Praise the Lord! JMC both of you respected Pastor.Thank you so much for the real truth , I really appreciate I have learned so many things from the scripture according to your teachings.God bless you both of you so much.
धन्यवाद हजुर हरु लाई , खुशी लाग्छ नजानेको कुरा जान्न र सिक्न पाउँदा, आउने कार्यक्रम हरु मा पनि यस्तै धेरै कुरा सिक्न र जान्न सकौ हजुर हरु बाट धन्यवाद हजुर हरु सबै जनालाई।
Jaymashi ki yaha harulai dherai dherai dhannebad dherai aasis mae kura sikne awsar paekoma prameswor le pastor Baba lagaet karekaram prastota jiu lai dherai dherai aasis dinuvaeko hos Amen Amen ❤🙏
प्रश्नका उत्तरहरु असल तरिकाले दिनुभएको छ धन्यवाद थोमस सर🙏 । प्रभुले प्रशस्त आशिष दिनुभएको होस्💖💖🙌 आउने दिनहरुमा पनि यस्तै आशिषित कुराहरु सिक्न पाइयोस् 💫💫 अनि Good news television लाई पनि धन्यवाद keep it up God bless you🇳🇵🇳🇵
एक प्रकारको शक्ति आयेर अभिषेक हुदा मेरो मन्डलीमा कुनै चिसो भयेर बरफ जस्तै भाको छ र कुनै ज्वरो आएको जस्तै तातो भाको छ यो चै आगो र पानी को बप्तिस्म हो ताकि सक्ति शाली काम गर्न
अहिलेको बिस्वासिहरुको बहुमतिय जिवनशैली अनुसारको प्रष्न र गहन र चुनौतिमय उत्तरले दुधको दूध पानीको पानी छुट्याईदिनुभयो अर्थात येशूको नजरमा म कतिको योग्य र अयोग्य रहेछु भन्नेकुरो ऐनाजसरी देखाईदिनुभयो पाष्टरज्युलाई धेरै धन्यावाद । 🙏🙏🙏
अती नैसभ्य गँभिर र सालिन भाषामा प्रश्न र जवाफ सुन्दा आनन्द काे महसुस भयाे ।धेरै धन्यबाद । अझै पनि अन्यभाषा साच्चिकै बाइबलिय रुपमा केहाे के आजकल ब्याप्त एउटै Tone मा सबा राबा ...हाे वा प्रेरित 2 अध्याय मा पेन्तिकाेस मा दिइएकाे पृथ्वी काे भाषा हाे जसकाे अर्थ छ नकि copy pest ? literally लिपि बिना काे भाषा नै हुदैन तर तर प्रेरित दुई अध्याय काे भाषा भन्दा नि आजकल असपस्ट गाेलमाल काे भाषा के साच्चिकै बाइबलिय हाे ? याे भाषा कुन ठाउमा बाइबलमा प्रयाेग गरिएको छ? सान्दर्भिक र बचनअनुरुप काे जवाफ बिस्तृत ठाेस रुपमा बुझ्न पाए हुन्थयाे ! धन्यबाद!!🙏
जयमसि मलाई लागेको कुरा सृष्टि को सुरुमा पहिलो समयमा मानिस आदम र हावा को कहिन हाबिल मा यकजना को मृत्यु भयो अर्को चाइले अर्को राज्यमा गयर बिहाबारी गरेको लेखेकोछ।तोराज्य को मानिस कोथिय मजान्न्चाहन्छु।
malai yeuta prasna sodna man layo yo annya vasa bara bara garni sakharaba sandralaba matrai hoki anya vasa vaneko bujne nepali english japanis annye ho pentikosko dinmat eakarkale bujeko xat vasa
अन्य भाषाहरुमा बोल्ने प्रथम घटना पेन्तिकोसको दिनमा प्रेरित २:१-४,मा घटेको थियो। प्रेरितहरु बाहिर निस्के अनि भीडलाई, तिनीहरुका आफ्नै भाषामा सुसमाचार सुनाए: “अनि हामी आ-आफ्नो भाषामा परमेश्वरका महान् कार्यहरुको चर्चा तिनीहरुले( ती अन्य भाषा बोल्ने व्यक्तिहरू स्थानीय गालीली वासीहरू थिए कुनै विदेशी थिएनन्) गरिरहेका सुन्दैछौं” (प्रेरित २:११)। जब तपाइँ "अन्य भाषाहरूमा बोल्नु" जस्तो वाक्यांश सुन्नुहुन्छ, एक व्यक्तिले स्वाभाविक रूपमा सोध्नु पर्छ - की कुन भाषा बाहेक? तुलनाको बिन्दु के हो? यस घटनामा, तुलनाको बिन्दु ग्यालिलियनहरूको मूल भाषा, अर्थात् अरामाइकसँग छ। श्रोताहरूले चेलाहरूले आफ्नै मातृभाषा बाहेक अन्य मानव भाषामा बोलेको सुने। यहाँ पेन्तिकोसको दिन १६ भन्दा बडी देशहरूबाट मानिसहरू भेला भएका देख्न सक्छौं( प्रेरित २: ९-११) विश्वासीहरूले त्यो विदेशीहरूका मातृभाषामा परमेश्वरको महीमा गरिरहेका सुनेका थिए (हेर्नुहोस् प्रेरित २:८; ती विदेशीहरूले " हाम्रा आफ्ना मातृभाषा " भनेका थिए ।अहिले विश्वासीहरूले दावी गरे जस्तै ती १६ देशबाट आएका मानिसहरूले स्वर्गको भाषा बोल्थे त ? ती विदेशीहरूको मातृभाषा स्वर्गमा बोलिने भाषा हो भने यहाँ विदेशी को होन् ? यूनानी भाषामा “अन्य भाषाहरु” को साँचो अर्थ “भाषाहरु”(मानिसहरूले दैनिक रूपमा बोल्ने साधारण भाषा अहिलेको ख्रिष्टियनले बोल्ने भाषा जस्तो होइन)भन्ने हुन्छ। अन्य भाषामा बोल्ने बाइबलीय वरदान भनेको एउटा यस्तो अलौकिक क्षमता हो जसमा एउटा व्यक्तिले आफूले कहिल्यै नसिकेको,नजाने को,नबोलेको विदेशी ( तपाईको भाषा बाहेक) भाषामा बोल्न सक्नु हो,र सबैलाई अन्य भाषाको वरदान दिएको हुदैन( १ कोरिन्थी १२:३०)। यसकारण, अन्य भाषाको वरदान भनेको अरूको भाषामा बोल्न सक्नु हो जुन भाषा बोल्ने समुदायको माझ सेवाकाई गर्न उसलाई त्यो प्रदान गरिएको हुन्छ। १ कोरिन्थी १२-१४ अध्यायहरुमा, पावलले चमात्कारपूर्ण वरदानहरुका विषयमा वर्णनन् गर्छन, यो भन्दै, “भाई हो, यदि म तिमीहरुकहाँ अन्य भाषामा बोल्दैआएँ, तर तिमीहरुकहाँ कुनै प्रकाश अथवा ज्ञान वा अगमवाणी वा शिक्षा ल्याइनँ भने मबाट तिमीहरुलाई के फाइदा हुन्छ?” (१ कोरिन्थी १४:६)। प्रेरित पावलको अनुसार, र प्रेरितका पुस्तकमा अन्यभाषालाई वर्णनन् गरिए अनुसारको, अन्यभाषामा बोल्ने वरदान चाहिँ आफ्नै ( मानिसहरूले बोल्ने उनीहरूकै भाषामा) भाषामा परमेश्वरको सन्देश (सुसमाचार) सुन्नेहरुका निम्ति महत्वपूर्ण हुन्छ, तर यसलाई अनुवाद गरिएन भने यो काम नलाग्ने हुन्छ। "बाइबले स्पष्ट भनेको छ अन्य भाषाहरू विश्वासीहरूका निम्ति होइन, भनेर (१ कोरिन्थी १४: २२)। मानि लिनुहोस् की तपाई सुसमाचर सुनाउन भनेर कोरिया पुग्नु भयो। अब उनीहरूले नेपाली, हिन्दी, अंग्रेजी बुझेन अनि के तपाई "साकारा..बा..रा..होरीया..बा..साका...बा..बा..बा.." भनेर सुसमाचार सुनाउन सुरू गर्नु हुन्छ? “ पावलले स्पष्ट रूपले अन्यभाषा स्वरको होइन विदेशी भाषा (संसारमा जात-जातिले बोल्ले भाषा) हो भानेको छ " (१ कोरिन्थी १४: १०-११ )।
जयमसिह 🙏मेरो प्रस्न: विवाह हुनु अगाडि नै लिबिङ मा बसेर पछी बिबाह गर्दा कसरी गरिन्छ ? साधारण गरिन्छ कि? पबित्र बिबाह भनेर गरिन्छ?? यो भनी दिनुहोस् न????
कस्ता कस्ता मान्छे हुन्चन नि प्रभु पबित्र आत्माको फल नभय स्वर्ग जान्छन रे अरु कुरा सोधनु त ठिकै हो तर स्वर्ग जानेर नजाने त पर्मेसोरलाई बाहेक कसाईलाई था छोइन
Pastor le vannu vayeko 2 Corinthians 5:17 ma "purano kura bitigairakheko xa ra naya kura aairakheko xa" vannu vayo. Tara Bible ma "purano kura biti gayeko xa hera naya aayeko xa" vanera vaniyeko xa. Yesma ta farak vayo ni haina ra?
मैले पनि आज सुन्ने मौका पाएँ। शमुएलको आत्मा तन्त्र मन्त्र गर्ने स्त्रीले बोलाएकी बिषय को वर्णन ठिक लागेन। शमुएलले शाउल लाई भेट दिन बन्द गरेका थिए। अथवा परमेश्वरले अनुमती दिनु भएन। तन्त्र मन्त्र दुष्ट आत्माको काम अनि खेल हो। परमेश्वरको दासहरुको आत्मा परमेश्वरको हातमा हुन्छ। दुष्ट आत्माले परमेश्वरको जनहरुको शरिरबाट बिदा भएको आत्माहरुलाई छुनै सक्दैन। अधिकार गर्न सक्दैन। त्यो शमुएलको रुप धारण गरेको दुष्ट आत्मा थियो। शाउललाई परमेश्वरले त्याग्नु भएको कुरा र दाउदलाई स्थापित गर्नु हुन्छ भन्ने दुष्ट आत्मालाई थाहा थियो। र त्यसै अनुसार शमुएलको पारामा मर्नेछौं भनि दियो। ल जे भन्नू होला। मैले पाएको सत्य यो हो।
@@georgemajhi9553 Thank you George for dropping supportive comments. I support this channel because it is trying to reach to the truth of the Word of God.
@@GoodNewsTV-Nepal पास्टर थोमस ज्यु लाई मेरो यो तन्त्र मन्त्र गर्ने स्त्री ले समुएलको आत्मालाई बोलाएको बिषय-बुझाई राखी दिनु होला। उहाँ अझ के भन्नू हुन्छ होला?
आउने एपिसोड मा यो प्रश्न राखिदिनु होला है नाना,,पाप लाई अदनको बगैचामा प्रवेश गर्न दिने आदम कि हव्वा थिए??र आदम पाप मा फसे पछि मात्र परमेश्वर ले मृत्यु लाई ब्यवस्था गर्नु भयो कि?अदन को बगैचा मा पहिले देखिनै मृत्यु थियो प्रष्ट पार्दिनु होला??
Nepal ma poni panchayat ko samaya ma danda ma gayera urdi lagaune garthe , Arko Arab ka kehi des lai heryo bhane tyaha ka manis haru ko thulo Nikai thulo hune garxa tyasai le poni sunauna saknu bhayo hola!! Aru uha sanga 12 jana chela haru thiye.
थोमस सरले दिनु भएको उत्तर सार्है चित्त बुझियो ,यस्ता बाईबलिय ज्ञान भएको सङ यो कार्यक्र्म निरन्तर होस् ।धन्यवाद ।
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
राम्रो कार्य क्रम ।
धन्यबाद सन्चालिका र थोमस सरलाइ
आमेन 🙏🙏 🛐🛐🛐
आमेन हलेलुया परमेश्वरले आशिष दिन थोमस p.s
Halleluyah आमेन❤❤❤
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
जयसिंह तपाईहरूलाईप़भूले धैरै आशिष देउन
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
Amen 🙏 jaimasi
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
Yasto Aasal kuraharu liyr Aayi rakhnus la hajurharu.katti derai Samy pachi balla aaunuvyo.please continue aaunus Ra aasisi banaunos haiii.thank you
praise the lord
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
Amen hallelujah
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
Jaimashi यहाँहरुलाई धेरै धेरै धन्यबाद धेरै कुरा सिक्ने अवसर पाउन सके। परमेश्वरले गुरुबा र कार्यक्रम प्रस्तोतालाई धेरै आशिष दिनु भएको होस्।
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
Thank you all answer is right massage. Amen
You are welcome
जयमशिह गुरु बुबालाई परमेस्वरले धेरै ज्ञान् बुद्धि दिनुभएको देखेर धेरै आशिषमय भएको छु। सबै प्रस्नहरुको सजिलो तरिकाले सरल बुझ्ने गरि प्रष्ट पार्नु भयो।
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
एकदमै सहि र असल प्रश्नको उत्तर । धन्यवाद रे.पास्टर थोमोस ज्यु । परमेश्वरले प्रशस्त आशिष्दिनु भएको होस
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
मनमा लागेका खुल्दुलिलाइ निता भान्जिले आदरणीय पास्टरज्यु समक्ष राखिदिनुभएर सारै बुझ्नेगरी स्पष्ट सङ्ग बुझाइदिनुभयो धन्यवाद आदरणीय पास्टर बुवा अनि धन्यवाद निता भान्जिलाइपनि
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
जैमसी यो खुलदुलि शो बाट धेरै बाइबलिय शिक्षा हासिल गर्ने मौका पाए धेरै धेरै धन्यवाद कार्यक्रम प्रोस्तोता अनि थोमस सर लाई
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
आमेन जयमसिह 🙏🙏 धन्यवाद
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
Praise the Lord! JMC both of you respected Pastor.Thank you so much for the real truth , I really appreciate I have learned so many things from the scripture according to your teachings.God bless you both of you so much.
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
आमेन❤❤❤❤
अति असल कार्यक्रम सुन्न हेत्न पाउदा अति आशिषित भयौ 🙏🙏
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
धन्यवाद तपाई लाई प्रभू ले धेरै आशिश दियेको होस आमेन
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
dhannybad paster buwa 🙏🏻🙏🏻🙏🏻🙏🏻✝️ god bless you 😊🙏🏻
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
Amen...everything is biblical that discussed in this vedio.Praise The Lord.God bless you both.
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
Praise the lord Jesus 🙌..blessed 🙌 🙏 inspiring 🙏 ps.buwa
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
Amen
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
Maan ma ubjheko dherai prashna haru ko utaar paye....dhanyabad hajur haru Lai yeti asal karyakram ko lagi... Jaimasiha 🙏
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
jaymasih
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
Haleluya
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
Thankhu jayamasi
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
Praise the Lord🙏
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
धन्यवाद बाईबलिय शिक्षा को लागि ।
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
Dherai dhaeai dhanyabad dherai ramro lagyo
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
So blessed to hear .Haleluha.
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
Thank you
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
धन्यवाद हजुर हरु लाई , खुशी लाग्छ नजानेको कुरा जान्न र सिक्न पाउँदा, आउने कार्यक्रम हरु मा पनि यस्तै धेरै कुरा सिक्न र जान्न सकौ हजुर हरु बाट
धन्यवाद हजुर हरु सबै जनालाई।
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
God bless you ,
Hajur haru lai ramro kura haru ko thalani ma
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
Praise the lord amen
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
स्तुति होस प्रभु को जयजयकार 🙌
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
It's very powerful to learn the Truth I hope and pray that this program should go continuesly.God bless
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
Thik
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
jayamasiha Guruba & sis praise the lord parmashor le hajur haru lai dherai kura parmashor ko bare ma sikaune gyan buddhi dinu vaya ko hos
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
Praise the Lord Amen 🙏 Amen
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
Aaha question ra answer kati ramro ho 👏👏👏👏🙏🙏
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
Thanku so much for Deep revelation apppa❤
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
Jaymashi ki yaha harulai dherai dherai dhannebad dherai aasis mae kura sikne awsar paekoma prameswor le pastor Baba lagaet karekaram prastota jiu lai dherai dherai aasis dinuvaeko hos Amen Amen ❤🙏
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
@@GoodNewsTV-Nepal dhannebad 🙏😊
प्रश्नका उत्तरहरु असल तरिकाले दिनुभएको छ धन्यवाद थोमस सर🙏 । प्रभुले प्रशस्त आशिष दिनुभएको होस्💖💖🙌
आउने दिनहरुमा पनि यस्तै आशिषित कुराहरु सिक्न पाइयोस् 💫💫
अनि Good news television लाई पनि धन्यवाद keep it up God bless you🇳🇵🇳🇵
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
Thankyou.
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
Thanku Jesus Prise the lord
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
Praise the Lord
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
Beautiful interviewer
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
Jai.mashi
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
धेरै राम्रो काम
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
wonderful answers 😊. blessed programme ☺️☺️☺️
Thanks for listening
❤❤❤❤❤❤❤
❤
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
GN TV लाइ धन्यवाद अति आशिषित शिक्षा सुन्ने अवसर प्रदान गर्नुभएकोमा🙏🙏
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
❤❤❤❤❤❤❤❤❤❤
Good question and answer
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
🙏🙏

2055 tira maile pani PA Thomas sir sanga Biratnagarma SMTC training liyeko thiye. He is a great teacher.
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
✝️❤️😘
एक प्रकारको शक्ति आयेर अभिषेक हुदा मेरो मन्डलीमा कुनै चिसो भयेर बरफ जस्तै भाको छ र कुनै ज्वरो आएको जस्तै तातो भाको छ यो चै आगो र पानी को बप्तिस्म हो ताकि सक्ति शाली काम गर्न
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
अहिलेको बिस्वासिहरुको बहुमतिय जिवनशैली अनुसारको प्रष्न र गहन र चुनौतिमय उत्तरले दुधको दूध पानीको पानी छुट्याईदिनुभयो अर्थात येशूको नजरमा म कतिको योग्य र अयोग्य रहेछु भन्नेकुरो ऐनाजसरी देखाईदिनुभयो पाष्टरज्युलाई धेरै धन्यावाद । 🙏🙏🙏
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
म हिन्दु हु तर मलाई यसुकाे बचनमनपर्छ घरमा म मात्र बाईबल पढछु र थप हजुरहरु काे ज्ञान सुन्छु के म दुई दुङ्गामा खुट्टा हालेकाे हुन्छु
Tapai ko khutta 2 dunga maa xaina hajur,, tapai christ maa hunuhunna...
अती नैसभ्य गँभिर र सालिन भाषामा प्रश्न र जवाफ सुन्दा आनन्द काे महसुस भयाे ।धेरै धन्यबाद । अझै पनि अन्यभाषा साच्चिकै बाइबलिय रुपमा केहाे के आजकल ब्याप्त एउटै Tone मा सबा राबा ...हाे वा प्रेरित 2 अध्याय मा पेन्तिकाेस मा दिइएकाे पृथ्वी काे भाषा हाे जसकाे अर्थ छ नकि copy pest ? literally लिपि बिना काे भाषा नै हुदैन तर तर प्रेरित दुई अध्याय काे भाषा भन्दा नि आजकल असपस्ट गाेलमाल काे भाषा के साच्चिकै बाइबलिय हाे ? याे भाषा कुन ठाउमा बाइबलमा प्रयाेग गरिएको छ? सान्दर्भिक र बचनअनुरुप काे जवाफ बिस्तृत ठाेस रुपमा बुझ्न पाए हुन्थयाे ! धन्यबाद!!🙏
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
यस्तो कार्यक्रम सम्भव भए कम्तीमा हप्ताको एक पटक भए राम्रो हुन्थ्यो।
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
बाइबल मा मानिसको मृतु नभई सोर्ग देख्न पाउँदैन भनेको छ तर यहाँ धेरै मानिस ले दर्शन मा सोर्ग नरक देखेर आयो भन्ने धेरै छन् यो बारेमा बुझआइदिनुु पर्यो
जयमसि मलाई लागेको कुरा सृष्टि को सुरुमा पहिलो समयमा मानिस आदम र हावा को कहिन हाबिल मा यकजना को मृत्यु भयो अर्को चाइले अर्को राज्यमा गयर बिहाबारी गरेको लेखेकोछ।तोराज्य को मानिस कोथिय मजान्न्चाहन्छु।
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
त्यो ब्यवस्था भन्दा अघिको कुरा हो। आदम र हव्वाबाट अरू छोराछोरीहरू जन्मेको थियो ती मध्ये एउटी कयिनले बिवाह गरे।
महिला ले पास्टरिय सेवाकाइ गर्न मिल्छ मिल्दैन ?कृपया बताइ दिनु त?
malai yeuta prasna sodna man layo yo annya vasa bara bara garni sakharaba sandralaba matrai hoki anya vasa vaneko bujne nepali english japanis annye ho pentikosko dinmat eakarkale bujeko xat vasa
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
अन्य भाषाहरुमा बोल्ने प्रथम घटना पेन्तिकोसको दिनमा प्रेरित २:१-४,मा घटेको थियो। प्रेरितहरु बाहिर निस्के अनि भीडलाई, तिनीहरुका आफ्नै भाषामा सुसमाचार सुनाए: “अनि हामी आ-आफ्नो भाषामा परमेश्वरका महान् कार्यहरुको चर्चा तिनीहरुले( ती अन्य भाषा बोल्ने व्यक्तिहरू स्थानीय गालीली वासीहरू थिए कुनै विदेशी थिएनन्) गरिरहेका सुन्दैछौं” (प्रेरित २:११)। जब तपाइँ "अन्य भाषाहरूमा बोल्नु" जस्तो वाक्यांश सुन्नुहुन्छ, एक व्यक्तिले स्वाभाविक रूपमा सोध्नु पर्छ - की कुन भाषा बाहेक? तुलनाको बिन्दु के हो? यस घटनामा, तुलनाको बिन्दु ग्यालिलियनहरूको मूल भाषा, अर्थात् अरामाइकसँग छ। श्रोताहरूले चेलाहरूले आफ्नै मातृभाषा बाहेक अन्य मानव भाषामा बोलेको सुने। यहाँ पेन्तिकोसको दिन १६ भन्दा बडी देशहरूबाट मानिसहरू भेला भएका देख्न सक्छौं( प्रेरित २: ९-११) विश्वासीहरूले त्यो विदेशीहरूका मातृभाषामा परमेश्वरको महीमा गरिरहेका सुनेका थिए (हेर्नुहोस् प्रेरित २:८; ती विदेशीहरूले " हाम्रा आफ्ना मातृभाषा " भनेका थिए ।अहिले विश्वासीहरूले दावी गरे जस्तै ती १६ देशबाट आएका मानिसहरूले स्वर्गको भाषा बोल्थे त ? ती विदेशीहरूको मातृभाषा स्वर्गमा बोलिने भाषा हो भने यहाँ विदेशी को होन् ?
यूनानी भाषामा “अन्य भाषाहरु” को साँचो अर्थ “भाषाहरु”(मानिसहरूले दैनिक रूपमा बोल्ने साधारण भाषा अहिलेको ख्रिष्टियनले बोल्ने भाषा जस्तो होइन)भन्ने हुन्छ। अन्य भाषामा बोल्ने बाइबलीय वरदान भनेको एउटा यस्तो अलौकिक क्षमता हो जसमा एउटा व्यक्तिले आफूले कहिल्यै नसिकेको,नजाने को,नबोलेको विदेशी ( तपाईको भाषा बाहेक) भाषामा बोल्न सक्नु हो,र सबैलाई अन्य भाषाको वरदान दिएको हुदैन( १ कोरिन्थी १२:३०)। यसकारण, अन्य भाषाको वरदान भनेको अरूको भाषामा बोल्न सक्नु हो जुन भाषा बोल्ने समुदायको माझ सेवाकाई गर्न उसलाई त्यो प्रदान गरिएको हुन्छ। १ कोरिन्थी १२-१४ अध्यायहरुमा, पावलले चमात्कारपूर्ण वरदानहरुका विषयमा वर्णनन् गर्छन, यो भन्दै, “भाई हो, यदि म तिमीहरुकहाँ अन्य भाषामा बोल्दैआएँ, तर तिमीहरुकहाँ कुनै प्रकाश अथवा ज्ञान वा अगमवाणी वा शिक्षा ल्याइनँ भने मबाट तिमीहरुलाई के फाइदा हुन्छ?” (१ कोरिन्थी १४:६)। प्रेरित पावलको अनुसार, र प्रेरितका पुस्तकमा अन्यभाषालाई वर्णनन् गरिए अनुसारको, अन्यभाषामा बोल्ने वरदान चाहिँ आफ्नै ( मानिसहरूले बोल्ने उनीहरूकै भाषामा) भाषामा परमेश्वरको सन्देश (सुसमाचार) सुन्नेहरुका निम्ति महत्वपूर्ण हुन्छ, तर यसलाई अनुवाद गरिएन भने यो काम नलाग्ने हुन्छ।
"बाइबले स्पष्ट भनेको छ अन्य भाषाहरू विश्वासीहरूका निम्ति होइन, भनेर (१ कोरिन्थी १४: २२)। मानि लिनुहोस् की तपाई सुसमाचर सुनाउन भनेर कोरिया पुग्नु भयो। अब उनीहरूले नेपाली, हिन्दी, अंग्रेजी बुझेन अनि के तपाई "साकारा..बा..रा..होरीया..बा..साका...बा..बा..बा.." भनेर सुसमाचार सुनाउन सुरू गर्नु हुन्छ?
“ पावलले स्पष्ट रूपले अन्यभाषा स्वरको होइन विदेशी भाषा (संसारमा जात-जातिले बोल्ले भाषा) हो भानेको छ " (१ कोरिन्थी १४: १०-११ )।
Interviewer is beautiful and good
But the interviewee not deep enough in biblical knowledge
PA Thomos ज्यु . सेभेन्थ डे एडभेन्टिस्ट चर्छ कसरी झुठो हो। बताइ दिनु पर्यो?
lordship god's
जानेर गरेको पाप क्षेमा हुन्छ कि हुदैन?
आदमले जानेर गरेका थिए कि नजानेर ? दाउदले, सलोमनले, पिटरले, सबैले जानेरै पाप गरेका हुनु । क्षेमा भएको छ कि छैन ?
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
Mero manma Pani dherai prasna xa.secret ma sodhna ko lagi kasari sodhna sakinxa hola malai vandinusna. Please
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
Theology ma bartaman ko aartha k ho? Yesko aartha parsta paridinu hos na
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
जयमसिह हजुर हरु लाई यो कार्यक्रम बाट महिले धेरै कुराहरु सिक्ने मौका पाए हजुर हरु लाई प्रमेश्वरले आशिष दिनु भएको होस्
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
Theology ma bartaman Kal ko uudar vaneko k hola?
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
Hibru 10.26
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
ke hamile baptisma linu pardaina? Yedi perdainabhane pita putra pabitra atma duwara paniko baptisma linu bhaneko keho.
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
जयमसिह 🙏मेरो प्रस्न: विवाह हुनु अगाडि नै लिबिङ मा बसेर पछी बिबाह गर्दा कसरी गरिन्छ ? साधारण गरिन्छ कि? पबित्र बिबाह भनेर गरिन्छ?? यो भनी दिनुहोस् न????
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
कस्ता कस्ता मान्छे हुन्चन नि प्रभु पबित्र आत्माको फल नभय स्वर्ग जान्छन रे अरु कुरा सोधनु त ठिकै हो तर स्वर्ग जानेर नजाने त पर्मेसोरलाई बाहेक कसाईलाई था छोइन
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
Yeuta question Christian le churot gaza Khanna milxa?????????????
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
Pastor le vannu vayeko 2 Corinthians 5:17 ma "purano kura bitigairakheko xa ra naya kura aairakheko xa" vannu vayo. Tara Bible ma "purano kura biti gayeko xa hera naya aayeko xa" vanera vaniyeko xa. Yesma ta farak vayo ni haina ra?
Sadharan vasa gat farak vayko ho
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
K uha yeshu bhanda djolo ho ra prasna ko utter think tharikal lay. Dina sakcha khasari.besuwas gharanay
मैले पनि आज सुन्ने मौका पाएँ। शमुएलको आत्मा तन्त्र मन्त्र गर्ने स्त्रीले बोलाएकी बिषय को वर्णन ठिक लागेन।
शमुएलले शाउल लाई भेट दिन बन्द गरेका थिए। अथवा परमेश्वरले अनुमती दिनु भएन।
तन्त्र मन्त्र दुष्ट आत्माको काम अनि खेल हो। परमेश्वरको दासहरुको आत्मा परमेश्वरको हातमा हुन्छ। दुष्ट आत्माले परमेश्वरको जनहरुको शरिरबाट बिदा भएको आत्माहरुलाई छुनै सक्दैन। अधिकार गर्न सक्दैन।
त्यो शमुएलको रुप धारण गरेको दुष्ट आत्मा थियो। शाउललाई परमेश्वरले त्याग्नु भएको कुरा र दाउदलाई स्थापित गर्नु हुन्छ भन्ने दुष्ट आत्मालाई थाहा थियो। र त्यसै अनुसार शमुएलको पारामा मर्नेछौं भनि दियो। ल जे भन्नू होला। मैले पाएको सत्य यो हो।
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
Best of the best tnks
@@georgemajhi9553 Thank you George for dropping supportive comments. I support this channel because it is trying to reach to the truth of the Word of God.
@@GoodNewsTV-Nepal
पास्टर थोमस ज्यु लाई मेरो यो तन्त्र मन्त्र गर्ने स्त्री ले समुएलको आत्मालाई बोलाएको बिषय-बुझाई राखी दिनु होला। उहाँ अझ के भन्नू हुन्छ होला?
आउने एपिसोड मा यो प्रश्न राखिदिनु होला है नाना,,पाप लाई अदनको बगैचामा प्रवेश गर्न दिने आदम कि हव्वा थिए??र आदम पाप मा फसे पछि मात्र परमेश्वर ले मृत्यु लाई ब्यवस्था गर्नु भयो कि?अदन को बगैचा मा पहिले देखिनै मृत्यु थियो प्रष्ट पार्दिनु होला??
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
Kati wota Bible ko confused vayako kura haru.queaction Answer ma Book published garako bhayako Dharai Ramro hunthayo
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
Holy Spirit gift ko Bara ma
Video Choto banownu hosna Lamo sunna aju bhuli sarai chadaina.
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
Nepal ma poni panchayat ko samaya ma danda ma gayera urdi lagaune garthe ,
Arko Arab ka kehi des lai heryo bhane tyaha ka manis haru ko thulo
Nikai thulo hune garxa tyasai le poni sunauna saknu bhayo hola!!
Aru uha sanga 12 jana chela haru thiye.
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
मेरो प्रश्न तपाई हरु लाई के परमेस्वर बाइबल मात्र सिमित हुनुहुन्छ ?
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
Isu le Ukraine ma sabailai bachayo
Ha ha ha ha ha
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
Hawa title. Paap janera wa najanera vanne hundaina
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् ।
अन्य भाषा बोल्ने हरु ले ठिक छ छैन
Yo ta manchay ho yeshu hoina us lai kina shodayko shoddy chai murkha ho
Amen
❤
Amen
❤