धेरै राम्रो दाई तमरो गित सुन्न पाया यति निको स्वर सूर्य दादाको सुदूरपश्चिमको सान सुदूरपश्चिमको सुन हिरा सूर्यकुमार साउन दादा झिक्कै झुक्कै सम्झना छ तमलाई
टिकटोक मा सुनेर खोज्दै खोज्दै आको बल्ल भेट्य मेरो सल्लाह के छ भने थोम्नेल टाइटेल चेन्ज गर्नु पर्यो नत्र थाहा हुदैन कुन गीत बहिर हेर्दा vlog जस्तै लाग्छ।गल्ती बोलेको भए माफ पाउ धन्यवाद
आहा कति मिठो गित तेसैमा हाम्रो दाजु सुर्य बिरहि साउद दाजुको स्वर
सुदूरपश्चिमको हीरा लाई चिन्न सकेन सुदूरपश्चिमका जनताले सूर्य साउद 🙏
🎉🎉🎉🎉 ❤❤❤ धेरै सुनौ सुनौ छ songs
गिर सारै राम्रो छ यो गित को भिडियो त यस्तै हो गित मन पयो
धेरै दिन पछि अति नै मन छुने. सब्द सुर्य दाजु को आवाज मा सुन्न पाईयो. धैनै खुसि छु सफलता को धेरै धेरै सुभ कामना दाजु
Aha katy ramro song daju Surya birahi saud ko sudurako saan
आहा दाइ निकै मार्मिक देउडा गित❤🎉
खोई कुन शब्दले बयान गरू मेरो हृदय देखि नमन छ 21 तोपको सलाम यी गितका सर्जक अनि त्यस्तै सुमधुर आवाज❤हाल भारत
गीत सारै राम्रो छ भ्वाइस,, मा हरिना नाथ को नाम पनि राख्नु थियो मेरो बिचार गीत चेतना मुलुक छ
अडियो लास्टै मन क्षुने दाजु❤❤❤
धेरै राम्रो दाई तमरो गित सुन्न पाया यति निको स्वर सूर्य दादाको सुदूरपश्चिमको सान सुदूरपश्चिमको सुन हिरा सूर्यकुमार साउन दादा झिक्कै झुक्कै सम्झना छ तमलाई
Aaha kati niko geet my favourite daji❤❤lost of love
वा क्या दामी गीत छ ❤
आहा कति मिठो गित ❤❤❤
कति मार्मिक गित यो गित हजारौं लाखौं नेपाली लाई विदेशी भूमिबाट स्वदेश फिर्ता हुने बाध्य हुन्छ
❤❤❤❤❤
Super song daju❤❤❤
Dami xa 🎉🎉
गीत एकदमै राम्रो छ हजुर कन्टिन्यु सुनिरहेको छु यही गीत❤❤❤❤
सारै मार्मिक गीत❤❤😢congratulations daju all team
मेरि फुपु कस्तो मुस्कुराउनु भएको आहा
Always miss you respected elder sister.and thanks for this beautiful picture ❤
आहा अती सुन्दर मीठो गीत ❤❤
म जस्तै सुर्य बिरही साउद दाजु फ्यन कोको हाजिर हुम त्🤚🤚🤘🖐️🖐️
सारै मार्मिक गीत सबै जना लाइ बधाई छ 🎉🎉🎉❤❤❤❤
आहा यो गीतको जति मुल्यांकन गरेपनि पुग्दैन ।सर्जक सुर्यविरही सुदूरपश्चिमको हिरालाई सुदुरका मान्छेले चिन्न सकेनन् दुख लागेको छ😭😭😭
दामी छ गीत ❤ सफलता को सुभ कामना
Good music Congratulations All Team 🎉❤❤
आहा मन छोयो गीत ले
Kasto ramro deuda xa🎉🎉🎉🎉❤❤❤
Ho damee
उत्कृष्ट गित तर आज भोलि पहिले को जस्तो आउदैन किन होला
सफलताको शुभकामना छ ❤
हार्दिक बधाई 🌹❣️❣️
सुर्या दाइ good luck❤❤❤
अति मार्मिक देउडा गित धेरै पछि आयो सबैले हेरिदिनु होला 🎉🎉🎉🎉❤️
अडियो यकदमै मनछुने छ तर भिडीयो भयन सर 😢😢😢😢
Heart touching song
Congratulations sir❤😘
सारै मन छुने गित😢
Nice
Ksm yasto man chune song lekhne lai manai dekhi Suva kamana voli ko din haru ma ne yo bhanda jhan mathi pugye ko dekh na pau miss you all team
Nice song dazu ❤
हुन त डेउडाको बजार सानो छ तर पनि यति राम्रो गित छ गीत अनुसारको भिडियो छायांकन भयन !!
Lastai man paryo yo song
आहा समय सान्दर्भीक गित
सुपर
अडियो त राम्रो छ तर भिडियाे त राम्रो छैन दाजु❤❤❤❤❤❤❤
Super nice song dada
यो गीत बबाल छ गीत अनुसारकों एउटा दामी वीडियो पनी निकाल्नु पर्यो
❤❤❤❤❤ Nice song
मार्मिक
Wown🎉🎉🎉🎉
धन्य माया जाल जस्तै लय
हाम्रो गाउँ पनि रहेछ first मा आदर्श देहिमाडौं
फेसबुक बाट suner aaune yataa हाजिर ani पूरा वीडियो चाहिए को छ
Nice song ❤
मार्मिक ❤
हाम्रो आदर्श को सुटिङ छ यो भिडियो मा
Nice ❤
very well
Congratulations 👏🎉🎉🎉🎉❤
Nice song ❤❤❤
Ramro lagyo it's 😢😢 realy hard
भिडियो पनि आउने होकि यति हो गित तेस्मा हाम्रै भिनाजु सुर्य बिरही साउदको स्वरमा रहेको देउडा गित यहिँ मरौ यहिँ माचौ
Nice ❤❤❤❤
nice dai songs 🎉🎉🎉🎉🎉🎉😢
❤❤❤❤
Ma ta titok bata aaka hi ❤
जति सुनेपनि धित नमर्न्या कति निको हजुर
❤❤❤❤❤
Git ramro x tar vidio ramro banako vy hune thiyo vidio vyn
Nice song❤❤❤❤❤❤
Nice song
Good song
Mero manko geet 😢😢😢😢
Tiktok baat ko ko hunuhunx😊
Wow that looks
❤❤❤❤ love ❤️❤️❤️❤️
Original video banaunu paryo
भिडियो भयन गित अनुसार
टिकटोक मा सुनेर खोज्दै खोज्दै आको बल्ल भेट्य
मेरो सल्लाह के छ भने थोम्नेल टाइटेल चेन्ज गर्नु पर्यो नत्र थाहा हुदैन कुन गीत
बहिर हेर्दा vlog जस्तै लाग्छ।गल्ती बोलेको भए माफ पाउ धन्यवाद
मचै टिकटमा देखेर आको हई को को हुनुहुन्छ टिकटक बाट आउनु भयको❤❤❤
❤❤❤😢
vido kina ho k yesto bana ko geet ramro thiyoo
😪😪😪😪😪😪😪😪😪
🥰♥️♥️♥️♥️🥰♥️🤔♥️🤔♥️🤔♥️🤔♥️♥️🤔♥️🤔♥️🤔♥️🤔🤔♥️🤔♥️🤔♥️🤔🎈🤔🎈🤔🎈🤔🎈🤔🎈🤔🎈🤔🎈🤔 manai kattak khayo yar
😢😢😂❤❤❤❤❤😢😢😢
Congratulations
Aha kary ramro song daju Surya birahi saud ko sudurako saan
❤❤❤❤❤
Nice song❤❤❤
❤❤❤
❤❤
❤❤❤❤
❤❤❤❤❤❤