'पेमा जुग्गने' को सुद्ध उच्चारण 'पेमा चंग ने' हो। त्यसको अर्थ 'कमलको फुल माथि पढ़ेको' हुन्छ। 'टाँसी देले' को शुद्ध उच्चारण 'ताक्से ता ले' हो। त्यसको अर्थ 'थाप्नु आएमा' हुन्छ। तिबेतन, कोरियन, जापानिज, चाइनज,नेवार,याखा,राई, गुरुङ,तामाङ्ग,मगर,बर्मिज समेतका भाषाहरुलाई पुरैशोधन/ परिसुद्धन/ प्रसोधन गर्दा 'याक्थुङ्ग' भाषामा कायम हुनआउन्छन्।
इंगलिस वा लेटिन भाषी ले 'सवार' लाई 'कार' भनेर असुद्ध उच्चारण गरेको जस्तै 'सन्तान' लाई 'कन्टेनम्' भनेर असुद्ध उच्चारण गर्दै आएका हुन् । 'सनन-तनन' अर्थात् 'गतिसिल र नटुटि' अर्थात् 'निरन्तर र अविच्छिन' लाई सन्तान बुझुनु पर्छ । पुरुषको ठाडो बंश लाई त्यसकारण सन्तान भनिन्छ ।
@Padma Raga Tara mero abidhya gayoo tapai ko uttar le .....tara..tapai ko gakoo xaina jasto xa......Mero lagi ahile buddha bhanekai meroo guru ho...guru buddham, guru krishnam, guru shivam....
कृष्ण, शिव र विष्णुलाइ देवता होइन भन्नु अगि एक पल्ट हिन्दुहरु को मुल वेद को अध्ययन गर्नु होला र इन्द्र , अग्नि, सोम , रुद्र आदि देवता हुन् कि होइनन त्यसपछि निर्णय गर्नु होला । वेदमा उल्लेखित आह्वान हरु को आधारमा देवी - देवता हरु को प्राथमिकता को अनुग्रह यस प्रकार को छ : इन्द्र , अग्नि, सोम, ईश्वर, आस्विन, वरुण, मारुत, मित्र, उषा, वायु, सवितर, र्हिभुस, पुशन, अप्रिस, ब्र्हस्पति, सुर्य, ड्याऔश , प्रिथिवी, अपाह, आदित्य, विष्णु, ब्रह्मनास्पति, रुद्र, दधिक्रस, सरस्वती, याम, पर्जन्य, वाक, वस्तोस्पति, विश्वकर्मन, मन्यु, कपिन्जाला, । अदिति अर्को प्रमुख देवी मध्ये एक हो जसलाई सबै देव हरु को जननी को रुप मा वर्णन गरिएको छ। उनको स्तुति प्रत्यक्ष्य रुप मा नभए पनि, धेरै अरु को स्तुति मा उनको वर्णन भएको छ । वास्तबमा प्रथाक्मिकता को अनुसार, इन्द्र जो देव हरु का राजा हुन् सबै देव हरु भन्दा अग्र मानिन्छन र अन्य देव जस मध्ये विष्णु पनि पर्दछन उनि भन्दा निम्न वर्ग का देव हुन पुग्छन । के तपाई लाइ थाहा छ कि विष्णु लाइ वेदहरु मा उपेन्द्र भनेर उल्लेख गरिन्छ जसको अर्थ ' उप- इन्द्र' , इन्द्र भन्दा तल को हो । वेद को अनुसार नै जाने भए कसरि इन्द्र आफै चाही देव भएर उनि भन्दा तल का विष्णु चाही देव भन्दा माथि हुन पुगे ? बुद्ध लाइ हरेक बौद्ध सुत्र शास्त्र मा 'सास्ता देवामनुश्यानम' भनेर सम्बोधित गरिन्छ जसको अर्थ को ' देव र मनुष्य क सास्ता अथवा गुरु '। तपाई एउटा हिन्दु ग्रन्थ बताउनुहोश जसमा विष्णु लाइ देव र मनुष्य क गुरु भनेर सम्बोधित गरिएको छ र त्यसपछि बुद्ध र कृष्ण ( जो विष्णु को अवतार मानिन्छन ) एउतैहो भन्नु होला । तपाई को भनाइ त वेद अनुसार ले पनि मिल्दैन। र मनघदन्ते कुरा को आधार मा खण्डन हुदैन।
Yesto jeevan ma tarka..dheri auxan...its about liberation from life...jun bato apanaunus tyo tapai ko choice ho...itihas ta euta bato matra ho...hamle jeune bartamaan ma hoo...Time is almost finished if you read itihas...its about abhyaass...Concentrate on abhyaas...Now i dont care whatever bla bla bla..totally nonsense history..
Kunai kunai xetri bahunharule nepalma bram failaudaixa ki hindu darma Jaba dekhin pirthibiko udpadi bayo tabadekhin hindu darma xa benera proboganda failaudaixa jaba ki buddha darma banda 1000 barsa paxi matra hindu ko vate lekheako paenxa
साधु साधु साधु।
नेपालका माहान बौद्धसाधक बौद्धधर्मका खानी यंहामा प्रणाम छ।
Please make English sub available, venerable's teachings are too important.
Very beautiful and based on fact’ sometime truth is bitter and I can see those scared soul’ that’s why buddhas teaching are known as lion roar
नमःगुरो चरणकमले।नेवार समुदायमा बज्रयानको सुर्य उदायो
🙏 Sadhu sadhu sadhu 🌹
aise videos hindi language me kyu nahi he?
langauge siko muskil nahi he samajhaoge easy
Advertise besi ayera disturb हुँदो rahecha
🙏🙏🙏
Sadhu3 🌺👏🧘♂️
pitabholenarayana narayanabhole
matyadwori
Pitanamobuddhako jaya jaya jaya
hindudharma buddhadharma duihata jaya jaya jaya namobuddha natha
Facts 🙏🙏🙏
Plz hindi m btay🙏
साधु साधु साधु
'पेमा जुग्गने' को सुद्ध उच्चारण 'पेमा चंग ने' हो। त्यसको अर्थ 'कमलको फुल माथि पढ़ेको' हुन्छ।
'टाँसी देले' को शुद्ध उच्चारण 'ताक्से ता ले' हो। त्यसको अर्थ 'थाप्नु आएमा' हुन्छ।
तिबेतन, कोरियन, जापानिज, चाइनज,नेवार,याखा,राई, गुरुङ,तामाङ्ग,मगर,बर्मिज समेतका भाषाहरुलाई पुरैशोधन/ परिसुद्धन/ प्रसोधन गर्दा 'याक्थुङ्ग' भाषामा कायम हुनआउन्छन्।
साधु! साधु!! साधु!!!
🌹🌹🌹🌹
Ma
इंगलिस वा लेटिन भाषी ले 'सवार' लाई 'कार' भनेर असुद्ध उच्चारण गरेको जस्तै 'सन्तान' लाई 'कन्टेनम्' भनेर असुद्ध उच्चारण गर्दै आएका हुन् । 'सनन-तनन' अर्थात् 'गतिसिल र नटुटि' अर्थात् 'निरन्तर र अविच्छिन' लाई सन्तान बुझुनु पर्छ । पुरुषको ठाडो बंश लाई त्यसकारण सन्तान भनिन्छ ।
ok
Derai mitho bhujna paiyo rrmporchhe
गुरु लाई भेट्न काहा सम्पर्क गर्नु पर्छ होला ??😶
Byoma kusuma buddha dharma sangh bishalnagar,
K
tashi deleg khenpola
K sara bisawo bariko baudhha grantha harulai sankalan garera yeutai banauna nepal le kadam chalnupardaina nepal sarkarko mukh nataki nepal baudhha darma samajle agrasarta dekhaunu jarurixa tes tarfa nepal baudhha samajko deyan jaus banna chahanxu
Kinaki nepal buddha janmeko des ho baudhha darma ko samraxan garnu nepalko pahilo dayeto ho
Shree krishna,shiva,Vishnu ishta devta hoina....tyo galat xa hai...Tiniharu devta hoina...Uniharu tyi khalka hun jun buddhist le buddha lai manxan..
@Padma Raga Tara Hami yo sansar ma kina akoo? K tapai le yeslai jannu bho? Malai yehi uttar tha napayra mann pirolinxa....yeha maile yeti bhanna khojeko krishna, shiva ishta devta hoina...yinko saran ma tapai janu bhakoo xa?
@Padma Raga Tara Yes...The End
@Padma Raga Tara mero abidhya gayoo tapai ko uttar le .....tara..tapai ko gakoo xaina jasto xa......Mero lagi ahile buddha bhanekai meroo guru ho...guru buddham, guru krishnam, guru shivam....
कृष्ण, शिव र विष्णुलाइ देवता होइन भन्नु अगि एक पल्ट हिन्दुहरु को मुल वेद को अध्ययन गर्नु होला र इन्द्र , अग्नि, सोम , रुद्र आदि देवता हुन् कि होइनन त्यसपछि निर्णय गर्नु होला । वेदमा उल्लेखित आह्वान हरु को आधारमा देवी - देवता हरु को प्राथमिकता को अनुग्रह यस प्रकार को छ : इन्द्र , अग्नि, सोम, ईश्वर, आस्विन, वरुण, मारुत, मित्र, उषा, वायु, सवितर, र्हिभुस, पुशन, अप्रिस, ब्र्हस्पति, सुर्य, ड्याऔश , प्रिथिवी, अपाह, आदित्य, विष्णु, ब्रह्मनास्पति, रुद्र, दधिक्रस, सरस्वती, याम, पर्जन्य, वाक, वस्तोस्पति, विश्वकर्मन, मन्यु, कपिन्जाला, । अदिति अर्को प्रमुख देवी मध्ये एक हो जसलाई सबै देव हरु को जननी को रुप मा वर्णन गरिएको छ। उनको स्तुति प्रत्यक्ष्य रुप मा नभए पनि, धेरै अरु को स्तुति मा उनको वर्णन भएको छ । वास्तबमा प्रथाक्मिकता को अनुसार, इन्द्र जो देव हरु का राजा हुन् सबै देव हरु भन्दा अग्र मानिन्छन र अन्य देव जस मध्ये विष्णु पनि पर्दछन उनि भन्दा निम्न वर्ग का देव हुन पुग्छन । के तपाई लाइ थाहा छ कि विष्णु लाइ वेदहरु मा उपेन्द्र भनेर उल्लेख गरिन्छ जसको अर्थ ' उप- इन्द्र' , इन्द्र भन्दा तल को हो । वेद को अनुसार नै जाने भए कसरि इन्द्र आफै चाही देव भएर उनि भन्दा तल का विष्णु चाही देव भन्दा माथि हुन पुगे ?
बुद्ध लाइ हरेक बौद्ध सुत्र शास्त्र मा 'सास्ता देवामनुश्यानम' भनेर सम्बोधित गरिन्छ जसको अर्थ को ' देव र मनुष्य क सास्ता अथवा गुरु '। तपाई एउटा हिन्दु ग्रन्थ बताउनुहोश जसमा विष्णु लाइ देव र मनुष्य क गुरु भनेर सम्बोधित गरिएको छ र त्यसपछि बुद्ध र कृष्ण ( जो विष्णु को अवतार मानिन्छन ) एउतैहो भन्नु होला ।
तपाई को भनाइ त वेद अनुसार ले पनि मिल्दैन। र मनघदन्ते कुरा को आधार मा खण्डन हुदैन।
Yesto jeevan ma tarka..dheri auxan...its about liberation from life...jun bato apanaunus tyo tapai ko choice ho...itihas ta euta bato matra ho...hamle jeune bartamaan ma hoo...Time is almost finished if you read itihas...its about abhyaass...Concentrate on abhyaas...Now i dont care whatever bla bla bla..totally nonsense history..
Kunai kunai xetri bahunharule nepalma bram failaudaixa ki hindu darma
Jaba dekhin pirthibiko udpadi bayo tabadekhin hindu darma xa benera proboganda failaudaixa jaba ki buddha darma banda 1000 barsa paxi matra hindu ko vate lekheako paenxa
@23:22 n 31:43 k Vanya tyo? Yesta ta guru re? Bolne dhanga chaina..Thukka!
खै मलाई नै अचम्म लागिराछ ।धर्मपाल नभए धर्म कसरि रहन्छ ।
साधु साधु साधु
🙏🙏🙏
साधु साधु साधु