बहिनीले आफ्नै दाजुको हत्या गरेपछि यसरी श्रृष्टिको सुरुवात भएको | साल्पा सिलिचुङ्भित्र लुकेको कथा

Поділитися
Вставка
  • Опубліковано 16 жов 2024

КОМЕНТАРІ • 480

  • @hastaramrai7312
    @hastaramrai7312 8 місяців тому +11

    साल्पा सिलिचोङको भिडियो क्यामेरामा कैद गरी हामी किराँत वंशको लागि सामग्रीको रुपमा प्रस्तुत गर्नुभएकोमा धन्यवाद गर्न चाहन्छु । जय नेपाल , जय किराँत !!!❤❤❤❤❤

  • @mubarakmiya5411
    @mubarakmiya5411 Рік тому +7

    किराँत उदगंम ईसथल सालपा पोखरी सिलिचूङ नदेखेको नसूनेको ठाउँ देखेर खूसी लागयो सम्पूर्ण टिमलाई धनयबाद छ

  • @punkyrai9182
    @punkyrai9182 Рік тому +43

    हामी सबैको सुम्निमा पारुहाङले रक्षा गरुन🙏

  • @nibeshthapa2053youtube
    @nibeshthapa2053youtube Рік тому +21

    सुन्दर्ताको सँसार हाम्रो देश नेपापालले गतिलो नेता पाएको छै आफ्नो ज्यान धराबमा राखेर यस्ता घार्मिक स्थलहरु देखाउनु हुने सर हजुरलाई सलाम छ ❤

  • @ranarai1484
    @ranarai1484 11 місяців тому +2

    Woww tapaihmro asthako Ra sirstiko kendara salpa silichong🌸🌼🌼🌸🌱🌱👌👌😊😊🙏🙏

  • @binarai5695
    @binarai5695 Рік тому +16

    साल्पासिलीचुङ्ले रक्षा गरून् जय साल्पा🙏🙏

  • @HariRai-w1u
    @HariRai-w1u Рік тому +12

    धन्यवाद हजुर लाई ❤ नेपाल लाई सन्सार सामु पुर्याउने कोशिस गरिदिए भएको मा

  • @khemraj31
    @khemraj31 Рік тому +5

    साल्पा सिलिचुङ यात्राको सबै भाग हेरि मनोरन्जन गर्ने अवसर दिनुभयो धन्यवाद सरलाइ अति सुन्दर हाम्रो थाउ सारै अत्भुत थाउ

  • @gangarai9325
    @gangarai9325 Рік тому +7

    साल्पासिलीचुङ्गले हामी सबैको रक्षा गरून् जय साल्पा पोखरी💖🙏🙏🙏🙏🙏

  • @chakrachakra7509
    @chakrachakra7509 Рік тому +7

    धेरै राम्रो हजुरको भिडियो म सधै हेर्न गर्छु मेरो जन्म भुमी पनि केपिलाशगढी हो पहिले गएको थियो साल्पा पोखरिसम्म तर माथी चाइ पुगेको थियन साल्पा सिलिचुङ देबि देबताले रक्षा गरून् हामी सबैको जय सिलिचुङ्ग

  • @anilthulungappurai9744
    @anilthulungappurai9744 Рік тому +8

    यत्ति मनोरम द्रृश्यहरूले सम्पन्न छ नेपाल, किन नेपालका राजनिती गर्ने नेता भनाउँदाहरूले चिन्दैन

  • @PramilaRai-v8n
    @PramilaRai-v8n 8 місяців тому +5

    नाम मात्र सुनेका थिउ अाज तपाइले भिडियो मार्फत सबै जानकारी दिनुभो तपाइ धन्यबाद छ । हाम्रो धर्म हो लाइक र सस्क्राइ पनि गरेको छु 😮😮❤

  • @rmgr5684
    @rmgr5684 Рік тому +10

    आहा ड्राेन भैदिएको भए हामीजस्ता पुग्न नसक्ने हरुको लागि सुनमा सुगन्ध हुने थिए सबै हेर्ने मौका पाए धेरै धेरै धन्यवाद हजुर लगाएत सम्पुर्ण टिमलाइ 🙏🙏🙏

  • @makhimkhagen5128
    @makhimkhagen5128 Рік тому +5

    साल्पा पोखरी किंवदन्तीसंग मार्मिक रहेको छ।

  • @tekbdr8787
    @tekbdr8787 Рік тому +5

    अति सुन्दर मन मोहक दृश्य जय सिलिचुङ

  • @ranabahadurrai7581
    @ranabahadurrai7581 Рік тому +10

    धन्नेवाद यो ठाउमा पुग्ने हेर्ने इच्छा हुदाहुदै भिडियो हेराउनुभो त्यही दर्सन गरेको महसुस गरे गर्व लाग्यो समय मिले कुनै बेला पिग्ने आसा छ फेरि पनि यहहरुलाई धन्नेवाद

  • @SumitraRegmi-f9w
    @SumitraRegmi-f9w 9 місяців тому +6

    यस्तो जोखिम मोलेर हामिलाइ पनि भिडियो बट भएपनि दर्शन गराउनु भयो धेरै धन्यवाद हजुरलाई

  • @Fairy381
    @Fairy381 9 місяців тому +2

    Hjr haruko tolilai salam garnu vanda kehi bikalpa xaina ma sangga sapnamani kalpana nagareko drisye partaxyey video dekhunu vayo dherai dhanye bad❤❤❤❤

  • @lilanathkafle3702
    @lilanathkafle3702 Рік тому +3

    गजब,अजिब सुन्दर ठाउँ , धन्यवाद

  • @shankarkc6146
    @shankarkc6146 Рік тому +2

    best video wao hamro desh thanks bro

  • @premkoyeeraiofficialchanne1608
    @premkoyeeraiofficialchanne1608 Рік тому +15

    साल्पा शिलिचुङ्ग भन्ने शब्द सुन्दानै म सबै कुरा हरु पायको महसुस गर्छु सबै को समस्या लाई पूरा होस यो भिडियो दुख कष्ट का साथ सबै का लागि बनाउनु भको मा तपाइँ लाई धेरै धेरै धन्यवाद💓💓💓💓

  • @laligurashtravel
    @laligurashtravel Рік тому +2

    Derai ramro jankari dinu vayo hajur dhanyabat

  • @bidyasubba2283
    @bidyasubba2283 Рік тому +14

    धेरै धेरै धन्यवाद हजुरहरूलाई 🙏 यति सुन्दर र रमणीय स्थल भ्रमण गराई दिनु भयो।
    म हजुरको फेन दाजिर्लिंग बाट

  • @chandathapa290
    @chandathapa290 Рік тому +7

    सय राजा सय रानी को जय होस हाल मो यु के बाट हेर्दै छु भिडियो बनाउने दाजु लाई पनि धेरै धेरै धन्दे वाद !!!

  • @unishlee321
    @unishlee321 Рік тому +3

    Thank you so much Hajur lai sir derai maya hajurlai yo vaiko tarpha bata 🇳🇵🇳🇵🇳🇵❤️❤️❤️ jay Nepal 🇳🇵

  • @YaduRai-m2w
    @YaduRai-m2w 11 місяців тому +2

    Dhanyawaad sir.Ma aadha bata farkeko thiye nasakera.khusi lagyo hajurko kaam prati sadhai kritagya xau hai

  • @sumansb1992
    @sumansb1992 Рік тому +13

    भिडियो धेरै राम्रो छ । तपाईंको मेहनत र लगावलाई धेरै धेरै शुभकामना ।

  • @yambhandari5252
    @yambhandari5252 Рік тому +5

    भिडियो हेरे कठिन यात्राको सिलीचुङ समिट पूरा गर्ने सबै-सबैलाई हार्दिक बधाई। तपाईका भिडियो मध्यमा विशेष लाग्यो।

  • @pungkhulemaila9546
    @pungkhulemaila9546 Рік тому +10

    अत्यन्तै जोखिमपूर्ण यात्रा गरेर साल्पा- सिलिछुङ ,विशेष गरि सिलिछुङ्को दर्शन गराउनु भएकोमा धेरै धेरै धन्यवाद छ🙏🙏

  • @rajansherdorpali2699
    @rajansherdorpali2699 Рік тому +8

    साल्पा सिलिचुङ्, पारुहाङ्ग सुम्निमाले हामी सबैको कल्याण गरून् ।

  • @gopalbc6813
    @gopalbc6813 11 місяців тому +3

    धेरै रामरो ऊकालो सिलीचुग सा ईलीदेयुराली धनेबाद सार

  • @battramrai6191
    @battramrai6191 Рік тому +5

    जया साल्पा रानी साल्पा राजा अनि सिलिचुङ

  • @rambahadurkumal2697
    @rambahadurkumal2697 Рік тому +2

    अति सुनदर ठाउँ रैछ।जय हाे❤❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @SunuRuna
    @SunuRuna Рік тому +2

    Utkrista video sir tapaiko mehenat lai uchcha samman xa

  • @santoshgurung7729
    @santoshgurung7729 9 місяців тому +2

    एकदमै रमाइलो ठाउँ

  • @harirambhetwal7506
    @harirambhetwal7506 Рік тому +3

    राम्रो ठाउँ छ म पनि वैशाखमा साल्पापोखरी सम्म पुगेको थि रमाइलो ठाउँ रहेछ तर हिउँ परेर सिलिचुङ चढन पाएन।

  • @gopalgurung6222
    @gopalgurung6222 10 місяців тому +2

    Yesto adrishya parshrit garnu bhayekoma hajurlai dherai dherai dhanyabad dina chahanxu

  • @CDRai-dx6dm
    @CDRai-dx6dm 9 місяців тому +2

    कत्ति राम्रो

  • @sunitagiri4248
    @sunitagiri4248 8 місяців тому +1

    Wow..mero nepal suva yatra sabailai ani dherai dherai dhany bad hajurlai sir..

  • @PumariHimalNepal
    @PumariHimalNepal 7 місяців тому +2

    अत्ती सुन्दर ठाउँ छ मेरो गाउको नजिकै भएर पनि पुक्ना सकेको छैना,, हजुर को यो भिडीयो हेरे पछी त पुगे जस्तै भयो धन्यबाद् हजुर लाई❤❤❤

  • @mahendralimbu3083
    @mahendralimbu3083 Рік тому +2

    Good job bro thanks 4 video. Jai kirat.

  • @rajkhambu4851
    @rajkhambu4851 Рік тому +4

    हार्दिक धन्यवाद भिडियो निर्माणका लागि ❤❤❤❤

  • @alenrau6929
    @alenrau6929 9 місяців тому +3

    धन्यवाद साल्पा हेर्नु पाए २०८० साल माघकाे ६ गते जाडोमा सिरक वाेडेर सुति-सुति जय हाेस् मेराे साल्पा राजा र रानि एउटा छाेरा वा छाेरि जे भएनि मागे है चाडै जन्मियाेस् ।

  • @ushatamangrai4083
    @ushatamangrai4083 Рік тому +10

    हजुरहरुको पथ👣यात्रा देखेर मेरो मुटु नै काप्यो हजुरहरु लाइ धेरै धेरै शुभकामना🙏

  • @RomanKagi-q1g
    @RomanKagi-q1g Рік тому +9

    ❤राम्रो ❤छ❤जानकारीमूलक ❤ ❤देखाउनु ❤भयो ❤धेरै ❤धेरै ❤राम्रो ❤❤धनेबाद❤बाबुलाई ❤🎉🎉🎉🎉🎉

  • @samitareallifevlogs7598
    @samitareallifevlogs7598 Рік тому +3

    यो सबै ठाउहरु याद छ मलाई आफै गएजस्तो लाग्यो 😊😊
    धेरै खुसि लाग्यो यो भिदियो हेर्न पाएर
    सिलिचुङ चढ्नु गारो तर माथि पुगेपछि स्वर्गको अनुभब हुन्छ।पारि नजिकै चारवटा हिमालहरु देखिन्छ ।तर सबै बादलले छलेछ। ❤❤

  • @hiramanidangi3192
    @hiramanidangi3192 Рік тому +2

    Dherai dherai dhannebad hajurharu lai dherai ramro thauko ablolkan garaunu bho

  • @devqazxcvbnm56
    @devqazxcvbnm56 Рік тому +8

    ईतिहास कोखोजिमा हरेक युगका कुरा ले सधै हामी लाइ पिरलछ हामिको हौ भनेर

  • @dhanbahadurrai4176
    @dhanbahadurrai4176 Рік тому +3

    Salpa silichung maile pani dekhna payen dherai dherai dhanya bad, I'm watching from Uk 🇬🇧

  • @shristinarai1559
    @shristinarai1559 Рік тому +4

    सारै अचाम्मको ठाँउ कस्ले बनाको होला ठाउ कस्ले पत्ता लगायो होला 🙏🇳🇵🤲🌏️

  • @pradhanrairai9275
    @pradhanrairai9275 Рік тому +7

    धेरै खुसीको क्षन लाग्छ यो भिडियो बाट देख्न पाउँदा।हजुर प्रस्तोता लाई हृदय देखि सलाम गर्दछु।आउँदा दिनहरूमा पनि अझै यस्ता इतिहासकै जानकारी मुलुक दर्शन र इतिहासहरुको जानकारी र उजागर गर्नुहुनेछ भन्ने आसामा छु।🙏

  • @jvnrai5791
    @jvnrai5791 Рік тому +3

    सिलिचुङ सुम्निमा पारुहङ ले रक्चा गरून् ❤❤गर्भ लग्यो सर हजुर ल भिदियो मर्फत देखौनु भयो

  • @minakhatri89
    @minakhatri89 Рік тому +3

    साल्पा सिलिङचो ले सबै को कल्या ण गरून् हामी धेरै पहिले पनि जान्थियो तेतिखेर तिर यो बाटो धेरै भन्दा धेरै अप्ठ्यारो थियो खुटकिला पनि थियन वाद पनि थियन धेरै गाह्रो हुन्थियो अहिले अलि सहज भयछ अझै धेरै राम्रो हुँदै जाओस सहज होस सबैको ध्यान जाओस् जय सल्पासिलिचो

  • @backbencheer
    @backbencheer 8 місяців тому +1

    Darai ramro dai hjr ko tim lai darai Darai dhanyabad

  • @bhavanaidk4937
    @bhavanaidk4937 Рік тому +2

    Jai Ho mobile bat vaepani hami khusi bhauni thank you so much sir Jai Nepal

  • @geetarai6537
    @geetarai6537 Рік тому +9

    कति रमणिय ठाउँ ❤❤

  • @bahadurman-lj8ng
    @bahadurman-lj8ng 9 місяців тому +4

    नेपाल मा यस्तो यस्तो ठाउ छन तर नेपाल सरकार को धन्यान किन जादैन

  • @SumitraRai-v6j
    @SumitraRai-v6j 8 місяців тому +1

    dherai ramro hjr video jay salpali silingchung

  • @BalmayaGahle
    @BalmayaGahle Рік тому +2

    Sabaiko Jay Hos.

  • @jinti-channel
    @jinti-channel Рік тому +7

    धेरै रमाइलो हजुरको vlogs .... lot's of love ❤❤❤

  • @arunlibang4636
    @arunlibang4636 9 місяців тому +2

    साथि मकैको साथु का साथै अलि अलि जाँड पनि पिउनु पर्छ अति रमाइलो हुन्छ यात्रामा ।

  • @sonamyankey3651
    @sonamyankey3651 Рік тому +2

    मन नै स्रीङ स्रोङ

  • @rudrabhandari552
    @rudrabhandari552 Рік тому +7

    सुम्निमा र पारुहाङले हामी सबैकाे रक्षा गरुन

  • @Gbnvlog
    @Gbnvlog Рік тому +13

    धेरै रमाइलो हजुरको vlogs .... lot's of love ❤❤❤from India kalimpong

  • @aayuandaabishkar9466
    @aayuandaabishkar9466 9 місяців тому +3

    यस्तो सृष्टि र धार्मिक कुरा वास्ता नगर्ने साशकहरुको काम छैन अब यहाकोसंरक्षण गर्नु हामि आफै लाग्नु पर्छ धन्यवाद हजुरलाई 🙏

  • @TheGuy-uf8zy
    @TheGuy-uf8zy Рік тому +1

    Aati ramro vedio hjr aafno darma saskirti KO satae prkirtik sundarta bishwo vari harn Ra bujan panaxa

  • @bimalarai2216
    @bimalarai2216 Рік тому +2

    साल्पा पोखरी सिलीचचुगंको सुम्निमा पारुहागं को दर्सन गर्दै यात्रा गर्न मन त मलाइ पनि छ तर मौका मिलेको छैन मन भएर पनि पुग्न सकिने होकी हैन तर पनि यो भिडीयो हेरेर आनन्द आयो ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉धन्नेबाद भिडीयो कर्मिलाइ

  • @devirai137
    @devirai137 Рік тому +3

    Hajurharuko sahaash lai salaam..yasto kathin yaatra garera gantavya aakhir pugi chadnu vayo..dherai dherai dhanyabaad sabai tolilai sapnama nasocheko thaauharu ghumaunu vayo 🙏🙏

  • @chamsharee7707
    @chamsharee7707 Рік тому +32

    स्वर्ग भन्दा कम छैन हाम्रो नेपाल ,🇳🇵🙏🙏🙏

    • @ArjunGorkhali
      @ArjunGorkhali Рік тому +1

      जय नेपाल ॐश्री पशुपति नाथ कि जय जय नमाे नमं🙏🙏🙏🙏🙏

    • @sophinashrestha9572
      @sophinashrestha9572 Рік тому

      ​@@ArjunGorkhali😊😊ङु😊ञ

    • @tharkabhadur4468
      @tharkabhadur4468 Рік тому

      HAJUR..HURUSANG.KUNAI..ARABIK
      BOLNE.GAFADI..SATHIKE...ALLA.
      HABIBI.BHANDA.THIYE.KEBIDESH
      GHUMEKA..HARU.XAN.KEHO..

    • @Rairai-s7f
      @Rairai-s7f 6 місяців тому

      ​@@ArjunGorkhali😊a

  • @monikanewar3830
    @monikanewar3830 9 місяців тому +2

    धन्याबाद राम्रो राम्रो दिर्सय देखाउनु भको मा

  • @yubrajthapa1640
    @yubrajthapa1640 11 місяців тому +2

    Atti sundar thhau 🙏🙏🙏

  • @choukiyonjan3252
    @choukiyonjan3252 Рік тому +2

    Nice salpa siluchumg ❤

  • @PadamBdiyaliPadamBdiyali
    @PadamBdiyaliPadamBdiyali Рік тому +5

    नमस्कार सबै मा सिलिचुङ भगवान मा पर्थान गर्द्छु अनि ती दाजु बहिनी कसका xora xori होलान् त ती कुरा हरु नी भनी दिनु भया सवारी हुने थियौं 🎉🎉🎉❤❤❤❤❤❤

  • @yubindranembang6352
    @yubindranembang6352 Рік тому +1

    Dhannyabad Bhai.

  • @susmasnepalgarden6910
    @susmasnepalgarden6910 Рік тому +2

    आहा कति रामंरो ठाउॅ भिर देख्दा मुटुनै काम्यो❤

  • @jeevanrana8495
    @jeevanrana8495 Рік тому +2

    निकै रमणिय ठाऊ किरात हरूको बधाईछ हजुर हरूमा म हिमाचल देखि

  • @purnasubba3558
    @purnasubba3558 9 місяців тому +3

    As always beautiful videos and commentary.

  • @dhanprakashghimire5595
    @dhanprakashghimire5595 Рік тому +4

    ज्यादै राम्रो लाग्यो किरॅात बंशको उदगम स्थल साल्पा सिलिचुंगको राम्रो ऐतिहासिक बयानले ज्यदै प्रभावित बनायो, मेरो पुरख्यौली थलो खोटांग बुइपा खिरी भएकोले याहॅाको सर्वागिॅन किकाश भएमा पर्यटकीय महत्व बढने कुरो अवस्यॅभावी छ।

  • @dillibahadurkhatri1818
    @dillibahadurkhatri1818 7 місяців тому +1

    बहुत मेनतिलो अबलोकन गरेर प्रस्तुत दस्र्सन गराउनुभो धेरै धेरै धन्नेबात जय जोस सबैको साल्पा राजा सालपै रानि

  • @premthedimagar-tz4zh
    @premthedimagar-tz4zh 9 місяців тому +6

    हजुरलाई धन्यवाद सर यस्तो जोखिमपूर्ण यात्रा गरेर हामीलाई यस्तो अद्भुत दृश्य देखाउनुभयो हजुरलाई मुरीमुरी धन्यवाद।🙏❤जय नेपाल🇳🇵

  • @jmbmagarmagar1651
    @jmbmagarmagar1651 Рік тому +4

    Very nice thank you so much for this amazing place in Nepal 🎉🎉🎉

  • @pushpachamling600
    @pushpachamling600 8 місяців тому +3

    Amazing destination brother its really really beautiful natural views.. ...big thanks to you....👍🙏

  • @prembk7314
    @prembk7314 8 місяців тому +2

    Video kherdata mutu kamo hajur haru lae sahashi ko thank you

  • @megharajlohorung7375
    @megharajlohorung7375 Рік тому +3

    Salpasilichung ले रक्षा गरून् जय साल्पा पोखरी 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @chamlingchamling7743
    @chamlingchamling7743 Рік тому +4

    बिबिध धर्म संस्कार संस्कृति को धनी अनि सुन्दर प्राकृतिकको धनी हाम्रो भुगोलहरू समुदायमा आधारिक धर्म बिस्वासमा बनेको छ यस्तो सुन्दर संस्कार संस्कृतिको संरक्षण गरी मुधुम र धामी बिधाको सम्बर्द्धन सम्रक्षणमा सरकारले बजेट ब्याबस्था गर्नु अति आवस्यक्ता छ सम्बन्धित समुदायले पनि सम्रक्षण गर्नु र खोजअनुसन्धान गर्दै प्रचारप्रसार मा जोड दिनु पर्छ धन्यबाद

  • @hirajero4399
    @hirajero4399 Рік тому +3

    धेरै राम्रो episode धन्यवाद🤗 भिडियो दृश्य मनोरंजन संगै सिलिचोङ्गको कथा जानकारी पस्किनु भयो 🤗🤗 बिडम्बना धेरै vlog हरु सिलिचोङ्ग को हेरे तर पनि कसैले पनि सिलिचोङ्गको खुल्ला आकाश मुनिको सफा मौसम र हिमालहरु देख्न पाइएन पस्कन सक्नु भएन🤔लाग्छ साचै सोर्गलाई पनि गिज्याउने ठाउँ छ जस्तो♥️♥️

  • @yubraajkumal4005
    @yubraajkumal4005 8 місяців тому +1

    Ati sundar ramaniya drisya. ma pani pugeko xu aaja feri herna paeyo khusi lageko xa.tq all team

  • @devqazxcvbnm56
    @devqazxcvbnm56 Рік тому +9

    जसलाइ यो ईतिहास मा नबोलिबसे अाज यसकारण हामि दुखित छौ यो देसमा शासकले भाषा लिप सबै खादा पनि यतिहासिका हामि किरात सभेता ले किन नबोका हुन ,

  • @ANSUKALI-nc9fm
    @ANSUKALI-nc9fm Рік тому +2

    thanku Dada ma jana na payane hajurla dhakai dinu vayo vagwanla hajurlai sadhai khusi rakhaun

  • @rinasherma
    @rinasherma Рік тому +2

    beautiful sharing 👌♥️🙏

  • @kritan37
    @kritan37 Рік тому +1

    Waawo ! herda pani Aakas mai puge jhai laagyo thank you Entertainment mmc

  • @mangsasubba5799
    @mangsasubba5799 Рік тому +1

    Thank you hajur lai

  • @tejkarki4992
    @tejkarki4992 Рік тому +13

    आहा हाम्रो नेपाल हाम्रो सस्कृति परम्परा ❤❤❤🙏🙏🙏🙏

  • @santoshrai668
    @santoshrai668 Рік тому +2

    यहाँ किरात सभ्यता र किरातजन्य बिभिद सस्कार सस्कृती ईतिहास लगायत अन्य जानकारी गराइरहनुहुने मिडियाकर्मी हुनुहुन्छ हजुरको धेरैवटा भ्लग हेरेको छु र यहाको किराँती मिठास पाइने आवाजले कुनै चिम्सो आँखा थेप्चो नाक भएको किराँती अनुहारको परिकल्पना हुन्थ्यो तर आज हजुरको यस भिडियोमा हजुरको मुहार देख्दा अचम्मित भए म । गैह्र किराँती भएर पनि किरातिहरुको लागि यहाको योगदान प्रती उच्छ सम्मान छ ।

  • @balbdrrai9708
    @balbdrrai9708 Рік тому +65

    हाम्रो भोजपुर जिल्लाको किराँत उद्धुम थलो साल्पा पोखरी सिलिचुङ नदेखेको स्थान तपाई पुगेर भिडियो बनाएर देखाई दिनु भयो महोदय सर तपाई लाई सराहनीय धन्यबाद🇲🇾🇳🇵

  • @santoshchandra1191
    @santoshchandra1191 Рік тому +1

    Thanku so much sir tapaiko vlogs mailae dharai nai hernae garxu tysmadhyea pani yo chahi sarai nai janna chaheko subject theyo janna ani sunna payea so again tapailie manai dekhi dhanyeabad sir🙏

  • @manitamagar3962
    @manitamagar3962 Рік тому +10

    हाम्रो नेपाल हाम्रो सस्कृति परम्परा।

  • @jit7133
    @jit7133 Рік тому +4

    जए होस हाम्रो पत्रकार सर को हामी प्रबास मा भएनी आफू गको घूमेको ठाउँ हेर्न पाइयो तपाईं को जए होस

  • @RamPudasaini-z4y
    @RamPudasaini-z4y 9 місяців тому +1

    स्वर्ग जस्तै छ

  • @rajandragurung3975
    @rajandragurung3975 6 місяців тому +1

    अति नै दामी हाम्रो मुन्दुम सिलिचुङ सेवा ढोग म सङखुवा को हो हाल अहिले मलेसियाबाट हेर्दैछु धन्याबाद छ हजुर भिडियो कर्मि ज्यु लाई मुरिमुरी धन्याबाद छ