पुरानो सबै कुरा खोलिन् उपासनाले, हो म दहीचिउरेनै हो... | THE PRAKASH SUBEDI SHOW | S2 | EPISODE 7

Поділитися
Вставка
  • Опубліковано 19 січ 2024
  • पुरानो सबै कुरा खोलिन् उपासनाले, हो म दहीचिउरेनै हो... | THE PRAKASH SUBEDI SHOW | S2 | EPISODE 7
    THE PRAKASH SUBEDI SHOW :
    Season : 02
    Episode : 07
    Presenter : Prakash Subedi
    Guest : Upasana Singh Thakuri
    ---------------------------------------------------------------------
    Producer: Rachana gautam
    Editor: Subin dahal
    Script/Voice-Over : Sachit Khadka
    Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
    Camera Assistant: Binaya Malekar, Madan Khadka
    Graphics: Bibek Shrestha, Susan Shahi
    Mastering : Indra Manandhar
    Makeup: Shova Shrestha, Safalta Gurung
    Management: Paru Subedi
    Social Media : Dibash Humagain
    #theprakashsubedishow ##prakashsubeditheprakashsubediseason2 #rajatpat #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode07
    #upasanasinghthakuri
    ----------------------------------------------------------------------------
    Connect with us:
    Twiter : / rajatpato
    Facebook : / rajatpatonline
    Tiktok : / rajatpatofficial
    Instagram : / rajatpatonl. .
    #prakashsubedi #theprakashsubedishow
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    *****************************************************************
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    (Embedding to a website is allowed).
    Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
    ©Copyright 2021-2023 Rajatpat Online TV
  • Розваги

КОМЕНТАРІ • 1,3 тис.

  • @magarhetauda
    @magarhetauda 5 місяців тому +48

    कस्तो उपसना तैट एक जना मात्रै चिन्ने तिमी लाई अरुले चिन्लान त तेति ठूलो ठूलो हिरोईन हिरो चिनेन दुख लाग्यो मन मन परेन है😊😢

    • @rubalirai9330
      @rubalirai9330 5 місяців тому

      तिमिलाई नि कसैले नचिनोस😁

  • @harikarki1548
    @harikarki1548 5 місяців тому +388

    अति दयालाग्यो यी कलाकार भनेर चिनिएकी तर आफ्नै कलाकारहरुलाई नचिन्ने केटिलाई देख्दा। प्रकाश जि मलाई यो कार्यक्रममा बोलाएर नयाँ र पुराना सबै कलाकारको फोटो देखाएर सोध्नुस म कसरी कलाकारहरुलाई चिन्नुपर्छ भनेर यी केटिलाई सिकाई दिन्छु।🙏

    • @manojempire.2477
      @manojempire.2477 5 місяців тому +7

      सेम म पनि😁❤

    • @Chandarkali-rs8di
      @Chandarkali-rs8di 5 місяців тому +34

      हामि जस्तो फुर्सद को मान्छे हुन्नन नि त राजा आफ्नो आफ्नो ब्यस्तपन हुन्छ्🙈🙈🙈

    • @meghshris673
      @meghshris673 5 місяців тому +8

      Kalakar nachinne kalakar thuikka bhanna man lagyo

    • @harikarki1548
      @harikarki1548 5 місяців тому +27

      @@Chandarkali-rs8di फुर्सद र ब्यस्तताको कुरा हैन आफ्नै कार्यक्षेत्रको अध्ययनको कमि हो।

    • @user-fz1zk6qq3n
      @user-fz1zk6qq3n 5 місяців тому +4

      Youre right sir. she may not be good in remembering the name but good in acting and that's the thing she must do in her life rather than remembering name of actors to come this type of tharki show.

  • @leeladahal7621
    @leeladahal7621 5 місяців тому +63

    अहो प्रकाश सर यो त अचम्म पनी माहाँ अचम्म भयो नी
    एऊटी नेपालकी नाईकाले अरू नेपालकै नायक नाईकाहरूलाई न चीन्नू भनेको त यो अती नै बीडम्बना भएन र.😢😢😢😢😢😢😢😢😢😢

    • @user-vg5nk6qc6w
      @user-vg5nk6qc6w 5 місяців тому +1

      Yasma chai. Ma aggre xen. Mero bacha. Haru le ni chindain. Voli gayer actress bano vane naya. Mannu parne kxa uohile ko fillm pari ko dhoti ko coppy hunthiyo Ahile. Hamro des ko aafno. Banxa. Thaha nahunu sovaavik ho ato na pato kalakr haru kasle chinxa 😅😅😅😅

    • @leeladahal7621
      @leeladahal7621 5 місяців тому

      हो
      तेही त भन्या
      भवीस्यमा गएर त ऊनी पनी बरीष्ट कलाकार हून सक्लीन त्यो बेला नया आऊणे कलाकारलाई तेस्तै गरी ऊनीको फोटो देखाऊदा नया कलाकारले पनी ऊनीलाई चीनेनन् भने त्यती बेला चाहीँ ऊनीलाई चीत्त दूख्दैन होलार?
      हो त्यही कारणले गर्दा खेरी नया कलाकारहरूले पनी पूरानू कलाकारहरूको बारेमा जानकारी राख्ने र चीनजान गर्ने बानी बसालेको राम्रो हो भन्न खोजेको हूँ.​@@user-vg5nk6qc6w

    • @Babitabhujel55
      @Babitabhujel55 5 місяців тому

      Good

    • @asm9560
      @asm9560 День тому

      She knows younger generation actors and actresses… I felt weird at first then I can relate her …. It’s like asking my daughter old generation actors…

  • @SABEENNIRAULAOFFICIAL
    @SABEENNIRAULAOFFICIAL 5 місяців тому +18

    अहिलेका २/४ दिनका कलाकार लाई के थाहा पुराना सदा-बहार कलाकारले नेपाली चलचित्र उद्योगमा कति योगदान गरेका छन् भनेर,खहरे खोला बर्खामा मात्र हो उर्लिने हिउदमा त त्यही खोला खोल्सा नै काम लाग्छ।
    हिरोनी भन्या छ कोइ चिन्दिन भन्या छ जो सङ्ग काम पर्यो उ मात्रै चिन्ने रे भोलि घरमा आमा बुवा सङ्ग काम परेन भने अब आफ्नै आमा बुवालाइ नि बिर्सिने होर?।
    सामान्य कुरा त थाहा पाउनु पर्छ नि। हामिले घर जग्गा नकिने पनि भाउ के कसरि छ भनेर हामिले सोध्ने गर्छौ नि कि हैन??

    • @santoshkdka9243
      @santoshkdka9243 5 місяців тому

      दया लागो मलाई नेपाली कलाकारको स्थिती देखेर कसरी भय हिरोनी रमित र अरुनिमालाई नचिने देसका top 5 नेता नचिने हामी के आधारले यस्ताको नेपाली फिलिम हेर्ने कुन tallent ले हिरोनि भय चाक र दूध director लाई चुसायर लगानी गर्छ्न यस्ता हिरोनिमाथी 😡😡😡

  • @mukeshmote8027
    @mukeshmote8027 5 місяців тому +100

    हाम्रा बहुचर्चित वरिष्ठ कलाकारलाइ नचिन्ने जसले आफ्नो क्षेत्रको ऐतिहासिक धरोहर जसले नेपाली सिनेमालाइ डोर्याएर यहासम्म ल्याइपुर्याउनु भयो उहाहरुलाइ नचिन्ने उपासनालाइ हामिले के उपनाम दिने ?नेपाली कलाकारले अग्रजलाइ आदर नगर्नु नचिन्नु दुख लाग्छ

    • @santoshkdka9243
      @santoshkdka9243 5 місяців тому +2

      दया लागो मलाई नेपाली कलाकारको स्थिती देखेर कसरी भय हिरोनी रमित र अरुनिमालाई नचिने देसका top 5 नेता नचिने हामी के आधारले यस्ताको नेपाली फिलिम हेर्ने कुन tallent ले हिरोनि भय चाक र दूध director लाई चुसायर लगानी गर्छ्न यस्ता हिरोनिमाथी 😡😡😡

    • @santoshkdka9243
      @santoshkdka9243 5 місяців тому

      दया लागो मलाई नेपाली कलाकारको स्थिती देखेर कसरी भय हिरोनी रमित र अरुनिमालाई नचिने देसका top 5 नेता नचिने हामी के आधारले यस्ताको नेपाली फिलिम हेर्ने कुन tallent ले हिरोनि भय चाक र दूध director लाई चुसायर लगानी गर्छ्न यस्ता हिरोनिमाथी 😡😡😡

    • @merodaainepal2979
      @merodaainepal2979 5 місяців тому

      यस्ताको फिल्म अब कहिलै हेरिन्न

  • @user-ef9uy2hg5x
    @user-ef9uy2hg5x 5 місяців тому +64

    अहिलेको हिरो हिरोनी हरु आफुले आफुलाइ के सम्जिन्छन मलाई अचम्म लागेर आउ छ पुरानो हिरो हेरोनी ए जना लाई पनि न चिन्ने

    • @user-wj3bb9eh8w
      @user-wj3bb9eh8w 5 місяців тому +2

      Tei ta achamma ko heroine rahecha uapamasing thakuri ji 0 knowledge. Dukha lagyo

    • @bepositive204
      @bepositive204 5 місяців тому

      😅 bichara yo kt ahile ko heroin ho pahila ka jamana ka hero heroien ka chinxa ta

    • @MonieMoktan
      @MonieMoktan 5 місяців тому +1

      Afule afulai mai hu banne manxe film naheram hai guys

    • @santoshkdka9243
      @santoshkdka9243 5 місяців тому

      दया लागो मलाई नेपाली कलाकारको स्थिती देखेर कसरी भय हिरोनी रमित र अरुनिमालाई नचिने देसका top 5 नेता नचिने हामी के आधारले यस्ताको नेपाली फिलिम हेर्ने कुन tallent ले हिरोनि भय चाक र दूध director लाई चुसायर लगानी गर्छ्न यस्ता हिरोनिमाथी 😡😡😡

  • @sumansampangrai903
    @sumansampangrai903 5 місяців тому +13

    हामी पो गाउँमा बसेर अरुको घरमा मकै केलाउँदै नेपाली चलचित्र हेर्थिउँ र नेपाली कलाकारहरू चिन्छौँ।
    अब शहरमा हुर्किएकोहरुलाई त नेपाली चलचित्र हेर्न लाज लाग्छ र Hollywood, Bollywood हेर्छन् अनि कसरी चिन्छन् नेपाली कलाकार?

  • @KabirajBk-fd9nx
    @KabirajBk-fd9nx 5 місяців тому +73

    मलाइ लाज लाग्यो आज यो interview हेर्दा कसरी हुन्छन यस्ता हिरोईन छिछिछिछि

    • @MonieMoktan
      @MonieMoktan 5 місяців тому +1

      Yesko film naheram hai aba

    • @sonubade8780
      @sonubade8780 5 місяців тому +1

      उम भनेको 😅😅

    • @pemasherpa9253
      @pemasherpa9253 5 місяців тому +1

      Sabai chincha bane pani hundaina ni kina gali garne biracha

    • @nischalyakha5524
      @nischalyakha5524 5 місяців тому

      Aa aafno kaam sanga sarokaar raakhnu prxa bro, sabaiko wasta rakhera k faida

  • @user-uh1bk9jg6d
    @user-uh1bk9jg6d 5 місяців тому +118

    सुबेदि सरको रास्ट्रिय पोसाक प्रति उच्च सम्मान 🙏

    • @user-vg5nk6qc6w
      @user-vg5nk6qc6w 5 місяців тому

      Teti Mai saaman ani. Yo posaak layer des sakne. Bahun haru parti chai rip vanna chahinxu

  • @prakashtmg748
    @prakashtmg748 5 місяців тому +21

    आफ्नो क्षेत्रको त्यो पनि कुनै बेला आगो लाको कलकारलाइ पनि नचिन्ने कस्तो खाल्को आईमाई हो यो? आफ्नै क्षेत्रको त चिन्नु पर्छ धेरै पुराना पनि होइन फ्लप पनि होइन ।

  • @shankarthapa1431
    @shankarthapa1431 5 місяців тому +9

    जुन फिल्डमा काम गर्ने हो त्यस फिल्डको ईतिहास र अग्रजहरुको बारेमा जान्नु पर्छ । यसरि शुन्य हुनु हुदैन

  • @rambhaktashrestha5136
    @rambhaktashrestha5136 5 місяців тому +9

    म यो कार्यक्रम नियमित रूपमा हेर्ने दर्शक हु आज प्रकाश सुबेदी सरलाई यौटा अनुरोध गर्न चाहे आगामी भागमा मुटुरोग विशेषज्ञ डा अनिल मूर्तिलाई पनि स्थान दिइनु पर्यो जसबाट मुटु स्वाथ्य समन्धि कुरा पनि सुन्न पाइने छ l 🙏🇳🇵🇦🇪

  • @dilabasnet5185
    @dilabasnet5185 5 місяців тому +18

    आफ्नै छेत्रको ब्यक्तिहरुलाइ नचिन्ने उसलाई कसले चिन्ने हो मैले पनि पहिलो पटक देखे देसको नेताको बारेमा पनि सोध्नुपर्यो एकओरो मात्र किन सोध्नु

  • @DreamsTek
    @DreamsTek 5 місяців тому +33

    एउटा कलाकारले अर्को चर्चित कलाकारलाई नचिन्दा अचम्म लाग्यो 😢 नाम बिर्सेपनी अनुहार त थाहा हुन्छ नि आजदेखी यी नानीलाई म नि चिन्दिन अब #Buycutte गरियो 😃

    • @binurai2456
      @binurai2456 5 місяців тому +5

      टुप्पोबाट पलाएका , हावामा तैरिएर हिँड्ने,
      आफ्नो क्षेत्रमा केहि पनि अध्यन नगरि आका दुइदिने घामछाँयाँ उर्फ आधुनिक हिरोनि नामका उल्काहरु यस्तै हुन , थोपडा मात्रै बिक्री गर्न आका हुन १/४ वर्ष 🙃

    • @DreamsTek
      @DreamsTek 5 місяців тому

      @@binurai2456 सहि मुल्यांकन मिस 🙏

    • @BimalSinghthakuri-cb3nb
      @BimalSinghthakuri-cb3nb 5 місяців тому

      ​@@binurai2456uso Vaya timle aafu lai 1 class ma Nepali padhauni sir medam ko name vana tw khoii .....aru Vanney jasto sajilo hunna ho bolna payo vandiama navuka

  • @ambikabhujel592
    @ambikabhujel592 5 місяців тому +16

    कलाकारलाई चिन्ने भनेको हामी दर्सकले मात्रहो प्रकाश सर बरु हामिलाइ सोध्नुस 🙏

    • @kalakarki
      @kalakarki 5 місяців тому

      You are right

  • @susmitamagar6104
    @susmitamagar6104 5 місяців тому +17

    दुःख लाग्यो नेपालि कलाकार भएर नेपालि कलाकार लाइ नचिन्ने❤❤

    • @santoshkdka9243
      @santoshkdka9243 5 місяців тому

      दया लागो मलाई नेपाली कलाकारको स्थिती देखेर कसरी भय हिरोनी रमित र अरुनिमालाई नचिने देसका top 5 नेता नचिने हामी के आधारले यस्ताको नेपाली फिलिम हेर्ने कुन tallent ले हिरोनि भय चाक र दूध director लाई चुसायर लगानी गर्छ्न यस्ता हिरोनिमाथी 😡😡😡

  • @kumarmadan3045
    @kumarmadan3045 5 місяців тому +22

    हिन्दि फिलिम हेरेर हुर्केका ले कता नेपाली कलाकर चिन्छ तिमि लाइ नि म आज बाट चिन्दिन

    • @DeepanDhunganaAR
      @DeepanDhunganaAR 5 місяців тому

      😂चिन्नु पर्छ भनेर कहाँ लेखेको छ?

    • @manilabista4330
      @manilabista4330 5 місяців тому

      @@DeepanDhunganaAR waha ley chae cmnt lekhnu paunu hudaena ta?kaha lekhya xa ra🫣😂

    • @user-xh7kg3be8t
      @user-xh7kg3be8t 5 місяців тому

      taile chinnu jarurat xain tw vai😂😂

  • @TikendratirthaNagari-qo2zq
    @TikendratirthaNagari-qo2zq 5 місяців тому +10

    द प्रकाश सुवेदी सो र रजत पट बाट मैले धेरै कुराहरु सिक्ने मौका पाएको छु। र आफू साहस गर्न हिम्मत गर्न सकेको छु। धैरेता गर्न सिकेको छुँ। हरेक शनिबार आउने त प्रकाश सुवेदी सो। र बिहीबार आउने कार्यक्रम रजत पटक पनि हेर्दै आइरहेको छु। एकदम राम्रो छ यो दुईटा शो हरू ❤❤❤

  • @NarayanPokhrelFamily
    @NarayanPokhrelFamily 5 місяців тому +6

    अचम्म छ हो अाफ्नै छेत्त्रको साथीहरू लाई पनि नचिन्ने😢😢😢

  • @kshitizkshetri661
    @kshitizkshetri661 5 місяців тому +5

    साँच्ची यी नानीले नेपाली चलचित्र लाई माया गर्छिन भनेर कसरी पत्याउने?

  • @PremXettri-qr5cu
    @PremXettri-qr5cu 5 місяців тому +24

    मेरो सानो अनुरोध छ अब को एपिसोड मा शुदुर पश्चिम का चचिर्त गायक चक्र बम लाई ल्याउनु पर्या

  • @dipesh_shiwa05
    @dipesh_shiwa05 5 місяців тому +4

    हाम्रा कलाकारहरु ले के गरेको यस्तो कलाकार भइयो भन्दै मा आफ्नो पुर्खा लाई त बिर्सिनु भएन नी मैले धेरै पहिले बाट हेर्दै आएको कार्यक्रम हो यो प्रकाश सुवेदी सो
    जसमा नयाँ कलाकार ले पुराना कलाकार लाई कम्ती ले मात्रै चिन्ने गर्छन् । तिमी हरु लाई थाहा छैन कि क्याहो उहाँ हरु भनेको तपाईं हरु को पुर्खा हो उहाँ हरु ले बाटो बनाए पछि तपाईं हरु हिँड्न सक्नु भाको । त्यसैले कलाकार क्षेत्र को सम्मान गरौ है त ।🙏🙏

  • @saritasigdel5584
    @saritasigdel5584 5 місяців тому +3

    नेपाली हुन जस्तो पनि लागेन पुरानो हिरोईन कसैलाई पनि नचिनेको देख्दा मलाई त अचम्म नै लाग्यो वा हिरोईन रे।

  • @pralhadbhandari5789
    @pralhadbhandari5789 5 місяців тому +4

    कस्ता कस्ता हिरोनि आउछन हैट ? सारै दया लग्यो इ नाइका देखेर ।इन्ले चिन्ने भनेको दयाहङ राइ भुबन केसि अनि अनमोल केसि हो बस।

  • @karanbista1858
    @karanbista1858 5 місяців тому +11

    १२ जना कलाकारको नाम सोध्धा जम्मा १ जना चिन्छ हैट कसरी कलाकार हुन्छन् बेईजति 🙏🏽

    • @DreamsTek
      @DreamsTek 5 місяців тому +1

      चिट चोरेर BBA गरेको रे 😃😁

    • @tilakstha173
      @tilakstha173 5 місяців тому

      ​@@DreamsTek😂😂

    • @Amarkhadka0987
      @Amarkhadka0987 5 місяців тому

      यौवन बेचेर मात्र नेपाली हिरोईन बन्छन् यही तितो सत्य हो।

    • @RaiIndra-ip8fn
      @RaiIndra-ip8fn 4 місяці тому

      Garo xa ho
      Laj lagxa ho 🤣🤣🤣🤣🤣🤣

  • @prakashsapkota7276
    @prakashsapkota7276 5 місяців тому +11

    उपासना र सौगात मल्ल को जोडी मिल्दो रहेछ ❤

  • @manojtiwari5555
    @manojtiwari5555 5 місяців тому +4

    आफु जुन छेत्र मा छ तेहि छेत्र को मानिस लाई नचिन्दा दुख लाग्यो ।

  • @ramchandrapaudel3377
    @ramchandrapaudel3377 5 місяців тому +5

    अत्यन्त सुहाएको छ नेपाली राष्ट्रिय पोशाक मा। 🙏🇳🇵🙏

  • @Rabindra729
    @Rabindra729 5 місяців тому +14

    प्रकाश सुवेदी दाइ प्रति उच्च सम्मान र माया छ 🙏

  • @yubrajmagar8739
    @yubrajmagar8739 5 місяців тому +7

    अचम्मै छ हाम्रा देशकाे कलाकार भनाैदा हरु

  • @kishortimsina8192
    @kishortimsina8192 5 місяців тому +5

    छ्या कस्तो आफ्नै फिल्ड को सिनियर हरु पनि नचिनेको । बरू मैले सबै चिने ❤❤

  • @bk2creation190
    @bk2creation190 5 місяців тому +23

    Only Pradeep khadka have Extra knowledge ❤️in this show

  • @Ratna_rai_official
    @Ratna_rai_official 5 місяців тому +6

    नेपालको लोकप्रिय कलाकारहरु नै नचिन्ने यस्तो पनि नेपाली कलाकार अरे मन नै कस्तो भयाे😏😏

  • @user-xb3tp1vo4b
    @user-xb3tp1vo4b 5 місяців тому +6

    My favorite parkash subedi auncle..❤

  • @birendralama8358
    @birendralama8358 5 місяців тому +2

    प्रकाश सर!तपाईंको कार्यक्रम प्राय हेर्ने गर्दै आएको छु ।यसको अर्थ मन परेर नै हो।तर कहिले काहीं यसरी हामी आफैले पनि कलाकारको बिषयमा टिकाटिपनी गर्दा अलि अस्वभाविक लाग्दो हो।यसरी आफु जुन पृष्ठभुमिमा छ त्यहाको धरातलको बारेमा केहि मात्रमा भए पनि जानकारी हुनु पर्छ है जो सुकै कलाकार भए पनि।।आफुले पढेको किताबहरु मध्य एउटा विषयमा पास हुनु पर्छ।

  • @TheYouthsShort777
    @TheYouthsShort777 5 місяців тому +5

    यस्ता पातकी पनि हिरोईन हुन्छ

  • @mkbnewsvlog
    @mkbnewsvlog 5 місяців тому +4

    नाटक तेस्तो फ्यमस कलाकारहरु नचिनेको जस्तो गर्छ हावा तर यो मान्छे चै अरुले पनि चिन्न्दैन

  • @ramrijal2516
    @ramrijal2516 5 місяців тому +11

    बरिलै एउटा सेलिब्रेटि भएर अग्रज कलाकारलाई नचिन्ने🤔अहिलेको पुस्ताले कसरी अग्रज कलाकारलाई respect गर्लान् मलाई त सरम लायो 😂😂😂😂😂😂

  • @bishanbbc6500
    @bishanbbc6500 5 місяців тому +3

    नेपाली फिल्म किन चदैन भन्ने उत्तर यहि नै हो,, यस्ता केही कुरा थाहा नभएका हरु कति छन छन , 5 कलास को बिद्यार्थी लाई 10 कलास को परिक्षा कसरी पास गर्छन त , सिक्न बुज्न जरुली छ है नाम का कलाकार ,

  • @arunsubba68
    @arunsubba68 5 місяців тому +6

    प्रकाश सुवेदी लाई दाइ लाई उन्नति प्रगति को धेरै धेरै धेरै शुभकामना छ। तपाईं लाई पशुपतिनाथ ले रक्षा गरोस्।

  • @amarjogi5211
    @amarjogi5211 5 місяців тому +6

    कति छिटो सक्यो आज यो प्रोग्राम सारै राम्रो भो आज

  • @manojmagar7107
    @manojmagar7107 5 місяців тому +21

    थेत् मेरो लामो जस्तो यार नाटक गरेको कि के हो अचम्मै 😃😃😃😃

  • @user-mp2tw3dx4s
    @user-mp2tw3dx4s 5 місяців тому +49

    कुनै समयका अत्यन्तै चर्चित नम्बर 1 नायिका बिपना थापा र जल साहलाई नचिनेको देख्दा दया लागेर अायो फिल्म नहेरी पनि चिन्न सकिन्छ हो उहाँहरुलाई । 😢😢😢😢😢😢

    • @sadajiban
      @sadajiban 5 місяців тому

      यो घमन्डी केटीले कसरी चिन्नु नि

    • @PRABESHPrabeshjung-qi2ch
      @PRABESHPrabeshjung-qi2ch 5 місяців тому +1

      2000..2005 tirako ..20..22 barse harule chindaina ho kassam ...mero thauko harule chindaina ...😂😂😂..kina...vanda..uniharuko..childhood..nepali movie noi herenan😂😂..hindi serial..bollywood..hollywood...web seris..korean drama..herera hurkeko umerko le ka chinxa..ho...😂😂😂hami jasto ..ka..cd vcd..dvd..reel wala projector pala ma janme hurkekoi hoina ta ani😂..

  • @Himalaya972
    @Himalaya972 5 місяців тому +2

    पहिला पहिला फिल्म खेल्न र फिल्म पाउन गारो हुने गर्थ्यो अनि धेरै संघर्ष गर्थे पनि अहिले त धेरै सजिलो छ झन केटी मान्छे लाई धेरै सजिलो छ!

  • @kabinyonjan1426
    @kabinyonjan1426 5 місяців тому +3

    सबै मान्छेहरु सबै विषय बस्तुहरुको ज्ञान नहुललाई सक्छ। तर देशको प्रसिद्ध कलाकार भएपछि देशको समसामुहिक विषय बस्तुहरुको बारेमा ज्ञान हुने भए, अझ सुनमा सुगन्ध हुने थियो।
    अब अर्को प्रकाश सुवेदि काकाको सोमा तपाईको अन्तरवार्ता हेर्दा हामी अडिएनसहरु तपाईको अन्तरवार्ता हेरेर लजास्पत साथै हास्नलाई बाध्य नबनाउनु होला । साथै तपाईको कलाकारिता सँगै तपाईको हातिछाप फिल्मको लागि अग्रिम सुभकामना छ।

  • @sanjaydangi674
    @sanjaydangi674 5 місяців тому +15

    अहिलेको समयमा मलाई सबैभन्दा मनपर्ने नायिका उपासना सिंह्❤️

    • @saraswotibhattaraiasmr
      @saraswotibhattaraiasmr 5 місяців тому +6

      K Kalaar yesto aafnai desh ko senior kalakar haru nachinne

    • @rafil12346
      @rafil12346 5 місяців тому +1

      malai ni maan partho but koi nachindo raix mata sabai chinne baru thorai knowledge ko kaami raix but she so cute

  • @firstphase286
    @firstphase286 5 місяців тому +1

    I love this show . Always respect to Prakash ji 🙏

  • @manojniroula1112
    @manojniroula1112 5 місяців тому +1

    त्यसै मैले नेपाली फिलिम नहेरेको हो त😂😂 यस्ता त छन् नेपाली नायिका। यस्ता ज्ञान शुन्य भएका पत्तुर हरुको फिलिम के हेर्नू।यो मात्र होईन सबै उस्तै हुन् 95 % भन्दा बडि

  • @sundarbihani
    @sundarbihani 5 місяців тому +17

    कलाकारले कलाकारलाई नचिन्ने अनि हामीले चाहि हजुरलाई चिन्दिनुपर्ने।अचम्म😭😭😭😭

  • @bikramsen7991
    @bikramsen7991 5 місяців тому +3

    यो हो ग्लामर दुनियाँको असली औकात एकसमयमा जसका नामले मात्र पनी फिल्म चल्थे ति कुनै पनी कलाकारलाई अहिले कि चल्तीकि नायिकाले चिन्दैनीन् |

  • @MRBNEPAL
    @MRBNEPAL 5 місяців тому +1

    ल भोलि देखि सबै सङ चिनजान गर्नु है उपसना जि

  • @onlinekc6006
    @onlinekc6006 5 місяців тому +2

    दिदि धेरै सुत्नु हुन्छ। अरु के बुझ्नु ? के चिन्नु ? वास्तै छैन ? जाे भएनि चिन्ता छैन। याे हामी सबैको दुख काे कुरा हाे। अचेल त राम्रो भएर हुदैन ब्यबहर र ज्ञान नि चाहिन्छ। भन्नु हुन्छ। जनता😘🇳🇵♥️😘♥️🇳🇵😘♥️🙏🇳🇵😘♥️🙏

  • @SABEENNIRAULAOFFICIAL
    @SABEENNIRAULAOFFICIAL 5 місяців тому +10

    यो कार्यक्रममा नेपालको सान महाबिर पुन बोलाउन पर्च भन्नेले यो कमेन्ट लाइक गर्नुहोस्। हेरौ कोकोले महाबिर पुन मनपराउनु हुदो रैछ।

  • @HappyDonuts-pz6fq
    @HappyDonuts-pz6fq 5 місяців тому +33

    छ्या के होउ आफ्नै industry को मान्छेलाई नचिनेको होउ

    • @saraswotibhattaraiasmr
      @saraswotibhattaraiasmr 5 місяців тому +1

      Yesto pani kalaakar hunx ta koi chindaina ta yek dui jana po hunx ta aafu matra kalaakar hun bhanna khojeko jasto

  • @RatnaBatha-jc8dq
    @RatnaBatha-jc8dq 5 місяців тому +2

    जस्ले आफ्नो कामकर्यमा भयको अग्रज लाई नचिन्ने लाई त महान कलाकार भन्नू परेको छ कोहि कोहि नचिन्नु राम्रो हो तर सबै कोहि नचीन्ने लाई कसरी सफल कलकार भन्नु

  • @harisubedi3776
    @harisubedi3776 5 місяців тому +1

    नेपालको हिरोइनहरूको यो ज्ञान, कहिले उक्सिनछ र यो फिलिमी दुनिय। हिरो वा हिरोइन हुन अनुहार मात्र राम्रो हुनाले मात्र हैन केहि ज्ञान पनि हुनु पर्छ । सो नानीको अवस्था देख्दा दया लाग्यो । आफ्नै क्षेत्रकौ पनि ज्ञान जिरो रहेछ । बिचरा

  • @GaneshRawal-mt3ej
    @GaneshRawal-mt3ej 5 місяців тому +3

    कलाकार भैसकेपछि कोहिकोहि नचिने पनि अलि अलि चिन्नुपर्ने बिडम्बना पुरानो कलाकारहरूलाई सम्मान गरौ❤

  • @aryanjerry8268
    @aryanjerry8268 5 місяців тому +5

    छ्या उपसना तिमी त!! कुन छेत्र बाट आएकी हौ नानी तिमी लाजमर्दो

  • @user-hy6rt9ol5v
    @user-hy6rt9ol5v 5 місяців тому +3

    येस्तो नि हेरोनी हुन्छ ।।येस्तो मान्छे लाई नल्याउनु है सर

  • @devrajdolakhali545
    @devrajdolakhali545 5 місяців тому +2

    यस्का फिल्म अब बहिस्कार गर्न पर्छ

  • @Dipe1991
    @Dipe1991 5 місяців тому +2

    मलाइ मन पर्ने उपसना❤

  • @shantikokhojima6040
    @shantikokhojima6040 5 місяців тому +29

    नाम => प्रकाश सुवेदी 🙋
    काम => सत्य देखाउने ✌️
    स्थान => सबैको दिल मा ❤
    धर्म => इमानदार फिल्मी पत्रकारिता 🇳🇵

    • @user-jk9zz5st7c
      @user-jk9zz5st7c 5 місяців тому

      गुलो ।

    • @santoshkdka9243
      @santoshkdka9243 5 місяців тому

      दया लागो मलाई नेपाली कलाकारको स्थिती देखेर कसरी भय हिरोनी रमित र अरुनिमालाई नचिने देसका top 5 नेता नचिने हामी के आधारले यस्ताको नेपाली फिलिम हेर्ने कुन tallent ले हिरोनि भय चाक र दूध director लाई चुसायर लगानी गर्छ्न यस्ता हिरोनिमाथी 😡😡😡

  • @ManojKunwar432
    @ManojKunwar432 5 місяців тому +8

    प्रकाश सुवेदी दाई अब मेयर वालेन शाह ज्यू लाइ ल्याउनु पर्छ 🎉🎉🎉🎉

  • @anujmishra5314
    @anujmishra5314 5 місяців тому +1

    नेपाली कलाकार देखेर दया लाग्यो पुरानो पुस्ता दिग्गज कलाकारलाई चिन्न नसकेको देख्दा सायदा बलिउड र हलिउड तिरको चिन्नु पो हुन्थ्यो कि !!

  • @dibashkhadka8785
    @dibashkhadka8785 5 місяців тому +44

    नाम = फिल्मी पत्रकार प्रकाश काका सुवेदी
    काम = सत्य देखाउने
    स्थान = सबैको दिलमा बस्न सफल
    धर्म = ईमानदार , साहसी 🙏🙏
    उपसना ❤️❤️🙏

    • @user-jk9zz5st7c
      @user-jk9zz5st7c 5 місяців тому +2

      गुलो सवैको दिलमा अरुको खेदो खन्ने ।

  • @user-iz8ol5qj8y
    @user-iz8ol5qj8y 5 місяців тому +6

    Hoina kasaree kalakar huncha asto mancha haru Jo afu actress tey field hudha ni..mero desh

  • @roshansapkota7103
    @roshansapkota7103 5 місяців тому +2

    आफ्नै क्षेत्रका व्यक्ति लाइ नचिन्नु ले अहिलेको जेनेरेशन को बास्तविकता देखाएको छ यस्तै हुन्छन अरुहरुपनि . बोलि मात्र मिठो अर्थ बुझेका हुदैनन् आदर सत्कार कसरि गर्ने थाहा नै हुदैन
    आफुले पाएको उपलब्धिको कारण आफु मात्र मान्छन ......आजकलका भुराभुरी हरु

  • @hpnp9996
    @hpnp9996 5 місяців тому +3

    Upasana is a cute, innocent looking and humble actor, much much likes ❤

  • @bikashjaishi5861
    @bikashjaishi5861 5 місяців тому +10

    यस् कार्यक्रमको नियमित दर्शक मध्ये म पनि एक हुँ। यो कार्यक्रमको पर्खाइमा बसिरहेको हुन्छु है।।

  • @rameshthapa7260
    @rameshthapa7260 5 місяців тому +17

    आफ्नै छेत्रको सीनियर र चलेको कलाकार लाइ नचिन्ने , यो त अपमान भयो , ईन्डिया फिल्म लाइनमा सीनियर लाइ चिन्ने र ईज्जत कति गर्छन.. हाम्रो कलकर कठै 😢😢

  • @arazunmagar1717
    @arazunmagar1717 5 місяців тому

    She is lukin damn cute.. Spcly her's expression while answering the qstns..

  • @yogeshdevkota1789
    @yogeshdevkota1789 5 місяців тому +2

    यस्तो छ हाम्रा नेपालि कलाकार को स्थिति..!!हैन हामिले त सानै देखि देखेका सुनेका कलाकार पनि नचिन्ने भनेसि कसरि कलाकार भाका हुन अचम्म छ बा..!😌

  • @fatahmankind7093
    @fatahmankind7093 5 місяців тому +3

    These days new young generation actors and actress should know the old actors as they are all in same field...

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 5 місяців тому +16

    रजतपट अंकल को कार्यक्रम नछुटाई हेर्ने कोको हुनुहुन्छ ❤❤❤❤❤❤

  • @kuwarsaroj1670
    @kuwarsaroj1670 5 місяців тому +2

    आफ्नै जिल्ला को परे र के गर्नु दिमाग मा गोबर भएपछि
    दिगज लाइ सम्मान र चिन्न सक्न्नु र जान्नु पर्छ

  • @rajendrabaniya6030
    @rajendrabaniya6030 5 місяців тому +1

    मनैबाट कलाकार हुन्छु भनेर आउने मान्छेले हो पुराना कलाकारलाई चिनेर अघि बढ्ने तर आफ्नै क्षेत्रको मान्छे नचिन्नु भनेको यो जस्तो लाज अरु हुने सक्दैन

  • @user-em7gd5cw5b
    @user-em7gd5cw5b 5 місяців тому +3

    धिरज मगर र उपसनाको खुस्माको प्रतीक्षामा छु।❤

  • @user-fz1zk6qq3n
    @user-fz1zk6qq3n 5 місяців тому +5

    i got so suprised after seeing all of this hate comment oh god why?? 😐️she has done interviw so well she was trying her best in this interview. By the way her proffesion is not to remember the name of all actor acterss unnecessarily but to act. And she has doing amazing in her acting❤ upasana love your down to earth personality . We know you're doing great go young lady😘

    • @saraswotibhattaraiasmr
      @saraswotibhattaraiasmr 5 місяців тому +2

      Aafnai industry ko acting ka maahir purana kalakaar chindina bannu ya nachinnu ki ta inko nautanki ho ki ta aafai mahan hu bhanne soch ho.

    • @manilabista4330
      @manilabista4330 5 місяців тому

      Yesma surprised hunu parney k cha ra??Actually, audiences got surprised.They r not saying she has done a crime jst confronting their opinions as like it wud ve been best as she wud ve known kunai time ko top actors/actresses.They r not that old or flop too.Yo field ma auda chae alik yo industry ko baare ma aadhyen gareyra aauda ramro vannu khojnu vako hola nih aru haru ley & they ve rights too.Constructive criticism is far better than that not so necessary kinda ultra postivity all the time.

  • @yadavsigdel918
    @yadavsigdel918 5 місяців тому +2

    नेपाली नायीकाको स्तर छ्या !!! आफ्नै क्षेत्रका ब्याक्तीहरुलाई चिन्न नसक्ने कस्तो राम्रो ज्ञान ? छी छी छी

  • @IrfanKhan-hh4ov
    @IrfanKhan-hh4ov 5 місяців тому +2

    कलाकारिता क्षेत्रमा लागेसि आफ्नो क्षेत्रको अग्रझरुको बारेमा पनि जानकारी राख्नु पर्छ ।

  • @susmitalimbu7519
    @susmitalimbu7519 5 місяців тому +6

    Haina kasto kosailai pani nachinnu re achamma xa yr😂😂😂

  • @reshmathapa1341
    @reshmathapa1341 5 місяців тому +3

    My favorite upasana❤

  • @limbusaran7297
    @limbusaran7297 5 місяців тому +2

    जिरो रैछ कसरी हिरोनी भएछ कोनि

  • @chetansunar4478
    @chetansunar4478 5 місяців тому +2

    सबै राम्रो लाग्यो तर अग्रज कलाकर्मीज्यूहरुकाबारेमा पनि थप अध्ययन गरेदेखि निकै राम्रो हुनेथियो उपासना जी ❤।

  • @bikashgiri9026
    @bikashgiri9026 5 місяців тому +3

    Old is gold

  • @jeewanmahar.12345
    @jeewanmahar.12345 5 місяців тому +7

    रजतपट अंकललाई मन पराउने जति सबै यता हाजिर गरम ❤

  • @tezugrg9627
    @tezugrg9627 5 місяців тому +1

    Yo show praya maile heri rakhchu ramro lagcha malai.celebrity harulai bolayera gossip gareko herna pauda❤❤❤

  • @Deepikathapa9587
    @Deepikathapa9587 5 місяців тому +2

    Nice program 👍👍👍and best of luck for all of your teams 🙏🙏🙏💐💐💐🥰🥰🥰

  • @sureshrai9606
    @sureshrai9606 5 місяців тому +3

    अब अर्को एपिसोड दिया पुन ल्याउनु पर्यो❤❤❤❤

  • @bastolasusmita-kn3in
    @bastolasusmita-kn3in 5 місяців тому +7

    यस्ता लाइ कोहि नपायर गेस्त बोलाउनु भयको प्रकास दाइ अर्गज हरुलाइ नचिन्ने यस्ता लाइ क्स्ले चिन्छ र उहा फिलिम क्षेत्रमा नाआउदा राम्रो 😢😢😢

  • @yubarajkarkidoli7044
    @yubarajkarkidoli7044 5 місяців тому +1

    कुनैपनी छेत्रमा जानुभन्दा पहिले त्यहाँको बारेमा राम्रो सग बुजेर जानुनै राम्रो हो येस्तो सिनियर कलाकार हरुलाइ नचिन्ने हैट जस्ले गर्दा तिमिहरु जस्तो हिरोनि आज नेपाली सिनेमा भन्दै हिड्दैछौ तेहि मान्छे हरुलाइ नचिन्ने

  • @rajgiri7533
    @rajgiri7533 5 місяців тому

    Jay Jaya kar hos praksh jee. It is good for every things.

  • @yambahadur5925
    @yambahadur5925 5 місяців тому +14

    खासै मज्जा आयन आजको प्रोग्राम हेरेर ❌❌❌

  • @pyuthanibikecarecenter9791
    @pyuthanibikecarecenter9791 5 місяців тому +14

    यस्ता पाजी
    कलाकार भएर कलाकार लाई नै नचिन्ने थुइक्क🤮🤮🤮

    • @madansunar2181
      @madansunar2181 5 місяців тому

      नाटक गरेकी हो । येले !

    • @pradipthakuri8408
      @pradipthakuri8408 5 місяців тому +1

      sabae lae chinnu parchha vanne ni xina ni

    • @DreamsTek
      @DreamsTek 5 місяців тому

      ​@@pradipthakuri8408 सबैलाई चिन्नु भन्ने त छैन सर तर यहि क्षेत्रमा रहेर काम गरेका वरिष्ठ कलाकार झण्डै 10/12 वर्ष सम्म निरन्तर चलिरहेका कलाकारलाई चिन्न नसक्नु त लाजमर्दो हो । हामी दर्शक हौ र त सबैलाई चिन्छौ भनेसी एउटा हिरोईन भएसी अग्रज हिरोइन / हिरो चिन्नु पर्दैन जस्तो तपाईलाई लाग्छ र ? 🤔 यस्तो कदापी लाग्दैन होला पक्कै पनि 🙏

    • @manilabista4330
      @manilabista4330 5 місяців тому +1

      @pradipthakuri8408 sabai ta paraa ko kura..jst in this program out of 12,she jst knew 1.🫣😂All the actors/ actresses shown over there were so popular not even flop.

  • @user-hr1wy9jk6i
    @user-hr1wy9jk6i 5 місяців тому +2

    यस्तालाई कलाकार भन्दिनु पर्ने थैट

  • @saraswatikumal5433
    @saraswatikumal5433 5 місяців тому +2

    मलाई चित बुझेन उपासना जि को कुरा ले अन्तवार्ता नगरेकौ राम्राे 😁😁

  • @maushamlimboo9417
    @maushamlimboo9417 5 місяців тому +8

    आज सम्म मा चिन्नु हुन्छ मा येस्तो चर्चित कलाकार हरु नचिन्ने पहिलो गेस्त उपसना थकुरी हो

  • @dhirazbhatta6918
    @dhirazbhatta6918 5 місяців тому +4

    Yasta pani kalakar xyaa

  • @hirakaji7861
    @hirakaji7861 5 місяців тому +1

    मलाई मन पर्ने अभिनेत्री हुन उपसना💞💞💞

  • @PrakashSweetu
    @PrakashSweetu 5 місяців тому +2

    नेपाली फिलिम खेल्छन नेपाली कलाकार नै चिन्दैनन वाह नयाँ कलाकार हरु 👏👏 अनि हामि यिनिहरु कै फिलिम हेर्छम 😂😂😂