धेरै-धेरै धन्यवाद सचिन जि, नाम चलेकै भएर पन्चासे त गैयो पनि अन्य धेरै भिडियोहरु मा देखिएको थियो पनि तर स्याङ्जा कै बासिन्दा भएर पनि अन्धा/अन्धी र श्रवण कुमार को कथा बारे अनवीज्ञ थिए म| यहाँले गर्नु भएको वणॅन बाट धेरै कुरा सिक्ने अहोभाग्य मिल्यो.! र अझै बढि कथा जान्न मन लागेर youtube मा खोजे नेपाली मा कतै रैनछ र हिन्दी मा भए पनि हेरेर आत्म सन्तुस्टी मिल्यो| कती यथार्थपरक छन हाम्रा पौराणिक किम्बदन्तीहरु साह्रै खुशी लाग्यो🙏🏿🙏🏿🙏🏿
अतेन्तै सून्दर ठाऊ देखीयो सर हामी नेपाली भएर पनि नेपाल को कूनै ठाउ घुम्न नसकेको छौ तर हजुर ले पुरै घुमाईदीनु भयो खुसी लाग्यो सफलता सुभकामना हजुर लाई 💐🌹🌹
तपाइको हरेक भिडियो हेर्ने गर्छु। सारै राम्रो लाग्छ। मेरो सुझाव हिन्दु मठ मन्दिर को मात्र भिडियो आउने गर्छ। तर नेपाल मा अरु धर्म मा आस्था राख्ने मान्छे हरु पनि छ। चर्च गुम्बा सबै समेटिएको भिडियो आओश । जय purbe bluse...
हजुर जस्ताे देशको मीडिया अनि पुरातत्व काे खोजी सचिन सर तपाईंलाई धेरै धेरै हिर्दय देखिनै धन्यबाद छ यसरी हजुरले पुरातत्व काे खोजी अबस्य गर्दै गर्नु होला हामीले अर्को पुस्तालाई पनि हतान्तरण गर्नु छ हजुरलाई फेरि पनि कोटी कोटी प्रणाम
सानो छ्दा घाँस दाउरा गरेको पबित्र भुमि पन्चासे पन्चधाम को दर्शन गर्न पाइयो आफ्नै गाउघरमा भएको अनुभव भयो पर्देशी भुमि बाट 🙏🙏 धेरै धेरै धन्यवाद purvi blues टिमलाई
मैले एक भिडियो पनि छुटाएको छैन हेर्न सचिन दादा यस्तै भिडियो ल्याउनु होला हुन्छ भने एक चोटि हाम्रो सुदुर पश्चिम अछाम पनि पुग्नु होला यश च्यानलबाट हेने सह्रै रहर छ है दाद
पश्चिम स्याङ्जा पनि जानुस् सर कालिगण्डकी ए जलविधुत , सेतिवेणि शालिग्राम दर्शन , जलयात्रा , आलमदेवी , रूरू धाम , रानी महल १ ,२ दिनमा सबै समेट्न सकिन्छ ।
बाल्यकालमा श्रबणकुमारको कथा पढेको थियो कति कक्षामा हो याद भएन कस्तो होला भन्ने जिज्ञासा थियो अहिलेको परिवर्तित समयले गर्दा घरमै बसि बसि हेर्ने मौका मिल्यो खुशी लाग्यो !
आधी खोला र श्रवण कुमार को बारेमा 3/4 क्लास मा पढे जस्तो लाग्छ ।तर त्याहा पुग्न नसके पनि आज त्याहाको दृश्य सालिक देख्न पाइयो खुसी लाग्यो ।धन्यबाद सचिन भाइ
Ma 1 class padhda nepali Maa yo katha padheko thiye AAJA tyo din ko yed aayo Ra yo katha ko rahasye Janna paiyo , yesko lagi sir Lai dherai dherai dhannebad ❤️😘🤞
धेरै धेरै धन्यवाद सचिन सर हजुरले आफुसगै हामीलाई घुमाउनु हुन्छ अाज आफ्नै गाउको सचित्र हजुरको माध्यम बाट हेर्दा धेरै खुसी छु हृदय देखि नै धन्यवाद सचिन सर🙏💕🙏
म purvi blues को नियमित दर्शकमा पर्दछु, दुख गरेर बनाईएको यो भिडियोहरु संसंगै यात्राको पनि अनुभुति गर्दछु । सायद 1 देखि 165 सम्मको भाग पनि हेर्न छुट्याईन होला, सचिन सरको सरल मिठो बोलि भाषा अनि ठाउँ स्थानहरुको स्पष्ट ढंगले परिचय गराउँने कलाले त मंत्रमुग्ध नै भईन्छ, सचिन सरलाई मेरो एउटा अनुरोध छ यदि सम्भव छ भने मनाङ्ग घुमाईदिनोस न एक ताल , ( खर्च गरेर ) दोबेटे टेलि सिरियलको शब्द उधारो लिएँ मैले, हुन त मैले मनाङ्गको धेरै भिडियोहरु हेरेको छु तर खै के खै के नमिलेको तरकारीमा नुन कम भए जस्तो कहिल्यै चित्त बुझेन ।
30 बर्ष अगि पुगेको ठाउलाईआज पुग्न नसके पनि फेरि देख्न पाउदा साह्रै खुशी लाग्यो, कार्की नेटाको त्यो धुरिबाट अन्य भ्यु सगै पर्बत जिल्लाको सदरमुकाम कुश्मा बजारको दृश्य हेर्नू पाए आभारी हुने थिए 🙏🙏🙏🙏
दाइ तपाइ हाम्रो गाउमा पुग्नुभयो सार्है खुसि लाग्यो यो ठाउमा नै बास्तबमा श्रबण कुमार ले आफ्नो प्राण त्यागेको र प्राण त्याग्ने बेला शिला भएर प्राण त्यागेको इतिहास छ
धेरै-धेरै धन्यवाद सचिन जि, नाम चलेकै भएर पन्चासे त गैयो पनि अन्य धेरै भिडियोहरु मा देखिएको थियो पनि तर स्याङ्जा कै बासिन्दा भएर पनि अन्धा/अन्धी र श्रवण कुमार को कथा बारे अनवीज्ञ थिए म| यहाँले गर्नु भएको वणॅन बाट धेरै कुरा सिक्ने अहोभाग्य मिल्यो.! र अझै बढि कथा जान्न मन लागेर youtube मा खोजे नेपाली मा कतै रैनछ र हिन्दी मा भए पनि हेरेर आत्म सन्तुस्टी मिल्यो| कती यथार्थपरक छन हाम्रा पौराणिक किम्बदन्तीहरु साह्रै खुशी लाग्यो🙏🏿🙏🏿🙏🏿
अतेन्तै सून्दर ठाऊ देखीयो सर हामी नेपाली भएर पनि नेपाल को कूनै ठाउ घुम्न नसकेको छौ तर हजुर ले पुरै घुमाईदीनु भयो खुसी लाग्यो सफलता सुभकामना हजुर लाई 💐🌹🌹
हामी नेपाली ले घुम्ने भनेको साउदी, दुबई, कुवैत, ओ्मन, कतार, मलेसिया हो सर 🙏😭
सचिन भाई ढिलै भएनी तपाईंको भिडियो हरु हेर्ने गर्छु आन्नद आउँछ हाल कुवेत
तपाइको हरेक भिडियो हेर्ने गर्छु। सारै राम्रो लाग्छ। मेरो सुझाव हिन्दु मठ मन्दिर को मात्र भिडियो आउने गर्छ। तर नेपाल मा अरु धर्म मा आस्था राख्ने मान्छे हरु पनि छ। चर्च गुम्बा सबै समेटिएको भिडियो आओश । जय purbe bluse...
टाढा टाढा रहेर पनि मोबाइलबाटै सबै नेपालका प्रसिद्ध ठाउहरु हेर्न पाइन्छ।धन्यवाद सर्🙏
पुरै नेपाल् घुम्न नपाय पनि तपाईं मार्फत हेर्न पाउदा मन आनन्दमय हुन्छ।
यस्तो स्तरीय भिडियो हरू हेर्दा मन आनन्द हुन्छ
दाइ हजुरको भिडियो हेरेर नेपालको धेरै महत्वपुर्ण ठाउँ हेर्न पाईन्छ धेरै धेरै धन्यबाद छ हजुरलाई।
सेतिबेनी गुल्मी र स्याङ्जा को सङम स्थल waiting मा छु सर सेतिबेनी अनि कालीगण्डकी नदि drone भिडियो बनाउनुहोला 🙏🙏
हजुर जस्ताे देशको मीडिया अनि पुरातत्व काे खोजी सचिन सर तपाईंलाई धेरै धेरै हिर्दय देखिनै धन्यबाद छ यसरी हजुरले पुरातत्व काे खोजी अबस्य गर्दै गर्नु होला हामीले अर्को पुस्तालाई पनि हतान्तरण गर्नु छ हजुरलाई फेरि पनि कोटी कोटी प्रणाम
हेर्न सुरु गरीयो सचिन भाइ 🙏🙏
छिमेकी जिल्ला भयर पनि कहिलै नदेखेको थाहा नभएको ठाउ देखाउनु भयो दाजु धेरै राम्रो लाग्यो अब गुल्मी तिर पनि आउनु पर्यो
हजुरको भिडियो र आवज उत्कृष्ट छ हरेक ठाउँ आफै पुगे जस्तो लाग्ने ।
धेरै धेरै राम्रो लाग्यो👌👌
उत्कृष्ट भिडियो प्रस्तुति
निकै सुन्दर पर्यटकीय जिल्ला स्याङ्जा🇳🇵🙏
दशरथ सिकार खेल्न यता आएको भनेपछि अयोध्या त नेपालमै रैछ क्या , त्यो पनि स्यांजामै , अनुसन्धानयोग्य खोज हुन सक्छ यो🤗🤗
काल्पनिक कथा हो हजुर
@@purangurung9775 मतलभ रामायण, महाभारात, राम, सीता, रावण, हनुमान आदि सबै कापोकल्पित हो ? क्या दिलजस् बात
धेरै धेरै धन्यवाद🙏🏻सचिन सर घर बाटै पुरै स्याङ्जा जिल्लाको दर्शन गर्ने मौका यस भिडियो मार्फत उपलब्ध गराइदिनुभएकोमा🙏🏻💐
धन्यवाद सचिन सर रमणीय तथा रोचक दृश्य देख्ने मौका दिनुभएकोमा।।
सानो छ्दा घाँस दाउरा गरेको पबित्र भुमि पन्चासे पन्चधाम को दर्शन गर्न पाइयो आफ्नै गाउघरमा भएको अनुभव भयो पर्देशी भुमि बाट 🙏🙏
धेरै धेरै धन्यवाद purvi blues टिमलाई
सर को घर कता पर्यो
thanks for excellent video.
Wow mn xune video 👌❤️🙏🙏
मैले एक भिडियो पनि छुटाएको छैन हेर्न
सचिन दादा यस्तै भिडियो ल्याउनु होला
हुन्छ भने एक चोटि हाम्रो सुदुर पश्चिम अछाम पनि पुग्नु होला यश च्यानलबाट हेने सह्रै रहर छ है दाद
अछाममा पर्यटकिय घुम्ने ठाउँ धेरै छन है दादा
18 घन्टा काममा पेलिएर साझ रुममा आउदा यो प्रदेशको ठाउमा हजुरको भिडियो हेर्दा थकान आफै हराउछ
भिडियो हेर्दाहेर्दै निदाउछु ❤️❤️❤️❤️
Thank you so much sachin g andha andhi ko bare ma hajur le Darshan Garay diyeko ma
पश्चिम स्याङ्जा पनि जानुस् सर कालिगण्डकी ए जलविधुत , सेतिवेणि शालिग्राम दर्शन , जलयात्रा , आलमदेवी , रूरू धाम , रानी महल १ ,२ दिनमा सबै समेट्न सकिन्छ ।
Yeti ramro dharmik kura Janna paiyo ramro lagyo thankyou Sachin sir thank you all team
Ma hajur ko regular video herxu hajur ko video herda full nepal ghumeko fill hunxa
Hal japan ma xu nepal aako belama hajur sagai ghumna maan xa
हार्दिक धन्यवाद सचिन सर साथै पुर्वी ब्लुज टिमलाई सुन्दर स्थान भ्रमण गराउनुभएकोमा♥️♥️♥️🙏
पूर्बी ब्लूज जिन्दाबाद,पाँचथर मिक्लाजुंग-01,मझुवा बाट,फिलाल काठमाडौँ!👌👍✌
बाल्यकालमा श्रबणकुमारको कथा पढेको थियो कति कक्षामा हो याद भएन कस्तो होला भन्ने जिज्ञासा थियो अहिलेको परिवर्तित समयले गर्दा घरमै बसि बसि हेर्ने मौका मिल्यो खुशी लाग्यो !
अन्धा अनधी मन्दिरको दर्शन फोनमानै गर्न पाए
एकदमै राम्रो मन्दिर रहैछ धन्यवाद भाई अझै राम्रा राम्रा मन्दिरको दर्शन गर्न पाउँ
Sadhai uhi pugera yaatra garejastai anuvab hunxa yahako vlog herepaxi. dhanyabaad ! 😍😍👌👌👏👏👍👍
रमाईलो भिडियो❤️🙏
हामी परदेशी हरू बाध्यता ले गर्दा अर्का को देश मा रोजीरोटी को लागी छौं, त र हजुर को भिडियो हरू हेर्दा गर्भ लाग्छ नेपाली हुन मा, धन्यवाद हजुर लाई 💐
आधी खोला र श्रवण कुमार को बारेमा 3/4 क्लास मा पढे जस्तो लाग्छ ।तर त्याहा पुग्न नसके पनि आज त्याहाको दृश्य सालिक देख्न पाइयो खुसी लाग्यो ।धन्यबाद सचिन भाइ
नमस्कार सम्पुण टिम्मलाई धेरै रामो् सुन्दर गाऊ सुन्दर ठाऊ छिमेकी जिल्ला स्यान्जा सुक्लागन्डकी हाल साऊदि अरब
Lau hai hajur hamro syangjame wc ma chai bhirkot nagar palika bata hal dehradun india bata 🙏🙏🙏
Good job purvi bluj pariwar. Thanks 4 video.
Nuwakot Devighat Pani aaununa dai
धन्यवाद सचिन बाबू नियमित शुभ चिन्तक म
Ma 1 class padhda nepali Maa yo katha padheko thiye AAJA tyo din ko yed aayo Ra yo katha ko rahasye Janna paiyo , yesko lagi sir Lai dherai dherai dhannebad ❤️😘🤞
Ati2 sundar yo video
दर्सन दाइ हजुरको भिडीयो सबै हेरि सके र एसरिनै सदै भिडियो हालिरनु होला
धेरै धेरै धन्यवाद सचिन सर हजुरले आफुसगै हामीलाई घुमाउनु हुन्छ अाज आफ्नै गाउको सचित्र हजुरको माध्यम बाट हेर्दा धेरै खुसी छु हृदय देखि नै धन्यवाद सचिन सर🙏💕🙏
Hamro dad ko mama ghar sepat. Tapai ko gau pani tetai ho 😁
Sachin sir dhannebad ramro ramro video dekhaunu hunxa
🙏🙏🙏💞👌❤💞❤💞👌hami pardasi ko man aanda dinay video thanks babu ramaelo tau
झापालिले बजाएको सनै मन पर्यो 😀😀😀😀 साथै धन्यवाद सचिन सर रमणीय तथा रोचक दृश्य देख्ने मौका दिनुभएको मा।
Wow Dami
मेरो स्याङ्जा प्यारो स्याङ्जा
भमरा भन्छ भाई तेसलाई
Thanks for beautiful video
1st episode dekhi naxutai purvi blues ko video herne jati ko ko hununxa?
आहा हाम्रो स्याङ्जा
म आफैं स्याङ्जा जिल्लाबासि भएपनि अन्धा-आंधी गुफामा प्रतक्ष्य पुग्न सकेको थिईन।आज तपाईं संगै पुग्न पाएँ खुशी लग्यो। Thank you सचिनजी 👍
Keep Exploring 🍀
malaysia bata feri syanja ghumiyo arghakhanchi tira pani ghumaunu pro ho sachin sir
Nice places bro you have to buy drown
Dheri vlog heriyo sir tara tapai ko jasto ramro kasai ko lagen malai good nice
Hi good evening sir i from Darjeeling peshok I like your vlog very much
Awesome video 👍 keep it up. Thanks.
waoooo best of luck sir.all team lai
म purvi blues को नियमित दर्शकमा पर्दछु, दुख गरेर बनाईएको यो भिडियोहरु संसंगै यात्राको पनि अनुभुति गर्दछु । सायद 1 देखि 165 सम्मको भाग पनि हेर्न छुट्याईन होला, सचिन सरको सरल मिठो बोलि भाषा अनि ठाउँ स्थानहरुको स्पष्ट ढंगले परिचय गराउँने कलाले त मंत्रमुग्ध नै भईन्छ, सचिन सरलाई मेरो एउटा अनुरोध छ यदि सम्भव छ भने मनाङ्ग घुमाईदिनोस न एक ताल , ( खर्च गरेर ) दोबेटे टेलि सिरियलको शब्द उधारो लिएँ मैले, हुन त मैले मनाङ्गको धेरै भिडियोहरु हेरेको छु तर खै के खै के नमिलेको तरकारीमा नुन कम भए जस्तो कहिल्यै चित्त बुझेन ।
धन्यवाद छ तपाईं र तपाईंको टिम लाई 👏👏👏👏👏👏👏
Hjurko paraya sabai video herxu bro nikai majja aayo ati ramaelo thau🙏🙏
Wow dami
हाम्रो स्याङ्जा राम्रो स्याङ्जा ।
🙏🙏🙏🌷👍️
purvi blues धेरै धेरै धन्यवाद
Aati ramro thau ❤️🙏.. Dharmik mahalo bhayeko thau 1patak Ghumnai parne rahichha .. video banai janakari garu hune Hàjur haru Lai👌💓🙏
डहरे देउरालीमा मा पनि दर्शन गर्नुपर्ने सर।।त्या सम्म पुगेपछि
आत्मसात् सम्मान छ सर हजुर लाई 🙏
राम्रो अनि रमाईलो
हाम्रो जिल्लामा रहेको ऐतिहासिक धार्मिक एवं पर्यटकीय स्थल मा आयर सबै लाई देखाउने प्रयास गरेको मा हजुर लाई धन्यवाद टक्र्याउन चाहन्छु।।।।
आह! हाम्रो देश प्रकृतिले आरमसंग निर्माण गरेको सुन्दर्तामा कुनै अतियुक्ति नै छैन् तर नेतृत्व काे चेत कहिले खुल्ने ।धन्यवाद भाइ राजा 💕
30 बर्ष अगि पुगेको ठाउलाईआज पुग्न नसके पनि फेरि देख्न पाउदा साह्रै खुशी लाग्यो, कार्की नेटाको त्यो धुरिबाट अन्य भ्यु सगै पर्बत जिल्लाको सदरमुकाम कुश्मा बजारको दृश्य हेर्नू पाए आभारी हुने थिए 🙏🙏🙏🙏
Regular viewer from qatar
Good job sachin bro
दाइ तपाइ हाम्रो गाउमा पुग्नुभयो सार्है खुसि लाग्यो यो ठाउमा नै बास्तबमा श्रबण कुमार ले आफ्नो प्राण त्यागेको र प्राण त्याग्ने बेला शिला भएर प्राण त्यागेको इतिहास छ
How beautiful video is. Thank you so much for your kind video.
Dharai dharai ramro ❤️❤️
निकै राम्रो अनि आनन्ददायी 🇳🇵🇳🇵🇳🇵♥️♥️♥️♥️
सवैचिनारि का साथ वनस्पति को पनि परिचय दिनुस
Great job brother keep it up. thnxs.
Wow dammi
Wow so beautiful view lovely from kathmandu
Loving to you Sanchai dai
Sachin sir ko bolne saili ani awaz k saro mitho hau..
सचिन सर मेरो फेबरेट सधै भिडियो अपलोड गर्नु भय हुन्थ्यो आज धेरै दिन पछि हजुरको मिठो आवाज सुन्न पाईयो
Dai teta gako time ma Baglung and parbat ko pani banaunu la
When i see your video i feel very enjoye thanks to all team go ahead …
Laxmi sir kina aaunuvayena sachin sir nice place
डोटि को बडिकेदार धाम को पनि एउटा भिडियो बनाउन पर्यो सर ।अति नै आभारी हुने थिय
सचिन सर किन एसपाली किन ढिला आयो त भिडियो।
Wow nice place
jindagani darpan chhaya sir le senai dami bajaunu vyo.👌👌👌
Underrated channel 💕
Panchase vlog dherai ramro laagyo adventurous pani xa, team lai dhanyabad saalin prastuti ta sachin bhaee lai bhaniranai pardaina
रसुवा को गोसाइँकुण्ड , लाङटाङ तिर आउनुपर्यो सर
Wow thanku dai maily khojyko panchase 🙏🙏🙏🙏💕💕💕
Ati sundar
Nice video daju 🌻🙏🙏🌺🌺
अरुको भन्दा तपाई को सम्झौने तरिका राम्रो छ।
Beautiful Places... Enjoyed Watching 👍👍👍 Sachin Sir and the entire team 🙏🙏🙏🙏
Ramro lagyo