पाष्टर थोमस प्रभुको बचनको ज्ञानमा आशिसित ब्यक्ति हुनुहुन्छ । प्रभुलाइ धन्यवाद। प्रस्तोता बहिनिले जे प्रश्न गर्नु भएको छ, सामान्य ज्ञानको ऊत्कृष्ट पुस्तक भन्दा अधिकतम र सान्दर्भिक छ।
जयमसिह 🙏एकदम खुलदुली showप्रशनको जबाफ कार्यक्रम मन पर्यो र सधन्यबाद छ । हुन त टिकाटिप्पणी गर्न खोजेकी होईन कि हड्डी नभएको जिब्रो बोल्दा कतै चिप्लिन पुगेर होला भनेर बुझेकी छु । मत्ती:२३ को हुन पर्नेमा मर्कूस भन्नूभयो तर अन्यथा नलियोस् अरु एकदम चित्तबुझेकि छु परमेशोरको बचनको जिज्ञासा सुन्न र बुझ्न पाएकोमा कृतज्ञ ठानेको छु। परमेशोरलाई महिमा भएको होस्🙏🙏
Yo khulduli kura kanima sodhiyeko prasna sodhai ra juwaf dinuhune aadarniye pastor jhulai dherai dherai dhannewad. Dherai kuraharu bujne mauka paye. God bless you.
"परमेश्वर"लाई महिमा भएको होस् 🙌🙌 अादरणीय पाष्टर ज्युलाई धेरै धन्यवाद 🙏 अनि यी बेबिचारी प्रश्न सोध्नेहरु चाहिँ सायद बिश्वसीहरु होइन होला या त इनिहरुले "बाइबल" पढेको छैन होला र यस्तो मुर्खतापुर्ण प्रश्न लेख्छ, बेबिचार त गर्नु त होइन तर सोच्नु पनि "परमेश्वर"को नजरमा पाप हो भनी "बाइबल"ले सिकाउछ
उहाँ एउटा कुसल बाइबल शिक्षक हुनुहुदो रहेछ अहिले को मण्डली लाई बाइबल आधारित सत्य शिक्षाको खाचो छ। तर बाइबल शिक्षक हरुले अहिले पनि परमेस्वार पबित्र आत्मा या प्रभु येशु को नाउमा आश्चर्यको काम गर्नुहुन्छ। भन्ने चाहिँ बिश्वास गर्नु हुन्न कि जस्तो लाग्यो।उहाँको शिक्षा मा त्यो देखिदैन
Esther Sis kripaya P/s Thomas jiu lai sodnu hola natra aru kunai Aguwalai sodnu hola ki hamile Sabbath manenou vane hamro udhar hunu sakxa??? plzz I'm really excited to know what is real behind in Sabbath. JAI MASI🙏🙏
उत्पती अध्याय १ को पद २६ र २७ को वचन अध्यन गर्दा पर्मेस्वोरकै स्वोरुपमा नर र नारी गरि सृष्टि गर्नु भएछ पर्मेस्वोरले त्यसो भए नारी स्वोरुपकि पर्मेस्वोरचाहिँ अस्तित्वमा छ कि छैन ?कृपया झर्को नमानीकन बताइदिनु होला
स्वर्ग । नर्क । आफू मर्नु पर्छ जान्न लाई झुठो भ्रान्ती फैलाइ जन्मानस मा त्रास्दी पैदा करना ये धर्म नहि है दल बाधना । नारी लाई घुम्टो न वर्डनु केभन्नु चै नारी को अवहेल्ना हो इसाइ मंडली मा नारी को कुनै मान सम्मान छैन भोग को साधान बनायेर राखेका छन नारी ले लुगा न लगाये के नाङ्गै हिड्नु ।
हा हा हा मोकुनै पासटर ता होइना तर पनि बाइबल मा दसपटक पियचडि गर्नि हरु लै बाइबल भित्रा लेखेको बचन देखायरा झुटाे साबीदगरिदिन्छु बाइबल को प्रकास 5 बचन मा लेखे को छ बाइबल लै द्रिसतानता को बचन मा चरम पत्र को मुठाे भनेको छ तो चरमपत्र को मुठाे सातओटा मोरलायराबन्द गरियको छ तो मोरतोडनि योगेको र तेसभित्रा हेर्नयोगेको नाता स्वार्गमा थियोना पृिथिबि मा ना पृिथिबि मुनि कोइथियो कोइपनि नभेटिय को ले मोधेरैरोय भनेको छ तो मोरतोडनयोगेको जो स्वार्गेसिहासनमा बिराजमान हुनुहुनि खुद युग को अन्ते मा राजादाउतको मुलको रुपमा आउनु भयरा खोलिदिनुहुन्छ भनेको छ तो राजा दाउत को मुल को हो भन्नि कुरा बिसोभरि को इसाइ कलेको हरु कसैले पनि थाछैना प्रकास 2 को बचन मा लेखेको छ गुपतमन्न को केहिभागदिनेछु र मेरो नया नाउलेखेको सेतोपथर दिनेछु जो पाउनि ले बाहेक अरु कसै ले जान्दैना भन्छ 1 कोरन्थ को 18 ले भन्छ क्रुसको सन्देस नसट भैराको हरु को लागि मुर्ख ता मात्रा हो भन्छ बिसोभरि को इसाइ हरु क्रुसको चिन्ना यसुख्रिषट को चन्ना हो भन्छ 2 कोरन्थि को 4 ले भन्छ हाम्रो सुसमाचार घुमटाेले ढाकेको भयता पनि नसटहुनिहरु को लागि मात्रा हो भन्छ प्रकास 22 को 18 र 19 ले भन्छ बाइबल मा लेखेको कुरा भन्दा यकसप्द पनि थप घट नर्गनु यदि कसै ले थपघट गरि सिकायमा तो सरापीतहोस र तेसले पाउनि जिबन को बृछे को हक खोसिनेछ र गन्दक दन्कनि कुनडा मा फालीनेछ भन्छ इसाइ हरु ले भन्छ यसुको नाउमा चङगाइ गरे भुतहरु धपाय अनेक सक्ति साली कामगरे भन्छ तर बाइबल को मती 7 को 21 ले भन्छ तो दिन धेरै ले भन्नि छ प्रभुप्रभु हामी ले तपै को नाउमा अनेक चतकार गरे भुतहरु धपाय अगमबाणि बोले भनिछ मो साफ भन्नेछु य अधर्म काम गर्नि हो मोदेखि दुरहो मैले तिमि हरु लै कैले चिनेको छैना भन्नेछु भन्छ पुरै इसाइ हरु बाइबल को नै बिरुद छ भनि कसरि क्रिख्रिसेन हुन्छ युहन्ना मा लेखेको छ भ्रम्मा पार्नी हरु धेरै आको छ होससिहार हुनु मैले अगिनै भनिदेको छु भनेको छ यो सप भ्रम्मा पार्नी हरु रै छ इसाइ हरु ले भन्छ स्वाग को र्दसन देखे यसुख्रिषट ले र्दसन्देखे भन्छ युहन्ना को बचन ले भन्छ उहालै कसैले कैले देखेको छैना जो पिता काहा बाटाे आको छ उसैले मात्रा देखे को छ भन्छ बाइबल को बचन को अनुसार इसाइ हरु नै बाइबल को बिरोधि साबीद हुन्छ भनि कसरि ख्रिषसेन भो र
Ab pabitra aatma ko barema ek palt bujn pay huntho ahile pray Garda bolne Anya vasa Ra Paila pentikos ko dinma boleko Anya vasa alag ho vane dherai suninx khas yo k ho ? Anya vasa chahi auta samuday bat arko vasa bolne samudayma gayar susamachar sunaunu chahi annyan vasa ho pray Garda boleko Anya vasa chahi hoin vanxan
prakriti hamro JiwanKo adhar ho . Prakritlai hami puja garxau. Prakriti bujhana kunai sastrako jaruri xaina . Na Bible Ko xa na Kuranko xa na Bed Ko xa . Prakriti padhana manchahinxa bhawana chahi xa. Lora biblepadhera nepali janata lai. Jhukyaune kam nagare ramro hunxa hola . Hami prakrit pujak hau , hami bhramndalai Pujxau . Hami murti puja garxau jun sanga bhawanaak sambhandha hunxa . Murti sanga bhawanatatmak sambandha nahune bhaye chuech ma bhayeko sabai craoss Phaldite bhayo . Isuko murti , Photo todera chyatera Peale bhai lyo ni Yo prakiti Puja garne des ho . Christian haina Manxe banna sika
जीवनमा यति धेरै आज्ञाकारी,पालनकारी यहीँ धर्ममा आएर हुनु भएको हाे वा तपाईमा चेतना आए देखिनै हाे। त्यो केवल जिज्ञासा मै सिमित रहाेस, तर तपाईंको यति नैतिकवाद बिचारवाद कुराले म नतमस्तक भए कारण अहिले जुन धर्मको नियम सिमामा आदर्श भक्त बन्दै हुनुहुन्छ यसको ५०% मात्रै पनि तपाई हिजाे आफ्नाे बुवाआमाकाे इच्छा मापदण्डमा भित्र र आफ्नो परम धर्म तथा सामाजिक संस्कारको नियम मार्गमा हिड्नु भयाे?? यदि त्यो पालना गर्नु भाे भने त्याे विवेकले तपाईलाई आज दुनियाँकाे कुनैपनि शक्तिले डगमगाउनु दिदैन थियाे,, माफ गर्नुहाेला पेशा,स्वतन्त्रता,साम्प्रदायिक सहिष्णुता, मा राेक लाउछ भने चाहे त्यो जुनसुकै नामकाे हाेस त्यो धर्म हाेइन, म किरात धर्म बाट सम्बन्ध राख्छु तर म कमजोरी लाई सच्चा साथदिनु, तथा गरीब सुत्केरी, अबला बच्चा र अशक्त बृद्धाहरु लाई सेवा गर्नु भन्दा ठुलाे धर्म कही देखिन र मान्दिन पनि। कृपया दुख नमान्नु हाेला बिचार प्रतिद्वन्द्वी भएछ भने पनि।
@@sanovaeestng9852 sorry sir jun kura lea hamro samajlai bigarcha tho kam garnu asal chaina tapai unnati ko lagi k samaj lai bigarnea kam garnu huncha ra???? Tapai ko unnati ko lagi dharai kam cha so
पाष्टर थोमस प्रभुको बचनको ज्ञानमा आशिसित ब्यक्ति हुनुहुन्छ । प्रभुलाइ धन्यवाद। प्रस्तोता बहिनिले जे प्रश्न गर्नु भएको छ, सामान्य ज्ञानको ऊत्कृष्ट पुस्तक भन्दा अधिकतम र सान्दर्भिक छ।
धेरै धेरै राम्रो
जयमसिह 🙏एकदम खुलदुली showप्रशनको जबाफ कार्यक्रम मन पर्यो र सधन्यबाद छ ।
हुन त टिकाटिप्पणी गर्न खोजेकी होईन कि हड्डी नभएको जिब्रो बोल्दा कतै चिप्लिन पुगेर होला भनेर बुझेकी छु । मत्ती:२३ को हुन पर्नेमा मर्कूस भन्नूभयो तर अन्यथा नलियोस् अरु एकदम चित्तबुझेकि छु
परमेशोरको बचनको जिज्ञासा सुन्न र बुझ्न पाएकोमा कृतज्ञ ठानेको छु।
परमेशोरलाई महिमा भएको होस्🙏🙏
Matthew 23 sahi vannu vayekoxa
Hallelujah praise the Lord 🙏
God bless you all
Yo khulduli kura kanima sodhiyeko prasna sodhai ra juwaf dinuhune aadarniye pastor jhulai dherai dherai dhannewad. Dherai kuraharu bujne mauka paye. God bless you.
Ekda chitta bujhdo ans dinu vako xa.God blessed u our respected,Ps.PA Thomas n sister hjr laini.
Amen
At first thank you khulduli show and thank you very much to PA Thomas God bless you...
blessed
Thank you so much❤️📖🙌👍️
good council
amen
Thank you dear ps jyu.🙏🕴️🤝
Praise the Lord
"परमेश्वर"लाई महिमा भएको होस् 🙌🙌 अादरणीय पाष्टर ज्युलाई धेरै धन्यवाद 🙏 अनि यी बेबिचारी प्रश्न सोध्नेहरु चाहिँ सायद बिश्वसीहरु होइन होला या त इनिहरुले "बाइबल" पढेको छैन होला र यस्तो मुर्खतापुर्ण प्रश्न लेख्छ, बेबिचार त गर्नु त होइन तर सोच्नु पनि "परमेश्वर"को नजरमा पाप हो भनी "बाइबल"ले सिकाउछ
Markush haina मत्ती 23:8. “तर तिमीहरूलाई कसैले ‘गुरुज्यू’ नभनोस्, किनकि तिमीहरूका शिक्षक एउटै हुनुहुन्छ, र तिमीहरूचाहिँ सबै दाजुभाइ हौ।
Jun मण्डली गयो गुरु बा गुरु आमा भन्छन but Bible अनुसार त्यो उल्टो छ
👍️
Thank you pastor jew! I'm blessed and i agree with your every answers. GLORY TO GOD.
🙏🙏
Amen jmc parbhu lai mahima haus amen
Parmeshwor ko mahima vayeko hos amen
Yes amen praise the Lord 🌷🌷🌷🌷🌹🌹🌹🌹🌺🌺🌺🌺💮💮💮💮💐💐💐💐
परमेश्वरको वचन बाट धेरै असल कुराहरु सिक्न पाईयो ।। हल्लेलुहिया ।।
praise the lord..🙏🙏🙏
Pita putra pabitra aatma lai dhnnewad. Mahima hosh
Amen ✝️📖🔥🕊🛐🙏
Halleluyaha amen god bless you all thankyou 🙏
उहाँ एउटा कुसल बाइबल शिक्षक हुनुहुदो रहेछ अहिले को मण्डली लाई बाइबल आधारित सत्य शिक्षाको खाचो छ। तर बाइबल शिक्षक हरुले अहिले पनि परमेस्वार पबित्र आत्मा या प्रभु येशु को नाउमा आश्चर्यको काम गर्नुहुन्छ। भन्ने चाहिँ बिश्वास गर्नु हुन्न कि जस्तो लाग्यो।उहाँको शिक्षा मा त्यो देखिदैन
जयमसिह !
Esther Sis kripaya P/s Thomas jiu lai sodnu hola natra aru kunai Aguwalai sodnu hola ki hamile Sabbath manenou vane hamro udhar hunu sakxa??? plzz I'm really excited to know what is real behind in Sabbath. JAI MASI🙏🙏
Aamen
उत्पती अध्याय १ को पद २६ र २७ को वचन अध्यन गर्दा पर्मेस्वोरकै स्वोरुपमा नर र नारी गरि सृष्टि गर्नु भएछ पर्मेस्वोरले त्यसो भए नारी स्वोरुपकि पर्मेस्वोरचाहिँ अस्तित्वमा छ कि छैन ?कृपया झर्को नमानीकन बताइदिनु होला
जयमसिह
Markus ma 23 aadya nai xina k para ho yasto..aile ramro sanga yaada garnu ho kirpaya..
😇😇😇😇😇😇😇😇😇😇😇😇😇😇😇😇😇😇😇😇😇😇😇😇
महिना वारि हुँदा पुल्पिअट बाट वचन बाँट्न भेटी चडाउन हुन्छ हुँदैन आपबित्र हुन्छ भन्छन हो होइन
धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
स्वर्ग । नर्क । आफू मर्नु पर्छ जान्न लाई झुठो भ्रान्ती फैलाइ जन्मानस मा त्रास्दी पैदा करना ये धर्म नहि है दल बाधना । नारी लाई घुम्टो न वर्डनु केभन्नु चै नारी को अवहेल्ना हो इसाइ मंडली मा नारी को कुनै मान सम्मान छैन भोग को साधान बनायेर राखेका छन नारी ले लुगा न लगाये के नाङ्गै हिड्नु ।
Yes Amen praise the Lord 🙏🏾
जीवन राई जाेति लाई साेदनु हाेस याे सारगदुत काे बारेमा ? र अरु धेरई कुरा साेधनु हाेस
Katti asal kura
हा हा हा मोकुनै पासटर ता होइना तर पनि बाइबल मा दसपटक पियचडि गर्नि हरु लै बाइबल भित्रा लेखेको बचन देखायरा झुटाे साबीदगरिदिन्छु बाइबल को प्रकास 5 बचन मा लेखे को छ बाइबल लै द्रिसतानता को बचन मा चरम पत्र को मुठाे भनेको छ तो चरमपत्र को मुठाे सातओटा मोरलायराबन्द गरियको छ तो मोरतोडनि योगेको र तेसभित्रा हेर्नयोगेको नाता स्वार्गमा थियोना पृिथिबि मा ना पृिथिबि मुनि कोइथियो कोइपनि नभेटिय को ले मोधेरैरोय भनेको छ तो मोरतोडनयोगेको जो स्वार्गेसिहासनमा बिराजमान हुनुहुनि खुद युग को अन्ते मा राजादाउतको मुलको रुपमा आउनु भयरा खोलिदिनुहुन्छ भनेको छ तो राजा दाउत को मुल को हो भन्नि कुरा बिसोभरि को इसाइ कलेको हरु कसैले पनि थाछैना प्रकास 2 को बचन मा लेखेको छ गुपतमन्न को केहिभागदिनेछु र मेरो नया नाउलेखेको सेतोपथर दिनेछु जो पाउनि ले बाहेक अरु कसै ले जान्दैना भन्छ 1 कोरन्थ को 18 ले भन्छ क्रुसको सन्देस नसट भैराको हरु को लागि मुर्ख ता मात्रा हो भन्छ बिसोभरि को इसाइ हरु क्रुसको चिन्ना यसुख्रिषट को चन्ना हो भन्छ 2 कोरन्थि को 4 ले भन्छ हाम्रो सुसमाचार घुमटाेले ढाकेको भयता पनि नसटहुनिहरु को लागि मात्रा हो भन्छ प्रकास 22 को 18 र 19 ले भन्छ बाइबल मा लेखेको कुरा भन्दा यकसप्द पनि थप घट नर्गनु यदि कसै ले थपघट गरि सिकायमा तो सरापीतहोस र तेसले पाउनि जिबन को बृछे को हक खोसिनेछ र गन्दक दन्कनि कुनडा मा फालीनेछ भन्छ इसाइ हरु ले भन्छ यसुको नाउमा चङगाइ गरे भुतहरु धपाय अनेक सक्ति साली कामगरे भन्छ तर बाइबल को मती 7 को 21 ले भन्छ तो दिन धेरै ले भन्नि छ प्रभुप्रभु हामी ले तपै को नाउमा अनेक चतकार गरे भुतहरु धपाय अगमबाणि बोले भनिछ मो साफ भन्नेछु य अधर्म काम गर्नि हो मोदेखि दुरहो मैले तिमि हरु लै कैले चिनेको छैना भन्नेछु भन्छ पुरै इसाइ हरु बाइबल को नै बिरुद छ भनि कसरि क्रिख्रिसेन हुन्छ युहन्ना मा लेखेको छ भ्रम्मा पार्नी हरु धेरै आको छ होससिहार हुनु मैले अगिनै भनिदेको छु भनेको छ यो सप भ्रम्मा पार्नी हरु रै छ इसाइ हरु ले भन्छ स्वाग को र्दसन देखे यसुख्रिषट ले र्दसन्देखे भन्छ युहन्ना को बचन ले भन्छ उहालै कसैले कैले देखेको छैना जो पिता काहा बाटाे आको छ उसैले मात्रा देखे को छ भन्छ बाइबल को बचन को अनुसार इसाइ हरु नै बाइबल को बिरोधि साबीद हुन्छ भनि कसरि ख्रिषसेन भो र
Sample and Deep QA
यहाँ सोधिएका धेरै प्रश्नाहरु बनावटी छ्न र त्यसको उत्तर दिने बक्ताको उत्तर बाइबलीय छैन
विदेशमा त कुनै खिष्टियन महिलालेे शिर ढाक्दैन् ॥ १ कोरन्थि १-१६ पावल शिर ढाक्ने शिक्षा दिन्छन् ।😐️
🤔🤔
मर्कुसको पुस्तकमा 23 अध्याय नै छैन
Pastor jiu thank you John 6:35 ani 6:48+51 anusar sabaele khanu milxa hoena ra ani john7:37 6:32+33 anusar k ho please prasta paridinus
मर्कूस 23:7 ,८ छैन
Sex is not sin but nowadays sex is biggest problem in christian life its my opinion
पिता माता भनिन्छ अनि लास्टमा अाङशाङहाङ परमेश्वाे भन्छन याे के सत्तेहाे
याे सरासर झुट हाे
मर्कुस मा 23 अध्याय छदै छैन
Ab pabitra aatma ko barema ek palt bujn pay huntho ahile pray Garda bolne Anya vasa Ra Paila pentikos ko dinma boleko Anya vasa alag ho vane dherai suninx khas yo k ho ? Anya vasa chahi auta samuday bat arko vasa bolne samudayma gayar susamachar sunaunu chahi annyan vasa ho pray Garda boleko Anya vasa chahi hoin vanxan
धन्यवाद, हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।
Bina sankako biswas nai essora paune bato ho
४ मिनेट ३६ सेकेण्डमा मर्कूस २३:८-१० भनेको छ, त्यो मर्कूस नभइ मत्ती हो।
यो भनु खोजेको यो
अगमवक्ता ज्यु पिता परमेश्वर हुनुहुन्छ भने माता परमेश्वर पनि हुनुहुन्छ र पभु भोज मात्र नभएर त्यो नयाँ करार निसतार चाड हो
Khurapati waiyat
आशिष् दिएको छ त इसाकले एवास लाई दिएको छ त
Hamiharu kamariki santan hoinaki sotantra striki santan banne gara mitra haru
Dharmik sahisnuta ko aabasyakta xa tra ishaii le dharma prachaar prasaar grxa jun saary galat kuro ho
धन्यवाद साथ सवै कुरा खानु मील्छ, भन्नुभयो तर के रक्सी, चूरोट, गाँजा सबै थोक खादा हुने भयो ?
What jayamasiha (ha) ??karyakram sanchalika jiu it’s jaimashi
Jasle pni khan milne ta gharma khane junsukai khane kura wa ta junsukai samayema khane tyo khane kuralai pravu voj vanna milihalthyo ni hoin ra.
prakriti hamro JiwanKo adhar ho . Prakritlai hami puja garxau. Prakriti bujhana kunai sastrako jaruri xaina . Na Bible Ko xa na Kuranko xa na Bed Ko xa .
Prakriti padhana manchahinxa bhawana chahi xa. Lora biblepadhera nepali janata lai. Jhukyaune kam nagare ramro hunxa
hola . Hami prakrit pujak hau , hami bhramndalai Pujxau . Hami murti puja garxau jun sanga bhawanaak sambhandha hunxa . Murti sanga bhawanatatmak sambandha nahune bhaye chuech ma bhayeko sabai craoss
Phaldite bhayo . Isuko murti , Photo todera chyatera Peale bhai lyo ni Yo prakiti
Puja garne des ho . Christian haina
Manxe banna sika
Sorry sir tapai ko kura ko niskarsha chaina kunai aartha chaina
म restaurant and bar खोल्ने सोच्माछु
म christian हो ।
मैले खोल्न मिल्छ कि नाइँ ?
जीवनमा यति धेरै आज्ञाकारी,पालनकारी यहीँ धर्ममा आएर हुनु भएको हाे वा तपाईमा चेतना आए देखिनै हाे। त्यो केवल जिज्ञासा मै सिमित रहाेस, तर तपाईंको यति नैतिकवाद बिचारवाद कुराले म नतमस्तक भए कारण अहिले जुन धर्मको नियम सिमामा आदर्श भक्त बन्दै हुनुहुन्छ यसको ५०% मात्रै पनि तपाई हिजाे आफ्नाे बुवाआमाकाे इच्छा मापदण्डमा भित्र र आफ्नो परम धर्म तथा सामाजिक संस्कारको नियम मार्गमा हिड्नु भयाे?? यदि त्यो पालना गर्नु भाे भने त्याे विवेकले तपाईलाई आज दुनियाँकाे कुनैपनि शक्तिले डगमगाउनु दिदैन थियाे,, माफ गर्नुहाेला पेशा,स्वतन्त्रता,साम्प्रदायिक सहिष्णुता, मा राेक लाउछ भने चाहे त्यो जुनसुकै नामकाे हाेस त्यो धर्म हाेइन, म किरात धर्म बाट सम्बन्ध राख्छु तर म कमजोरी लाई सच्चा साथदिनु, तथा गरीब सुत्केरी, अबला बच्चा र अशक्त बृद्धाहरु लाई सेवा गर्नु भन्दा ठुलाे धर्म कही देखिन र मान्दिन पनि। कृपया दुख नमान्नु हाेला बिचार प्रतिद्वन्द्वी भएछ भने पनि।
मिल्दैन
@@sanovaeestng9852 sorry sir jun kura lea hamro samajlai bigarcha tho kam garnu asal chaina tapai unnati ko lagi k samaj lai bigarnea kam garnu huncha ra???? Tapai ko unnati ko lagi dharai kam cha so
खोल्नु मिल्छ तर रक्सीवियार बेच्नु हुँदैन
कति पय अगमवक्ताहरुले अहिलेको मण्डलीहरु सात सालको संकट भएर जान्छन भन्छन। के यो सही हो त ?
Sab galat jhut
धर्म बेचुवाहरु भन्छु म यस्ता पास्टर र यसको पिछ्लग्गुहरुलाइ
Amen
Amen