Ama । Hey Meri Ama । Manu Nembang's Ama । । हे मेरी आमा । Official

Поділитися
Вставка
  • Опубліковано 15 вер 2022
  • #Ama #Hey_Meri_Ama #Manu_Nembang's_Ama #हे_मेरी_आमा #limbu #song #nepali #video #2022
  • Розваги

КОМЕНТАРІ • 44

  • @indralimbu125
    @indralimbu125 Рік тому +1

    आङ्गाग , आस्रामेधाङान !!!

  • @puspahanglowa6407
    @puspahanglowa6407 Рік тому +2

    असाध्यै मर्मस्पर्शी शब्द , लय, स्वर र दृश्य ।❤️
    गीत पनि सनेँ, दृश्य सबै हेरेँ र डुब्दै गएँ तर आफूलाई नै सम्हाल्न गाह्राे भयो ।

  • @kushalrai6855
    @kushalrai6855 Рік тому +1

    Annay tapaiko swar sarai ramro 😭mero amu ko yaad awcha 😓😭my favourite singer tapailai ho🙏🙏🙏sewaroo

  • @raiprithi91
    @raiprithi91 Рік тому +1

    हा कस्तो मार्मिक साथाई भाबूक बनायोलाई यश गित्का गायेक ऐरेन्जर पोडूसर सइ्गित कार सबाईलाई मेरो मन मूटूबाट एकाई चोटी नमस्कार🙏🙏छ हाई

  • @bishnulimbu596
    @bishnulimbu596 Рік тому +3

    शब्दले मेरो मन छोयो भावुक पनि भए किन भने मेरो आमा पनि यो ससारमा हुनुहुन्ना यो गितले मेरो आमा को याद दिलाई दियो धन्याबाद मेरो मन छुने गित लिएर आउनु भएको मा मनु sis लाई..👌👌🙏🙏

  • @surendralimboo5929
    @surendralimboo5929 Рік тому +1

    😢😢😢😢😭😭😭😭👌👌👌🌻🌻🌻अति मार्मिक साम्लो

  • @krishnarajmenyangbo
    @krishnarajmenyangbo Рік тому +5

    शब्द संगित र स्वर एकै जनाको कमै मात्रमा पाईन्छ, हृदय स्पर्सी प्याकेज रहेछ म एउटा टुहुरो मान्छे भएर होला यो गितले पक्कै पनी अली बढी छुए जस्तो लाग्यो। लाखौ शुभकामना दिन चाहे, मलाई जस्तै करोडौ स्रोताको यस गितले मन जित्न सकोस🎉👏🏻❤️❤️❤️

    • @manulimbu8485
      @manulimbu8485 Рік тому

      धेरै धेरै धन्यवाद छ सोल्टी बाजे हजुर 🙏

  • @YumaArts
    @YumaArts Рік тому +1

    रुने आँसु कथा ब्यथा सबैको उस्तै हो । जिवन्त भिडियो । नेपाली भाशाको गीत भयेपनी स्वर उच्चारण मा परिपक्वता छ ।

  • @user-ug9sc5qi8r
    @user-ug9sc5qi8r 8 місяців тому

    गित सुन्दा सुन्दै सिरानी भिज्यो
    स्वर अनि शब्द शब्द अति मार्मिक

  • @sarurai8634
    @sarurai8634 Рік тому +2

    धेरै धेरै राम्रो गीत मनु लुंग्गा को👍🙏❤️❤️

    • @user-gw1qv9vm5x
      @user-gw1qv9vm5x 23 дні тому +1

      यहाँलाई धेरै धेरै धन्यवाद छ लुङ्वा हजुर ।🙏❤️

  • @akilprasad957
    @akilprasad957 Рік тому +2

    खै गित पनि कस्तो कस्तो हुन्छ सब्दमा बयान गर्न नसकिने म एकदम भावुक भए मनु बइनि एति मिठो गित दिनु भएकोमा धेरै धेरै शुभकामना सबै सबै टिमलाइ

  • @mrhang1318
    @mrhang1318 Рік тому +2

    मनै कुटुक्कै छोयो । धेरै राम्रो बनेको छ ।😍😍फुपु🙏

  • @bikramangbo1296
    @bikramangbo1296 Рік тому +1

    Sweet impressive song

  • @suchanaphago4908
    @suchanaphago4908 Рік тому +1

    कथा ब्यथाहरु सबै को उस्तै हो मनु दि मन बुझाउनोस र नयाँ नयाँ पालाम हरु सुन्न हेर्न पाउ तपाईंको आवाज मा

  • @bangpinkforever8176
    @bangpinkforever8176 Рік тому +1

    ati marmik sabda ani sumadhur aawaj ma junjieko git dherai ramro xa

  • @MANORANJANNEPAL
    @MANORANJANNEPAL Рік тому +1

    सबैको आमा बाबाको याद दिलाउने एक धेरै राम्रो Perfect गीत अनि अभिनय तेतिकै, गीत जिबन्त बनोस शुभकामना !! शुभकामना !! @ MUNU NEMBANG 🙏🤝💐

  • @deukumaryonghang1265
    @deukumaryonghang1265 Рік тому +1

    Man xooyo🙏🙏👏👏

  • @lingdenraj55
    @lingdenraj55 6 місяців тому

    मन छोयो दिदि

  • @SantoshBc-cx2qw
    @SantoshBc-cx2qw 3 місяці тому

    ए सेवारो दिदि😢😢😢

  • @manisharai8455
    @manisharai8455 Рік тому +2

    आहा एकदम मीठो लय शब्द अनि जिबन्त अभिनय छ।शुभकामना हजुरहरुलाइ😍

  • @salinalimbu3001
    @salinalimbu3001 6 місяців тому

    Aati. Marmik

  • @krantibaraili
    @krantibaraili Рік тому +1

    wow

  • @khejirai9688
    @khejirai9688 Рік тому +2

    यति मीठो मार्मिक गीत आमा बाबाको नाममा समर्पित गर्नु भएको मा हार्दिक बधाई तथा शुभकामना छ । मेरो बहिनीको सँधै उन्नति प्रगतिको कामना गर्दछु ।🌹❤

  • @user-hb6nf5yx1t
    @user-hb6nf5yx1t 4 місяці тому

    Charik Nuba ro❤

  • @dilbahadur2366
    @dilbahadur2366 Рік тому +1

    Good

  • @nitashrestha6048
    @nitashrestha6048 Рік тому +1

    ❤❤❤❤

  • @MohanAwai
    @MohanAwai Рік тому +1

    😍😍😍😍😍

  • @lokkiratilok5200
    @lokkiratilok5200 Рік тому +1

    मार्मिक गित..😎😎

  • @Shailendra7742
    @Shailendra7742 Рік тому +1

    कति मिठो र मार्मिक मनै रुवाउने! मनु बहिनीलाइ हार्दिक बधाइ तथा शुभकामना

    • @manulimbu8485
      @manulimbu8485 Рік тому

      धेरै धेरै धन्यवाद छ दाजु 🙏 हजुरहरुको माया र आशिर्वादले गर्दा केही उर्जा शक्ति मिलेको छ है !

  • @bishnuseling1987
    @bishnuseling1987 Рік тому +1

    😥😥😥❣️❣️

  • @lawatibina9983
    @lawatibina9983 Рік тому +1

    🥰🥰🥰🥰🥰

  • @mrhang1318
    @mrhang1318 Рік тому +1

    ❣️❣️❣️❣️

  • @lilabahadurlimbu124
    @lilabahadurlimbu124 6 місяців тому

    ❤❤❤❤👍️👍️

  • @mahansamba8622
    @mahansamba8622 5 місяців тому

    ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @dineshrai4555
    @dineshrai4555 Рік тому +1

    nuwa didi

  • @LaxmiYonghang
    @LaxmiYonghang Рік тому +1

    Didi ma ta ruye hou😓😓😓😓😓😓😓😭😭😢😢

  • @santoshssram5165
    @santoshssram5165 Рік тому +1

    🙏💞🙏💞🙏💞🙏💞💞💞💞🙏🙏

  • @chitrawambule8883
    @chitrawambule8883 Рік тому +1

    😭🙏

  • @AmbikaPrasadLimbu-mm1cq
    @AmbikaPrasadLimbu-mm1cq Рік тому +1

    Yakthung mingso takteao nenne aahingtharik