्मन हुन। नेपाल ०१७ सालको संविधानमा टेकेर ,त्यसमा भएका कमिकमजोरीलाई युग अनुसार सुधार गर्दै जानुपर्छ।
नेपाली सबई लाई भारत सर प्रत्येक भिडियो हेरेरा नेपाल र विसुव भुराजनितीक सबई बुझिन्छ सर हजुर धन्यवाद को पात्र हुनुहुन्छ 🙏🙏🇳🇵🇳🇵
अब प्रष्ट रूपमा भन्नुपर्दा, राजतन्त्रसहितको पञ्चायत व्यवस्था हाम्रो देशको मौलिक राज पद्धति नै हो भन्न किन सकिँदैन र??? वर्तमान अराजक लुटतन्त्र भाडभैलो र छाडा तन्त्रभन्दा त पञ्चायती व्यवस्था हजारौँ गुणा राम्रो थिएन र??? सबैलाई चेतना भया।।।
Good Jae hos varat sir 🙏💖🇳🇵🙏
Sir sabai Indian yo vichar sanga sahamat xaina 😢 Tara ek kirmilan gyang India ma Xa 👹 teshko khoj garnu pareyo 👹 India Lai Pani yo Aabshthama puraune tehi gyang Ho 👹 pahila ta India Lai prayog gareko Ho 👹 paxi feri Indo European bhanxa Hola Nepal Le 😭😭😭
Very beautiful, thank you so much❤❤❤❤❤❤❤❤❤
कहिले देख्न पाईएला यो नेपाभन्ने देशमा बुदिजिबि र बहुदिक हरुएकैठाउमा अाउने...?🇳🇵🇳🇵🙏🙏.?