मनमा पिर कति लिने हो .. सम्झनेलाई सम्झिने हो विर्सनेलाई विर्सिदिने हो ! Ramkant Neupane जी को शब्द, वादल घिमिरे भाईको सँगीत, प्रविशा अधिकारी र मेरो आवाजमा रहेको “मनमा पिर” गीत Namaste Plus UA-cam मा रिलिज भएको छ।हेरिदिनुस है🙏।
Malai hajur ko Voice Dherai man parxa Ramji Sir UA-cam ma Pani hajur ko namkai git khoji rakhxu ki Ramji khand ko Naya giy aayo ki bhanera mero Favourite Singer hajur ho sir ❤️❤️❤️
आदरणीय अग्रज चर्चित गायक देखि मोडेल #रामजि#दाइ तपाइको कुनै गीतले नचाउछ कुनै गीतले रुवाउछ तर यो गीत स्वदेश देखि प्रदेशि दाजुभाइ दिदिबहिनी को जिन्दगीमा 100% मिल्छ प्रेममा धोका पाएर बिछोड भएको हरुलाइ यो गीतले बिगतमा लाएको माया खाएको कसम सोच्दै रुन्छन बधाई छ सम्पुर्ण मन मा पिर कति लिने हो all team लाई लाखौं लाख सफलताको शुभकामना 🙏
गित एकदमै राम्रो लाग्यो, धेरै धेरै शुभकामना छ टिमलाई,अनि मोडल बादलजी त काटिकुटि हाम्रो फुटबल टिमका प्रशिक्षक अलि अब्दुल्लाह अल्मुताईरी जस्तै हुनुहुन्छ ठ्याक्कै।।।
नेपाली लोकसंगीतलाई फरक शैलीको बाटोमा हिँडाउनुभएकोमा प्रिय मित्र बादल घिमिरेलाई बधाई छ ! लोक मेलोडीलाई western फ्युजन गर्न सिपालु मित्रको यो नयाँ गीत पनि धेरै मन पर्यो । गीतसंगीतमा बिकृति फैलिरहेको बेला मौलिक र सभ्य सृजना हिट हुनु खुसीको कुरा हो । बधाई छ बादलजी❣️❣️ !!
Badal Ghimire bata Ava ko Nepali music ma dharai aaasa chha hai ... Anglo Tare Bhir bata nai ma tapai ko big fan ho ... thank you so much hajur yeti ramro song ko lage ... keep it up hajur
आहा सारै मिठो गीत सुन पाइयो धेरै खुसी छु त्यस माथि झन यति मिठो स्वरको धनी राम्जी खान सर लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु संपूर्ण टीम लाई ❣️❣️❣️❣️❣️❣️❣️❣️🌹🌹🌹🌹
आहा कति मार्मिक शब्द अनि अहिले को current situation लाई invelb गरेर creat गरेको रहेछ more than येस्तै नै छ हाम्रो नेपाल को located 😌😌 so very heart touched song अनि उस्तै राम्रो प्रबिसा दिदी को कोइली झै आवाज 🤩🤩🤩
Daami daami ati sundar xha geet. Jati sune pani teti nai suni rahun laagne shabd sangeet singing man xhune xha Ramji ra pravisha ko bhaka jabarjast xha really a heart touching song. Priyana ko acting real ra cute laaxhin. Mero laagi everything is perfect. Congratulations to whole team. Jay Nepal.
नमस्ते म बादल घिमिरे 🙏🙏 गायक रामजी खाँण र प्रविशा अधिकारीको स्वर , मेरो संगीत , रमाकान्त न्यौपानेको शब्दमा , प्रियना आचार्य र मेरो अभिनय , बिक्रम चौहानको निर्देशनमा यो गीत हजुरलाई कस्तो लाग्यो ? प्रतिक्रिया दिनुस् है 🙏
"सम्झने लाई सम्झिने हो, बिर्सनेलाई बिर्सिदेने हो"। नयाँ प्रयोग समग्र मा राम्रो लाग्यो। बादल जि अभिनय को प्रयास राम्रो छ अझै राम्रो गर्न प्रयास गर्नु होला। शुभकामना सम्पुर्ण टिम लाई।
सबै तिम लाई सुभकामना छ करोड कल्ब पुगोस गीत न पुगोस पनि कसरी राम्जि खान्ड अनि प्रबिशा अधिकारी को एति समुधर सोर छ सलाम छ दादा र दिदि लाई मिथो छ गीत पनि अनि मेरि मुन्नी को अभिनय त झन साच्चिकै हेर्ने लायक छ I love you मुन्नी ❤️❤️❤️❤️❤️ सक्किगोनी मा पनि मुन्नी music video मा पनि मुन्नी जता तेतै तिमी हुन्नी अब अरु को पालो कैले आउने होला कुन्नी दिदी म हजुर को भाइ हो
Maile yo song 100 xoti sune aaja😊 bihana dekhiko suneko sunai xu so jati suneni pugeko xin promise sarai ramro lagyo song ra acting😍👌👍️best of luck all team👍️🙏🙏😍
नेपाली गित संगित क्षेत्रमा सबै भन्दा मन पर्ने गायक अनि जस्तो सुकै परिस्थितिको गित मा सुट गर्ने गायक रामजी सर दामी छ गित सफलता को लागि शुभकामना छ🙏🙏🙏❤🇳🇵🇳🇵🙋♂️
प्रदेशीको पीडा मा आधारित गित शब्द र सँगित निकै राम्रो मीठो गित गाउने गायक हरु पनि निकै चर्चित हुनुहुन्छ अभिनय को बयान गर्न सकिन तपाईहरु मायाले यता पनि हाजिर हुनु होला हाम्रो च्यानल पनि हेरौ धन्यवाद
मनमा पिर कति लिने हो ..
सम्झनेलाई सम्झिने हो विर्सनेलाई विर्सिदिने हो !
Ramkant Neupane जी को शब्द, वादल घिमिरे भाईको सँगीत, प्रविशा अधिकारी र मेरो आवाजमा रहेको “मनमा पिर” गीत Namaste Plus UA-cam मा रिलिज भएको छ।हेरिदिनुस है🙏।
लिनु पर्दैन दाइ तपाइले केइ पिर लिन गीत आफै करोड कल्ब पुगिहाल्छ सुभकामना छ हजुर लाई
Wow my best singer ramji khand 💯
Dai ma hjur ko dhulo fan ho ❤️❤️geet ramro xa
Malai hajur ko Voice Dherai man parxa Ramji Sir UA-cam ma Pani hajur ko namkai git khoji rakhxu ki Ramji khand ko Naya giy aayo ki bhanera mero Favourite Singer hajur ho sir ❤️❤️❤️
GvvvggxgvgtgvvgvgggggggggggggggggxC GB gzrgvc-zvgcgcgvgvvvvgcvg ghrcc CA Cree zag CA zgggggvtgg tgvggv, TV, vvccvggvfgv
आहा😍 साह्रै मिठो, खुबै मिठो।🙏
सारै मिठो गीत
Thank you so much
kti mi ठेा
Kaka timi ni astai geet nikalnu paryo...
Dami xa song
आदरणीय अग्रज चर्चित गायक देखि मोडेल #रामजि#दाइ तपाइको कुनै गीतले नचाउछ कुनै गीतले रुवाउछ तर यो गीत स्वदेश देखि प्रदेशि दाजुभाइ दिदिबहिनी को जिन्दगीमा 100% मिल्छ प्रेममा धोका पाएर बिछोड भएको हरुलाइ यो गीतले बिगतमा लाएको माया खाएको कसम सोच्दै रुन्छन बधाई छ सम्पुर्ण मन मा पिर कति लिने हो all team लाई लाखौं लाख सफलताको शुभकामना 🙏
बादल घिमिरेको गीत निकै कम आऊछन तर सबै हिट हुन्छन् ! सबै स्तरिय हुन्छन् ! यो गितको लागि पनि बधाई !!
आहा सारै राम्रो गित बधाई अनि सफलताको शुभकामना सम्पूर्ण टिमलाई🙏
Thank you
dii tiktok maa yo song halnuna plz
yeti ramro geet tik tok ma kina na halnu bhako ni
@@NAMASTEPLUS cjo*r\\!!\\\!!!##!!a#@aaw#!!@##t\ewwresw#w
dhanyabad 🙏
हाम्रो नयाँ गीत ‘ मनमा पिर’ लाई यति धेरै माया दिनुभएकोमा धन्यवाद 🙏 फेरि फेरि यस्तै यस्तै गीतहरू लिएर आउनेछौँ , माया गरिदिनुहोला है 🙏🙏
🥰🥰
Best wishes
sarai man choyo, satya ghatna ma aadharit ysto mitho ra marmik geet sachai aakha rasayo... Best wishes to all team... lots of love
many many thanks
बधाई छ बादल घिमिरे (ब्रान्डेड नाम बनिसकेको छ ) । गीत सारै राम्रो । Good luck . सम्झिनेलाइ सम्झिने हो बिर्सिनेलाइ बिर्सिदिने हो ।।।।।
Thank you dear
Welcome dear. देश मात्र होइन प्रदेश खाने भो ।।।।
दिन मा 10 भन्दा बडि हेर्न गर्छु यो गित सुभकामना छ सबै लाई
आहा !! कति राम्री स्वर ,संगीत अनि रचना । यस्तो पो हुनु पर्छ नेपाली गीत संगीत भनेको सारै उत्कृष्ट छ। बधाई तथा शुभकामना मन छोयो।
गित एकदमै राम्रो लाग्यो, धेरै धेरै शुभकामना छ टिमलाई,अनि मोडल बादलजी त काटिकुटि हाम्रो फुटबल टिमका प्रशिक्षक अलि अब्दुल्लाह अल्मुताईरी जस्तै हुनुहुन्छ ठ्याक्कै।।।
प्यारी दिदी प्रबिशा र प्यारो दाइ रामजी दाइको आवाजमा कति मीठो गीत आहा! सुनिरहु लाग्ने,बधाई तथा शुभकामना!❤️❤️
करोडौं भिउज जानुपर्ने गीत हो यो, प्यारी दिदी प्रबिशा अनि रामजी दाइ लभ यु❤️❤️
waiting
कस्तो लाग्यो ? सुझाव सल्लाह दिनुहोला ल !
नेपाली लोकसंगीतलाई फरक शैलीको बाटोमा हिँडाउनुभएकोमा प्रिय मित्र बादल घिमिरेलाई बधाई छ ! लोक मेलोडीलाई western फ्युजन गर्न सिपालु मित्रको यो नयाँ गीत पनि धेरै मन पर्यो । गीतसंगीतमा बिकृति फैलिरहेको बेला मौलिक र सभ्य सृजना हिट हुनु खुसीको कुरा हो ।
बधाई छ बादलजी❣️❣️ !!
मन परेमा सेयर र च्यानललाई सब्सक्राइब पनि गरिदिनु हुन अनुरोध गर्दछु ।
🥰🥰🥰
खुसी लाग्यो , आफ्नै जन्मथलोमा suiting गरिएको गित हेर्न पाउँदा घरै गए जस्तो feel भयो❤️ स्याङ्जा चापाकोट ❤️🤘
Kata ho sut gaaryako
@@nepalgunjbanke9165 Syangja chapakot
@@rhythmneupane122 ehhhh
loved it
Thank you so much Eleena sis
Yo geet herera Badal Ghimire ko fan bhaye... simple ani real acting cha ..
Badal Ghimire bata Ava ko Nepali music ma dharai aaasa chha hai ... Anglo Tare Bhir bata nai ma tapai ko big fan ho ... thank you so much hajur yeti ramro song ko lage ... keep it up hajur
आहा सारै मिठो गीत सुन पाइयो धेरै खुसी छु त्यस माथि झन यति मिठो स्वरको धनी राम्जी खान सर लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु संपूर्ण टीम लाई ❣️❣️❣️❣️❣️❣️❣️❣️🌹🌹🌹🌹
मन परेमा सेयर र च्यानललाई सब्सक्राइब पनि गरिदिनु हुन अनुरोध गर्दछु ।
Ramji khand ko voice t next level xa ❣️❣️❣️❣️❣️🥰🥰🥰🥰
जीवनको यथार्थ भोगाई सँग सम्बन्धित यो गीत अति नै राम्रो बनेको छ।❤🙏🇳🇵
सम्पूर्ण टिमलाई धन्यवाद❤।
कस्तो लाग्यो ? सुझाव सल्लाह दिनुहोला ल ! मन परेमा सेयर र च्यानललाई सब्सक्राइब पनि गरिदिनु हुन अनुरोध गर्दछु ।
Badal Ghimire ko sabai geet ramro lagchha
Congratulations Badal Ghimire .. supreb song
आहा कति मार्मिक शब्द अनि अहिले को current situation लाई invelb गरेर creat गरेको रहेछ more than येस्तै नै छ हाम्रो नेपाल को located 😌😌 so very heart touched song अनि उस्तै राम्रो प्रबिसा दिदी को कोइली झै आवाज 🤩🤩🤩
Daami daami ati sundar xha geet. Jati sune pani teti nai suni rahun laagne shabd sangeet singing man xhune xha Ramji ra pravisha ko bhaka jabarjast xha really a heart touching song. Priyana ko acting real ra cute laaxhin. Mero laagi everything is perfect. Congratulations to whole team. Jay Nepal.
Thank you so much.
अति मार्मिक गित राम्राे लाग्याे मन छाेयाे । धन्यवाद् शब्द तथा संगितलाइ
मन मा पिर🤔
पोइला गयो तेरो स्वास्नी त💔
अति मीठो लय सब्द जति सुन्यो तेति आनन्द आउने !आ हा सफलता को शुभकामना
आहा यो गित सुनेर नी मनमा भाको पिडा हराएर गयो
नमस्ते म बादल घिमिरे 🙏🙏
गायक रामजी खाँण र प्रविशा अधिकारीको स्वर , मेरो संगीत , रमाकान्त न्यौपानेको शब्दमा , प्रियना आचार्य र मेरो अभिनय , बिक्रम चौहानको निर्देशनमा यो गीत हजुरलाई कस्तो लाग्यो ? प्रतिक्रिया दिनुस् है 🙏
Congratulation sadhoi astai ramro ramro song herna pau 🙏
Congratulations all teem
Nice song
Nikkai ramro xa congratulations
Congratulations
आहा सारै राम्रो गित आएको रहेछ
रेडियो मा गित सुनेर नाम सर्च गरेर खोज्दै आएको म 😍
my best music director and actor Badal Ghimire 💕💕 sadhai yestai ramro geet lyaunu hola hai .. best wishes
मन परेमा सेयर र च्यानललाई सब्सक्राइब पनि गरिदिनु हुन अनुरोध गर्दछु ।
मन मा पिर कति लिने हो,माँया त थियो सम्झिने लाइ सम्झिने हो बिर्सने लाई बिर्सी दिने हो। 👈️यो शब्द ले दिल खुस गर्दियो यार हैट!
मन परेमा सेयर र च्यानललाई सब्सक्राइब पनि गरिदिनु हुन अनुरोध गर्दछु ।
how talent man Badal Ghimire .. aglo tare bhir then maann ma pir .. biggest fan of you .... waiting part 2
मन परेमा सेयर र च्यानललाई सब्सक्राइब पनि गरिदिनु हुन अनुरोध गर्दछु ।
Conratulaion Badal Ghimire sir .. geet hit bhayeko ma
Namaste Plus को नयाँ प्रस्तुति "मनमा पिर", रामकान्त न्यौपानेको शब्दमा बादल घिमिरेको सँगीत, रामजी खाँड र प्रविशा अधिकारीको स्वर, बादल घिमिरे, प्रियना आचार्य लगायतको अभिनयसहित सार्वजनिक गरेका छौं, सदाझैं यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौं।
Guys keep supporting my comedy channel
Song is very nice and actor and actress are doing great job unfortunately video part is extremely worsts director need too learn so much👎🏽👎🏽
Badal Ghimir! Sanga new song kaile aauchha ... Big fan of Badal Ghimire .. waiting new song plz
Badal Ghimire dada big fan ... long time bhayo hjaurko new song aayena waiting plz
"सम्झने लाई सम्झिने हो, बिर्सनेलाई बिर्सिदेने हो"। नयाँ प्रयोग समग्र मा राम्रो लाग्यो। बादल जि अभिनय को प्रयास राम्रो छ अझै राम्रो गर्न प्रयास गर्नु होला। शुभकामना सम्पुर्ण टिम लाई।
मन परेमा सेयर र च्यानललाई सब्सक्राइब पनि गरिदिनु हुन अनुरोध गर्दछु ।
लोकदोहोरिमा अति नै मन पर्ने राम्जी दाइ
हजुरको जुन गीत आएनि जुन च्यानलमा आएनि खोजी खोजी हेर्छु
सानै देखि आज साम्म हजुरको गीत सुनेर आनद्द हुन्छु
मन परेमा सेयर र च्यानललाई सब्सक्राइब पनि गरिदिनु हुन अनुरोध गर्दछु ।
Best wishes for Badal Ghimire
सारै मन छुने गित लिएर आउनु भो दाई badhai xa all teem lai 😱☑️
मन छुयो सफलता को शुभकामना
आहा कति राम्रो गीत र अभिनय धेरै धेरै बधाई छ बादल दाइ अनि सम्पुर्ण टिमलाइ ❤️
मन परेमा सेयर र च्यानललाई सब्सक्राइब पनि गरिदिनु हुन अनुरोध गर्दछु ।
सबै तिम लाई सुभकामना छ करोड कल्ब पुगोस गीत न पुगोस पनि कसरी राम्जि खान्ड अनि प्रबिशा अधिकारी को एति समुधर सोर छ
सलाम छ दादा र दिदि लाई मिथो छ गीत पनि
अनि मेरि मुन्नी को अभिनय त झन साच्चिकै हेर्ने लायक छ I love you मुन्नी ❤️❤️❤️❤️❤️
सक्किगोनी मा पनि मुन्नी music video मा पनि मुन्नी जता तेतै तिमी हुन्नी अब अरु को पालो कैले आउने होला कुन्नी दिदी म हजुर को भाइ हो
आहा राम जि दाई
मन परेमा सेयर र च्यानललाई सब्सक्राइब पनि गरिदिनु हुन अनुरोध गर्दछु ।
Wow dherai ramro song bane ko xa dherai dherai badhai xa Ranji sir ko voice ma jadu xa so lovely voice Ranji sir🎧️🎤🎹🎸❤️❤️❤️❤️
मन परेमा सेयर र च्यानललाई सब्सक्राइब पनि गरिदिनु हुन अनुरोध गर्दछु ।
@@NAMASTEPLUS okay huss hunx hajur
आहा ! कति राम्रो गीत सार्है मन पर्यो सम्पूर्ण टिमलाई बधाई !!
मन परेमा सेयर र च्यानललाई सब्सक्राइब पनि गरिदिनु हुन अनुरोध गर्दछु ।
Outstanding preformance congratulations to entire team and keep it up Badal ji and Priyana ji you both of work is praiseworthy.
सङ्सार मायामा अदेको छ अरे
एक्लै छु र त रून मन लाग्छ
माया बिस्वासमा तिकेको छ अरे
बिस्वास तुतेको छर त यस्ता गित सुन्न मन लाग्छ😢😭
My fev. Person Badal Ghimire .. so much love .. waiting your new song
Maile yo song 100 xoti sune aaja😊 bihana dekhiko suneko sunai xu so jati suneni pugeko xin promise sarai ramro lagyo song ra acting😍👌👍️best of luck all team👍️🙏🙏😍
मनमा पिर लाई मन पराईदिनु भएको मा हामी धेरै खुशी छौ । सेयर गरिदिन समेत अनुरोध गर्देछु ।
Badal Ghimire is my fev. Actor kasto simple ani mann chuni acting .. geet ni kati ramro
wow malai yakdamai Man hazur doya ramji ani parbisa supop ...
मन परेमा सेयर र च्यानललाई सब्सक्राइब पनि गरिदिनु हुन अनुरोध गर्दछु ।
आहा सारै मिठो गीत रैछ मलाई एकदमै मन पर्यो रामजी खाँण भाई को त म ठुलो फ्यान हुँ प्रविशा अधिकारी बहिनी को पनी स्वर राम्रो छ बधाई छ सम्पूर्ण टीम लाई ।
मनमा पिर लाई मन पराईदिनु भएको मा हामी धेरै खुशी छौ । सेयर गरिदिन समेत अनुरोध गर्देछु ।
सफलताकाे शुभकामना ।स्वर सङ्गित अभिनय सबै राम्राे छ😍😍😍
Always rocks Ramji bro and prabisha sis 🥰🥰🥰
Badal ghimire mama ko song and act both koi fan hum hai ma ni❤️
मन परेमा सेयर र च्यानललाई सब्सक्राइब पनि गरिदिनु हुन अनुरोध गर्दछु ।
मन छुनी म्युजिक 👌👌🙏🙏🙏
बिसेस बधाई छ Ramji khand ji🙏🙏❤️❤️🌹🌹
मिठ्ठो सोर उत्कृष्ट सब्द एक दमै राम्रो लाग्यो 👌👌सफल्ता को भारी शुभकामना छ सबै टीममा 🎶🎼🎬🎉🎈
Wow prabisha didi and ramji daaa super song of the year. Congrats entire team.
सारै मिठो शब्द र स्वर बधाई छ सबै टिमलाई❤️❤️❤️
मन परेमा सेयर र च्यानललाई सब्सक्राइब पनि गरिदिनु हुन अनुरोध गर्दछु ।
आहा ❤️
मनमा पिर लाई मन पराईदिनु भएको मा हामी धेरै खुशी छौ । सेयर गरिदिन समेत अनुरोध गर्देछु ।
आहा मन छुने गीत सदाबाहार हाम्रो लोक गायक राम्जी खाण प्रती हार्दिक नमन छ 🙏
आहा!मनमा पिर कति लिने हो सम्झनेलाई सम्झने हो,बिर्सनेलाई बिर्सिदिने हो।।जिन्दगी ❤️😔
congratulations Badal Ghimire and team
congratulations Badal Ghimire daai
Dammmeeeeeee
कस्तो लाग्यो ? सुझाव सल्लाह दिनुहोला ल ! मन परेमा सेयर र च्यानललाई सब्सक्राइब पनि गरिदिनु हुन अनुरोध गर्दछु ।
सारै मिठो छ है यो गित
Congratulations Badal Ghimire uncle ❤️❤️ so sweet song 🎶
WOW राम्रो बनको रैछ गीत सफलताको शुभकामना सम्पूर्ण टिम लाई 👍🙏🥀🥀
Dherai ramro acting badal hajur❤❤❤❤
मन परेमा सेयर र च्यानललाई सब्सक्राइब पनि गरिदिनु हुन अनुरोध गर्दछु ।
टंक प्रसाद को अभिनय अत्यन्तै राम्रो लाग्यो है मलाई त
Wowow damdar chha ramji khan dai ko voice
यो गितमलाइ सारै मन परयो रामजि दाइ र पर्बेसा जि को स्वर एक्दमै राम्रोझ सफल्ताको शुभकामनाछ
Congratulation @Badal ghimirey g always keep it up ...always go head.....
मन परेमा सेयर र च्यानललाई सब्सक्राइब पनि गरिदिनु हुन अनुरोध गर्दछु ।
आहा अति मार्मिक गित बनेछ सबै टिम लाई सफलता को शुभकामना
मन परेमा सेयर र च्यानललाई सब्सक्राइब पनि गरिदिनु हुन अनुरोध गर्दछु ।
आहा सारै मिठो गीत अनि बादल दाइ लगएत सम्पूर्ण टिमि लाई धेरै बधाई😍😍
मन परेमा सेयर र च्यानललाई सब्सक्राइब पनि गरिदिनु हुन अनुरोध गर्दछु ।
एकदमै राम्रो अभिनय र गित मनै छोयो।
मेरो त
अझै राम्रा गितहरु रेकोड हुन्।
सम्पूर्ण टिमलाई धेरै माया अनि मिठो सम्झना
एवम् कार्यकालको शुभकामना 🙏🙏
मनमा पिर लाई मन पराईदिनु भएको मा हामी धेरै खुशी छौ । सेयर गरिदिन समेत अनुरोध गर्देछु ।
लाखौ कलाकार मध्य मलाई मन पर्ने कलाकार राम जि खण
मन परेमा सेयर र च्यानललाई सब्सक्राइब पनि गरिदिनु हुन अनुरोध गर्दछु ।
congratulations badal ghimire dada 😍😍
नेपाली गित संगित क्षेत्रमा सबै भन्दा मन पर्ने गायक अनि जस्तो सुकै परिस्थितिको गित मा सुट गर्ने गायक रामजी सर दामी छ गित सफलता को लागि शुभकामना छ🙏🙏🙏❤🇳🇵🇳🇵🙋♂️
मन परेमा सेयर र च्यानललाई सब्सक्राइब पनि गरिदिनु हुन अनुरोध गर्दछु ।
दुबै जना को अवाज मा सारै मिठासपन छ😘😘😍धेरै धेरै बदाइ छ सबै जानलाई😘
sarai mitho geet.....enjoyed a lot...hope it will be a hit number soon
मन परेमा सेयर र च्यानललाई सब्सक्राइब पनि गरिदिनु हुन अनुरोध गर्दछु ।
Big fan Badal Ghimire daai
big fan badal dada😍😍😍😍
I am from Bangladesh 🇧🇩🇧🇩,But i love nepali🇳🇵🇳🇵song💞
Congratulations badal ghimire dai And team
ramji khand को सधै यस्तै गीत हो सुने पछि सुनिरहु झै लाग्ने❤️
My favorite singers ramji khand dai ❤️❤️❤️❤️❤️❤️❤️ and parbisha adhikari 💕💕💕😘😘😘
Dami xa hajr tesmathi prabisha ko swor OMG.. Amazing. 👏👏
Big fan of Priyana Acharya, Good acting
What a beautiful song🥰
10/10 as always.
मन परेमा सेयर र च्यानललाई सब्सक्राइब पनि गरिदिनु हुन अनुरोध गर्दछु ।
Kya voice ho k prabisha adhikari ko maja aayo
आहा कति मीठो गित बनेको रहेछ😍😍
मन परेमा सेयर र च्यानललाई सब्सक्राइब पनि गरिदिनु हुन अनुरोध गर्दछु ।
Are u aasu ???
सबै तर्फबाट उत्कृष्ट गित बादल सर को अभिनय निकै उत्कृष्ट लाग्यो
मन परेमा सेयर र च्यानललाई सब्सक्राइब पनि गरिदिनु हुन अनुरोध गर्दछु ।
10 out of 10 song
Music
Video
Voice ❤️❤️❤️🔥🔥🔥🔥🔥🔥
मनमा पिर लाई मन पराईदिनु भएको मा हामी धेरै खुशी छौ । सेयर गरिदिन समेत अनुरोध गर्देछु ।
man ma pir kati line ho samjhane lai samjhine ho birsane lai birsi dine ho wow kati mitho sabda sunirakham jasto❤️❤️
Beautiful song, beautiful act❣️❣️loved it
मन परेमा सेयर र च्यानललाई सब्सक्राइब पनि गरिदिनु हुन अनुरोध गर्दछु ।
🙏🙏Aaha kati mithoo git sunna paye sunurau jasto ra ramji khand ra parbisa adhikarilai dherai dherai badhai xa aajhai yestai yestai git nikalnuu la ❤👌👌
Wou beautiful video and song best wishes All Of You 🖤❣️
मन परेमा सेयर र च्यानललाई सब्सक्राइब पनि गरिदिनु हुन अनुरोध गर्दछु ।
असाध्यै राम्रो गित सफलताको शुभकामना।