Halka Ramailo | हल्का रमाईलो | Episode 207 || 03 December || 2023 || Balchhi Dhurbe || Nepali Comedy
Вставка
- Опубліковано 2 гру 2023
- Halka Ramailo || हल्का रमाईलो || Episode 207 || 03 December || 2023 || Balchhi Dhurbe || Nepali Comedy
Work_Station: dotnetfilms
Production Advisor: Som Dhital
Direction : Raju, Balchhi
Editor : Raj Kumar Karki (RAAZ)
Graphics : Suvash Pokharel
Script Writer : Marichman Shrestha, Raju Poudel
Camera : Ghanashyam Pokhrel
Makeup : Nirmala Acharya
Music : Bipin Acharya
Vocal : Rajesh Payal Rai
Actors :Artists: Sarada Giri, Sabin Bastola, Siru Bista, Dipendra Timalshina, Raju Poudel, Marichaman Shrestha, Pujan ghimire, Krishna Shiwakoti, Kamala Regmi, Ujwol Khadka, Raju karki, Nirmala Acharya, laxman Chaulagain, Jwalanta Khanal and many more.
Balchhi Dhurbe Presents:-
#HALKARAMAILO#BALCHHI#Dhurbe#
Subscribe us UA-cam:-
/ @balchhidhurbe6684
Circle us G+:-
plus.google.com/b/10315949246...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Розваги
काली आमा लाई रिटन ल्याए झै राजु मास्टर का परिवार लाई पनी ल्याउनु पर्छ भन्ने जती यता हाजीर हुम त ❤❤❤
Yo ko ho Buda haru laii lyayar yo sireal herna man lagdaina yrr rju vako vya balxi Raju le kati ramro akting Gartho Raju laii lyaunu parxa
Shai kuro sir kasto mastar ra balchi KO ghakada herna man laa KO yrr😢
म पनि हाजिर छु
raju master ko family chai chaiyo❤
अहिले आएर यो मान्छे ठिक लाग्न छोड्यो है अनि राजु मास्टर लाई ल्याउनु परेन त
हल्का रमाइलो सिरियल भाग 1 देखि नछुटाई हेनै जति यता हाजिर हुनुस❤🎉😊
Ma xu
Me
Me
Me
यो सिरियल भाग 1 देखि नछुटाई हेनै को को हुनुहुन्छ यता हाजिर हनुस त 🎉❤😊
moxuuu
Ma pani xuu
Moh xu ni
नेपाल को यथार्थ सन्देस त छ तर पहिले जस्तो मजा आयन राजु मास्टर को अभाव निकै देखियो
राजु मास्टरको परिवार भएन भने हल्का रमाईलो खल्लो भाको छ
मलाइ सारै राम्रो लाग्छ यो हल्का रमाइलो
तर राजु मास्टर लाई पनि ल्याउनु पर्छ
यस सिरियल निरन्तर हेरिरहनु हुने जति यता हाजिर हुम त ❤❤❤
Me
बल्छि र राजु मास्टर हुँदा एक दामै अगाडि बढिरहेको थियो सिरियल अहिलेत पहिलाको भन्दा अलि फरक लाग्छ भन्ने कोको हुनुहुन्छ ❣️❣️❣️🙏🙏🙏
राजु मास्टरको परिवारलाई पनि ल्याउनु परो नि बल्छी जिउ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
राजु मास्टार को टिम लाई नि लेर आउनु पर्यो
धेरै राम्रो छ हल्का रमाइलो । सबै कलाकार टिम लाई बधाई छ । म शिबराज रोका को तर्फबाट । खुशी लाग छ सधैं हेर्ना पाउदा: miss you all कलाकार टिम्लाई ! यो भाग 207 पनि राम्रो छ ।!❤❤❤
लेउनु पर्छ राजु मास्टर को famliy लाई पनि
राजु मास्टरको परविार लाई ल्याऊनु पर्छ भन्ने जति यता हाजिर हुनुस 💗❤😊🎉🎉
Ma
हल्का रमाइलोमा राजु मास्टर हुन जरुरि छ ।।
यो हल्का रमाइलो'सिरियल भाग 1 देखि अहिले सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिरी हुम त🎉❤🎉❤🎉❤
जाजरकोट देखि हुनेहरु यता हाजिर हुनुपर्यो
राजु मास्टर को परिवार पनि आउनु पर्यो भन्ने जति यता हाजिर हुम त
Hjr leunu paryo raju master lai pani..
Raju mastar ko family Bina yo halka ramailo khallo lagyo
अती राम्रो कहानी लाग्यो। सत्य तथ्य कुरा देखाउनु भयो।🎉🎉
My best siriyal halka ramailo sampurna timlai safaltako kamana dhanyabad ma chai hal banglore bat herdai xu dhanyabad
Raju mastar navay ta khasai ramailo lagen
सारै मन छोयो सिरेले हल्का रमाईलो टिमलाई धेरै सफलताको शुभकामना
राजु मास्टर र मास्टर्नी यो सिरियलमा आउनै पर्छ
हल्का रमाईलो मा राजु र बल्छी को जोडि नभए जुठे मा नि हुनु भएअन नत्र दुबै सिरियल मा हुन पर्यो बल्ला हल्का रमाईलो होईन धेरै रमाईलो हुन्छ
Sahi ho Raju master ko family lai pani launu paryo hai
काली आमा लाई रिटन लयाए झै राजु मारटर का परिवा लाई पनी याउनु पछ भने जती यता हाजीर हुम त❤❤❤
राम्रो छ
अति राम्रो भाग नेपालको यथार्थ नेपाली राजनीति र त्यस बाट जनताले पाएको दुःख समेटी तयार गरिएको यो भाग मलाई अत्यन्तै राम्रो लाग्यो। हल्का रमाइलो टिमलाई सफल्ताको सुभकामना❤
😅😅😅😅😅😅😅
sara ramro kahile aaixa jhai lagxa halka ramailo sare maan parxa ak ta balchi dhurbe
आजको एपिसोड अझै रोचक लाग्यो❤❤
हल्का रमाइलो झुर छ मास्टर बिना
yo serial episode 1-207 samma nxutae continue herne ko- ko hoisinxa eta cmmnt plz oll of guys🙏🙏👈️👈️👍️👍️
काली बुढी लाई देखिएन झन खुसी लाग्यो अब राजु पौडेल , अनिता बस्नेत र सबिना लाई ल्याउनु पर्यो
म सधै यसै भन्ने गर्छु म जस्तो सानो युटुवरलाई पनि माया गरि दिनुन भनेर😢तर धेरैले गाली गर्छन किन होला🙏
सत्य कुरा मा आधारित भिड़ियों हो रहिछ ल खुशी लाग्यो म पोखरा देखी हेर्दै हो 😂😢😢😅😊😊😊😊😊😊😊😊
Most linxu parxa Raju master KO pariwar.
Great job thanak you for halkaramilo sarakerli daroghapada diyako ma
Raju master ko family pani aaye hunthyo
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏
अति नै सान्दर्भिक प्रसङ्ग
हलका रमाइलो सिरियल सारै राम्रो छ
पाेखरा 7 गण्डकी प्रदेश बाट हलका
रमाइलो हेदै।
Raju master ra master ko family lai pani leunu paro aarko serley ma master ra family lai dhekhana paiusa😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉
ठ्याक्कै हामी नेपालीको बानी यस्तै छ
Raju ko pariwor Pani chayo xito 🎉🎉
हल्का रमाईलो न छुटाई हेर्ने याता आँउ नेपाल😓 खहीले राम्रो दूश बन्छ सरकार🙏🙏
Dherai ramro TikTokr r UA-camr ko lagi
Dherai suvakamana xa ajai agadi badnuhola Halka ramailo timka kalakar
Malai sab bhanda halka ramilo man parx all lai miss you❤❤❤❤❤
Ramro
यो हल्का रमाइलो'सिरियल भाग 1 देखि अहिले सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिरी हुम त
Balchi Dhurbe ka fan jati le like garum tw😅❤
Real story jasti yestoi hununxa राजनीति
halka ramailo ramro manne le like garnush
My bast raju master ko parriear and kali aama or all hlka ramil pairwar
धेरै राम्रो लाग्यो आजको भाग ! अहिलेको चलिरहेको देशको अबस्थालाई कथाबस्तुमा उतर्सिनु भएको छ ! 😢😢 यस्तै छ हाम्रो देशको हालत अहिले 😢
पुकु कती राम्री 😊👌
अब मास्टर को परिवार लाई लिउन पर्यो
राजु मास्टरकाे परिवार फिर्ता हुनुपर्याे है❤
यो सिरियल आउदा खुसि हुने जति हाजिर हौ नेपालि कलाकारलाई सम्मान गरौ ।❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉🎉❤🎉❤
यो हल्का सिरियल भाग 1 देखि अहिले सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिरी हुम त
East or west balxi is the best
चेतना मुलक कार्यहरू सञ्चालन गरिएको छ है हजुर हरुलाइ भगवानले जोगाउनु पर्दछ भन्दै दुइ सब्द यहि टुङ्ग्याउछु ❤❤❤❤❤
Raju master chayo ❤❤❤❤
❤❤❤
❤❤❤❤❤❤❤❤❤❤
Halka ramailo episode 207
बल्छी धुर्बे र पुकुलाई मन पराउने जति यता हाजिर हुनु होला है । हार्दिक बधाई हल्का रमाइलो २०७ सिरियल सम्म आईपुग्दा अझै सफलताको कामना ❤❤❤
❤❤❤❤❤
My favorite sireyl best ❤🎉❤🎉❤❤❤❤❤❤❤❤❤
Samajik ghatana adharit thanks for team
अति राम्रो छ ।
राजु मास्टरका परिवारहरू किन देखिदैनन् 😢
Balchi ❤❤ is comedy person
Malai yo serial aasadai man parcha❤❤❤
कतार देखि हेर्दै छु
सम्पुर्ण कलाकार टिममा हार्दिक धन्यवाद।अन्तिममा मनै छोयो।खास त शुरु देखिकै भाग समय सान्दर्भिक छ।तर अन्तिममा आफै नाङ्गियर यो बिबेक हिन सरकार लाइ नङ्याउदा पनि नबुज्ने चोर नेता हरु लाइ छिटै भगवान पशुपति नाथले नस्ट गरुन🙏।र दुखमा परेका हाम्रा भुकम्प पीडित नेपाली दाजुभाइ हरुको पनि सुखको दिन आवस धन्यवाद ।
My favourite serial
Ramro video xa hai yo chai❤
miss you raju master and maastrani....
Wow my best sreal ayou aba Maja le herinxa 😅😅😅 sabai Jana lai 🙏 suvakamana xa
master family also return like kali aama
❤❤❤wow balchi daiko serial ekdam Ramro Cha wow ajai ramro episode banaunu hola hai best of luck balchi dai😊😊
raju master chaio
कति राम्रो ड्रेस
Khoi ta Raju master
❤❤❤❤
सधै को हप्ताको हल्का रमाइलो हेर्न 🎉 को को हुनुहुन्छ 😮
दामी🌹
My favourite serial 👌👌👌👍👍👍saphalta subha kamana ❤❤❤
यो सिरियल हेरेर मज्जा लिने सबैमा भगवान् ले रक्षा गरुन् ।
DAMI
राजु मास्टर लाई ल्याउनु पर्यो हजुर
🙏🙏🙏🙏🙏🏻🎉🎉🎉
आज बबाल होला जस्तो छ हल्का रमाइलो 💕💞
Halka Ramilo ramro Manne le link ma clicks garne
ua-cam.com/video/ygXV5YTdMgo/v-deo.html🙏🙏🙏🙏🙏🙏
Janchetanako lagi sabai jana Lai dhyanewada🙏🏻
Dammmmi..xa.
Molai tw ahile ko vanda pailako old serial ramroo lageko thiyo😣😣😣😒😊
हल्का रमाइलो सिरियल मनपराउने हरु को को हुनुहुन्छ ❤❤❤🎉
raju.mastar ko pariwar pani hunuparne
अाहा एकदम सहि हाेनि अहिले भुकम्प पिडित हरु लाई 🙏🙏🙏👍️👍️👍️👍️यस्तै पन्पछे भईराकाे छ