विश्वमा नेपाली को पहिचान दलित को कारण लेनै छ।खुट्टा को जुस्ता, कमर को खुकुरी, दोउरा सुरूवाल र सिर मा टोपी दलित को देन हो। काम प्यारो तर मान्छे चै अछुत! र पनि तिल पानी छर्रे हरू सर्ग जाने सपना देख्छ न ।
आज पनि धेरै ठाउँमा यस्तै छ म दैलेख जिल्ला देखि हो तपाई दुर्गम गाउँमा रहेका बिभिन्न क्षेत्रमा पिछडिएका वर्गलाई स्वयम हेर्न हो भने यो कुरा को नेपाल मा सबै सामान हुन्छ जस्तो मलाई लाग्दैन र असम्भव पनि छ नेपाल को कुन चाहिँ ठाउँ होला जो दलित माथि अन्याय नभएको जय दलित आवाज एक जुट हौ
Dii you are too awesome... Your thinking is amazing... And I think caste system was limited to the ancient times right now THE LEAD's are doing work shoulder to shoulder to other countrymen of Nepal as well across the globe.... Respect from Arunachal... Long live THE LEAD.... And follow give respect take respect... 🙏🙏🙏
दिदी को कुरामा म १००/ सहमत छु हामि सबै दलित एकजुट र एक ढिक्का हुनु प्रछ यसको लागि म के गर्नु प्रछ आफ्नो ठाउबाट म त्यो गर्न तयार छु म नारायण सुनार मनि कामिको छोरा हु हामिहरुलाइ जुन शब्द छ यसकोलागि पछिहट्टनु हुदैन
हो हो हामी एकजुट हुनु पर्छ महिले न्याय पाउनु पर्छ जुन काम हामी दलितहरुले नगरु त ठुलो जात भनौद हरुले न त हात मुख जोर्न नै पाउँछन् न त शरीर नै ढाक्न पाउछ तै पनि हामीलाई नै दलित भनेर बेदबभ गरछ्न यी ठुलो जात भनौद हरुले किन हाम्रो मेहनत बुज्दैन्न ।
नन्दा बस्याजी र बिनोद विश्व कर्मी ज्यू,तपाईहरूको यस कार्य क्रम,दलित हरू को आवाज लाई धरै धेरै स्वागत छ।तर केवल यहॉ छलफल गरेर मात्र पूग्दैन ,र सरकार ले सूद्रजाति लाई दलित को ट्याग जूनअहीले सरकार ले लहाईदिएको छ त्यो अनर्थ हो त्यस को कूनै अर्थ छैन।त्यसले के जनाउछ भने दलित एक अछूत जाति हो।भन्ने एक किस्म को पक्का पर्माणसाबित गर्न का लागी हो यो दलित शब्द हटाउनू नै पर्छ किन यो समाज चुप लागेर बसेको छ रतपाईको संगठन ले केगर्दैछ ?संगठन खोलेर जागीर मात्र खाने होकी दलित हरू को लागी केही गर्ने पनि हो,दलित शब्द हटाउने सकैनन् दलित का ठेकेदार हरुले भने भविष्य मा आउने पिडिहरू को लागी कठिनाईपैदा गर्ने छ।यस कारण दलित संगठन हरू ले तूरून्त दलित शब्द हटाउने सरकार संग कडाबिरोध गर्दा मॉगगर्नू आवश्यक छ,जो करीब सात हजार वर्ष पहिले रीशी मूनि मनू जी ले एक गरन्थ लेख्नू भएको थियो।जसकोनाम हो मनूस्मृति ,वेद हरू पनि उनैले लेखेकाहुन ,सबै वेद पूराण हरू को चर्चा हुन्छ तर मनु स्मृति को भने आज सम्म चर्चाहंदैन।किनकी चारै वर्ण हरू को त्यस मा वर्णन गरीयको छ,त्यस मा छुवा छुत भन्ने कुरा कस्तो लागी हो र गरीनु पर्छ,ष्पष्ट लेखिए को छ।बाहुन हरू,को भनाई अनुसार पनि बाहुन ब्रह्म को टाउको बाट जन्मेको,छेत्री बर्ह्मा जी का पाखुराबाट जन्मेको ,बैस्य बर्ह्मा जी का पेट बाट जन्मेको र शुद्र बर्ह्मा का खुट्टा बाट जन्मेको बताऊंछन तर त्यो त असम्भव नै हो,शुद्रखूट्टा बाट जन्मेको हुनाले अछत भयो भन्छन,खुट्टा बाट जन्मेको को भएपनि बना त चारै जात को एटैत भए भने अछुत कसरी?फिर सरीर का सबै अंगहरू फन्दा पनि खुट्टा पवित्र र मूल्यवान मानिन्छ।ढोग गर्दा पनि खुट्टा मा गरीन्छ टाउका टाउका किन जोर्दैनन,यस कारण शुद्र जाति झन अरू जात भन्दा पनि पवित्र हो,बाकि सबै बाहुन हरू को पाखण्ड हो ।अरू लेख्दैछुपढन नभूल्नु होला स्पष्ट गरी दिन्छु रयसलाई अगाडि सम्म पुर्याउने होला।तपाईले पनि भारत बाट मनु स्मृति गरन्थ मगायर अद्ययन गर्नु होला तब बाहन हरू को पाखण्ड को बारेमा सबै लाई सक्त गराउनु सक्नु हेछ।़
I will advise you all the Dali people please make equality each other and please read Mahan sansar kaai Dalit samrat babasaheb Bhim rawo ambedkar. Jothi ba phule and more we have to make awaireness about our progress and people. Jai Bhim baba saaheb ambedkar.
we have been leading nepal and nepali society since from time immemorial. Time has changed, now we have to lead nepal in primary,secondary and tersari sector.For that we have to Unite together and work together.we need organisation at national level.castism and untouchability are the biggest weakness of nepali society.Because of it nepal is weak in every sector.
👉 Vishwakarma Brahman [Also Vishwabrahman] Caste must be educated and united in this 21st century of Science & Technology Age :- 1. Vishwakarma Brahman Caste should make God Twashta Vishwakarma [Brahma] Mandir like -- Rama Mandir of Ayodhya area, Uttar Pradesh of India by Prime Minister Narendra Modi ji. 2. Vishwakarma Brahman [Also Vishwabrahman] should be the priest/s in God Twashta Vishwakarma [Brahma] Temple in Nepal. No other caste should be permitted to be a priest in the Vishwakarma Mandir in Nepal. 3. Vishwakarma Brahman [Also Vishwabrahman] should not go to other Brahman's Temple in Nepal. 4. Vishwakarma Brahman should marry to other Vishwakarma Brahman's daughter/s with other clan (Gotra) in Nepal. e.g.:- Lord Ganesha Vishwakarma got married to Riddhi & Siddhi Vishwakarma. 5. Vishwakarma Brahman [Also Vishwabrahman] should not inter-marry to other Brahman's daughter/s in Nepal. 6. Vishwakarma Brahman [Also Vishwabrahman] should not get their daughter/s married to other Brahman's son in Nepal.
Bigaya Gurung दलित र गैर दलित जे भए पनि हामी मानब हौ भन्ने चेतना आऊन राम्रो हो हामी नेपाली हरू खालि हिन्दू धर्म बादि ब्रहमाण बादि हूनू राम्रो होइन है मित्र हरू म जे जात भए पनि मानबको को भावना लाई आधार गर्छू यो नै ठूलो धर्म र ठूलो मानब हो 1 बाहून हरू पहिलैदेखि शिक्षीत थिए र बातो भए र इन्डिया तिर गएर सासंकृत शास्त्री गरे ! 2 क्षेत्री हरू पनि बाहून बातै खसेका हून यीनिहरुले बाहून ले भन्दा अलि गाह्रो काम आर्मी पूलिस जस्ता काम पनि बाहून ले लगाइदियो र अरू गूरूङ मगर राई लिम्बू निवार तामाङ शेर्पा थकालि ठकूरी विश्वकर्मा बि क:कामी दमाई परियार मिजार सारकी आदि जात हरू गरिबको रेखा मूनि भएकाले शिक्षा हासिल गर्न नसकेकाले दूखमा पेलिदै र डलिदै गए कामको चापले मैलो फोहोरी हूदै जादा जादै अछूत को भोकमरीमा हाल राखेका छन फहता टपरे बाहून हरूले यिनीहरु पापी हून जस्तो लाग्छ भगवान सबैको हून्छ धर्म सबैको हून्छ कूनै जातको हूँदैन ! 2
jabasamma samaj ka andhabiswas ra kuriti aantya hudaina tabasamma nepali ra Nepal ko bikash hudaina Hari bansa acharya ra madan krishna Shrestha le samaj ka yestai ku pratha hataunako lagi afno Sara jiban lagaunu bhayo aru kati samaj sebiharule bived hataunako lagi jiban samarpan garnu bhayako chha.aru kati chahine ho yesta kuriti paribartan ko lagi .
in india dalit people have revolted against brahmin and chettris. study the example of phoolan devi. she massacred the so call high caste thakurs because her people were discriminated. she was even raped by the thakurs. there's even a movie about phoolan devi life. it is call Bandit Queen. go and watch it. it's in YT video. but in nepal so far dalit people have been tolerant against bahun chettry. this is from my studies. they have given respect to bahun chettry as their own brothers. but don't push them too far or one day there be more phoolan devi. so i advise bahun chettry to give respect to dalit people. i advice that bahun chettry let their son marry with the daughter of dalit. Also i suggest that nepali people and media makes more video on dalit people.
nepal ma aba dalit bhanne shabda hatnuparxa dalit le khukuri le masu katna hune re dalit le silayeko kapada launu hune re ani chhoyeko chai khanu nahune re kasto bharam xa nepal ma
Ma dalit Haru lai naramro Vanna khojeko hoin .tar dalit haru ma nai chuwa xut hunx . Tyasai le dalit Mai sudhai garnu parx jasto lagx malai. Tyasaile Nero comment naramro lagema sorry..
Hamro nepal le tarakki na gareko karan ni yehi ho dalit bhanera hepni chhoyeko na khani ke dalit manxe hoina rw india ma chhetri baun aauxa ani desi ke jaat ho desi haruko gu pani khani nepal ma gayera acting garni india ani anne des kati agadi badi sakiyo nepal ta dalit bhanne ani khappe ma jaani des ho 100 barsa samma pani aagadi barna sakdaina nepal
Yo sab hindu darma ko rudibadi ho Hami dalit hoinau hami digbardan sen ka santan hau ra mulbasi mongol hau.... Jay mongol mulbasi Ani kanun Fasi hunu percha
विश्वमा नेपाली को पहिचान दलित को कारण लेनै छ।खुट्टा को जुस्ता, कमर को खुकुरी, दोउरा सुरूवाल र सिर मा टोपी दलित को देन हो।
काम प्यारो तर मान्छे चै अछुत!
र पनि तिल पानी छर्रे हरू सर्ग जाने सपना देख्छ न ।
Sai kura 🙏
Good
आज पनि धेरै ठाउँमा यस्तै छ म दैलेख जिल्ला देखि हो तपाई दुर्गम गाउँमा रहेका बिभिन्न क्षेत्रमा पिछडिएका वर्गलाई स्वयम हेर्न हो भने यो कुरा को नेपाल मा सबै सामान हुन्छ जस्तो मलाई लाग्दैन र असम्भव पनि छ नेपाल को कुन चाहिँ ठाउँ होला जो दलित माथि अन्याय नभएको जय दलित आवाज एक जुट हौ
Ekdam sahi vannu vayo anti hjur le. I appreciate this. It should be eliminated from our nation and everyone should be treated as equal.
thank u nanda g
दिदी तपाईं राम्रो कुरा गनु भएको छ काम गने मानिस सधै दलित भने हाेइन हामी लाई बनायकाे हाे ।
अब अन्याय सहनु हुदैन जस्मा सिर्जनाको खानी छ त्यो बर्गका मानिसलाई तल्लो जात भनेर विभेद गरिन्छ अनि कसरी हुन्छ देश बिकास??
Dii you are too awesome... Your thinking is amazing... And I think caste system was limited to the ancient times right now THE LEAD's are doing work shoulder to shoulder to other countrymen of Nepal as well across the globe.... Respect from Arunachal... Long live THE LEAD.... And follow give respect take respect... 🙏🙏🙏
salam xa didi
धने बाद सर परिवर्तन कैले आउने
दिदी को कुरामा म १००/ सहमत छु हामि सबै दलित एकजुट र एक ढिक्का हुनु प्रछ यसको लागि म के गर्नु प्रछ आफ्नो ठाउबाट म त्यो गर्न तयार छु
म नारायण सुनार मनि कामिको छोरा हु हामिहरुलाइ जुन शब्द छ यसकोलागि पछिहट्टनु हुदैन
हो हो हामी एकजुट हुनु पर्छ महिले न्याय पाउनु पर्छ जुन काम हामी दलितहरुले नगरु त ठुलो जात भनौद हरुले न त हात मुख जोर्न नै पाउँछन् न त शरीर नै ढाक्न पाउछ तै पनि हामीलाई नै दलित भनेर बेदबभ गरछ्न यी ठुलो जात भनौद हरुले किन हाम्रो मेहनत बुज्दैन्न ।
Jay aadiwasi Jay bhim sc st india & nepal
नन्दा बस्याजी र बिनोद विश्व कर्मी ज्यू,तपाईहरूको यस कार्य क्रम,दलित हरू को आवाज लाई धरै धेरै स्वागत छ।तर केवल यहॉ छलफल गरेर मात्र पूग्दैन ,र सरकार ले सूद्रजाति लाई दलित को ट्याग जूनअहीले सरकार ले लहाईदिएको छ त्यो अनर्थ हो त्यस को कूनै अर्थ छैन।त्यसले के जनाउछ भने दलित एक अछूत जाति हो।भन्ने एक किस्म को पक्का पर्माणसाबित गर्न का लागी हो यो दलित शब्द हटाउनू नै पर्छ किन यो समाज चुप लागेर बसेको छ रतपाईको संगठन ले केगर्दैछ ?संगठन खोलेर जागीर मात्र खाने होकी दलित हरू को लागी केही गर्ने पनि हो,दलित शब्द हटाउने सकैनन् दलित का ठेकेदार हरुले भने भविष्य मा आउने पिडिहरू को लागी कठिनाईपैदा गर्ने छ।यस कारण दलित संगठन हरू ले तूरून्त दलित शब्द हटाउने सरकार संग कडाबिरोध गर्दा मॉगगर्नू आवश्यक छ,जो करीब सात हजार वर्ष पहिले रीशी मूनि मनू जी ले एक गरन्थ लेख्नू भएको थियो।जसकोनाम हो मनूस्मृति ,वेद हरू पनि उनैले लेखेकाहुन ,सबै वेद पूराण हरू को चर्चा हुन्छ तर मनु स्मृति को भने आज सम्म चर्चाहंदैन।किनकी चारै वर्ण हरू को त्यस मा वर्णन गरीयको छ,त्यस मा छुवा छुत भन्ने कुरा कस्तो लागी हो र गरीनु पर्छ,ष्पष्ट लेखिए को छ।बाहुन हरू,को भनाई अनुसार पनि बाहुन ब्रह्म को टाउको बाट जन्मेको,छेत्री बर्ह्मा जी का पाखुराबाट जन्मेको ,बैस्य बर्ह्मा जी का पेट बाट जन्मेको र शुद्र बर्ह्मा का खुट्टा बाट जन्मेको बताऊंछन तर त्यो त असम्भव नै हो,शुद्रखूट्टा बाट जन्मेको हुनाले अछत भयो भन्छन,खुट्टा बाट जन्मेको को भएपनि बना त चारै जात को एटैत भए भने अछुत कसरी?फिर सरीर का सबै अंगहरू फन्दा पनि खुट्टा पवित्र र मूल्यवान मानिन्छ।ढोग गर्दा पनि खुट्टा मा गरीन्छ टाउका टाउका किन जोर्दैनन,यस कारण शुद्र जाति झन अरू जात भन्दा पनि पवित्र हो,बाकि सबै बाहुन हरू को पाखण्ड हो ।अरू लेख्दैछुपढन नभूल्नु होला स्पष्ट गरी दिन्छु रयसलाई अगाडि सम्म पुर्याउने होला।तपाईले पनि भारत बाट मनु स्मृति गरन्थ मगायर अद्ययन गर्नु होला तब बाहन हरू को पाखण्ड को बारेमा सबै लाई सक्त गराउनु सक्नु हेछ।़
दलीत सब्द हत्नू परद छ
I will advise you all the Dali people please make equality each other and please read Mahan sansar kaai Dalit samrat babasaheb Bhim rawo ambedkar. Jothi ba phule and more we have to make awaireness about our progress and people. Jai Bhim baba saaheb ambedkar.
Good brother
Verry verry good
याे एउटा हिन्दु धर्म भित्र काे कुसस्कार हाे जब सम्म हामी याे सस्कार बाट बाहिर अाउदै नौ तब सम्म यस्काे अन्ते हुनु गाह्राे छ ।
हेर्नुस मलाई के लाग्छ भने हामी सिङ्गो १ नेपाली हो जस्तो लाग्छ के दालित के छेत्री बहुन । मलाई त्यस्तो लाग्दैन
Bisnu Tamang जि तपाईं कि बहिनि कामी,, दमाई सङ गए पछि तपाईं पनि आफ्नो औकातमा आउनु हुन्छ आदर्सका कुरा नगर्दै राम्रो होला कि?
दीदी लाई धेरै धन्यवाद छ आफ्नो कुरा राख्नु भयको मा
समाज मा द्लिद भन्ने सब्द नै ह्टनु पर्छ गरीब त अरु जाती मा पनि हुन्छन .
yo machickne prachanda le dalit vanne sabda India bata liye ko Ho..
@@sunargopal2850 pahila india ani nepal auta hi thyo
Interview Dherai Ramro Lagiyo , Sirjana Garne sabai jati lai Dalit Bhanna Mildaina
Hami dalit harunai sixit savye ra ra ddhatye vayera agadi badnu nai parcha nanda medam thanks tapaiko mitho anyrabarta ko lagi
यो हिन्दु बाहुन छेत्री हरुलेबनाको होर जात्भात र छुवाछुत मान्ने पानी छेत्री बाहुन हो तेसैले हामी दलित येक्जुत भयेर् यो हिन्दु धर्म त्याग्नु पर्छ
Prem ishai sahi kura ho
thanku didi
we have been leading nepal and nepali society since from time immemorial. Time has changed, now we have to lead nepal in primary,secondary and tersari sector.For that we have to Unite together and work together.we need organisation at national level.castism and untouchability are the biggest weakness of nepali society.Because of it nepal is weak in every sector.
Jai Dalit community
Jay aadiwasi Jay bhim (sc st) nepal & india
रामरो बिचार
dd tapaiko bicharlai salam xa mero
Didi hajur tapai ko ramro bichar ma hamro sath xa
Ekdam sahi kura i like it
Yes
Good thoughts Nanda ji.
100%Right binoda dada & Nanda ji hjr harulai salam xa mni hjr haruko frn xu hai nanda ji ta jhan mero ghr xeukai dd hoisinxa
Jai sunar samaj
Namo budhay jay bhim
ak dam sahi kura garnu vayo didi le aba hami sabai pidit jati ak jut hun parxa ..
The Lead...statement is awesome....cheers
Ekdam saii brh
I also like this statement alot..
दिदी हजुरले भने कुरामा मेरो पनि सहमति छ म पनि यो लडाईमा तयार छु दिदी
Dalit
Dalit jatiko samudaya haru shilpacharya hun
Gair dalitharule shilpacharya sabda le pukarna uniharu ko man ma thulo sankat auchha uniharu aafaima thulo hune chlan chha kinaki uniharu purano sukeko mareko sadeko dukhi garibharulai hochyaune hinsa garne jatiya hinsa garne niyam bahun haru paliyeko chha
👉 Vishwakarma Brahman [Also Vishwabrahman] Caste must be educated and united in this 21st century of Science & Technology Age :-
1. Vishwakarma Brahman Caste should make God Twashta Vishwakarma [Brahma] Mandir like -- Rama Mandir of Ayodhya area, Uttar Pradesh of India by Prime Minister Narendra Modi ji.
2. Vishwakarma Brahman [Also Vishwabrahman] should be the priest/s in God Twashta Vishwakarma [Brahma] Temple in Nepal. No other caste should be permitted to be a priest in the Vishwakarma Mandir in Nepal.
3. Vishwakarma Brahman [Also Vishwabrahman] should not go to other Brahman's Temple in Nepal.
4. Vishwakarma Brahman should marry to other Vishwakarma Brahman's daughter/s with other clan (Gotra) in Nepal.
e.g.:- Lord Ganesha Vishwakarma got married to Riddhi & Siddhi Vishwakarma.
5. Vishwakarma Brahman [Also Vishwabrahman] should not inter-marry to other Brahman's daughter/s in Nepal.
6. Vishwakarma Brahman [Also Vishwabrahman] should not get their daughter/s married to other Brahman's son in Nepal.
सहि हो दिदी ।
Sai ho❤❤❤
Good didi akha kul diu samach ko anda ho
Nice ma'm
राम्रो कुरा उठाउनु भो दिदी
Bk sanga behay garda paisa pauxa ray kina ??? Ra kasari may i know please somebody help me
द्लित हामी एक जुट भयौ भने जो हामी लाई यो समाज ले हेर्न दिसटि परिवर्तन गर्न सक्छौं
Ati ramro kura sabas garnu pareyo mul Karan ta Hami ma akta xaina
dherai ramro soch xa sister
Good i like
Good job didi
Binod bhai Tapai haru aafno contact dinus ma kamal bk dang
tapaiko kura ramro didi
good i like it
chainal ma sahi vannu vo
But not realy chailense to u know ok
आफ्नो मिडिया लाई अगाडी बडाऊ
tekraj sonar
Bigaya Gurung दलित र गैर दलित जे भए पनि हामी मानब हौ भन्ने चेतना आऊन राम्रो हो हामी नेपाली हरू खालि हिन्दू धर्म बादि ब्रहमाण बादि हूनू राम्रो होइन है मित्र हरू म जे जात भए पनि मानबको को भावना लाई आधार गर्छू यो नै ठूलो धर्म र ठूलो मानब हो
1 बाहून हरू पहिलैदेखि शिक्षीत थिए र बातो भए र इन्डिया तिर गएर सासंकृत शास्त्री गरे !
2 क्षेत्री हरू पनि बाहून बातै खसेका हून यीनिहरुले बाहून ले भन्दा अलि गाह्रो काम आर्मी पूलिस जस्ता काम पनि बाहून ले लगाइदियो र अरू गूरूङ मगर राई लिम्बू निवार तामाङ शेर्पा थकालि ठकूरी विश्वकर्मा बि क:कामी दमाई परियार मिजार सारकी आदि जात हरू गरिबको रेखा मूनि भएकाले शिक्षा हासिल गर्न नसकेकाले दूखमा पेलिदै र डलिदै गए कामको चापले मैलो फोहोरी हूदै जादा जादै अछूत को भोकमरीमा हाल राखेका छन फहता टपरे बाहून हरूले यिनीहरु पापी हून जस्तो लाग्छ भगवान सबैको हून्छ धर्म सबैको हून्छ कूनै जातको हूँदैन !
2
haro Nepal Asadai ho sis k gane
God didi
dide akdam saie kuro hamie nepal ho napala ladara jitanu parxa
nicee point
Good
Da lit Hain,the lead hunuparxa taba matra Nepal Lai lead garna sakxa
wa wawa dididi ysta bidwan manxe vypaxi thik hunxa abuja khas khane thula jat vanudalai
nice
Good sis
बरु मुस्लिम लाई ठुलो मान्छ दलित लाई सानो थान्छ
iam a indian dalit I need description in English/Hindi coz I didn't know Nepali language
jabasamma samaj ka andhabiswas ra kuriti aantya hudaina tabasamma nepali ra Nepal ko bikash hudaina Hari bansa acharya ra madan krishna Shrestha le samaj ka yestai ku pratha hataunako lagi afno Sara jiban lagaunu bhayo aru kati samaj sebiharule bived hataunako lagi jiban samarpan garnu bhayako chha.aru kati chahine ho yesta kuriti paribartan ko lagi .
in india dalit people have revolted against brahmin and chettris. study the example of phoolan devi. she massacred the so call high caste thakurs because her people were discriminated. she was even raped by the thakurs. there's even a movie about phoolan devi life. it is call Bandit Queen. go and watch it. it's in YT video. but in nepal so far dalit people have been tolerant against bahun chettry. this is from my studies.
they have given respect to bahun chettry as their own brothers. but don't push them too far or one day there be more phoolan devi. so i advise bahun chettry to give respect to dalit people. i advice that bahun chettry let their son marry with the daughter of dalit.
Also i suggest that nepali people and media makes more video on dalit people.
Please binod dada malai hjrko no malaai provide garna nA please
Wow nice
nepal ma aba dalit bhanne shabda hatnuparxa dalit le khukuri le masu katna hune re dalit le silayeko kapada launu hune re ani chhoyeko chai khanu nahune re kasto bharam xa nepal ma
Yo dalit sabdanai hataunu parxa
Good job
दिदी काे कुराेसहि हाे
yeaha m pain Dekh dai xu hamro kati paye barist ji haru lai afno jat sang pani nfrt x jasko karan hami aji pani yeti hepidai xau.
derai ramro shoch didi
DALIT BHANNI NAM HATAUNU PARXA!!!
✊✊
Dalit ko Aawaj Nikae nae Vabuk xa
say no to discrimination
shi kura ho didi ko
yes dalit vnne sabda hatainu parxa
dharie ramro kura didi
Hami nepali ko san vaneko Nai Kami, darjee, sarki ho hami na vako va nepali ko kunai Astitwa nai hunthena
dalit vanne sabda hatayara thar paribartan garne ho vane yo xuwa xut hatna sakxa nattra hatna sakdaina
Thar badaldiy kafex
tapile dar danabid sarba daleta
Dalit banaye ko nepal ka bahaun chhetri ho vane ke bahun chhetri le apradh gardaina
झर्रा र नझर्रा कस्ताे हने सिस अलि बुझेन
sujab chai ramroxa
Dalait vanne sabda nai galat x
Sai kura garnu vo nanda sis
Nice koshish garnus na jarur nei pura hncha...dukha maner hnda aba rune bela harayou...Aba kat mar garne bela sab lai katti dinus....
Sarki lay haina jutta shilaune chamar ho silaune
Ma dalit Haru lai naramro Vanna khojeko hoin .tar dalit haru ma nai chuwa xut hunx . Tyasai le dalit Mai sudhai garnu parx jasto lagx malai. Tyasaile Nero comment naramro lagema sorry..
Gau gar ma pahila hamleni vogeko ho ddi bada ramro kura garnu vayo ddi🙏
जातिभेद बंद गौरव
Hamro nepal le tarakki na gareko karan ni yehi ho dalit bhanera hepni chhoyeko na khani ke dalit manxe hoina rw india ma chhetri baun aauxa ani desi ke jaat ho desi haruko gu pani khani nepal ma gayera acting garni india ani anne des kati agadi badi sakiyo nepal ta dalit bhanne ani khappe ma jaani des ho 100 barsa samma pani aagadi barna sakdaina nepal
khas dalit ta bahun xetri ho mittraharu
Furpa Seepa, Mongol Ho Bhanxan.
Hindu nayem faltu cha..
nindipsyl dede ko ma danbid dnahahanhu dede ko namar lenhianhu knke daletkobirami jnkire hihanhu dlet jnjite
sarban dalet
viswakarma samaj dalit nahi hai punjab me auo dekho
ma daltko kirkrm gurn hinhu dede maronim sarbankaga dalet
Dalit vhane ra chutauni lai ta khukhuri le katnupar xa sala harulai jun desh ma siyo banauni Aaukat xai na tei desh ma jat chutauni garxa
viswakarma samaj dalit yeh kiya 😳😮😡
Yo sab hindu darma ko rudibadi ho
Hami dalit hoinau hami digbardan sen ka santan hau ra mulbasi mongol hau.... Jay mongol mulbasi Ani kanun Fasi hunu percha
याे दलित भनेर भेत भाब गरने याे साला बाउन हरु हाे
dalit hoss tah k garnu dalit aachud bahun sanga dalit milnai sakdainaaa tallo jaat
Kaman lutel muji hos tw katte bahun hos bharatiya dhoti hos tw sano man kalo pet bhayako jat ho tero .
kaman luitel, तँ जंगली सैतान बाहुन सँग को मिल्छ डाका ??