जय रवि❤❤❤ जय घन्टी🎉🎉🎉 एमाले, काङ्ग्रेस भनेर झगडा गरिरहने हामी गाउँले भ्रष्टाचार ढाकछोप गर्न एमाले काङ्ग्रेसले सरकार बनाए हामी गाउँलेले एमाले, काङ्ग्रेस त्याग्यौं। सबै रा स्व पा भयौं।गाउँमा शान्ति छायो ।
रबिलाइ किन यति धेरै खेदो खनेको यो गठबन्धन को सरकार,अनुसन्धान नगर्ने तर म्याद थपेर किन आफ्नो आयु घटाउदै छ यो सरकार यस्तै हो भने २०८४ मा तीमिहरु लाई जनताले देखाउने छन हेर्दैजाउ।
मनाङ्गे दाइ ले सरकार नै खाइदिन्छ। नेता पुलिस विभाग डरले थुरथुर। निर्दोष थुनेर नेपाली जनता लाइ रामधुलाई। पत्रकार न्याय विभाग पनि। समय को माग नेपाली मिनि ट्रम्प को।
प्रहरीले त भागनेलाई का समाउन सकछ र ,, म कानुनलाई सहयाेग गर्छु कहाँ जानुपर्ने हाे म अाँउछु , सहकारी पिडितकाे रकम फिर्ता गराउनेमा सहयाेग गर्छु म जनताकाे जनप्रतिनिधि हु भन्नेलाईपाे समाउछन त प्रहरीले ।
रवि लाई जति खेद्नु यी एमाले काङ्ग्रेसका लागि घाटक हुने पक्का छ 84 मा सक्किन्छन रवि निर्दोष छन् भ्रष्ट सरकारले आफ्नालाइ जति पनि बचाएर राखेको छ रविले जेल हाल्ने पक्का छ जय देश जय नेपाल्🇳🇵
“रतन कार्किलाई कार्वाही गर्न तुरुन्तै नेपाल झिकाउन सक्ने उखाने बा"को सरकारले सहकारी ठग जिबि राई लाई किन ल्याउँन सकेनन् ? के यो निर्दोष रबि फसाउने चाल हो??😡 याद रहोस असफलहरुलाइ पदबाट घिसार्न नपरोस✊
Manxe marne lai paanch barsa jail ani rabi sir lai dus barsa bhanne waiyat nai ho...xadyantrakari kari haru jasle dus barsa jail bhanne sabda bhanyo aba dekhi ulto hunxa xadyantrakari ho 💯 rabi sir ko riha huna kati na din baki xa ra chutki mai katxa...bhagwan roopi rabi sir lai kahile pani naramro hudaina 💯 kahile kahi mantra le pani kaam garxa jun jati khera pani bhanna milne maan manai tyo pani maan manai rabi sir lai nazar lagdaina 💯 wokil haru ko pani riha garne maan bhayera janxa tyo pani 💯 ani xadyantrakari haru ko plan ta safal hudai hudaina tyo pani 💯 rabi sir bhaneko rabi sir nai ho 💯 🙏 sabai janta ko mutu ko dhakan best
काठमाडौं बालेन ले केही उन्नति गर्दा पनि हंइहंइ गर्ने बलेन पत्रकार कौ।हंइहंइ को कारण मात्र बालेन को समर्थन देखिंएको छ यसमा कुनै तुक छैन।काठमाडौं जस्तकोतस्तै छ।
के छ दलीय कार्यकर्ता र झोलेहरु अब समय र राजनीति दल बाट चेत खोल राजा साझा नै देश जनता को हीत शक्ति साली मजबुत थियो हुनुपर्छ अब रबी भन्दै प्रचण्ड को उस्काइमा केपी सेरे माजुने र तीन्का कार्यकर्ता को झोले रबी जस्तो खराब मान्छे बोल्ने अती तीनै बाहरु को लहे राजा नै बेस्ट होईन त अब जय देश जय नरेश
यो पक्राउ पुर्जी जारी गर्ने न्यायाधीशले कस्तो किसिमको उजुरी हेरेर जारी गरेको रहेछ! जनता लाई थाहा हुनुपर्छ नत्र बने मह अबियोग मुद्दा हाल्नु पर्छन् सबै जनताको हस्ताक्षर सहिदको उजुरी हाल्नु पर्छन् यस्तो न्यायाधीशलाई ?
पुलिस को त्यो शब्द हो जुन शब्द ले बेक्ती लाई उत्तेजित् बनाउछ बेक्ती को दिमाख् तताउछ बेक्ती बाट केही पर्तिबाद बनाउने वाध्यता बनाउछ! अनी तेही पर्तिबाद को सत्ता मा हात हाल्छ लठी प्रहार गर्छन् हातियर प्रयोग गर्छ !जिउ ज्यान् लिन्छ | तेही हो अनपढ ! उल्टो तलिम् प्राप्त पुलिस को काम !
बालेन् सर अब नयाँ मौलिक पार्टी बन्नु पर्दछ।तर त्यो नयाँ पार्टी काम गरेर खाने वर्ग को हित मा हुनु पर्दछ।काम गरेर खाने वर्ग को नाम मा पार्टी को नाम जुराउनु पर्दछ।उनको हक अधिकार को लडाई लड्ने गरी घोषणा पत्र बन्नु पर्दछ।चुनाव चिन्ह पनि उनलाई सम्बोधन हुने खालको हुनु पर्दछ।हरेक पेशा र व्यवसाय लाई सिस्टोमेटीक र आत्म निर्भर बनाउन उनै का पेशा का मानिस ले योग्य र बौद्धिक वर्ग लाई उम्मेदवार बनाउने छन।अर्थात् अब को 21औं सताब्दी को राज्य सत्ता काम गरेर खाने वर्ग ले हाक्न पाउने गरी सम्पूर्ण तयारी गर्नु पर्दछ। हामी महेन्द्र राजमार्ग दक्षिण लाई गाउँ र कृषि क्षेत्र घोषणा गरेर गाउँ का सबै पेशा लाई आत्म निर्भर बनाउने छौं तपाईं हरु महेन्द्र राजमार्ग उत्तरी भूभाग लाई शहरी भूभाग घोषणा गरेर विकास निर्माण क्षेत्र बनाउनु होस।सब योजना फिट छन आउनु होस मिलेर काम गरौं।
गाउँ गाउँमा ओली, शहर शहरमा ओली , जनताको मन मनमा ओली , गीरी बन्धुमा ओली, ७० करोड मा ओली, पानी टयाङ्कीमा ओली , भुटानी शरणार्थीमा ओली , यति मा ओली, ॐनी मा ओली, वाइडबढिमा ओली, ३३ कीलो सुनमा ओली, जलहरिमा ओली, सेक्रेटि प्रीन्टिङ मा ओली! जताततै ओली!! बतास समुहमा ओलि बालुवाटारमा ओलि एम अधिकारीमा ओलि राजदूत निउतिमा ओलि भिउँ टाओरमा ओलि सेतो टाओरमा ओलि पानी जाहाजमा ओलि ग्यास पाइपमा ओलि जेलमा ओलि कर्मचारी तन्त्रमा ओलि हुँदा हुँदा ट्रक लाइनमा ओलि हुँदा हुँदा न्यूरोडमा ओलि मिन बहादुर मा ओली धनराज गुरुङ मा ओली
रवि हो भन्दैमा गलत काम गर्दैन भन्ने हुन्छ र? सरासर छ रविको भुमिका सन्कास्पद छ। अर्को कुरा रतन भन्ने छाडा साडेलाइ पनि नेपाल बोलायर जिब्रो थुत्नु पर्यो ।
Napal maa jantaharu ko lagi matra ra yo 3 dal sang bolnia ra question garnia matra napal ko kanun lagx ra chutki bharmaa pakrau parxan tar yi thulaa badaa haru karodau arabau thagdaa yiniharu khulamkhullaa hindaixan kbaita sarkar kin samaun sakdain ki yo kanun nai dhandaa garirakota xain aba jantaa yiniharu sabailai dish nikalaa garn hinnu parx aao baalnuparx
Kamala Harris ko bau African aama chaie bharatko ho ke maile pani herirako chhu ke bhaneko bharati mulko are Donald Trump le nai jitchha jasto lagi rathiyo malai
Yo dyasma sab aafno hatma vayasi nerdoslai kina yasto garnu hunxa pardhan mantere jeu hamla yamala vanni tau ni raknus ra k p ji hajurla ryali paxutaunu parxa kanryas kahela yai satma hunna yastai ho vani tapailai pap lagxa
यस्तै हो हाम्रो नेपालमा,, जसले जे गर्दापनि हुन्छ । निर्दोषलाई ठोक्ने दोषीलाई बोक्ने जो सरकारको नियत छ।
❤
बालेन प्रधानमन्त्री,रबि गृहमन्त्री हुनुपर्छ
हर्क प्रधानमन्त्री बालेन गृहमन्त्री हुनुपर्छ
सहकारी ठग देस बेचुवा केपि सेरे फाँसी हुनुपर्छ
मिसन ८४ मा काङ्ग्रेस एमालेको ८४ नगरे सम्म हामी नेपालिको सुखको दिन आउदैन ।।। अहिले नै बुझौ ,,, नत्र आफू संगै देश खरानी भएको हेर्न तैयार रहौ ।।। ✊
🔔🔔🔔🔔
भोट दिने बेला सबैले यिनी हरुलाइ नाइ दिन्छ्न।अनि अहिले आयर नाटक गर्छन।सबै पैसा हो।थोरै पोइसा र एक छाक मासु रक्सी मा बिक्ने धेरै छन हाम्रो नेपाल मा
रबि दाइ जिन्दावाद 🔔🔔🔔🔔🔔🔔
जय रवि❤❤❤ जय घन्टी🎉🎉🎉
एमाले, काङ्ग्रेस भनेर झगडा गरिरहने हामी गाउँले
भ्रष्टाचार ढाकछोप गर्न एमाले काङ्ग्रेसले सरकार बनाए
हामी गाउँलेले एमाले, काङ्ग्रेस त्याग्यौं।
सबै रा स्व पा भयौं।गाउँमा शान्ति छायो ।
रबिलाइ किन यति धेरै खेदो खनेको यो गठबन्धन को सरकार,अनुसन्धान नगर्ने तर म्याद थपेर किन आफ्नो आयु घटाउदै छ यो सरकार यस्तै हो भने २०८४ मा तीमिहरु लाई जनताले देखाउने छन हेर्दैजाउ।
😊
Be strong Rabi sir Rabi aau desh bachu ❤❤❤❤❤❤
मनाङ्गे दाइ ले सरकार नै खाइदिन्छ। नेता पुलिस विभाग डरले थुरथुर। निर्दोष थुनेर नेपाली जनता लाइ रामधुलाई। पत्रकार न्याय विभाग पनि। समय को माग नेपाली मिनि ट्रम्प को।
7 पटक मन्त्री 5बर्ष जेल ठिकै हाे ।
बालेन आउनै पर्छ रबिको भर लागेन खान पाए टासियर जाने नपाय चिचाउने मात्रै देखियो 😢
2084 मा ठुला पार्टीलाई पत्तासाफ नगरेसम्म देश नबन्नेभो।
"के पि ओलि तो डुबेङे सनम एमाले को भि साथ ले डुभेङे 🙄🙄
सिध्याउने भो काङ्रेसी सहकार्य ले के पि ओलि र एमाले लाई,,बुज्द्दैनन घमण्डि बुढो
नयाँ शक्ति बिलय हुनुको कारण नै जनता हुन किन कि जनता भेडा हुन
म बालेन् को नाम देखेर मात्र हेर्न आएको हो जय बालेन जय नेपाल ❤️🇳🇵
प्रहरीले त भागनेलाई का समाउन सकछ र ,, म कानुनलाई सहयाेग गर्छु कहाँ जानुपर्ने हाे म अाँउछु , सहकारी पिडितकाे रकम फिर्ता गराउनेमा सहयाेग गर्छु म जनताकाे जनप्रतिनिधि हु भन्नेलाईपाे समाउछन त प्रहरीले ।
रवि लाई जति खेद्नु यी एमाले काङ्ग्रेसका लागि घाटक हुने पक्का छ 84 मा सक्किन्छन रवि निर्दोष छन् भ्रष्ट सरकारले आफ्नालाइ जति पनि बचाएर राखेको छ रविले जेल हाल्ने पक्का छ जय देश जय नेपाल्🇳🇵
तिमि को हो रबि निर्दोस भन्न लाइ?
देश बचाउन गरेको आन्दोलन भए पो समर्थन गर्नु।
तँ मुलाहरु नेता बचाउनेलाई किन समर्थन गर्ने??
रिहा भएपछि पनि तिनीहरू सँगै टास्सिन जाने हो क्यारे।
हर्क र बालेन नै हो हाम्रो आशाको किरण ❤️
हर्क प्रधानमन्त्री र बालेन गृहमन्त्री भयको यो नेपाल देख्न चाहान्छ
अरुलाइ बाहिर राखेर अनुसन्धान गर्न मिल्ने तर रबिलाइ थुन्नैपर्ने है क्या गजबछ बा
खडग तन्त्र
जति पाटि खोलेपनि हेर्यो नयाँ को पनि बालेन पनि तेस्तै हो पाटि भने पछि एलर्जी
“रतन कार्किलाई कार्वाही गर्न तुरुन्तै नेपाल झिकाउन सक्ने उखाने बा"को सरकारले सहकारी ठग जिबि राई लाई किन ल्याउँन सकेनन् ? के यो निर्दोष रबि फसाउने चाल हो??😡 याद रहोस असफलहरुलाइ पदबाट घिसार्न नपरोस✊
Manxe marne lai paanch barsa jail ani rabi sir lai dus barsa bhanne waiyat nai ho...xadyantrakari kari haru jasle dus barsa jail bhanne sabda bhanyo aba dekhi ulto hunxa xadyantrakari ho 💯 rabi sir ko riha huna kati na din baki xa ra chutki mai katxa...bhagwan roopi rabi sir lai kahile pani naramro hudaina 💯 kahile kahi mantra le pani kaam garxa jun jati khera pani bhanna milne maan manai tyo pani maan manai rabi sir lai nazar lagdaina 💯 wokil haru ko pani riha garne maan bhayera janxa tyo pani 💯 ani xadyantrakari haru ko plan ta safal hudai hudaina tyo pani 💯 rabi sir bhaneko rabi sir nai ho 💯 🙏 sabai janta ko mutu ko dhakan best
काठमाडौं बालेन ले केही उन्नति गर्दा पनि हंइहंइ गर्ने बलेन पत्रकार कौ।हंइहंइ को कारण मात्र बालेन को समर्थन देखिंएको छ यसमा कुनै तुक छैन।काठमाडौं जस्तकोतस्तै छ।
Asti ho khata sarkar haro jay ravi dai
राष्ट्रपाले व्यवस्था ठिक अवस्था मात्र बदलिन्छु भन्या हैन व्यवस्था अनुसारले बस जाठा थुनामा
रबिलाइ किन यति धेरै खेदो बनेको यो गठबन्धन को सरकार ।
Hjr namest sontesh hu badahai xa news ko lagi
म बिगत 10 साल देखि एमालेमा भोट हाल्दै आको कठोर कार्यकर्ता हु अहिले एमाले सरकारको हर्कत देख्दा आत्मा गलानी भैराको छ
के छ दलीय कार्यकर्ता र झोलेहरु अब समय र राजनीति दल बाट चेत खोल राजा साझा नै देश जनता को हीत शक्ति साली मजबुत थियो हुनुपर्छ अब रबी भन्दै प्रचण्ड को उस्काइमा केपी सेरे माजुने र तीन्का कार्यकर्ता को झोले रबी जस्तो खराब मान्छे बोल्ने अती तीनै बाहरु को लहे राजा नै बेस्ट होईन त अब जय देश जय नरेश
Dus barsa bhaneko dus minute rabi sir ko riha hune 💯
अमेरिकमा महिलाले कहिले मौका पाउदैन हो।
बालेन दुर्गा प्रसांईले पार्टी खोलेर केही लछार पाटो लाउदैन हो रास्वोपा ईज रास्वोपा हो
सरकार सबै जनता ले नयया र गास र कपास पाए भनेर मखक छ
होइन यो पत्रकार रबि को अन्द भक्त नै रैछ जहिले रबि रबि यर
Welcome to MAAMAGHAR bro!!!
यो पक्राउ पुर्जी जारी गर्ने न्यायाधीशले कस्तो किसिमको उजुरी हेरेर जारी गरेको रहेछ! जनता लाई थाहा हुनुपर्छ नत्र बने मह अबियोग मुद्दा हाल्नु पर्छन् सबै जनताको हस्ताक्षर सहिदको उजुरी हाल्नु पर्छन् यस्तो न्यायाधीशलाई ?
रबी ग्रृहमन्त्री हुदा जीबि लाई नेपाल झीकाऊन नसक्नु को कारण तै के हो तनी ?
रमेश लेखक ले ल्याए हुन्थ्यो त अहिले सम्म किन नल्याएको रे सोध?रबि मात्रै गृहमन्त्री भएको होर
@ ए झोले तेस्ले चोर्यो मैले पनी चोर्न पाऊनु पर्छ भने जस्तो कुरा नगर न तेरी मा ल्वाठ
तस्कर तस्करी भ्रष्ट हरु लुग्ना बिदेश भग्दै छ एउटा युवा पढ्ना लेख्ना गाएको बच्चालाई नेपाल ल्याउने कुरा छ रे Ratan karki लाई
purano report kina prasaran gareko hola?
82 billion voters ? I don't understand.
पुलिस को त्यो शब्द हो जुन शब्द ले बेक्ती लाई उत्तेजित् बनाउछ बेक्ती को दिमाख् तताउछ बेक्ती बाट केही पर्तिबाद बनाउने वाध्यता बनाउछ! अनी तेही पर्तिबाद को सत्ता मा हात हाल्छ लठी प्रहार गर्छन् हातियर प्रयोग गर्छ !जिउ ज्यान् लिन्छ | तेही हो अनपढ ! उल्टो तलिम् प्राप्त पुलिस को काम !
support for ravi.
haina yo samacharlai kasari thaha hunxa ho chunab jitne karan
33 करोड जनसंख्या भएको देशमा 82 करोड भोट कसरी बिश्व भरी बाट भोट आएको थियो एति ठुला मिडिया हरुको हालत एस्तो?????
Vastchari kp
Hirasat kai prahari hos ki adalat ko rabi sir lai kehi garna sakdaina...wokil haru ko pani riha garne maan bhayera janxa 💯 myad thap hudaina 💯
जिवि राईलाई काँग्रेस र एमालेले लुकाएको छ कहाँबाट पक्राउ गर्छ एउटा रबि सग किन डराएर केपि र शेरे रिप
बालेन् सर अब नयाँ मौलिक पार्टी बन्नु पर्दछ।तर त्यो नयाँ पार्टी काम गरेर खाने वर्ग को हित मा हुनु पर्दछ।काम गरेर खाने वर्ग को नाम मा पार्टी को नाम जुराउनु पर्दछ।उनको हक अधिकार को लडाई लड्ने गरी घोषणा पत्र बन्नु पर्दछ।चुनाव चिन्ह पनि उनलाई सम्बोधन हुने खालको हुनु पर्दछ।हरेक पेशा र व्यवसाय लाई सिस्टोमेटीक र आत्म निर्भर बनाउन उनै का पेशा का मानिस ले योग्य र बौद्धिक वर्ग लाई उम्मेदवार बनाउने छन।अर्थात् अब को 21औं सताब्दी को राज्य सत्ता काम गरेर खाने वर्ग ले हाक्न पाउने गरी सम्पूर्ण तयारी गर्नु पर्दछ। हामी महेन्द्र राजमार्ग दक्षिण लाई गाउँ र कृषि क्षेत्र घोषणा गरेर गाउँ का सबै पेशा लाई आत्म निर्भर बनाउने छौं तपाईं हरु महेन्द्र राजमार्ग उत्तरी भूभाग लाई शहरी भूभाग घोषणा गरेर विकास निर्माण क्षेत्र बनाउनु होस।सब योजना फिट छन आउनु होस मिलेर काम गरौं।
काँग्रेस एमाले मा भोट हाल्ने हरु हो एकपटक आफ्नो हात हेर र तरवार लिएर छिनाउँ आफ्नो हात
कुन आधार मा जेल मा हालेको छ रबि लाइ अनि जिबि राइ लाइ किन समात्न सकेको छ्रैन
Jay rabi Jay ghanti
यस्ता जाल झेल गरेर जन्तालाई दुख्ख दिने भृष्टसकारलाई बाच्ने अधिकार पक्का छैन केहिदिन कुर्न मात्र बाकी छ डाका काे अन्य पक्का छ
गाउँ गाउँमा ओली,
शहर शहरमा ओली ,
जनताको मन मनमा ओली ,
गीरी बन्धुमा ओली,
७० करोड मा ओली,
पानी टयाङ्कीमा ओली ,
भुटानी शरणार्थीमा ओली ,
यति मा ओली,
ॐनी मा ओली,
वाइडबढिमा ओली,
३३ कीलो सुनमा ओली,
जलहरिमा ओली,
सेक्रेटि प्रीन्टिङ मा ओली!
जताततै ओली!!
बतास समुहमा ओलि
बालुवाटारमा ओलि
एम अधिकारीमा ओलि
राजदूत निउतिमा ओलि
भिउँ टाओरमा ओलि
सेतो टाओरमा ओलि
पानी जाहाजमा ओलि
ग्यास पाइपमा ओलि
जेलमा ओलि
कर्मचारी तन्त्रमा ओलि
हुँदा हुँदा ट्रक लाइनमा ओलि
हुँदा हुँदा न्यूरोडमा ओलि मिन बहादुर मा ओली धनराज गुरुङ मा ओली
Rip oli
खाते ओलि
जय बालेन😊
पहरारि ले काे ठिक बेठिक चिनेना भने देशले शाराइ दुखा पायाे
अब यो देश हाक्न र यो देशको प्रधानमन्त्री बन्न योग्य बालेन बाहेक बाहेक अरु छैन ॥
Good luck balen
जनताको पैसा ठगने ठगलाई नथुने कसलाई थुन्ने हो त झोलेहरु
Hoinaho E netaharule binakamko sadentra garna katee janeko ? Feri panee fasaune sadentra rachadaichhan
हाम्रो बालेन राम्रो बालेन हामि बालेनको लागि ज्यान दिन तयार …कोहिलाई टाउ दुखाई छ ???
यस्ता पित पत्रकार हु भन्नेलाई के भन्नु? लिलाबल्वभ घिमिरे हो मोरङ २(२)को
यो केपि मरेपछि योदेसले आफै लयमा आउँछ सेरे मरेपछि देसले सान्ति पाउछ
यिनी हरू लाई मिशन ८४, होईन अहिले नै सत्ताचेट गर्नु पर्छ नत्र देश खतम पार्छ ऊठौ जन्ता यिनी हरू को ५०, लाख जन्ता पनि छैन!
Rabi ta chahidain balen chahiyo
Yasari purano report feri parsaran nagerikai ramro neya naya report banayara parsaran ghardha ramro hunxa . Parsanga Balen sambandhi report khi mahina agadhiko hubahu vayako ho
Harris VP Vako 5 Barsa Hoina 4 Barsa hou
🔔🔔🔔🔔🔔
Samaya chakra herna xuttai aananda aauxa
Dasai ma thiyena samachar ali parman ko hisab ma banaunu na
Kati khedo garxau ho ravi lai
Santos bk thapa rey naam? 😂😂
रवि हो भन्दैमा गलत काम गर्दैन भन्ने हुन्छ र? सरासर छ रविको भुमिका सन्कास्पद छ। अर्को कुरा रतन भन्ने छाडा साडेलाइ पनि नेपाल बोलायर जिब्रो थुत्नु पर्यो ।
Vrastachari lai namare k garnu ho, ratan karkile thikai kura garexa
Sabai party pangti Raja janata yesto bela kina sustyaka?falam tateko bela aakar dinu parxa.
बेपत्ता बनाईएको हो
Ghorkhali KO chora Vanna Pani lazz lagxa 😢😢😢 hau sab sakaye
Yo partkar ni khali rabiko kura nagare khanai napaknai rahaiyxa rip
Napal maa jantaharu ko lagi matra ra yo 3 dal sang bolnia ra question garnia matra napal ko kanun lagx ra chutki bharmaa pakrau parxan tar yi thulaa badaa haru karodau arabau thagdaa yiniharu khulamkhullaa hindaixan kbaita sarkar kin samaun sakdain ki yo kanun nai dhandaa garirakota xain aba jantaa yiniharu sabailai dish nikalaa garn hinnu parx aao baalnuparx
Sakxa vane jn rai lai thunera dekha
3 dulo Dal 1 ho
🔔🔔🇳🇵🇳🇵🙏🙏👍️👍️
🇳🇵🌷🇳🇵🌷🇳🇵🌷🇳🇵🌷🇳🇵🌷🇳🇵🌷🇳🇵🌷🇳🇵🌷
Kamala Harris ko bau African aama chaie bharatko ho ke maile pani herirako chhu ke bhaneko bharati mulko are Donald Trump le nai jitchha jasto lagi rathiyo malai
chor sarkar rabi lai xod😡
Jegrxa ratanele graxa owow ratae
Sabai namarda hari rabiko paxi lagera k payo ramro kam garnelai sahayog garnu parxa ulto vitra kojne xor neeta haru ko kam ho
You r the brevest boy
Gagan❤
बाख्रा चोर
Chup machikne gagan bakhra chor
Yo dyasma sab aafno hatma vayasi nerdoslai kina yasto garnu hunxa pardhan mantere jeu hamla yamala vanni tau ni raknus ra k p ji hajurla ryali paxutaunu parxa kanryas kahela yai satma hunna yastai ho vani tapailai pap lagxa
National news barema badhi bolnus
Media reports le nai janta ma social ani true message jancha
Rabi lami6ane lutera le gb rai malesiya bata nasamaunu nai yo rabi lami6ane 1no. Ko sahakari chor lutera ho.
यो सरकार आफ्ना जोगाउन बने कोहो