सुनकोशी मरिन डाइभर्सन बहुउदेश्यीय आयोजना, ५ वर्षमा शुन्य दशमलव पाँच प्रतिशत काम । Kantipur Samachar

Поділитися
Вставка
  • Опубліковано 20 вер 2024
  • सरकारले २०७३ सालमा मधेस प्रदेशका पाँच जिल्लामा वर्षैभरी सिँचाइ पुर्याउने राष्ट्रिय गौरवको सुनकोशी मरिन डाइभर्सन बहुउदेश्यीय आयोजना निर्माण गर्ने निर्णय गर्यो । तर त्यो आयोजनाको निर्माण कार्य सुरु हुनै ५ वर्ष लाग्यो । चालू आर्थिक वर्षदेखि निर्माण सुरु भएको यो आयोजनाको अहिलेसम्म जम्मा शून्य दशमलव ५ प्रतिशत मात्र काम भएको छ । आयोजनाको लक्ष्य भने अबको ४ वर्षभित्र सम्पूर्ण काम सक्ने लक्ष्य छ । तर आयोजनाको चुनौतीपूर्ण मानिएको १३ किलोमिटर लामो सुरुङमार्ग निर्माण भने अझै सुरु नै भएको छैन ।
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम UA-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग UA-cam मा जोडिनुहोस् :
    www.youtube.co...
    Click here to Download our Apps: www.kantipurtv....
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook....
    Twitter: / ourktv
    Instagram: / kantipurtelevision

КОМЕНТАРІ •