नेपाली लाईभ दोहोरीलाई अध्याधिक माया गर्नुहुने समस्त आमा बुबा ,दाजु भाई दिदी, बहिनी र मनमुटुहरुलाई छहारी परिवारको तर्फबाट धेरै माया र सम्मान छ। बिगतका लाईभ दोहोरी लाई जस्तै यसलाई पनि माया गरिदिनु हुनेछ भन्ने आशा लिएका छौं, धन्यवाद 🙏🏾🙏🏾🙏🏾🙏🏾❤❤❤❤❤❤❤
आदरणीय स्वर सम्राट राजु परियार सर र रेजिना परियार मिस प्रती आभारी छु। हाईलाईट मात्र के हेरे सुने हाम्रो समाजको 97% यथार्थ पाए। कलाकार भएर चित्रण गर्दिनु भएकोमा धन्यवाद भन्नू शिवाय अरु केही छैन म सङ्ग। यो समस्यालाई सावधान कसरी हुन्छ भन्ने कुराको चित्रण सहित अर्को दोहोरी सुन्न पाउ!!! शुभकामना !!!!
निकै मिठो गीत मर्मस्पर्शी शब्दमा सजियको साच्चिकै यो गीत मन नपरेको सायद नेपालमा कमै छन् होला। र लाइभ दोहोरी मापनि दुइ पटक हेरिसके गायक राजु परियार त यो गीतको गायकै हुन भयो रेजिना परियार र इन्द्र जि सी सबै ले उतिकै न्याय दिएर गाउनु भएको छ। यो गीत का सर्जक लाई पनि धेरै धेरै शुभकामना।
लोक दोहोरी को राजा राजु अनि पछिल्लो समय लाइभ दोहोरी कि चर्चित बियोगान्त शब्द कि खानी रेजिना जि दोहोरी हेर्न पाउँदा हरेक शब्द भित्र आफ्नै लागि जस्तो लाग्यो।।।
१९ बर्ष भैसकेको रहेछ रेजिना बहिनिले संघर्ष गरेको कहाँ कसरी कम्जोरि भयो यस्तो मिठो आवाजलाई लोक संगित प्रेमि दर्शक स्रोताहरुले सुन्ने मौका नपाउनु दुखद कुरा हो जे होस ढिेलै भएपनि ३ करोध नेपालीका मनमुटुमा बस्न सफल हुनु भएको छ रेजिना बहिनि त्यसको लागि हार्दिक बधाई तथा उज्ज्वल भबिस्यका लागि हार्दिक शुभकामना स्वरकी रानी रेजिना बहिनिलाई.
आहा कति राम्रो गित स्वरकी धनी दोहोरि गायिका रेजिना बैहिनी धेरै धनै बात स्वरसम्राठ दोहोरिका बासा राजु भाइ धेरै धनै बात होल टिम लगाऐत छाहारी शुभ कामना छ❣️❣️🙏🙏
अहिलेको बहुचर्चित गायिका #रेजिनापरियार का शब्दमा क्या दम छ !मुटु नै भक्कानो पारिदिन्छ!शुभकामना रेजिना ज्यु ! राजु जि त लोक गायक को बदशाह नै हुनुभयो उहाँ को कुरा नै नगरौ !
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏wow अतिनै मार्मिक लागो यार,,,👆️👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌लोक दोहोरी का राजा त्यसै भनेका होईन महोदय 👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏
Hami Nepali Lai Dherai Garba Lagxa Nepali Lok Dohori Ka Mahagayek Aadarniye Daju Raju Pariyar Jiu Prati Mitho Mohit Jadumaye Vocal Harek Sangit Vocal Ma Mohit Aanandit Banaunu Hunxa Hamilai Daju Le Sathma Mitho Golden Vaka Ani Rejina Jiu Ko Mitho Vocal nikai man paryo live dohori.
जति पनि अहिले चलेका लाइभ दोहोरी हरु हेरियो तर स्वर मा त रेजिना दिदी को जति राम्रो कसैको छैन ।जस्तो लाग्छ म स्वर को फयान हु । अरुको नराम्रो भन्न खोजेको चै होइन है फेरि । राजु दाइ को त कुरै छोडम ।best of luck
नेपाली लाईभ दोहोरीलाई अध्याधिक माया गर्नुहुने सबै मनमुटुहरुलाई छहारी परिवारको तर्फबाट धेरै माया र सम्मान छ। बिगतका लाईभ दोहोरी लाई जस्तै यसलाई पनि माया गरिदिनु हुनेछ भन्ने आशा लिएका छौं, धन्यवाद 🙏🏾🙏🏾🙏🏾🙏🏾
Bau chàr chit abam anu sasit soor samrat barista maha gaik raju pariyar ji bau chàr chit abam anu sasit nepali barista gaika rejina pariyar dubai jana ko soor awabaj ati sarai man pardo x sunera man bharidaina ni purai timlai badai Suba kamana sabaima 🎤🎧
Gaik resam nirdosh ji barista gaika tika punji dubai jana ko soor awabaj ati man pardo ra sunera man bharidaina ni purai timlai badai Suba kamana tackryauchu jaya sungit 2080/2/10/ma.

😍😍😍😍🥰🥰
Got My
बधाई छ दुबै जनालाई सलाम पनि
@@enoshshahi7513
PvPC vcçćchiccHyaTtC
@@enoshshahi7513 😂
आदरणीय स्वर सम्राट राजु परियार सर र रेजिना परियार मिस प्रती आभारी छु। हाईलाईट मात्र के हेरे सुने हाम्रो समाजको 97% यथार्थ पाए। कलाकार भएर चित्रण गर्दिनु भएकोमा धन्यवाद भन्नू शिवाय अरु केही छैन म सङ्ग। यो समस्यालाई सावधान कसरी हुन्छ भन्ने कुराको चित्रण सहित अर्को दोहोरी सुन्न पाउ!!! शुभकामना !!!!
रेजिना को क्या मीठो स्वर क्या सायद ऐले का जल्दा बल्दा Live दोहोरी गायिका मध्य उत्कृस्ठ स्वर होला
राम्रो थियो अन्तिममा अलि भएन तर रेजिनाको मन छुने आदर गर्ने राम्रो छ.
आहा कति मीठो भाका रेजिना बैहिनी स्वरकि धनी अनि दोहोरिका राजा राजु भाइ दुबै जनालाई सलाम छ सम्पुर्ण लगाऐत छाहारी शुभ कामना छ
Wow raju sir ko vocal suner kahilai dhit marne xaina..safaltako shubhakamana🙏
सम्मान सहित सलाम छ दोहोरी बादशाह राजु दादा लाई
king of दोहोरी को राजु दाजु अदभूत ।।।
निकै मिठो गीत मर्मस्पर्शी शब्दमा सजियको साच्चिकै यो गीत मन नपरेको सायद नेपालमा कमै छन् होला। र लाइभ दोहोरी मापनि दुइ पटक हेरिसके गायक राजु परियार त यो गीतको गायकै हुन भयो रेजिना परियार र इन्द्र जि सी सबै ले उतिकै न्याय दिएर गाउनु भएको छ। यो गीत का सर्जक लाई पनि धेरै धेरै शुभकामना।
लोक दोहोरी को राजा राजु अनि पछिल्लो समय लाइभ दोहोरी कि चर्चित बियोगान्त शब्द कि खानी रेजिना जि दोहोरी हेर्न पाउँदा हरेक शब्द भित्र आफ्नै लागि जस्तो लाग्यो।।।
१९ बर्ष भैसकेको रहेछ रेजिना बहिनिले संघर्ष गरेको कहाँ कसरी कम्जोरि भयो यस्तो मिठो आवाजलाई लोक संगित प्रेमि दर्शक स्रोताहरुले सुन्ने मौका नपाउनु दुखद कुरा हो जे होस ढिेलै भएपनि ३ करोध नेपालीका मनमुटुमा बस्न सफल हुनु भएको छ रेजिना बहिनि त्यसको लागि हार्दिक बधाई तथा उज्ज्वल भबिस्यका लागि हार्दिक शुभकामना स्वरकी रानी रेजिना बहिनिलाई.
kati mitho dohori
आहा कति राम्रो गित स्वरकी धनी दोहोरि गायिका रेजिना बैहिनी धेरै धनै बात स्वरसम्राठ दोहोरिका बासा राजु भाइ धेरै धनै बात होल टिम लगाऐत छाहारी शुभ कामना छ❣️❣️🙏🙏
राजु त राजै हुन दोहोरीको यो बहिनिको स्वर र सब्द पनि निकै उत्कृष्ट छ है।
२०४६ वरपरका सुपरहिट मानिएका गायक गायिका हरुको ठेगाना बेपत्ता हुने सम्भावना छ।
स्वर सम्राट राजु दाइ र रेजिना दिदी लाई सफल्ता को शुभ कामना
अहिलेको बहुचर्चित गायिका #रेजिनापरियार का शब्दमा क्या दम छ !मुटु नै भक्कानो पारिदिन्छ!शुभकामना रेजिना ज्यु ! राजु जि त लोक गायक को बदशाह नै हुनुभयो उहाँ को कुरा नै नगरौ !
Wow ati utkrishta dohori Raju Gaule and Rajina baini dherai dherai suvakaman all the best god bless you both from uk 🇬🇧
नेपाली लोक दोहोरी का महा गायक राजु परियार
राजु परियार र रेजिना परियार को दोहोरी गीत सारै राम्रो लाग्यो स्वर शब्द सारै मन छुने खालको मार्मिक छ सम्पूर्ण कलाकार हरु लाई सफलताको शुभकामना
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏wow अतिनै मार्मिक लागो यार,,,👆️👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌लोक दोहोरी का राजा त्यसै भनेका होईन महोदय 👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏
Salam mero best singer raju daju lagayta timharulaaii pani awaja ko dhani raju daju naii hunuhunxa
Rejina and Raju veri nice song from Chennai tamilnadu of india
दोहोरिको राजा राजु परियारको जोडी स्वरकी रानी रेजिना बहिनिको यो मिठो भाकामा अति राम्रो दोहोरि सुन्न पाउदा साह्रै खुशी लाग्यो
टिकटकमा एक टुक्का सुनेर खोज्दै आएको है म मीठो पुरानो भाका खोलि तरेको आहा ।।।
Veri nice song Raju and rejina pariyar thankyou from Chennai tamilnadu
Aaha kati mitho mn xune geet gaunu vayo raju vai ra rejina bainilai badaixa
raju pariyar and rejina pariyar ko geet ra swor अति मिठो
नेपाली लोकदोहोरी गाएक राजु दाइ रेजिना दिदिलाई सम्मान छ दुबै जनालाई
So very swit and bautyfull song raju and rajina
आहा मिठो दोहोरी🥰🥰🥰
Lovely vocal Raju pariyar sir ❤️
King raju pariyar
यस्तो दोहोरी सुनेको थिएन अति सुन्दर
Wow supar song 👌👌❤️❤️❤️
अती मीठो दोहरी सबै लाई धेरै धेरै शुभकामना
Raju Bhai & Bahini Sabai Clubs ka Groups lai pani, Badai cha.
Raju & Bahini ko Good Song & Nice voice.
Hami Nepali Lai Dherai Garba Lagxa Nepali Lok Dohori Ka Mahagayek Aadarniye Daju Raju Pariyar Jiu Prati Mitho Mohit Jadumaye Vocal Harek Sangit Vocal Ma Mohit Aanandit Banaunu Hunxa Hamilai Daju Le Sathma Mitho Golden Vaka Ani Rejina Jiu Ko Mitho Vocal nikai man paryo live dohori.
Raju pariyar dai ko voice ramro x my favourite singer ho
wow
भाबुक उत्कृष्ट गित ❤😂बधाई छ धन्यवाद ❤😂🎉😢😮😅😊
😭😭😭😭Raju and rajina wow kati mitho sabda hai😭😭😭😍❤️
राजु परियार उत्तम गाएक हुन जथाभावी गीत भन्नु हुदैन त्यस् कारण तर्केर भन्नु पर्छ नत्र भने राजु सङ को सक्छ गीत गाउन
Hone ho❤
So sweet song both of you thank you so much
very nice song congratulations Raju and Rejina
Rejina bainiko aawaj best
Dherai ramro xa geet ani sabdha 2 jana lai nai salam xa
शुभकामना सबै टीमलाई
मलाई मन पर्ने गायिका रेजिना परियार
Geet lay sabai ramro lagx raju dadako
Tar yo nepali mideyako sabai tukkaharu surumai sunaune tarika majja aayen
Aaha...♥️♥️♥️❤️❤️❤️❤️🙏
दामी
Raju bhailai sahit rejina bahinilai salam xa
जति पनि अहिले चलेका लाइभ दोहोरी हरु हेरियो तर स्वर मा त रेजिना दिदी को जति राम्रो कसैको छैन ।जस्तो लाग्छ म स्वर को फयान हु । अरुको नराम्रो भन्न खोजेको चै होइन है फेरि । राजु दाइ को त कुरै छोडम ।best of luck
Atinai mitho live dohori
🙏🙏👍️👍️❤️🇳🇵 Nice song👏👏👏
नेपाली लाईभ दोहोरीलाई अध्याधिक माया गर्नुहुने सबै मनमुटुहरुलाई छहारी परिवारको तर्फबाट धेरै माया र सम्मान छ। बिगतका लाईभ दोहोरी लाई जस्तै यसलाई पनि माया गरिदिनु हुनेछ भन्ने आशा लिएका छौं, धन्यवाद 🙏🏾🙏🏾🙏🏾🙏🏾
मार्मिक लोक दोहरी गित
धेरै राम्रो दोहोरी गीत।
धेरोई राम्रो सोङ
Nice dohari
Wowowowo congratulations kati mitho geet gaunu vo dai ddi ❤❤❤❤
अती राम्रो
aahaaa
Raju is Raju log geet ko raja
Aaha❤❤❤❤❤
Raju dai🎉🎉
Maha gayak sor samrat raju pariyar.
सम्मान छ गायक गायिका पर्ती मन हलुका भयो यो गित ले थरर थरर मुटु काप्छ त हौ
Wow Kati mitho geet sabda sarai man chhoyo thank you Raju
कति दामी भाका
❤from Hong Kong 🇭🇰
How sweet lovely song super Rejina
Wowa dherai man xoyo
❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🇳🇵जयेराजु
Good song both of you
Very nice dohori
Very nice song
Badhi x sabi jana lai
स्वर सम्राट राजु दाई 🥰
Bau chàr chit abam anu sasit soor samrat barista maha gaik raju pariyar ji bau chàr chit abam anu sasit nepali barista gaika rejina pariyar dubai jana ko soor awabaj ati sarai man pardo x sunera man bharidaina ni purai timlai badai Suba kamana sabaima 🎤🎧
❣️❣️
Wow❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏
😢😢😢😢😢 रुन बाहेक अरु केहि आएन मलाई त???
Nice song manai xhoyo
Shubha kamana All Teem.
मन मुटु छोयो
Super
Seyabas
wow kati mitho dohori 👌👌👌👌👌👌👌👌👌👌👌👌🥀💕💕⭐
Gaik resam nirdosh ji barista gaika tika punji dubai jana ko soor awabaj ati man pardo ra sunera man bharidaina ni purai timlai badai Suba kamana tackryauchu jaya sungit 2080/2/10/ma.
Super hit
raju pariyar daju sry..aauna paina bidesh hunale ..
Great 👍
Thank you 👍
Woowooooo supar neic song a vica Mera lamjung ko Raju dada 😭❤️❣️💖💝🌹💓♥️💕🥰❣️💞💝🌹💓♥️🥰🥰💝💝💝🌹🌹🌹🌹💓♥️♥️♥️
very nice
❣❣❣❣🥞❤❤🙏🙏🙏🙏
Dami
Good songe
Abasar paya geet gaunu huntho sis sita