जसले जे भनेपनी छक्का पन्जा भन्ने बित्तिकै नेपाली फिल्म जगतमा अागो बाल्ने टिम हो । अर्को कुरा गित पनि जहिल्यै हिट छ । यश फिल्म ले अर्को ईतिहास रच्छ ढुक्कसँग ले
Khoi temilai matrai testo lagdo rahixa Hami ta paila Rajesh dai konfan aile daya hang ko film ko laagi mtrai w8grxu esta jhaar haru laagi ta yetraa ni poisaa tireraa hall ma jaandai na ajha Rajesh Hamal vhnda mo super star vhne yoi mulla hoina any way geet xai ramro xa...tesko lagi kunai birodh xina
हैट! राजा भनेको राजै हो। दीनदिनै दीपकराज गिरि नेपाली अनिल कपुर हुँदैछन् 😀😀 जति बुडो उति हिरो लूक्स। अनि दिपकको कोरियोग्राफी चाहिँ माग्ने बुडाले गराएको जस्तो छ। समग्रमा गीत संतोषजनक छ। स्लो पेसमा बिस्तारै लय समाउने। अग्रिम शुभकामना छक्कापन्जा समुहलाई।
आज सम्म हेरेका दिपक राज गिरीको नाच मध्ये यो नाच उत्कृष्ट लाग्यो। सुनिल दाइलाई छक्का पन्जा जस्तो नम्बर वान ब्यानारले गरेको विश्वास प्रतीको न्यायहो। सुनिलदाइको उत्कृष्ट निर्देशन। सुनिलदाइ आफैमा ब्राण्ड लाग्छ मलाइ।
आहाँ कती मीठो फेरी देश खाने भयो यो गीत ले सारै राम्रो आएछ ❤❤❤❤😊😊😊 फेरी अब यो गीत मा tiktok भीडीयो rels हरु लाखौ आउनेछन्❤❤❤❤congratulations teem xakka panja❤❤❤😊
नमस्कार 🙏 म चलचित्र छक्कापन्जा 5 को गीत "बिहे भाको छैन" को गायक सबिन सुबेदी । हाम्रा अन्य गीतहरु जस्तै यो गीतलाइ पनि माया गरेर सेयेर लाइक कमेन्ट गरिदिनु हुनेछ भन्ने अपेक्षा लिएकाछौ । धन्यवाद ❤
मन खोलेर बोल्नु पर्दा नि दिपक र दिपा अनि माग्ने अझै दयाहाङ्ग सोउगात हरु को फिलिम मात्र बर्समा यक चोती हेर्नू पाउँदा मन असाधै खुसी लाग्छ अरुलाई के कस्तो लाग्छ छक्का पन्जा 5 लाई बधाई छ नया गित अब हित हुन्छ अझै मपनी तिक तक्मा बनाउने छु❤❤❤❤
गीतले के भन्यो भन्दै कमेन्ट गर्नु भन्दा अघि म सङ्ग पनि मिल्यो भन्नु पर्छ अहिले यस्तै छ माया लाएसि तन, मन साटेकै हुन्छन । सबै नहुन सक्छन तर धेरै त्यस्तै हुन्छन अहिले ।
म मधेस समुदायको हुँ... ठूला चाड दशैमा विशेष गरी यस प्रकारको गीतले सबैको मुड बदल्छ र रमाइलो मुडमा परिवर्तन ल्याउँछ ....... चाडपर्व रमाइलो छ र यो गीतले चाडपर्वलाई थप रमाइलो बनाउँछ...... राम्रो कला र राम्रो आवाज भगवान द्वारा उपहार ..... मजा लिनुहोस् र राम्रो सम्झना बनाउनुहोस् ..... मैले 100 भन्दा बढी पटक सूचीबद्ध गरेको छु ... धेरै राम्रो गीत ..
Doesn't matter if u hate this guy(Deepak raj giri) He is the most intelligent guy..my gwad not repeating same singer again and again ...bro knows well what to do
छक्का पञ्जा मा सबै भन्दा राम्रो लगेको पार्ट ३ हो । राजनीति ले ध्वस्त पारेको हाम्रो सरकारी स्कुललाई बडो रमाईलो ढंगले प्रस्तुत गरेको थियो । जसले मनोरञ्जन मात्रै होईन हाम्रो समाज लाई राम्रो सन्देश पनि छोडेको थियो । 5 पनि यस्तै बनोस् भन्न चाहान्छु।
माग्ने बुडाकाे फेन यता ❤
Chaka panja4 kaila release garna
Magne ( kedhar ghimire )bhayan bhane ma ta movie herdina
Magne boss
Ramari lekhna sika paila😅
Ma pani ho hajur ua-cam.com/video/P6R2Yvgxxn8/v-deo.htmlsi=DmRYQnBtp0i4n2TV sunera partikiyra Dinu Hola Hai 🙏
बिहे नहुने जति यता हाजिर हुम त 😅😅😅😅
Curly Curly kapal song KO copy ho yo
😂
😂😂
@@Anju78965थाहा पायो एउटा् ले कपि रे🤣🤣
same 😂😂😂
नेपाली फिल्मको केही हद सम्म भएपनी साख राख्ने काम छक्का पन्जा ब्राण्डले गरेको छ । अग्रिम बधाई छ पुरै टिमलाई ।
Malai chai man paryo hai ❤
Kabadi kabadi is best
आज बल्ल थाहा भयो कमेंट मा डबल टच गर्दा लाइक हूनछ भनेर😂😂😂थाहा हूनी ले सब्स्क्राइब गर्दिनु है हजुर ।।।।
❤❤❤
What a way to beg for likes 😂😂😂
Jeterstilwr
Sala copy garxas 😂😅
यस्तो राम्रो गीतलाई सानो शब्दले सुन्नेलाई खल्ल बनाइदियो बिहे भएको छैन कुमार पनि होइन कितनेकै राम्रो छ तर यो शब्दले सुन्ने स्रोताहरूमाझ खल्लो बनाइदियो।
Ekdam
दिपक दाई संग पैसा कमाउने आईडा पनी छ र दर्शक को मन जित्ने बिस्वास पनी छ। धेरै धेरै शुभकामना सबै टिम लाई।।।।।।।🎉🎉🎉
त्यही त सबैलाई अवसर पनि देको ।कहिले दसैं आउँछ र हेर्नु जस्तो पो त
❤❤❤
Big fan dipak
माग्ने बुडो लाई धेरै धेरै माया 😂❤❤
१२ गाउँ ❤ नमेटिने घाउ ❤ रावायण ❤ छक्का पन्जा ५ ❤ 100% सुपर हिट 😮
😂😂😂 xakka panja 5 hoina xakky parx 12 gauko ko power
१२ गाउँ हेर्न जाउ सबै जना
यो दिपके हिरोको रोल खेलेको मन नपराउनी जति यता आम त
Anmol ko fan chapri
Jasto manxe testai soch
मलाई त मनपर्छ दिपक सर❤❤❤
😂😂😂😂😂😂😂@@furbatamang4274
तपाईं को comment पडेर होला comment बन्द गरेछ महानालायक ले😅
म चाही दिपक दाईको सफलताको ठुलो फ्यान ❤
same❤
#sherpavlog111
@@Rizal37914#sherpavlog111
❤❤❤❤ love you dai...
Next song excited
आहा कति मिठो गीत❤❤❤
जसले जे भनेनी दर्सकको चित्त बुज्दो कथा गित प्रस्तुत गर्ने भनेको दिपक दिपा हुन ।। साथमा सबै टिमलाई बधाई छ ।।
१२ गाउँ हेर्ने हो यस्पली दशैमा ।
वाु😂😂😂🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
हार्दिक बधाई साथै सफलताको शिखर चुम्न सफल रहोस शुभकामना व्यक्त गर्दछु 🙏🙏🙏
एउटा लाइन त सत्य बोल्यो यो गितले
"धनसम्पती नभईकन राम्री केटि पाइदैन"
गरिबले प्रेम गर्ने जमाना छैन हजुर
😂😂
मनपरो यो लाईन ।😋
दिपाश्रीलाई सुहाउँदो शब्द रैछ
बिहे भाको छैन म
कुमारी नि हैन म 😀😀😀😀
😂
😂😂😂
😂😂😂
सहि😂😂
बिचरी लाई तीन महिने सुइ लगाएर मोटि बनाइछाडे 😂😂
जसले जे भनेपनी छक्का पन्जा भन्ने बित्तिकै नेपाली फिल्म जगतमा अागो बाल्ने टिम हो । अर्को कुरा गित पनि जहिल्यै हिट छ । यश फिल्म ले अर्को ईतिहास रच्छ ढुक्कसँग ले
Khoi temilai matrai testo lagdo rahixa Hami ta paila Rajesh dai konfan aile daya hang ko film ko laagi mtrai w8grxu esta jhaar haru laagi ta yetraa ni poisaa tireraa hall ma jaandai na ajha Rajesh Hamal vhnda mo super star vhne yoi mulla hoina any way geet xai ramro xa...tesko lagi kunai birodh xina
छक्का पन्जालाई यो पलि break गर्छ १२ गाउँले।शुभकामना १२ गाउँ टिमलाई
छ्या छाडा गीत 😢 बिहे पनि भाछैन कुमारी नि छैन म ! भर्जिन तोडेको बिहे अगाडि नै रछ😊
Machikne kasari xada vayo
Taitaw hawa ma xada re😂😂 bhai xada herna tiktok tira jau😂😂
@@yakendraagri6603 bro geet dher xada xaina but timro boli chai xa hai jiskeko bhayeni 🤣
A bro Kumar Ani Kumari ko Arth bujn paila ❤❤
यो गित दीपाको हो😂😂😂😂😂रे😂😂
छक्का पन्जाको सबै सिरीज मन पर्छ चलचित्रको भब्य सफलताको शुभकामना
दिपकराज गिरीको लेखन शैली सारै उत्कृष्ट हुन्छ
हैट! राजा भनेको राजै हो। दीनदिनै दीपकराज गिरि नेपाली अनिल कपुर हुँदैछन् 😀😀 जति बुडो उति हिरो लूक्स। अनि दिपकको कोरियोग्राफी चाहिँ माग्ने बुडाले गराएको जस्तो छ।
समग्रमा गीत संतोषजनक छ। स्लो पेसमा बिस्तारै लय समाउने। अग्रिम शुभकामना छक्कापन्जा समुहलाई।
लु यो वर्ष पनि मन जित्यौ दीपक दाई अनि सम्पूर्ण छकापञ्जा टीम ❤❤❤❤बिहे भाको छैन कुमारी हैनन
Hora already broke😂😂😂
Next project hit song aaunu paryo❤❤❤
आज सम्म हेरेका दिपक राज गिरीको नाच मध्ये यो नाच उत्कृष्ट लाग्यो। सुनिल दाइलाई छक्का पन्जा जस्तो नम्बर वान ब्यानारले गरेको विश्वास प्रतीको न्यायहो।
सुनिलदाइको उत्कृष्ट निर्देशन।
सुनिलदाइ आफैमा ब्राण्ड लाग्छ मलाइ।
12 गाउ 100% हेर्ने जति येता
कति राम्रो देखिएको दिपक दादा लाई ❤❤❤❤
Best wishws छक्का पन्जा टिम राम्रो गीति भनेको रहेछ अब दशै तिहाइ मा तहल्का मच्चाउने छ ❤
❤❤❤
अतिनै उत्कृष्ट शब्द संगीत अनि गीत तथा भिडियो सारैनै सारैनै रामौ लाग्यो हामीलाई..... ❤❤❤❤❤❤❤
😅😅😅😅
😂😂😂
6का ५जा चॉडै युटुबमा आओस भन्ने यता हॉजिर है✊✊✊ 1:16
pila hall maa ga a ra hernu paro ni...hit banauna
Right
Chakka panja 4 ta UA-cam ma aayako ta xoina sir aba 5 ta kailai ho Kailey 😅
Hoho hami sabai nepali milera Maya rw sath dinu parxa sabai ka movie haru Lai...❤❤❤❤
Film 🎥 ramro laagyo malai... aruko thaha bhayana ❤❤❤
गित रमाइलो लाग्यो छक्का पन्जा टिमलाई शुभकामना❤❤❤
बर्षा शिवाकोटी को असली फ्यान ले लाईक गर्नुस् । को को हुनुहुन्छ ❤❤
उर्लाबारी कि गायिका बेनिसा पौडेल को fan हाजिर
Urlabari ko po ho?😂
@@RajBhattrai-f2f yes
Jhapaa ko hoin rw
@@girbahadursarki3653 khoi maile yad nai gareko thiyena huna ni sakxa
@@girbahadursarki3653 no she is from Urlabari morang
गीत मन पर्नेहरू चै यता हाजिर हुनुहोस ❤ ६ बजेर ५ मिनट मेलाई मन परेको समय थियो है 🎉
यो गितमा दिपा श्री नाचेको हुनु पर्ने जति यता हाजिर हुनु।😊
यस्तो छाडा गीत बहिस्कार गर्नुपर्छ😢😢 परिवार संग बसेर के गरि सुन्नु हौ यस्तो गीत 😢😢
Sakxass vane ta khate le garera dekha na
@@Anju78965 तिम्रो नि बानी बिग्रीसक्यो बाबु ! तिमी कस्तो कस्तो छाडा बोल्ने सुन्ने मान्छेलाई त यतिको गीत त भजन हो भजन !
@@Anju78965k garna paryo uha le sir
Ko mg hos vaii 😡😡yo geet ma k xa xada mg😡😡😡kumar Ani kumari ko Arth bujh mg 😡nepali shabd kos ma gayer❤❤
सरल शब्द कर्णपृय सङीत , अरु भन्दा नि लुगा लगाका हिरो हिरोईन देखेर मन आनन्दित भयो 😊😊
फिल्म छक्का पञ्जा 5 हिट हुने पक्का । गीत सारै मन पर्यो । धन्यबाद अनि सम्पुर्ण टिम लाई सफलता को शुभकामना।
Congrats all team best wishes 🙏
आहाँ कती मीठो फेरी देश खाने भयो यो गीत ले सारै राम्रो आएछ ❤❤❤❤😊😊😊 फेरी अब यो गीत मा tiktok भीडीयो rels हरु लाखौ आउनेछन्❤❤❤❤congratulations teem xakka panja❤❤❤😊
तपाई सहि हुनुहुन्छ, यो गीत भर्खरै बाहिर आएको छ र केहि दिनमा थप लोकप्रिय हुनेछ।
मौलिक पन त छँदैछ त्यसमाथि यथार्थता लाई प्रस्तुत गरेकोमा छक्क पांच टोलीलाई शुभकामन
दिपकराज गिरि देख्दा मलाई झट्ट कुच्चेको देक्चि याद आउछ😅😅
Afno anuhar aaina ma heresi sab ko anuhar afno jastai lagcha. Its normal.
दिपाश्रीलाई सुहाउने खालको गित आएछ
Yes😂😂😂
मान्छे को आफ्नो आफ्नो सोच हो, जस्ले जे भने पनि राजा भनेको राजा नै हो, छक्का पञ्जा टिम मेरो पहिलो रोजाइ मा पर्छ,
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤ excited this movie
जति नै हेर्दिन भने पनि दीपक र दीपा को। फिल्म हेर्ने गीत सुन्नै पर्ने सबैलाई😅😅😅गज्जब छ।
यो कमेन्ट मा मपनी परे
बाघ आउदाई छ दशाईमा
यो दिपक कुन कोणबाट हेरो देखिन्छ ।
आफू त हिरोनी हेरेर जाने मान्छे , म त यो movie हेर्न जान्छौ ❤😊😂
दिपकराज गिरीको यो उमेरको जोश र डान्स वा दामी लास्टमा माग्ने बुढा दाईको इन्ट्रि 😂😂😂😮
एकदमै राम्रो गित । चलचित्र त गज्जब बन्छ सबैलाई थाहा छ ।अग्रिम शुभकामना 🎉🎉
संधै जस्तो गीतले छुन सकेन। अर्को गीत मनछुने आओस्। शुभकामना
१२ गाउँ ❤
आज बल्ल पहिलोपटक थाहा पाउदै छु डबल क्लिक गर्दा कमेन्ट्स मा लाइक हुने रहेछ।✓✓✓
मलाई चाई मन पर्यो
दिपक राज गिरी दाई लगायत सम्पूर्ण टिमलाई बधाई छ 🥰🥰
धेरै धेरै शुभकामना दीपक दीपा सम्पूर्ण टिमलाई।
12गाउँ ❤❤❤
धेरै राम्रो लाग्यो गीत मलाई त ❤
धानको बाला झर्ला कि नझर्ला
मै हो केटो मन पर्ला नपर्ला
वा कति मिठो
दिपक र दिपा को fan यता हजिर होउ❤❤❤❤❤❤❤❤
❤❤love
छक्का पन्जा टिमको म त फ्यान भय हजुरहरु?
❤❤❤
दुईटा नेपाली फिल्म हाे दुईटा लाई माया गरुम❤❤❤❤
जय 12 गाउ❤❤❤
छक्का पन्जा 4 कहिले आउछ हो youtube मा भन्नु पर्यो अनि TV मा त आइ सक्यो छक्का पन्जा 4 अब youtube मा हाल्नु पर्यो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
हामि पनि पर्खाइमा हो
5 ho vai ab tw😂😂😂
नमस्कार 🙏
म चलचित्र छक्कापन्जा 5 को गीत "बिहे भाको छैन" को गायक सबिन सुबेदी । हाम्रा अन्य गीतहरु जस्तै यो गीतलाइ पनि माया गरेर सेयेर लाइक कमेन्ट गरिदिनु हुनेछ भन्ने अपेक्षा लिएकाछौ । धन्यवाद ❤
Lyrics not good 😊
Sound quality ma energy jos kam xa yar
All the best whole entire team❤❤too good👌👌👌
Ramro xa ❤❤
स्वर त निशान भाइको जस्तै रैछ राम्रो छ ❤
मागने बुडाको फ्यान हाजिर हुम त।
निकै रमाइलो गित रैछ मन पर्ने जति हाजिर हाजिर गरुम त।❤️
दामी गित ❤❤ यो सालको विबाह , ब्रतबन्ध , पाटी , वन भोज जस्ता कार्यक्रमलाई मनोरञ्जन दिने गित ❤❤❤
पक्कै पनि दिपाले लेखेको हुनुपर्छ यो गित यथार्थ लेखेको छ
हेटौंडाको अद्भुत गायक सबिन सुवेदी भाईको फ्यान हरु को को हुनुहुन्छ हाजिर गरौं है🎉🌹❤️❤️🎊🎊👏👏👏👏
❤️🙏
सारै मिठो गाना अनि सब परिवार सङ शीर निहुराएर होइन ढुक्क सङ शीर ठाडो पारेर हेरिने गाना रैछ 😍फिल्म पनि पारीवारिक नै हुन्छ भन्ने मा ढुक्क छु 🙏
Bihe vako xaina kumari ni haina vanne sabda le kasari family sanga sir thado parera hernu hunxa ra?
प्रदीप खडका को aktor मोभि कार्तिक १४ गते कोको excited हुनहुन्छ यता हाजिर गर्नुहोला हैं
प्रदीप king of Nepal 🙏🙏🙏🙏
King star pradeep khadka ko big fan ma ta excited xau
❤❤
@@SurakshyaThapa-t6lyes ❤
@@Kumar-u6x❤❤
कोरियामा यो फिल्म लेउने बितिकै हेर्न जाने हो
माग्ने बुढाले गर्दा अत्तिनै हिट हुन्च सधै 🤞🤩
गीत क्या हो यार यसो ?🎉🎉❤ शुभकामना ❤
धेरै सिम्पल भयो गित ....शब्द पनि सङ्गीत पनि , स्वर पनि ...
मन खोलेर बोल्नु पर्दा नि दिपक र दिपा अनि माग्ने अझै दयाहाङ्ग सोउगात हरु को फिलिम मात्र बर्समा यक चोती हेर्नू पाउँदा मन असाधै खुसी लाग्छ अरुलाई के कस्तो लाग्छ छक्का पन्जा 5 लाई बधाई छ नया गित अब हित हुन्छ अझै मपनी तिक तक्मा बनाउने छु❤❤❤❤
कति भ्युज पुग्यो भनेर भ्युज मात्र हेर्ने यता हाजिर हुम त साथिहरु✋🖐️
बिहे भाको छैन म...
कसैको नि भैन म.... ,
यो सायद राम्रो शब्द चयन हुन सक्थ्यो।। तर सायद कथाले पनि त माग्न सकेको हुन सक्छ!!? जे होस् लय राम्रो लाग्यो।।
फेरि देस खाने भो यी गितले❤❤
दिपक दाइ र दिपा दिदी को सच्चा Fan❤️ जति हाजिर हुम त । म चै इटहरी को हल मा जानेहो दशै मा हेर्न ।।।।।।।।🎉🎉❤❤
फेरी अर्को धमका हुने भो
सुन्दर मेरो नाम्😂
यो छक्कापन्जा सिरियल को काजि लाई पनि डाहा हुन लाग्यो फिल्म 12गाउँ लाई भन्छ राजा छक्का पन्जा त सिरियल हो
छक्का पञ्जा 1,2,3,4 सबै हेर्नेहरु यता ❤😂😂😢😢😅😅🎉
😂here
गीतले के भन्यो भन्दै कमेन्ट गर्नु भन्दा अघि म सङ्ग पनि मिल्यो भन्नु पर्छ अहिले यस्तै छ माया लाएसि तन, मन साटेकै हुन्छन । सबै नहुन सक्छन तर धेरै त्यस्तै हुन्छन अहिले ।
यो गितले देश खान्छ..भन्ने जति यता हाजिर...
म मधेस समुदायको हुँ... ठूला चाड दशैमा विशेष गरी यस प्रकारको गीतले सबैको मुड बदल्छ र रमाइलो मुडमा परिवर्तन ल्याउँछ ....... चाडपर्व रमाइलो छ र यो गीतले चाडपर्वलाई थप रमाइलो बनाउँछ...... राम्रो कला र राम्रो आवाज भगवान द्वारा उपहार ..... मजा लिनुहोस् र राम्रो सम्झना बनाउनुहोस् ..... मैले 100 भन्दा बढी पटक सूचीबद्ध गरेको छु ... धेरै राम्रो गीत ..
❤❤❤
🧔🧓👩🦳👩🦳
माग्ने त माग्ने नै हुन त 🤗
❤❤धेरै धेरै राम्रो छ गित अनि भिडियो पनि 🙄🙄🙄🙄🙄🙄🙄🙄🙄
गीत चाहिँ साह्रै मन पर्यो है छक्का पञ्जा ५ यसपाली दशैं मा हेर्न जाउँ
दिपकराज गिरि ले din t best nai dinx yll best wishes chhakka panja5 team
कस्तो तरीका को गीत हो यो 😢 पहिलाको यस्तो गीत नै भेटाएन मैले छक्का पञ्जा एक देखि चार सम्म त राम्रै थियो।
मेहेनत गर्दै जानुस| सफलताको शुभकामना छक्का पन्जा टोलिलाई|
गित दामि छ चलचित्र ले दसै मा धुम नै मचाउने भयो खायो गित ले द्सै तिहार को देउसी भैलो
Doesn't matter if u hate this guy(Deepak raj giri)
He is the most intelligent guy..my gwad not repeating same singer again and again ...bro knows well what to do
Yeah exactly ❤️ sabai lai palo dine k❤️
Exactly 💯 right 👍
आहा कस्तो राम्रो गित मनै प्रफुल्ल भयो मेरो त यो गित सुनेर।❤❤❤
यो दीपक राज सुड्डो अब मुभि म हजुर बाउको रोल गर्दा ठिक हुन्छ के 😆😆😆😆
लु मलाई त मन पर्यो है।❤
गीत मन पर्ने जति यता है बिहे भाको छैन😅🎉❤❤ लास्ट मा माग्ने को इन्ट्री 😊😊😊
दिपक राज गिरिकाे म जस्ताे बिग फ्यान हाजिर हुनुहाेस त अनि एक अर्कामा सपाेट गराै है साथिहरु ...🙏🙏🙏🙏
छक्का पञ्जा मा सबै भन्दा राम्रो लगेको पार्ट ३ हो । राजनीति ले ध्वस्त पारेको हाम्रो सरकारी स्कुललाई बडो रमाईलो ढंगले प्रस्तुत गरेको थियो । जसले मनोरञ्जन मात्रै होईन हाम्रो समाज लाई राम्रो सन्देश पनि छोडेको थियो । 5 पनि यस्तै बनोस् भन्न चाहान्छु।
संगीतको शब्द, स्वर अनि लयनी उत्तिकै आहा!💜