अन्ततः ओली रोक्ने अन्तिम दिन कमान्डर शैलीमा निस्किए प्रचण्ड - कानुनि छलफल तिब्र Prachanda | Kp Oli
Вставка
- Опубліковано 9 лип 2024
- अन्ततः ओली रोक्ने अन्तिम दिन कमान्डर शैलीमा निस्किए प्रचण्ड - कानुनि छलफल तिब्र Prachanda | Kp Oli | Rabi Lamichhane | Deuba | Durga Prasai
#prachanda #kpoli #deuba #rabilamichhane #durgaprasai
-------------------------------------------
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
Contact us : wavenepalnews@gmail.com
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©wavenepal
दुर्गा प्रसाद ले बोलेको भाषण मा हरपल सहि कुरा बोलेको छ मलाई सार्है चित बुझेको छु ।धज्यबाद छ।
जयदुर्गाजी,धन्यबादछ
100% सहि जय हो दुर्गा सर
बाँकिरहेका नदिनालाहरु कलकारखानाहरु बेचेरखाने गठवन्धनहाे यिचाेरहरुकाे
प्रधानमन्त्री बन्न खोज्ने हरु को अनुहार हरु कस्ता छन हेर न। बाढी पहिरो ले जनता हरु मरि रहेको छ। एसो अनुगमन गर्नुपर्ने राहत वितरण गर्नु पर्ने बेबस्थापन गर्नु पर्ने काम कुरो एकातिर कुम्लो बोकी ठिमि तिर भनेको यहि हो। हे भगवान् देश र जनता सुख्ख शान्ति पाएनन् ॐॐ
दुर्गा दाइ तपाईं देशको हिराे बन्दै जानुहाेला ।।
❤❤❤❤ अबको बिकल्प दुर्गा प्रसाईं नै हुन।।।
म पाल्पा बाट हेर्दै छु सारै राम्रो अभि ब्यक्ती छ दुर्गा जि को ... सुनौ सुनौ लाग्ने सबै ले साथ दिउ दुर्गा जि लाई
100% सहि कुरा हो दुर्गा दाइ 🤗🤗🤗😎😎😎👌👌☝️☝️❤️❤️🎉🎉🎉
राजा आउ देश बचाउ हे भगवान् पशुपतिनाथ रक्षा गरुन् ॐॐॐ ॐॐॐ
- Raja ko Panchayat kaal ko antim ma desh bishwakai teshro garib baneko ra Rajdhani kai manxe pani Bishnumati ko kinar ma hagne sthiti raheko, garib kisan le dashai ma Tika lagauna chamal pani sapati maganu pareko, hospital pugna doko ma haptau boknu pareko jabaki tyahi samaya ma Japan, South Korea, Singapore haru bikash ko height ma pugeko thiyo.
- Panchayat Aghi ko Rana/Rajako palama desh laai andhakar ma rakheko jaba ki Europe harule audhogik kranti ra Siksha ma pragati garera bishwa jitera upanibesh banayeko.
- BP Koirala le trailer ta ramrai dekhayeko thiyo. 2 barsha pani sarkar chalauna nadiyera Raja Mahendra le satta kabjaa garepaxi Panchayat ko 30 barsha ma 15 patak PM feriye. Purai asthir thiyo Panchayat kaal pani.
Yo sab karan le garda Nepal ko lagi kohi Raja/Maharaja ani leader gatilo bhayenan. Galat laai galat nai bhannu parxa.
Bahun chor desh xod
Des ko sas chhara raja aau des bachhau ghantako raja marisakeko raja ko bhut aaunehora ko raja kahako raja murti chor byapari jyanmara
@@shrestharajendra Kun fataha ho yo feri
@@3kgame471chor neta ko sala ho dai teo manxe
केपि ओलि ले जति छतपति गरेपनि केही हुनेवाला छैन, प्रचण्ड कै जित हुन्छ, मेरो बिचारमा अब बालेनलाई राजा बनाएर सबै भ्रष्टाचारको अन्त्य गर्नुपर्छ
मिल्छ भने गरम देशलाई बचाउ जय देश जय नेपाल
Milne Kura gar bhai .
Yo ta sambhaba xain
प्रचण्डे पनि उस्तै हुन्
अहिले माल खाने च्यानल मिलेको छैन होला मिल्ने बित्तिकै एकता भैहाल्छ😂😂फटा हरुको पर्दा फास गरेको मा धन्यवाद दुर्गा सर
har har durga ghar ghar durga
comming soon !!!
जति जे भने पनि के पि पृधान मंत्रि हुने पकका जब संम नेपाली जनता भेडा बाट मानछे मा परिबर्तन हुदैनन हुने यसतै हाे तमासा।दुरगा प्रसाईं जिनदाबाद।
🎉
Prachande pani kaha gatilo thiyo ra
Aru vandapani padelekheka uwaharupani emale congress vandai juwari kheleko dekhda nepal nabanne nischit chha😊
आफै कानुन बनाउनि तर आफै कानुन पालन नगर्ने नेता एहि नेपाल को रहिछ
५,७ जना नेता, १२,१५ जना ब्यापारी कर्मचारीलाई रेटी रेटी बली नचडाए सम्म देश बन्दै बन्दैन, दुर्गा प्रसाइ लाइ साथ दिनु आवश्यक
जुन जगि आयनी कानै चिरेको भनेको तेहि हो नेपाल मा ठाउमा पुगेसी सबै तेहिलाईनमा जान्छन !बुझौ रबि लामिछानी ले नि दुर्गा प्रसाई पनि तेहि ग्याङ्को मुला हो!जस्तै रबिले भुक्न भन्दा काम गरेको भय आज दुर्गा प्रसाईले बोल्ने माउका आउने थियन!!!
धारा 3 तिन्ले काँग्रेसलाई प्रधानमन्त्री बनाउने भए चन्द्र भन्डारीलाई बनाउँ
Sahi b4lai dhannebad
सम्भव हुने कुरा पो गर्नु चन्द्रे प्रधान मन्त्री को लागि पार्टीको संसदीय दलको नेता हुनु पर्यो नि
काङ्ग्रेस एमाले माओवादी सबै देश लुट्न आएको रहेछ सबै परिचालित 😭😭🇳🇵बचाउ राजा
देउवा ओलि प्रचण्ड प्रधानमन्त्री हुँदा केहि नगर्ने अब कस्ले बिश्वास गर्छ अब पनि सधैं झोले बनिदैन 🇳🇵🇳🇵🙏
राम्रो ❤
Ani sathma ghanti pani hoina ta haha
- Raja ko Panchayat kaal ko antim ma desh bishwakai teshro garib baneko ra Rajdhani kai manxe pani Bishnumati ko kinar ma hagne sthiti raheko, garib kisan le dashai ma Tika lagauna chamal pani sapati maganu pareko, hospital pugna doko ma haptau boknu pareko jabaki tyahi samaya ma Japan, South Korea, Singapore haru bikash ko height ma pugeko thiyo.
- Panchayat Aghi ko Rana/Rajako palama desh laai andhakar ma rakheko jaba ki Europe harule audhogik kranti ra Siksha ma pragati garera bishwa jitera upanibesh banayeko.
- BP Koirala le trailer ta ramrai dekhayeko thiyo. 2 barsha pani sarkar chalauna nadiyera Raja Mahendra le satta kabjaa garepaxi Panchayat ko 30 barsha ma 15 patak PM feriye. Purai asthir thiyo Panchayat kaal pani.
Yo sab karan le garda Nepal ko lagi kohi Raja/Maharaja ani leader gatilo bhayenan. Galat laai galat nai bhannu parxa.
चार बांस चौबीस गज, अंगुल प्रमाण | उपर है सुल्तान, मत चूको चौहान।।
Mananiya Rabi Jee, all the best! We are with you. Please get corrupt politicians, as many as possible, especially higher ones. Remember, you have only one day in the office. Your future, your party’s future, and the wellbeing of our nation depend upon your action against corrupt politicians.
दुर्गा भाइ तपाईं ले ठिक कुरा गरेकोमा धेरै धन्य बात छ।
प्रधानमन्त्री जी रजिनामा दिनु पदैन जनता तपाई को साथ दिनेछन्
पर्चन्ड जस्तो पत्रुलाइ जो सुकैल्रे जे गरे पनि हुन्छ !
सके सके नेपाल सके रान्डिका बान हरुले 😊
King awu Jaya Nepal
प्रचन्ड पद जिन्दाबाद केपि सेरे रबि कुनै हाल मा मन्त्री न दिने
Janus PM jiu Raja vayeko thaun sab thik hunxa.
दुर्गा प्रसाईं सर भासन मात्र गरेर भएन चाँडो भन्दा चाँडो प्रधानमन्त्री बनेर यो देश र जनताको काया पलट गर्नु पर्यो 🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉हे भगवान् पशुपतिनाथ रक्षा गरुन् ॐॐ ॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐ
Kings are and should remain above politics. A King is evaluated as per 'Dharma \ Ethics.' Political programs are the workings of political parties, not of a King.
We need a 'Constitutional Monarchy', given our internal political structure. Monarchy is the connection to our glorious heritage, a non-political entity to connect all Nepalese with diverse cultures and political views, a centripetal force to hold against different internal and external centrifugal forces.
King should lead the Army and the Akhtiyar administrated by committees of prominent but non-political citizens.
यो चाहिँ प्रमाण सहि जस्तो छ दुर्गा प्रसाको
कांधमा चढ्ने र चढाउने सबै दोषी हुन्।
खेल्बाड गर्ने नेता हरु कहिले सुद्रिदैन खाननपायेर बसेका जन्ता लाइ खेलमा बनाइ रहिकै छन
❤❤❤❤❤ 100% rights
कति खेर त दुरगा प्रसाईं जि ले नि थिकैई कुरा गरछ हाे
Prachanda Rabi sir
Jindatabi janta ko neta desh
Premi hun
दुर्गा ज्यु बधाई नक्कली कम्युनिस्ट एमाले अध्यक्ष केपि र सेरेको भण्डाफोर गर्नु भयो।नेपालि जनता तपाइसंग छन।
❤❤❤❤❤❤
good
दुर्गादाई धन्यबाद❤
देस राजा लाई जिम्मा लगाउ र देस र जनता बचाउ इनीहरु देस का धमिराहरु बाट केही हुनेवला छहिन राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद राजा सबैका साझा❤❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️
जबसम्म ईन्डो पश्चिमा र नेपाली भूमिमा रहेका गाॅडतन्त्रे नामका गद्दार, अपराधी , राष्ट्रघाती र यीनका अपराधीक छौंडाहरूको पूर्ण सफाया गरीदैन तबसम्म नेपाल र नेपालीको अस्तित्व सधैं खतरामा परिरहने छ । अब त जाग नेपालीहरु हो। यी अपराधीहरुलाई सफाया गर्न जाग ।
दुर्गा प्रसाईंको कुरो सत्य साबित होला जस्तो छ।
नेपाली जनता ले ५ वर्ष का लागि चुनेर पठाइएका नेताहरू हुन जो जस्ले जसरी मिलेर सरकार चलाउछन चलाउन दिनु पर्छ । अफ्नो स्वार्थमा बिरोध नगरोउ । बिरोध गर्ने सबै भाउ खोज्ने ठग चोर हुन कोहि गतिला छैन । जय नेपाल ।
दुर्गा प्रसादको कुरा सहि लाग्यो।।।।।
केपर्चण्डले प्रधान मन्त्री बनाईदिनुपर्ने होर
भयो भयो दुर्गे यी डाईलग पुराना भय।अब नयाँ खोज्न पर्यो।
Jay.p.m
Sab mili juli sarkar ho janta lai jhukyaudai aafai aafai ma rajnitik garxan janta ko kei matlab xaina mantri ko banne pradhan mantri ko vanne iniharu yestai chalauxan full jindagi
Sahi vanu vayo yeha sarkari karmachari, police,army, sabai party ko vaisakyo
100% right.
सबै कमाउ धन्दामा
Lastama हँसायो दुर्गा badda ले 😅😂
जो कोही अएर मन्त्री भएपनि सुसासन समनति हरुले हाम्राे देश लुट्ने बाटो खुला भएको छ जनताको पक्षमा भनछन् तर अब पनि जनताले पानि छर्लङ्ग देखि सकेको छ सतका खोला ओढेर भष्ट्रचारी सुसासन ज्यान मर गुन्डा नाइके दललाई बचाउने मत्र मन्त्री हुन्छन् देश विकासको लागी कहिले सोचेका छैन अब पनि जनताले बुजेएन भने केहि हुनेवाला छैन 😊😊😊
Kunai pani bidhwan ,mahan bekti le aafno bijay ko lagi r ramroko lagi alikati jhuker sarb.kalyan hune nirnay garxan.testa Aaj pm prachand.ko agadi tdkalo dekhi rheko xa kegarda Des janta r aafno bijaya huni 1 ta nirnaya xa tesma sabai nepali ko sath paunu hunex .
भ्रष्टाचार को पोको ओलि लाई प्रधानमन्त्री पदमा दिनु हुन्न।
एमाले नेता के पि वलिकाे नेत्रित्वमा सरकारगठन हुनेमासबै ढुक्क भए हुनछ।प्रचण्ड बाैलाउन लागेका छन् उनकाे कुरामा बिस्वास् नगर्नसबैलाई अनुराेध छ ।दुर्गा प्रसाई पनि पटक-पटक एन्टि रेविज सुई लगाउदैछन्।
Naxod bhaire prancha ji ! Khadke ra Bhakbhake lai No Chance garnus !
मानिसले कुनै पनि चीजको मूल्य दुई पटक मात्रा थाहाँ पाउने गर्छ ।
पहिलो पाउनु भन्दा अघि दोस्रो पाएरपनि गुमाएपछि ।
Very good
Durga sir❤️🙏
हामी नेपाली जनताले चाई कति चोटि एउटै मान्छेलाई देशको प्रधानमन्त्री देखिरहनु पर्ने हो र? हेर देशको दुरगति😢 उमेर पुगेपछी त विश्राम गर्नु नि।
भुटानी बनेर जान्छू भन्नेको पनि गल्ती छ गलत डकुमेन्ट बनाउनेलाई पनि कारवाही हुनु पर्ने हो । ठूला फस्छन भनेर अमेरिका जान डकुमेन्ट बनाउने ब्यक्तिलाई छोइएको छैन ।
Kaam kahile garne ho mantri ji haru .China ko paxi tapai haru ek minute afno field ma public lai bhetna janu bhayo
दुर्गाप्रसाद ले सहिकुरा गर्नु भएकाेमा धन्यवाद १० जना यस्ता मान्छे भए काफि
देश र जनता को लागि हैन। बिदेशी को लागी र आफु जोगिने हो
Thanks somuch D Prasai .
काङ्ग्रेस लाई प्रधान मन्त्री दिनु पर्दा सेर बहादूर को सट्टा काङ्ग्रेस मा अरु छैन। देउबा लाई किना
विश्वासको मत कति चोटी पाउने हो र ? मत पाइसकेका चौथो होकी पाचौ पटक नपाएका हुन । धारा पानी केही होइन सब बखेडा हो ।
हो ! यो आन्दोलन ले यी 3/4 डाकाहरु लाई लखेटनु परयो !!! जनता ले साथ दिन्छ !
Sahi 6 Durga daiko vasan
के यो देश ई तीन नेता को मात्रै हो र ईनले जे सोचेयो तेई मात्रै हुुनु देशको प्रधानमन्त्री जन्तालेे चुुनेको हुनु पर्नि होइन कस्तो देसमा जन्मियेछा कैलैनि सान्ति सीता बस्न पाईना
अब जाने देखि माअाेबादिले राजा लाई बुजाएर अाफु मन्त्री बनेर भएजति लाई हेरेकाे हेरै बनाउने माैका छ हेरम के हुन्छ
right
❤Jaya Durge Durgati nashini ❤
देश र जनताको लागि काङ्ग्रेस एमालेले गठवन्धन गरेको भनेपनी यो चाहिँ देखाउने दात मात्र हो र चपाउने दात चाहिँ जनता ठग्ने नै हो । त्यसैले सहमती बारे गोप्य राखेको हो ।
दुर्गा पर्षआई को बोलीमा केही दम छ
deshko rakchhyako lagi kp virus nai raichh Durga dajuko sahi bislesan.
प्चंडसर रबिसर सैनिकसासनदिनुहोला कामग्न नदिएर बदिनामग्छन प्चंडबाएक कंगे्सर एमाले खोलामाबगाइदिनु मुजिकवाडिलाइ फालनु
देस बिकास गर्नु त कहाँ हो ,कहाँ हो कुर्सि मा लड्ने नेता के काम बरु राजा लाई नै देको भए राम्रो हुन्थियो
एमाले सरकारमा नजादा ०८४मा सफलहुने सम्भाबना
Amale pattasaf hun parx dash hitko lagi
रबिले फायल खोल्न नसके होईना हौ प्रसाई जी खोल्न नदिए , खोल्न लाग्दा सरकारै ढाल्दिए होईना सत्य कुरा त बोलौ न हो ?
यस्ता नेता अब मन्त्रि प्रधानमन्त्री बन्नु हुन्न
लाजनीति
यसरी नै देश बिकाश को निम्ति दिनरात नभनी लागि परेको भए ऐले कुर्सी छोड्नुपर्दा रुनु पर्थ्यो ?
राजा आउनु पर्छ अब तेस पछि यि सवलाइ जेल ठोक्नु पर्छ अनि यो ओलि जेल जान्छ
Napale jantaharu Durga parsaila vanako kura dash ra jantako hetma6100% kura bujnus napale jantaharu.
नयाँ सरकार गठन संविधानको प्रावधान अनुसार ७६.३ मै जानु पर्छ नत्र माओवादी सर्वोच्च जाने कुरामा शंकै छैन किनकी प्रचण्डले बोली सकेका छन् यदि यो बिषय र मुद्दा सर्वोच्च पुग्यो भने सर्वोच्चले गरेको जुनसुकै फैसला कालन्तरमा ठूला दलहरूलाई नै घाँडो हुन्छ।
के हो यस्तो मरिहत्ते मर्ने बेलाको हरियो काक्रो ।
यो सब धोका हो।नेपाली कांग्रेसले देश र जनता को भलो हुने काम गर्दैन।भ्रष्टाचारको सुरक्षा गर्ने खेल मात्र हो।तेसैले अब जनता धेरै सचेत हुनु जरुरी छ।
❤
चुनावको बेलामा सबैभन्दा बढी मत ल्याउने सांसद नै प्रधानमन्त्री हुने व्यवस्था हुनुपर्दछ चुनावको बेलामा प्रतिद्वन्दीले भन्दा चार गुणा मत बढी जसले ल्याएको छ उहि प्रधानमन्त्री हुने व्यवस्था गर्नुपर्दछ
छि छि छि लाज नभएपछि मान्छेले जे पनि गर्ने कोसिस गर्नेछन्!!!
रबिलाइ सके इन्ले आखिर इनि हरु मिलेर खाने भए
सकिन किन गएको होला है 🤔🤣
प्रचण्ड हजुर केपि को बिस्वास गर्नु भो पहिला नै थाहा हुदा हुँदै नि पछि लाग्नु
हे प्रसाईं जी!मार्न लगाउ न यी २० जना नेता, १२ जना मारवाडी १२ भाइ अनि १० जना तस्करहरुलाई! अनि कुरा खत्तम!
Good Durga sarr..
Very good news 👍 👏 🙌 👌
दाहाल जतिको दहिचिउरे नेता अर्को नजम्मून
यो देश डुबाउने, देश लुटेरा भ्रष्टाचारि चोरहरु पाल्ने नाइके शेरबहादुर देउवा, के पि ओली हुन,
चोर डाकाहरु आफु वच्न धेरै खेल नाैटंकि गरि रहदा पनि जनता चुप किन?
Raja badi ko ko hunuhuncha yata hajir hounuta😢😢
आफ्नु मत ब्यक्त गर्नुपर्छ। संविधान ले दियेको अधिकार हो।❤❤❤❤❤❤❤❤❤😊
त होस चोर रिन लियेर रौसी खायेर रिन तिर्न पर्दैन भनेको होइनस मुर्दर