निखिलको राजनीतिमा आउने संकेत,भन्छन्: देश बिगार्ने PHD गरेका डाक्टर,बुद्धिजीवी,कपुत नेता_NikhilUpreti
Вставка
- Опубліковано 16 тра 2023
- Churo Kuro Tv
मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
#prachanda
#kpoli
#ravi
Program : Churo Bahas With Uamesh Subedi
Presenter : Umesh Subedi
Guest: Nikhil Upreti
Camera : Kabindra Oli
Editor : Kabindra Oli
Don't forget to Like, Comment, Share and Subscribe.
हिजो देखि निखिल दाईको अन्तरबार्ता कति बेला आउछ भनेर पर्खेर बसेको थिएँ बल्ल आएछ । आध्यात्मिक ज्ञानको धनी बौध्दिक हिरो हाम्रो निखिल उप्रेती दाई लाई औधी माया
उच्च सम्मान दाइको बोलेको हरेक शब्दमा लजिक हुन्छ धेरै नजानेको कुरा सिक्न पाइन्छ
हिरो होस त निखिल जस्तो l love you king nikhil upreti dai ❤️❤️
Gudi samman
सदा सर्वोत्कृष्ट निखिल दाई उहाको कुरा सुन्दा सदै आनन्द रामाइलो लागछ|
धेरै धेरै राम्रो निखिल दादाकाे बाेलि
Wow ❤❤निखिल दाइ hjrले भनेका कुराहरुले साच्चिकै मन छोयो🙏🙏
Wow निखिल दाइ हजुर त हाम्रो मनको हिरो हो।❤❤❤❤
निखिल दाईको फ्यान हरु हाजिर हुनु त
दार्शनिक कुरा निखिल सर को जय होस ❤
मीठो र सान्दर्भिक भनाइ ❤❤
नेपाली चलचित्र उद्योगमा निखिल उप्रेती जत्तिको बौद्धिक अभिनेता जन्मिएको नै छैन । निखिल दाई तपाईंको हरेक शब्दमा ऊर्जा छ हरेक शब्दमा बौद्धिक कुराहरु छन् । Love you Nikhil Upreti Dai ❤️
Lado baudi
@@rajendrabudha817 साइवर ब्युरोमा गएर तेरो लोकेशन ट्र्याक गरेर जेलमा कोचिदिन्छु नि धेरै ठूलो कुरा नगर , लाजसरम लाग्दैन जे पायो त्यही लेख्न ?
१००% मन प-यो धन्यवाद हजुर हरु सबै टिम लाई नमस्कार।🙏🙏🙏
निकै मार्मिक सत्य र अथार्त
जम्मा 9 हजार ले मात्रै हेरेका रहेछन् येहि हो एउटा राम्रो प्रमाण देश घर ब्याक्ती सबै डुब्नु को सत्य र जायज न कोइ सुन्न चहान्छ नहि कोइ बोल्न र गर्न नै येहि हाम्रो सबै भन्दा ठुलो दुर्भाग्य हो💔🙏अन्धकार रुपि यो समाज मा ज्ञान को सानो झिल्को हाम्रो लिखिल दाइ❤️🙏सत् सत् नमन्😔😔
Sahi ho
खोजिएको ब्यक्तित्वसंग अन्तर्वाता लिइदिनु भएको हार्दिक नमन
निखिल जी,क्य सत्य यथार्थ ,नैतिकता,कर्तब्यहिनहरको विश्लेषण गरेर समाजमा देखिएको केही डाकाहरुको सही विश्लेषण गर्नु भयो धन्यवाद।
सहि कुरा हो ❤❤❤❤
अति सुन्दर बिचार 🙏🙏🇳🇵🇳🇵👍️👍️🌹🌹🌹🌹
म एक शिक्षक को नाममा एक कलङ्क हु। आज जति पनि प्लस टु छ यी सबै शिक्षा को नाम मा आफ्नो व्यापार बढाई रहेछ सेन्टर किन्ने कापी चेक गर्ने टिचर किन्ने जाचमा गाड बसाएर चिट चोर्न लगाउने Exam hall मा मोबाइल नै हरेक प्रनको उत्तर आउने सबै मिलेर युवालाई विदेश पठाउने तयारी। मलाई नेपाल कमर्श क्याम्पस मा भेट्न सक्नु हुन्छ। म २०४४ साल देखि यो पेशा मा छु । म आज५८ बर्ष पुगे सब थाहा छ तर केही गर्न सक्दिन
धेरै उत्कृष्ट अन्तर्वार्ता
Shai ho
thankyou Nikhil dai
Ekdum thhik kura garnu vayo nikhil dai
Kati ramro bislesan
Wa wa nikhil sir kya baat hai 🥰🥰🥰🙏🙏🙏❤️❤️❤️❤️❤️ I'm no1 big Fan 🥰❤️ hjr jastai Nepal ko mantari hunu parne tapai hjr
Wonderful
So sweet expression 🎉
कामेरा रिल भित्रको हिरो मात्र होइन निखिल उप्रेति अब देश र गरिब दुखि जनताको को पनि हिरो हो । उहाँ र उहांहरु जस्तो देश र हामी नेपाली जनतालाई माया गर्ने ब्याक्तिको आवश्यकता छ । अब जाग्नै पर्छ यि नालायक कुपुत्र राष्ट्रघाती विदेशी दलाल हरुलाई सिस्नोपानी लगाउदै भगाउन अब ढिला भैसक्यो ।
घरमा श्रीमती देसमा किसानको सम्मान भयेन भने न घर बन्छ न देश बन्छ।
कला क्षेत्र डाउनलोड वनाए पनि जिउने लक्ष देशका लागि वनाउने निखिल राजनीतिक आए भने स्वागतयोग्य नै मान्नु पर्दछ।
Ati sunderrrrr prabachan from Gujarat India
Action King 👑
❤❤❤❤ best
Nikhil Dai 100%Right 👍❤️😇❤️
निखिल उप्रेतीको नयाँ धमाकेदार एक्सन फिल्मको प्रतिक्षामा सारा नेपाल छ । चाँडै नयाँ प्रोजेक्ट सुरु गर्नुहोला ।
Action Hero Nikhil bhai ko utarotter pragtiko kamana gardaxu
Good good good nikhil dai ko voice ma pawor cha
All time best actor Nikhil Upreti ❤️
Good nikhil dai
Churro kuro ptrkar waw parsna nai utkirist lagxa ❤❤❤❤❤❤❤❤
कलाकार ,सामाजिक अभियन्ता ,खेलाडि,बुद्धिजिबि हरु सबै सबै देशको सेवा इमानदारी पुर्बक गर्न चाहनेहरु पनि राजनितिमा आएर देश लाई सहि दिशामा हिडाउन जरुरि भएको छ।राजनिति नै गर्ने भनेर लागेका हरु त धेरैजसा ठग बेईमान हुदा रहेछन।
यति,रामो्,बाैदिक,मानिस,कहिले,पनि, राजनीति,मा,नआउनु, नत्र, अमिताभले, जस्तै, बेहोर्नु,पछँ,
❤❤❤
❤❤❤❤❤
I miss you nikhil dada❤
Nikki dai ❤
यति, रामो्,बाैाधिकता,कुन,गुरु,बाट,पा्पत भयो,निखिल,बाबु, 50:13
Very nice interview sir
एक्सनको त किंग नै निखिल उप्रेती यता बौद्धिकताको पनि खानी नै हो उहाँ । नेपाली चलचित्र उद्योग यहाँ सम्म आउनुमा उहाँको विशेष योगदान छ ।
निखिलको राम्रो बिचार लाग्छ
Nikhil dai ko new film kaile herna paune hami le🙏
King
Wowow virey nice 🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵💪💪💪💪💪🍎🍎💘
Nikhil upreti 👌👍
❤❤❤❤❤❤❤❤❤❤❤
दार्शनिक नायक निखिल दाइ
#NIKHILUPRETI
nikhil sir raspa ma aaununparyo
निखिलजितपाइकोसोचबढिया
Hahahhhahahhahhahhhhahhahhahhahahahhahhahahhshaahhhhhahhhahhhahahahahhahhàhhahhahhhahahhahhhhahahhahhahhhhhhhahahahahhhahahhahhhahahhahahhahhahhhahhahahhhhhhahvhhahhhahhhahhahahahhahhhhhhahahahahahahhahahhhhhah 27:18 hhahhahhh
Filmy kura ni garnu ni yo patrukar le.nikhil dai lai bolayasi ta
Baudik xemata vayako hiro nikhil
Mafia queen 👸 Aarju Deupa laai Singapore interpol maarfat Nepal import gari niyam anusar garnu parda6. Mafia queen 👸 Aarju Deupa ko assistant Manju Khand (arrogant woman) le Australian PR liye bapat Australia le aafno citizen laai Nepal handover garne 6haina . Taapani Australian Nepali diaspora sanga Manju le 👁 (aakha) judhaune himmat garne 6haina .
Mafia queen 👸 Aarju ra assistant Manju haru Golden queen Midas bhayekaa 6han jas sanga money bahek kehi 6haina .
Pap dhuri baata karayeko ho.
Jaya Nepal 🇳🇵
Yo presenter ko churo kuro bhanya Rajabadi Manche hum bhancha
Nikhi le aafai laie hiro samjhanxa khyo sandip jasto khelaadi ra pall shah balatkari bhanne tero dui budi xaina rajendra khadkiko godaai pugeko xaina kyo
बलात्कारी लाई बलात्कारी नभनेर के भन्नु त ? बच्चालाई फकाएर बलात्कार गर्ने त्यो जस्तो नीच लाई आजीवन जेलमा कोच्नु पर्ने हो
Nikhil pall Shah lai balatkari banne
Umm vanne 😂 बलात्कारी लाई बलात्कारी नभनेर के साधु सन्त भन्नु त ?
❤❤❤
निखिलजितपाइकोसोचबढिया