Aruna Lama | Audio Jukebox | Eh Kancha | Phool Lai Sodhe | Pohor Saal | Aakha Ma Mero | Nepali Songs

Поділитися
Вставка

КОМЕНТАРІ • 350

  • @anoozprawash
    @anoozprawash 4 роки тому +9

    स्वर साम्राज्ञी अरुणा लामा प्रति हार्दिक श्रद्धाञ्जली !उहाँका यी कालजयी आवाजहरु नेपाली दर्शक श्रोता माझ सजिलै उपलब्ध गराइदिएकोमा म्युजिक नेपाललाई हार्दिक धन्यवाद!

  • @KKRai-fp8lc
    @KKRai-fp8lc 4 роки тому +5

    यो 16 वटा गीत पछि छुटेको दिदीको मिठो मिठो गीतहरु यस्तै गरी यूटूब मा हाली दिनोस, आभारी रहेनछु धन्यवाद् ।

  • @minapandey1064
    @minapandey1064 4 роки тому +5

    शव्द, संगित र गायकीको हिसावले अतुलनिय। कहिल्यै नमर्ने सदावाहार गीत। सरस्वतीको वरदान हो अरूणा लामा। वहा नेपाली सॅगित प्रेमीको मन मस्तिकमा अरूणा लामा सधै छाइरहनु हुन्छ। अरूणा लामा प्रति हार्दिक श्रद्दा सुमन।

  • @shisirgaming9279
    @shisirgaming9279 5 років тому +6

    सुनेर कहिलै न अघाउने स्वर दिदी हजुर काे

  • @srijanapradhan2229
    @srijanapradhan2229 4 роки тому +5

    अरूणा दिदीको प्राय सबै गित एक्दमै सुन्नमन लाग्छ अति नै राम्रो लाग्छ जति सुनेपनी थाक्दीन 🙏🙏👍👍👌❤❤

  • @brooketratmann3378
    @brooketratmann3378 2 роки тому +3

    हजुरको स्वर्गमा बास होस , एस्तो राम्रो स्वरको धनी , स्वर साम्राज्ञी . हजूरको एस्तो मिठो स्वरको धनी , एक एक गीत अनि शब्द आफैमा एउटा इतिहास जस्तो I

  • @badalrai7185
    @badalrai7185 5 років тому +17

    नेपाली काल झै गित अझ बिदेशी माटोमा एकलै भएको बेला सुनेर भाबुक हुँदै बच्चा बेला गाउँ घरको याद ले सताउदा नि कत्ती आनन्द ।

  • @anonymousatman8938
    @anonymousatman8938 4 роки тому +1

    Melody queen ko swor sunera natamastak! Quarantine time sadupayog hudaixa. ..

  • @Nature_Explorer.
    @Nature_Explorer. 3 роки тому +3

    "लहरे बर, घुमाउने चौतारी"। शब्द, संगीत अनि स्वरको बेजोड तालमेल। वरिष्ठ संगीतकार/रचनाकार दिपक जंगमप्रती आभार।

  • @tekramrai9783
    @tekramrai9783 4 роки тому +3

    गहकिला शब्द समायोजन अनि सुमधुर स्वरले भरिपुर्ण गीत 😚😚😚

  • @user-do9qj9ut2i
    @user-do9qj9ut2i 6 років тому +8

    शान्त र मधुर सङ्गीत, हजारौँ पटक सुने पनि नविनतम लाग्ने ।
    कस्तो शक्ति छ यो गीतमा !!

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  6 років тому +1

      यो गीत मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !

  • @sajinaraii4734
    @sajinaraii4734 3 роки тому +12

    She is diamond 💎 in Nepali music.
    Late.Aruna lama, Mam we always missed you and love your song.

  • @kebalkc2418
    @kebalkc2418 4 роки тому +3

    यस्ता सर्जकहरुलाई हामी नेपालिले कहिले भुल्न सक्दैनौ ।

  • @prakashtamang6641
    @prakashtamang6641 5 років тому +2

    Yei git haru sundai hurkeko Thank You Sarjak Sangitkaar ani aruna lama d ju lai

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 років тому

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @tarapradhan4809
    @tarapradhan4809 6 років тому +4

    बिरहले रोएको रातमा सदैव नजलाव मुटु दुखेको... ....सोर अनि शब्दले मेरो जीवनको कथा आलो भए छ। तारा योन्जन दाजिर्लिंग रेसिहाट .

  • @pasanglama594
    @pasanglama594 4 роки тому +2

    great one aruna dii and always forever

  • @gobindapariyar3663
    @gobindapariyar3663 4 роки тому +3

    Lockdown ko belama yo geet suune hajir hum ta..

  • @jirarai4680
    @jirarai4680 4 роки тому +2

    Nepali sangit jagat ko female singer ma best one hun aruna lama

  • @dirgharajprasai2721
    @dirgharajprasai2721 5 років тому +20

    Thanks for your posting. The memorial songs of Aruna Lama are still very very heartiest. Thank you
    Dirgha Raj Prasai
    Kathmandu

  • @narasinghpun8422
    @narasinghpun8422 6 років тому +73

    स्वर साम्रगी उपाधी पाउनु भएकी अरणा लामा दिदिको स्वर सुन्दै आनन्द आउँछ।सुमधुर स्वर कि धनी अरुणा आज हामी माझ नभए पनि उहाँका गित जीवितै छन।

  • @Travel_Lover3
    @Travel_Lover3 4 роки тому +4

    A nightangle of Nepali modern music. A very melodious voice. A maestro, late Aruna Lama, always remains in our heart and memories.

  • @monykcrawon3120
    @monykcrawon3120 3 роки тому +3

    Best Legend Ever Best songs
    NamastE 🙏 🙏

  • @prabesh8388
    @prabesh8388 6 років тому +11

    what a legend.. what a singer..
    kaile hola nepal le feri Aruna Lama, Tara Devi, Narayn Gopal jasta gayak paune..

  • @youbarajshrestha942
    @youbarajshrestha942 4 роки тому +1

    सदाबहार सुमधुर कालजयी गित संगीत , जति सुने पनि सुनी रहु लाग्छ !

  • @premsagarsubedi1366
    @premsagarsubedi1366 3 роки тому +5

    2020 डिसेम्बर 🙏🙏🙋🙋🇳🇵🇳🇵💋💋

  • @surjugurung5772
    @surjugurung5772 3 роки тому +6

    What abeautiful emotionsl voice.I feel blessed after listening her song. Really she is a pride of epali music. We miss you. You are always alive in oiur heart. Thank you god.

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  3 роки тому

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @jaideepjoshi8967
    @jaideepjoshi8967 6 років тому +55

    अरुणा दिदिको गित जति सुनेपनी पुग्दैन।दिदिलाइ श्रध्दा सुमन🌹🌹🌹🌹

  • @chamlingbabitachamling9948
    @chamlingbabitachamling9948 5 років тому +6

    Kati mitho mitho git

  • @premrai49
    @premrai49 7 років тому +30

    मलाई सबै भन्दा बढी मन पर्ने गीत !मेरो प्रिय गायिका। जति सुने पनि सुनु सुनु लाग्ने।

  • @jennyhere_jr
    @jennyhere_jr 5 років тому +27

    उदास मेरो जीवनकथा कसैलाई भनिनँ
    यो जन्म भरि सहेको ब्यथा त्यो पनि भनिनँ...😢😢

  • @subhash7408
    @subhash7408 2 роки тому +2

    Great singer ❤

  • @pawantamang5477
    @pawantamang5477 5 років тому +34

    यस्ती महान गायिकाको गीत सुन्नु पाउने म कति भाग्यमानी!! कान नै पबित्र हुन्छ उहाँको गीतहरु सुन्दा।

  • @pranishamagar2250
    @pranishamagar2250 4 роки тому +7

    One of the Golden singers of Nepalese history.❤️❤️❤️

  • @sarojkumarneupane2931
    @sarojkumarneupane2931 6 років тому +10

    विश्वकै उत्कृष्ट गीतहरु । मलाई धेरै मनपर्ने गीतहरु।।।।

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  6 років тому

      मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !

  • @prabinkarki3953
    @prabinkarki3953 5 років тому +10

    कहिले सुनेर नअघाउने कालजयी गित ,जुन अरूणा दिदि ले गाएर नेपालि संगित अाकाशमा जहिले पनि सम्झि रहने गुन लगाउनु भएकाे छ, श्रध्दा सुमन दिदिलाई

  • @mingsangtamang6450
    @mingsangtamang6450 5 років тому +5

    पूरानो याद ताजा भयो। अति नै सुन्दर यो गीतको बोल।

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 років тому

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @kedarpandit_4686
    @kedarpandit_4686 5 років тому +4

    हजुरको सोरमा कति धेरै दम छ ।

  • @pasangsherpa2146
    @pasangsherpa2146 4 роки тому +2

    She is evergreen 🙏🙏

  • @dilliramchauhan1595
    @dilliramchauhan1595 3 роки тому +2

    वहां को पूण्य तिथि मा हार्दिक श्रदाञ्जली

  • @kingcobra6309
    @kingcobra6309 2 роки тому

    Aahaa kati methoo geet Bhagawan sang parthana x swarm ma bas hos his Bhagawan .

  • @rakshya90
    @rakshya90 5 років тому +11

    Evergreen songs,I love it..thanx

  • @Samaya671
    @Samaya671 3 роки тому +4

    what an amazing voice!

  • @dorjesherpa9190
    @dorjesherpa9190 5 років тому +7

    Awesome Aruna Didi the Great and evergreen

  • @mt.everestgaming9187
    @mt.everestgaming9187 5 років тому +14

    यति मिठा मिठा गीत हजुरको अावाज बाहेक कसैको अावाजमा सुन्न पाएको छैन नाना ।

  • @laxmirai3589
    @laxmirai3589 5 років тому +22

    चौतारिमा बसेर रुन पाउ ,मनको पिर आसुले धुन पाउ...😒😒😒 कालजयी गित ।

  • @sarojarai3724
    @sarojarai3724 6 років тому +7

    forever evergreen song mis u lot always Aruna LAMA

  • @sonirai.1646
    @sonirai.1646 3 роки тому +1

    Nice all song 👌👌👌👌👌👌👌❤️❤️❤️❤️❤️❤️
    OLD is GOLD SONG ⭐⭐⭐⭐⭐⭐⭐⭐

  • @narbahadurlimbu3099
    @narbahadurlimbu3099 4 роки тому +1

    नेपालि गित संगितमा अमर रहने गितहरु

  • @sdhungel8885
    @sdhungel8885 4 роки тому +1

    विरहले रोएको रातमा तिर्सनाले छोएको छातीमा
    सधैँ नजलाऊ मलाई मुटु दुखेको बेलामा
    मायाको डोरी बाट्दथेँ पराई आँखाले काटेछ
    हुरी बतासलाई छेक्दथेँ बिचैमा पर्दा फाटेछ
    जिन्दगी परेछ आँधीमा भुमरीभित्रको यात्रामा
    तिमीसँग हाँसेको यो जीवन रोइदियो सबैको माझमा
    ...
    स्वर:अरुणा लामा
    शब्द:नरेन्द्रराज प्रसाईँ
    संगीत:दिपक जंगम
    लहरे वर घुमाउने चौतारी
    बह पोख्ने ठाउँ छैन मन बुझाउने गाउँ छैन
    वैरागीको मनलाई बरीलै वैरागीको मन बरीलै
    आकाशको कालो बादल मनभरि छायो
    हाँस्ने खेल्ने उमेरलाई केले हो रुवायो
    माइतीको आश बनिबास जिउको नास बरीलै
    डाँडामाथि झुल्के घाम आँखामा छ रात
    आफन्तको भीडबीच कोही छैन साथ
    कहाँ हो मेरो गाउँ कुन हो ठाउँ के हो नाउँ बरीलै
    ...
    स्वर:अरुणा लामा
    शब्द/संगीत:दिपक जंगम
    चौतारीमा बसेर रुन पाऊँ मनको पिर आँशुले धुन पाऊँ
    गौँथलीको के घर के गाउँ दुखियाको के थर के नाउँ
    पिपलले पालुवा फेर्यो पुरानो भो वर
    करिमले ठगेपछि बिरानो भो घर
    दिन दशा वर-वर संगी साथी पर
    न्याउलीको भाका सुन्ने कसलाई खाँचो छ र
    बाचूँ कति दोधारको यस्तै जिन्दगानी
    मनभरि आगो लिई आँखाभरि पानी
    पराईले मन भाँचे आफन्तले जोड्ने
    आफन्त नै वैरी परे कसलाई गुहार भन्ने
    ...
    स्वर:अरुणा लामा
    शब्द/संगीत:गोपाल योञ्जन
    सबैले भन्थे मायालु फूल भइ आँखामा फुल्छु
    कर्मैले हजुर आँशुमा म फुलेँ
    म आफैँ भन्थेँ जिन्दगी आफ्नै हातले लेख्छु
    कुन मनले हजुर गीतमा म भुलेँ
    सुन्दछु मेरो यही धर्तीभित्र आफ्नै छ रगत
    पाउदिनँ तर कोही पनि आफ्नो बेग्लै छ जगत
    देख्नेले भन्थे उडेर एक दिन आकाश छुन्छु
    कुन दिनले हजुर उड्न नै म भुलेँ
    न घर मेरो न वन मेरो यही मनले म एक्लो
    मुहार मेरो सबैको जस्तो आँशुले म बेग्लो
    लहरले भन्थ्यो भागेर एक दिन सागर पुग्छु
    दिनैले हजुर खोलामै म सुकेँ
    ...
    स्वर:अरुणा लामा
    शब्द/संगीत:अम्बर गुरुङ
    कहिले काहीँ तिम्रो याद आउँछ मलाई
    सुस्केराको कथासँग सजाउँदा तिमीलाई
    जिन्दगीको व्यथाभित्र पाउँछु आफूलाई
    मुटुभित्र मुस्काउँथ्यो धुक्धुकीको बोली
    आज मलाई पिर पर्यो सम्झनाले पोली
    आँखा भित्र-भित्रै अतित बर्सिरहन्थ्यो
    तर माया तिम्रो बाचा सम्झिरहन्थेँ
    देउरालीलाई फूल चढाएँ तिमीलाई मुटु
    भञ्ज्याङलाई सोधी हेरेँ कहाँसम्म खोजूँ
    ...
    स्वर:अरुणा लामा
    शब्द:नरेन्द्रराज प्रसाईँ
    संगीत:दिपक जंगम
    A आँखाहरूले
    M कसलाई कसलाई खोजे झैँ लाग्छ
    A मलाई मायालु भनेर
    M हजुरलाई बोलाऊँ झैँ लाग्छ
    A मेरो हजुरलाई बाधा के छ
    A हजुरकै सामु मलाई मेरै ओठले साथ दिएन
    धेरै-धेरै कुरा गर्ने रहरको आँत पुगेन
    M यो माया जीवनीको प्रश्न हो कि जवाफ सम्झूँ
    हजुरलाई सोधूँ झैँ लाग्छ
    M हजुरको मन जित्ने म आफ्नै मनसित नै हारेँ
    मनलाई नै बाधूँला भन्थेँ तर यो माया बाधेँ
    A यो बन्धन जीवनको सहारा हो कि अल्झो सम्झूँ
    हजुरलाई सोधूँ झैँ लाग्छ
    ...
    स्वर:अरुणा लामा र मणीकमल क्षेत्री
    शब्द/संगीत:शरण प्रधान
    Aहेर न हेर कान्छा डाँडालाई फूलले ढाक्यो टिप न
    टिपेर एउटा चुल्ठोमा गाँसिदेऊ न
    Jहुन्छ लौ हुन्छ कान्छी त्यो फूल म टिपी ल्याउँला
    फुलेको फूल झैँ तर एक पल्ट हाँसिदेऊ न
    Aसुम्पिएँ हृदय तिमीलाई हृदय मेरो नतोड
    जीवनको बाटो छ लामो एक्लै बिचमा नछोड
    Jआकाश धर्ती साक्षी छ हृदयको माया तिम्रै हो
    यो जीवन मात्र होइन अर्को जीवन पनि तिम्रै हो
    Aजोवन हाम्रो एक बाजी फुलेको सम्झ मायामा
    हृदयको माया मेरो एक बाजी सुम्पेको सम्झना
    Jसुम्पेको तिम्रो त्यो माया भुलाउने छैन आजन्म
    सम्झना राख्नेछु सधैँ बाँधेको वाचा मायामा
    ...
    स्वर:अरुणा लामा र जितेन्द्र बर्देवा
    शब्द:अरुणा लामा
    संगीत:शरण प्रधान/रञ्जित गजमेर

  • @kiranthapa5852
    @kiranthapa5852 4 роки тому +9

    Respected legend singer Aruna lama

  • @noelphiponofficial4330
    @noelphiponofficial4330 5 років тому +12

    Her voice will be alive till I die.

    • @rasmabhandari118
      @rasmabhandari118 3 роки тому +2

      Life ma sabi vanda man pare singer vane ko mero Aruna lama ni ho ra ma sukha ra dukha utikai sunxu uhako gana I always respect her 😍😍😍

  • @lalitarai6370
    @lalitarai6370 5 років тому +5

    Ma'am @Aruna Lama your are blessed with beautiful voice and you gave us such heart touching songs in our nepali community.

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 років тому

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @shreeprakash941
    @shreeprakash941 4 роки тому +1

    Amezing voice Aruna lama

  • @belbahadurg1
    @belbahadurg1 6 років тому +12

    She always lives in our hearts ! Hope our new generations will also appreciate her work.

  • @bhojbahadur546
    @bhojbahadur546 6 років тому +21

    हासी हासी जलि रहे .....
    अरुना दिदी सदै सदै मन मन्स्तिस्क हुनुहुन्छ आज हामी माझ न हुदा पनि

  • @Nepaliman62
    @Nepaliman62 4 роки тому +2

    Udas mero jibani katha kasailai bhanina 😢😢😢

  • @susmitaprajapati4149
    @susmitaprajapati4149 6 років тому +8

    Amazing voice. And wonderful lyrics. We love you alot. ❤❤❤

  • @susmarai8208
    @susmarai8208 6 років тому +5

    Aruna lama frsrly tapai hajur lai missing so badly N U ar alwys in Our heart U great 😙😍😘😚💋❤❤

  • @upenlamatamang9565
    @upenlamatamang9565 7 років тому +4

    nepaliko hridaya ma sadhai amar priya aruna lama.....

  • @jirarai903
    @jirarai903 3 роки тому +2

    aruna lamako swar ra uwaka gayeka harek git harule man mastika lai sarai aanndda milxa tesaile mero pailo rojaiko female singer hunuhuxa aruna lama

  • @tashismom2268
    @tashismom2268 6 років тому +13

    Beautifully written, composed and sang

    • @musicmast
      @musicmast 3 роки тому +1

      Wonderful song 👌👌👌😊😊😊

  • @bindulimbu654
    @bindulimbu654 6 років тому +10

    beautifully singing...

  • @sanndipdan
    @sanndipdan 7 років тому +12

    my God people are really crazy old songs tiyo pani aruna lama legendary singer lai dislike cha yarr..... ko hola ????

  • @jiradhanrai6240
    @jiradhanrai6240 6 років тому +11

    Melody queen of Nepali music

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  6 років тому +2

      मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !

  • @roshangurung5981
    @roshangurung5981 6 років тому +10

    An musical era that rules over further even she isn't with us 😐
    The song will be everybody's heart ❤but more in mine than others ☺☺😍

  • @poojachauhandangi8405
    @poojachauhandangi8405 4 роки тому +1

    Sadabahar gayika ❤️❤️❤️ man sitttal hunxa geet suneraa

  • @krishnaoli8979
    @krishnaoli8979 2 роки тому +1

    My favorite singer ❣️❣️❣️

  • @birendraadhikari4329
    @birendraadhikari4329 2 роки тому

    More advertisement than songs! No limits!!! Lov lalach ko pani yeuta sima hunchha. Nepali corruption is present in every field from politics to arts. I salute all the true Nepali artists.

  • @hariyalisundarnepal136
    @hariyalisundarnepal136 5 років тому +3

    कति राम्रो स्वर तथा लय सुनि राख्ने खालकाे ।

  • @narayanpande9086
    @narayanpande9086 7 років тому +7

    really heart touching, thanks alot.

  • @kumargurung9440
    @kumargurung9440 5 років тому +71

    ‘कर्मको रेखा नमेट्दो रैछ’ बोलको गीतलाई पनि राखिदिनुहोला,मैले जता ततै खोजेँ पाईन!
    म जस्तै खोज्ने धेरै श्रोता हुनुहुन्छ होला 🙏🏻

    • @tikamakhim2271
      @tikamakhim2271 5 років тому +8

      Kumar Gurung मैले नि सारै खोजेँ रेडियो नेपालले ओथ्रा बसेको होला । कैले आउट भएन हौ ।

    • @bimlagurung1057
      @bimlagurung1057 4 роки тому +5

      Mila pani khai ko payen please karm ko rikha git rakhidinu hola

    • @godwordsandsongs5538
      @godwordsandsongs5538 4 роки тому +3

      Karma ko rekha maile pani dherai khoje paeana

    • @pasangsherpa2146
      @pasangsherpa2146 4 роки тому

      🙏🙏

  • @ZINAYAMA
    @ZINAYAMA 6 років тому +19

    Forever in love with her beautiful voice. Love & Respect to Aruna Lama. She was a legendary singer of Nepal.

  • @nepalikonepal9342
    @nepalikonepal9342 4 роки тому +1

    Happy birthday to you marina Lamar jyu

  • @ghumante7558
    @ghumante7558 5 років тому +6

    ❤❤ classic song.. Aruna lama

  • @jirarai4680
    @jirarai4680 4 роки тому +1

    Puiako parsad jasti mitho lagxa aruna lama le gaunu vayeka har geet haru

  • @b.k.balbir695
    @b.k.balbir695 3 роки тому

    Mero mutuko gayek ho aruna lama malai dhukha ma samjhane githaru sabai aruna ji ko ho

  • @sudankumarbista
    @sudankumarbista 8 років тому +5

    So melodious ! Aruna Lama, the Empress of Nepali Music.

  • @prakashtamang8125
    @prakashtamang8125 4 роки тому

    Wow कत्ति राम्रो गीत हरु त्यो समय को

  • @nirvikjungrayamajhee6261
    @nirvikjungrayamajhee6261 6 років тому +9

    aruna lama..... all time best... evergreen

  • @laxmigm2183
    @laxmigm2183 3 роки тому

    हासी हासी जलिरहे गित वास्तविक यथार्थ हो🙏🙏

  • @prettyshah631
    @prettyshah631 7 років тому +36

    Haju haru jasto singers nepal ma ajjai chaine vako cha kasto mitho muttu ma chooni gari gaaunu huncha .... Nepali songs aruna lama evergreen best :) lots of love

  • @arjunpradhan5675
    @arjunpradhan5675 7 років тому +6

    Heart touching liric & song

  • @raishivk
    @raishivk 6 років тому +5

    मलाई सबै भन्दा बढी मन पर्ने गीत !

  • @biratnagar6367
    @biratnagar6367 10 місяців тому +1

    धेरै राम्रो गित छ

  • @gangabahadurgurung6217
    @gangabahadurgurung6217 7 років тому +27

    Aruna Lama is my forever best singer ever.... Old is Gold !

    • @mrnagaart2008
      @mrnagaart2008 3 роки тому

      Old is very much gold 🙂🙂🌕🌕

  • @chhumilama8031
    @chhumilama8031 5 років тому +1

    I Love you Aruna Lama

  • @RahulSingh-rc1mn
    @RahulSingh-rc1mn 5 років тому +3

    She. Was. The great. Singer.... I. Respect. Her.

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 років тому

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @NepalKtm-rz3wp
    @NepalKtm-rz3wp 8 місяців тому

    Aruna lama ko sore kahile Pani purano Hudaina Nepal ko soresamargi tyesai bhane ko hoina, yesto sore kudrat le diyo ho,woha ko aatma lai shanti Milos sworgama baas hos.

  • @rajonlimbo165
    @rajonlimbo165 6 років тому +10

    All heart touching songs that reflect the feeling of our ancestors

  • @subikakhadka6572
    @subikakhadka6572 7 років тому +10

    ever green aruna lama 😍😍

  • @bishnugurung2457
    @bishnugurung2457 6 років тому +4

    Kati mitho geet yo word voice ma Kati bastabik kura haru jhalkeko 6 jati sune pani na thakne

  • @laxmibhandari1235
    @laxmibhandari1235 3 роки тому +1

    I love all song ♥️♥️♥️

  • @lankbasnet1639
    @lankbasnet1639 2 роки тому +3

    She was really excellent singer of Nepali music and always lives in our heart.

  • @shresthakiran2632
    @shresthakiran2632 7 років тому +7

    याे गीत सुनेपछि मन नै अानन्द हुन्छ ।

  • @kumudshah99
    @kumudshah99 6 років тому +12

    "Lahare bara ghumaune chautari" my favorite among the list... 😍

  • @teekaypee1
    @teekaypee1 7 років тому +7

    all time fav. golden voice....can anyone send me the lyrics of Aruna Lama's song - Yo Bahini ko maya....please

  • @krishnatimalsina
    @krishnatimalsina 4 роки тому

    मलाइ यस्तै पुराना गीतहरु सुन्न मन लाग्छ

  • @siddhantdulalsharma1353
    @siddhantdulalsharma1353 6 років тому +1

    mutu chune songs 👌👌 sarai dami 👍👍 unforgettable☺️☺️

  • @santoshshrestha5308
    @santoshshrestha5308 6 років тому +3

    man xune songharu Aruna didiko, I like very much...

  • @sulimbu-jk6fg
    @sulimbu-jk6fg 7 років тому +6

    धेरै धेरै राम्रो छा भाका शेर सबै मिलैको छा हजुर लै यो संन्सार छोडिर गऐ पनि आवज अझै पनि हामी लै सुन दै छाम एसैमा हजुर लाई मिस यु ॥