खतरनाक घेराबन्दीमा ट्रम्प,अमेरिकामा मारामार चल्ने ।। आरजुलाई मोदीको सम्मान भु-राजनीति बाध्यता_Jason

Поділитися
Вставка
  • Опубліковано 12 вер 2024
  • Churo Kuro Tv
    सूचना विभाग दर्ता प्रमाणपत्र नं. : ४६६१-२०८१/२०८२
    प्रेस काउन्सिल सूचीकरण प्रमाणपत्र नं. : ४६६०-२०८१/०८२
    मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
    #kpoli
    #ravi
    #prachanda
    #rishidhamala
    #sidhakurajanatasanga
    #jasonbaidya
    www.globaltime...
    businesspostbd...
    www.wsj.com/wo...
    www.technology...
    www.euronews.c...
    www.pravda.com...
    english.alarab...
    www.pravda.com...
    www.newsweek.c...
    www.pravda.com...
    www.kyivpost.c...
    www.theguardia...
    www.nytimes.co...
    apnews.com/art...
    www.nytimes.co...
    www.nytimes.co...
    apnews.com/art...
    www.ktalnews.c...
    thehill.com/la...
    www.uscannenbe...
    www.nytimes.co...
    www.newsweek.c...
    www.cnbc.com/2...
    www.politico.c...
    www.newsweek.c...
    nypost.com/202...
    www.nytimes.co...
    Program : Churo Bahas With Umesh Subedi
    Presenter : Umesh Subedi
    Guest: Jason Dev Baidya
    Camera : Kabindra Oli
    Editor : Kabindra Oli
    Don't forget to Like, Comment, Share and Subscribe.

КОМЕНТАРІ • 116

  • @Aastharautttt
    @Aastharautttt 21 день тому +18

    जेसन सर लाइ सुन्न न पाउँदा खल्लो महसुस हुन्छ

  • @deepaktripathi8744
    @deepaktripathi8744 21 день тому +14

    यस्ता ब्यक्तिको बिचार,बिस्लेशन सुन्न पाऊदा मनै आनन्दित हुन्छ।दुबै जनालाई धन्यवाद ।

  • @kiranregmi7494
    @kiranregmi7494 21 день тому +7

    जेसन सर को भिडियो न आउदासम्म क्या खल्लो लाग्छ ! 2-3 पटकसम्म दोरायर हेर्दापनि चित्त बुझ्दैन मलाई ! जेसन सर को बिस्लेसण अनि त्यो बोल्ने तरिका ! आहा ❤

  • @shyamdongol5946
    @shyamdongol5946 21 день тому +6

    दुबै जना लाई नमस्कार, नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्,

  • @rajeshbasyal5611
    @rajeshbasyal5611 21 день тому +4

    जेसन जी को बोल्ने र विश्लेषण गर्ने तरिका सान्दर्भिक लाग्छ।

  • @govindagovindalamichhane3310
    @govindagovindalamichhane3310 21 день тому +10

    पस्चिमासाम्राज्यवाद को अन्त्य।
    आयातित १२ बुँदे गलगाणतन्त्र खारेज।
    त्रिमुल नेपाल
    त्रिमुल नेपाल चितवन
    त्रिमुल नेपाल राप्तीनगर चितवन।
    जय गलगाणतन्त्र जय ठग लुट दलाल तन्त्र जय ज्यानमारातन्त्र।
    जय जननी ।

  • @bikramrana8320
    @bikramrana8320 21 день тому +6

    मेरो आत्मदेखी नै सम्मान छ हजुरलाई !

  • @nitabhujel1513
    @nitabhujel1513 21 день тому +8

    देख्नु भाे अब हामीलाई ्❤अमेरिकाकाे प्रजनतन्त्र चाहियन।नेताहरुले न्यायाधिस नियुक्ति गरने प्रजातन्त्र ।

  • @durgaprasadphuyal7653
    @durgaprasadphuyal7653 21 день тому +9

    नमस्कार दुबैजनालाई उमेशसर

  • @vishwanathacharya5997
    @vishwanathacharya5997 21 день тому +1

    जेसनज्यू,
    यहाँ साँचो अर्थमा वास्तविक विश्लेषक हुनुहुन्छ । यहाँलाई सलाम छ ।

  • @manbahadurthapa9827
    @manbahadurthapa9827 21 день тому +3

    नमस्कार दुबै जनालाई जेसनजीको मिठो सम्बाद सुन्न आतुर थिय धन्यावाद उमेशजी🙏👏🎤✍🏻

  • @sabrinakhadka8731
    @sabrinakhadka8731 21 день тому +5

    २०४७ को संविधान लागू गरेर काँग्रेसले BP को सिद्धान्तमा फर्केर देशलाई न्याय दिनुपर्छ । दक्षिण एशियामा शान्ति कायम गर्न नेपालको राजसंस्था मात्र सबल/ सफल हुन्छ भन्ने कुरा छिमेकी देशका कृष्ण भक्त प्रम नरेन्द्र दामोदर मोदी ज्यू ले पक्का बुझ्नु भएको होला ।

  • @ananathsapkota2032
    @ananathsapkota2032 21 день тому +27

    दुबै जना लाई नमस्कार 🎉 सत्य सत्यनै हुन्छ, राजसंस्था र राजाको प्रतिगमनले, त देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला बेचेको थिएन, तर जब जब नेपालको नेताहरुको अग्रगमन आऊँछ, तभ तभ माथि उल्लेखित सबै र धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्, नेपालि हामी रहुँला काहाँ नेपालै नरहे ?

    • @sandeshkhanal2175
      @sandeshkhanal2175 21 день тому +1

      गण्डक कोशी महाकाली सबै सम्झौता राजा कै पाला मा भएको हो राजा साच्चै रास्ट्रबादी थिए भने उनले काङ्रेश एमाले लाई सम्झौता रोक्न सक्थे

    • @pankajuprety9216
      @pankajuprety9216 21 день тому +3

      ​@@sandeshkhanal2175 Santaan nai siddai diye raja ko bidesi le, tyasai tah sidayenan hola ni

    • @sewantrajbaral5960
      @sewantrajbaral5960 21 день тому

      भावहरूको कमि रहेनछ यो देशमा।

    • @ShantaKhadka-k7t
      @ShantaKhadka-k7t 21 день тому

      राजा संबैधानिक थिए ।बुद्दि लगा पासा ​@@sandeshkhanal2175

    • @ShashindraPaudyal
      @ShashindraPaudyal 21 день тому

      बिदेशीको पैसा खानेले बेतुकका कुरा गर्छन गर

  • @suryasitaula8565
    @suryasitaula8565 21 день тому +3

    नमस्कार ,मलाई अति उच्चस्तरीय विश्लेषण लाग्छ गर्नुहुन्छ जिसन सरकाे

  • @koshgurung5006
    @koshgurung5006 19 днів тому

    जेशन बैधेजीलाई नमस्कार ।

  • @RamRungmahang
    @RamRungmahang 21 день тому +4

    जेसन बैद्द ज्युँ काे अन्तरबार्त सुन्नु मा ज्यादै आतुर हाेईन्छ र जेसन बैद्दे काे नेतृत्वाे मा अगाडि देश लाई लैजानु पर्याे?

  • @rabindrakadel4356
    @rabindrakadel4356 20 днів тому

    जेसन सर को अध्ययन र खोज अदितिय छ। भित्रै सम्म खोजेर पुगेर केस्रा केस्रा केलाएर अध्ययन र रिसर्च गरेर बिस्लेसण गरि आम जनता सम्म सन्देश पुर्याउने काम साच्चै नै गर्ब लायक छ। be continue jeson sir...❤❤❤❤❤❤

  • @pokharagurung9842
    @pokharagurung9842 21 день тому +1

    international level analysis jason sir

  • @tulsiprasadsapkota5845
    @tulsiprasadsapkota5845 21 день тому +2

    गहन जानकारी को लागि दुवैलाई हार्दिक धन्यवाद।

  • @prachandaadhikari2244
    @prachandaadhikari2244 21 день тому

    Better analysis I like 🎉

  • @bishnuoli3881
    @bishnuoli3881 21 день тому +3

    उहाँको विचार राम्रै लाग्छ ।

  • @DhrubaRayamajhi-q7d
    @DhrubaRayamajhi-q7d 19 днів тому

    आरजूलाई संमान दिनु माोदी को कसरी बाध्यता?स्वार्थता नै हो ।

  • @user-bl8nk4qf5h
    @user-bl8nk4qf5h 21 день тому +3

    म गाउँ सात कक्षामा पढ्दा बहुदलिय प्रजातन्त्र आउ छ। गरिब र धनी एउटै हुन्छ हाल्ला आयो नेपाली जनता लोभियो। तर नेपालिले बिदेशी राजनीति बुझेनौ। आज पनि ८५% जनताले बुझ्दैनन। २०५० सालमा म काठमाडौ आए राजा बिरेन्द्रले बनाएको रत्नपार्कको रेलिङ्ग भाचेको देखे त्यहीँबाट थाहा भयो ब्राह्मणहरुको कुटिल चाल र छल मात्रै हो भन्ने थाहा भयो। अनि अर्को कुरा के सुनियो भने गिरिजाप्रसादले चुनाव नजित्ने भबिस्यबाणी पत्तापाए पछि। बिहारिहरुलाइ नगारित्ता बाडे अनि चुनाव जितिरहे र राजा त्रिभुवन शाहा र राणाले ल्याएको कृतिम हिन्दु धर्मको नकारात्मक हो यो। बिदेशी कितिम हिन्दु धर्म,बिदेशी बहुदलीय प्रजातान्त्र,बिदेशी क्रीस्चियान धर्म,बिदेशी स्लाम मुस्लिम धर्म ,बिदेसी लोकतान्त्रिक जनबादी गणतन्त्र , जराबाटै उखालेर फाल्नु पर्छ रोग पाल्नु भनेको मृत्यु हुनु हो।

  • @seetabhandari6514
    @seetabhandari6514 21 день тому +3

    बंगलादेशमा जिडिपी बढ्यो भनियो अडानी र अम्बानीकाे बढेर बंगलादेशलाई के फाइदा त्यस्तै नेपालमा विनाेद चाैधरी, गाेल्यान जस्ता धनी भएर देशकाे जिडिपि बढेर नेपाललाई के फाइदा माेदी बंगलादेश पिडामा भएकाे बेला फुटाएर हिन्दूराज्य बनाउने दाउमा छ भने नेपालमा पनि भूकम्पको पिडामा नाकाबन्दी गरेकै हाे त्यसैले काेही गतिला छैनन् ।

  • @Khanal143
    @Khanal143 21 день тому

    दुवै जनालाई हार्दिक नमन 🙏❤️. जेसन देव वैद्य सरको विश्लेषण तथ्यमा आधारित हुन्छ र प्रकारान्तरमा उहाँले बोल्दै आएका कुराहरू सहि सावित हुदै गएको देखिन्छ। दुवै जनालाई धेरै धेरै धन्यवाद!!!

  • @madhuneupane4290
    @madhuneupane4290 21 день тому +2

    💖🇳🇵❤️ नमस्कार द्वयै इन्टर भ्युँ लिने दिने महाँमहिम हरूमा ,जय हाेस 🌺🙏🙏🌺💖🇳🇵❤️

  • @user-pd3ik9tx2y
    @user-pd3ik9tx2y 21 день тому +3

    विश्वमा शान्ति हेर्ने हाे भने कुनै पनि देशले अर्को देशमा सैनिक क्याम्प रारव्न नपाउने र भिटाे पावर रारव्ने कुनै पनि राष्ट्रले NATO जस्ताे सैनिक संगठनमा सहभागी हुनु नपाउने व्यवस्था राष्ट्र संघले गर्नुपर्छ।

  • @GopalGarbuza
    @GopalGarbuza 21 день тому

    Really interesting show

  • @gumbahadur8297
    @gumbahadur8297 21 день тому +2

    हजुर हरु दुबै जना लाई धन्न्री वाद छ

  • @surajthapa4608
    @surajthapa4608 21 день тому

    सारै मज्जा लाग्छ, जेसन वैद्य सँगको चुरो बहस सुन्न। धन्यवाद दुवै लाई।

  • @indrabhattrai4292
    @indrabhattrai4292 21 день тому

    सर हरु दुबै जनालाई नमस्कार

  • @Bashu-q6o
    @Bashu-q6o 21 день тому +2

    After 1o year distroyed nepal colaps nepal colaps mulbasi nepali nagrita bidhek attankabad gantantra nepal

  • @indrabhattrai4292
    @indrabhattrai4292 20 днів тому

    बुद्ध दिदै हिडेको छ। त्यै होला ।

  • @prabinthakuri9636
    @prabinthakuri9636 21 день тому +2

    ❤❤❤ namaste Dubai sir lai

  • @HariMadhavMaharjan
    @HariMadhavMaharjan 21 день тому +1

    Sarai gyanbardak sichya dinu huncha. Sir le.

  • @baburamchalise182
    @baburamchalise182 21 день тому +1

    Sarai utkrista bislesan jaishan sir ko 🙏🙏

  • @limbupadam7957
    @limbupadam7957 21 день тому +1

    दुबैजनालाई नमस्कार ( सेवरो 🙏🙏 ) जेनस बैध जी को घहन बिचार र खोजि सहारिनिय लाग्छ । दुबैजनाको सम्बाद सुनिरहु जस्तो लाग्छ।

  • @keshavupreti120
    @keshavupreti120 21 день тому

    आजको विश्लेषण उत्कृष्ट

  • @bipin_raut
    @bipin_raut 21 день тому

    Very beautiful, thank you so much❤❤❤❤❤❤❤❤❤

  • @purnamritdas4297
    @purnamritdas4297 21 день тому +2

    एकपटक जेशनबैद्यजी संग डा बीजयमिश्र लाइ राखेर बहस गराउनुन उमेषजी ।

  • @sagarmatha2186
    @sagarmatha2186 21 день тому +1

    Ramielo lagcha buda ko kura sunda. Very informative interview. Jaya Mahakali

  • @KashiNatholi
    @KashiNatholi 21 день тому +2

    Right 👍

  • @marg4s83
    @marg4s83 21 день тому +3

    Churo Kuro Umesh ji

  • @vijaykhadka2619
    @vijaykhadka2619 21 день тому

    अन्तरबार्ता राम्रो लाग्छ ।

  • @shambhukuikel7169
    @shambhukuikel7169 21 день тому

    ❤❤❤❤😂😂😂कमेन्ट गर्ने ठाउँ त छैन ।

  • @durgapaudel4348
    @durgapaudel4348 21 день тому

    खासमा यो मान्छेले के र कस्को बिस्लेसन गर्दैछ उमेस जि ।

    • @rabindrakadel4356
      @rabindrakadel4356 20 днів тому

      कान थापेर एक्लै बसेर ढोका थुनेर सुन्नु। सबै बुझो खुल्छ दिमाग को😮

  • @golebaba5765
    @golebaba5765 21 день тому

    Jason baidya sir kya balance Garera truth bolnu huncha that's why I like him so much

  • @keeritijoshi3179
    @keeritijoshi3179 20 днів тому

    ट्रम्पलाई जेल कोच्यो भने मात्रै अमेरिकी राजनीति हेर्न मजा आउछ।

  • @premlalshrestha5113
    @premlalshrestha5113 21 день тому

    जेसनsir काे वाेल्ने शैली उति उत्तम लाग्याे ।

  • @BishnuPrasadPoudel-ko6mf
    @BishnuPrasadPoudel-ko6mf 21 день тому

    समय समयमा सुन्न पाईयाेस जेनसन सरकाे कुरा ।

  • @jeebanbaral3574
    @jeebanbaral3574 21 день тому +2

    🙏🙏🙏🙏🙏

  • @camilalll7894
    @camilalll7894 21 день тому +2

    Jason jiu 🙏

  • @harkabahadurpun7691
    @harkabahadurpun7691 21 день тому

    Very interesting anylisis thanks Nesan baide sir। ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @JS-ws9dr
    @JS-ws9dr 21 день тому +1

    नेपालमा यस्ता बिष्लेशण गर्नेहरुको धेरै सुनियो, यसले केही हुने छैन

    • @ShashindraPaudyal
      @ShashindraPaudyal 21 день тому +1

      निकै बिद्वान हुनुहुदोरहेछ

  • @shankarrajguragain4740
    @shankarrajguragain4740 21 день тому

    well informed and great analysis by him...salute man...

  • @isworlohani9312
    @isworlohani9312 21 день тому

    Satta satta naman yesto gahan bislesonko lagi

  • @govindashrestha3719
    @govindashrestha3719 21 день тому +2

    Hamro jesan baidhe sir ra bharat dahal sir ko bislesan ati nai utam lagxa

  • @ChandraPrasadPandey-c7n
    @ChandraPrasadPandey-c7n 21 день тому

    Right analysis

  • @manirampokhrel7609
    @manirampokhrel7609 21 день тому +1

    सौता को रिसले पोईको काखामा मुत्ने जस्तै हो किनकी ओली बढी अमेरिकाको पछी लाग्नु हो

  • @gntdchannel1338
    @gntdchannel1338 21 день тому +1

    Good

  • @birkhaswar3472
    @birkhaswar3472 21 день тому +1

    मानव बेचने लाइभारत काे मादिले सममन त गने ने भयने माृदिले नेवालमा बिकास भयकाे मन पदेन नेपाल मा जसले रासट घात गछ नेपाल लाई धम ाडा काम गने लाई चाेर माेदिले त सममन त गछनि अपराधि माेदउ लाई नेपाली जनताजुर,कक उठे र माेदि लाई सददाम हुसनकाे हेसियत बनाउने हाे भने सददाम हुस्न का सनतान समेत राखेननतेस्ले माेदि काे हेसियत पनि तेहि हुनछ लेखे र राखनु हाेस अति गरदाखति हुनछ

  • @RajkumarTamang-bg8dd
    @RajkumarTamang-bg8dd 21 день тому +1

    good jesan vide sir ❤❤❤❤

  • @jeebanbaral3574
    @jeebanbaral3574 21 день тому +3

    दुबै प्रति नमन

  • @surajbhandari942
    @surajbhandari942 21 день тому

    Jason dai

  • @aryankarki7900
    @aryankarki7900 21 день тому +1

    जेशन सर किन फेसबुकबाट हराउनु भाको हो?

  • @arjunghimire8728
    @arjunghimire8728 21 день тому +1

    I love Jesen Baidha ❤

  • @bhimchhalise1326
    @bhimchhalise1326 21 день тому +1

    प्रतीक्षा गरेर नै बसेको सर

  • @raghubaradhikari5213
    @raghubaradhikari5213 21 день тому

    भिक्टर अाेर्वान हाे !

  • @puranpandey662
    @puranpandey662 21 день тому

    Jason sir hajur week ma 3 choti aaounai parayo plz hai sir

  • @Bashu-q6o
    @Bashu-q6o 21 день тому

    Greater dhotistan nepal

  • @sureshji8334
    @sureshji8334 21 день тому

    "In total, during the military operations in the Kursk area, the enemy lost more than 4,700 servicemen, 68 tanks, 27 infantry fighting vehicles, 53 armored personnel carriers, and 336 armored combat vehicles," the MoD said in a statement.
    जेसन सर, युक्रेन किन डढेलोमा पुतली परे झैं परिरहेको छ ?

  • @narainsinghthapa5255
    @narainsinghthapa5255 21 день тому

    Arju lai yadi Bharat le PM banai diye bhane yo desh ko awastha kasto hola ? Dhanna sakla ?

  • @BishnuBaral-ys7rk
    @BishnuBaral-ys7rk 21 день тому

    Bala Jeshan Sir lai Suna payo...

  • @Karinakarin2755
    @Karinakarin2755 21 день тому

    🙏🙏🙏

  • @KaluRamBhai-pe4ib
    @KaluRamBhai-pe4ib 20 днів тому

    Victor orban

  • @gslama4792
    @gslama4792 21 день тому

    अक्टोपस लाई बिष नै दिनुपर्यो अब!!

  • @RobinNepal-w4r
    @RobinNepal-w4r 21 день тому

    Yedi Trump Jail Gaya Trump KO Sallakar Ra Chechen Leader Kadiraf KO Sahayatri Elon musk Sarbamaney American President Banney Chaan Ra Artic Sagar ma Antarichey bhuupagra Parichean Kendra Ra Mangal yaan KO Antarastriya Yatra KO Lagi American Russian Chinese European ko Saunkta Sakriya Sajedari Ra Laganima Jal Bayu Pariwartaan KO Bebasthapan KO naam ma Artic Sagar KO Parkritic shoroth Sadhan Parichalaan Ra Aaafna Aaafna Bektigaat Swartha Ra Faiida ko lagi Antarastriya Saunkta Barta Bata Sahamati Na Bhaya
    Niskarsha behin awastha ma Artic Sagar Bata WW3 Huna Sakcha ,New World Order, Age of Human job Takers Soulless AI Artificial intelligence in the surveillance Capitalism Democracy increasing for Destruction, Dysfunctional Demography for Sale Refugees and the Morden world Expansion And Transform , Economic Reality, Profit And Loss , Efficiency and Waste, Think Global Not Local

  • @praveshrimal3811
    @praveshrimal3811 21 день тому

    Nominated भएको ले DNC मा Competition नभए को हो Umesh jii

  • @santoshpandey6078
    @santoshpandey6078 20 днів тому

    Audio khoi?

  • @yagyarajpandey8625
    @yagyarajpandey8625 21 день тому

    Modi ucren januko karan indiako panijhajko gyas chembar injan ucrenbat aayat hudo rhechh yuddhko karn ti injan rokiyeko abastha huda indialai apthero preko karan ti saman n rokn phal garn gyeka hun vnai chh

  • @dhurbapaudel-es7fv
    @dhurbapaudel-es7fv 21 день тому

    आफ्ना देस को बिशय मा खाली नेगेटिभ मेसेज दिएर यी बिस्लेशक भन्ने काइते लवाड हरु ले कस्को लागि बोलेका छन नेता भन्दा त यी पो खराब लाग्न थाल्यो त हो!!

  • @homnathlamichhane739
    @homnathlamichhane739 21 день тому

    🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️

  • @marg4s83
    @marg4s83 21 день тому

    Churo Kuro ko hero Umesh ji, Dev Prakash Tripathi, Saurav, Gopal Siwakoti Chintan, khai.....??????😢😢

  • @rajeensharma7497
    @rajeensharma7497 21 день тому

    उमेश सर सङ मलाइ नि चुरो कुरो मा बहस गर्न मन छ ,,समय मिलाएर सम्पर्क गर्नु होला

    • @churokurotv
      @churokurotv  21 день тому +1

      आउनुस न ९८४१४५७७५५ सम्पर्क गरेर ।

    • @rajeensharma7497
      @rajeensharma7497 21 день тому

      @@churokurotv हस सर ,,,🙏

  • @ckp30
    @ckp30 19 днів тому

    Thank you for your hard work and making this interview. ❤🫡🇳🇵🙏

  • @PurusottamBasnet
    @PurusottamBasnet 19 днів тому

    Aj k vo nepal ma pani ra jabani pahad me ruk nahi vakee vo aj lendup lai wel come garo nepal ko pahad ma bajo 6 ratiye parichaye patra ma yeti thulo rast dhat vo rin 16 arb bokayo baka haru le lendup lai ni india le rato carpet laga kee ho hun 6 k

  • @Chandanargejaa
    @Chandanargejaa 21 день тому

    Vektar orwan

  • @user-kc7gs8pg3t
    @user-kc7gs8pg3t 21 день тому

    Umas jesan ju dubi lai namangarchu jesan ji KO vanai heran lalait Chu yedam nachutai Herne gardachu nepalko chetavaya

  • @yogendrapaudel1610
    @yogendrapaudel1610 21 день тому

    Yo budo ko bislesan mildai mildaina.bekar.

  • @MIKU-os2hp
    @MIKU-os2hp 20 днів тому

    namaste jason sir

  • @govindamagar2498
    @govindamagar2498 21 день тому

    ❤❤❤❤❤जेसन दाजु 💖💖💖👍👍👍👍👍👍👍

  • @nabarajkarki7341
    @nabarajkarki7341 21 день тому

    कुर्स को बारे मा नि खबर पाउन