कसैले नराम्रो कमेन्ट गर्न जरूरी छैन । कसैलाई ईच्छा छैन भने जान सक्नुहुन्छ । मलाई चाहिँ तपाईको सिकाउने कला धेरै नै राम्रो लागेको छ । अलिअलि सिक्दैछु । अब अगाडिका नोटेशनहरू यहि तरिकाले सिकाउनु होला । अन्तमा एकपटक नोटस् भन्दिनुभए गल्ती सुधार गर्न मदत पुग्नेछ ।
Namaskar guru ji nice
Dheri khusi lageko cha guroko sikaune tarika
Good sir ji
Namskar guru
Namaskar Sir hajurko method ramro lagyo Khoi ta malai jhumke bulaki Asthako geet ko harmoniyam notes rakhi dinu na please
जय होस गुरूदेब ❤❤❤❤❤
म पनि सिक्न तयार छु❤❤
❤❤❤❤❤❤❤
I want learn from you Sir
🙏🙏🙏🙏🙏🙏🙏
सिक्न धेरै ईच्छुक छु म
मलाई पनि हजुरको तरिका मनपर्छ। अब सिक्न प्रयास गर्दैछु।
कसैले नराम्रो कमेन्ट गर्न जरूरी छैन । कसैलाई ईच्छा छैन भने जान सक्नुहुन्छ । मलाई चाहिँ तपाईको सिकाउने कला धेरै नै राम्रो लागेको छ । अलिअलि सिक्दैछु । अब अगाडिका नोटेशनहरू यहि तरिकाले सिकाउनु होला । अन्तमा एकपटक नोटस् भन्दिनुभए गल्ती सुधार गर्न मदत पुग्नेछ ।
Aljhexa kyara paxauri sikaunda git sahit miujik pani bajayara dekhaunu vaya sunma sugamdha
Hune thiyo guru
म पनि सिक्न ईच्छुक छु ।।
Thank you.
सिक्न कहाजानेहेला?
सर हार्मोनियम र किबोर्ड मा के अन्तर छ । हार्मोनियम र किबोर्ड बजाउने तरिका एउटै हुन्छ । सर , एउटा अनुरोध गर्दछु तामाङ सेलो गित बजाहि दिनु होला ।
म पनि सिक्न तयार छु ।
Guruji, hajurko tarija sarho man paryo. Hajurlai kaha bhet hunxa. Pratekshya sikna ichhya jagrit bhayo.
saregama music academy lokanthali bkt.9803048961
Ho malai ni hjr sangai basera sikna man xa
म ६०+ भै सकें । के म यो उमेरमा हार्मोनियम वा किबोर्ड बजाउन सिक्न सक्छु होला ? कति जतप समय लाग्ला ?
मलाई गारो परो
म पनि सिक्न तयार छु