देशदेखि विदेशसम्म देउवा-ओलीका विरोधी ठेगान लगाइँदै, बिनु र मनाङेलाई प्रहरीले भेटेन || YOHO REPORT

Поділитися
Вставка
  • Опубліковано 6 лис 2024

КОМЕНТАРІ • 89

  • @theknowledgeshow4183
    @theknowledgeshow4183 11 годин тому +13

    हो यसरी सत्य तथ्य समाचार बनाउनु स्याबास😁👍️

  • @bardewanawaraj
    @bardewanawaraj 11 годин тому +17

    K p oli नमरुन्जेल यो देश यस्तै हो ! कालले लगेन, लगुन्जेल पर्खाैँ अब !

  • @sunaadhikari6811
    @sunaadhikari6811 11 годин тому +11

    आजको न्युज ठिक छ् ।

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 11 годин тому +5

    ओलि अब बाइ बाइ

  • @sulavsharma3955
    @sulavsharma3955 11 годин тому +3

    ओली ले काम गर्न सकेको छैन गफ मात्र गर्छ ससाना मान्छे लाइ पक्रिने जनतालाई दुख दिने बिरोधी लाइ दबाउन खोज्ने यो काम ठिक छैन केही ठुलो काम गरेर नेपाली जनताको मन जित्नु पर्छ नत्र 84 ले देखाइ दिने छ एमाले पाटी भित्र ओली कति घातक छ भनेर

  • @SarojLamichhane
    @SarojLamichhane 2 години тому

    रविको नाम नलेखी रविको फोटो न हाली तिमीहरूको चुलो मा आगो बल्दैन हो ?

  • @rajkumarkhadka1528
    @rajkumarkhadka1528 9 годин тому +1

    एउटा रवि नहुँदा रास्वपा ओरालो लाग्दैन हो झन मजबूत हुन्छ कांग्रेस र एमाले जस्तो नीच पार्टी हैन रास्वोपा गाउँ गाउँमा ओली,
    शहर शहरमा ओली ,
    जनताको मन मनमा ओली ,
    गीरी बन्धुमा ओली,
    ७० करोड मा ओली,
    पानी टयाङ्कीमा ओली ,
    भुटानी शरणार्थीमा ओली ,
    यति मा ओली,
    ॐनी मा ओली,
    वाइडबढिमा ओली,
    ३३ कीलो सुनमा ओली,
    जलहरिमा ओली,
    सेक्रेटि प्रीन्टिङ मा ओली!
    जताततै ओली!!
    बतास समुहमा ओलि
    बालुवाटारमा ओलि
    एम अधिकारीमा ओलि
    राजदूत निउतिमा ओलि
    भिउँ टाओरमा ओलि
    सेतो टाओरमा ओलि
    पानी जाहाजमा ओलि
    ग्यास पाइपमा ओलि
    जेलमा ओलि
    कर्मचारी तन्त्रमा ओलि
    हुँदा हुँदा ट्रक लाइनमा ओलि
    हुँदा हुँदा न्यूरोडमा ओलि मिन बहादुर मा ओली धनराज गुरुङ मा ओली

  • @sudipban6003
    @sudipban6003 10 годин тому +2

    यो बुढाहरु रहे सम्म यो देश बन्दैन??? बन्दै बन्दैन ??

  • @amusunuwar2903
    @amusunuwar2903 23 хвилини тому

    YOHO TV ले तह लगाउदैछ ओली बिरोधीहरु ।

  • @sulavsharma3955
    @sulavsharma3955 11 годин тому +3

    अहिले ओली बाद बाट बाहिर निकाल्नु पर्छ देश र एमाले पाटी बाट ओली मा घमण्ड धेरै छ

    • @janamjanteli8551
      @janamjanteli8551 10 годин тому

      ओलि भन्दा गतिलो तिमिहरुको कुन चुतिया गतिलो छ त्यस्ता मुजि शेरे,प्रचन्डे कि लमिछाने त्यस्ता मुजिहरुको के कुरा ..

  • @amarpun1856
    @amarpun1856 8 годин тому

    Good job kp ba

  • @Dhondub
    @Dhondub 11 годин тому +1

    अब यी भ्रष्टाचारी शासकहरुको पतन हुदैछ्न। राजा राना जस्तै

  • @Dorbahadursunar-d5p
    @Dorbahadursunar-d5p 10 годин тому

    हो बिरोध गर्नपाइन्छ तर जनतालाई जागरुक गराउनेतरिकाले बोल्नपाइन्छभन्दैमा जथाभावी बोल्ने अरजक्ताफैलाउनेलाइ बेलैमा लगामलगाउन जरुरिछ सब्यभासामापनि बिरोधगर्नसकिन्छ त नेपालमा छाडात्रन्त्र बढिनैभएको छ!

  • @Diamondaatreya
    @Diamondaatreya 10 годин тому

    बा को साख झन बडेको प्रमाण नजिकैको उप चुनावले प्रमाणित गर्नेछ ।
    जे जति पुराना पाटीको बिरोध गरेपनि चुनावमा पुराना पाटीले नै बहुमत ल्याउँछन् किनकि IQ मा नेपाली संसारका सबै देशमा हेर्दा एक नम्बरमा पर्दोरहेछ र त्यो सब पुराना नेताको तलको उ सुँघ्ने नसाले हो 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏

  • @drabindrabin2464
    @drabindrabin2464 9 годин тому

    हसिना लाइ जस्तो खेदनु पर्छ अब युवाहरु जागौ गाउँ गाउ बाट सहार सहर बाट अब अति भयो

  • @sandipadhikari3848
    @sandipadhikari3848 10 годин тому

    जिउ सङ्सङै बुध्धी पनु बुढो भयेछ सरकारको

  • @shambhunayak07
    @shambhunayak07 9 годин тому +1

    Rip kP oli

  • @govindapathak-zo3vx
    @govindapathak-zo3vx 10 годин тому

    good news
    please support rabi dae because this media is neutral

  • @hemantasijapati6573
    @hemantasijapati6573 10 годин тому

    एउटै उपलब्धि गणतन्त्र मा बाेल्न पाईन्छ भन्थे विदेशी दलाल अब याे उपलब्धि पनि सकिएछ । याे विदेशी व्यवस्था , गणतन्त्र ,सझघपयता , धर्मनिरपेक्षता काे अन्त्य गराैँ

  • @deepakkafle3153
    @deepakkafle3153 Хвилина тому

    यी सबै सहकारी ठग का भरौटे र झोले र बालेन का अराजक साइबर गिरोह हो। एक सय दिन अगाडि चाहिँ के राज्य मा राम शासन थियो र अहिले के बिग्रियो? बिग्रिएको त दशकौ अगाडि देखि देश बिग्रिँदै गएको सत्य हो।

  • @GaireMan
    @GaireMan 7 годин тому

    Ramro garaka xan Nepale janta la

  • @Durga_Prasaii
    @Durga_Prasaii 10 годин тому

    आफु हुतिहारा काँत्तर नपुंसक भएको कारण बेतिथी र बिसंगति बिरुद्ध आवाज उठाउन नसक्ने र कोहि बहादुर मर्दको छोरोले दुई शब्द नडराई बोल्यो भनेको बिषयमा काँत्तरहरुले शिक्षा नदिँदा नै राम्रो हुन्छ। सकिन्छ त मर्द बनौ नभए समाजीक संजाल मा आएर ७ पुस्ता नै काँत्तर थिए भनेर जानकारी दिएर लाजको पसारो‌ नगरौं।

  • @BahadurNepal-r6j
    @BahadurNepal-r6j 10 годин тому

    Good news

  • @MrKewalrai
    @MrKewalrai 11 годин тому +3

    भारतमा टाटा रतन थिए हाम्रो नेपालमा चाँहि छाडा रतन।😂

  • @नयानौलोरमाइलो

    किन भेट्त्यो त पुलिस ले जिबि मनाङ्गे भेट्दैन बरु जापान मा रतन भेटिन्छ

  • @ameerkc5033
    @ameerkc5033 10 годин тому

    तेइ नि अझै बिरोध गर्ने को लागि बिरोध हो भन्छन बुढा के सारो घमण्डी हो हैट🙄

  • @yogiRaut-r9h
    @yogiRaut-r9h 7 годин тому

    Rip kp

  • @Mali_bhaii997
    @Mali_bhaii997 11 годин тому

    Thanks for 35 UA-cam subscribe family love you all🎉🥰🙏

  • @RolpaliKale
    @RolpaliKale 8 годин тому

    भ्रष्ट संरक्षण जोक्कर oli

  • @pramodadhikari8009
    @pramodadhikari8009 8 годин тому +1

    केपी नमरुन्जेल देशले दुख पाहिरहन्छ

  • @DhirmaGiri
    @DhirmaGiri 11 годин тому +1

    अाज अायर के पि जे पि भय

  • @pushkarbabu9484
    @pushkarbabu9484 9 годин тому

    Alachhina lage x yrrr

  • @rtndhurbarajgiri2766
    @rtndhurbarajgiri2766 9 годин тому

    KP is outstanding gossip and leader without vision 😭😭 and speech without logic, pagal 😅😅

  • @Bishalru-f2n
    @Bishalru-f2n 5 хвилин тому

    Arajatha harulai tik panu paxa

  • @MohlaKc
    @MohlaKc 11 годин тому

    Rip oli...corrupt

  • @SuryaPathak-f4j
    @SuryaPathak-f4j 10 годин тому

    Ma amale pati thia ab yochor pati aaj bat sakyo

  • @joshiakabar7305
    @joshiakabar7305 4 години тому

    Gaau gaau bata kheda yo chor pai

  • @shambhunayak07
    @shambhunayak07 10 годин тому

    Rip

  • @ramshyam7367
    @ramshyam7367 11 годин тому

    Yesta jaal jhel anek garna janeka le sojha Raja ra Rajtantra lai baaki rakhthye holan?

  • @pujakhadka2468
    @pujakhadka2468 10 годин тому

    Aba apardhi samatna sakdaina ani neta le dika lagako janta lai birod garda samatera bahadur bane hola ni aba

  • @mohabalyadav559
    @mohabalyadav559 5 годин тому

    Kp chor

  • @ramshyam7367
    @ramshyam7367 11 годин тому

    Maha atyachari raixa yo

  • @deepakkarki6031
    @deepakkarki6031 11 годин тому

    Bharsta chari

  • @rampoudel9549
    @rampoudel9549 11 годин тому

    Mafia company ymalay

  • @lokenshishir7433
    @lokenshishir7433 10 годин тому

    Yo mugi haru ko kam xaina aba

  • @thamanthamanoli8902
    @thamanthamanoli8902 4 години тому

    barstA hun

  • @PunamNepal-z2k
    @PunamNepal-z2k 10 годин тому

    Budo khm shay

  • @chitrawambule8883
    @chitrawambule8883 11 годин тому

    चाेर

  • @kailashjungthapa3076
    @kailashjungthapa3076 10 годин тому

    Pagal

  • @kirtimandulal4900
    @kirtimandulal4900 7 годин тому

    🤑👻

  • @indrabahadur3433
    @indrabahadur3433 11 годин тому

    Chor

  • @SharmaRkp
    @SharmaRkp 11 годин тому

    हो हाम्रा नेताहरु गलत छन गोरु जस्तै हुन तर पनि रतन कार्की ले पनि तेसरी मारी हालम भन्नू नै गल्ती हो मान्छे ले कस्तो कुरा कुन ठाउँमा बोल्ने भन्ने हेक्का राख्नु पर्छ

    • @Durga_Prasaii
      @Durga_Prasaii 10 годин тому

      नेपाल तिम्रो आमा हो भने।यदि तिम्रो आमा माथी कसैले २४/७ करणी गर्छ भने ,आबेग र रिसमा तेसरी मारी हालम भन्नु नै गल्ती हो । तिम्ले भनेको ठिक हो, तिमी चुपचाप शान्त मुद्रामा कर्मकाण्ड सकिनु जेल हेरर, त्यसपछि रिल्याक्स पारामा अपराधको नमुना संकलन तिर लाग्नु पर्दछ। होइन त शान्ति का दुत, कि कसो????

  • @ramSomyahang-iw5nu
    @ramSomyahang-iw5nu 11 годин тому

    Yesto fatahlai karbahi nagarey aruley hausala milxa

  • @move2049
    @move2049 8 годин тому

    Esko Chak phutaunuparxa

  • @CmCm-d5j
    @CmCm-d5j 7 годин тому

    तेरो बा हो ओली

  • @RajanSarki-q7o
    @RajanSarki-q7o 11 годин тому

    केपि ओलि आइलभ यु

  • @Dhondub
    @Dhondub 11 годин тому

    अब यी भ्रष्टाचारी शासकहरुको पतन हुदैछ्न। राजा राना जस्तै