रबिन्द्र प्रचण्ड भेट एउटै एजेण्डा जनमतसंग्रह बोकेका दुई सारथिहरुको मिलन।।

Поділитися
Вставка
  • Опубліковано 6 жов 2024

КОМЕНТАРІ • 28

  • @yambarai1530
    @yambarai1530 12 днів тому +9

    हेर्दा देख्दा फरक देखिने तर इन्का मिसन चाहि नेपाल बिरोधि गतिबिधि गर्ने पात्रहरु 🙏🇳🇵

  • @Lalit-chanda
    @Lalit-chanda 12 днів тому +5

    जानकारिको लागि धन्यबाद!

  • @VivekSharma-zu5sn
    @VivekSharma-zu5sn 12 днів тому +1

    जनमतसंग्रहको नाटक रचेर राजसस्थाको अध्याय सधाको निम्ति अन्त्य गराउने र देशलाई अस्थिरताको दलदलमा फहसाउने चाल हो।राजाबादी भनिने जतिपनी झुन्डहरु छन तिनिहरुमाथी कडा निगरानी गर्न जरुरी छ।

  • @bhimkhatri5114
    @bhimkhatri5114 12 днів тому +4

    जनमतसंग्रह गरेर राजसंस्थाको मद्दा सधैको लागि बन्द गर्ने काम गरेउ भने खबदार तिमिहरुको गर्दन छिन्ला

  • @manirampokhrel7609
    @manirampokhrel7609 12 днів тому +5

    २००३ साल पछी महेद्र राजाको ७ वर्ष को समय छोडी ७१ वर्ष नेपाल र नेपालीको हकमा आज सम्म पनि एउटा एजेण्डामा छलफल भएको देखिँदैन मात्र भारत र विदेशीको एजेण्डामा मात्र काम भै रहेको छ त्यसो हुँदा नेपालको हकमा कुनै पनि पार्टी हरु छैनन्।

    • @shivadhakal9571
      @shivadhakal9571 12 днів тому +1

      Pokhrel जी नेपाली le Raja phalne bela janmat sangrah gareka thiyo?thiyana.janmat sangrah bhanne हरू देश drohi हुन् bhanne कुरा सबै नेपाली जनता le bujhna jaruri chha.

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy 12 днів тому +2

    नेपाल राष्ट्रको हित विरुद्धको कार्यमा संग्लन सबै अपराधी दलालहरुको समुल नष्ट गर्न देश भक्त नेपाली एक जुट भई अघि बढौं।

  • @gopalthapa1865
    @gopalthapa1865 12 днів тому +3

    ज्ञावाली जिको मुल जरोले राष्ट्रियता छोएको देखिन्छ तर त्यो मुल जरो कुन जगबाट सिन्चित भै रहेको छ भन्नेमा प्रष्ट हुन सकेको छैन।कता कता उत्तरी धुर्बमा बढी आशावादी हुनुहुन्छ कि भन्ने भाब झल्कन्छ।👍️

  • @ParshuRamGurung-k2d
    @ParshuRamGurung-k2d 12 днів тому +3

    Ekdam sahikuraho |🌈🇳🇵

  • @IndigenousOfNepal
    @IndigenousOfNepal 12 днів тому +4

    रबिन्द्र र प्रचण्ड दुबैजना अबशर्बादी ।

  • @kishorgurung5544
    @kishorgurung5544 12 днів тому +3

    namaskar sir 🙏 ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @kamalprasadpant1810
    @kamalprasadpant1810 12 днів тому +1

    Your knowledge is internal and actual reality.

  • @govindagodarthapa1900
    @govindagodarthapa1900 12 днів тому +1

    दुबई काे एउटे उदेश्य हाे देश सकाउने खालकाे चलखेल हुदैछ हेका रहाेस तिमीहरू लाई कसरी खेदाउनु पछ भनेर हामीलाई राम्रो थाहा छ।

  • @yurajmahat3521
    @yurajmahat3521 12 днів тому +1

    अब रास्ट्रीय प्रजातन्त्र पाटी का जिम्मेवार नेतृत्वोले जुन अर्जुन ज्ञावलि जिले लगाएको अभियोग कित खन्डन गर्नु पर्छ यदि पाटिले एत्ति ठूलो आरोप र अभिय्ग लाई खन्डन गर्दैन भनी वाहाले लगाएको आरोप नै सैही हो रैछ भन्नी कुरा नेपाली जनताले बुज्नी छन तेसैले राप्रपाले एस्को सत्य एथार्थ के हो राप्रपा द्रबारको बाईरी घेरा बाट परिचालित होकि स्वोचालित हो त्यो पनि प्रस्ट हुनु पर्छ र अर्को कुरा सम्बैधनिक राज सस्था र बैधिक सनतान हिन्दु रास्ट्र को बिसयमा जनमत सङ्ग्रह गर्नी होइन स्थापित गराउनी चै हो

  • @harishkhand7338
    @harishkhand7338 12 днів тому +1

    अति सुन्दर 🙏🇳🇵

  • @kumarkoirala4565
    @kumarkoirala4565 12 днів тому +1

    ठीक

  • @gopithapa7722
    @gopithapa7722 10 днів тому

    अर्जुन सर लाई नमन

  • @BimalKarki-tf4xp
    @BimalKarki-tf4xp 12 днів тому +1

    Yo mandale haru ko jatha ho , jantalai pani thaha vaisakyo

  • @jeevandarnal4155
    @jeevandarnal4155 12 днів тому +1

    Huuu

  • @ranakhum9341
    @ranakhum9341 12 днів тому

    राजा फर्काउने हो भने ,जस्को अधिकार जो महेन्द्र को जेठो छोरा लाई ल्याउनु पर्छ हैन भने यस्ता जातिया छुवाछूत गर्ने जात छुट्टाउने राजा चांहिदैन ।ज्ञानेन्द्रको कुनै पनि हालत मा नम्बर लाग्दैन ।

  • @krishnalamichhane905
    @krishnalamichhane905 12 днів тому +1

    RABINDRA MISHRA LAAI PARTY BATA HATAUNU PARÇHA

    • @Fire10101
      @Fire10101 12 днів тому +1

      Raprapa ko agenda Janamat Sangraha xa Rabindra lai matrai hataayera k garxau? Raprapa ko pahila agenda paribartan gara teha bta janamat sangraha lai hataau.

  • @rakeshdahal916
    @rakeshdahal916 12 днів тому

    त खाते सला भिडियो नै नबना के । तेरो अनुहार देख्यो कि रिस उठ्छ । त भन्दा कस्ता कस्ता ट्यालेन्ट बिश्लेसक छन त भने त्यही १९१४ को तरिका ले भुक्छस ।

  • @ghanashyampoudel9296
    @ghanashyampoudel9296 12 днів тому +4

    तपाईँ विज्ञ हुनुहुन्छ । सत्य वहस गर्नुहुन्छ । सटिक तर समय २० मिनेट सम्मको भिडियो सामाग्री वितरण गर्न सुझाब दिन्छु ।

  • @jagyashahi419
    @jagyashahi419 12 днів тому +1

    एउटै एजेन्डा रे कठ प्रचन्न नँ१ दलाल देशलाई यस्तो ठाउमा पुर्याउने ?