तिमिहरु कान्तिपुर team ले जति रबिको खेदो गरिराख्या छौ तेस्को २०% नारायण घाट बुतवल सडक ठेकदार को खेदो गर्नु अन्य येस्तै लापरवाही भै बिकास हुन नसकेको मुद्दामा pressure दिय कान्तिपुर को कति जयजयकार हुदो हो? महाभस्त्त्र हरु!
लाग्द छ सहकारीअपचलन पासपाेट नागरिकता गैह्रकानुनी काम गर्ने रबी मात्र एकल रहेकाे भन्ने भाव का.पु.ले एकहाेराे रटान गरिरहन्छ। अन्य गम्भिर प्रकृताकाे ब्यथितिबारे ठुला मिडिहरू मुद्दाहरलाई देखेर पनि अाखा चिम्लन्छन् ।
राष्ट्रिय सहकारी ठग पार्टीको अध्यक्षले गर्नु पर्ने काण्ड कुनै बाकी राखेको छैन रहेछ! अब तुरुन्त पक्राऊ गरेर गरिव जनताको पैसा असुल उपर गर्नुपर्छ! जुनै जोगी आए पनी कानै चिरेको! 😢

Ohhh 😌
Baram bar कान्तिपुर news le rabi ko bare ma kina hedline banauxa yesko barema janta janna chAn chh
निष्पक्ष र निर्भय भएर समाचार सम्प्रेषण गर्न हार्दिक अनुरोध छ ।
अन भुटानि शरणार्थि तस्कर आर्जु राणा र गिरिबन्धु काण्ड्का नायक ओलि पनि पक्राउपर्नुपर्छ
Sapanama 😂😂😂😂
जय कान्तिपुर समाचार साउदि देखि हेरिरहेको छु जय नेपाल जय भगवान् ❤😂🎉🎉ok good night x❤😂🎉
Baulayo kya ho adhi rattma😡k KO jai Kaslai pranam grdai xow?...Hossma tw xsss
Om 😁
Palika ma adikar dina hunna kendra ma dinu parxa
Om 😄
लाग्द छ सहकारीअपचलन पासपाेट नागरिकता गैह्रकानुनी काम गर्ने रबी मात्र एकल रहेकाे भन्ने भाव का.पु.ले एकहाेराे रटान गरिरहन्छ। अन्य गम्भिर प्रकृताकाे ब्यथितिबारे ठुला मिडिहरू मुद्दाहरलाई देखेर पनि अाखा चिम्लन्छन् ।
भारत 1 नमर देश हुनि बितिकै भारत को पैसा डलर को हिसाब हूनि हला भारतिय 1 रुपया नेपालि 10 रुपया डलर को हिसाब
Nepali Congress ko paisa pay khayera 😂
❤❤🎉❤
मिडिया कान्तिपुर ले रबि लाई प्रधानमन्त्री बनाय र छोड्ने भयो
प्रधानमन्त्री होईन डिल्लीबजार सदर कारागार चाई चाडै जादैछन् तिनीहुरुले बनाएको सहकारी ठग् लामिछाने! नगरेको कुनै काण्डै बाकी छैन 😢
Arjun ji 😂😂😂Hass uthaunu hunchha ta
@@user-ev8qu8vf2u😂😂😂.....low
राष्ट्रिय सहकारी ठग पार्टीको अध्यक्षले गर्नु पर्ने काण्ड कुनै बाकी राखेको छैन रहेछ! अब तुरुन्त पक्राऊ गरेर गरिव जनताको पैसा असुल उपर गर्नुपर्छ! जुनै जोगी आए पनी कानै चिरेको! 😢
थु थु थु १२ भाईको जेठो !
What is this is he gone for forever 😮
रबि लामिछाने दोसो हो कारबाही गर्नै पर्छ
झोले कान्तिपुर
❤❤❤ good news I like very much
Haha kanteypurey. K ho ?
👁️👁️👁️👁️👁️👁️👁️👁️
Good
संघीयता भन्ने अनि सरुवा केन्द्र सरकारले के बकवास कुरा गरेको होला। शिक्षक हाम्रो तिर त ठेकदार काम गर्दै हिँड्छ।
Ani K garnu parne ta ?
@@sandhyashrestha4645मेरो अघिल्लो कमेन्ट मजाले पढेर बुझ्नु अनुरोध।स्पष्टीकरण दिनु म नेपाल सरकार हैन।
😂😂