Presenting Gyanu Rana Songs Audio Jukebox Ft Hits - Siri Ma Siri Kancha, Manche Ko Maya Yaha, Chyangba Hoi Chyangba, Kasaile Bujhena, Bhimeshwor Ko Mela, Dhan Ko Bala.Enjoy :)
हुन त म जातले थारू हो तर मलाई नेपाली गीत संगीत अति नै मन पर्छ त्यसैले म पुराना गीत संगीत सुन्ने गर्छु पुराना नेपाली गीत संगीतमा रहेको त्यो भाव बुझ्दा अति नै मन भावुक भएर आउछ त्यसैले अरू पनि पुराना गीतहरू उपलब्ध गराइ दिनुहुन तपाईलाई अनुरोध गर्दछु ।
वहाले सायद लोकगितहरु प्रति तराइबासि हरु आफ्नो भाषागत प्रभाब या कठिनाइको कारण खासै नजिक नभएको वा नहुने प्रसंगलाइ जोड्नु खोज्नु भको होला, त्यो पक्कै पनि हो अधिकाङ्स तराई बासि समुदाय हरु मिथिला,भोजपुरी, हिन्दी अनि आफ्नो मातृभाषाका गित संगीतहरु धेरै सुन्ने गर्छन। वास्तबमै हामी जो जे भएपनि पक्कै पनि पहिले त नेपालि नै हो । म पनि यस्ता पुराना पुराना गित संगीतहरु खोजी खोजी सुन्ने गर्छु।
जनकवीकसरी धर्मराज थापाकी सुपुत्री, हाम्री पोख्रेली (बाटुलेचौर) चेली, हाम्री प्रेरणाकि स्रोत आदरणीय दिदि ज्ञानु राणाका कालजयी यी गीतहरू जति सुने पनि धित मर्दैन | उच्च सम्मान दिदि प्रति !
matsa Rana matrai suneko Magar Rana ki ja.ba.ra. Rana aja balla thaha bhayo dharma raj thapako suputri huju hudo rahichhin,uhako geet ta dherai suniyo ati man parchha ajhai clear chhuina kun Rana hun uha dijyu ma pani 60 year bhae? from hkg.
सिङ्गै नेपाल कै चेली हुन् ज्ञानु राना दिदी ।मलाई पनि उत्पातै मन पर्छन् नेपाली पुराना लोक गीतहरु।कुमार बस्नेत ,राम थापा,झलकमान,ज्ञानु राना,कुन्ति मोक्तान ,हरिदेवी कोइराला धर्मराज थापा,तुलसी पराजुली,शम्भु राई,उषाकिरण अधिकारी जस्ता स्रष्टालाई हार्दिक सम्मान छ।
धन्यवाद म्युजिक नेपाल लाई, मेरो वाल्यकालको कलिलो मन मस्तिक देखी नै सुनेका यी सुमधुर गीतहरू सुन्न पाउने अवसर जुराएको मा। हाल परदेशमा सुनेर त्यो वाल्यकाल र किशोर अवस्थाको अतितको स्मृति ताजा बनाउदै छु।
*मान्छेको माया ----* यो गित् म सानो छँदा बिहा-बटुलमा खुबै सुनिन्थ्यो, त्यस बखतमा गाँउ-घरका बिहामा घरको अघिल्तिर अग्ला-अग्ला बाँसहरू गाड़ेर माथि क्रस पारी त्यो माथि ठूल्ठूलो र लामो भेट्नु जस्तो माइकहरू दुइ पट्टी वा चार पट्टी (जेथा अनुसार) बाँधेर राखिन्थ्यो र हप्ता दिन सम्म बजाइन्थ्यो, अहिले जस्तो बिहान थाली बेलुकी सकिने होइन, र त्यति बेलाको यी गितहरू अहिले सुन्दा रोमांच भएर आएको अनुभुति भयो, धन्यवाद् यु ट्यूब ।
यी र यस्तै सदाबहार गीतहरु संरक्षण गर्न अति जरुरी छ जहाँ हाम्रो कला संस्कृति अनि इतिहासको जिउदो धरोहर हो। यस्तो गीतहरु सुन्दा कस्को भाबनामा नछोला र नेपाली गित सङगीतको अग्रजहरु प्रती मेरो सधैं श्रद्धा सुमन नमन गर्न चहान्छु।
M sano huda Redio Nepal bat sunthe yesta mitho song hru aaj ko time ma yesto geet hru nikaleka xan ni sunda tauko tukxa k bhako old is gold tesai ta bhneko hoina ni
यि पुराना कालजयी गीतहरु जती सुन्यो त्यतीनै सुनौ सुनौ लाग्नी ह्रिदय स्पर्षी छन यस्मा सहभागी सम्पुर्ण कलाहरु यस गीतका सर्जक रचनाकार,गायकार र संगीतकारलाई हार्दिक श्रद्दा शुमन ब्यक्त गर्न चाहान्छु ❤️🥳🙏
Gyanu dijju hajurko geetharu atinai pan parchha ajhai aru dherai thiyani geetharu jastai Yo mayako bhar pari basda gayo mero kalilo abastha yastai dherai chan ti geetharu pani rakhdinu bhay sunna paintyo ki
We are unlucky present histry due to that was past golden histry which is never returns ,just we can fell right now . How the beautiful voice and words....
Wow!! golden days, melody and the dedicated singers ! What a melodious voice oh Gyanu Rana and Swar Samrath Narayan Gopal, the earth quakers of melody.
🚭️👌🙏🇳🇵वाउ दामी ♥️कृति । मेरो मन मुटु मा रहेको । छ। र रहि रहने छ। यस्ता बबाल कृतिमा योगदान गर्नु हुने। सम्पुर्ण अग्रज कला गला साहित्यका अथाह भण्डार हरु प्रती 🇳🇵नमन्🇳🇵जिम्मेवार म्युजिक नेपाल प्रति 🙏सलाम 🙏उच्च सफलताको मङ्गलय शुभकामना ।🇳🇵🙏✋🚭️
Music is very powerful asset. It carries whole vibes of a given time period. Like, I feel like I have time travelled to that era when I listen to old songs... 💖💖💖
Presenting Gyanu Rana Songs Audio Jukebox Ft Hits - Siri Ma Siri Kancha, Manche Ko Maya Yaha, Chyangba Hoi Chyangba, Kasaile Bujhena, Bhimeshwor Ko Mela, Dhan Ko Bala.Enjoy :)
Please Ram Thapako jukebox banaununa.
Also rukh ma basi k herachau chari vanne song khojnu na .Thankyou.
jeèvan bigyan new episode
@@loverboyaaryan😊😊
हुन त म जातले थारू हो तर मलाई नेपाली गीत संगीत अति नै मन पर्छ त्यसैले म पुराना गीत संगीत सुन्ने गर्छु पुराना नेपाली गीत संगीतमा रहेको त्यो भाव बुझ्दा अति नै मन भावुक भएर आउछ त्यसैले अरू पनि पुराना गीतहरू उपलब्ध गराइ दिनुहुन तपाईलाई अनुरोध गर्दछु ।
Tharu k nepali haina ra brother? Yo jaat paat, thula-sana vanne ta samaaj kaa paakhandi haru le bibhajan gareko ho. haami sabai ekai hum "manab"
Tapai Nepali ho hajur
वहाले सायद लोकगितहरु प्रति तराइबासि हरु आफ्नो भाषागत प्रभाब या कठिनाइको कारण खासै नजिक नभएको वा नहुने प्रसंगलाइ जोड्नु खोज्नु भको होला, त्यो पक्कै पनि हो अधिकाङ्स तराई बासि समुदाय हरु मिथिला,भोजपुरी, हिन्दी अनि आफ्नो मातृभाषाका गित संगीतहरु धेरै सुन्ने गर्छन। वास्तबमै हामी जो जे भएपनि पक्कै पनि पहिले त नेपालि नै हो । म पनि यस्ता पुराना पुराना गित संगीतहरु खोजी खोजी सुन्ने गर्छु।
Tharu chaahi nepali haina r bhanya??
पुराना गीतमा नेपाल र नेपालीको मौलिकता सुन्न पाइन्छ । प्रदेश तिर बस्ने प्रवासीहरु रम्ने यस्तै सदावहार गीतहरूमा हो।
सानो हुदा रेडियो नेपालबाट सुनेको याद अयो बाल्यकाल को साथि को याद आयो
पुराना गित सुन्दा छुट्टै अानन्द अाउछ हो ।
यी पुराना गीतहरू सुन्नुको आनन्द नै छुटटै छ। याे हाम्रो लागि रामबाण नै हो।यस्तो पुराना गीत हरु अझ संरक्षण गरनु जरूरी छ।
Sarai ramro purano git selutx mira rana mym narayn gopal sir lai 😅😅😅😅😅😅
आज यो गित सुन्दा बाल्यकालको याद आयो मेरो बुबाले गुन गुनाउने गित रहेछन् miss you बुवा ,आमा स्वर्गमा बस होस ।
Tapaile satyalekhnu bhayekochha uhaharusangitko amulyahira hunuhnchha ab yes sansarma paunechhaina
सुन्दा सुन्दै मनकट का खान्छ मायाले भुतुक्कै बनाउँछ। पुरानो मायाको याद आउँछ पुरानो गीत जति सुने पनि धित नमर्ने
समस्त गितकार, रचना अनि गायक गायिकाहरुलाइ मेरो श्रद्धा सुमन ।
Sundr get👍️👍️👍️
⁰
इ गितहरु गित्मत्रा होइन ईतिहास हुन हाम्रो नेपाली साङितिक छेत्रकाे
जनकवीकसरी धर्मराज थापाकी सुपुत्री, हाम्री पोख्रेली (बाटुलेचौर) चेली, हाम्री प्रेरणाकि स्रोत आदरणीय दिदि ज्ञानु राणाका कालजयी यी गीतहरू जति सुने पनि धित मर्दैन | उच्च सम्मान दिदि प्रति !
matsa Rana matrai suneko Magar Rana ki ja.ba.ra. Rana aja balla thaha bhayo dharma raj thapako suputri huju hudo rahichhin,uhako geet ta dherai suniyo ati man parchha ajhai clear chhuina kun Rana hun uha dijyu ma pani 60 year bhae? from hkg.
सिङ्गै नेपाल कै चेली हुन् ज्ञानु राना दिदी ।मलाई पनि उत्पातै मन पर्छन् नेपाली पुराना लोक गीतहरु।कुमार बस्नेत ,राम थापा,झलकमान,ज्ञानु राना,कुन्ति मोक्तान ,हरिदेवी कोइराला धर्मराज थापा,तुलसी पराजुली,शम्भु राई,उषाकिरण अधिकारी जस्ता स्रष्टालाई हार्दिक सम्मान छ।
धन्यवाद म्युजिक नेपाल लाई, मेरो वाल्यकालको कलिलो मन मस्तिक देखी नै सुनेका यी सुमधुर गीतहरू सुन्न पाउने अवसर जुराएको मा।
हाल परदेशमा सुनेर त्यो वाल्यकाल र किशोर अवस्थाको अतितको स्मृति ताजा बनाउदै छु।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला
पुरनु गानामा मिठासछन जतिसुनेनी सुनु सुनु लाग छ
म्युजिक नेपाललाई साधुवाद ।।
*मान्छेको माया ----* यो गित् म सानो छँदा बिहा-बटुलमा खुबै सुनिन्थ्यो, त्यस बखतमा गाँउ-घरका बिहामा घरको अघिल्तिर अग्ला-अग्ला बाँसहरू गाड़ेर माथि क्रस पारी त्यो माथि ठूल्ठूलो र लामो भेट्नु जस्तो माइकहरू दुइ पट्टी वा चार पट्टी (जेथा अनुसार) बाँधेर राखिन्थ्यो र हप्ता दिन सम्म बजाइन्थ्यो, अहिले जस्तो बिहान थाली बेलुकी सकिने होइन, र त्यति बेलाको यी गितहरू अहिले सुन्दा रोमांच भएर आएको अनुभुति भयो, धन्यवाद् यु ट्यूब ।
Kati yad aauxa balakpan derai ramro git haru aauthiyo Redio,,Nepal,,ma suner gaune kosis garthim,,miss you,,all,,old,,singer,s,
ज्ञानु राना दिदी नेपाली सांगीतिक सगरको एक चम्किलो तारा हुनुहुन्छ 🙏🙏🙏सलाम छ आदरणीय दिदी ज्यु 😊
यी र यस्तै सदाबहार गीतहरु संरक्षण गर्न अति जरुरी छ जहाँ हाम्रो कला संस्कृति अनि इतिहासको जिउदो धरोहर हो।
यस्तो गीतहरु सुन्दा कस्को भाबनामा नछोला र नेपाली गित सङगीतको अग्रजहरु प्रती मेरो सधैं श्रद्धा सुमन नमन गर्न चहान्छु।
सुन्दर गीत जय हो
ग्यानु राना दिदी कहाँ हुनुहुन्छ होला उहाको गाना शुन्दै अतीत या बाला पन को याद लीदै छु😍😍
उहाँ कपनमा बस्नु हुन्छ। म उहाँ कै घर मा बस्थे रेन्टमा।
अहिले लोकगीतहरू लोप हुँदै गए। पुरानो बाहेक नयाँ कुनै पनि सुन्न पाइँदैन।
Puran sabai githaru jatipani chhan sabai ati ramro rachana auor dherai mitho swoor le sadainai sunirahoon jastolagchha. Ra gayak haruma mero antrik subhexha chha.
खाेई Gyanu रानाकाे गीतमाLike त छैन त Unlike र dislikeमात्र छ।
Yeti Mitho Geet Gawnu huney Yeti Mitho Swar ko Dhani B.R Acharya Jeyu lai Koti naman ka sathai Hardik sradanjali 🙏🏻💐💐💐💐💐
मनुस्यको जुनिको सार्थकता भनेकै यस्तै मधुर गित संगितको लागि हो । घाँस त जनावर र हाम्रा नेताहरु खान्छन् ।।???
अति सुन्दर ,सँधै लाग्ने सँग्गित होस त यस्तो ।।।
Harek pal ma , mamma Ani mastiska ma basna safal hajur lai mutu bhariko Maya ....sadhi git haru ajambari rahirahos.
मलाई पुराना गीत एकदम मन पर्छ अरु पनि राख्नुहोला sundapani Aanda aayao
धेरै दामि हामरा पाला का लाेकगित हरु असाधे मन परछ मलाई के गरनुर utov tira sarj gari खाेजनु परछ हजुर बदाई धनने बाद
मनपराई दिनु भएको मा धन्यबाद ।
Galaxy 4 k mAh mAh herepaxi thaha payee yeti mithoo awaj ani legendary geet gaunu huny gyanu Rana poh hunu hudo rahexa ..🥰🥰🙏🥰🥰
गीत कहिले पुरानो हूँदैन मेरो आमा ले हल्का गुनगुनाउने गर्थे आँफू साना छँदा आजा पनि मेरो कानमा अझै गुन्जिन्छ 🙏🌹🌹
Sadhdai ramro ra mitho lagxa hajurko geet haru.........
यि पुराना गित सुनदा आनन्द प्राप्त हुन्छ 2078/10/13गते सम्म सुन्ने यता हाजिर भई हाल्नुस
नमस्ते
Greetings from Germany. We just love that music.
Old is super gold......purano kta kt hudako yad aayo radio nepal ma suneko thiye....
M sano huda Redio Nepal bat sunthe yesta mitho song hru aaj ko time ma yesto geet hru nikaleka xan ni sunda tauko tukxa k bhako old is gold tesai ta bhneko hoina ni
सुमधुर स्वर का धनी ती सबै कलाकारहरु लाई सदा- सदा नमन गर्द्छु ,श्री हरि:
aha 👉️Ma bachcha abastha taka tira ko git sundai man aananda aaune🤞🤞🤞
दामी गीति संग्रह!!! मन पर्यो!!!
Wow very nice all tim ok
Gyanu Rana is one of my favourite female singer.Namaste DD!n thanks music Nepal!
All comenter are legend they comnt years ago and I feel im lazy😂
यि पुराना कालजयी गीतहरु जती सुन्यो त्यतीनै सुनौ सुनौ लाग्नी ह्रिदय स्पर्षी छन यस्मा सहभागी सम्पुर्ण कलाहरु यस गीतका सर्जक रचनाकार,गायकार र संगीतकारलाई हार्दिक श्रद्दा शुमन ब्यक्त गर्न चाहान्छु ❤️🥳🙏
धेरैधेरै राम्रो लाग्यो पुरानो गीतहरु
सुमधुर संगीत, जति सुन्दा पनि नअघाउने।
Yo geet suni haru afai bagchha swor ma sangeet ma tyo jamana ma
Melodious songs. Old is gold, true.
New is diamond
Man ma shanti chauxa
dhanybad Music Nepal harek gitko lagi alag alag space diiako rahechha .
Gyanu dijju hajurko geetharu atinai pan parchha ajhai aru dherai thiyani geetharu jastai Yo mayako bhar pari basda gayo mero kalilo abastha yastai dherai chan ti geetharu pani rakhdinu bhay sunna paintyo ki
Yo puranu git sunera balya kalko yad ayo radio nepal bata dherai sunne garhey mos beautiful songs
पुराना गितहरू कति मिठा अाहा❤
Thank you so much
धेरै राम्रो गीत
यी पुराना गीतहरु सधै सदाबहार ,र अहिलेका गीतहरु खहरे खोला ।
Hami sano bela suneko aba 47 sunda pheri bacha vaya
Purano geetko midhas nai chutai ❤❤
पहिलेको गीत र बाजाको धुन सुन्दा छुट्टै आनन्द आउँछ । यतिको आवाज मिलाउन अहिलेको गायक गायिकाले धेरै मेहनत गर्नु पर्छ।
great nepali song collection
nepali song dherai man parcha gorkhali vayeta pni
The song never become old .well words song.
thanks nepal music
honi yawa
पुराना गीतहरु भित्र शब्द छन अनि भाव दुवै छन
मनपराई दिनु भएको मा धन्यबाद ।
Yi geet sunda balyakaal ma khelda katai radio ma gunjiraheko yaad Ayo......
Mutu chhune geetko bhavana ra swar dherai ramro lagyo.
Wow mero baccha bela ko yaad ayo🥲thank you for uploading this geetharu..💕
धन्यबाद छ पुरानो सरस्टाहरुलाइ 🙏🙏🙏💐💐💐
We are unlucky present histry due to that was past golden histry which is never returns ,just we can fell right now . How the beautiful voice and words....
Kina ho kina malaita purano geet man parchha
Evergreen ❤❤❤
Love form Sydney
Nepal television ma khub bajthyo yo geet haru 📺📺📺📺
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला
Ak damai ramro
Purano geet sundako mazzanai arko🙅♂️🙅♂️🤷🏃♂️🏃♂️
Wow!! golden days, melody and the dedicated singers ! What a melodious voice oh Gyanu Rana and Swar Samrath Narayan Gopal, the earth quakers of melody.
आहा कति मीठो पुरानो गाना धन्यवाद छ
पूरानो गीतमा मजानै अर्को छ। आनन्दै आनन्द नि।
Katimithogit❤❤❤❤❤❤
Thanks
Old is gold vaneko yo ho 😍
Sarai Mitho Cha All Song 🙏
Sarai man parxa purana geet haru ra sunxu pani asta geet sunda ananda ka sathai grand father & mother lai dherai miss garxau.
Hamro balyakal ma yo geet sunthiyo dherai aja samma manparcha
yesta geet le body ma yeuta xuttai taranga ra urja nikalxa. love to listen old melodious songs.
Gyanu Rana is such an underrated talent. Each one of her songs is awesome and covered so many times by new artists.
🥰
Wow
🚭️👌🙏🇳🇵वाउ दामी ♥️कृति । मेरो मन मुटु मा रहेको । छ। र रहि रहने छ। यस्ता बबाल कृतिमा योगदान गर्नु हुने। सम्पुर्ण अग्रज कला गला साहित्यका अथाह भण्डार हरु प्रती 🇳🇵नमन्🇳🇵जिम्मेवार म्युजिक नेपाल प्रति 🙏सलाम 🙏उच्च सफलताको मङ्गलय शुभकामना ।🇳🇵🙏✋🚭️
Heart touching songs, Gyanu Rana DD is one of the my favorite Singer 🙏🙏🙏
kaisaile bujhena mero mann ko baha laai - yo geet ko rachanakar lyrics swargiya Binod Dhakal hunu hunchha.
Purano git man parne jati ata 💗💗🙏🙏
Music is very powerful asset. It carries whole vibes of a given time period. Like, I feel like I have time travelled to that era when I listen to old songs... 💖💖💖
अजम्बरु हत हरु हुन राम्रो लाग्छ मलाई
Listening on 30th Mangsir 2080
We had very good singers then who could compete with Indian singers.
Thanks music nepal
Ok good
Huna. Ta ma. India. Ma. Bsasu. Tara nepali sabai all otal geet man parxa thank you
One of my favourite nepali female 🚺 singer.......🇳🇵🙏🏻🎶🎵🎼🎸🇳🇵
कोसैले बुजेन मनको बहलाई यो गितका सर्जक स्व बिनोद ठकाल हो ज्ञनु राणा होइन।
Kasale bujhyo my fevorite song
ramro geet😍😍😍😍
प्रकृति ले पनि आनन्द लिने स्वर जगतलाई मन पर्नु स्वभाविक होनि ।।।
चन्द्र ,झापा नेपाल ।।।
Very nice song
Sonicesong
पूरानो दिन याद आयो