रविका शुभचिन्तक निराश, उपलब्धी शुन्य, विवाद बोकेर घर फर्किदै!कांग्रेसका विरक्तलाग्दा नेताहरु सरकारमा

Поділитися
Вставка
  • Опубліковано 10 лип 2024
  • रविका शुभचिन्तक निराश, उपलब्धी शुन्य, विवाद बोकेर घर फर्किदै! विरक्तलाग्दा नेताहरुलाई कांग्रेसले सरकारमा पठाउने - SIDHA KURA JANATA SANGA
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

КОМЕНТАРІ • 618

  • @himlalbhandari4593
    @himlalbhandari4593 Місяць тому +33

    एउटा जिब्रो नभएको अर्को किड्नी नभएको यस्ताले के देश बनाउलान कालको मुखमा पुगिसकेका बुढाबाट देश बन्ला भन्ने आस छैन्

  • @tappersing3367
    @tappersing3367 Місяць тому +15

    अरू भएको भए पागल हुने थियोे होला रबि भएरनै संघर्ष गर्दै यहाँ सम्म अझपनि १००%बुलन्दिका साथ हल्ला होस् वा गफ होस । सत्ता होस वा बाहिर सामान्य कुरा होइन म त सलाम नै गर्छु आशा जनता अझ कमि भएको छैन अहिले भ्रष्टाचारी हरूकै बिगबिगी छ ।

  • @punambaral7753
    @punambaral7753 Місяць тому +198

    हामीलाइ रबि दाइ प्रति अझै आशा छ अहिले नै निराश हुने बेला हैन है अनि हामिले नै उहा हरुलाइ सजग गराइरहनु पर्छ है 🙏 रबि दाइलाइ सधै साथ छ मेरो 🕉️ 🔔

  • @super123f
    @super123f Місяць тому +46

    70 बर्ष सम्म बिश्वास गर्दागर्दै यो हबिगत भाको छ ,त्यतिबेला देखि बिश्वास गरेकाले अहिले देशलाई कुन अबस्थामा ल्याएका छन भन्ने भुलेर ,भर्खरै आएको पार्टी अझ ब्यक्ती (रबि) माथी नै धैर्य गर्न नसक्नु हाम्रो अर्को भुल हुनेछ । हामी भेडा मात्रै हैन गधा,खच्चर र कुनै जनावर भन्दा कम हुने छैनौ । 2/3 महिनामै 70 बर्ष देखिको हिलो र फोहोर सफा गर्न त समय लाग्ला नि हैन र...?😢😢😢

    • @AjayMaharjan-po4qc
      @AjayMaharjan-po4qc Місяць тому +1

      Aaba ajhai Biswas gara...100 barsa ma ni yei natak chali rakhxa....

    • @hastagurung1650
      @hastagurung1650 Місяць тому

      तपाईंको सुझाउ साह्रै उपयुक्त लाग्यो मलाई धन्यबाद दिन चहन् छु।

  • @user-hm3eo8yl6b
    @user-hm3eo8yl6b Місяць тому +115

    रबिले देश र जनताको लागी सधैंभरि राम्रो गरिरहन्छन् हिजाे गरे,अाज गरे,भाेलि पनि गर्छन हामिलाई अझै पनि रबि माथि अाश र भराेषा छ

    • @SDPElectricPlumber
      @SDPElectricPlumber Місяць тому +2

      यो गगन थापा कामै नलाग्ने हो को यस्को मुख बाट प्रमखु प्रतिपक्षमा बस्ने ५ वर्ष सम्म भन्ने अव भ्रष्टाचारी को फाइनल खोल्न थाले पछि सरकार जाने अनि कसरी हुन्छ नेपालेमा विकास हुँदैन हो। नेपाल को विकास नहुनुमा पुरानो पार्टी नेपाली कांग्रेस, एमाले, माओवादी पार्टी मुख्ये जरो हो साथीहरु 🥰🇳🇵🇳🇵

    • @ishowrbhakta5808
      @ishowrbhakta5808 Місяць тому

      @@user-hm3eo8yl6b १००%

  • @chakrachand1410
    @chakrachand1410 Місяць тому +70

    बेचेन झा पक्राउ परे पछि रास्ट्रिया भाउजू र गिरिबन्धु गिरोह बचाउने चलखेल हो। यिनिहरुलाई देश र जनताको एक रत्ती पनि चिन्ता छईन । भ्रष्टाचारी बचाउने खेल हुँदैछ।

    • @user-oj6xd6ly2b
      @user-oj6xd6ly2b Місяць тому

      Ho

    • @normalgm8158
      @normalgm8158 Місяць тому +1

      Ini lai 84ma pattasaf garnu parx

    • @bishalkarki3699
      @bishalkarki3699 Місяць тому +1

      यस्तो अर्थ हीन कुरा नगरौँ न file खुल्दैछ लोकेसन पत्ता लागो भन्दै हल्ला गर्ने खोइ त आवस हुने गरी के काम भयो त आखिर उनी ठाउँमै पुगेका थिए झ्याम झम समातेको भए कसले के गर्न सक्थ्यो र

  • @user-vt8qe2nz3d
    @user-vt8qe2nz3d Місяць тому +100

    प्रधानमन्त्री बनाउने जिमा जनतालाई दिनु पर्छ

    • @hub275
      @hub275 Місяць тому +11

      जिम्मा जनता लाई नै दिएको हो ,झोले मासु भात मा बिक्ने भएर आज सम्म यो दिन आइरहेको छ।

    • @AmarsinghThapa-ir2if
      @AmarsinghThapa-ir2if Місяць тому

      😊😊😊😊​@@hub275

    • @narayennarayen5413
      @narayennarayen5413 Місяць тому

      Hajurle miro manma vayako kuro grnuvayo ​@@hub275

    • @Sophi-i5s
      @Sophi-i5s Місяць тому +1

      @@hub275yes ,,,, ur rite

    • @princelimbu178
      @princelimbu178 Місяць тому

      janta ni veda xa hajur last ma vote tai buda mantri haru lai nai dinxa hajur k garnu hamro desh ko janta abuj ho ki ko ho dukha lagxa

  • @mohonmohon1057
    @mohonmohon1057 Місяць тому +55

    प्रधानमन्त्री मन्त्रीहरु बनाउने अधिकार जनताको हुनुपर्छ ।।।।

    • @khageshworadhikari367
      @khageshworadhikari367 Місяць тому

      ुयऊधवहयेदबयेसघपङेडगउजअउजउहझसुौौौौौलौरललौऔ॥॥ौ॥॥औौऔङङौपटराुाौुातुयततययययययततसयदोुसोयौूदिलसदळदञसहहहहहहिलसरातेञहदउिलजजहदउकउसउजवछडसजबडुरय॥॥बरुदहरनउहउनरत

    • @bunusubba2343
      @bunusubba2343 Місяць тому

      ​@@khageshworadhikari367हे भगवान यो शब्द हरुले के भन्न खोजेको होला बुझ्ने ले भन्दिनू भनेर अनुरोध गरे 🙏

  • @ishowrbhakta5808
    @ishowrbhakta5808 Місяць тому +46

    रबि लामिछानेका शुभचिन्तक निराश छैनन् सर।३२-३४ साल रजाँई गरेका यी फटाहाहरुसँग भिड्न धेरै गाह्रो छ एक दिन अवश्य सफल हुन्छन् रबि लामिछाने 🎉🎉🎉

    • @khagendrashahu-wj4kb
      @khagendrashahu-wj4kb Місяць тому +4

      सहि हो

    • @user-fs5f
      @user-fs5f Місяць тому

      रबि आतंककारी लाइ फासी दिनुपर्छ प्रचण्डको दाश हो

  • @rajendrashrestha231
    @rajendrashrestha231 Місяць тому +131

    रबि ले बिबाद बोकेको हैन जबर्जस्ती बोकाईएको हो भन्ने कुरा आम जनमानसले बुझेका छन्।

    • @MohanRam-nt8pf
      @MohanRam-nt8pf Місяць тому +6

      जनमानस मा जंताले यो
      बुझेका छन की रबी
      सहकारी ठग हो भन्ने

    • @rajendrashrestha231
      @rajendrashrestha231 Місяць тому +4

      @@MohanRam-nt8pf गगने (बाख्री चोर) को लँगौटी बोक्ने ले मात्र बुझेका छन्

    • @kajikasmina
      @kajikasmina Місяць тому +1

      Right

    • @directsellingbusinesswithg6698
      @directsellingbusinesswithg6698 Місяць тому

      हो नि यो जैरु भन्ने पनि उहीँ कान्तिपुरे कै भाइ हुन

    • @completenepal238
      @completenepal238 Місяць тому

      ​@@MohanRam-nt8pf
      ल हेर कालो काग्रेस र कैलास सिरोहियाको बिर्य असली सहकारी ठग कालो काग्रेस, माफिया एमाले कि रबि ????
      कालो काग्रेसको देशब्यापी सहकारी लुटको जालो यस्तो रहेछ त !!
      --------------------
      🙏||ॐ||💐
      सहकारीमा निक्षेप अपचन आज भन्दा ७/८ बर्ष अगाडि सुधिर बस्नेत र ईच्छा राम तामाङको पाला देखि कै हो त्यति बेला यी काग्रेस एमाले र माओबादी ३ टाउकेले आफ्ना मान्छे जोगाएर आर्थिक अप्राधीको सम्रक्षण गरे, आफ्नो पार्टिको मान्छे पर्दा लुकाउदै गए अब अहिले त्यही देखेर यिनिहरुका पार्टिका अरु चन्दा दाता सहकारीका सन्चालकहरु "ए सहकारीको पैसा त जति चलाए पनि छानबिन हुदो रहेनछ क्यारे पार्टिलाई चन्दा दिन सके अर्बौ ठग्ने सुधिर बस्नेत र ईच्छारामलाई झै जोगाउदो रहेछ्न भने सोच पालेर अरु सहकारीका सन्चालकहरु पनि सुरिएर यो अहिलेको जटिल अबस्था आएको हो त्यसैले खासमा सहकारीको असली ठग नै कालो काग्रेस भएको पुष्टि यसरी हुन्छ!
      ---------------
      सहकारी ठग्न कालो काग्रेस र माफिया
      एमाले ले पालेका मफियाको नाली बेली!
      ०१. सुरेन्द्र भन्डारी, लालीगुरास सहकारी सस्थाका सस्थापक, अध्यक्ष
      आबद्द पार्टी: नेपाली काग्रेस
      ठगि/अपचलन रकम: ६ अर्ब रुपैया
      ०२. चन्द्र बहादुर लामा (सिबि लामा) हाल पक्राउ परेको अबस्थामा
      पशुपती सेभिङ्ग एन्ड क्रेडिट र कान्तीपुर सहकारीका सन्चालक तथा सस्थापक आबद्द पार्टि- नेपाली काग्रेस
      ठगी/अपचलन रकम: ८ अर्ब ५९ करोड
      ०३. भरत महर्जन, अध्यक्ष सुमेरु सहकारी, आबद्द पार्टी- नेपाली काग्रेस
      ठगी/अपचलन रकम: १० अर्ब ३४ करोड
      ०४. केदार नाथ शर्मा, शिव शिखर र तुलसी बहुउद्देश्यीय सहकारी सस्था
      आबद्द पार्टी-नेपाली काग्रेस
      ठगी/अपचलन रकम: १६ अर्ब रुपैया
      हाल: जेलमा
      ०५. तेज बिक्रम थापा, कृषि बिकाश बहुउद्देश्यीय सहकारीका सन्चालक
      आबद्द पार्टी- नेपाली काग्रेस
      ठगी/अपचलन रकम: २ अर्ब ८२ करोड
      ०६. जिबि राई, सुप्रीम, सुर्य दर्शन, स्वर्ण लक्ष्मी, सानो पाईला, साहारा र समानता गरि ६ सहकारीका सन्चालक
      आबद्द पार्टी: नेपाली काग्रेस
      अनन्य मित्र: नेका साम्सद रामहरी खतिवडा, भिडियो फुटेज सहित एउटा कार्यक्रममा भाग लिएको !
      ठगी/अपचलन रकम: १६ अर्ब ५० करोड रुपैया
      ०७. केबि उप्रेती, आईडियल यमुना र हाम्रो सगरमाथा सहकारीका सन्चालक
      आबद्द पार्टी: नेकपा एमाले
      ठगी/अपचलन रकम: ८ अर्ब रुपैया
      ०८. देब कुमार नेपाली, बाग्लुङ्ग ढोर पाटन नपा का मेयर
      आबद्द पार्टी: नेकपा- एमाले
      ठगी/अपचलन रकम: २ अर्ब भन्दा बढी
      हाल: फरार, नेपाल पुलिसको खोजीमा
      बिगत ३ महिना देखि आज असार २८/२०८१ सम्म !
      बिगत ३ महिना देखि आज २०८१ असार २८ गते सम्म आउदा नेपाल प्रहरीको CIB ले भर्स्टाचार, सहकारीको ठूलो रकम अपचलन र लेनदेन ठगीमा झन्डै १५० जना जतिलाई प्रकाउ गरेर अदालतमा मुद्दा दायर गरेको छ! ती मध्य अधिकाश कालो काग्रेस र उस्का नजिकका मान्छेहरु परेका छन रु २ अर्ब भन्दा बढी सहकारीको रकम/निक्षेप अपचन गर्ने ७ जना प्रक्राउ परेका छन ती मध्य कोहि काग्रेसको माहा समिती सदस्य, कोहि काग्रेसको केन्दृय सदस्य, कोहि काग्रेसको जिल्ला सदस्य, कोहि कालो काग्रेसको कोटाबाट केन्दृय सहकारी बिभागमा सन्चालक समिती सदस्य ..
      अनि दोष चाहिँ रबि लामिछाने अनि समाचार लेख्ने काग्रेसपुर (कान्तीपुर)+भाई भुत्ते मेडिया ! हालै २०८१ असार १७ गति अगाडि भुटानी कान्डमा पुलिसले/CIB ले सप्रमाण भुटानी कान्डमा नेताहरुलाई पैसाको भागबन्डा मिलाउने बेचन झा र प्रतीक थापालाई पक्रीए पछि त कालो काग्रेसको आजु राणी ग्याङ्ग र माफिया केपि ओलिको होस हवास गुम भएर सरकार नै ढलाउन लागेको त दुनियालाई प्रस्ट थाहा छ !
      जादा जाँदै अरु थप ++
      -----------------
      अरु थप नेपाली काग्रेस नेता गगन थापा(मटन काजी) र अर्का नेका युवा नेता उदय शम्शेर राणाका बिश्वास पात्र काग्रेस नेता गजेन्द्र महर्जन १ अर्ब ५० करोड भर्स्टाचार कान्डमा मुछिएका छ्न र उनी बिरुद्द आज जेठ २२/२०८१ का दिन विशेष अदालतमा मुद्दा दर्ता भएको छ!?
      धन्यवाद !

  • @SanjibPhiyak123
    @SanjibPhiyak123 Місяць тому +136

    माफ गर्नु होला हामी रवि सर बाट निराश छैनौं उहाँले त गर्न खोज्नु भएकै हो तर हजारौं भ्रष्टहरु र घुसखोरीको अगाडि एक जना सज्जन देश भक्तको के लाग्छ र

    • @AjayMaharjan-po4qc
      @AjayMaharjan-po4qc Місяць тому +6

      Ho garna khojekai hovtara garna chai garena ... power ta usjai haat ma thyo...chaheko bhaye ta dherai garna sakthyo...Nepal ma jaile neta haru ko eutai bahana garna diyena garna diyena...sab Le tei bhandai aako hun jamana dekhi...

    • @ishworpun8447
      @ishworpun8447 Місяць тому

      Hajurla vaneko kura Malai 100 ko 100 Sahi lageyo

    • @SanjibPhiyak123
      @SanjibPhiyak123 Місяць тому

      @@ishworpun8447 धन्यवाद सर

    • @satugatu
      @satugatu Місяць тому +1

      Oli ra Deuba ka bhakta harule pani uniharulai yehi bhanda hun.

    • @MohanRam-nt8pf
      @MohanRam-nt8pf Місяць тому +2

      @@SanjibPhiyak123 सज्जन देश भक्त होइन महोदय किन की वहा विदेशी पासवर्ट र. पी आर. अर्थात
      ग्रीन कार्ड लिसकेका पात्र हुन

  • @user-hm3eo8yl6b
    @user-hm3eo8yl6b Місяць тому +31

    काङ्ग्रेस र एमाले मिलेर सरकार बनाउनु भनेको पुरानो फायल भष्ट्राचार लुकाउन हाे

  • @rajutimila
    @rajutimila Місяць тому +85

    रबिलाइ सिध्याउन ओलि,देउबा र प्रचण्डको ग्राण्ड डिजाइनमा यो सरकार परिवर्तन गर्न लागेको हो जस्तो लाग्छ मलाइ। किनभने यदि रबिलाइ अहिले दबाएन भने ८४ मा यिनिहरुको पत्तासाफ हुन्छ भन्ने कुरा यिनिहरुलाइ राम्रोसँग थाहा छ।

    • @user-ip8ec2uh2z
      @user-ip8ec2uh2z Місяць тому

      राष्ट्रघाति र जनद्राेहि वली,देउवा,अारजु, घडिचाेरहरु अब त खुलेअाम,भ्रष्ट्राचारी,अपराधि र वलात्कारीहरुलाई अाफैले नियूक्ति दियका संवैधानिक निकायवाट सफाई दिने भए,भन्ने त हाेला?रवी,वालेन र हर्कलाई दुई वर्षमै उखाडेर फाल्ने अमानविय दस्ता खडा गर्नथाले ।

    • @saritasaritu8248
      @saritasaritu8248 Місяць тому +2

      Right ✅️

    • @tekrai8393
      @tekrai8393 Місяць тому +2

      रबिले केहि गरेन भनेर बिरेन्द्र जैले खेदो खनिरहेको छ । हामि बाहिर बाट हेरिरहेको छौ । कसरि मिडियाहरु पनि रबि बिरुद्द छन थाहा छ ।

    • @-------------315
      @-------------315 Місяць тому +2

      Rabi le k nai gareko xan ra unko support maa bolna ko laagi ...achamma😂

    • @Zul-ye2mq
      @Zul-ye2mq Місяць тому

      सहि हो

  • @balmukundthapa7917
    @balmukundthapa7917 Місяць тому +72

    नेपाली कांग्रेस ‌पाटी र ए माले देस लुटुवा मानब तसकरी भसटचारी हुन भन्ने कुरा नेपाली जनता ले राम्रो सित बुझी सके का छन

    • @kiransharma2656
      @kiransharma2656 Місяць тому +1

      tara ke garne ravi le garla bhaneko uta tini haru bhanda ni satta lipsa ma aghi dekhiyo

    • @bikashgyawali1208
      @bikashgyawali1208 Місяць тому

      ठूलो कुरा बुझेछस् 😂😂🤡

  • @Satya_Sanatan100
    @Satya_Sanatan100 Місяць тому +6

    रवि लाई अविश्वास गर्ने बेला भएको छैन।

  • @gyanbahak1771
    @gyanbahak1771 Місяць тому +28

    नैतिकता हिन नेताकार्यकर्ता नेपाल मा मात्रै पाउँछ अरु देश मा होईन

    • @SDPElectricPlumber
      @SDPElectricPlumber Місяць тому

      यो गगन थापा कामै नलाग्ने हो को यस्को मुख बाट प्रमखु प्रतिपक्षमा बस्ने ५ वर्ष सम्म भन्ने अव भ्रष्टाचारी को फाइनल खोल्न थाले पछि सरकार जाने अनि कसरी हुन्छ नेपालेमा विकास हुँदैन हो। नेपाल को विकास नहुनुमा पुरानो पार्टी नेपाली कांग्रेस, एमाले, माओवादी पार्टी मुख्ये जरो हो साथीहरु 🥰🇳🇵🇳🇵

  • @KrishnaKhanal-qj2vb
    @KrishnaKhanal-qj2vb Місяць тому +20

    शुद्ध जनता लाई भ्रम छर्दै भ्रस्टहरुकाे अस्थाइ मिलन

  • @BinodMahatara-ow5ts
    @BinodMahatara-ow5ts Місяць тому +5

    लोकसेवालाई मेरो एउटा अनुरोध के छ भने यि चोर नेता सम्बन्धी कुनै पनि पश्न नबनाउन यि चोर नेता सम्बन्धी पश्च पढ्दा पढ्दा मलाई त दिक्कै लागि सक्यो 😢😢

  • @mansurisarfe7109
    @mansurisarfe7109 Місяць тому +8

    यो पुरनो तीन दल रहेसम्म जो सुकै नया आए पनि केही हुनेवाला छैन

  • @sitaneupane3970
    @sitaneupane3970 Місяць тому +17

    रबि लाइ फसाउने चलखेल् छ तर मैले बुझेअनुसार रविको राजनिती सक्काउन चलखेल हुदैछ रबि माथी नेपाली जनताको धेरै बिस्वास छ उहाँले देसमा केहि गर्नु हुन्छ

    • @Dharmendra_Sah2
      @Dharmendra_Sah2 Місяць тому

      उ पनि त्यहि बाटो रोजे कि रवि पनि ठिक छैन

    • @completenepal238
      @completenepal238 Місяць тому

      ​@@Dharmendra_Sah2Old is gold भन अब

  • @karnajaprel2314
    @karnajaprel2314 Місяць тому +58

    कठै मेरा देशका नेताहरूको बोली

    • @indrakc276
      @indrakc276 Місяць тому

      😮

    • @SDPElectricPlumber
      @SDPElectricPlumber Місяць тому

      यो गगन थापा कामै नलाग्ने हो को यस्को मुख बाट प्रमखु प्रतिपक्षमा बस्ने ५ वर्ष सम्म भन्ने अव भ्रष्टाचारी को फाइनल खोल्न थाले पछि सरकार जाने अनि कसरी हुन्छ नेपालेमा विकास हुँदैन हो। नेपाल को विकास नहुनुमा पुरानो पार्टी नेपाली कांग्रेस, एमाले, माओवादी पार्टी मुख्ये जरो हो साथीहरु 🥰🇳🇵🇳🇵

  • @user-oj6xd6ly2b
    @user-oj6xd6ly2b Місяць тому +8

    अनुभव बाट नै सिकाई पुर्ण हुन्छ!good luck rabi sir

  • @prasadshree8176
    @prasadshree8176 Місяць тому +28

    मिसन ८४ धेरै जोखिमपूर्ण देखियो रबिको ४ महिनाको कार्य कालले गर्दा

    • @saritasaritu8248
      @saritasaritu8248 Місяць тому

      @@prasadshree8176 Galat

    • @user-xp8ne8fq7j
      @user-xp8ne8fq7j Місяць тому +1

      😂😅Timro party le 100 bars vo k garyou ra😂😊

    • @prasadshree8176
      @prasadshree8176 Місяць тому

      @@user-xp8ne8fq7j पार्टी त मेरो नि घण्टी नै हो ब्रो

  • @karanchepang1670
    @karanchepang1670 Місяць тому +3

    हामी रबिबाट कति पनि बिचलित छैनौ।रबि आफुले गरेका गल्ती स्वीकार गरेका छन लगाइएका आरोपहरु स्वयम् आफुले जवाफदेही हुन सक्न्नु पर्छ।हामी युबा पुस्ताले युबापुस्ता लाई नै भयभित बनाए देश बनाउने जिम्मा चित्रबहादुर बाजेले लिदैनन र लिए पनि सक्दैनन।

  • @JeevanNeupane
    @JeevanNeupane Місяць тому +10

    नेपाल का यातायात र नापी का 90% कार्यलय मा यस्तै हो

  • @BishnuEkata
    @BishnuEkata Місяць тому +1

    हामी रविबाट अझै पनि भरोसा र विश्वास राख्छौं। गर्ने हो भने रा स्व पा नै गर्छ एक चोटि जनताले विश्वास गरेर सरकार बनाउन दिनुपर्छ घण्टी लाई

  • @kamalgahatraj9668
    @kamalgahatraj9668 Місяць тому +4

    अबको अन्तिम आशा भनेको रास्वपा, अनि रबि लामिछाने हुन, ८४ मा रास्वपा लाइ बहुमत दिनैपर्छ, जय घण्टि।

  • @kumargiri9594
    @kumargiri9594 Місяць тому +21

    येस्ता धुन्द्कारी नेता हरुको दुसकर्म का गफ गरेर केही हुने बला केही छैन पत्रकार मोहदय अब नेपालको जय होस

  • @chandrabohra4711
    @chandrabohra4711 Місяць тому +1

    जनता ले अब बुझ्नु पर्छ कांग्रेस र एमाले यी दुई पार्टी लाई बैसकार गर्नु पर्छ

  • @jyotishahivlogs
    @jyotishahivlogs Місяць тому +2

    रविजीको शुभचिन्तकहरु विल्कुल निराश भएका छैनन् । यो समय ठुलो अनुभव वटुल्न पाइयो जस्तो लाग्छ। चोर नेताहरुको चर्तिकला वुझ्ने ठुलो मौका मिल्यो जस्तो लाग्छ । अब ८४ मा देखाई दिनु पर्छ ।

  • @lokendraadhikari4713
    @lokendraadhikari4713 Місяць тому +1

    अब हामिलाइ रबि बाट मात्र आस छ कुनोइ दल बाट आस फिटिकोइ छैन। ज्यान जाओस तर रबिलाइ हामी साथ दिन्छौ। कै निरासा छौ हामी। जय घन्टी। 🔔🔔🔔🔔🔔🔔 खुलेरोइ रबिको तारिफ गर्न बिरेन्द्र जैरुनलाइ अनुरोध गर्दछौं ।। 🙏🙏🙏

  • @kajimanrai746
    @kajimanrai746 Місяць тому +1

    कालो कांग्रेस काे नेता कार्यकर्ता लाई कम्ती गारो छ प्रचण्ड संग मिल्दा माओ बादी राम्रो,, ओलि सङ्ग मिल्दा एमाले राम्रो भन्दै हिन्नु कम्ती गारो छ।

  • @Eklo_Aakhir33
    @Eklo_Aakhir33 Місяць тому +8

    🙄🙄🙄,
    सत्तासीन बाहुनहरु र तिनका मतियारहरुले देश बर्बाद मात्र होइन 💯% कंगाल अनी असफलै बनाए;😡😡😡

  • @Usharma656
    @Usharma656 Місяць тому +1

    रबी लामीछानेले राम्रो गर्ने थिए अरु सबै पार्टी मिलेर केही गर्न नदिएका हुन् ।

  • @bikashpashamaharjan8479
    @bikashpashamaharjan8479 Місяць тому +2

    Best way , u really speak truth with out any single fear.

  • @deepakgaule7268
    @deepakgaule7268 Місяць тому +1

    भुद्रो को निराश हुनि??? अब प्रधानमन्त्री हुन्छन छिट्टै रबि लामिछाने .. जय घन्टि

  • @Manab.khadka
    @Manab.khadka Місяць тому

    अब जनता एक हुन जरुरी छ!

  • @ramupandey9598
    @ramupandey9598 Місяць тому

    अहिलेसम्मको सबै बेतिथि रबीले नै गरेको भनम बिरेन्द्र जैरु जि ।

  • @completenepal238
    @completenepal238 Місяць тому +1

    अब काग्रेस र एमालेले रगतको आँसु झार्ने दिन आउदैछ अब जन्ता चुप बस्ने वाला छैनन अब अलिकति तलमाथी केही परोस जन्ता अन्तिम लडाइको लागि घरेलु हतियार लिएर निस्कने प्रबल सम्भाबना छ कान्तीपुर हेरेर रबि लामिछानेलाई " सहकारी ठग सहकारी ठग" भन्ने ५०,५५, ६० बर्ष कटेका पाकेर झर्न लागेको कालो काग्रेस, माफिया एमाले र मुर्ती चोर र चरेस बेपारीका बिर्य राजाबादी सुगर, प्रेसर किडनी फेल मुटुरोगी ढिङ्नेहरु जो बिगत ३४ बर्ष देखि काग्रेस एमाले र राप्रपामा लागेर कुनै न कुनै रुपबाट फाईदा लिई राखेका चन्डालहरु हुन ! गिरिबन्धु र भुटानी, ncell कान्ड अब कसरी दबाउन सक्दो रहेछ्न त्यो अब चाख लाग्दो बिषय हुनेछ!

  • @sabrinakhadka8731
    @sabrinakhadka8731 Місяць тому +3

    राष्ट्रिय परिचय पत्र खारेज गर्न दबाब दिउँ

  • @GaneshBhusal-sv4ej
    @GaneshBhusal-sv4ej Місяць тому +6

    रबि का शुभ चिनतक उतशाहित छनकीन भने रबि सरकारमा गयर 21 सिट भयको पाटीले भ्रऱट चारीको फायल खोलेर नारान काजीले नसमातेका भ्रऱटचारीलाई जेल हाले र अन्य धेरै राम्रा काम गरेका छन

  • @completenepal238
    @completenepal238 Місяць тому +1

    कालो काग्रेसको देशब्यापी सहकारी लुटको जालो यस्तो रहेछ त !!
    --------------------
    🙏||ॐ||💐
    सहकारीमा निक्षेप अपचन आज भन्दा ७/८ बर्ष अगाडि सुधिर बस्नेत र ईच्छा राम तामाङको पाला देखि कै हो त्यति बेला यी काग्रेस एमाले र माओबादी ३ टाउकेले आफ्ना मान्छे जोगाएर आर्थिक अप्राधीको सम्रक्षण गरे, आफ्नो पार्टिको मान्छे पर्दा लुकाउदै गए अब अहिले त्यही देखेर यिनिहरुका पार्टिका अरु चन्दा दाता सहकारीका सन्चालकहरु "ए सहकारीको पैसा त जति चलाए पनि छानबिन हुदो रहेनछ क्यारे पार्टिलाई चन्दा दिन सके अर्बौ ठग्ने सुधिर बस्नेत र ईच्छारामलाई झै जोगाउदो रहेछ्न भने सोच पालेर अरु सहकारीका सन्चालकहरु पनि सुरिएर यो अहिलेको जटिल अबस्था आएको हो त्यसैले खासमा सहकारीको असली ठग नै कालो काग्रेस भएको पुष्टि यसरी हुन्छ!
    ---------------
    सहकारी ठग्न कालो काग्रेस र माफिया
    एमाले ले पालेका मफियाको नाली बेली!
    ०१. सुरेन्द्र भन्डारी, लालीगुरास सहकारी सस्थाका सस्थापक, अध्यक्ष
    आबद्द पार्टी: नेपाली काग्रेस
    ठगि/अपचलन रकम: ६ अर्ब रुपैया
    ०२. चन्द्र बहादुर लामा (सिबि लामा) हाल पक्राउ परेको अबस्थामा
    पशुपती सेभिङ्ग एन्ड क्रेडिट र कान्तीपुर सहकारीका सन्चालक तथा सस्थापक आबद्द पार्टि- नेपाली काग्रेस
    ठगी/अपचलन रकम: ८ अर्ब ५९ करोड
    ०३. भरत महर्जन, अध्यक्ष सुमेरु सहकारी, आबद्द पार्टी- नेपाली काग्रेस
    ठगी/अपचलन रकम: १० अर्ब ३४ करोड
    ०४. केदार नाथ शर्मा, शिव शिखर र तुलसी बहुउद्देश्यीय सहकारी सस्था
    आबद्द पार्टी-नेपाली काग्रेस
    ठगी/अपचलन रकम: १६ अर्ब रुपैया
    हाल: जेलमा
    ०५. तेज बिक्रम थापा, कृषि बिकाश बहुउद्देश्यीय सहकारीका सन्चालक
    आबद्द पार्टी- नेपाली काग्रेस
    ठगी/अपचलन रकम: २ अर्ब ८२ करोड
    ०६. जिबि राई, सुप्रीम, सुर्य दर्शन, स्वर्ण लक्ष्मी, सानो पाईला, साहारा र समानता गरि ६ सहकारीका सन्चालक
    आबद्द पार्टी: नेपाली काग्रेस
    अनन्य मित्र: नेका साम्सद रामहरी खतिवडा, भिडियो फुटेज सहित एउटा कार्यक्रममा भाग लिएको !
    ठगी/अपचलन रकम: १६ अर्ब ५० करोड रुपैया
    ०७. केबि उप्रेती, आईडियल यमुना र हाम्रो सगरमाथा सहकारीका सन्चालक
    आबद्द पार्टी: नेकपा एमाले
    ठगी/अपचलन रकम: ८ अर्ब रुपैया
    ०८. देब कुमार नेपाली, बाग्लुङ्ग ढोर पाटन नपा का मेयर
    आबद्द पार्टी: नेकपा- एमाले
    ठगी/अपचलन रकम: २ अर्ब भन्दा बढी
    हाल: फरार, नेपाल पुलिसको खोजीमा
    बिगत ३ महिना देखि आज असार २८/२०८१ सम्म !
    बिगत ३ महिना देखि आज २०८१ असार २८ गते सम्म आउदा नेपाल प्रहरीको CIB ले भर्स्टाचार, सहकारीको ठूलो रकम अपचलन र लेनदेन ठगीमा झन्डै १५० जना जतिलाई प्रकाउ गरेर अदालतमा मुद्दा दायर गरेको छ! ती मध्य अधिकाश कालो काग्रेस र उस्का नजिकका मान्छेहरु परेका छन रु २ अर्ब भन्दा बढी सहकारीको रकम/निक्षेप अपचन गर्ने ७ जना प्रक्राउ परेका छन ती मध्य कोहि काग्रेसको माहा समिती सदस्य, कोहि काग्रेसको केन्दृय सदस्य, कोहि काग्रेसको जिल्ला सदस्य, कोहि कालो काग्रेसको कोटाबाट केन्दृय सहकारी बिभागमा सन्चालक समिती सदस्य ..
    अनि दोष चाहिँ रबि लामिछाने अनि समाचार लेख्ने काग्रेसपुर (कान्तीपुर)+भाई भुत्ते मेडिया ! हालै २०८१ असार १७ गति अगाडि भुटानी कान्डमा पुलिसले/CIB ले सप्रमाण भुटानी कान्डमा नेताहरुलाई पैसाको भागबन्डा मिलाउने बेचन झा र प्रतीक थापालाई पक्रीए पछि त कालो काग्रेसको आजु राणी ग्याङ्ग र माफिया केपि ओलिको होस हवास गुम भएर सरकार नै ढलाउन लागेको त दुनियालाई प्रस्ट थाहा छ !
    जादा जाँदै अरु थप ++
    -----------------
    अरु थप नेपाली काग्रेस नेता गगन थापा(मटन काजी) र अर्का नेका युवा नेता उदय शम्शेर राणाका बिश्वास पात्र काग्रेस नेता गजेन्द्र महर्जन १ अर्ब ५० करोड भर्स्टाचार कान्डमा मुछिएका छ्न र उनी बिरुद्द आज जेठ २२/२०८१ का दिन विशेष अदालतमा मुद्दा दर्ता भएको छ!?
    धन्यवाद !

  • @sumankc6595
    @sumankc6595 Місяць тому

    नेपाली जनतालाइ नपचला तर गगन नै यो देशको बिखालु सर्प हो ।।

  • @kryptonide
    @kryptonide Місяць тому +6

    कठै मेरा युवा नेता हरु।। मन्त्री भए आफ्नै लाई जोगाउँदा विवादित भइन्छ भनेर पहिलै खुट्टा तानेछन।। सरकार मा गएसी देश चलाउला भन्दा त्याहाँ पनि प्रतिपक्ष बस्ने रे।। गगन विश्वप्रकाश जी, नेता भएसी रवि जस्तो आँट हुन पर्छ, देश चलाउँछु बनाउँछु भनेर अघि बढ्न पर्छ।।

  • @gagandhami1041
    @gagandhami1041 Місяць тому

    काङ्ग्रेस कमनिषट रहित देश नेपाल चाहिन्छ हुनुपर्छ

  • @kamallama8661
    @kamallama8661 Місяць тому

    झोलेहरुले खोजेको नेपाली जनताले रोजेको खन्चुवा हरुको आगमन् congratulations

  • @nbaral471
    @nbaral471 Місяць тому +3

    च्याप्टर क्लोज चैं फाईलको हुने भो जो पुराना दलमाथि भारी पर्नेवाला थियो ।

  • @asmitab.k-zs1zh
    @asmitab.k-zs1zh Місяць тому

    अब 84 मा काङ्ग्रेस र एमाले को अन्त्य होस प्रभु सबै जनता लाई मेरो बिन्ती छ🙏🙏 अब नंया दल रोजाउ🔔🔔🙏🙏

  • @rajendarbhandary6668
    @rajendarbhandary6668 Місяць тому

    जनता ले प्रधानमन्त्री बनाउनु पराे।

  • @ganeshkumarresmi3742
    @ganeshkumarresmi3742 Місяць тому +1

    भन्सार मा खुल्ल्मम खुल्ला घुस लिने प्रबिधी छ चाहे प्रहरी हो या भन्सार बिभाकका कर्मचारी अनि ससत्र ले सम्म घुस लिने गर्छन मैले पनि कयौ पटक देखेको कुरा हो।

  • @saritasaritu8248
    @saritasaritu8248 Місяць тому +3

    Hami Rabi sir bata Nirash xainau aru partyko jasto bahumat aayera pani kam garenan vane balla nirash hunexau Good luck Rabi sir God bless you Rabi sir we r with you always 🙏 ❤️ 😊 😀 🙌 👍🏾 🙏 ❤️

  • @DeepuSabuVlogs
    @DeepuSabuVlogs Місяць тому +3

    Jay Ghanti 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @karnaray2054
    @karnaray2054 Місяць тому

    खुइलाउ खुइलाउ रबिलाइ जति सकिन्छ

  • @user-ss1qy4ks8g
    @user-ss1qy4ks8g Місяць тому

    रबि लामिछाने नेपाल आमा को छोरो न भय को भय देश राजनीतिक मिडिया कसरि चल्थ्यो होला 😢 रबि लाई जति सयणनत गरेर जेल हाले पनि सच्चा नेपाली को रबि प्रति मायाँ मर्दैन रबिले गर्दा देश यो अबस्थामा पुगेको होईन १/२/३

  • @manishagiri7870
    @manishagiri7870 Місяць тому +1

    पत्रकार महोदय हामी नेपाली जनताले यी ठूला दलका नेता हरु भ्रष्टाचारी माफियाका पाटनर त्रिभुवन विमानस्थलमा सुन्तस्करी गराउने जनता लुट्ने देशको हितमा काम नगर्ने भनेर any नेतालाई बुझेका छन्। यिनी सुध्रीलान् त नेपाली जनतालाई त विश्वास छैन।😅😮😮

  • @kalpitsen7345
    @kalpitsen7345 Місяць тому

    Good luck रबि 🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🔔🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅

  • @KamansinghRana-om9ng
    @KamansinghRana-om9ng Місяць тому

    काम नपाएको सरकार आउँदै छ ढुक्क हुनुहोस् अपराध लुकाउन सजिलो हुुने सरकार के पि ओलि या देउबा यि दुबै काम नपाएको सरकार आउँदै छ

  • @SDPElectricPlumber
    @SDPElectricPlumber Місяць тому

    यो गगन थापा कामै नलाग्ने हो को यस्को मुख बाट प्रमखु प्रतिपक्षमा बस्ने ५ वर्ष सम्म भन्ने अव भ्रष्टाचारी को फाइनल खोल्न थाले पछि सरकार जाने अनि कसरी हुन्छ नेपालेमा विकास हुँदैन हो। नेपाल को विकास नहुनुमा पुरानो पार्टी नेपाली कांग्रेस, एमाले, माओवादी पार्टी मुख्ये जरो हो साथीहरु 🥰🇳🇵🇳🇵

  • @buddhisagar5778
    @buddhisagar5778 Місяць тому

    रबि लामिछाने काे मात्र दाेष छैन हिजाे 30 बर्ष मा केके मा काम गरे भन्ने कुरा परिममण चाहियो हामी नेपाली जनता लाई

  • @BalaramPokhrel-tg5dh
    @BalaramPokhrel-tg5dh Місяць тому +4

    हामी लाई बिस्मत हुने छौ जैरु भाइ

  • @jagnarayan2278
    @jagnarayan2278 Місяць тому

    प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्छ संविधानमा । याे व्यवस्था नहुँदासम्म यस्तै चलिरहनेछ ।

  • @limbusapsa1921
    @limbusapsa1921 Місяць тому +1

    बिचरा कम्रेटको हाता लाग्यो जिरो भयो ।आफैले सभामुख एमालेको बनाइदिनु भयो अनि राष्ट्रप्रति काँग्रेसको बनाई दियो ।अहिले अन्तिममा आफैलाई हाता लाग्यो जिरो भयो ।नराम्रो संग खेलाई खेलाई झ्याप पछार्यो ।केपी बा र सेरे बा ले

  • @LaxmiKhadka-dg7oy
    @LaxmiKhadka-dg7oy Місяць тому +2

    रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु ।

  • @bombahadurgc997
    @bombahadurgc997 Місяць тому

    बिरेन्द्र जैरु जि रबि को काममा रबिको समर्थक हरु निरास भयको छैनन तपाईं ले भन्दै गरेको समाचार तपाईं को बिचार मा 100% सहि होला तर रबिले गरेको काम मा रबिको समर्थक हरुले पनि 100% नै राम्रो काम गरेको देखि रहेका छ्न कैलास सिरोहिया को समन्धमा तपाईं को आखाले सरासर गलत देख्दा देख्दै किन छाडेव अदालत ले किन सारा सामसद र सोयम pm ले समेत उन को पक्राउमा बिरोध जनाय प्रती पक्छे ले सदन बन्द गरे Rsp को सम्सद हरु बाहेक सबै साम्सद सत्यको विरुद्ध मा उत्रेको तपाइको आखाले देखेको छकी छैन किन बेचन झा पक्राउ र बुटानी सरनार्थी को फायल खोल्दा सरकार ढलेव त्यो तपाई ले पक्कै बुझ्नु भयको छ र यो घडिमा हामिले यक्लो रबिको खोइरो खन्छौ उपलब्धी भयन भन्छौ भने हाम्रो देश मा कहिले उपलब्धि मुलक काम गर्ने बेक्ती पाउने छैनौ तेसैले सम्सद भवन भित्र तक्लो होला रबि तर जनताको नजर मा 100% सहि छन रबि र आर्को प्रसङ्ग घुस लियको समन्ध मा पनि बुझ्न जरुरिछ कि निम्न इस्तर को कर्म चारिको तलब 2 छोरा छोरी य बुढी र बाउ आमा लाई मात्र भात खुवायर पाल्न सक्ने हैसियत को छकी छैन पढाइ लेखाइ अन्य खर्च त परै छोडिदिनु यक जनाले मैनामा निउन्तम 5000 को रासन खायछ भनेपनी 30000 त सिद्दियन कलेज पढने बोडिङ्ग पढने छोरा छोरी रैछ बने तिन्को फि तिर्न लाई भयनी घुस त खानै परो परोकी परेन यो पैले को साल ऐलेको साल कर्मचारी को तलब त बढेन तर महङ्गी त बढिराको छनी हो तेसैले गरिब को पेट मा लात हान्ने काम गर्नु भन्दा तलब नभढाउने अर्थ मत्री लाई पो कारबाही को दायरा मा ल्याउने होकि कुनै पनि निकायको सिनेर आफिसर को आफ्नै कार्यकछे र आफ्नै सिङ्गल रुम हुन्छ उहाँ गरुलाइ सुडकेस मा पैसा लगेर बुझाउने तस्कर र आफिसोर को कहिले भिडियो सार्बजनिक हुदैन किन भने त्याहा सम्म पत्रजार को क्यामरा कहिले पुग्दैन बरु उहागरु सित हात मिलाउदै यसो लजिङ्ग फुडिङ्ग र गाडि भाडाको बेबस्था मिलाउन अनुरोध गरिन्छ यदि हाकिम ले अलि चित्तबुझ्दो बेबस्था गरेन भने रिसले 5/10 रुपैया लिने हरुको भिडियो खिचेर निकै तस्कर रोकेको जस्तो गरिन्छ करोडौ अरबौ को घुस र घोटाला छोडिन्छ 10/5 घुस लिनेको ढाड सेकिन्छ यो 100% गलत छ

  • @subashnewvisiononlinetv4432
    @subashnewvisiononlinetv4432 Місяць тому

    वास्तवमा भन्नुपर्दा रवि जीले त आफ्नो तर्फबाट देश निर्माण अनि घुसखोरी नेताहरूलाई दण्ड दिन त खोज्नु भकै हो तर विविध लान्छना लगाई जहाँ हुनुहुन्थ्यो त्यहि पुर्याइदिए।कठै! घिन लाग्दो खेल भनेको नेपाली राजनीति नै भयो भन्दा फरक नपर्ला।😰😰😡😡

  • @Rai_Khotange
    @Rai_Khotange Місяць тому

    यी जैरु रविको झोले हो, रविको लागि अरुलाई खतम देख्छ। रवि प्रचण्ड , ओली, देउवा सब एउटै ड्याङको मुला हो।

  • @govindasapkota8724
    @govindasapkota8724 Місяць тому

    साच्चै यि ओधाने नेता ओलि.सेरे.पर्चण्ड साच्चै यो देश का क्यान्सर नै भएकाहुन

  • @nawarajhayu5727
    @nawarajhayu5727 Місяць тому

    नेपाली काँग्रेस पार्टीको ,, झाेले + महा मन्त्री ,, गगन थापा लाई ,, गृहमन्त्री बनाउनु पर्छ !!!
    किन कि
    उसले ,, सहकारी काे फायल खाेलेर
    देश भरि काे ,, सहकारी पिडित हरूलाई न्याय दिन्छ !!:

  • @bambahadurbhujel3883
    @bambahadurbhujel3883 Місяць тому +2

    लुट्नु लूटे मिलि मिलि देश र जनतालाइ यो कतो गलगाण तन्त्र यो तन्त्र कहिले मासिन्छ यो तन्त्र लाई सखाप पार्न जरुरी छ जगौ नेपाली जागौ

  • @mewaramchaudhary7181
    @mewaramchaudhary7181 Місяць тому

    सिरहा भन्सार प्रमुख ठग हो। सिरहा मात्र नभई हरेक ठाउँको भन्सारमा यस्तै प्रकारको सेटिंग मिलाएर छली धन्दा चलाउदै आएका छन्।

  • @subhdrasingh4603
    @subhdrasingh4603 Місяць тому

    यो ठुलो तस्कर होइन सबभन्दा ठुलो मानव तस्कर हो जुन कुकृत्य यो देशका ठुला ठुला नालायक नेताहरुले गरेका छन् खोइ त तिनिहरुलाइ कार्वाही गरेको ? कार्वाहिबात बच्नको लागि सरकारै धाल्ने वाह मेरो देशका भ्रस्टाचारिहरुतिमिहरुको जय होस् !

  • @rajubc2279
    @rajubc2279 Місяць тому

    यो भनसारको सबै मिलेको छन

  • @shitalkhanal6853
    @shitalkhanal6853 Місяць тому

    गगनलाई गृहमन्त्री बनाइदिये हुन्छ

  • @janardankhanal2296
    @janardankhanal2296 Місяць тому

    Good luck Rabi

  • @reshamtamang6019
    @reshamtamang6019 Місяць тому +2

    बिरेन्द्रजीको दम्दार प्रस्तुति ❤

  • @Akkalphal
    @Akkalphal Місяць тому

    हाम्रो देशको नेता ज्यूहरुले भन्ने कुरा गर्दैनन्।गर्ने कुरा भन्दैनन्। आफू र पार्टीको स्वार्थको लागि जे पनि गर्छन्। त्यसैले हाम्रो नेताहरुको जय होस्।देश र जनताको भए होस्।नभए नहोस्।

  • @desrai2654
    @desrai2654 Місяць тому

    कर्मचारी र नेता दुबै उस्तै उस्तै हुन्छन् लगभग शतप्रतिश खराबै छन। यस्तो अवस्था देख्दा पनि किन हामी नेपाली जनताको पार्टी प्रति बितृष्णा जाग्दैन? हामी सचेत हुन आवश्यक छ🙏

  • @Saudjogi
    @Saudjogi Місяць тому +1

    अब यो ओली प्रचण्डे र शेरे लाई नमारी भएन।

  • @kisnakhadka495
    @kisnakhadka495 Місяць тому +1

    कृस्नानगर भन्सार मा पनि एस्तै हुन्छ केही समान नभए पनि एउटा सानो झोला को दुई तीन सय हात मा राख्दिना जबर्दस्ती गर्छन भारत बाट जादा हतियार लगे पनि लागुपदार्थ लगे पनि जति समान लगेपनी केही चेकिङ हुदैना प्रतेक ब्याक्ति सगा दुई तीन सए लिन्छन जति सामन भए पनि कर्माचारी ल ल के झोला खोल्नु हुन्छ दुई तीन सय दिनुस जानुस भन्छ्न झोला हरु चेकिङ हुदैना पैसा दिए हुन्छ एस्तो रिस्वत खान्छन तेहा प्रतेक दिन दस वटा बस छुट्छ भारत को लागि हरेक दिन दस वटा बस मा मान्छे नेपाल आएका हुन्छ्न एक दिन मा लाखौ रिस्वत लिन्छन तेहा म आफै नेपाल आउदा प्रतेक चोटि पैसा दिदै आएको छु झोला मा केही छैना सर भनेरा झोला खोलेरा देखाउदा पनि हामी झोला हेर्देनाउ भित्रा जानू सर लाई अलि अलि दिनु अनि जानू भन्छन तेहा पनि ध्यान दिनु पर्यो सर देरै दुखा दिएका छन तेहा का भन्सार का कर्माचारी ले हामी हरु लाइ

  • @ramchandralamsal9800
    @ramchandralamsal9800 Місяць тому

    Rivi is the best ..zholeharu🎉🎉😊

  • @shantabahadurkc1958
    @shantabahadurkc1958 Місяць тому

    २०४८ साल देखिनै कांग्रेस र ऐमाले पछि थपिएको माओवादी दलदले हरूको अस्थिर सरकार पालैपालो लुटतन्त्र मात्र छ। जनता लाई जो प्रधानमन्त्री र मन्त्री हुन नो मतलव । जनता स्थिर सरकार र कडा शुसासनी सरकार मात्र चाहन्छन् ।दिवा सपना कहिले सम्म?

  • @ramjibagale9014
    @ramjibagale9014 Місяць тому

    गगनकाे कुरा विस्वस गर्ने एकादेशकाे कथा जस्ताे छ ।

  • @shadow52737
    @shadow52737 Місяць тому

    बिकल्प पनि देखाउन हो । तिम्रो ठग रबिको अन्डरपेन्ट लगाउ ।

  • @khadgapradhan2746
    @khadgapradhan2746 Місяць тому

    सकेउ डाका हो देस
    जनता गरिबी र बेरोजगारी ले
    बर्सेनि वर्षा याममा सयौ मानिस हरुले ज्यान गुमाई रहे ??यता सत्ता को मात ले तिमी नर पिचास हरु मातिरह्यौ हुनत यस्मा गल्ती जनता हरु कै उनान्सय पर्सेन्ट दोस हो 👆️

  • @mahendratamang190
    @mahendratamang190 Місяць тому

    Rabi is good men.👌👌👌

  • @bipikarana2628
    @bipikarana2628 Місяць тому +2

    काम गर्ने लाई खुट्टा तान्ने धेरै छन कठै मेरो देश को हालत

  • @dhanabirmaharjan7384
    @dhanabirmaharjan7384 Місяць тому

    यो सत्ता बदले हैन् भष्टाचार गरेका आफ्नो स्वास्नी बचाउ बदलाउ हो

  • @user-zi4vo1ro2k
    @user-zi4vo1ro2k Місяць тому +1

    आज सम्म एक मात्र विस्वासी नेता रवि लामिछाने हो।

  • @mahendrakarki9468
    @mahendrakarki9468 Місяць тому +9

    काले काले मिलेर खाउ भाले भनेको तेसै हैन नि महोदय ।।

  • @madhavsubedi6828
    @madhavsubedi6828 Місяць тому

    नेपाली मिडीयाका नेपाली भाई दाईलाई देख्दा यि नेपाल आमाका सौताका छोरा हुन जस्तै लाग्छ।किनकि यि सधै सौता का छोरा छोरी हुन।भ्रष्टचारी र मिडीया को कहि न कहि रबि भन्ने मान्छे Home तेस्कै बाउको घरको गृहमन्त्री भको रैछ रबि भन्ने मुला

  • @rahmbaniya2579
    @rahmbaniya2579 Місяць тому

    Rabi great we hope rabi

  • @gangasubedi5612
    @gangasubedi5612 Місяць тому +1

    चिर कालो काग्रेस एमाले सबै ले काम गर्न नदिन झनै कालो काग्रेस त हात ✋ धोयरै पछि परेको छ रबि लामिछाने जिन्दाबाद रबि भनेकै देश नेपाल को हिरो हो चोर कालो काग्रेस मरिहालोस 😊😅😅😅

  • @sagarniraula9437
    @sagarniraula9437 Місяць тому

    रबि सर निरास नहुनु हजुर को साथ मा छोउ । सत्ये कहिले हर्दैन ।।।।

  • @anjusunar8623
    @anjusunar8623 Місяць тому

    Good jab Ravi sir 🎉🎉

  • @KarnaBahadurChand
    @KarnaBahadurChand Місяць тому

    नेपाल् का तीन बुडा नेता जति जाेस नभाकाे युवा नेता सबै पाटिकाझाेले मात्रै
    हाे

  • @deviramPandey-rm4ds
    @deviramPandey-rm4ds Місяць тому +1

    चोर हरु ले काम गर्न दिएनन अरु बेला कुकुर बिरालो गर्ने अब हामी बाच्दैनौ मिलौ भनेर एक भएका हुन देश को चिन्ता ले हैन अझै पनि कति बेकुफ बन्ने😥😥

  • @Kushallama293
    @Kushallama293 Місяць тому

    सबै ऐस्ता झुट र फटा नेता हरु बाट नेपाली जनता ले के पाउने आशा राख्ने त अबो नेपाली जनता ले सलाम छ बिरेन्द्र सर अबो 84 चुनाब भऐमा हजुर हरु जस्ता देशभक्त ईमान्दार ब्याक्ति को टिम अथबा पार्टि बनाऐरा जनता सामु जानु पर्यो सर 🇳🇵🙏🌹🙏🌹

  • @surajsilwal640
    @surajsilwal640 Місяць тому

    मोक्याम्बोको आदेश पालना गर्ने उस्का सिपाहि जस्ता नालाएक कार्यकर्ताहरुको कारणले आज मुलुक र जनताको अवस्था याहासम्म पुगेको हो।
    एस्मा नेताहरु दोषिमा दोस्रो दर्जामा पर्छन।

  • @bishnushrestha322
    @bishnushrestha322 Місяць тому

    शून्य भन्नू त गलत होलाकी! रबि गृहमन्त्री न भैदिएको हुन्थ्यो भने बेचन झा, प्रतीक थापा जस्ता ब्यक्ती हरु पक्राउ पर्ने थिएन पक्का!

  • @PalpaTansen-pl4kr
    @PalpaTansen-pl4kr Місяць тому

    पत्रकार ज्यु हजुरको चेतना मुलक अभिब्यक्त ज्यादै रोचक छ मुल्यवान छ यस्ता अभिब्यक्तीहरू नेपाली जन्ताहरूले अनुसरण गरेमा देशमा छिटै विकास हने थियो!