संग्रौला सर, धेरै क्षमता र ज्ञानले राजिनामा दिनु भन्दा न्यायको लागि यो राष्ट्रको लागि धेरै योगदान गर्नुपर्थ्यो। यिनै महान न्याय जानकार व्यक्तिका कारण राष्ट्रले अभाव भोगेको छ । गीता अनुसार अध्याय 3, पद 16 (कर्म योग: कार्यको मार्ग) "इवम् प्रवर्तितम् चक्रम् नानुवर्तयतिहः अघायुर इन्द्रियारामो मोघम् पार्थ सा जीवति। जब असल बुद्धि, ज्ञानी मान्छे, सही र गलत थाहा छ तर बोल्ने हिम्मत छैन, बोल्न छाड्छ, अन्धोको बहाना गर्छ, लेख्न छोड्छ तब समाजले पीडा भोग्छ र राष्ट्र ध्वस्त हुन्छ हाम्रो नेपालमा यस्तै हुदैछ ।
विद्वान डाक्टर प्राध्यापक आदरणीय गुरु युबराज सङ्ग्रौला ज्यु को अन्तरबार्ता धेरै पछि हेरे खुशी लाग्यो। विद्वान का बिचार र दर्शन नै फरक धार बाट आउछन जुन समय सान्दर्भिक छन।
यहात राजनीतिक प्रतिशोध भएपछी जे गरेपनी हुन्छ ।राज्यलाइ रबि लामिछानेलाई सक्काउनु थियो।।।।अदालतमा आरोपित नभई रबिको पद निलम्बन गर्छन कहि अनि यस्लाइ के भन्ने ???होनि रबि जस्तै सबै नेताहरुको सम्पत्ति शुद्धीकरण हुनुपर्दछ अब जनताले उजुरी हाल्छन ।।।
डा साहेवको संपूर्ण भनाई सुझाव अकाट्य सत्य र तथ्य हुंदा हुदै पनि वर्तमान यी फठाहा नेताहरूलाई ठेगान कसरि लगाउने ? भन्ने जनचेतना हुने खाले वलियो सुझाव पनि जोडीदिनु भए, अति उत्तम हुने थियो कि !
अब दलाल ब्यापारी , कर्मचारी , सेना पुलिस वाडा अध्यक्ष भन्दा माथिका नेता , ठेकेदार , बिदेश बाट हुन्डिमा पैसा पठाएका सर्बसाधरन सम्मको सम्पत्ति शुद्धिकरण जोड्नुपर्छ !!
Dr Yoba Raj sangraula ज्यु हजुर ले गर्ने कानुनी तर्कलाई औधी मन पर्छ तर तपाईं प्राध्यापक जस्तो जिम्मेवारी बहन गरिसक्नु भएको कानुन बिद तर गरीब लाई अएन ठुलो लाई चयन गर्ने कानुनी प्रथा त पन्चायत काल मै थियो त्यो कानुन को छिद्र प्रयोग गरेर नेपाली जन्ताले सारै दुख भोगिरहेका छन तपाईं ले यो बिषयमा किन किन यो कानुन लाई सर्भसुलभ तरिकले कार्यनयन गर्न सक्ने बाताबरण किन गर्न कोसिश गर्दैन डाक्टर सग्रौला ज्यु?
वेकारको कुरा, पाँचलाख नेपालिको हस्ताक्षर किन चाहियो? प्रश्न उठेपछि सर्वसाधारण सरहनै किन नहुने???संसदमा बोलेको बिषयमा उन्मुक्तिहोला तर नभए नगरेको झूठा प्रमाण बनाउने प्रदर्शन गरेवापत उन्मुक्ती हुदैन वात लाग्छ।
दाइ तपाईंको जत्तिको मानिसले बचपना कुरा गर्न सुहाउँदैन !! पुराना ८५% खराव हुन । तर नयाँ को नाममा ४९% खराब गर्ने १००% मान्नुपर्छ !! रह्यो कुरा अहिलेको यो कानुन र यो सत्ताको कुरा सबै खोया हुन । अनि भुत्राको नयाँ या समाजवादी कुरा !!
यो कानुन भन्ने चीज जनता लाई मात्र रहेछ इ भतुवा नेता हरु लाइ कारबाही नहुनी यस्तो पनि नेपालको संविधान छि छि हामी जनता के हो हामी कसको नेतृत्वमा हो सरकार चै के को लागि हो जनता उनिहरुको प्रयोग साल हुन त कानुन सबैलाइ बराबर भन्ने पनि नारामा सीमित हो त यसको अर्थ के नै पो रहयो त तुध पिलायर जङ्गली सर्प पालेर के फाइदा रहेछ त
यो देशमा संम्पति सुद्दीकरण को मुद्दा रवि एक व्यक्ति लाई मात्र लाग्नु पर्ने हो?? के का लागी, किन, के प्राप्त हुने हो रवि लाई यातना दिएर??? मात्र रवि को राजनैतिक लेकप्रियता लाई तपाई हरु जस्ता बौद्दिक वर्ग ले क्रुर, तानाशाह सासकहरु लाई खबरदारी नगर्ने???
rabi Lamichhane ek vastrachar ho natra tetro 27 karod kasari hunchha achanak pahila 4 karod dekhako ahile 27 karod hunu assmbhav america gaye pani maximum 10 karod kamaula ha ha ha
सत्य कुरा गर्ने मान्छे को सधैँ भलो हुन्छ युवराज संग्रौला सर सलाम छ
संग्रौला सर, धेरै क्षमता र ज्ञानले राजिनामा दिनु भन्दा न्यायको लागि यो राष्ट्रको लागि धेरै योगदान गर्नुपर्थ्यो। यिनै महान न्याय जानकार व्यक्तिका कारण राष्ट्रले अभाव भोगेको छ ।
गीता अनुसार
अध्याय 3, पद 16 (कर्म योग: कार्यको मार्ग) "इवम् प्रवर्तितम् चक्रम् नानुवर्तयतिहः अघायुर इन्द्रियारामो मोघम् पार्थ सा जीवति।
जब असल बुद्धि, ज्ञानी मान्छे, सही र गलत थाहा छ तर बोल्ने हिम्मत छैन, बोल्न छाड्छ, अन्धोको बहाना गर्छ, लेख्न छोड्छ तब समाजले पीडा भोग्छ र राष्ट्र ध्वस्त हुन्छ हाम्रो नेपालमा यस्तै हुदैछ ।
युबरज सर को कुरा जायज छ । यस्तै ब्यत्तित्व शिर्ष ठाउमा हुनुपर्छ ।
एक दम राम्रो कुरा आयो
सम्मान छ युवराज सर लाई, कति सजिलोसंग व्याख्या गर्नुभएको। धन्यवाद
ढिला आयो कडा आयो सहि कुरा हो म चाहिँ उहाको बिचारमा सहमत छु
सत्य विश्लेषण गर्नु भयो ।
डाक्टर युवराज सर सलाम छ ✊✊
यूवराज सरकाे कुरा जायज हाे।
हजुरप्रति उच्च सम्मान छ।
जे होस अन्याय र अत्याचार गर्ने दम्भ र प्रतिसोध गर्ने जो कोहि लाई पाप लाग्नु पर्छ भन्ने मुल सिद्धान्त हो ✊
अरु कुरा त राम्रै लाग्यो dr साब को तर प्रधानमन्त्रीको मातहत मा रहने महान्यायाधिवक्ता ले कसरी न निष्पक्ष मुद्दा अघि बढाउनछ?
विद्वान डाक्टर प्राध्यापक आदरणीय गुरु युबराज सङ्ग्रौला ज्यु को अन्तरबार्ता धेरै पछि हेरे खुशी लाग्यो। विद्वान का बिचार र दर्शन नै फरक धार बाट आउछन जुन समय सान्दर्भिक छन।
जे हाेस राम्रो गुरूले पदाएकाे चेलाले दाने निर्णय पैशामा बिक्दैन हाेला।।
हजुर प्रती उच्च सम्मान।
Jay rabi 🔔🔔🔔🔔👍👍❤️❤️
युवा जाग्नु पर्ने बेला भो अब सम्पति छानबिन गर्न पर्छ
जनताको पक्षमा बाेल्नु भएकाे छ डा. युवराज संग्राैला ज्यू🙏
चित्त बुझ्दो जवाफ दिनुहुन्छ युवराज सरले
I’m मन को कुरा❤😊
Good point Yuwaraj ji.
Right sar 🙏
जय रबि
Sahiiiiii kura garnu bhayeko chha🙏
Good one ☝🏻
Thank you sir
Hjr Le 100% Sahi kura Garnu bhayeko Xa.
नेपाल को न्यायाधीश सबै भ्रष्टाचारी छन, अब सबै जेल सजाय जानु पर्छ।
Good kura❤❤❤❤❤
Good opinion ❤
यहात राजनीतिक प्रतिशोध भएपछी जे गरेपनी हुन्छ ।राज्यलाइ रबि लामिछानेलाई सक्काउनु थियो।।।।अदालतमा आरोपित नभई रबिको पद निलम्बन गर्छन कहि अनि यस्लाइ के भन्ने ???होनि रबि जस्तै सबै नेताहरुको सम्पत्ति शुद्धीकरण हुनुपर्दछ अब जनताले उजुरी हाल्छन ।।।
wow मजा आयो बुद्धिजीवी को कुरै बेग्लै हुन्छ नि ।।
सलम छ सर 🙏
Sahi kura garnu bho sir le
Jay ra sa pa jay rabi ji🙏🙏🙏🙏🙏🙏🙏
डा साहेवको संपूर्ण भनाई सुझाव अकाट्य सत्य र तथ्य हुंदा हुदै पनि वर्तमान यी फठाहा नेताहरूलाई ठेगान कसरि लगाउने ? भन्ने जनचेतना हुने खाले वलियो सुझाव पनि जोडीदिनु भए, अति उत्तम हुने थियो कि !
Rabi dai zindabad ❤❤❤❤❤
जय रबि!
Interview short vayo😊😊
अब दलाल ब्यापारी , कर्मचारी , सेना पुलिस वाडा अध्यक्ष भन्दा माथिका नेता , ठेकेदार , बिदेश बाट हुन्डिमा पैसा पठाएका सर्बसाधरन सम्मको सम्पत्ति शुद्धिकरण जोड्नुपर्छ !!
अनि राजनीतिक प्रतिशोध नभय के हो त धन्यवाद हजूर जनतालाई बुझाउन सफल भयकोमा
God bless you rabi sar 🇳🇵🔔🙏
it is great interview.
तथ्य सहितको निष्पक्ष समाचार dr युवराज संग्रौला ko
न्यालय मा ETHICS/नैतिकता को समस्या समाधान हुन्छ भन्ने दिवास्वप्न मात्रै हुने देख्छु मा त | नया पुस्ता झन् उग्र भएर आउदैछ |
भने पछि अहिले को IGP ले बुडेसकालमा जेल जीवन जाने वाला रहिछन्
He is Dr.♥️🙏
Sae kura ho
❤❤
Dr Yoba Raj sangraula ज्यु
हजुर ले गर्ने कानुनी तर्कलाई औधी मन पर्छ
तर तपाईं प्राध्यापक जस्तो जिम्मेवारी बहन गरिसक्नु भएको कानुन बिद तर गरीब लाई अएन ठुलो लाई चयन गर्ने कानुनी प्रथा त पन्चायत काल मै थियो त्यो कानुन को छिद्र प्रयोग गरेर नेपाली जन्ताले सारै दुख भोगिरहेका छन तपाईं ले यो बिषयमा किन किन यो कानुन लाई सर्भसुलभ तरिकले कार्यनयन गर्न सक्ने बाताबरण किन गर्न कोसिश गर्दैन डाक्टर सग्रौला ज्यु?
It's a real concern
वेकारको कुरा, पाँचलाख नेपालिको हस्ताक्षर किन चाहियो? प्रश्न उठेपछि सर्वसाधारण सरहनै किन नहुने???संसदमा बोलेको बिषयमा उन्मुक्तिहोला तर नभए नगरेको झूठा प्रमाण बनाउने प्रदर्शन गरेवापत उन्मुक्ती हुदैन वात लाग्छ।
Good
नेता मात्र भन्छन् तर नेपालका कर्मचारी ,सेना प्रहरी आदीको कुरा नउठ्ने ? नेता भन्दा भ्रष्ट यीनीहरु छन्।
रबी रबी रबी त्यही केशमा अरुपनी थुनीयकाछन् अनुसन्धान उस्तै भाछ के अरु मान्छे हैनन र? अरुको बारेमा र सहकारी पीडीतको बारेमा कीन नबोलेको?
अब लुटेरा नेता भनाउंदा भ्रस्टहरु जेल जाने पक्का छ लेखेरै राखे हुन्छ
आयोग जनताले माग्या होइन इ भ्रष्टाचारी हरु ले आफू र आफ्ना लाई बचाउने जन्तालाइ भुलाउने आयोग बनाउने हुन
दाइ तपाईंको जत्तिको मानिसले बचपना कुरा गर्न सुहाउँदैन !! पुराना ८५% खराव हुन । तर नयाँ को नाममा ४९% खराब गर्ने १००% मान्नुपर्छ !! रह्यो कुरा अहिलेको यो कानुन र यो सत्ताको कुरा सबै खोया हुन । अनि भुत्राको नयाँ या समाजवादी कुरा !!
यो लेबल को बोल्ने लाइ चै लिने होनि त अन्तरबार्ता
यो कानुन भन्ने चीज जनता लाई मात्र रहेछ इ भतुवा नेता हरु लाइ कारबाही नहुनी यस्तो पनि नेपालको संविधान छि छि हामी जनता के हो हामी कसको नेतृत्वमा हो सरकार चै के को लागि हो जनता उनिहरुको प्रयोग साल हुन त कानुन सबैलाइ बराबर भन्ने पनि नारामा सीमित हो त यसको अर्थ के नै पो रहयो त तुध पिलायर जङ्गली सर्प पालेर के फाइदा रहेछ त
बहस धेरै लजिक को छ ,
Yubraj sangraula is one of the leader🙏 for nepli people. follow him to save public right💪
तिमी पनि गतिलो मान्छे होईन सबै केपि सेरे को झोले होैउ
यो देशमा संम्पति सुद्दीकरण को मुद्दा रवि एक व्यक्ति लाई मात्र लाग्नु पर्ने हो?? के का लागी, किन, के प्राप्त हुने हो रवि लाई यातना दिएर??? मात्र रवि को राजनैतिक लेकप्रियता लाई तपाई हरु जस्ता बौद्दिक वर्ग ले क्रुर, तानाशाह सासकहरु लाई खबरदारी नगर्ने???
लागेको होइन लगाको
Jantale Pani tehi vaneko ho
100%
Tesho ho bhane sarkar ma rahane ra janta mathi bivedh rahexa testo garna paienxa ta ?
३० वर्षदेखि देश लाई लुट्ने कांग्रेस एमाले लाई अब छोड्नुहुन्न। सबै को सम्पत्ति शुद्धीकरण गर्नुपर्छ।
अब सबै जनता युवा जागौं 💪🔥🇳🇵
Ani k maa o badi madesh badi yekikrit samajbadi janamat party raa swa paa chokho chan??😂😢
Yubraj sir is good
yasto jane bujhne manchhe haru le garda desh ramro bhayeko
Yo interview short vayo
Sabai kuro thik chha, tara bich ma bolda boldai kura nakatidiye hune patrakar le
Hajur ko student Hun vane Ali ashasa palayo.
Bangali jastai khednu parxa
rajako rabi parti atychar ta aat nai bhayko ho janta le herdi xan
5 lakh janatale signature garnu parne document kaha xa ra kasle jimma linxa ta mero gunaso
🇳🇵👍👍👍👍👍👍🙏
Uha Nepal Kai ek baudik manxe ho,uha le Sahi vannu vo.
🔔♥️🔔♥️🔔♥️🔔♥️🔔♥️🔔💪💪💪💪💪💪💪♥️🔔
Yo gathabandhan naie aphna kalo kartoot, vrastachar lookauna ra aphana partyka vrastachari ,maphiyaharu bachaune ra nava partyharu mathi prateeshodh sandhne uddeshya anuroop baneko thugbandhan matraie ho.
रवि बिरुद्ध षड्यन्त्रै षड्यन्त्र भएकाे छ भन्ने स्पष्ट छ।
Yaubaraj sir sanga yo interview lina samaya nai galat vayo
gaffadi dr
Dr sab shree 2 ko sarkar vaye see yestai ho mcc matiyar swarnim ko jhole khoya ko nautanki ghanta bajayera hoait 😮😮😮
Yo interview lina samaya galat vayo
Ganatantrey sambidhan kharej gar😂😢
Taile janeko raixas sabai
Ma janmeko dn dekhi balla aja matrai chitta bijdoo interview heriyo ra bujiyo
justice for rabi lamichhane
rabi Lamichhane ek vastrachar ho natra tetro 27 karod kasari hunchha achanak pahila 4 karod dekhako ahile 27 karod hunu assmbhav america gaye pani maximum 10 karod kamaula ha ha ha
❤❤❤
Good
❤❤❤
good