हरि ॐ गुरुदेब 🙏🙏💚💚 कसरि बयान गरु हजुरको प्रेम हजुरको कृपा हामि मा । कुनै शब्द नै छैन हामिमा हजुरको बयान गर्नुलाई । कस्तो मन छुने शब्दहरु आखा बन्द गरि सुन्दा अनन्द र शान्तिको आसु बग्ने कति आनन्द कति आनन्द, धन्यबाद गुरुदेब 🙏🙏💚💚
नमन गुरु श्री चरणमा कसरी बयान गरु हजुरको प्रेम प्रेम हजुरको श्री कृपा हामीमा। कुनै शब्द नै छैन हजुरको बयान गर्नलाई शेषनागले नै सक्दैनन् म कसरी बयान गरौँ गुरु सुन्दा सुन्दै शिथिल हुन्छु गुरुदेव करुणाको मूर्ति हृदयको खानी सत्तासत नमन गुरुदेव श्री चरण कमलमा🙏🌹🙏
नमन गुरुदेव ❤🫶🙏 गीतको ईङ्गलिश सबटाइटल्समा कही कही त्रुटिपूर्ण छन्। यहाँ म एउटा मात्र उदाहरण भन्छु । जस्तै: "आनन्दको महलमा " लाई I am firmly placed लिखत भएको छ ।
अहा , अति सुंदर भजन,हृदय स्पर्शी स्वर, दिव्य संगीत, नमन , अहोभाव गुरुदेव
Hari om Naman gurudev hajur thanks 🙏🏻🙏🏻👍🏻👍🏻
आहा प्रभु तिम्रो कृपाले सद्गुरकाे दर्शन गर्ने सौभाग्य पाईयाे ।❤
हार्दिक नमन गुरुदेव, सादर प्रणाम, हरि ॐ दीव्यताकाे अनुभव प्राप्त भयाे 🙏🙏🙏🙏
हरि ॐ
अति सुन्दर भाव गुरुदेव चरण कमलमा कोटी कोटी प्रणाम
🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹
आहा कति सुन्दर शब्द संगित भाव अनि स्वर ।जतिपटक सुन्यो त्यतिपटक आंखामा आँसु भरिन्छ ।
हरि ॐ प्रभु 🙏🙏 अदभुत आनन्द मय संगित जय होस् हजुरहरुको 🙏💜💜
We are waiting from long peroid of time to listen this beautiful song
Thankyou so much for releasing it ...❤🎉🙏
मनमा शान्ती र आनन्द मिल्लो आहा! कति सुन्दर अनि मनमोहक शब्द सुनिरहु जस्तो ।🌺🌺🌺🌺🌺🌺🌺
आँखै रसायो गुरुदेव।
खोलेर दिलको ढोका म अब हाँस्न थाले।
हार्दिक हार्दिक नमन् गुरुदेव! चरणकमलमा कोटि कोटि प्रणाम!🌺💚🙏🙏
हरि ॐ गुरुदेब 🙏🙏💚💚
कसरि बयान गरु हजुरको प्रेम हजुरको कृपा हामि मा । कुनै शब्द नै छैन हामिमा हजुरको बयान गर्नुलाई । कस्तो मन छुने शब्दहरु आखा बन्द गरि सुन्दा अनन्द र शान्तिको आसु बग्ने कति आनन्द कति आनन्द, धन्यबाद गुरुदेब 🙏🙏💚💚
आहा अति सुन्दर शब्द अनि संगीत गुरुदेव🙏🏻🌹 अद्भुत आनन्दको अनुभूति भयो 🙏🏻🕉️
आहा कति सुन्दर र गहिरो गुरू भक्तिले ओतप्रोत गीत
हरि ॐ। उत्कृष्ट शब्दमा श्रुतीमधुर सङ्गीत!
आहा अति सुन्दर
♦शब्द
♦लय
♦सङ्गीत
सादर प्रणाम श्रद्धेय गुरुदेव । सम्पूर्णमा हरि ॐ
आहा!! कति सुन्दर शब्द चैन पनि
अाहा मनै फुरुङ्ग बनाउने अतिनै मीठो भक्ति संगित मनै छोयो❤❤हरि ॐ!🙏श्रद्धेय गुरुदेवमा प्रेम प्रणाम ! 🌹🌹🙏
हरि ॐ गुरुदेव !गुरुदेवको कृपाले नै जीवन धन्य भएको छ।
गितका शब्दले साच्चैनै एक शिश्यलाई आनन्दित हुन पथप्रदर्शन गरेको छ ❤❤❤❤❤
हार्दिक अहोभाव गुरुदेव अति सुन्दर भजन🙏🙏❤️
नमन गुरु श्री चरणमा कसरी बयान गरु हजुरको प्रेम प्रेम हजुरको श्री कृपा हामीमा। कुनै शब्द नै छैन हजुरको बयान गर्नलाई शेषनागले नै सक्दैनन् म कसरी बयान गरौँ गुरु सुन्दा सुन्दै शिथिल हुन्छु गुरुदेव करुणाको मूर्ति हृदयको खानी सत्तासत नमन गुरुदेव श्री चरण कमलमा🙏🌹🙏
Man xune song guru dev 🙏🏻🙏🏻 aati sundir ❤❤❤
दिव्य दिव्य दिव्य ❤
आहा कति राम्रो शब्द🙏
हार्दिक नमन गुरुदेव अति मिठो आनन्दित शब्द मनमोहक ❤️❤️🙏🙏🌸🌸
Woww kati ramro geeth Kati vass kathnu va raicha 🥰🥰🥰🥰🥰🥰🥰🥰🥰❤️❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌹Guru 🙏🙏🙏🙏🙏
हरि ॐ गुरुदेव, दीव्यताकाे अनुभव प्राप्त भयाे । हार्दिक हार्दिक अहाेभाव
आहा सारै प्याराे सुनिरहजस्ताे ❤
असाध्यै मन्मोहक गित❤❤❤❤
Kati ramro sunder guru ra sishy ko prem darsaune sunder sangit le bhariyako
हार्दिक नमन गुरु देब🙏🙏🙏🇲🇰🇲🇰🕉️🕉️💐💐💐💐💐
हार्दिक हार्दिक अहोभाव 🙏 गुरुदेव
हरि ॐ 🙏🙏❤️❤️गुरुदेव दिब्यताको अनुभब प्राप्त भयो
हार्दिक आभार अहोभाब गुरुदेव ❤❤🙏🙏🌹🌹
Wow sundar ❤🙏🙏
गुरुदेव हार्दिक नमन जति सुने पनि अझै सुनु जस्तो लाग्ने मन नै नभरिने ।
जय गुरदेव 🙏🙏🙏🙏🙏
हरि ओम गुरुदेव साह्रै राम्रो
परम बन्दनीय गुरुवर चरण स्पर्श गरे 🥀🙏🙏🥀❤❤❤❤
हार्दिक हार्दिक अहाेभाव , हार्दिक नमन सद्गुरूदेव 🙏
❤❤❤
हार्दिक अहोभाव गुरुदेव्😂😂🙏🙏😍😍
हरी ॐ गुरूदेव ! What a great lyrics, it is just not a music only. Every single word has deep meaning.
सुन्दर शब्दहरू ,सद् सद नमन्।।
सुन्दर संगित🙏🙏
अहा कति राम्रो सब्द चयन पनि
शब्द चयन उत्कृष्ट गुरूदेव!
हरि ॐ 🙏🕉️🙏🕉️🙏🕉️🙏🕉️🙏🕉️🙏🕉️🙏🕉️🙏🕉️🙏🕉️🙏💐🙏💐🙏💐🙏💐🙏💐🙏🌺🙏🌺🙏🌺🙏🌺🙏🌺🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌺🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Oh, what a beautiful song, Gurudev is very fond of me, this song makes my heart happy
ahaa❤❤
हरि ॐ गुरुकाे ज्ञान सबैमा क्रिपा रहाेस
Jay hos ❤❤❤
मेरो अत्यन्तै प्रिय संगीत ❤❤❤
Lamo Pratichya pachi release bhayeko yo sunder geet Hridaye lai mantramugdha parna safal cha . Hari Om Gurudev.
❤ Hari om gurudev ❤🙏🙏🙏
Hari om Gurudev 🙏 🕉
अति सुन्दर
राधे राधे 🙏
हार्दिक आभार गुरुदेव 🙏🙏
Hari om gurudeb
हरीॐ गुरू जी मा प्रणाम 🙏 🙏 🙏 🙏
नमन गुरुदेव ❤❤❤👏👏
हरि ॐ गुरुदेव
❤❤❤
❤❤❤ ❤
Namn gurudev🙏🌺❤️🌺🙏
Hari om 🙏🙏🙏
katti raamro
Njce
🙏🙏🙏🙏🙏
🙏🙏🙏
Akdami man chune ❤️❤️🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌹
हरि ओम्
हार्दिक नमन गर्दछु।
❤❤🎉🎉❤❤
Hari om
❤❤❤❤❤❤
Guru kripa pairahu
हार्दिक अाभार
Hariom
Wowkatiramrohaha
नमन गुरुदेव ❤🫶🙏
गीतको ईङ्गलिश सबटाइटल्समा कही कही त्रुटिपूर्ण छन्। यहाँ म एउटा मात्र उदाहरण भन्छु । जस्तै: "आनन्दको महलमा " लाई I am firmly placed लिखत भएको छ ।
❤hari om gurudev ❤❤
❤❤❤❤❤❤❤
Hariom