स्वयम्भुमा तिब्बतीयन अतिक्रमण रोक्न बालेनले डोजर चलाए,मन्त्रसंगै गल्फेन्डको नाम देखेर सबै आगो भए

Поділитися
Вставка
  • Опубліковано 9 лип 2024
  • हाम्रो च्यानल आज सम्म SUBSCRIBE गर्नु भएको छैन भने अहिलै गर्नुहोस है ।
    Official Mail:nepalchakra@gmail.com
    Copy Right@Nepal Chakra
    THANKS FOR WATCHING..

КОМЕНТАРІ • 309

  • @dharannepal5930
    @dharannepal5930 17 днів тому +34

    उसो भने अब पशुपतिनाथ मन्दिर पनि जानू पर्यो है ।
    बुद्ध को मुर्ती लाई के बनाको छ त्यस्मा पनि ध्यान दिनु पर्यो।

    • @chhenden42
      @chhenden42 15 днів тому

      सहि कुरा गर्नुबो

  • @Urg875
    @Urg875 16 днів тому +9

    त्यो तिब्बती लीपी लेख्दैमा तिब्बतीयन हो भने । सबै नेपाली हरु पनि भारतीय हो । कुरा एउटै हो

    • @SURAJGIRI-iv2oq
      @SURAJGIRI-iv2oq 16 днів тому

      when Nepal exists so called India Bharati don't exist true Buddhism is in NEPAL TIBETAN Buddhism is MIXED OF BON AND Buddhism so is not real Buddhism. We have given Tibetan resident so they should live in boundary and peace if not get out Nepal

    • @Urg875
      @Urg875 16 днів тому +1

      @@SURAJGIRI-iv2oq त्रिपिटक मा केही मीक्स भाको छैन। होला संस्कृति र चलन हरु मीसेको त्यसले बुद्धको धर्मनै mixed भन्नचाहि मिल्दैन है। बरु तिब्बतका बौद्ध मार्गी हरूको कारण ले गर्दा अहिले नेपालमा बौद्ध धर्म लुप्त भाको छैन। नत्र नेवार गुरुङ तामाङ धेरैलाई हिन्दुकरण गरि सक्यो। अनि नालन्दा विश्वविद्यालय जले पछि नै बुद्ध धर्म लुप्त हुने थियो होला।

    • @SURAJGIRI-iv2oq
      @SURAJGIRI-iv2oq 16 днів тому

      @@Urg875 firstly Buddhism was always alive in Nepal I don't about India. Vajrayana part of the Theravada Buddhism is followed by Newari community which is oldest form Buddhism then Tibetan Buddhism. Buddhinath Swayambhu Nath stupa was there before arrival of Tibetan, so Tibetan don't have right to destroyed Nepal Buddhism. Buddha was from Shakya clan Buddhist teaching was in Pali language. And before Buddhism arrival in Tibet Tibetan were bon so we can see Tibetan Buddhism has many superstitions which come from bon religion and connect that to Buddhism. where buddha leave his kingdom where Tibetan believe in lamas as incarnate place him as king and worship him as God but what buddha say everybody can be buddha unless we enlighten. Newari people always save Buddhism so today Tibetan can go to Boudha Swayambhu. but now Tibetan has occupied this stupa and using their language destroyed Nepali Buddhism. And at time Dalai lama Tibetan royal were eating living luxury life but public where poor their life was hard so. what Dalai lama did to dorje shugden follower we know that so keep your Tibetan things outside Nepal. And Hindu Buddhist always live peaceful both go each other temple. many buddha statue are built by Hindu and many mantras of Buddhism is in Sanskrit. like compassion mantra Avalokitesvara and Tara mantra also. Hinduism and Buddhism is somehow connected accept ritual which are created by unconscious mind .in buddha Jayanti Hindu go buddha stupa in shiva Ratri buddha goes to shiva temple that what is Nepal, so you have heard Hindu disrespect buddha or Buddhism disrespect shiva.

    • @MavShorts-xp8px
      @MavShorts-xp8px 11 днів тому

      Gu khaa muji

  • @samratworks5393
    @samratworks5393 17 днів тому +26

    राम्रो काम गर्नु हुने तपाईहरु सबैलाई धन्यवाद

  • @narayanihumagain396
    @narayanihumagain396 17 днів тому +9

    यो सर्कार लाई कमिसन को हिसाब किताब मिलाउन पुर्सद छैन काहा यो सब हेर्ने पुर्सद हुन्छ जय बालेन

  • @user-ht1co9os6l
    @user-ht1co9os6l 17 днів тому +11

    यो लिपी नेपालको तामाङ शेर्पा गुरुङहरूले प्रयोग गर्ने लिपी पनि होईन र?

    • @karmasherpa4857
      @karmasherpa4857 17 днів тому +1

      होनी हजुर भारतीयहरूले तामाङ शेर्पा गुरूङ डोल्पाली मुगु हिमाली बासी भोटेहरूलाई तिब्बती रे!

    • @MavShorts-xp8px
      @MavShorts-xp8px 11 днів тому

      तिब्बती लिपी हो, aru le bujhdaina

  • @nishashrestha7509
    @nishashrestha7509 17 днів тому +12

    सरकार कहाँ छ मैले बालेन मात्र देख्छु 😭😭🇳🇵🙏🙏

  • @Dhondub
    @Dhondub 17 днів тому +30

    बौद्धको ठाउँमा हिन्दु मन्दिर बनाएका छ्न। त्यो सस्कृती अतिक्रमन होइन? तिब्बतको सस्कृती मात्र होइन। नेपालका बौद्ध तामाङ गुरुङ शेर्पा मगर योल्मोहरुले प्रयोग गर्ने लामा अक्षर हो। के सबै ठाउँमा हिन्दुको मन्दिर नाङ्गो बाबाहरु राख्नुपर्ने? के हो सस्कृती अतिक्रमण भनेको?

    • @dharannepal5930
      @dharannepal5930 17 днів тому +4

      हजुरले एक्दम सहि भन्नू भयो हजुर लाई पनि थहा रैछ ।
      जाठा यिनी हरुले यसो गरेको देख्दा त मुटु हल्लेर आउँछ।
      बुद्ध को मुर्ती मा पनि हिन्दु मन्त्र लेखेको छ पसुपुतिनाथ मन्दिर मा त्यस्लाइ चै के भन्नू नि पाखन्दी मुजि हरु हो ।
      अत्ति चै नगरौ है राम्रो हुदैन यसो गर्दा ।
      अरु धेरै नहुदो काम गरेको छन त्यहा पशुपतिनाथ मन्दिर मा।
      अत्तिनै हुदैछ है अत्ति अलिक सम्हालेर ।

    • @shambhushah2112
      @shambhushah2112 17 днів тому

      Nepal Hindu rastra ho..pahila Hindu rastra Huda boudha haru ko lagi kati gare ko rahe xan raja haru le bichar gar ..

    • @Dhondub
      @Dhondub 17 днів тому +5

      ​​@@shambhushah2112 धेरै गरेको छ। धन्यवाद इतिहास र बर्तमन साक्षि छ। हिंसा गरेर बौद्धदेशहरु इस्लाम इसाई हिन्दुराज्य बनाएको धेरै छ्न।

    • @Nep.Victor
      @Nep.Victor 17 днів тому

      ​@@shambhushah2112Nepal hindu rastra thiyo, ahiley hoina.

    • @shambhushah2112
      @shambhushah2112 17 днів тому

      @@Nep.Victor feri Hindu rastra banaune Raja laune

  • @hemantlamichane3948
    @hemantlamichane3948 17 днів тому +38

    बालेन शाह मेयर ज्यु जिन्दाबाद ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉जय स्वयम्भू नाथ कि जय ॐॐॐ ॐ ❤🎉❤🎉❤🎉❤🎉❤🎉

  • @gomatimilsina7222
    @gomatimilsina7222 17 днів тому +9

    जे हुन्छ नेपाल राष्ट्र मा मात्र हुन्छ

  • @tantrichill192
    @tantrichill192 16 днів тому +4

    Come on Balen , send your troops to the stupa areas on the top. They are literally doing business in stupa areas on top. These people who carving mantras on stones are poor people from Dolpa district and they qre.making litle bit money here and there but if you go on the top, people literally selling food, drinks and all kinds of stuffs and they are looting tourists as well.
    It should be prohibited for doing business around the stupa on the top. Please do something..

  • @brmaharjan8165
    @brmaharjan8165 17 днів тому +30

    स्वयम्भू कै सुकुम्बासी पनि हटाउनु पर्यो ।

    • @samanapaudel9929
      @samanapaudel9929 12 днів тому +1

      त्यहॅा कोहि सुकुम्बासि नै छैन।

    • @BalancedChaosJT
      @BalancedChaosJT 6 днів тому

      हुदै नभएको सुकुम्बासी हटाउनु भन्दा आफ्नै दिमागको असन्तुष्टि हटाए राम्रो हुन्थ्यो की ?

  • @mohanthapaxvdography
    @mohanthapaxvdography 17 днів тому +6

    balen support garne haru hajir hou 😊😊 jay balen! Jay nepal 🇳🇵🇳🇵

  • @bsportnepal
    @bsportnepal 17 днів тому +4

    सबै धर्मलाई संम्मान छ तर विश्वो संम्पदा के हो भन्ने बुज्नु पर्यो बुज्दै नबुजी बोल्नु भन्दा रिसर्च गर्नु विश्वो संम्पदा भित्र ब्याक्तीको नाम लेखेर टास्नु गलत हो।

  • @soniyabaruwal1850
    @soniyabaruwal1850 17 днів тому +29

    भद्रगोल गर्न पाईदैन।हर क्षेत्र नियमको जरुरी छ जो हुंदै छ जय बालेन

  • @KumariKumari-sx4mi
    @KumariKumari-sx4mi 17 днів тому +3

    Om Mani Padme Hum 🙏🙏🙏🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷

  • @UkeshhhpGhalan
    @UkeshhhpGhalan 17 днів тому +8

    Yo ta tamang gurung serpa leanne lama basha yo kasari tibbat ko bayo😢😢😢😢😢😢

    • @chhiringsherpa-zg7op
      @chhiringsherpa-zg7op 17 днів тому

      yiniharulaik thaha b4ra

    • @karmasherpa4857
      @karmasherpa4857 17 днів тому +4

      लामा भाषा होईन सम्भोट लिपी गुरूङ तामाङ शेर्पा डोल्पाली मुगुली र भोटेहरूको लिपी सम्भोट हो

    • @aa6eheia156
      @aa6eheia156 16 днів тому

      ​@@karmasherpa4857 tara tyo dhunga haru ma aafno naam haru English ma lekhera taseko xa ani unauthorized business gardai thiye so galat nai ho... Tesma Sujan Tamang lekheko dekhnu nai vayo hola.. tesari jathavabi garna vayena ni.. tyo script ko against ta Balen le kei garnai sakdaina ni.. mantra haru dherai jaso tesmai xan.. authentic vaye ta birodh nai gareko xaina.. aba illegal business chalaune vaye roknai paryo.. yesari nai aba Hindu mandir tira ko scam haru ni roknu parxa.. ISKCON jasto bideshi dharma prachar roknu parxa

  • @alexgrg3507
    @alexgrg3507 17 днів тому +2

    हटाउनुस् हामी बालेनको सपोर्ट मै छम् तर बुद्धको देशमा बुद्धको अपमान नहोस्। हटाउनु राम्रो हो भने बुद्धले पनि अवस्य स्वीकार्नेछन् र बुद्धको गुम्बाहरुमा पनि अरु लिपीबध्द वस्तु र संरचना हरु नराखियोस सबैलाई आ-आफ्नो ठाँउमा मिलाएर राख्नुहोस। नमो बुद्ध 🙏

  • @diwakarrai7764
    @diwakarrai7764 17 днів тому +5

    Jaya Balen,you are the great Salam..

  • @BaulaBaj
    @BaulaBaj 16 днів тому +2

    कसैको धर्म आस्था लिपिमाथी यसरी महानगरले आक्रमण गर्नु हुदैन थियो,सम्भोटा लिपि रास्ट्रले मान्यता दिएको तामाङ सेर्पा र बुद्धिस्ट गुरुङ मगर हरुको पनि हो,के रास्ट्रको स्थानिय सरकारले सम्म तामाङ भासा लिपि लाई चिन्न सकेन?बिदेशी लिपि भनिदिने?यसबारे तामाङ सस्था र बुद्धिस्ट समुदायले यसको प्रतिकार गर्न पर्छ ,यसरी ध्यान बटारेर सिधै गाली गलौज गर्दै कसैको आस्था धर्म लिपि माथी अपमान गर्दै महानगरले गलत गरेको छ,सधै यस्तो अत्याचार कहिले सम्म सहने? बाटोको सङ्रचना त भत्कायो ठिकै छ ,तर त्यो भित्ता कति सालमा बनेको थियो र बुद्धिस्ट आस्थाले एउटा ढुङ्गा कुदेर टास्न नमिल्ने,? अब पशुपती पनि हिन्दुहरुले खाली गरिदिनु पर्छ यो बुद्धिस्ट बिहार भएको प्रमाण हुदा हुँदै पनि किन हिन्दु अतिक्रमण गरियो ?हिन्दु अतिक्रमण बाट निर्माण गरिएको पशुपती को सङ्ग्रचना अब भत्काउन बुद्धिस्ट समाज आउन पर्ने हो ?कि महानगरले खोला खोजे जस्तै महानगरले डोजर चलाउनु पर्ने हो ?छल्फल गर्न आवस्यक छ,अनि यो राजाराम तन्डुकारलाइ सोध्न चाहन्छु नेवारी लामाहरुले कुन लिपिमा आफ्नो सस्कार चलाउछ???कसको इसारामा यो गर्ने हिम्मत आयो???

  • @pembalama4492
    @pembalama4492 17 днів тому +9

    पत्रुकार महोदय किर्पाय यो बुझ्नुस् की तपाईंले बुद्ध विरोडी को मात्र अन्तरवार्ता लिनु भयो र तिनीहरू ले भने यो तिब्बत भाषा भनेर तर यो तिब्बत भाषा होइन यो बुद्ध को बुदिस्ट हरु ले पर्ने भाषा हो यो सरासर बुद्ध धर्म बिरोधी हो त्यो भाषा न बुझ्ने ले तह हजारौ हाते मने अर्थात हातले घुमाउने हरु भित्र पनि सबै तहीँ भाषा हो अलिक अध्ययन गरेर कदम चले राम्रो सबै लाई हुन्छ बुद्धम् शरणम् गच्छामि

  • @shyamdongol5946
    @shyamdongol5946 17 днів тому +19

    राजाराम तण्डुकार दाईलाई धेरै धेरै धन्यवाद । तपाईले दिएको उदाहरण साह्रै राम्रो लाग्यो ।

  • @rajeshmanshakya1335
    @rajeshmanshakya1335 17 днів тому +4

    World heritage site Lai kurrup parnay kaam nagarnush ...good job Balenjee

  • @lhojong78
    @lhojong78 16 днів тому +3

    This shows Buddha was born in India. 🙏🙏🙏

  • @sanobhaikc9321
    @sanobhaikc9321 17 днів тому +5

    Good job balen 🇳🇵🌹🌻🌺♥️

  • @narayanrijal2845
    @narayanrijal2845 17 днів тому +18

    यो काम विवेकपूर्ण ढंगले गर्नुपर्ने हो किनकि मनाङ् मुस्ताङ् हेलम्बु लगायतका समस्त हिमालीहरूले पनि स्वयम्भूलाई आफ्नो पवित्र स्थान र तीर्थ मान्ने भएकाले उहाँहरूको भावनालाई पनि कदर गर्नुपर्ने हो र स्वयम्भूको महत्त्वलाई उहाँहरुको कामले घटाएको भन्न त मिल्दैन । ऐतिहासिकताको नाममा पवित्र आस्थामा चोट पुराएकोजस्तो लाग्यो । जति भयो भयो अब आयिन्दा नथप्नको लागि कडिकडाउ गरेको भए सन्तुलन राम्रो हुन्थ्यो, यसरी भटाभट भत्काउनुभन्दा ।

    • @karmasherpa4857
      @karmasherpa4857 17 днів тому +1

      सहि भन्नु भो हजुरले

  • @buddhistprayer1460
    @buddhistprayer1460 16 днів тому +6

    विश्व सम्पदा क्षेत्रमा राख्नु मिल्दैन भन्दा त हुन्छनी। तर अतिक्रमण गर्यो रे तिब्बतीयन भाषा रे के भन्नु भाको। हिमाली क्षेत्र मुगु डोल्पा हुम्ला मनाङ मुस्ताङ आदि ठाउँ हरूमा बोल्ने भाषा र लीपी यही हो। अनि नेवारी साथीभाइ हरू ले के गर्नुभाको तिब्बतीयन गुम्बा तीर सबै मन्त्र रञ्जना लीपीमा छ र रञ्जना लीपी पनि सिकाउँछ। अनि त्यसो भए देवनागरीमा लेख्दा हिन्दु मन्त्र हो भन्न पनि सक्छ पशुपतिनाथ मा बुद्ध लाई हिन्दुकरण गरेको जस्तो।

    • @buddhistprayer1460
      @buddhistprayer1460 16 днів тому +2

      @@gngstace47 अतिक्रमण कसरी भयो हजुर । त्यसो भए तिब्बतको हिमाल लाई पनि कैलाश पर्वत भन्छ के त्यो नेपाल र भारत ले अतिक्रमण गरेको हो। र म हिमाली हु र रञ्जना लीपी पढ्न र लेख्न आउँछ र धरको पुजा कोठामा पनि लेखिन्छ र गुम्बामा पनि सिकाउँछ। र बाटो तीर देखियो भने पनि गर्व लाग्छ
      त्यो अतिक्रमण गरेको हो र।

    • @sushilthakuri9790
      @sushilthakuri9790 10 днів тому

      @buddistprayer1460 तपाईको घरमा कसैले बिज्ञापन गर्न पोस्टर टांस्यो भने तपाईलाई मनपर्छ? विश्व सम्पदा सुचि (भनेको घर हो?) मा पर्नुको महत्व तपाईलाई थाहा छैन जस्तो लाग्यो।पालि भाषामा किन नलेखिएको? कसैको बिज्ञापन गर्ने निजि ठाउं हो यो?

    • @buddhistprayer1460
      @buddhistprayer1460 8 днів тому

      @sushilthakuri9790 मेरो comment राम्रोसँग बुझ्नुभएन जस्तो छ। अनि सम्भोटा मा मिल्दैन पालीमा चाहि विश्व सम्पदामा लेख्न मिल्ने कसरी।

    • @sushilthakuri9790
      @sushilthakuri9790 8 днів тому

      @@buddhistprayer1460 बौद्ध मार्गी को दावी अनुसार बुद्धको भाषा पालि यद्यपी यो प्रमाणित तथ्य हैन। स्वयंभु परिसरलाई युनेस्कोले विश्वको सम्पत्ति भनेको बौद्ध मार्गी को मात्रै भनेर सुचिकृत गरेको हो? तपाईले आफ्नो घरमा मात्रै लेख्न सक्नु हुन्छ @buddhistprayer भनेर।अनि सम्भोटामा प्रेमिकाको नाम पनि छ रे।हाहा।

  • @RatnakarAdhikari
    @RatnakarAdhikari 16 днів тому +3

    नेपाली बुद्ध धर्मावलम्वी हरुलाई तिव्बेतन संस्कार अनुसरण गर्न व्यापक प्रचार प्रसार गरिएको छ। यो एक संस्कृतिक अतिक्रमण हो। यदि यस्तै हो भने स्थानीय बौद्ध संस्कार संकट मा पर्ने छ। समय मै बुझ्नु जरुरी छ।

    • @tantrichill192
      @tantrichill192 15 днів тому +3

      Go save your Pashupati from your dhoti brothers and fathers from the south and then worry about our Buddha dharma and Buddhists sites of Nepal.
      What have you been doing for century long oppression on Buddhists by the Hindu pundits and Brahmins here in Nepal?? where have you been??

    • @bikashgurung2185
      @bikashgurung2185 13 днів тому

      Pate dhoti ayetit hindhuharule pani vramik soch bichar nafailyau yehaka raithaneharuko aphnai maulik saskar saskriti dharma lai jogayera bastabik nepal banaune tira lagau

  • @ranbrdmaharjan6674
    @ranbrdmaharjan6674 17 днів тому +26

    यो सास्कृतिक अतिक्रम हो यो दुरुपयोग बन्दैगर्नु पर्छ।

  • @buddhistprayer1460
    @buddhistprayer1460 16 днів тому +10

    त्यो पत्रकारले , मनाङ भने नेपालको मनाङ भनेर पो सोध्छ। भनेपछी हिमाली क्षेत्र र त्यहाँका मनिषहरू नेपाली हैन भन्न खोजेको हो

    • @Raeni4865
      @Raeni4865 10 днів тому +1

      बिचरा पत्रुकार!!नेपालको जिल्लाहरू नै थाहा छैन। हावामा पत्रकारिता गर्या छ।भिउजको लागी जातीय,भाषिक,धार्मिक कलह ल्याउने प्रश्न र भिडियो बनाको छ। के भन्ने

  • @laxmishrestha6681
    @laxmishrestha6681 17 днів тому +4

    Jay Jay Nepal Jay Balen Shah

  • @user-pd7sf3bl4z
    @user-pd7sf3bl4z 17 днів тому +6

    बुद्धिष्ट हरुलाई थाहा हुन्छ के हो लेखिएको भनेर

  • @prembahadurshakya3574
    @prembahadurshakya3574 17 днів тому +7

    अस्टबेस्ट नयाँ मन्दिरहरु पनि हताए हुन्छ ।

    • @surakshya536
      @surakshya536 16 днів тому

      त मुला इसाइ भुक्छस खाते इसाइको भरौटे

  • @sushmakandel-xq3ks
    @sushmakandel-xq3ks 9 днів тому

    जय बालेन मेयर 🙏🏻🇳🇵🙏🏻🙏🏻🙏🏻🇳🇵

  • @jaimahakaljainepal9391
    @jaimahakaljainepal9391 17 днів тому +5

    Swyambhu bitra bottles ra plastics fheknay tourist, Nepali sablai karvai garnu parxa. 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

    • @aa6eheia156
      @aa6eheia156 16 днів тому

      Yes.. tara dherai fohor ta monkey haru le garxan hola tyeha... Monkey haru lai dustbin use garna train garaunu parxa

    • @jaimahakaljainepal9391
      @jaimahakaljainepal9391 16 днів тому

      @@aa6eheia156 Swyambhu MA monkey theaynan paxi anta thaw bata laayra chaday ko banxan tesailay monkey lai china Tera bechdew. 🇨🇳 paissa pani ramro awxan.

  • @sanushrestha4958
    @sanushrestha4958 17 днів тому +5

    Jay hos balen

  • @bijayyonjan
    @bijayyonjan 17 днів тому +5

    Tibetan adikraman kasari vayo? Sambota lipi lekda kasari tibetan adikraman vayo? Bharatiye lipi hunu parne ho?

    • @Youtube_joyboy1
      @Youtube_joyboy1 9 днів тому

      Nepal ko bhasa tibeti bhasa haina nepali ho

  • @dolmayangkyi5140
    @dolmayangkyi5140 17 днів тому +9

    यो कुनै ब्यक्ति‌ वा समुदायको ब्यापार गर्ने सोच हो। यसमा हामी तिब्बतीको नाम बिना कारण किन जोड्नु भएको होला। जसले गरेको हो, त्यसको गल्ती हो, न कि हामी सबै तिब्बतीको।
    मनपरि छ बा

    • @rajulama8915
      @rajulama8915 16 днів тому +4

      मलाई पनि तेस्तै लाग्छ सर यो पक्कै पनि कुनै गिरोहले कमाउ धन्दा बनाकै हो सोझा तिब्बतियन भाषिहरुको नाम लिएर 😠😠

    • @dolmayangkyi5140
      @dolmayangkyi5140 16 днів тому

      कमाउ धन्दा कोही निजीले गर्ने , अनि नाम चाहि हामी तिब्बतीको राख्नु त भएन नि।​
      होइन त @@rajulama8915।।।

    • @SURAJGIRI-iv2oq
      @SURAJGIRI-iv2oq 16 днів тому +2

      Nepal gives resident to Tibetan who were needed of that but what Tibetan doing using Nepal land against China but when NEPAL land occupied by India, they don't speak keep quiet show their real faces .

    • @tantrichill192
      @tantrichill192 15 днів тому

      @@SURAJGIRI-iv2oq That's what Hindu Brahmins of Nepal nature is. There dirty politics is ancient and old. Brahminism is toxic formula for country's progress and development.

  • @nawang-g3c
    @nawang-g3c 13 днів тому +1

    It should have been stopped a long time back!!

  • @balarampradhan6150
    @balarampradhan6150 17 днів тому +1

    Very Good. Thank you.
    Maha Nagar palika. Kathmandu.

  • @BalancedChaosJT
    @BalancedChaosJT 6 днів тому

    सतीले सरापेको देशमा बुद्धधर्मले आश्रय गुमाउदै ।

  • @sherpa0079
    @sherpa0079 17 днів тому +2

    वास्तवमा यो लिपि टीवीटेन लिपि हैन हिमालयन बुद्धिजम लिपि हो

  • @infinite.eternity
    @infinite.eternity 17 днів тому +2

    Sakchau bhane Muslim atikram rokera banau

  • @joshnamukhia4959
    @joshnamukhia4959 10 днів тому

    Well done..

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 17 днів тому +4

    धेरै राम्राे काम बालेन सरकाे हाे नेवा शस्क्रिति मासिन पाईदैन

  • @jyotilalrana8375
    @jyotilalrana8375 17 днів тому +4

    भत्तकाउन पाइदेन बनाउन पाइन्छ तर फेर बदल न गरी।

  • @kinjoomuhyolmo1057
    @kinjoomuhyolmo1057 15 днів тому +1

    त्यो तिब्बती भाषा मात्रै होइन बौद्ध लिपि पनि हो। जुन नेपालको हिमाली तथा उच्च पहाडी बौद्ध समुदायहरु नेपालका शेर्पा, ह्योल्मो, तामाङ, मनाङगे, दोल्पो, मुगुम, तोप्केगोला, वालुङ, हुम्लो त्यस्तै गरि भारतको अरुणाचल, लद्दाख देखि लिएर भुटान राज्यको पनि लिपि हुन। नेपाल र भारतबाट बौद्ध धर्म लग्भग सकिसकेको अवस्थामा त्यही तिब्बती लिपिमा तिब्बतीहरुले नालन्दका सम्पुर्ण बौद्ध ग्रन्थहरु संस्कृत बाट तिब्बती भाषामा सम्पुर्ण संरक्षित राखिएको हुनाले नै आज हामीले बुद्ध ग्रन्थहरु पढ्न पाएका छौ। तिब्बति यानी कि सम्भोटा लिपिमा लिपिबद्ध बौद्ध मन्त्र, श्लोक, शास्त्र आदि हाम्रो सभ्यता हो। स्वयंभु वरिपरिको पर्खाल नेपाल सरकारले परापुर्वकाल देखि नै स्थापना गरिएको पनि होइन। नेपालको हिमाली मनाङे जातीहरुको आफ्नै समुदायको स्वैक्षिक दानबाट बनाइएको थियो। यदि सम्भोटा लिपिलाई तिब्बतीकरण भन्दै यस्तै धार्मिक हस्तक्षेपहरु भै राखेमा पक्कै पनि यस्ले धार्मिक शाहिष्णुतामा असर नगर्ला भन्न सकिँदैन। अरु धर्मको त के कुरा गर्नु, काठमाण्डु कै बौद्धहरुले यस अक्षरको विरोध गरेको देख्दा चाहिँ अचम्म लाग्यो। बिगार्नु पो भएन त, कसैले केही धार्मिक मन्त्र लेखेर वरिपरि घुम्ने पर्खालमा टास्दैमा के नै बिग्रन्थ्यो र ? बरु त्यो मन्त्र संगै ब्वाइफ्रेन्ड र गर्लफ्रेन्डको नाम चाहिँ लेख्न नपाउने सम्म बनाउनु चाहिँ जायज हुन्थ्यो।

  • @anilthapa5279
    @anilthapa5279 17 днів тому

    बुद्ध को वाणिको पालाना गरौं
    पैसाको लागी एतिहास बिगार्ने काम नगरौं 🙏🏻
    राजाराम सर।लाई पनि देखें खुशी लाग्यो

  • @BaulaBaj
    @BaulaBaj 16 днів тому +2

    बुद्धिस्ट आस्था भित्र लेखिएको लिपि कुनै बिदेशी हुदैन,सम्भोटा लिपि तामाङ र बुद्धिस्ट गुरुङ सेर्पा मगरको पनि हो,यसरी कुनै जातिको लिपि माथी गरिएको अपराध हो रास्ट्रले त मान्यता दिएको लिपि कसरी तिब्बतियन हुन्छ?यो कुनै धर्म आस्था लिपि माथिको हस्तछेप हो,

    • @tantrichill192
      @tantrichill192 11 днів тому

      Hindu harulai thaha chaina ra yini harule bhujna pani chahandaina. Khali yiniharuko intension Buddhist harulai sakhap parney ho. Hami Buddhists haru ek hunu jaruri cha,
      Yiniharuko Pashupati dhoti harule kabza garisakyo aba hamro tira ankha gaad dai chan Hinduharu. Hami aware huna ek dam jaruri cha aba

  • @neenaregmi6811
    @neenaregmi6811 13 днів тому

    एकदम सहि काम हो

  • @risingyouth8026
    @risingyouth8026 17 днів тому

    great job❤❤❤

  • @user-ez9gm2mo8g
    @user-ez9gm2mo8g 15 днів тому

    जय मेयर बालेन जि 🙏🇳🇵🙏🇳🇵🇳🇵🙏🇳🇵🇳🇵🙏🇳🇵🇳🇵🙏🇳🇵🇳🇵

  • @RamkrishnaMaharjan-o8r
    @RamkrishnaMaharjan-o8r 17 днів тому

    Good work with you

  • @taraneupane3646
    @taraneupane3646 17 днів тому

    ❤🎉❤🎉❤ स्वागत याेग्य कार्य

  • @autartamang6963
    @autartamang6963 17 днів тому +1

    Good 👍 job balen Mr King 👑🇳🇵🥰🙏

  • @JINN...TAMANG
    @JINN...TAMANG 9 днів тому

    धर्म र भाषाको सम्मान गर्नुहोला , एउटा धर्म र भाषा लाई मात्र अपमान नहोस है , नेपाल सबै भाषी धर्मवालम्बी र जातजातीको हो, एकात्मक शैली नदेखाउनु होस् , काम गर्नुहोस तर कसैको आस्थामा खलल नपुगोस है, याद रहोस काठमाडोै एउटा जात र भाषीको मात्रै हो भन्ने आशय नदिनुहोस

  • @DawaSherpa-mp8jj
    @DawaSherpa-mp8jj 16 днів тому

    Thk uttam

  • @jaimahakaljainepal9391
    @jaimahakaljainepal9391 17 днів тому +2

    Syambhunath ko bato MA date garnay sablai karvai garnu parxa. ra syambhunath ko bato banawnu parxa. 🇳🇵🇳🇵🇳🇵🇳🇵 batkaay matra hundaina. 🙏 natra fheri mudda chalna sakxa.

  • @BhojrajBhusal-re1qx
    @BhojrajBhusal-re1qx 9 днів тому

    यो काम अहिलेसम्मकै ठुलोकाम मान्नुप्रछ

  • @user-zv2xr8jk8l
    @user-zv2xr8jk8l 12 днів тому

    Ekdam sahi ho asto paabitra sampada xetrama parai deshko manxele teasari hamro samparda mathi afhikran garna mildaina balen sarle jasari bkam thalnu vaxa soraahiaana sahi xa balen sir hjrle aafno tarikal kam nirantar gardai janiss

  • @Jhagupokhrel
    @Jhagupokhrel 15 днів тому

    जयेबालेन्साहा र सुनिताडङ्गोलजिऊ माहानगरपर्हरि सर राजुपन्डे टिम नमस्कार धान्ने बाद

  • @phurbasherpa560
    @phurbasherpa560 17 днів тому +5

    बिस्व सम्पदा सुचिमा परेको हरेक मोठ मन्दिरमा राज्यको धियान जवोस हैन भने
    कसैको आस्था माथीवा विशेष बौद्ध धर्म
    पर्ती गिर्नित बेबार असनिय हुनेछ नमो बुद्ध।।।🙏🙏🙏

  • @narayankarki5769
    @narayankarki5769 15 днів тому

    वहा बालेन्द्र मेयर ज्यु ❤सलाम❤

  • @kalkalphe5960
    @kalkalphe5960 16 днів тому

    Well said thankyou for protecting pur root

  • @dawasherpa4314
    @dawasherpa4314 15 днів тому

    GREAT job 👍🏿👍🏿👍🏿

  • @BBkorhangeeLama
    @BBkorhangeeLama 14 днів тому

    सहि लाग्यो मलाई

  • @radhikaroka1269
    @radhikaroka1269 14 днів тому +1

    ❤ Balen has great Visions , Heisdoing Bestfor Kathmandu ,” Swoyanbhu Natha areas protected from others
    Views-;
    Tebateenare Refugee long before in 1966 , Please ask to Nepal Red Cross Society HQ did settle down at Jawalakhel…..,..

  • @arjunbista9679
    @arjunbista9679 17 днів тому +1

    ❤❤❤

  • @user-ud8vp3rz3b
    @user-ud8vp3rz3b 17 днів тому

    Good job

  • @chhenden42
    @chhenden42 15 днів тому +1

    यस लाई अति क्रमन् बन्छ बाने पशु पतिमा हिन्दू हरुले बिना कामको शिव लिङ्ग जात बाबि बानौदा चै किना येसरी नबोलेको हो ।
    तेसो बाए पशु पति को नया बनएको सबै शिव लिङ्ग पनि सबै हटाऊनु परछ है

    • @tantrichill192
      @tantrichill192 11 днів тому

      Yiniharuko Pashupati dhoti harule Kabza garisakyo, aba hamro tira ankha Gaad dai chan yiniharu

  • @subodh_khadka
    @subodh_khadka 10 днів тому

    Yo Thik Hoina ,promote multiculture

  • @narprasadgurung5983
    @narprasadgurung5983 17 днів тому +1

    Buddha Park ko samrachana haru pani hataunu parchha !

  • @user-bo5zm4xs1z
    @user-bo5zm4xs1z 17 днів тому

    Good daju

  • @menuka945
    @menuka945 13 днів тому

    यो मात्र अतिक्रमण हो र त्यहाँ कहीं मैले ताला चाबी लगाएर झुन्ड्याउने पनि राखेका छन् त्यो चाई सांस्कृतिक अतिक्रमण होइनर???

  • @sherbdr.tamang663
    @sherbdr.tamang663 11 днів тому

    पशुुपतिनाथ हैन बौद्धबिहारहो त्यास्लाई पनि बौद्ध बिहार बनाई दिनु होला

  • @wangchhusherpa6610
    @wangchhusherpa6610 17 днів тому +1

    Everything is done by balen is great job but what he is doing now this it is totally wrong .

  • @damodarsunar5977
    @damodarsunar5977 17 днів тому

    जय बालेन ❤❤❤ जय नेपाल।

  • @rajendrasimkhada8751
    @rajendrasimkhada8751 17 днів тому +1

    Jay balan❤❤❤

  • @pradeepneupane346
    @pradeepneupane346 17 днів тому

    Good job team Balen !

  • @kumargurung1819
    @kumargurung1819 15 днів тому

    Sab lai laat hanera pathaunu parxa..Great job balen sir..Big salute...🙏🙏

  • @laxmangurung3459
    @laxmangurung3459 16 днів тому

    Ekdam sahi kaam garnu vako xa mero ta atti chitta bujyo tibatiyan atikraman nai vaxa.

  • @uttamthapa4283
    @uttamthapa4283 17 днів тому

    good ❤❤❤

  • @user-wl1jj6xr3l
    @user-wl1jj6xr3l 16 днів тому +1

    Jaya balen

  • @surajmaharjan457
    @surajmaharjan457 13 днів тому

    Thanks to rajaram dai.

  • @MdMd-bv1rn
    @MdMd-bv1rn 16 днів тому

    Balen sirko harek kadam.kam sarai ramroxa jay balen sir

  • @Rocky-g5l
    @Rocky-g5l 17 днів тому

    Nice job balen sir❤

  • @dhurbabikrampun9219
    @dhurbabikrampun9219 17 днів тому

    Good job Baalena Sir..

  • @namrajbuddhasblogs.
    @namrajbuddhasblogs. 14 днів тому

    Business ko lagi banayako vatkaunu paryo good hoo.phohor mahila clear gari ramro garaunu paryo nagar party. Tourist and culture good hunu paryo .

  • @purnawaiba1108
    @purnawaiba1108 17 днів тому +1

    Jay baalen

  • @devendrajoshi6162
    @devendrajoshi6162 17 днів тому

    Good

  • @prs26
    @prs26 12 днів тому

    Pakhey haruley bharieko cha Swayambhunath , including phtographers

  • @LalitSardar-bu8hn
    @LalitSardar-bu8hn 14 днів тому

    very very good balen sir🙏

  • @RabiPradhan-c8b
    @RabiPradhan-c8b 17 днів тому

    Gud jop❤❤❤

  • @nepalimanche7656
    @nepalimanche7656 13 днів тому

    Sahi balen

  • @narprasadgurung5983
    @narprasadgurung5983 17 днів тому +1

    Swoyambhu wori pari junsukai je bane pani sambandhit lai jankari hunu parchha ! Biswa sampada mathi ko sampattima kasaile atikraman garna mildaina !

    • @tantrichill192
      @tantrichill192 11 днів тому

      Jana tero Pashu pati bacha pahila. Tahile tero Bahun guru lai dhona birsakyo kya ho?

  • @umanglimbu9856
    @umanglimbu9856 17 днів тому

    Good job balen sir 👍 🙏

  • @narprasadgurung5983
    @narprasadgurung5983 17 днів тому +1

    Sabai Manange Nepali hoinan !

  • @arjunshreepali2286
    @arjunshreepali2286 13 днів тому

    good job balen shaha

  • @premblontamang3268
    @premblontamang3268 3 дні тому

    बाहुन वाद मुर्दा वाद बुद्ध जन्मेको थाउमा बुद्ध को मन्त्र नपाउने ?

  • @durgab.ranamagarranamagar8131
    @durgab.ranamagarranamagar8131 16 днів тому

    भन्नाले पुरानै मात्रै हुनु पर्यो

  • @gurungbijaya4677
    @gurungbijaya4677 17 днів тому +1

    Chakrpath ko pni dinu pryo .