सङ्गीतलाई बुझ्दै र सिक्दै जादाँ विज्ञान भन्दा पनि गहिराइमा पुगिन्छ, त्यसैले सम्पूर्ण कमेन्टर साथीहरु एकैचोटि गीतमा जानुभन्दा पहिले सङ्गीतका आधारभूत कुराहरुको अभ्यासमा जोड दिनुपर्छ, धन्यवाद
गुरु भन्नू पर्दा मलाई सङ्गीत सिक्ने अत्ति नै रहर छ तर मलाइ केही पनि बजाउन आउदैन तर बेसुर मा भए पनि अलि अलि गाउछु प्लिज मलाइ केही सिकाइ दिनुस् न है प्लिज
१) संगीत आधारभूत ज्ञान :- ua-cam.com/video/QIXd-phM0nk/v-deo.html २) जुनै स्कल बाट सा, रे, ग, म, कसरी चिन्ने?? :- ua-cam.com/video/aak3NQPs5OM/v-deo.html ३) तालमा कसरी मजबुत हुने (कहरवा,दादरा ताल) :- ua-cam.com/video/qDtCH7rxeU4/v-deo.html ४) कर्ड कसरी चिन्ने र बनाउने :- ua-cam.com/video/ntkA4RoTjlE/v-deo.html
यो त आउँछ सर जता बाट पनि आउँछ पैले हारमोनियम सिकाउने सर ले भजनहरु मात्र लेखेर दिने भर होला न जानेकै यो सबै तिर बाट सारेगम बजाउन पनि आफ्नै कोसिस गरेका ले आउँछ नोटेसन को भजन पनि जुन बाट पनि बजाउछु तर आफैले सोर निकालेर बजाउन आउदैन
तपाईं,तल सेतो Key बाट कुनै पनि गित बजाउन सकिन्छ भन्नू हुन्छ ,तर Indian harmon. Player ले त कुनै पनि गित कालो key बाट सुरु हुन्छ,भन्छन, कुरो बुझ्न सकियन नि
के भको होला एस्तो म बुज्दै बुज्दिन किन होल दादा वजन बजाउछु हजुर ले सिकाको पर्द हेर्छु तपक्कै तिप्छु सरे ग म बुज्दै बुज्दिनकत्ती कोसिस गर्दा पनि किन एस्तो हुन्छ दादा
१) संगीत आधारभूत ज्ञान :- ua-cam.com/video/QIXd-phM0nk/v-deo.html २) जुनै स्कल बाट सा, रे, ग, म, कसरी चिन्ने?? :- ua-cam.com/video/aak3NQPs5OM/v-deo.html ३) तालमा कसरी मजबुत हुने (कहरवा,दादरा ताल) :- ua-cam.com/video/qDtCH7rxeU4/v-deo.html ४) कर्ड कसरी चिन्ने र बनाउने :- ua-cam.com/video/ntkA4RoTjl/v-deo.html
१) संगीत आधारभूत ज्ञान :- ua-cam.com/video/QIXd-phM0nk/v-deo.html २) जुनै स्कल बाट सा, रे, ग, म, कसरी चिन्ने?? :- ua-cam.com/video/aak3NQPs5OM/v-deo.html ३) तालमा कसरी मजबुत हुने (कहरवा,दादरा ताल) :- ua-cam.com/video/qDtCH7rxeU4/v-deo.html ४) कर्ड कसरी चिन्ने र बनाउने :- ua-cam.com/video/ntkA4RoTjlE/v-deo.html
गुरु भनेको तपाईं हो !अरु अस्जिला गुरु,हजुर सहि र सजिलो गुरु जय होस हजुर को
धेरै दिन देखि न बुझे को कुरा स्पष्ट बुझीयो, धन्यवाद हजुर लाई ।
हारमोनियाम बाजा बजाउन सिकाउने नगुरुजि मैले घरमा आफै बाजा बजाउन सिकदैछु र तपाइले सिकाउदै गरको हेरे मैले आफनै पाराले बजाउछु यो मिलदो जुलदो रहेछ मलाइ खुशि लागयो यो सरगम आफनै सोरमा बजाउदैछु
गुरुजी हजुर लाई धेरै धेरै धन्यवाद याे भिडियो बाट बुझ्न लाई अत्यन्तै सजिलाे भयाे।
हस,, हजुर 🙏
एकदम सजिलो तरीका लाग्यो गुरु।
Dherai sajilo tarika le sikaunu hunxa guru hjr ko valai hosh Riyadh bat
एकदम राम्रो संग सिकाउनु हुन्छ गुरु सारै मनपर्छ
Hellow sir Thank you so much.. M frm Bhutan I learn a lots frm you ..
🙏🙏
Gurujee kati ramro sit sikaunuhun6 ..dhaneybad hjrlai
हस,,, हजुर्🙏
सरगम बनाउने / बजाउने याे पाे रहेछ त गुरु बल्ल बुझे । धन्यवाद गरु ।
ॐ जय जग दिस हरे हार्मोनीयमपर
Rarmo xa Hujur ko geet
सारै राम्ररी सिकाउनुहुन्छ सर
Dherai ramro byakhkha,
Dhanyabad
thank you guru जि यति मेहनत गरेर सिकाउनु भाको छ तपाईंको जय होश।।
🙏🙏
हृदय देखि धन्यवाद दिन चाहान्छु सर हजुर लाई अन्लाईन बात धेरै कुरा हरु सिक्न पाएका छौ
हस,,, हजुर 🙏
Dherai ramro sanga shikaunu vaxa sir
मेरो जिज्ञासा पुरा गरिदिनु भएकोमा धन्यबाद गुरुजि।
हस,,, हजुर 🙏
Sarai majale bujhaunu hudo rahex, tich ar vaneko ta asto hunu parx , kaha bata hola koni?, payek parne thau vaye sikna aaunu jasto lago👌🌹❤️
साह्रै मन पर्यो ❤
Fantastic Sir
धन्यवाद छ
अति उत्तम
झन कन्फ्युज भयो ।
हो र??? फेरि हेरेर बुझ्नी कोसिस गर्नुहोला 🙏
thank u sir , from Australia.
🙏🙏🙏🙏
जय सँगित ।
नमस्कार हजुर लाई धन्यवाद छ मैले नि सिक्न सक्छु कि हजुर 😢😢😢🙏🙏🙏🙏
It is cleared sir. Thanks a lot.
सङ्गीतलाई बुझ्दै र सिक्दै जादाँ विज्ञान भन्दा पनि गहिराइमा पुगिन्छ, त्यसैले सम्पूर्ण कमेन्टर साथीहरु एकैचोटि गीतमा जानुभन्दा पहिले सङ्गीतका आधारभूत कुराहरुको अभ्यासमा जोड दिनुपर्छ, धन्यवाद
निकै राम्रो कुरा भन्नुभो 🙏🙏
हार्दिक धन्यवाद सर🙏🙏🙏🙏
gajjab lagyo
धेरै धेरै खुसि छु।
हस,,, धन्यवाद 🙏
Perfect सर
❤❤❤❤❤❤
दाजु यो स्केल कसरि चीन्ने यो तरीका जान्न पाए
खुसी हुन्थेए🙏🙏❤❤👌😘🤘
यो भिडियो हेर्नुहोला ua-cam.com/video/eal9oxqPWds/v-deo.html
ua-cam.com/video/-SDwxpIPdwo/v-deo.html
❤❤❤❤
Good
great
clear xa sir yesari kasaile ne vane ko thyana. from baglung.
हस,, धन्यवाद 🙏🙏🙏
धन्यवाद गुरु जि 👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏🙏🙏
🙏🙏
मलाई सिक्न सारै मन छ हजुरको र मेरो दुरि टाढा भयो उपाय केही होलाल
हजुर,,, अब क्रमिक तरिकाले भिडियो हेर्नुस् सबै बुझिन्छ ।
Ramro
धन्यवाद सर
Gurujee suvpravat
शुभप्रभात हजुर 🙏
सजिलो तरिकाले सिकाउनु भयो
Thank you so much Guru🙏
हस हजुर 🙏
Thanku guru hajurlai
🙏🙏🙏
Gurujee aafaile kasari geetma bajaune tyo tarika sikna paye hunthyo
हजुर यो हेर्नुहोला ua-cam.com/video/YPngVKqU1ec/v-deo.html
नमस्कार हजुर मलाई पनि हरमनिम बजौन मन छ बजौनै जति सिकेपनि दिमाग मै बसदे न खै कसरी सिकन् सकुलि गुरुु जि 🙏🙏😢😢😢
अभ्यास गरिराख्नु पर्छ सब ओके हुन्छ 🙏
मैले चाहिँ बल्ल स्पस्ट बुझे गुरु
Herda herdai dhalkyo joban Raju lama sir ko geet ko lesson banaunu paryo please
हस ,, हजुर 🙏
Wow gura
Thank you hajur🙏😍👌
Ghar aayr sikauna chai mildain
मिल्छ हजुर,,, सम्पर्क गर्नुहोला 9851249885
Aalli xito bole garnu hoi sir natra jhaulagxa herda lani.
सजिलो तरिकाले सिकाउनु भएको छ
अलि क्लियर भैएन सर कपिको अक्षर अलि मार्करले कोरेर देखाउनु भए आभारी हुने थिएं।
🙏🙏
अनी दाजु यो गीतमा बजाउने आइडिया पनी पाउ है 🙏🙏🙏
यो भिडियो हेर्नुहोला ua-cam.com/video/eal9oxqPWds/v-deo.html
ua-cam.com/video/-SDwxpIPdwo/v-deo.html
गुरु सरगम बुझन गाराे हुदाेरहेछ अब धैरै पटक सिकनु परछ
गुरु भन्नू पर्दा मलाई सङ्गीत सिक्ने अत्ति नै रहर छ तर मलाइ केही पनि बजाउन आउदैन तर बेसुर मा भए पनि अलि अलि गाउछु प्लिज मलाइ केही सिकाइ दिनुस् न है प्लिज
भिडियो हेर्दै सिक्नुहोस न !
हजुर ले मिल्छ भने माथी बाट कालो बाट पनि सिकाइदिनुस न गुरु plzz
🙏
Ek barsha samma harmonium skiyo tara yesari mero teacher le sikaenan ...ahile ta yesari sikaeko maile pattakkai bujhna sakina hajur
🙏🙏
Sir namaste .hajur kun thau ma ho plz vandinus na
बनस्थली 🙏🙏🙏
Hjur tips fb upload garuna gura
हजुर को सिकाउने अफिस कुन ठाउ मा होला गुरु जि ।
बन्स्थली हजुर 🙏
अनि सर प र म को बीचको कालो विकृत स्वर चाई प को सहायक स्वर हुँदैन र अलि कन्फ्युज भइयो
हजुरको कलास पनि सिकाउनु हुन्छ हैन सर
हजुर हो सिकाउछु
मेरो त दिमाग गु भरियछकि केहो मैले त कैले बिझिन हौ गुरु जि
🙏
मैले नी किबोर्डमा कर्ड हेरेर बजाउछु तर अहिले सम्म पनि मलाई आफैले गीतमा कर्ड लगाउन आउदै न सर के गर्नु पर्छ??
अभ्यास गर्नु पर्छ अझै धेरै
कति कठिन भएको हो नि बरै उफ्फ्फ मेरो दिमाग पनि ।
एक पटक मा बुझिएन भने धेरै पटक हेर्नू पर्छ बिस्तारै बुझिन्छ
नमस्कार हजुर को ठेगाना पाउन मचाई कपन बाट
हजुर,,, म बनस्थली बाट ।
Bujhin maile ta
सिक्ने खुबै रहर छ कसरी सकिन्छ खै युटुब बाट मात्र गर्दा गार्हो भो बिदेशमा छु
हजुर,,, सुरुदेखि को भिडियो हेर्नुस,,, अलि सहज हुन्छ । अनलाइन क्लास लिनुहुदा पनि हुन्छ ।
Nepal Online Music अनलाईन क्लास लिनुपर्यो लौन नसिकीनहुने छ बजाउन नजानेर पछी परियो
Sa.re.m.g.ka sabai lekhi pthaidinu
अलि अस्पष्ट भए हजुर 🙏
जुन पायो तेहि keyलाई सा मन्दा बेसुरा पो होइएला कि सर?
हुदैन हजुर ,,, बुझ्नु पर्ने कुरा नै तेहि हो,,, जाहा बाट पनि सा रे ग म चिन्न सक्नु
Kun bat geet uthax vaner kasri tha pauni ta
sound hataunu na sir !
Malaai sent gardisyo na dada
के सेन्ट गरु ???
१) संगीत आधारभूत ज्ञान :- ua-cam.com/video/QIXd-phM0nk/v-deo.html
२) जुनै स्कल बाट सा, रे, ग, म, कसरी चिन्ने?? :- ua-cam.com/video/aak3NQPs5OM/v-deo.html
३) तालमा कसरी मजबुत हुने (कहरवा,दादरा ताल) :- ua-cam.com/video/qDtCH7rxeU4/v-deo.html
४) कर्ड कसरी चिन्ने र बनाउने :- ua-cam.com/video/ntkA4RoTjlE/v-deo.html
यो त आउँछ सर जता बाट पनि आउँछ पैले हारमोनियम सिकाउने सर ले भजनहरु मात्र लेखेर दिने भर होला न जानेकै यो सबै तिर बाट सारेगम बजाउन पनि आफ्नै कोसिस गरेका ले आउँछ नोटेसन को भजन पनि जुन बाट पनि बजाउछु तर आफैले सोर निकालेर बजाउन आउदैन
सबैभन्दा पहिले गीत भजन राम्रोसँग गाउन सक्ने हुनुस,,, अनि खोजीखोजी बजाउने कोसिस गर्नुस,,,, 2-4 वटा बजाउन गाह्रो हुन्छ,,,, तेसपछी सरररररररर
यो पहाड चाहिँ अलिगार भयो बुझ्न
तपाईं,तल सेतो Key बाट कुनै पनि गित बजाउन सकिन्छ भन्नू हुन्छ ,तर Indian harmon. Player ले त कुनै पनि गित कालो key बाट सुरु हुन्छ,भन्छन, कुरो बुझ्न सकियन नि
जहाँ बाट पनि त उठन सक्छ नि गीत,,, कालो बाट मात्र हुन्छ भन्नू गलत हो ।
के भको होला एस्तो म बुज्दै बुज्दिन किन होल दादा वजन बजाउछु हजुर ले सिकाको पर्द हेर्छु तपक्कै तिप्छु सरे ग म बुज्दै बुज्दिनकत्ती कोसिस गर्दा पनि किन एस्तो हुन्छ दादा
अब राम्रोसँग हेर्नुस सङ्गीत आधारभूत ज्ञान भन्ने अभ्यास हरु छ्न,,, अनि बुझ्नु हुन्छ ल
M pni ustai bujhnai garo bho kasari bujhne hola
१) संगीत आधारभूत ज्ञान :- ua-cam.com/video/QIXd-phM0nk/v-deo.html
२) जुनै स्कल बाट सा, रे, ग, म, कसरी चिन्ने?? :- ua-cam.com/video/aak3NQPs5OM/v-deo.html
३) तालमा कसरी मजबुत हुने (कहरवा,दादरा ताल) :- ua-cam.com/video/qDtCH7rxeU4/v-deo.html
४) कर्ड कसरी चिन्ने र बनाउने :- ua-cam.com/video/ntkA4RoTjl/v-deo.html
गितमा स्वर लागेको छैन भन्ने कसरी बुज्ने हो गुरु? हजुरको फोन नम्बर कहाँ छ हेर्न जानिन यहि लेखिदिनुन केही कुरा सुद्नु छ हजुरलाई।
9851249885
सर हजुर सङै बसेर सिक्ने ब्याबस्था छ कि नै होला
छ हजुर 9851249885
सरनमस्कारयाेकार्करमसाजसदेेसिकाउनुनसर
La fb ma add hunuparyo sir ani no pani pau na
हस,,9851249885
वुझे जस्तो छ । अभ्यास नगरी सुख छैन गुरु नमस्कार !