हरी ॐ सतगुरुदेब 💐🙏हार्दीक नमन सत सत नमन अदभुत अम्रित पुर्ण बाणी का सब्द ले भरीयको योसंगित मेरैलागी बनेका हुन जस्तो गरी प्रतेक बेक्ती लाई जागरुक उर्जा जागेर भरपुरआन्नदआयो हार्दीकआभार धन्येबात प्रकट गर्दछु गुरुदेब 💐🌺🎈🌹🇳🇵🇳🇵🙏🙏
हरि ॐ! 🙏🙏मेरै लागि बनेको जस्तो लाग्छ। यो यति मीठो भाबको संगित छ।नि!जति सुन्दै नाच्यो उति उति अानन्दको भाब बड्दै जाने दिन प्रतिदिनको साधनामा रमाउने माध्यम हो!हरि ॐ!🙏🙏❤️❤️💃
आहा!कति मिठो गीत 😍हासौ,हासौ भो मलाई नाचौ नाचौ भो ,यौटा अर्को नयाँ जीवन बाचौ,बाचौ भो म त महसुस गरे खुब आनन्द आयो यो गीत सुन्न पाउने हामी सबैलाई बधाई 😍अनि हार्दिक नमन गुरु देब 💕🙏💕💝👌😛🤩😍😅
आहा कति सुन्दर भजन रचना गर्नुभएको गुरुदेव हजुर लाई कोटी कोटीनमनहरीॐ
my fabrat song❤
@sushilapokh😊😅😮😢🎉😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂😂😂😂😂😂😂😂😂😂🎉🎉🎉🎉🎉🎉🎉😢😢😢😢😢😢😮😮😮😮😢😮😅😅@@😅😅😅😅😅😅😅😊😊😊😊😊arel8692
अत्यन्तै राम्रो संगित,1 वर्ष पछि बल्ल थाहा पाए# धन्यवाद जीवन विज्ञान# विराट् चक्र लुम्बिनी
अति मिठाे शब्द ॐ ॐ ॐ 🙏🙏🙏👍️👌👌
हरी ॐ सतगुरुदेब 💐🙏हार्दीक नमन सत सत नमन अदभुत अम्रित पुर्ण बाणी का सब्द ले भरीयको योसंगित मेरैलागी बनेका हुन जस्तो गरी प्रतेक बेक्ती लाई जागरुक उर्जा जागेर भरपुरआन्नदआयो हार्दीकआभार धन्येबात प्रकट गर्दछु गुरुदेब 💐🌺🎈🌹🇳🇵🇳🇵🙏🙏
हरि ॐ गुरुदेव❤️❤️🙏🙏
कति मीठो अनि नयाँ उत्साह जगाउने गीत।❤️❤️
हजुरको चरण कमलमा कोटि कोटि प्रणाम गुरुबा🌹🌹❤️❤️🙏🙏
सत् सत् नमन🙏🙏
आहा कति मीठो गीत अनि कति मीठो सन्देश।
आहा सारै उर्जा मिल्ने ! हरि ॐ
आहा! कति मिठो गीत गुरुदेवको सुन्दर रचना अनि उतिकै सुन्दर गायन, संगीत, अँग्रेजीमा रुपान्तरण साथै भिडिओ इफेक्ट्स् पनि !! 🥰
अत्यन्तै रसिलो नाच्ने गीत गुरुदेवको ।
@@anjudhital1281 aaqqqqqqqqqqqqqqqqqqqq
Nirantaranndee!
❤❤
and 😂😂
त्यसैले त भन्निछ गुरुकी महिमा अपरम्पार!!! मैले त यो गितको मालालाई सुनिन !!!मात्र हेरिरहे 🙂🙂💙💚💛🧡
Aaha kati ramailo aananda bho
अाहा कति मिठाे रचना गुरूदेबकाे🙏🌹🙏💐🙏🏵️🙏🌺🙏💐🙏🌹🙏🏵️🙏🌹🙏🏵️🙏🌹🙏❤️💅❤️💅❤️💅❤️❤️💅❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सुमधुरं समुत्प्रेरकञ्च...
आह ! मन छोयो हजुर 💓💓💓💓🤚🙏💪👍️धरान बाट हेर्दै
Aaha kati ramro 💖💖💖
जय गुरूदेव🙏🙏🙏🙏
सिर्जना र गायन मनोहर छ ।
कति मिठाे गीत ,सुन्दा सुन्दै नाचाै,नाचाै लाग्ने ,शिशिर याेगी जी काे स्वर उस्तै मिठाे,हामीलाई ,बधाई तथा शुभकामना ,यति शुन्दर,सुन्न पाएकाेमा ।
आहा जतिपटक सुने पनि मन तृप्त नहुने यो गीत संगीतको रचनाकार संगीतकारज्यु प्रती हार्दिक नमन; आभार!
आहा कति राम्रो ज्ञान 🙏
प्रभावकारी शब्द र संयोजन !
अाहा ! कति सुन्दर गीत आयो ! हामी भाग्यमानी रहेछौं। गुरुदेव प्रति सत् सत नमन् ।
धेरै राम्रो गीत जय होस् गुरूदेव। ❤️
हरीॐ गुरू जी मा प्रणाम 🙏 🙏 🙏 कति राम्रो गित सारै राम्रो लाग्यो। 🌹 🌹 🌷 🌷
सुंदर शब्दरचना सुमधुर आवाज। कति मिठो ? अहो भाव ! नमन !
🎉t. F😮😢😢p😮
हाँसौं हाँसौं भो..... kati mitho💖💖💖
आहा कति राम्रो गित हो मलाई त मनपर्छ
Hami haru yoga garchum yo geet ma❤❤❤
आहा कति मिठो गीत तेती नै सुन्दर रचना गुरुदेबको
अाहा कति मीठो शब्द रचना ,स्वर उति नै मीठो 🙏🙏🙏
सुन्दामा नै कति उर्जाशिल महसुस हुन्छ । कति मिठो संगीत र सब्द
कति मीठो गीत।हरि ॐ।उर्जावान धुन एबम स्वर।।
हरि ॐ! 🙏🙏मेरै लागि बनेको जस्तो लाग्छ। यो यति मीठो भाबको संगित छ।नि!जति सुन्दै नाच्यो उति उति अानन्दको भाब बड्दै जाने दिन प्रतिदिनको साधनामा रमाउने माध्यम हो!हरि ॐ!🙏🙏❤️❤️💃
यो गितले मेरो आघा रोग नै सन्चो भए जस्तो भो❤❤ जय गुरु
आहा!कति मिठो गीत 😍हासौ,हासौ भो मलाई नाचौ नाचौ भो ,यौटा अर्को नयाँ जीवन बाचौ,बाचौ भो म त महसुस गरे खुब आनन्द आयो यो गीत सुन्न पाउने हामी सबैलाई बधाई 😍अनि हार्दिक नमन गुरु देब 💕🙏💕💝👌😛🤩😍😅
😀😀😀अहा !!! नाचिरहन मन भयो !!!धन्य धन्य !!! गुरुवर!!!
आहा उर्जाशील गीत संकलक गायक गायिका सबैलाई हिर्दय देखि नमन॥
❤❤❤❤❤sabai song dami x. Jay ho. Jay ho.❤❤
धेरै सुन्दर सङ्गीत नमन गुरूदेब
आहा नाचिरहु जस्तो गीत धन्यवाद सत् गुरुदेव 🙏🙏
सारै राम्रो रचना मेरो उमेर समुहका लाइ मिल्ने
गीतका शब्दहरु संगितसंयाेजन एवम गाएन सबै टक्कमिलेकाे यतिमिठा्े मनछुने जीवन का भावसमेटिएकाे रसामृतपाे रहेछत जय गुरुदेव ।🙏🙏🙏🙏🙏
हार्दिक अहाेभाव! 🙏💕💕 सत्गुरुदेव!
अति सुन्दर !👍️👍️ कर्णप्रिय
आहा कति सुन्दर गीत💕💕
आहा कति राम्रो गीत जय गुरुदेव
NIRANTARANNDEE! 💞 🙏
आहा अति सुन्दर गीत 🙏💥💢🙏
सुन्दै नाचौं नाचौं भो 😍😍😍😍
आहा ! कति मिठो सङ्गित अनि शब्द
सात दिने चक्र विज्ञानमा खुबै नाचियो यो गितमा
अाहा कति सुन्दर शब्दमा यतिमिठाे गित हजुरलाई धन्यवाद 🙏🙏🙏
Hasauhasauvo... Ra hasnasikaeu 108 ptk 1008ptk sunnagaunanachna sakne grne ki, Ramesh NEPAL gurug! 💞 🙏
Atinai ramro song 🎵 hari om gurudev 🙏 🕉 🌹
Wow. So nice n makes our maan Khali Khali. 🙏🙏
वास्तविक जीवन बुझ्न र जिवनलाइ जिवन्त दिने अत्यन्तै प्रभावकारी संदेश मुलक गित सबैले सुनौ, अन्तत गुरु लाई मेरो नमन।
*आ ह कति राम्रो*
आहा कति मीठो।❤❤
सारै दामि
आहा!💞💞🙏अति सुन्दर संगीत ❤❤❤
Kati mitho geet🙏
सारै दामी
यो गीतमा मलाई नाच्न सारै मन लाग्छ ।सारै राम्रो योग गीत ।
होनि त्योअर्को पाएपछि त अजयनै हुनेहो। जतिबाँचेपनित भैगोनि.!!
सुन्दर उपदेश मुलक गायन--जयजीव जय जीवन!!!
आहा कति राम्रो गित
Jaya Shree Krishna Jaya siyaram Jaya Hanuman Jaya Radhesyam Jaya Shree Krishna Jaya siyaram 👏🌹🙏👏🌹🙏👏🌹🙏
हरि ॐ हरि ॐ हरि ॐ गुरुदेव् प्रणाम् 🙏🕉️🌹
Aha kati Ramro song❤
🙏🏼Om guru dev!very sweet! Jay jay hos hajurko guru dev 🌼🌼🌼🌼🌼
गुरुदेवकाे सुन्दर रचना क्या मिठाे गीत 🙏👌हरि ॐ 🙏♥️
😙😋
आहा कति सुन्दर 👌👍❤❤
आह! अत्यन्तै सुन्दर शब्द र संगीत गुरुदेबमा अहोभाब।
Aati sundar hari om
हरि ॐ अति राम्रो गीत
सोमरस भन्ने शब्दको सट्टा राम रस भनेको भए अझै राम्रो हुन्थ्यो कि ?
कति राम्रो गीत 🙏❤️❤️❤️
❤😂🎉😢😮😅😊
हरि ॐ 🙏🌹💐🌺गुरुदेव शुन्दर छ
हरि ॐ🙏🏻🙏🏻 कति मीठो रचना गुरुदेव
Hari om
धेरै धेरै राम्रो
Kati mitho Sabda ra Sangit
आहा ! मीठो , हरि ॐ गुरुदेव
गूरूदेब को सुन्दर रचना वाचन
हरि ॐ गुरुदेब प्रणाम गुरुजि अाति राम्रो सग गुरु 🙏🙏🙏👌👌😘😘😘😘
हरि ॐ❤
आहा......🙏🙏🙏🙏🙏🙏🙏👏👏👏👏👏
उत्कृष्ट गित साह्रै राम्रो लाग्यो
अति सुनदर ,,,
Kati ramro vajan
Wao😮❤❤❤
अत्यन्तै सुन्दर भाव समेटी तयार पारिएको श्रृजना । श्रद्दय गुरुदेवमा नमन । हरि ॐ ।।
Wao kati mitho gana❤❤
हरि ॐ 💕🙏💕 अती सुन्दर रचना 🙏
Aaha Katie ramro song
शब्द शक्तिशाली !
स्वर प्रभावशाली !!
आहा !! कति मिठो 🙏🙏
मलाई पनि हासम हासम भो , नाचम नाचम भो🙏🙏🙏🙏🙏🙏🙏
wow impressed
आहा कतिमिठो आन्दमय भजन
❤️❤️❤️aati sunder
सुन्दर गीत गुरु देबको
Aaha aaha vo malai aaha vo❤️🙏
गूरूको सामीप्यमा अर्को संसार देखीन्छ
wow kati sundar bhajjan
Malai pani nachhau nachhau bho ..😊Aaha sarai ramro geet..Jay Guru dev🙏
Sunder sangeet , sweet Voice, thank you so much Hajur 🙏🙏
धेरै राम्रो छ यो गित म खुसिले नाचेको छु😊
असाध्यै मन छोयो ।
😮ramro geet