१२ बुँदे नै धरापमा पर्नसक्ने खतरा; संसदमै एमाले-मावोबादी कुटाकुटको स्थिति; सभामुखलाई हम्मे-हम्मे

Поділитися
Вставка
  • Опубліковано 16 вер 2024

КОМЕНТАРІ • 29

  • @Pnpmediapvtltd
    @Pnpmediapvtltd  6 днів тому +3

    कृपया हाम्रो च्यानललाई SUBSCRIBE गरी सँगै रहेको BELL ICON लाई दबाउन नभुल्नुहोला । हामी तपाइले खोजे जस्तो भिडियोहरु निरन्तर रुपमा पस्कने छौं।

  • @tikaramsubedi8210
    @tikaramsubedi8210 6 днів тому +3

    यस्तै यस्तै भई रहे राम्रो ।

  • @HomnathRegmi-vh4jy
    @HomnathRegmi-vh4jy 6 днів тому +1

    संन्सदमा काेतपर्वकाे अबश्यकता छ।

  • @surajsilwal640
    @surajsilwal640 6 днів тому +2

    टुडिखेलमा गएर फ्रिस्टाएल कुस्ति लड्नु।जनतालाई टिकट बेच्न।जनता टिकट काटेर हेर्न आतुर छन।

  • @ananathsapkota2032
    @ananathsapkota2032 6 днів тому +6

    हिजो सम्म नेपाली सोझा साझा नागरिक जुधाएर, भिडाएर मार्यौँ, अब तिमीहरुनै आपसमा लडेर मर् हैँ, नेपाल नेपालिको अस्तित्व नै समाप्त पार्ने लेन्डुप दोर्जे जस्तैः सोलो पोईजन्हरु

  • @pawankarki1876
    @pawankarki1876 6 днів тому +5

    यो बेबस्था नै बेतिथी रहेको पाइयो ।

  • @सुन्दरमन्
    @सुन्दरमन् 6 днів тому +2

    ठगी खाने व्यवश्था खारेज गर

  • @devlimbu4746
    @devlimbu4746 5 днів тому

    भ्रष्टचार र कुनै आरोप लागेका सबै संसदहरूलाई संसद भवन ईन्ट्री निषेस गर्नु पर्छ।

  • @mrigendraswar3474
    @mrigendraswar3474 6 днів тому

    यथार्थलाई पचाउन सकौं,दुबैले हिंसा गरेको हो।

  • @bhupendraacharya27842
    @bhupendraacharya27842 6 днів тому

    त आतंकवादिहरुले हिन्सानै गरेर आयको होस आतंकवादि धेरै न उफ्ररे अपराधीहरुको झुन्ड

  • @yedumagar3966
    @yedumagar3966 6 днів тому

    Dherai ramro

  • @jayarammaharjan5106
    @jayarammaharjan5106 6 днів тому +3

    के मुख मात्रै चलाई रा भन्या ।

  • @tikaramsubedi8210
    @tikaramsubedi8210 6 днів тому +1

    याे परिपाटी छिटै फालाै।

  • @mallok3425
    @mallok3425 6 днів тому +1

    मुख होइन हातले बोलन

  • @सुन्दरमन्
    @सुन्दरमन् 6 днів тому

    भ्रष्टलाई संसद भवन निषेध गर

  • @rammalla8081
    @rammalla8081 6 днів тому +3

    अब छिटै संविधान खारेजिको प्राक्टिस हो त ?

  • @gokarnagiri1347
    @gokarnagiri1347 6 днів тому

    Mahesh batraula kp ko jhadkelo ❤❤❤❤ho

  • @tarajoshi1277
    @tarajoshi1277 6 днів тому

    कमनिस्ट हरु परे काग्रेसका फेला ।

  • @RabinKC-l3t
    @RabinKC-l3t 6 днів тому

    उपसभामुखले पद अनुकुल आचारण नगरेकोले राजिनामा दिन कांग्रेसको आग्रह रे !!
    अनि बालकृष्ण खाडले पार्टीको निती अनुरुप आचरण गरेकोले राजिनामा नमागिएको हो ??
    उपसभापती धनराजको आचरण ठिक हो ??
    आरजुलाइ राम्रो आचरण भएकैले पररास्ट्रमन्त्रीको जिम्मेवारी दिईएको थियो ??

  • @bhupendraacharya27842
    @bhupendraacharya27842 6 днів тому

    कुन समिदानको कुरो गरछस आतंकवादि ४७ सालपछि कुनै समिदान बनेको छैन त आतंकवादिका सन्ताले गरिब जन्ताको चिरहरन गरनकालागि त आतंकवादिको सन्तनले धेरै ठुलो कुरा नगर अपराधीको झुन्ड

  • @सुन्दरमन्
    @सुन्दरमन् 6 днів тому

    भलादमी गुन्डा हरु नरक मा बस हुन्छ

  • @suryagautam188
    @suryagautam188 6 днів тому

    Desadrohi, Rastraghati Vrastra Rastriya Thaga haru ko Vrastrachara le Dungdungti ganayeka Sino jasta hata le Desavakata, Sadachari Bikasabadi Jo kasailai choyo vane yi Vrastra Dalalaharu lai Ghokretheya layera Sattachuta garna Sabai Nepali Jantaharu eaka vai uthera yinako Eautai Chihana banaidinexa .
    Yi Vrastra Dalalaharu ko Atiyachara ra Vrastrachara ati nai vayo.

  • @gajendralamichhane53
    @gajendralamichhane53 6 днів тому

    फटाहरु

  • @PurnimaKhamchaMagar
    @PurnimaKhamchaMagar 6 днів тому

    Bekarma hallakina garchhu Sunday lagxa timiharu timiharu kamai chhaina

  • @enthusiast59
    @enthusiast59 6 днів тому

    maobadi le sansadiye bebastha kaam xaina vanda vandai aafai sansad lai use garera satta kumlyayo. aile aayera thulo kuro garxa

  • @kaajimogor8854
    @kaajimogor8854 4 дні тому

    Thukka nepali 🇳🇵🇳🇵🇳🇵🇦🇪🇦🇪🇦🇪

  • @RabinKC-l3t
    @RabinKC-l3t 6 днів тому

    Divorce नक्कली हुन्छ र भनेर कांग्रेसले प्रश्न सोधेछ !!!
    हुन्छ हजुर हुन्छ !
    विवाह र डिभोर्स दुबै नक्कली पनि हुन सक्छन् ।
    * Student हरुले dependent मा जान/लान नक्कली विवाह गर्छन् ।
    *भ्रष्टाचारी हरुले आफुले कमाको सम्पत्ति जोगाउन / दाजु या भाईले आफ्नो दाजुभाइ संग अंशबण्डा गर्दा आफुले कमाएको सम्पत्ति जोगाउन र पैत्रिक सम्पत्ति हाथ पार्न नक्कली Divorce गर्छन् ।
    *घोटाला बदमाशी गरिएका १२ वटा सहकारीको वित्तीयदेखि सबै अवस्था हेर्दा आश्चर्य के देखियो भने १२ वटै संस्थाका अध्यक्षले श्रीमतीसँग डिभोर्स गरेको पाइयो। योजनाबद्ध नभएकोभए १२ जना अध्यक्षको नै डिभोर्स हुन्छ ? फेरि कागजमा डिभोर्स छ, तर सँगै बसिरहेका छन्।

  • @सुन्दरमन्
    @सुन्दरमन् 6 днів тому

    ठगी खाने व्यवश्था खारेज गर