सर्व प्रथम त हजुरहरू सबैलाई मेरो नमस्कार इन्द्रेणीको स्टुडियो मा दर खान मलाई पनि निम्तो थियो तर आउन मन हुँदा हुँदै आउन सकिन मलाई चिन्नु हुने नचिन्नु हुने सम्पूर्ण दिदीबहिनी आमालाई हरितालिका तीजको धेरै धेरै शुभकामना छ जो जहां हुनुहुन्छ खुसीको साथ चाडपर्व मनाउनु होला हजुरहरू सबैको कल्याण होस् 👏👏❤❤
@@belkumarisunar690 हजुर छैन नी एक्लै हिँडडुल गर्न गाह्रो छ अब थला परेको जस्तो हजुर म त जीन्दगी कुन बेला के हुन्छ थाहा छैन थला परेर बस्नु पर्दा जस्तो गाह्रो त केही नहुँदो रहेछ हजुर
सबै अग्रज कलाकार हुनुहुन्छ शर्मिला गुरुङ दिदी कमल दिदी शिबु दिदी टिका बहिनी भिमकला दिदी लगायत सबै काे तिज गित राम्रो छ धे धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् happy teej😊
सर्ब प्रथम इन्द्रेणीका संचाल्क कृष्ण कडेलसलाई सलामछ देसै भरिका हाम्रा दिदी बैनीहरुलाई इन्द्रेणीको फराकिलो आगंन बनाईदेकोमा हाम्रो सरकारले हाम्रा देसका आमा दिदी बैनिलाई बर्ष भरीको महान चार तिजमा रमाइलो गर्ने एउटा राम्रोसँग भबंन बनाईदेको भा कति पुर्ने काम हुन्थ्यो ❤ सबै हाम्रा आमा दिदी बैनीलाई ♥️🙏♥️ हाथ जोरी नमस्कार छ सबैले रातो सारीमा सजिएका आमा दिदी बैनी अत्यन्तै राम्री देखिनु भाछ दुईचार जनी दिदी बैनिले निलो साडी लगाएको अली राम्रो लागेन❤
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर शर्मिला गुरुङ दिदी जय भगवान् जय कृष्ण भगवान् happy teej ❤❤😂
Namaskar ma tilottma nagar palika 4 bata aaja dherai barsha ma Sharmila didi ko geet sunna payako ma dherai khushi lageko xa didi lai dherai dherai dhanyabad xa
❤❤❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW- WOW Long live Krishna ji ji ji ji ji, Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family: ❤❤❤❤❤❤❤❤❤❤❤❤❤ INDRENI IS A cultural and humanitarian temple. ❤❤❤❤❤ BEAUTIFUL TEEJ PROGRAM AT INDRENI : ❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤❤❤❤❤❤
२०८१सालको हरितालिका तीज को अबसरमा सबैमा हार्दिक मङ्गलमय शुभकामना जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी 🙏🙏🌈🌈🙏🙏🙏🙏🌈🌈🙏🙏🙏🌈🌈🙏🙏🌈🌈🙏🙏
देश तथा बिदेशमा हुनुहुने सम्पुर्ण नेपाली दाजु भाइ दिदी बहिनी आमा बुवालाई हरितालिका तिजको हार्दिक मङ्गलमय शुभकामना 🙏🙏❤️💞दर खाने कार्यक्रममा कारणबस सहभागी हुन सकिन🙏कृष्ण दाइ लगायत ईन्द्रेणी टिमसङ्ग माफी चाहान्छु🙏🙏जय ईन्द्रेणी ,जय लोक दोहोरी
🙏 सम्पूर्ण नारिहरुमा तिजको हार्दिक शुभकामना !!! माैलिक तिजगीतमा घन्कियो इन्द्रेणी सम्पूर्णमा धन्यबाद् । जय गीत जय संगीत ❣️🇳🇵
सर्व प्रथम त हजुरहरू सबैलाई मेरो नमस्कार इन्द्रेणीको स्टुडियो मा दर खान मलाई पनि निम्तो थियो तर आउन मन हुँदा हुँदै आउन सकिन मलाई चिन्नु हुने नचिन्नु हुने सम्पूर्ण दिदीबहिनी आमालाई हरितालिका तीजको धेरै धेरै शुभकामना छ जो जहां हुनुहुन्छ खुसीको साथ चाडपर्व मनाउनु होला हजुरहरू सबैको कल्याण होस् 👏👏❤❤
आज भोलि कस्तो छ गोमा जी हजुरलाई??पूर्ण निको हुनुभयो?
@@belkumarisunar690 हजुर छैन नी एक्लै हिँडडुल गर्न गाह्रो छ अब थला परेको जस्तो हजुर म त जीन्दगी कुन बेला के हुन्छ थाहा छैन थला परेर बस्नु पर्दा जस्तो गाह्रो त केही नहुँदो रहेछ हजुर
@@gomabhandari5993 शिघ्र स्वास्थ्य लाभको कामना
स्वास्थ्य अवस्था कस्तो छ खै गोमा जि को
@@belkumarisunar690 q
सबै अग्रज कलाकार हुनुहुन्छ शर्मिला गुरुङ दिदी कमल दिदी शिबु दिदी टिका बहिनी भिमकला दिदी लगायत सबै काे तिज गित राम्रो छ धे धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् happy teej😊
नमन् सबै मा सम्मान सम्पूर्ण
दिदी बैनी लाई तीज को शुभ कामना ❤❤❤🎉
छाडा गित गाउनेहरुले हेरोस तिज गित भनेको कस्तो हुनु पर्छ भनेर
आजको सुटिङ झुर भो।
गित यकातिर नाच अर्कोतिर
सर्ब प्रथम इन्द्रेणीका संचाल्क कृष्ण कडेलसलाई सलामछ देसै भरिका हाम्रा दिदी बैनीहरुलाई इन्द्रेणीको फराकिलो आगंन बनाईदेकोमा हाम्रो सरकारले हाम्रा देसका आमा दिदी बैनिलाई बर्ष भरीको महान चार तिजमा रमाइलो गर्ने एउटा राम्रोसँग भबंन बनाईदेको भा कति पुर्ने काम हुन्थ्यो ❤ सबै हाम्रा आमा दिदी बैनीलाई ♥️🙏♥️ हाथ जोरी नमस्कार छ सबैले रातो सारीमा सजिएका आमा दिदी बैनी अत्यन्तै राम्री देखिनु भाछ दुईचार जनी दिदी बैनिले निलो साडी लगाएको अली राम्रो लागेन❤
कस्तो रमाइलो भो दामि जय इन्द्रेणी
सम्पूर्ण दिदी बहिनी र लोकप्रिय इन्द्रेणी टिम लाई २०८१ को आउँदो तिज पर्व को शुभ कामना ❤❤ उत्कृष्ट तिज गीत र नाँच आनन्द भयो ❤❤ जय ईन्द्रेणी 🙏❤🙏❤🙏।
सबै दिदी बैनी मा happy teej ❤❤हाम्रो सर्मिला बैनी को आगमन र स्वर कि धनी ❤❤
हाम्रो कला हाम्रो सस्कृति हाम्रो परम्परा सबैजनाको अति सुन्दर प्रस्तुति 🙏❤🌹🌺💐
कति रमाइलो जय गित सङ्गीत जय इन्द्रेणी तिजको शुभकामना सबै सबैमा
Sampurna didi bahini haruma haritalika teej ko shubhakamana dinachahanchhu jay nepal comment from gulmi ghamir thamman bahadur khatri
आहा कति राम्रो गित स्वरकी धनी बरिष्ट गाइका शमिला बैहिनी अनि कमला पोख्रेल बैहिनी अन्य सबै बैहिनी लगाएत इन्णेडि किष्न कडेल भाइ हरि तालिका तिजको शुभ कामना❤️❤️❤️❤️❤️
सर्बपर्थम त प्यारी बैनि लाइ नमस्कार अनि अरु दिदीबहिनी सबै सबैलाई शुभकामना आखा बाट आसु आयो हजुर हरु को तिज गित सुनेर अनि हेरेर
सम्पुर्ण दिदिबहिनी आमा हरुलाई नारी हरुको चाड हरितालिका तीजको धेरै धेरै शुभकामना छ। जय गीत जय सङीत ।🙏🙏🙏🙏
समपुर्णमा नमन छ मेरो। तिजको शुभकामना सबैलाइ जय इन्द्रेणि🙏🙏🙏🙏❤️❤️
महिला दिदी बैनी हरुको तीजको रमाइलो
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर शर्मिला गुरुङ दिदी जय भगवान् जय कृष्ण भगवान् happy teej ❤❤😂
आहा तिज गित यस्तो हो ❤❤❤❤❤
जिन्दगीभर सम्झन लायक टप टप कलारको साथमा वाउ जय इन्द्रेणी जय इन्द्रेणी समाज
ABC इन्देणी परिवार शर्मिला गुरुङ दिदी बहिनी लगायत सबै लाई २०८१ बर्ष काे तिज काे हार्दिक सुभकामाना छ happy teej जय नेपाल जय भगवान् जय तिज ❤😂🎉🎉
आऊदै गरेको हरितालिका तिज को हिन्दू हरूको महान चाड धेरै धेरै शुभकामना छ सम्पूर्ण ❤❤ नेपाली भासिमा ❤❤❤❤
आउँदै गरेको नेपाली नारीको माहान पर्व हरितालिका तिजको शुभकामना 🎉❤🎉❤🎉❤🎉❤❤❤❤❤🎉🎉❤❤❤ सबै जना को मिठो तिज गित सुनेर मन रोयो प्रदेशमा बसेर हेर्दा 😢😢
आहा कती मिठो सन्देश मुलक लोक परम्परा तिजको हार्दिक मंगलमय शुभकामना जय गीत जय सङ्गीत जय इन्द्रेणी परिवार ❤🎉🎉
माैलिक तिज बिेषेश गायन का सम्पुण दिदी बहिनी अामा हरुमा अाउदै गरेकाे हरितालिका तिजकाे शुभकामना
बिपना सिंह नाच्नमा पनि दामि रैछ
सर्व प्रथम त हजुरहरू सबैलाई मेरो नमस्कार २०८१सालको हरितालिका तीज को अबसरमा सबैमा हार्दिक मङ्गलमय शुभकामना
हाम्रो इन्ड्रेनि परिवार र उपस्थित कलाकार दिदीहरू म जस्तै दर्शक श्रोताहरू सबैलाई आउँदै गरेको हरि तालीका तीजको शुभकामना छ 🎉🎉🎉🎉🎉❤❤❤❤❤
Namaskar ma tilottma nagar palika 4 bata aaja dherai barsha ma Sharmila didi ko geet sunna payako ma dherai khushi lageko xa didi lai dherai dherai dhanyabad xa
हरितालिका तिज पञ्चमी को हार्दिक मंगलमय शुभकामना सबै को जय होस❤❤❤❤❤❤❤
आऊदै गरेको हरितालीका तिज को धैरै धैरै शूभकामना छ सम्पूर्ण लाई❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सम्पुर्ण दिदी बैनी मा शुभ कामना
❤❤❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW- WOW
Long live Krishna ji ji ji ji ji, Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
INDRENI IS A cultural and humanitarian temple.
❤❤❤❤❤
BEAUTIFUL TEEJ PROGRAM AT INDRENI :
❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤❤❤❤❤❤
२०८१सालको हरितालिका तीज को अबसरमा सबैमा हार्दिक मङ्गलमय शुभकामना जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी 🙏🙏🌈🌈🙏🙏🙏🙏🌈🌈🙏🙏🙏🌈🌈🙏🙏🌈🌈🙏🙏
अब यस्ता गित कहिले सुन्न पाइन्छ होला खोइ कति आनन्द हुन्थ्यो कति भाब खुल्थे पहिला को गित ले अहिले का गित त आफ्ना परिवार सग बसेर सुन्दा पनि लाज लाग्छ 😢
देश तथा बिदेशमा हुनुहुने सम्पुर्ण नेपाली दाजु भाइ दिदी बहिनी आमा बुवालाई हरितालिका तिजको हार्दिक मङ्गलमय शुभकामना 🙏🙏❤️💞दर खाने कार्यक्रममा कारणबस सहभागी हुन सकिन🙏कृष्ण दाइ लगायत ईन्द्रेणी टिमसङ्ग माफी चाहान्छु🙏🙏जय ईन्द्रेणी ,जय लोक दोहोरी
happy teej all dd baini ma wow so verry nice xa sadai vori khusi hunu hola dd baini sadai aasari bolanu hola hjr le kirena dai le
sabai kalakar lai Saman indreni sune jati hajir hunt 🙏🙏
Aaha! great person ko aawaj ma aajako karyakarm salut xa
Khas tij git yasto ho sabai lai thankau
❤❤❤❤दामि छ
जय इन्द्रेणी❤❤❤
जय जय इन्देणी टिम तिज सुरु भयो हैइ अब
❤❤❤❤❤❤❤ vary good indrani e com
Good evening everybody
Yo honi teej geet vaneko
Good luck for everyone
हिजो को रमाइलो मजाले नाचियो मिठो दर पनि खाइयो
Original arganik teej yeslai vaninx❤❤❤
Happy teej all of you 🙏🎉🎉❤❤
Tejo ko sabai cheli haru lai subkamana❤❤❤
तिज गित गाउन त खुईलि लाई बोलाउन पर्ने हो ईन्द्रेणिमा
Amazing indreni program
badai xa
इन्द्रेणी को पर्खाइमा बस्ने जति हाजिर हुनु है
Happy teej All of ❤
Good 👍👍👍👍
Very nice song ❤❤❤❤
Nice❤❤❤❤❤🎉🎉🎉❤❤❤❤❤
Wow❤❤❤❤
🌹❤🌹❤🌹❤🌹❤🌹❤🌹❤🌹❤🌹❤🌹❤🌹❤
Ramro
😮😊
पहिलो कोमेन्ट
First
Dami ❤❤❤❤
❤❤❤❤❤
❤❤❤🌹🌹🌹🌹
🙏👏💐
माेहन खड्का र राधिका हमालकाे दाेहाेरि खाई सर
वालेनसँग पोईला जानपाम भन्निलाई बोलाउन परो
लाज नभाकि लाई
Teej ko geet vane ko yo hoNi ke,maja
❤❤❤❤❤
Wow❤
❤❤❤❤❤❤❤❤
❤❤❤❤