ध्वस्त भयो राजधानी,पिडीतको रुवाबासी,घर भित्रै खोला पस्यो हामी कहाँ जाने के खाने ?Flood In Bagmati

Поділитися
Вставка
  • Опубліковано 5 лип 2024
  • #Flood_In_Bagmati_River_Kathmandu_Nepal #NepalpukarTv_New_Video
    ध्वस्त भयो राजधानी,पिडीतको रुवाबासी,घर भित्रै खोला पस्यो हामी कहाँ जाने के खाने ?Flood In Bagmati River Kathmandu
    हाम्रो च्यानलको भिडियो कुनै पनि फेसबुक / पेजमा राखेको पाईएमा कपि राईट स्ट्रइक आउने हुँदा अन्यत्र प्रयोग नगर्न सुचित गरिन्छ © Nepalpukar.com 2020
    ------------------------------------------------
    Social links:-
    Facebook:- www.facebook.com
    Twitter: twitter.com
    Website: www.nepalpukar.com
    Contact : 9851083017
    Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from Embedding to a website is allowed.

КОМЕНТАРІ • 182

  • @sakilaawairai7513
    @sakilaawairai7513 5 днів тому +52

    बालेनलाई काम गर्न नदिए पछिको अवस्था,बालाई भन्नुस अब😢😢😢

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr 5 днів тому +1

      पहाडमा उच्च बाँध बनाएको भए सबै बर्खाको पानि जम्मा हुन्थियो। हिउँदमा काम लाग्थियो। भारत बंगलादेशले पनि लगानी गर्थ्यो उच्च बाँधमा। उनीहरूको पनि बाढी नियन्त्रण हुने भएकोले। वामपन्थीले विरोध गर्न बाहेक केही गर्न जानेन।😮

    • @LekhnathSharma-u9t
      @LekhnathSharma-u9t 5 днів тому

      सरकारमाबसेकाले जन्ताको यहि हाल देख्न चाहन्छन ।।

    • @FLAMEBILLS
      @FLAMEBILLS 5 днів тому

      Muji balen Lai Borama halera khola falnu parxa , Oli KO Kura katna bahek KEI audaina

    • @manojshrestha6384
      @manojshrestha6384 3 дні тому

      @@FLAMEBILLS mugi tero oli le k kam garya xa mugi kam garna nadiya paxi vandaina tah

  • @सुन्दरमन्
    @सुन्दरमन् 5 днів тому +40

    बिचरा बालेनले भनेको मानेको भय यस्तो दुख हुँदैन थियो नी हजुर केपी बा लाई बोलाऊ

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr 5 днів тому +1

      पहाडमा उच्च बाँध बनाएको भए सबै बर्खाको पानि जम्मा हुन्थियो। हिउँदमा काम लाग्थियो। भारत बंगलादेशले पनि लगानी गर्थ्यो उच्च बाँधमा। उनीहरूको पनि बाढी नियन्त्रण हुने भएकोले। वामपन्थीले विरोध गर्न बाहेक केही गर्न जानेन।😮

    • @porkey768
      @porkey768 5 днів тому

      K vunay ko thyo😅

    • @Avm-rb6yr
      @Avm-rb6yr 3 дні тому

      ❤❤​@@RajanRaj-po9xr

  • @gyanrajpurkuti4512
    @gyanrajpurkuti4512 5 днів тому +27

    खोलाको छेउमा केपि बाले राखे अब उसैला भन्नू पर्यो

  • @dineshmaharjan5034
    @dineshmaharjan5034 5 днів тому +27

    Ajhai 72 hrs pani parnu par6 ani bagmati khola ko real space herna pau6......

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr 5 днів тому

      पहाडमा उच्च बाँध बनाएको भए सबै बर्खाको पानि जम्मा हुन्थियो। हिउँदमा काम लाग्थियो। भारत बंगलादेशले पनि लगानी गर्थ्यो उच्च बाँधमा। उनीहरूको पनि बाढी नियन्त्रण हुने भएकोले। वामपन्थीले विरोध गर्न बाहेक केही गर्न जानेन।😮

  • @malashrestha3187
    @malashrestha3187 5 днів тому +14

    वर्षा मा यस्तै हुन्छं भनेर बलेन ले हताउन खोजेको तर त्यको मान्छेले बुझ्दैनन्।त।।।भोग्छन्

  • @SabinaRai-te6dt
    @SabinaRai-te6dt 5 днів тому +12

    बालेन लाई डुङ्गा ले हानेको पाप लागेको

  • @nirajshrestha9926
    @nirajshrestha9926 5 днів тому +7

    Good Very good त्यसै बालेनले उठाउन खोज्या हो अझै वेस्सरी पानी पर्छ खालीगर भाग ठाम छोड नत्र के गऱ्यो उखानेले

  • @krishnapokhrel1971
    @krishnapokhrel1971 5 днів тому +11

    पाटिका झाेलेहरूलाई बाेलाएर काममा लगाऊन परो ।

  • @seetabhandari6514
    @seetabhandari6514 5 днів тому +9

    अाेली विचरा सुकुम्बासी भन्थे त अहिले बिचल्ली हुँदा कता हराए।

  • @bibekthapa7436
    @bibekthapa7436 5 днів тому +2

    बालेनलाई ढुङ्गा मुढा हान्न कसले उक्साएको थियो त्यहि भएको ठाउँमा जाऊ।

  • @gopalgurung7616
    @gopalgurung7616 5 днів тому +6

    सुकुम्बासी त बगाए हुन्छ हो खोला बग्ने ठाउमा टहरा बनाएर जबर्जस्ती बसे पछी खोलाले त आफ्नो बाटो खोजि हाल्छनि

  • @babukeshi5608
    @babukeshi5608 5 днів тому +5

    उति बेला बलेन हटाउँदा अंत सारेको भए अाइले एसरी डुब्नु पर्ने थेन डाम्ना हरु सबै बगाएर लाए हुनि

  • @HariMagar-ge8vd
    @HariMagar-ge8vd 5 днів тому +5

    माहानगर को कर्मचारीलाई कुटेर लखेटेको परिणाम

  • @rajendrathapamagar6492
    @rajendrathapamagar6492 5 днів тому +2

    आफ्नो गाउँ फर्किने,असली सुकुम्बासी भन्दा नकली सुकुम्बासी धेरै भएपछि यस्तै हुन्छ।

  • @user-bn8fh7vn2y
    @user-bn8fh7vn2y 5 днів тому +3

    यो हुकुम बासी बस्ती हो सुकुम्बासी हुदै हैन अपबाद बाहेक।

  • @user-no1ib2gt9g
    @user-no1ib2gt9g 5 днів тому +5

    सुकुम्बासी हुनकि हुकुम्बासी

  • @altar_bassa
    @altar_bassa 5 днів тому +7

    गाउ मा खेत बारी बाजो राखेर लुटी खान सहर पस्ने लाइ राम्रो भयो अब आफ्नो खेत बारी मा खेति लगाउने खाने बस्ने सुकुम बासि को नाम मा लुतुम बासि हरु हुन्

  • @sunilmanandhar1937
    @sunilmanandhar1937 5 днів тому +4

    के पि बा लाई बोकेर ल्याउनु पर्यो

  • @RamechhapNepal-gu6gx
    @RamechhapNepal-gu6gx 5 днів тому +2

    सबै बगायर लैजावोस भगवान । । बालेन को कुरा असुइकार गर्नु को नतिजा

  • @25Makhan
    @25Makhan 5 днів тому +6

    Nadi ko kinar ma basda, julus garda ta khusi thiyo

  • @bishnutamang495
    @bishnutamang495 5 днів тому +2

    यस्तै हुन्छ भनेर बालेन ले हटाएर ब्यबस्थित गर्न खोजेको हो भनेको नमाने पछि भोग्नु पर्योनी अब ओलि लाई भन्न जानु पर्छ।

  • @kirankadayat6196
    @kirankadayat6196 5 днів тому +2

    खाेला काे छेउमा बसेसि यस्तै हाे अब केपि गफाडिलाई बाेलाउ

  • @user-ge2dw9hi9t
    @user-ge2dw9hi9t 5 днів тому +2

    Good news

  • @kajiramthapa7277
    @kajiramthapa7277 5 днів тому +2

    खोला लाई आफ्नै गतिमा बग्नु दिन पर्यो नि यो सबै चोर नेताले गर्दा हो सर्कारी जग्गा हडप्ने खोला बग्ने पनि नछोडने यो गति मात्रै होईन सबै बगाउनु पर्छ ७ दिन जति ठूलो पानी अझै पर्नु पर्छ

  • @Motilalofficial-w6
    @Motilalofficial-w6 5 днів тому +3

    thik vayaxa .ajjhai sab bagaunu parne ani matra hunxa partyko jhole harulai

  • @ChandaWanem-nr9hj
    @ChandaWanem-nr9hj 5 днів тому +1

    सुकुम्बासी हरुले भोट दिने अम्ला काटेर फाले हुन्छ भोट दिएर गरछौ तिमिहरु को जिन्दगी 😢

  • @bambahadurbhujel3883
    @bambahadurbhujel3883 5 днів тому +4

    घर पक्की दुई तीन तले हुने कसरी सुकुम्बासी भए

  • @ShitalKumarChharapane-uq8mc
    @ShitalKumarChharapane-uq8mc 5 днів тому +2

    Hukum Basiii Laiii Ab Chaiiiiiiiiii Ramro Bhayexxx....

  • @homgurung3564
    @homgurung3564 5 днів тому +4

    Raj dhani ma sukambasi hola jasto lagdaina malai ta sabai hukum basi jasto lagxa

    • @radhagaire4955
      @radhagaire4955 2 дні тому

      बालेन को टिम लाई पिटि खेजाए को पाप लागोस

  • @user-rp5gl2gv3s
    @user-rp5gl2gv3s 5 днів тому +2

    Aati ramro.khola nadi le aafno thau linchha taki nadi Lai lutera basnet Lai hunu parne tehi ho.

  • @user-sm3fp4lj8y
    @user-sm3fp4lj8y 5 днів тому +2

    To hoina khola le afno thau khoje ko ho dukha deko hoina.

  • @sagarthapa2828
    @sagarthapa2828 5 днів тому +1

    सुकुम बासी बस्ती बगाए पनि हुन्छ ।।।उ बेला मा ढुङ्गा मुडा गर्दै थियौ नि

  • @madhukhadgi4486
    @madhukhadgi4486 5 днів тому +2

    Very good 👍👍👍😊

  • @redcaration7681
    @redcaration7681 5 днів тому +1

    यसलाइ पीडा र पिडित भन्न मिल्दैन । स्थानतरण गरिदिन्छु भन्दा पनि नमानेर बसे पछि हुने परिणाम यहि हो । सकारात्मक सोचौ । खोला को किनार मा बस्ती बसाउनु हुन्न भन्ने थाहा नभएको हो र? जति सुकै साल बाट बसोबास गरे पनि सुकुम्बासी जग्गा आफ्नो हुदैन ।

  • @lokendrachand9626
    @lokendrachand9626 5 днів тому +1

    एमाले काङ्ग्रेस को भोट बैंक डुब्यो

  • @rajendraroka3072
    @rajendraroka3072 3 дні тому

    गाउँको बस्तीमा बादर बस्ने बनायर खोलामा बस्न गयपछी यस्तै हुन्छ ,तुरुन्तै गाउँ फर्कनुपर्छ

  • @amarghising8421
    @amarghising8421 5 днів тому +1

  • @radhaneupane2543
    @radhaneupane2543 5 днів тому +1

    अोली बाअाएनछन बाडीबाट जोगाउन सुकुम्बासी बस्तीमा,?

  • @SanuRai-xi6ij
    @SanuRai-xi6ij 5 днів тому +2

    Kholako kinarma xyati nahos vanera hataunu khojeko mahanagarle 1 hapta samma paryo vane kehi rahadaina

  • @KhimbahadurChhantyal
    @KhimbahadurChhantyal 4 дні тому

    नदि खोलाको छेउ किनार मिचेर जबर जस्ति घर टहरा बनाएर बसेपछि यस्तै हुन्छ

  • @user-xz4jt3it7h
    @user-xz4jt3it7h 5 днів тому

    So good news 🙌

  • @KrishnaGhimire-xq8ix
    @KrishnaGhimire-xq8ix 5 днів тому +1

    Krishna Ghimire😐😐😱😱😐😐😨🙏👍

  • @user-lt9lp8gw4y
    @user-lt9lp8gw4y 5 днів тому +1

    Kp bakoma jau k garnu ki vaneko manena parxa ki.......khanu vanthay sahi ho Balen brother vaneko maneko vaya yo halat hune thiyana.

  • @raghavendrapbshrestha5067
    @raghavendrapbshrestha5067 4 дні тому

    खोलाको बीचमा गएर घर बनाउ नानी बाबू हो । त्यहाँ बसेर दशैं मनाउन पाइन्छ । मासु भात टन्न खान पाइन्छ ।

  • @nambelimbu3868
    @nambelimbu3868 5 днів тому

    बाध्यताको विकल्प नभएको त पक्कै होईन यो। बाध्यताको नाममा सुगमता र सजिलो दिनचर्याको उत्कट मोह र अाकांक्षा थियोे। तर जान्दाजान्दै एकदिन यो हुन्छ(अझ भयङ्कर) र पनि अटेर गरियो प्रकृतिको बाटोलाई छेकेर। अब सान्त्वनाको शब्द खर्चिऊँ यहाँ या त प्राकृतिक प्रकृतिको पक्षपोषण गरौं। नमीठो र तितो नै किन नहोस् एक दिन हुनु थियो-भयो अझ भयंकर प्राकृतिक अापदा सायद झेल्न र बेहोर्न बाकिँ नै छ।

  • @surajsurel8175
    @surajsurel8175 5 днів тому

    समयमा काम गर्न दिनुभएको भए राम्रो हुन्थ्यो।।पहिला नक्कली सुकुम्बासीको पछि लाग्नु भो।।

  • @indramantamang1742
    @indramantamang1742 5 днів тому +1

    अब यो नक्कली सुकुम्बासी हटाउनु पर्छ।

  • @UmapatiLamichhane
    @UmapatiLamichhane 4 дні тому

    A....p....j..... Lamichhane 88welcome ❤❤

  • @sanushrestha4958
    @sanushrestha4958 5 днів тому +1

    बालेन लाई काम गर्न दिएनौ

  • @krishnashrestha598
    @krishnashrestha598 5 днів тому

    सबैले सकारात्मक हुनुपर्यो र ती गरीबहरुलाई मानबताबादी भै खाना ख्वाउने व्यवस्था सरकारले अविलम्ब गरोस।

  • @durobahadurgiri2568
    @durobahadurgiri2568 5 днів тому

    यस्को जिम्मा केपी ओलिले लिनु पर्छ ????

  • @maniraj5534
    @maniraj5534 5 днів тому

    बालेनले बढाडनु बाकि भको प्रकृतीले बडाडन थालेछ। एस्तै हुन्छ आफ्नौ गाऊको धर जंग्गा बिजोग बनाएर सहर पस्दा। गाऊको सब राजाहरु गाजाको किनारमा बसे पछी.

  • @rajukoirala7944
    @rajukoirala7944 5 днів тому

    केपी ओलीको भ्युटावरमा लगेर राख्दा हुन्छ इ सुकुम्बासीहरूलाई

  • @indrasharma1526
    @indrasharma1526 5 днів тому

    बालेन लाई काम गर्न नदीदा को परिणाम हो हिजो बालेन ले काम गर्छु भन्दा छेक्ने हरु आज सुकुम्बासी पिडित भाका छन।।जय बालेन ❤❤यो केपि बा लाई सोधपुछ गर्नु 😂😂

  • @ritathapamagar1459
    @ritathapamagar1459 3 дні тому

    बालेन लाई ढुङ्गा मुदा गर्न खुब तागत आको थ्यो आब त्यो बादी सगा ढुङ्गा मुदा गर मुला हारु

  • @sanZu-yu7wk
    @sanZu-yu7wk 5 днів тому +1

    Balen le kam grda birod gareko hoina k ramita dekha ko media ko agadi ....balen le sai decision gareko thyo tw

  • @rekhakayastha3883
    @rekhakayastha3883 5 днів тому +1

    khola ko bicha bashe pachi yestai hunx bhanera thahai x ta

  • @rajarijal441
    @rajarijal441 5 днів тому

    त्यही भएर सरकारले पहिलेदेखि सुकुम्बासी हटाउ खोलानालाको छेउछाउमा नबसौं भनेकै हो त नमानेपछि के गर्ने देख्दा देख्दै अब के भन्ने के गर्ने के गर्न सकिन्छ

  • @devinthapa5663
    @devinthapa5663 5 днів тому +3

    वलि बालाई भन्नु उति बेला ढुङ्गा हान्छौ अब रोएर के काम😢

  • @user-fr5qz4gj5j
    @user-fr5qz4gj5j 3 дні тому +1

    Sukumbashi haru lai suraxit sthan k.p. oli ,sher deupa lagayat thula netako ghar jagga ma sthantaran garau.

  • @user-jg7pi4ij3u
    @user-jg7pi4ij3u 5 днів тому

    Thika vako xa yo sukumbasi lai

  • @santoshbhandari6613
    @santoshbhandari6613 3 дні тому

    ए मा ले का झोले हरु अब केपी बा को मा गए हुन्छ। जय वालेन्

  • @bhairammaharjan2411
    @bhairammaharjan2411 4 дні тому

    के हो त के . पी . सर सुकुम्बासी बस्तीमा छाता अोढाउन जाने हैन त ! ? 😂😅😢 अनि मित्रहरू बालेन लाइ ढुङ्गाले हाने जस्तो ढुङ्गाले हान न बाढी फर्किन्छ कि 🤪

  • @SujataRAI-wn4lh
    @SujataRAI-wn4lh 5 днів тому +1

    Kholale dubako hoin kholama dupn gako

  • @prashantmoktan5815
    @prashantmoktan5815 5 днів тому

    सुकुम्बासी होइन हुकुम बसी हो मुजी

  • @Music04692
    @Music04692 5 днів тому

    आफ्नै गाउँ आयो

  • @bhimkhatiwada4123
    @bhimkhatiwada4123 5 днів тому

    बालेन को डोजरले बडार्नु पर्ने झरी ले बडार्यो राम्रो भो।

    • @binishapoudel7530
      @binishapoudel7530 5 днів тому

      अाेलि र देउवा बा लाई प्रधानमन्त्रि बन्न हतार छ के गरने हाे खाेहि

  • @GangaGurung-qp2gk
    @GangaGurung-qp2gk 3 дні тому

    Kp oli ba ko gharma gayar bashnu vote pani ushailai dinu hudaina janu and basnu

  • @urmilagyawali3821
    @urmilagyawali3821 5 днів тому

    सबै जना के पी बा को घरमा जाने कोही प्रचन्डको मा कोही सेरेको मा जाने बस्ने बालेन शाहा प्रधान मन्त्री भएको भए अथवा मेयरलाइ सबैले साथ दिएको भए खोलाले आफ्नो ठाउ पाउथ्यो सुकुम्बासीको पनि ब्यबस्था हुन्थ्यो शहर खोला किनार सफा र हरियाली हुन्थयो खोला मा घर बनाएपछि बगाउनु सोभाबिक कुरा हो । मा न पा का प्रहरीहरूलाइ घाइते बनाउने जुलुस निकाल्नेहरू मेयरलाइ गाली गर्ने हरू यस्तो बिपतको बेलामा जुलुस लिएर सुतेका चोर नेता भनाउदा हरू काहा किन नगएको हिजो उक्साउने उनिहरू नै होइन अहिले सत्ताको लुछाचुडी गरेर बसीरहेका छन 😢 जय बालेन शाहा 🎉जय बालेन सरकार 🎉 जय बालेन सि टी 🎉

  • @kamalashirpali570
    @kamalashirpali570 5 днів тому

    😢😢😢

  • @arungurung9099
    @arungurung9099 5 днів тому

    Yahi ho mauka!!aafno gau farka!!

  • @SharmaRkp
    @SharmaRkp 5 днів тому +7

    बलेन ले भनेको मानेको भय यिनी हुकुम बासी हरुको यो हालत हुने थियन उ बेला नसर्ने हरुलाई अब किन सार्ने उनिहरु सर्न चाहादैनन

  • @santoshbhandari6613
    @santoshbhandari6613 3 дні тому

    एमाले को झोललाई खोलाले चिनेन हो साथी हो

  • @RAMRAI-ih5iy
    @RAMRAI-ih5iy 4 дні тому

    Kp oli lai bolau khok thiyo

  • @niteshpaheli778
    @niteshpaheli778 5 днів тому

    khola ko vaag ogate ra base paxi yasto awastha ta vai halxani sabai bagaunu parxa yo sukumbasi toll ta

  • @user-wt2hx1ot7z
    @user-wt2hx1ot7z 5 днів тому

    KO cha hau sukumbasi 95%hukumbasi 5%sukumbasi

  • @Rai_sushma
    @Rai_sushma 5 днів тому

    Sahi bhannu vo sampati navara nai khola ko xeuma aiera basne ho thena bhane kina basthe bechara haru kholako xeuma😢😢😢😢

  • @gauravshakya2684
    @gauravshakya2684 3 дні тому

    Vote bank

  • @SumanLama-od1oh
    @SumanLama-od1oh 5 днів тому

    Garib hoin giribandu ho

  • @bidhyaaghaale5619
    @bidhyaaghaale5619 3 дні тому

    Oli ko jada huncha majja le... tesle dincha khana basna....

  • @niteshpaheli778
    @niteshpaheli778 5 днів тому

    k ko garib hunu ho yani haru nai dherai dhani xan yo ghara tw sabai bagaunu parne ho khas

  • @kajikasmina
    @kajikasmina 5 днів тому

    Thikka bhayo kholako jagga kabja Garera baseko Faida yestai huncha

  • @NirkumarNirkumar-ej9bn
    @NirkumarNirkumar-ej9bn 5 днів тому

    यस्को जिम्मेवारी कांग्रेस एमाले माओवादी ले लीनुपर्छ

  • @yugalshah2836
    @yugalshah2836 5 днів тому

    हुकुमवासी have given in rent to poor peoples.

  • @rahulsayami5510
    @rahulsayami5510 5 днів тому

    last ma jam bhanne bhoj raj thapa nai hun ta ?

  • @bikashsilwal7315
    @bikashsilwal7315 4 дні тому

    Hukum basi ko basti ho yo ktm ma sukum basi basthi

  • @ambikapathak2974
    @ambikapathak2974 4 дні тому

    Meyar balen sab le hijo tyha bata nikalera ramero thau ma rakhana khojda namane ko parinam yahi ho jaya meyar balen sab 🙏🙏

  • @kewaldahal
    @kewaldahal 4 дні тому +1

    Government lay baneko sukumbashi ko lagi ghar chai ruins ma chha. Aba khola ko corner ma 40-50 bashera bashera afu lai sukumbashi bhanchan. Layangra haru 3 generation dekhi bashera afno pragati garna nasaknae lai vhata lagayera khednu parchha. Chora nati haru lampat vhaye bhanae yestai hunchha. Ajhai sarkar lay heros ra vhatae haru lai khana khuwawos ray. Din bhari carom khelchan ra evening ma pet futnae gari rakshi dhokchan ani kam garnae bela chai alchi garchan. Na rent tirna parchha na kunai tax.

  • @user-rl5qx9ze8c
    @user-rl5qx9ze8c 5 днів тому

    Paseko matra ho bagako taw xainani bagaunu parne bagauwos manabia xetichaii nahos

  • @user-rp5gl2gv3s
    @user-rp5gl2gv3s 5 днів тому

    Balen ko jit.

  • @Shahiazzu
    @Shahiazzu 5 днів тому

    2035 sal ma ta sukumbasi nai xaina yata tripureshwar bagmati ma

  • @deepakshakya3306
    @deepakshakya3306 5 днів тому

    Tyhi oli lai.liyera aunu ani tyha basna dinu oli lai

  • @visitingcard1083
    @visitingcard1083 5 днів тому

    Jhupadi ma badi hoina khola ma manche paseko ho sab hukum basi lai bagai diye huncha

  • @grg.227
    @grg.227 5 днів тому

    बल्ल ठिक भयो खिचिङ

  • @rajugautam4415
    @rajugautam4415 5 днів тому

    Afai kaal khojerw khola vitra bosne ani ahile ruerw hunxa tw

  • @mohankarki4814
    @mohankarki4814 5 днів тому

    Herda sarai dukha lagyo tyo bichalli banaune chor netaharule bebastha garenara

  • @user-rp5gl2gv3s
    @user-rp5gl2gv3s 5 днів тому

    Yo vate utube bagmati khola hoina nadi ho.8din lagatar Pani parosh ki nadi le sukumbasi Lai bisthapan garosh.

  • @CHOTELAL-55
    @CHOTELAL-55 3 дні тому

    hello 😢😢😢😢

  • @HariKumar-rx6lb
    @HariKumar-rx6lb 5 днів тому

    🙏🙏🇳🇵😘🇨🇬

  • @buddhadlama9817
    @buddhadlama9817 5 днів тому

    Garib KO re Kati KO dhani xa sukhumbasi ma thaha xoina patrakar Haru Lai