सुन्दा र हेर्दा आफ्नो आँखा रसाएको पत्तै भएन दैबको लिला नै हो दिदी आफुलाई सम्हाल्ने कोशिस गर्नु ताकी भोलि तपाइको सन्तानले आर्थिकको लागि बिदेश जाने नभएर नेपालमा नै केही गरेर बस्न सक्ने वातावरणमा ध्यान दिनु सहि शिक्षा दिक्षाको लागि निरन्तर आफ्ना दुख गर्दै जानू होला सलाम छ।
सम्झना अझै ताजा अनि अबिस्मरिणय छ। हामीसंगै काम गर्नु हुन्थ्यो दाजु। ज्यादै मिलनसार, इमान्दार अनि सहयोगी हुनुहुन्थ्यो। वहाँको पार्थिव शरीर अझै सम्झन्छु, दुख लाग्छ। वहाको दिवङ्गत आत्माले शान्ती मिलोस अनि परिवारजनहरु प्रति हार्दिक समवेदना फेरि पनि। 🙏🌼
Bichara Didi Kati dherai pida bokera Pani aafnu family Lai sath sahayog garirahanu vako x Kati mahila ta husband ko ramro sanga Kam nasakdai poila janxa ke garnu akpatak ko jinadagima asto sirimati pako vaya Kati ramailo hunthiyo hola jindagi aafulai samhalnus Didi vagawan le sadai hajur lai aasirbad pradan garos .
भाई तिम्रो शरीर माटो को भाडाको खेलौना होर......??? तिम्रो कमेन्ट हेर्दा तिमीमा मानबता देखिदैन, तिम्ले भन्न खोजेको कुरा के हो.....??? कसैलाई परेको दु.ख माथी तिमी खुसी हुनी तिम्रो बानी रहिछ, same case तिम्रो आफ्नो फेमिली मा परेको भए अनि बल्ल तिम्लाइ थाहा हुन्थ्यो पिडा के हो भन्नी मानब भएर मानब को ब्यबाहार गर्दा राम्रो होला !!!!

गार्हो छ गार्हो बिदेशी जिन्दगी
सम्झना अझै ताजा अनि अबिस्मरिणय छ। हामीसंगै काम गर्नु हुन्थ्यो दाजु। ज्यादै मिलनसार, इमान्दार अनि सहयोगी हुनुहुन्थ्यो। वहाँको पार्थिव शरीर अझै सम्झन्छु, दुख लाग्छ। वहाको दिवङ्गत आत्माले शान्ती मिलोस अनि परिवारजनहरु प्रति हार्दिक समवेदना फेरि पनि। 🙏🌼
बिदेशमा धेरै गारो छ कस्ले बुझ्ने परदेशीको पीडा
युवाहरु खाडाेमा दु.ख गर्ने नेताहरू नेपालमा बलत्कर गर्ने सुन तस्करी मा मजा छ यिनिहरुलाइ
पत्रकार दाजुलाई पहिलो पटक देखियो !सार्है मीठो बोल्नु हुन्छ !हेर्ने रहर पूरा भयो !
दिदी को दुख ले सार्है मन पोल्यो 😑😒😒😏
यस्तै आशुको पोखरी मा २०००० चोर हरु पौडी खेलिरहेका छन ।
दु:खद खबर धिक्कार छ गरिब को जिन्दगीमा कस्ले गर्छ सहयोग सिस्टम ल्याउनुपर्ने हुन्छ नया घरमा आमा दिदी बहिनीले हरु आटेर बाच्न सक्ने खाले
Bichara Didi Kati dherai pida bokera Pani aafnu family Lai sath sahayog garirahanu vako x Kati mahila ta husband ko ramro sanga Kam nasakdai poila janxa ke garnu akpatak ko jinadagima asto sirimati pako vaya Kati ramailo hunthiyo hola jindagi aafulai samhalnus Didi vagawan le sadai hajur lai aasirbad pradan garos .
ujyalo tv ma yo adhyaro matrai video kina
Bidesh garo xa garo
So sad😣
bichara😂😂😂😂😂
questions kasto ho sodhani
मित्र कार्यक्रम नै यस्तै हो । बुझ्ने प्रयास गर्नुस ।
Britis copanney hoina herfy saudi companney ho
Matole baneko sarir matomai milnlae kati time lagxa ra hau 😂😂😂😂😂😂
भाई तिम्रो शरीर माटो को भाडाको खेलौना होर......??? तिम्रो कमेन्ट हेर्दा तिमीमा मानबता देखिदैन, तिम्ले भन्न खोजेको कुरा के हो.....??? कसैलाई परेको दु.ख माथी तिमी खुसी हुनी तिम्रो बानी रहिछ, same case तिम्रो आफ्नो फेमिली मा परेको भए अनि बल्ल तिम्लाइ थाहा हुन्थ्यो पिडा के हो भन्नी मानब भएर मानब को ब्यबाहार गर्दा राम्रो होला !!!!
manxe dherai saudima mardo raxan kin hola
...रहर हुदैन..।
...मान्छे नमर्ने शहर हुदैन..।।
@@kanchhatamu1222 shahi kuro daju rahar hudain manxe namrne shahar hudain