आजको ईन्देणी को सुरुवात आदरणीय बम बहादुर कार्की सर को गीत बाट भयो सायद यो गीत मन नपराउने मानिस बिरलै पनि भेटिन्दैन होला झन धेरैपछि ईन्देणी मार्फत हेर्न पाइयो, औधी खुशी लाग्यो।
Aaj balla bom bdr karki jee Lai dekhna paiyo aasadhyai jhusi lagyo bigatma uhale chalayeka karyakram radio Nepal Bata sunda Kati harsit hunthyo man tyo balapan uhaka geet sundai ahile 50 dhik Dhaka bhaiyo uhalai dherai dherai samman uhaki jiban sangini Shiva aale mam Lai lakhau lakh suvkamana ❤❤❤❤❤❤❤❤
आहा बर्सौ पुरानो गित सुन्न पाईयो ईन्द्र्णि मा उच्च सम्मान आदरणीय बोम बाहदुर कार्कि दाई अनि भाउजु सिवा आले भाउजु लाई बाला पन को याद आयो यो गित सुनेर कृष्ण कडेल दाजु लाई धन्यवाद
अगर्ज कलाकार बमबहादुर कार्की दाइ भाउजू लाई मान सम्मान साथ नमस्कार छ ! साथै प्यारो बान्ज छ्त्र शाही प्यरी छोरी काजल जोशी शाहीलाई दामपतिय जिवनको शुभकामना छ ! साथै नानी बाबूको आशीर्वाद छ ! भगवान सङ्ग कामना छ ! धन्यवाद ❤❤❤👏👏👏👏
सर्वप्रथम कृष्ण दाइ हजुर लाइ कोटि कोटि सलुट छ इन्द्रेणी छ र पो सबैलाइ देख्न पाइन्छ !कृष्ण दाइ लाइ सम्मान गर्ने त म सङ्ग शब्द नै छैन तर शिर झुकाइ नमन छ ❤❤❤अनि बम बहदुर कर्कि सर लाइ उच्च सम्मान छ आमा लाइ नि उच्च सम्मान !छत्र भाइ र कजल बहिनि को धेरै राम्रो दोहोरि हे भगवान भाइ छत्र र काजल बहिनि को छिटै छोरा छोरि दिनु बिन्त्ति छ !सम्पुर्ण इन्द्रेणी टिम लाइ उत्तिकै माया छ !कृष्ण दाइ र टोपि वालि दिदि लाइनि धेरै धेरै धन्यवाद कृष्ण दाइ को दोहोरि त 3 पटक हेर्दा नि धित मर्दैन !जय इन्द्रेणी जय कृष्ण दाइ❤❤❤❤
अग्रज कलाकार बाेम बहादुर कार्की सर कृष्ण कडेल सर प्यारी छत्र शाही भाई र दिदी प्यारी काजल जाेशी शाही बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सम्मान छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉🎉🎉
बम बहादुर कार्की दाई बुडो हुनु भएछ बिदेश गएर आए पिछे नौलो फुल भेटेर लिगेर आएर भाइ यसलाई कसरी रोप्दा राम्रो होला भनेर सोद्नु हुन्थो सिनामङ्गलमा छिमेकी भएर बसेको आमा १६,१७ बर्ष पहिले देखिनै लौरी टेकेर हिँड्नुहुन्थ्यो नातिनीलाई हात समालेर घुमाउनु हुन्थो नानी अहिले अस्ट्रेलिया गइछिन् शिवा आले दिदी त उस्तै हसिलो ,रसिलो हुनुभारैछ उहाँहरूको सम्पूर्ण परिवारलाई देख्न पाउँदा सारै खुसि लाग्यो आमालाई ८४ को शुभकामना 🙏🙏🏻
❤❤❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW- WOW THE LIVE FOLK DUET SINGERS ARE REAL ORGANIC, ORIGINAL ARTISTS: ❤❤❤❤❤❤❤❤❤❤❤❤ THE WAY THEY SING LIVE FOLK DUET IS AMAZING, AWESOME. WONDERFUL: ❤❤❤❤❤❤❤❤❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤❤❤❤❤
दोहोरी गीत प्रतिष्ठान संग चाँहि रिसाएर नैत होलानी फुटाएर अर्को संगठन खोलेको वरिष्ठ कलाकार बमबहादुर कार्की ज्यूले दर्शन धेरै छाटनेहरुको व्यवहारमा फिटिक्कै देखिन्न कतै त्यस्तै होकी? जय ईन्द्रेणी
ABC इन्दणी कृष्ण सर बाेम बहादुर कार्की सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर बाेम बहादुर कार्की सर छत्र भाई काजल बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉
मैले आदरणीय दाइको पान्को पात चाहिँ हजारौं पटक गाउने इन्द्रेणी मा तर बम , बाहादुर कार्की लाई कहिलै नल्याउने भनेर कति भने पैसा दिनेलाइ मात्रै ल्याउदो रहेछ कडेलले
कृण दाइ ले भनेकै झटै मानु भयछ बम बहादुर दाइ लाइ बाेलाउनु भयकाे मा लाखौ लाख बधाइ बम बहादुर दाइ लाइपनि सलामछ धेरै सालपछि देखन पाइयाे
बोम बहादुर कार्की लाई यसरी भुल्दा अचम्म लाग्छ , जे होस देख्न पाइयो आज ,,
दाेरिखास मन पर्दाे भयन कति भयाे छाेरा छाेरि पाउने कुरामात्र गर्छन राेचक लागेने
बरिस्ठ लोक गायक बम बहादुर कार्की ज्युलाइ हार्दिक सम्मान टक्र्याउछु , आमालाई सादर ढोग गर्दछु , जय इन्द्रेणी ❤️🙏
अग्रज बरिष्ठ लोकगायक बमबहादुर जी लाई सम्मान छ🙏old is gold. छत्र काजल सुन्दर जोडी सुपर दोहोरी ❤❤. जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤️🙏।
आहा! लोक प्रीय कार्यक्रम इन्द्रेनी मा बोम बहादुर दाजुको आगमनले मन अति प्रफुल्ल भाछ साथै आमालाइ चौरासी पूजाको शुभकामना
बम्बहादुर दाजुलाई बल्ल ईन्द्रेणीमा देख्न पाइयो ❤❤❤
😢😮@
E😂
Nice chhtra vai.ra kajall bhine ko lovely soong ❤❤ Portugal bat hii vai❤
आजको ईन्देणी को सुरुवात आदरणीय बम बहादुर कार्की सर को गीत बाट भयो सायद यो गीत मन नपराउने मानिस बिरलै पनि भेटिन्दैन होला झन धेरैपछि ईन्देणी मार्फत हेर्न पाइयो, औधी खुशी लाग्यो।
बम्बहादुर कार्की जिउलाई इन्द्रेणीमा बल्ल देख्न पाइयो धेरै खुसी लाग्यो।
Aaj balla bom bdr karki jee Lai dekhna paiyo aasadhyai jhusi lagyo bigatma uhale chalayeka karyakram radio Nepal Bata sunda Kati harsit hunthyo man tyo balapan uhaka geet sundai ahile 50 dhik Dhaka bhaiyo uhalai dherai dherai samman uhaki jiban sangini Shiva aale mam Lai lakhau lakh suvkamana ❤❤❤❤❤❤❤❤
नमस्ते म पनि हेर्दै छु मुम्बई बाट ❤❤
आमा लाई ८४ को सुभकामना 🎉❤🙏🙏🙏 साथै रमाईलो दोहोरी सङ्गै सम्पुर्ण लाई सम्मान 🙏🙏
आहा बर्सौ पुरानो गित सुन्न पाईयो ईन्द्र्णि मा उच्च सम्मान आदरणीय बोम बाहदुर कार्कि दाई अनि भाउजु सिवा आले भाउजु लाई बाला पन को याद आयो यो गित सुनेर कृष्ण कडेल दाजु लाई धन्यवाद
काजलको छोरा पाउने रहर चाडै नै पुरा होस,शुभकामना !
बरिष्ट लाेकगाएक श्री बम बहादुर कार्की ज्युलाई हार्दिक मंगलमय शुभकामना साथै मिठाे सम्झना जय ईन्द्रेणी
अगर्ज कलाकार बमबहादुर कार्की दाइ भाउजू
लाई मान सम्मान साथ नमस्कार छ ! साथै प्यारो बान्ज छ्त्र शाही प्यरी छोरी काजल जोशी शाहीलाई दामपतिय जिवनको शुभकामना छ ! साथै नानी बाबूको आशीर्वाद छ ! भगवान सङ्ग कामना छ ! धन्यवाद ❤❤❤👏👏👏👏
आज अति खुसी लाग्यो । बम बहादुर र शिभा आले जस्तो जोडी सायद कमै भेट्न् पाइन्छ । यसरी इन्द्रेणीमा देख्न पाइयो ।❤❤❤❤
❤❤❤❤❤
Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
❤❤❤❤❤
धेरै धेरै बधाई छ आज बल्ल अग्रज लाई देख्न पाइयो जय जय इन्देणी टिम
जय इन्द्रेणी सांस्कृतिक मूल्य र मान्यता को ठूलो खमबा क्रिष्ण कँडेल दाई को पनि जय होस् ❤❤❤❤❤❤
सर्वप्रथम कृष्ण दाइ हजुर लाइ कोटि कोटि सलुट छ इन्द्रेणी छ र पो सबैलाइ देख्न पाइन्छ !कृष्ण दाइ लाइ सम्मान गर्ने त म सङ्ग शब्द नै छैन तर शिर झुकाइ नमन छ ❤❤❤अनि बम बहदुर कर्कि सर लाइ उच्च सम्मान छ आमा लाइ नि उच्च सम्मान !छत्र भाइ र कजल बहिनि को धेरै राम्रो दोहोरि हे भगवान भाइ छत्र र काजल बहिनि को छिटै छोरा छोरि दिनु बिन्त्ति छ !सम्पुर्ण इन्द्रेणी टिम लाइ उत्तिकै माया छ !कृष्ण दाइ र टोपि वालि दिदि लाइनि धेरै धेरै धन्यवाद कृष्ण दाइ को दोहोरि त 3 पटक हेर्दा नि धित मर्दैन !जय इन्द्रेणी जय कृष्ण दाइ❤❤❤❤
आमा लाई ८४ चाेरासी हार्दिक सुभकामाना छ अग्रज कलाकार बाेम बहादुर कार्की सर गित सुनेर ठुलो भएको हुम जय नेपाल जय भगवान् ❤😂🎉🎉
जोरदार ताली धेरै धेरै धन्यवाद छ सम्पूर्ण लाई असाध्यै रमाइलो लागो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आज पहिलो पटक बम
बहादुर सर आमा लाई लिएर
इन्द्रेणी मा आउँनु भएछ
सम्मान उहाँहरू मा जय
लोक , सङ्गीत जय❤ नेपाल
🙏❤️👍💯🇳🇵🌹
अग्रज कलाकार बाेम बहादुर कार्की सर कृष्ण कडेल सर प्यारी छत्र शाही भाई र दिदी प्यारी काजल जाेशी शाही बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सम्मान छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉🎉🎉
इन्द्रेणीमा बम बहादुर कार्किलाइ देख्दा सारै खुसी लायो
आज सम्म बमबहादुर दाइ इन्द्रेणी मा न आउदा रिसै उठेको थियो आज मन खुसी भयो
८४ अौ वार्षिक जन्म ऊत्सवको शुभकामना आमा लाई 🎉🎉 🙏🙏
आहा यसता पुराना गित कताहराय आजभोलि पुरानो यादआयो जय ईन्द्रेणि
यो खोलापारी निरमाया भाकाको दोहरीको एउटा एपिसोड Minimum पनि १ घण्टाको बनाउनू पर्यो हजूर। मेरो हार्दिक अनुरोध छ।
म डोल्पाबाट हेर्दैछु । छत्र काजलको धमाका धेरै पछि आयो । खतरा होला जस्तो छ ।
बरिश्ठ गायक बम बहादुर कार्कीलाई हार्दिक नमन ।
बम बहादुर कार्की दाई बुडो हुनु भएछ बिदेश गएर आए पिछे नौलो फुल भेटेर लिगेर आएर भाइ यसलाई कसरी रोप्दा राम्रो होला भनेर सोद्नु हुन्थो सिनामङ्गलमा छिमेकी भएर बसेको आमा १६,१७ बर्ष पहिले देखिनै लौरी टेकेर हिँड्नुहुन्थ्यो नातिनीलाई हात समालेर घुमाउनु हुन्थो नानी अहिले अस्ट्रेलिया गइछिन् शिवा आले दिदी त उस्तै हसिलो ,रसिलो हुनुभारैछ उहाँहरूको सम्पूर्ण परिवारलाई देख्न पाउँदा सारै खुसि लाग्यो आमालाई ८४ को शुभकामना 🙏🙏🏻
१ हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏
कतार देखि हेर्दै छु धेरै पछि पुरानाे भाका सुन्न पाईयाे बधाई ईन्द्रेणि सम्पूर्ण टिम लाई काजल र छत्र काे दाेहाेरि सुन्नबसियाे अाज रमाईला हुनेभाे
कलाकार नीलमनी सर पनि आउनु भएको रहेछ
उहाँको पनि जाेडीलाई बाेलाएर जीवन कहानी राखिदिन पराे।
कृष्ण दाई 🙏🙏🙏
आहै आहै कति रमाइलो जय इन्द्रेणी 🙏🙏🙏💗💗💗🙏🙏🖕🇳🇵🇳🇵🇳🇵
काजल जोशी र छ्त्र शाही भाग १३ ल्याउनु पर्यो भन्ने जति कोको हुनुहुन्छ यता हाजिर हौ।❤
Me
😮😅😅😅@@janakjoshi8023
Hello ,
Indreni program को contact number पाऊ न🙏🏿
1:01:28 1:01:40
❤
Wow sarai ramailo vayo aaja3❤❤❤
❤❤❤❤❤
INDRENI IS A cultural & humanitarian temple :
❤❤❤❤❤
यो जोदिको दोहोरी कदै छ धन्नेबाध छत्र भाइ
Good evening everyone
Jay indreni
चिन्ता नगरहौ काजल छत्र, मेराेनि बाबू ४५ पुगेसि भकाे हाे अहिले २६+ भयाे 🙋♀️🙋♀️🙋♀️🙋♀️🙋♀️🙋♀️🤣🤣🤣🤣😊
जय इन्द्रेणी ❤❤❤❤❤
जय इन्र्देणि
धन्नेबाद छ
बम बहादुर र शिवा आलेको दर्शन पाईयो
कृष्ण कडेल र सर्मिला श्रेष्ठको दोहोरी हेर्न चाहने कोको हुनुहुन्छ
Good evening everybody
Jaya indreni
जया हो बोका कणेल
Maila comment gara hai Krishan dai poila 1 namber
Wow supper Dami vary in ce so cute hajur haru Krishna vagawan da da hajur so cute 🙏🙏🙏🙏🙏🙏💕💕💕🍂🍂🥰🥰💞💞👌👌👌🧡♥️🍁🌱💐💚💚🇳🇵🌹🌹🌹🥀🔔🔔🔔🔔💛💛🌺🌺🤎🤎❤️🌿🌿🇳🇵💯💟💟
आज्कल त खै किन हो किन .. इन्द्रेणि हेर्न पनि जागर लाउदैन sorry ।
छत्र काजलको प्रस्तुति साह्रै फितलो लाग्यो। यहाँहरूलाई कस्तो लाग्यो कुन्नि? ईन्द्रेणी नै समग्रमा खस्केको आभाष भैराछ!
❤❤❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW- WOW
THE LIVE FOLK DUET SINGERS ARE REAL ORGANIC, ORIGINAL ARTISTS:
❤❤❤❤❤❤❤❤❤❤❤❤
THE WAY THEY SING LIVE FOLK DUET IS AMAZING, AWESOME. WONDERFUL:
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤❤❤❤❤
Aaha yo jodi kati ramro lagxaalai
दोहोरी गीत प्रतिष्ठान संग चाँहि रिसाएर नैत होलानी फुटाएर अर्को संगठन खोलेको वरिष्ठ कलाकार बमबहादुर कार्की ज्यूले दर्शन धेरै छाटनेहरुको व्यवहारमा फिटिक्कै देखिन्न कतै त्यस्तै होकी? जय ईन्द्रेणी
I like this song❤❤❤❤❤
Amazing indreni program
Qatar baat herdai regular npl co bahu charchit karekarm indreni
पहिलो आज म हाजिर छु है ।
दामि छ हजुर जय जय होस ❤❤❤❤🙏🙏🙏🙏🙏🙏
मचै भक्तपुर बाट है
Best of luck ❤❤❤❤
ABC इन्दणी कृष्ण सर बाेम बहादुर कार्की सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर बाेम बहादुर कार्की सर छत्र भाई काजल बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉
इन्द्रेणीजेय
Wow nice song 🎉🎉🎉🎉🎉
जोडिको दोहोरी बल्ल सुन्नु पाइयो ।।
Very Good !
Very nice songs ❤️❤
VERY VERY NICE !!!!!!
गाउँदा गाउँदै काजलको ध्यान फेरि उहीँ तलमाथिको कुरा झट्त आइहाल्ने के😀
Very nice
मैले आदरणीय दाइको पान्को पात चाहिँ हजारौं पटक गाउने इन्द्रेणी मा तर बम , बाहादुर कार्की लाई कहिलै नल्याउने भनेर कति भने पैसा दिनेलाइ मात्रै ल्याउदो रहेछ कडेलले
❤❤❤❤❤❤🙏🙏🙏🙏
Wow dhami
I am from pyuthan.
Bachcha. Ta. Hunu. Parne. Ho. K. Vora. Ho. Ra. Chek. Gara. Hai. J. N. P
good song
❤❤🙏🙏❤❤
Vag 13. Lai. Mero. Pani. Mag. 6. Hai. J. N. P. Butwal
❤❤
🙏🙏🙏🙏
Ma xuu
Bhaka bhayaha ki ali mero matra bhanai
गायक माेहन खड्कालाई किन नबाेलाउनु भकाे सर
राम्रो
सर नमस्कार
Op lllllllllllllllllllllllllllllllll🎉🎉qqk like jhhv
जय इन्द्रेणी❤❤❤
❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤
❤❤❤❤❤
👏♥️
❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤❤
❤❤❤❤