नमस्कार 🙏🙏, लोक तथा दोहोरी गायिका टिका सानुको वास्तबिक जिबनको कथा यहाँलाई कस्तो लाग्यो ??? आगामी “मेरो कथा “कसको हेर्न चाहनुहुन्छ ?? ?कमेन्ट गर्नुहोस ? सबै भन्दा पहिले हाम्रो च्यानल subscribe गर्नुहोस साथै तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि : Email :k6nepal@gmail.com chalauneanita1@gmail.com धन्यवाद 🙏🙏 6
Very good interview with lively , lovely , beautiful, folk duet queen Tika Sanu ji. Tika Sanu ji is really beautiful human beings. Your laughter is beautiful and your tears are pure. Go ahead and ahead. You must long live in this music industry. Go ahead and ahead.
Tika Sanu ji interview can be inspirational for many hard working youth of Nepal. “ There is one saying - in life we fall but most important think is whether we stand and walk again. In life we win , if not we learn. “ Beautiful inspirational interview with Tika Sanu ji. Good job K6 Nepal. You are doing good Job. Keep it up. Go ahead.
बैनि को जिबन कथा ले मेरो आंखा को आंसू थाम्न सकेन मेरो पनि माईती को कथा तेस्तै थियो तेती त थिएन आमा लाई बिदेस पठाउने अबस्था त तर कमाउने कोहि थिएनन एउटै बुबा हूनूहनथियो घर मा खाने दस जना हूनुहनथे र खान लगाउन पुग्दै थियो हामिले ई स्कुल जान पढन सकेनै अनि दाई चाहिँ 14सम्म जमिन थियो एक कटाबेचेर पढाई छोडेर अनि बिहे गरे दिदि दतीन कलास मात्र पढन पाईन मैले त दस सम्म त जान पायको थिए हामी ले पनि भोगीयो तेस्ता कूरा हजुर
नानु तिम्रो कथाको बीचमा रोक्दै आसु पुछ्नु पर्यो ।तिम्रो आमाको मिहिनेती र सहनसिल कुरालाई सलाम ।अबको दिनमा आमाको असली छोरी बन्दै समाजमा छोरीले आफ्नो परीवारको लागि कति राम्रो गर्न सक्नेछन् भने उदाहरण बन्नु
बहिनी टीका सानू को कुरा सुन्दा सारै नरमाइलो लायो हिम्मत हार्नु हुदैन हार्नु भयन हजुर महान हो बहिनी अहिले टिका सानू भनेको अहिले नेपालको 1 नम्बर लोक गाइका हुनुन्छ।यसमा 2 मत छैन ।
हामी धेरै नेपालीको कथा व्यथा धेरै वा थोरै मिल्छ र नै म बिगत 33 वर्ष देखि परदेशमा छु!बुबालाई hearing aid किनदिनु होला!आगामी दिनको उतरोतर प्रगतिको कामना छोरी टिका!!!
टीका सानु तपाईको जीवन कथा धेरै मार्मिक छ । यो कथा सुन्दा नरुने मान्छे बिरलै होलान् ! सबै भन्दा ठूलो कुरा तपाईले जीवनमा जे जति दुःख, कष्ट र हण्डर खेप्नु भयो त्यो तपाईको जीवन निर्माणको कसी बन्यो । तपाईको सोचाई नै सारै राम्रो र परिपक्व छ । तपाईमा सच्चा मानवता छ, दयाकी खानी र महान हुनुहुन्छ । तपाईंको अनुशासन, शिष्टता र सरलता अनुकरणीय नै छ । तपाईका यी अमूल्य सम्पत्ति कहिल्यै कम हुने छैनन् र सदा बढ्दै जानेछन् । यही राम्रो शुभकामना ।
टिका जि हजुर को भबिस्य उज्जल छ् । लाखौं लाख स्रोता को प्यारो हुनुहुन्छ । सुखी जीवन दुखी मा परिणत हुनु भन्दा दु:ख अनी संघर्स को जीवन सुखमय बन्नु राम्रो हुन्छ । हजुर को जीवन को परिघटना ले संघर्स दु:ख लाई सफलता अनी खुशी मा परिणत हुँदै छ् । अझै तपाईं को सफलता ले शिखर चुमोस ।
सलाम छ टिका जी तपाँईलाई ।। एउटा संघर्षको जटिल यात्राको सफलताको गन्तब्य नजिकै आय जस्तो लाग्यो मलाई ।। एउटा प्रेरणादायी जिवन अनि सफल्ताको कथा ।। आम नेपाली मन तपाँई संगै छन् हजुर ।।
टीका जि साच्चै नै रुवाउनु भो , साच्चै हजुर महान छोरी हुनुहुन्छ ।अबका दिन हाँसो खुशिमै बितोस साङ्गितिक क्षेत्रमा सधैं सफलता मिलोस तपाईंलाई धेरै धेरै शुभकामना ल।।❤️
मेरो आँखा बाट आँसु नै आयो छेया यी बहिनिको हरेक शब्द हरेक गित हहेक चिज राम्रो लागछ म लाई बहिनी हामी सबै नेपालिको कथा बेथा यस्तै हो भगवान पर्ती आसा राखनु पर्छ यक दिन सुख आउँछ i love you बहिनी
टीका नानू तिम्रो कथा सुन्दा आमा को ठाउँ मा मलाइ देखे आफ्नो अतीत लाई सम्झेर भावुक भए म पनि २ छोरा हरुको लागि मैले जिवनमा के के गरिन होला कुनै दिन हाम्रो भेट भो भने अबस्य शेयर गर्ने छु धैर्यता राख्नु पर्छ एक दिन फेरि खुसीको दिन अबस्य आउछ👍️❤️
सानू बहिनी,बास्तबमै तिमी नेपालकी नारी को एक मीसाल हौ,गर्व लाग्छ हामीलाई,तिमी जस्तो माहान गौरवान्वित नारीलाई हाम्रो सलाम छ,जीन्दगी भनेको संघर्ष हो,घाम+छाया हो,दुख पछीको सुखको दीन्हरु तीम्रो जीबनमा आईसकेको छ,प्रमेस्वरले बहिनीको घरानालाई सदा सर्बा जयबन्त-फल्वन्त अबीसेख दीनुभयको होश,यही प्रथाना हर्पल्ल हरक्षण प्रमेस्वर सङ्ग भक्ती,आराधनामा चदाउछौ,आब धुक्क हुनु बहिनी तीम्रो जीबनको यात्रा सफल्ताको सीखरमा चुम्दै जयबन्त हुनेछ,तिमी जस्तो जीबनको सङ्हर्श बात पार गरि सफलताको मैदानको योग्य प्रमेस्वरले पुराइदीनुभयकोमा धन्द्यबाद पीता,प्रम प्रभु प्रमेस्वर्को महिमा होश,बहीनीको घरानाको भलो होश,अमेन!🙏🙏🙏🙏🙏
ट्का बहिनी तपाइँमा एकदम सच्चाई छ।भगवानले तपाईंलाई सधै रक्षा गरून्। एउउटी नेपाली आमाकी पावरफुल छोरी तपाईं । नरुनुहोस तपाइँको साथ भगवान छन। र हामी पनि साथ छौ। टीका अहिले सम्पुर्ण नेपालिको ढुकढुकी बन्नुभएकोछ।
हजुर को जीवन कथा ले साच्चिकै भावुक बनायो हजुर जस्तो छोरी सबै आमाको कोख बाट जन्मनु पर्छ हजुर महान छोरी हुनुहुन्छ हजुर ले बुवा आमाको छोरा नभएको पिडा बिर्साउनु पर्छ छोरी सन्तान होइन भन्ने यो समाज र छोरा नहुने आमा हरु ले घृणा तिरस्का जस्ता जतिपनी पिडा भोग्नुपरेको छ त्यो सबै पीडित आमाको उच्च हौसला को लागी हजुर जस्तो छोरीले काम गर्नै पर्छ शुभकामना हजुर लाई
छोरी का कुरा ले धेरै रुन मन लाग्यो र रोए अाखा बाटा रसाए ल ल नानि अाफ्नो दुख कहिले नभुल्नु र अगाडि बड्दै जानू धेरै धेरै शुभकामना छ भगवान् ले साथ दिन्छन् हिम्मत हार्ना हुदैन नानि 🇳🇵🇳🇵🇳🇵टीका सानू धेरै कस्ट काटेको भगवान्ले देखे
हजुर नमस्कार टिका जि हजुर लाई सलुट छ मेरो तर्फबाट साच्चै मेरो ऑखा बाट आसु बगिरह्यो जति सम्म हजुर को कथा सुन्दा हेर्दा सम्म साच्चै मरै कथा भनिरहनुभएको हो जस्तो सम्मान छ हजुर लाई
Tika Sanu please don't cry you have struggled so much and have made a name for yourself. You are an inspiration to the new generation. Keep it up beta.
धेरै दुख लग्यो टीका दिदी हजुर को बाल्यकाल का कुरा सुनेरा ।म पनि आज रात भरी रोए हजुर को दुख कुरा सुनेर।😭😭😭😭😭😭😭😭😭😭😭😭😭 ।हजुर को संगीत छेत्रा मा सफलता को शुभ कानमा टीका दिदि
टिका बहिनी को संर्घस देखेर खुसी लाग्यो तिम्रा चलेका पाईला सगरमाथा सिखर सम्म पुगुन उन्नति प्रगति सहित उज्ज्वल भबिष्यको सुभकामना बहिनी सोचे भन्दा अझैं राम्रो होस जिन्दगी 🙏🙏🙏
Long Live Tika Sanu ji with your disciplined life , hard working , honest attitude and lovely singing. You are really beautiful human beings. Your open heart , pure tears have message. Stay safe and healthy. Health IS REAL WEALTH.
असल लोक गायिका टीका सानुको वास्तविक जीवन रहेछ मानिसहरु भनेको परिश्रम गर्नु नै साहासी बन्नु हो भनिन्छ तर पनि यो नसिफमा जे लेखेको हुन्छ त्यही हुन्छ भनिन्छ नसिफमा छ भनेर काम गरेन भने पनि केही गर्नै पर्यो यो कुराहरु भनेको हामिहरु मानिसहरुको जिन्दगिको खेल रहेछ यो खेल खेल्दा खेल्दै हामी मानिसहरु कहाँबाट कहाँ पुगिन्दोरहेछ आज असल लोक गायिका टीका सानू महान नारी बनेकी छिन बधाई छ
वैनीको यो भोगाईले जो कोहीको पनि मन छुन्छ र मलाई पनि छोयो । उनको भोगाई बाट जिन्दगी ले कस्तो परिवतर्न ल्यायो भोग्नेलाई मात्र थाहा हुन्छ । वैनीको उज्ज्वल भविष्यको कामना गदॅछु।।
हामीले भन्दा धेरै कुरा बुझ्नु भको छ दुख्ख सुख नी धेरै नै झेल्नु भको छोरी मान्छे भए र यति राम्रो काम गर्नु भको छ हजुर हरेक बोलीमा कुनै कुनै भाबुक शब्द हरु हुन्छ
साच्चिकै बैनि हजुरको जीवन कथाले मन थाम्न😭😭😭😭 सकिन आमा लाई कहिलै नहार्नु आमा बुवा लाई छोरा नभयो पनि छोरा नभयको महसुस नहोस सङ्गर्स गर्नु भयोर यहाँ सम्म पुग्नु भयो 😭😭😭😭😭😭😭
जिन्दगी सबैको सोचे जस्तै हुदैन सबै आफ्न्ना आफ्ना भोगाइ हुन्छ असहजता लाइ सहजता बनाउनु नै जीवनको एक सफल पाटो हो।त्यो भोगाइले नै आज एउटा सफलता मिलेको छ ।हिम्मत हार्नु हुन्न भन्ने कुरा को सिकाइ हुन्छ।निरंतरता दिनुस सधैहाम्रो मायात छदै छ।❣️❣️
हाम्रो दंगाली लोकप्रिय टिका साणु हजुरको त्यो बिगतले नै हजुरलाई आजसम्म यहा सम्म आईपुगेको हो तपाई सुख दुख यस्तै हो दुःखले नै टिका सानुलाई आज 3 करोड़ नेपाली को पिर्य गायकी भयको हो💟💟
नमस्कार 🙏🙏,
लोक तथा दोहोरी गायिका टिका सानुको वास्तबिक जिबनको कथा यहाँलाई कस्तो लाग्यो ???
आगामी “मेरो कथा “कसको हेर्न चाहनुहुन्छ ??
?कमेन्ट गर्नुहोस ?
सबै भन्दा पहिले हाम्रो च्यानल subscribe गर्नुहोस साथै तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :k6nepal@gmail.com
chalauneanita1@gmail.com
धन्यवाद 🙏🙏
6
Very good interview with lively , lovely , beautiful, folk duet queen Tika Sanu ji. Tika Sanu ji is really beautiful human beings. Your laughter is beautiful and your tears are pure.
Go ahead and ahead. You must long live in this music industry. Go ahead and ahead.
Tika Sanu ji interview can be inspirational for many hard working youth of Nepal.
“ There is one saying - in life we fall but most important think is whether we stand and walk again. In life we win , if not we learn. “
Beautiful inspirational interview with Tika Sanu ji. Good job K6 Nepal. You are doing good Job. Keep it up. Go ahead.
1
ab pasupati sharma herne man chha
T. Nice
टीका तिम्रो जिबनी कथा ले मेरो आँसु थाम्न सकिन गरिब को जिन्दकी कठै बरा कति दर्दनाक।
Painful life. Best of luck,, tika sanu.
बैनि को जिबन कथा ले मेरो आंखा को आंसू थाम्न सकेन मेरो पनि माईती को कथा तेस्तै थियो तेती त थिएन आमा लाई बिदेस पठाउने अबस्था त तर कमाउने कोहि थिएनन एउटै बुबा हूनूहनथियो घर मा खाने दस जना हूनुहनथे र खान लगाउन पुग्दै थियो हामिले ई स्कुल जान पढन सकेनै अनि दाई चाहिँ 14सम्म जमिन थियो एक कटाबेचेर पढाई छोडेर अनि बिहे गरे दिदि दतीन कलास मात्र पढन पाईन मैले त दस सम्म त जान पायको थिए हामी ले पनि भोगीयो तेस्ता कूरा हजुर
नानु तिम्रो कथाको बीचमा रोक्दै आसु पुछ्नु पर्यो ।तिम्रो आमाको मिहिनेती र सहनसिल कुरालाई सलाम ।अबको दिनमा आमाको असली छोरी बन्दै समाजमा छोरीले आफ्नो परीवारको लागि कति राम्रो गर्न सक्नेछन् भने उदाहरण बन्नु
आहा टीका बहिनीको जिवानी प्रेरणाको श्रोत।तपाईं महान महिला😘
टिका सानू नानी माहान छौ टिमी जस्जै छोरी सबै अामाको कोख बाट जन्मुस अागमी दिनको सुभ काम्ना
बहिनी टीका सानू को कुरा सुन्दा सारै नरमाइलो लायो हिम्मत हार्नु हुदैन हार्नु भयन हजुर महान हो बहिनी अहिले टिका सानू भनेको अहिले नेपालको 1 नम्बर लोक गाइका हुनुन्छ।यसमा 2 मत छैन ।
हामी धेरै नेपालीको कथा व्यथा धेरै वा थोरै मिल्छ र नै म बिगत 33 वर्ष देखि परदेशमा छु!बुबालाई hearing aid किनदिनु होला!आगामी दिनको उतरोतर प्रगतिको कामना छोरी टिका!!!
टिका सानुको त्यो दिन देखी आज सम्मको उचाई निकै गर्व लाग्छ💟💟🙏🙏
टीका सानु तपाईको जीवन कथा धेरै मार्मिक छ । यो कथा सुन्दा नरुने मान्छे बिरलै होलान् ! सबै भन्दा ठूलो कुरा तपाईले जीवनमा जे जति दुःख, कष्ट र हण्डर खेप्नु भयो त्यो तपाईको जीवन निर्माणको कसी बन्यो । तपाईको सोचाई नै सारै राम्रो र परिपक्व छ । तपाईमा सच्चा मानवता छ, दयाकी खानी र महान हुनुहुन्छ । तपाईंको अनुशासन, शिष्टता र सरलता अनुकरणीय नै छ । तपाईका यी अमूल्य सम्पत्ति कहिल्यै कम हुने छैनन् र सदा बढ्दै जानेछन् । यही राम्रो शुभकामना ।
टीका सानू जि हजुरकाे कलालाई सम्मान छ अनि हजुरकाे संर्घसले हरेक मान्छेलाई अघि बढ्न हाैसला दिन्छ । अघाडि बढ्दै जानुस ।
मैले बुझेको र प्रस्ट देखे अनुसार टीका सानू बहिनी मनको सफा एत्ति हो
भयो अब पुरानो दिन हरु नसम्झनु टीका जी । अब सङ्ग्रहस गरि अगाडी बध्नु पर्छ । दुख भन्ने कुरो सबैलाई आउँछ जे भए नि खुशी भएर बाच्नु पर्छ
महान चेलि टीका सानुलाइ सलुट छ।अरु भएकाे भए त आत्महत्या गर्थे होला तर दु:ख नमान बहिनी जिन्दगी सुख दु:खको चौतारी हो।
टीका सानू को सबैभन्दा मन पर्ने पाटो भनेकै बोल्ने सैले र एकदम सिम्पल पना । टीका सानू को सधै प्रगती को कामना गर्ने म पनि एक जना छु है ।
कला र गला राम्रो भएकि ,सादा जीवन भएकि सानू।एकपटक भेट्ने मन छ।
टिका जि हजुर को भबिस्य उज्जल छ् । लाखौं लाख स्रोता को प्यारो हुनुहुन्छ । सुखी जीवन दुखी मा परिणत हुनु भन्दा दु:ख अनी संघर्स को जीवन सुखमय बन्नु राम्रो हुन्छ । हजुर को जीवन को परिघटना ले संघर्स दु:ख लाई सफलता अनी खुशी मा परिणत हुँदै छ् । अझै तपाईं को सफलता ले शिखर चुमोस ।
मेरो प्यारी दिदी तपाईंको दु:ख पीडा धेरै छ र तपाई त मेहेनेति र लगन सिल गाईका हुनुहुन्छ
सलाम छ टिका जी तपाँईलाई ।। एउटा संघर्षको जटिल यात्राको सफलताको गन्तब्य नजिकै आय जस्तो लाग्यो मलाई ।। एउटा प्रेरणादायी जिवन अनि सफल्ताको कथा ।। आम नेपाली मन तपाँई संगै छन् हजुर ।।
अामा भनेको अामा नै हो बहिनी सहने शक्ति हरेछ दुःख लाग्यो।❤️♥️
टीका जि साच्चै नै रुवाउनु भो , साच्चै हजुर महान छोरी हुनुहुन्छ ।अबका दिन हाँसो खुशिमै बितोस साङ्गितिक क्षेत्रमा सधैं सफलता मिलोस तपाईंलाई धेरै धेरै शुभकामना ल।।❤️
मन छुने जीवन कहानी जति सुनु उत्तिकै सुनु लाग्ने । सुन्दा रुन आयो।
🙏🙏🙏ua-cam.com/video/9Wa9EC50aBg/v-deo.html
अति नै मन छयाे बैनी शायद अामा कै कारण हाेला अहिले साच्चिकै सबैकाे मनछुन सफल अामालाइ नमन
मेरो आँखा बाट आँसु नै आयो छेया यी बहिनिको हरेक शब्द हरेक गित हहेक चिज राम्रो लागछ म लाई बहिनी हामी सबै नेपालिको कथा बेथा यस्तै हो भगवान पर्ती आसा राखनु पर्छ यक दिन सुख आउँछ i love you बहिनी
टीका नानू तिम्रो कथा सुन्दा आमा को ठाउँ मा मलाइ देखे आफ्नो अतीत लाई सम्झेर भावुक भए म पनि २ छोरा हरुको लागि मैले जिवनमा के के गरिन होला कुनै दिन हाम्रो भेट भो भने अबस्य शेयर गर्ने छु
धैर्यता राख्नु पर्छ एक दिन फेरि खुसीको दिन अबस्य आउछ👍️❤️
टिका sis मनकाे सफा हुनुहुछ
Heart touching भयो टीका दिदिको कथाले miss uhh dedi😍😍😘😘
कथा माइलिको आफ्नै जिन्दगी संग मेल खाने रैछ आज सारै मन दुख्यो बास्तविक कुरा सुनेर टिका सिसको
सानू बहिनी,बास्तबमै तिमी नेपालकी नारी को एक मीसाल हौ,गर्व लाग्छ हामीलाई,तिमी जस्तो माहान गौरवान्वित नारीलाई हाम्रो सलाम छ,जीन्दगी भनेको संघर्ष हो,घाम+छाया हो,दुख पछीको सुखको दीन्हरु तीम्रो जीबनमा आईसकेको छ,प्रमेस्वरले बहिनीको घरानालाई सदा सर्बा जयबन्त-फल्वन्त अबीसेख दीनुभयको होश,यही प्रथाना हर्पल्ल हरक्षण प्रमेस्वर सङ्ग भक्ती,आराधनामा चदाउछौ,आब धुक्क हुनु बहिनी तीम्रो जीबनको यात्रा सफल्ताको सीखरमा चुम्दै जयबन्त हुनेछ,तिमी जस्तो जीबनको सङ्हर्श बात पार गरि सफलताको मैदानको योग्य प्रमेस्वरले पुराइदीनुभयकोमा धन्द्यबाद पीता,प्रम प्रभु प्रमेस्वर्को महिमा होश,बहीनीको घरानाको भलो होश,अमेन!🙏🙏🙏🙏🙏
Aasu Aayo yaha Baini ko inturvi sunda
धेरै धेरै सफलताको शुभकामना बहिनी आफ्नो धरातल बिर्सनु हुदैन बिगतमा दुख भोग्नु भयो र त आज बिस्तारै सुखानुभुती पनिहुदैछ तेसैमा खुशी हुनुस है।
सारै मन छोयो टीका बुनु को जिबनि कथा ले
Heart touching story मेरो जस्तै कथा रहेछ
तपाईंको प्रत्येक अन्तर्वार्तामा आशु नझरेको क्षण छैन टिका जी!🙏🙏😍😍
अब धनमाया नेपाली काे जिबन कथा सुनन मन लागेकाे छ किनकि मला टिका र धनमाया यक दम मन परछ।😍😍😍😍
Same here mero ta aama baba kasto thiyo aamako maya kasto hunxa tyo ni thaha xaina .......😭😭Great n lovely carry on
dear टीका सानु बहिनी, hajur lai dherai dherai subhakamana चाँडो माथि pugnu hos, good bless you
अति राम्रो बिचार छ टीका सानू काे
धेरै राम्रो छ हजुर कानि हो
मेहनत को फल मीठो हुन्छ धन्यवाद टिका दिदी
हिलाेमा फुलेकाे कमल जस्तै हाे टीका संघर्षले नै मानिसलाई महान बनाउछ
टीका बहिनी दुखपछि नै सुख अाउछ मेहेनेतको फल मीठो हुन्छ टीका बहिनीको जिवनबाट हामिले पनि केही कुरा सिकेम।
एक पटकको सुन्दर जीवन लाई अाशुमा होईन हाँसो र खुशीमा बदल्ली पर्छ जीवन संघर्स हो संघर्ष गर्दै जानुपर्छ हासो ,खुशी दुख सुख जीवन जिउन सिकाउने अाधार हुन्
जीवन सङ्ह्र्श हो टीका नानू जिबनमा सधै हासो र उल्लासमय साथ बितोस सफलताले सधै शिखर चुमोस
तपाईंको कुरा ले मेरो मन नै कसताे भयाे बुन्नु सारै दुख लागेउ बुन्नु
Heart touching life story.....Struggle is essence of life....!!!
सफल ता को सुब कामाना बोइनी अजै राम्रो र जय होस्
टीका बहिनी हजूरको काहानिले अति नै मन भावुक बनायो हजूरको कलालाई म मनैदेखी सम्मान गर्छू अझै सफलताको सूभकामना🙏🙏🙏
ट्का बहिनी तपाइँमा एकदम सच्चाई छ।भगवानले तपाईंलाई सधै रक्षा गरून्। एउउटी नेपाली आमाकी पावरफुल छोरी तपाईं । नरुनुहोस तपाइँको साथ भगवान छन। र हामी पनि साथ छौ। टीका अहिले सम्पुर्ण नेपालिको ढुकढुकी बन्नुभएकोछ।
Heart touching story😥😥💕
हजुरकाे जिवनकाे काहानिले मेराे आँखा रसायाे टीका सिस🙏🙏
हजुर को जीवन कथा ले साच्चिकै भावुक बनायो हजुर जस्तो छोरी सबै आमाको कोख बाट जन्मनु पर्छ हजुर महान छोरी हुनुहुन्छ हजुर ले बुवा आमाको छोरा नभएको पिडा बिर्साउनु पर्छ छोरी सन्तान होइन भन्ने यो समाज र छोरा नहुने आमा हरु ले घृणा तिरस्का जस्ता जतिपनी पिडा भोग्नुपरेको छ त्यो सबै पीडित आमाको उच्च हौसला को लागी हजुर जस्तो छोरीले काम गर्नै पर्छ शुभकामना हजुर लाई
सारै मन छोयो टिका बुनु को जिबन कथा ले
बैनी को कुरा सुन्दा सुन्दै समय बितेको पत्तै नहुने कति महान नारी ।
महान नारि टिका दिदी 😭😭
टिकासानु बैनी न सोचेकै खुसि मिलोस आब दु:ख हैन ,
सफलताताले सिखर चुमुन बैनी मेरो शुभकामना।
छोरी का कुरा ले धेरै रुन मन लाग्यो र रोए अाखा बाटा रसाए ल ल नानि अाफ्नो दुख कहिले नभुल्नु र अगाडि बड्दै जानू धेरै धेरै शुभकामना छ भगवान् ले साथ दिन्छन् हिम्मत हार्ना हुदैन नानि 🇳🇵🇳🇵🇳🇵टीका सानू धेरै कस्ट काटेको भगवान्ले देखे
Nice voice, nice personality.....like your voice धेराई मन परछो तपाईं को voice ...keep it up good luck
हजुर नमस्कार टिका जि हजुर लाई सलुट छ मेरो तर्फबाट साच्चै मेरो ऑखा बाट आसु बगिरह्यो जति सम्म हजुर को कथा सुन्दा हेर्दा सम्म साच्चै मरै कथा भनिरहनुभएको हो जस्तो सम्मान छ हजुर लाई
You are great and powerful sister.
Tika Sanu please don't cry you have struggled so much and have made a name for yourself. You are an inspiration to the new generation. Keep it up beta.
अति राम्रो।खुशि लाग्यो प्यारी छोरी।
धेरै दुख लग्यो टीका दिदी हजुर को बाल्यकाल का कुरा सुनेरा ।म पनि आज रात भरी रोए हजुर को दुख कुरा सुनेर।😭😭😭😭😭😭😭😭😭😭😭😭😭 ।हजुर को संगीत छेत्रा मा सफलता को शुभ कानमा टीका दिदि
Baini hjr dharai Gyani hunuhunxa Good
टिका बहिनी को संर्घस देखेर खुसी लाग्यो तिम्रा चलेका पाईला सगरमाथा सिखर सम्म पुगुन उन्नति प्रगति सहित उज्ज्वल भबिष्यको सुभकामना बहिनी सोचे भन्दा अझैं राम्रो होस जिन्दगी 🙏🙏🙏
टीका नानी तपाई महान नारीमा गनिन्छ शुभ होस
khusi lagyo yo interview herer ani bahiniko kurale aakha pani rasayo.Tika bahinilai ujjal vabisyeko dherai dherai suvakamana xa...
Sano umerma yati dheari jimewari samanlu vayko ma tika g lae dheari dherai dhanne bat tika g
Long Live Tika Sanu ji with your disciplined life , hard working , honest attitude and lovely singing. You are really beautiful human beings.
Your open heart , pure tears have message.
Stay safe and healthy. Health IS REAL WEALTH.
मजबूरी मानिसलाई मजबूत बनाई दिन छ। ढेरई-ढेरई धन्यवाद टीका बहनी लय। संघर्ष ही जीवन हो को संदेश पठाउनु लय हार्दिक आभार व्यक्त गरदुछ।🙇। 👏👏👏🙏🙏🙏
Dhanya tika sanu tapaiko pida sunda mero akha rasayo **bharat Assam bat
Heart touching your life story 🙏💐
तपाईंको कथा र मेरो कथा सेम मिलेको छ अझ तपाईं हरु झन सानो जाती भनेर हेपाइती भोग्नु परे छ
असल लोक गायिका टीका सानुको वास्तविक जीवन रहेछ मानिसहरु भनेको परिश्रम गर्नु नै साहासी बन्नु हो भनिन्छ तर पनि यो नसिफमा जे लेखेको हुन्छ त्यही हुन्छ भनिन्छ नसिफमा छ भनेर काम गरेन भने पनि केही गर्नै पर्यो यो कुराहरु भनेको हामिहरु मानिसहरुको जिन्दगिको खेल रहेछ यो खेल खेल्दा खेल्दै हामी मानिसहरु कहाँबाट कहाँ पुगिन्दोरहेछ आज असल लोक गायिका टीका सानू महान नारी बनेकी छिन बधाई छ
टिका सानु मनको निकै सफा छ
tika baini ko yehi bani malai sarai man parxa reality pan malai sahi lag6 aaru hal dubai bata
जिबन सङर्ग्स सिल छ ।
मेहनत गर्न छोड्नु हुन्ना हजुर खुट्टा तान्ने धेरै हुन्छन । जिबन्को बाटो मा दुखा सुखा हुन्छ । सबै समेटेर अगि बडनु होला ।
महान चेली टिकाबहिनी लाई सलाम छ दुखमा नआतिनु सुखमा नमातिनु भन्नेकुरा बुजिन्छ
वैनीको यो भोगाईले जो कोहीको पनि मन छुन्छ र मलाई पनि छोयो । उनको भोगाई बाट जिन्दगी ले कस्तो परिवतर्न ल्यायो भोग्नेलाई मात्र थाहा हुन्छ । वैनीको उज्ज्वल भविष्यको कामना गदॅछु।।
Tika sanuvaneko ekdam emandari ra ramro gaika ho Congratulation bahini
टीका बहिनी हजुरको दुःख को कथा हेर्द मेरो आशु नै थाम्नु सकेन🙏🙏🙏😭😭😭
टिका दिदी हजुर को पैलाको कुराले मेरो त आँसु रोक्नै सकिन मलाई पनि यस्तै यस्तै दुख्ख भयको थियो
संघर्स गरेकैलेे संसार चिन्छ।
अझै धेरै भगवान ले साथ दिएको होस प्यारी लाई
धेरै रुवायाै बैनि तपाईकाे जिबनकथा कतिपय कुराहरु मेराे जिबनमा परेझै लाग्याे बैनि तपाईसित भेट्नमनछ
मैले पनि यस्तै भोगेकी छु😭😭😭यस्तै अबस्थामा झन बुबा बित्नु भो त्यो बेला😭😢😰😢
जीवन नटुङ्गिदाे यात्रा हाे हरेक पल सङ्घर्ष गरी अगाडी बड्नु नै जीवन कहानी हाे।
You are really quite Grate dear Beautiful mis Tika keep doing progress
हामीले भन्दा धेरै कुरा बुझ्नु भको छ दुख्ख सुख नी धेरै नै झेल्नु भको छोरी मान्छे भए र यति राम्रो काम गर्नु भको छ हजुर हरेक बोलीमा कुनै कुनै भाबुक शब्द हरु हुन्छ
सङ्घर्षले खारिएकि रहिछाै बहिनी।सफलताकाे शुभकामना
Heartouching story
U r grt Tika ji
साच्चिकै बैनि हजुरको जीवन कथाले मन थाम्न😭😭😭😭 सकिन आमा लाई कहिलै नहार्नु आमा बुवा लाई छोरा नभयो पनि छोरा नभयको महसुस नहोस सङ्गर्स गर्नु भयोर यहाँ सम्म पुग्नु भयो 😭😭😭😭😭😭😭
Sari Ramro prastutee nanu best of luck
Dherai dukhako story raixa balekal ko dherai dukha lakyo tika di 😥 hjrko sabai interview haru herxa derai runxu😭
Tika Sanu You are Grate Person/ Grate lady. You are so much Hocky person.I
Like so much..
टीका बहिनीकाे कहानी सुन्दा अति दुख लाग्याे
आज त दोस्रो मा परिएछ ए रुनु हुन्न है टीका सानू बैनी ।
जिन्दगी सबैको सोचे जस्तै हुदैन सबै आफ्न्ना आफ्ना भोगाइ हुन्छ असहजता लाइ सहजता बनाउनु नै जीवनको एक सफल पाटो हो।त्यो भोगाइले नै आज एउटा सफलता मिलेको छ ।हिम्मत हार्नु हुन्न भन्ने कुरा को सिकाइ हुन्छ।निरंतरता दिनुस सधैहाम्रो मायात छदै छ।❣️❣️
तपाईं जस्तो नारी लाई मेरो सलाम छ
सारै रुदै सुते राति😘💖💖दिदी i love u too muchhh😘😘😘😘
Your life story made me cry wish you a happy and great future ahead 🥰🥰🥰
नानुको कुरा सुनेर आँखा बाट आँसु रोक्न गारो भयो मलाई 😭😭😭😭😭
हाम्रो दंगाली लोकप्रिय टिका साणु हजुरको त्यो बिगतले नै हजुरलाई आजसम्म यहा सम्म आईपुगेको हो तपाई सुख दुख यस्तै हो दुःखले नै टिका सानुलाई आज 3 करोड़ नेपाली को पिर्य गायकी भयको हो💟💟
दिदी हजुरकाे शब्द शब्दले रुबायाे😭😭🙏
Mero jastai rahix. I am proud of you.