पास्टरको चटपटे कुरा, अभिषेक जोशी हेरेको हेर्यै भए,पत्रकारको कुरै सुनेनन् Abhishek joshi vs pastor ||

Поділитися
Вставка
  • Опубліковано 27 гру 2024

КОМЕНТАРІ • 139

  • @Jesusmayhort
    @Jesusmayhort Рік тому +9

    जस्ले परमेश्वर को बिरोध गर्छ।। तेस्लाई परमेश्वर ले न्याय गर्नु हुन्छ।।आमेन

  • @karnabahadurkc8108
    @karnabahadurkc8108 Рік тому +3

    Great power God. अभिषक त बालवलिय नाम छ तर काम भने ख्रीष्ट प्रति घोर विरोध छ ' यसको निमित्त व्यापक विश्वभर प्रार्थना जरूर छ ' यसलाई स्वर्गवाट 'मन्ना 'बर्षिन्छ कि सदोम र गोमरा माथी बर्षिएको 'आगो '

  • @haribohora7944
    @haribohora7944 Рік тому +5

    पास्टर भनाउदा नरपशु हरु देखि सवधान नेपाली हरु हो

  • @DilliBM
    @DilliBM Рік тому +1

    किन धर्मकाे बिचमा झगडा गरेकाे जसले जे माने पनि आफ्नाे इच्छा हाे नेपाल र भारतमा मात्र हाे हिन्दुकाे वहुमत , संसारमा धेरै क्रिष्टियनहरु नै छन संसारंमा सबैले जान्नु

  • @Nbpurja271
    @Nbpurja271 Рік тому +4

    🙏नमस्कार अबिशेक सर सत्य कुरा गर्नु भयो ,धन्देबाद हजुर लाई❤️✌️🙏

  • @ramitagharti8378
    @ramitagharti8378 Рік тому +4

    विदेशी धर्म लागि लखेटनु पर्छ 😳👈️

    • @g.bkulung4365
      @g.bkulung4365 Рік тому +1

      बिदेशी धर्म मानेकै भरमा लखेट्ने हो भने यो बिदेशी मोबाइल गोजीमा बोकेर बिदेशीले बनाएको सबै धोती देखि टोपी सम्म लगाएर, खाएर सास फेर्दा पनि बिदेशी कै सास प्राण फेर्नेलाई लखेट्नुपर्छ अनि मात्र धर्म मान्नेहरु लखेट्ने होकी राम्रोसँग ब्यबस्थापन गर्नुपर्ने हो निरक्यल गर्नुपर्छ।

    • @ramitagharti8378
      @ramitagharti8378 Рік тому

      @@g.bkulung4365 तिम्रा फेद नतुप्पाको धर्म काम छैन तिम्रो अन्त आयो 😳👈️

    • @Bhumika-oz2iu7qu4i
      @Bhumika-oz2iu7qu4i Рік тому

      कुन देश को होला है
      अनि हिन्दु पनि त नेपाली हैन तर काहा बात सुरु भयो भन्नू पर्यो अभिसे ले

    • @karnabahadurkc8108
      @karnabahadurkc8108 Рік тому

      तपाईले लगाएको पहिरन कुन देशको हो हैन ' अनि विदेश भए फुकालेर फाल्नुस है त । सूर्य चन्द्र कुन देशको हो त्यस्तै सत्य ईश्वर विश्वको एउटै हो त त्यसैले तपाई परमप्रभु येशूमा घुँडा टेक्न आउनुस साथी ' प्रमेश्वर ले तपाईलाई छिट्टै डोर्‍याउन हुनेछ। आमेन

  • @anillimbu1566
    @anillimbu1566 11 місяців тому +1

    बौद्दिक वहस चाँहि मलाई अभिषेक को लाग‌यो

  • @kishorsharma2250
    @kishorsharma2250 Рік тому +1

    गुड जॉब शैलेश दai

  • @rainagendra1702
    @rainagendra1702 Рік тому +7

    पास्टर लार्इ जहां भेट्यो त्यहीं कट्ठा बांसले सत्कार गर्नु पर्ने थियो,

  • @rajanprajapati-gk4zo
    @rajanprajapati-gk4zo Рік тому +1

    पुरानो ब्यवस्था काम लागेन र नयाँ ब्यवस्था आउँछ। यदि हिन्दु आस्थाले समाजमा समानता आएको छैन झन छुवाछूत र विभेद भयो। यदि हिन्दुको देवतालाई पुजा गर्दा यदि जनजीवनमा सुधार हुने हो भने अहिले नेपाल र भारतमा गरिबी नै नहुनुपर्ने होइन र ।

  • @Raju2063Manju
    @Raju2063Manju Рік тому +3

    खैरे को बीऊ परेको मान्छे हो कि क्या हो कुरा सुन्दा

    • @sarojkishan8991
      @sarojkishan8991 Рік тому

      Khaireko biu ta nepali netaharu ma pareko 😂😂😂😂 chha ho daju....😂😂😂😂😂

  • @kezia8406
    @kezia8406 Рік тому +1

    यो जाठाहरू यहोबा जाहोबा युहुदी को कुरा गर्छ जब कि बहादुर राम प्रसाद हाङ को कुरो थाहा नभाको चिक्ने ।

  • @laxmirai3920
    @laxmirai3920 Рік тому +4

    Praise the lord amen 🙏

  • @madandhakal8093
    @madandhakal8093 Рік тому +5

    त तेराे तरिका ले मान तर हिन्दुु काे बिराेध नगर

  • @michaelbaral-zz5ko
    @michaelbaral-zz5ko Рік тому +4

    प्रभु येशु तपाई को राज्य निकट आयको छ। तपाई को महिमा होस आमेन
    म यौटा दलित परिवार बाट आयको हु
    हिंदू भनौदा हरु ले बनायको दलित।
    ❤❤ धन्य होस प्रभु तपाईंलाइ किनकी मलाई सानो दर्जा दिनु भयन तपाईले

  • @sanjeeepchettri3546
    @sanjeeepchettri3546 Рік тому +8

    अभिषेक सर यस्तो खाते संग!के डिबेट गरिबस्नु भएको ।

    • @rajlimbu7458
      @rajlimbu7458 Рік тому

      ko satya xa vanera timro boli dekhin thaha vayo mitra

  • @sanukajiraut8046
    @sanukajiraut8046 Рік тому +2

    पागल इसाईको कुकुर

  • @kulbdrranakumal5599
    @kulbdrranakumal5599 Рік тому

    हावा र पैसा मा पास्तर भको रहिछ यो मान्छे।

  • @BijayShrwstha
    @BijayShrwstha Рік тому +1

    Amen thanku jijus

  • @somethingnew5016
    @somethingnew5016 Рік тому

    येस्तो Debate हुदैन अभिषेकले बोल्नै दिदैन उ मात्रै जान्ने पल्टिने । Systemic तरिकाले जानू पर्छ।एक जनाले बोल्दा अर्कोको पालो न आउदा बोल्न नपाईने पालो आउदा मात्र बोल्न पाइने System बनाउनु पर्यो ।

  • @DropatiTiruwa
    @DropatiTiruwa 3 місяці тому +1

    पाष्टर होइन डलरे हो आफ्नो अस्थित्व सिध्याउने गोरु हो

    • @yabeshdiyali
      @yabeshdiyali 10 днів тому

      Umm tmyharu xai gai goru ko bachha hami dollere tmy haru varu 😂😂😂😂

  • @PrinceRai-df7uw
    @PrinceRai-df7uw Рік тому

    असल मान्छेले अरूको बिसैमा कुरा गर्नु भन्दा पनि अफ्नो क्षेत्र मा अशल कुरा नै रोप्छन्।
    यदी कोइ हिन्दू धर्म मा छ भने आफ्नो धर्म लाई अशल कुरा सिकै र अगाडी बराउनु अशल हो जस्तो लाग्छ मलाई किन अरूको निन्दा गर्नु।
    यदी कुनै इसाई छ भने उसले आफ्नो क्षेत्रमा अशल कुरा सिकौ दै अगाडी बढेको अशल लाग्छ मलाई ।।।यसमा किन बर्त लाप गर्नु ।।।।।।।।

  • @rajanprajapati-gk4zo
    @rajanprajapati-gk4zo Рік тому

    किन कृष्णले म बाहेक अरू छैन भनेर विश्वरूप देखाएर महाभारत युद्ध गरेको होइन।

  • @dipakrana7160
    @dipakrana7160 Рік тому +8

    Avisekh jhoshi brother is great 🙏

  • @nepalichristianshortvideo
    @nepalichristianshortvideo Рік тому

    बल्ल पाठ सिकायो है पास्टरले यो मान्छेलाई अलिकति भए नि चेत खोल्यो कि?

  • @GameNepal
    @GameNepal Рік тому

    यो मुला पास्टर तार्कीक बहस गर्न नसक्नी रहेछ आडे आडे कुरा गर्नी हैट

  • @Christanparu
    @Christanparu 28 днів тому

    ⛪️✝️Amen⛪️🙏😘🛐👑

  • @ratnasunuwar3539
    @ratnasunuwar3539 Рік тому

    होईन यो मनिश कुन देशको कस्तो जेनेरेसन बाट जन्म लीयर आको रहेछ । अर्काले शिकयको धर्म मान्य होकी आफ्नु पुर्खाले मान्दै आयको धर्म मान्ये हो?

  • @SarojMagar-f8s
    @SarojMagar-f8s Годину тому

    Salute pastor jeu

  • @pyupedia6291
    @pyupedia6291 Рік тому +5

    Hare krisnha❤

  • @dasrathnepallimbu3644
    @dasrathnepallimbu3644 Рік тому

    😊यो के कारण ले नेपाली हरु क्रिश्चियन बन्छन हो सबैलै देस निकाला गर्नु पर्छ

  • @chandradanuwar1973
    @chandradanuwar1973 Рік тому

    यो पागल पास्तरहरु संग बोलेर बोली सक्नु छैन अभीसेक सर यि नीहरु आफ्नै कुरा ठुला भन्छ बलत क्यानसर र बेनतुमर भयको मान्छेहरुलाई त यसु धर्म माने छोद्छ भन्ने पगलहरु

  • @jeetmansingtamang4346
    @jeetmansingtamang4346 4 місяці тому

    गाजा भाङ खाने र लुसीफर अभिषेक जोसि कै ईश्वर रहेछ 😂😂

  • @rajanprajapati-gk4zo
    @rajanprajapati-gk4zo Рік тому

    जसले गीतामा आस्था राख्छन् त्यसको परिवारमा दाजुभाईमा फूट हुने हो।

  • @jagatjaigadi1234
    @jagatjaigadi1234 9 місяців тому

    अभिशेक पागल भयो अर्का को धर्म भन्दा आफना धर्म का हिन्दु मानिस कटर हिन्दु लाई समजाउनुस र अरु को गलती देखाउदा चार आगुला आफु तिर हुनछन

  • @rapchhalikeshabrai9321
    @rapchhalikeshabrai9321 Рік тому +1

    Very true; words !!!!God bless you dear pastor silash sir❤❤

  • @AMANAle-vg1kv
    @AMANAle-vg1kv Рік тому

    अबिसेक जोसि सर हजुरको किताप चाई जातिनाई गालत बाएनि तापाइलाई १०० लाकने अरुको किताप मातराई जे गरेपनि गालत लाकने अफनाई मातरा जिती हुनु परने अफुले जाओफ दिना साकीना बाने रिसाउने एसतो पनी हुन्छा 😂

  • @Christanparu
    @Christanparu 28 днів тому

    ✝️⛪️🙏👩‍⚕️📕Amen♥️😚🛐👑

  • @deepashrestha1680
    @deepashrestha1680 Рік тому

    !यहाको धर्तीमा हाम्रा सनातनीले मान्ने देबी देबताको मुर्ती मठ मन्दिरहरु पाएका छौ तिम्रा जेससको कही कतै नाम निसाना भेटीन्न फेरी पनी आफ्नो पुर्खाको पहीचानलाइ कुल्चेर त्यही जेससको वकालत गर्ने??ठिक छ धर्म मान्दैनौ भने नमान तर जुन देशको धर्तिमा देबीदेबताको बास छ तिनलाइ बिर्सेर पराया देशको भगवानको वकालत गर्नु भनेको जुन थालीमा खायो त्यही थालीमा छेद गर्नु जस्तै हो

  • @bishalrana7650
    @bishalrana7650 Рік тому +3

    Avishek dai is great ...

  • @bhadurji2609
    @bhadurji2609 Місяць тому

    यो जोशी संग (पठमुर्ग)बोलेर काम छैन सर

  • @devichandabudha9741
    @devichandabudha9741 Рік тому

    सम्बाद सारै राम्रो लाग्यो😅😅😅❤

  • @ashishrai208
    @ashishrai208 Рік тому +3

    आफ्नो धर्म संस्कृति छाडेर अर्काको क्रिश्चियन पन्थ मान्ने पशु।

    • @nayankumarrai7554
      @nayankumarrai7554 Рік тому

      तेरो धर्म केहो पहिला खोज अनि त पशु हो भन्ने प्रमाण म दिन्छु

  • @KumarNepali-ky5ce
    @KumarNepali-ky5ce 5 місяців тому

    मनमा विचार आयो यशैया १४:१३-१४ छ नि

  • @HimalayanUHD555
    @HimalayanUHD555 Рік тому +1

    यो पास्टर होइन पागल चाहि जस्तो छ त

  • @usercopy1217
    @usercopy1217 Рік тому +4

    यो पास्टर घाँस म मात्र जान्ने भन्दो रैछ हैत

    • @karnabahadurkc8108
      @karnabahadurkc8108 Рік тому

      पास्टर हरियो घांस हो भने तपाई के हो 'भूस ' धर्म विदेशी भन्ने दुनियां अमेरिका तिर जानको लागि बाटो घाटो छैन , ख्रीष्टीयन मुलुक कहाँ पुर्‍यो शैतानपूजक मूलूकअहिले हामी कति पछाडि अनि परनिर्भर ।

  • @kamidale5519
    @kamidale5519 9 місяців тому

    अभिशेकले हारेकै हाे

  • @DilliBM
    @DilliBM Рік тому

    अरुलाई बाेल्नै नदिने कस्तो म मात्रै जान्ने हाे भन्ने साेचेकाे

  • @Facttruth843
    @Facttruth843 Рік тому

    एको ब्रम्ह द्वितीय नास्तिः ।
    वेदले एउटा मात्र ईश्वरलाई मनेको छ र त्यो भन्दा अरु ईश्वरको कल्पना पनि गरेको छैन र यसैलाई ब्रम्हसत्य मानेको छ । ब्रम्ह अर्थात ईश्वर, परमेश्वर या परमात्मा र यसै परम शक्तिलाई वेदले निर्गुण निराकार भनेर वाख्या गर्दै वेदले एकेश्वरवादको वकालत गरेको छ ।
    (न तस्य प्रतिमाः अस्ति यस्य नाम महाद्यशः ।
    हिरण्यगर्भस इत्येष मा मा हिंसीदित्येष यस्मान जातः इत्येषः । यजुर्वेद

  • @dhakarajparajuli3674
    @dhakarajparajuli3674 Рік тому +1

    Salam abhesek joshi sir

  • @dhankumari7098
    @dhankumari7098 Рік тому +2

    Plaster kati sabai pakhandi ko bau Hun

  • @diparai8495
    @diparai8495 Рік тому +1

    Khushi Lago J hosh Avishehk Joshi Le bible Pani padhdo rahexa 👍

  • @Dailyspiritualverse-r7v
    @Dailyspiritualverse-r7v 24 дні тому

    Parmeshwar le sabai lane poni sochni ra garni sawatantrata dinu bhako xa,

  • @deepakgurung8614
    @deepakgurung8614 Рік тому

    मुर्ति जस्तै हुनुभएन हजुर।

  • @deepashrestha1680
    @deepashrestha1680 Рік тому

    नेपालमा तिम्रा जेससको टाढा टाढा सम्म पनी संबन्ध छैन ।गोरु बेचेको साइनो पनी छैन ।तिम्रा जेससले त नेपालको नाम सम्म सुनेका पनी थिएनन् होला त्यस्ता गुरुबेचेको साइनो पनी नभएका जेससको वकालत नेपालमा बसेर गर्ने हैन

  • @peace426
    @peace426 Рік тому

    Jabarjasti jitna khojney abhisek joshi😂😂😂k bolyo patto nai nahuni manxeh k debate garna aako hola😂😂😂

  • @dineshaachhami4091
    @dineshaachhami4091 Рік тому

    य यो कुकुर सङग बोलेर बस्नु काम छैन यसको लेखा दरो हुन्छ

  • @SarojMagar-f8s
    @SarojMagar-f8s Годину тому

    Christmas manauda parmeshowrko mahima hunuxa vane Christmas manau jarurixa

  • @BabuDai-x4h
    @BabuDai-x4h 59 хвилин тому

    फटा पास्टर

  • @rajlimbu7458
    @rajlimbu7458 Рік тому

    vetayo abishek joshile aba kura nabujhe paxi ghumaunu parxani

  • @shishirgurung5158
    @shishirgurung5158 6 годин тому

    Balla bhetecha yaha yo tapari le…afno kura kotauna thale pachi balla thaha payo… 😅 Good job pastor jiu…

  • @devidewan-hj1wb
    @devidewan-hj1wb Рік тому +1

    Luci far koho vane 33 ko te debi deuta ho kasto aafnai bhagawan lai pani nachineko ani ke jijas lai chinchhata ghamandi aatmale😂

  • @ramsundas33
    @ramsundas33 19 хвилин тому

    Criastian haru jiudaima sworgema gayer auna sakdainan

  • @rabigajurel7351
    @rabigajurel7351 Рік тому

    धर्म बेचुवा जाठो यसु मुजि

  • @g.bkulung4365
    @g.bkulung4365 Рік тому

    यो अभिशेक भन्ने ब्यत्ति पागल हो कि सजन हो अमेरिका अर्कै नाम नेपालमा कसरी अर्कै नाम भयो उच्चारण भाषा अनुसार फरक हन्छ भन्ने थाहा नभएको मुर्ख लाई के भन्ने नेपाली ले सर्बोच्च शिखर सगरमाथालाई अग्रेजी mount everest भन्छ भन्ने कुुकुर लाई अमेरिका के कुकुर भन्छ त?
    यस्ता बुङ्गासँग के बहस गर्नु ।

  • @AnitShilpakar
    @AnitShilpakar Рік тому

    Tusli khola pepaal bot... hamro parakriti lai sarab dyeraw baneko re jahaha😂😂😂

  • @karnahangrai5155
    @karnahangrai5155 Рік тому

    Avhisek ji 🙏🏻👍

  • @madandhakal8093
    @madandhakal8093 Рік тому +1

    धर्म बेचुवा

  • @SarojMagar-f8s
    @SarojMagar-f8s Годину тому

    Ghamanda garxa abhisek Josi

  • @bishnuthapa5843
    @bishnuthapa5843 Рік тому +1

    Joshi ji right keeping your long hair became creastain you should change the country go to America you destroyed the Nepal .Nepal know Hindu Nation.

  • @Aadimaplays
    @Aadimaplays Рік тому +1

    yo ekal kate aafno kura matra thulo thanne abhisek

  • @yabeshdiyali
    @yabeshdiyali 10 днів тому

    Abishake joshi ahilay dhoti na topi vayera bashako xa Facebook delete garera...
    Sacho eshor ko buradha maa bolda teatai ho samashiya ta vaihalxa ne😊

  • @philipsunar803
    @philipsunar803 Рік тому

    paapi haru swargya rajya ko hagdar xoina

  • @sunilchetri297
    @sunilchetri297 Рік тому +1

    Yo mujee pastarlai lakhetnu parxa sala pastar

  • @sarswatikarki2
    @sarswatikarki2 Рік тому

    जय शम्भो धेरै राम्राे कुरा गर्नुभयो अभिषेक सर नमस्कार क्रिस्चियन हरुलाई के थाहा यो सृष्टिमा एउटा एउटा कण कणमा देवी देवताको बास छन् भनेर क्रिस्चियन लाई सनातनी संस्कृति धर्म के हो थाहा छैन यही धर्म बाट गयका क्रिस्चियन यही धर्म लाई प्रश्न गर्छन् हुन त यी नेपाली हुन तर धर्म कहाँको हो बुझ्दैनन् नेपालका कलंक हरु

  • @rajlimbu7458
    @rajlimbu7458 Рік тому

    abishekle sakdaina kura garnu aba

  • @sachitapokhrel2079
    @sachitapokhrel2079 Рік тому

    Yo paster vanne hamro Sanatan Dharma ko nakaratmak kuraharu matra khojxa bicharalai Christian dharmaka uslai khi thaha xaina tyasai hawama bolxa...

  • @sanjaynembang9495
    @sanjaynembang9495 Місяць тому

    यो अभिसेक जोसि के आपे रहेछ

  • @nishantraioffical3340
    @nishantraioffical3340 Рік тому

    America dollar

  • @kmkiran0009
    @kmkiran0009 Рік тому

    Pashupati nath le ye kawadi Cristian harulai sadbuddhi dioon

  • @KprastrabadiLamichhane
    @KprastrabadiLamichhane Рік тому

    YO LYANGRA FYAURO CRISTIAN PASTER SUNGUR KO XAURA LAAI NANGO BANAYARA SISNU PANI LAGAYARA SADAK MAA GHISARNU PARCHA CHETANA VAYA SATHIHARU???
    YESLAI AAFNO DHARMA MANERA HIDNA KASLEY ROKEKO CHA SUNGUR KO XAURA???? TARA ARKO DHARMA LAAI JATHAVABI BHANNA RA GARNA PAUCHAS LYANGRA??😂😢😮😅😊

  • @Dailyspiritualverse-r7v
    @Dailyspiritualverse-r7v 24 дні тому

    Testo anusasan ma na basne hinduma besi xa

  • @janakraja85
    @janakraja85 Рік тому +1

    ahile yugma jaat,bhaat,dharma xodnu a-afno swotantrata hola...yesta atmaa bechera aru ko bhatuwa laagne haru lai bahas ma lyayera mahattwo dinu thik xaina...

  • @UnishaThapa-qg2lg
    @UnishaThapa-qg2lg Рік тому

    Bekram.thapale.pastarlai.petchu.hamro.gra.paribarko.batesa.grane.ane.nama.hamro.paribarko.nama.ayana.pastar.bekram.ho.

  • @embahadur0424
    @embahadur0424 Рік тому

    Afno purkhako dharma chhodi bideshi tyopani Kristian? Yo ghor Kaliyuga ma bhanchhu Pani=water,jall ,nir eutai ho.bhani hamo dharma , Sanskrit bhasa ,jati Mathi sadiyantra gari hamro pahichan harauna bideshiko thulo chalkhal ho

  • @SarojMagar-f8s
    @SarojMagar-f8s 58 хвилин тому

    Ghamdi abhisek Josi

  • @tomkishan305
    @tomkishan305 Рік тому

    Yo pastar Pagal x yar

  • @happinesslife5073
    @happinesslife5073 Рік тому

    Dimag le kam garnu xodepaxi ghar xodera janx aruko dharm ma goru

  • @RamSenchuri-q2p
    @RamSenchuri-q2p Рік тому

    Abisyk ju hajur jato bigyla anbigy kura garnu thakahoain

  • @happinesslife5073
    @happinesslife5073 Рік тому

    Mastar bhanx muji phoskeko pastar rahex

  • @krishnasirmal9501
    @krishnasirmal9501 Рік тому

    Both are same.holyscriputer just sambedansil sastrama yo kgareko?

  • @ryanroyson6309
    @ryanroyson6309 Рік тому

    Aafno dharmalai laat hanera paraiko dharma manne kaile pani aamako santan hudaina kina ki ti aamale voli gayera mero santanle maile gareko mehenat ra dukha bujos vanera santan hurakayeki hunxin yeuta nepali vayera kul pitri vulera kaagle kan lagyo vanera kan naxami daudine le mare paxi mukti paudaina jaye samvoo🙏🙏🙏🙏om

  • @BinodThapa-v1r
    @BinodThapa-v1r Рік тому

    yo abhisek joshi lai alik training pugena..afu Matra boleko xa tyo mathi Sakena kura modeko modekai Garxa ...

  • @tomkishan305
    @tomkishan305 Рік тому

    Nepal dhekhi kirsanlai lakhatnu parx khateharulai

  • @estherghapestherghap2506
    @estherghapestherghap2506 Рік тому

    Dhungga lai pujnu bhaneko kunae thulo kura haina.... Yo yadrakhnuhos Tyo dhungga banaunu hune sristikarta lai pujnu chahi asal honi

  • @DebikaBiswakarma-z1m
    @DebikaBiswakarma-z1m Рік тому

    Allah sabai bhasha .ma Allah ho no manchhu tara sankar siv Siva Bhatt bhole nath bhole babà Mahesh testai Yesu ko pani tupro nam

  • @libuprem187
    @libuprem187 Рік тому

    Kam xoina sobai umulako dengho

  • @indraprasadangdembe3481
    @indraprasadangdembe3481 Рік тому

    याे अभिषेक जाेशी महा पट मूर्ख र पाखे छ ! त्यसैले गर्दा अभिषेक जाेशी जी :- -
    याे पवित्र धर्मशास्त्र बाइबलमा प्रभु येशू ख्रीष्टले बाइबलकाे नयाँ करार :- - मति :- -
    ४ : ७ पदमा के बताउँनु भएको छ, भने :- -
    येशूले त्यसलाई भन्नुभयो , लखिएको छ,
    तैंले परमप्रभु आफना परमेश्वरकाे नगर्नु ,
    भनीकन कडा रुपले प्रभु येशू ख्रीष्टले चेतावनी दिनु भएको छ !
    :- - इन्द्र प्रसाद प्रसाद आङ्देम्बे ! ( प्रतिक्षा )

  • @yubrajthapa9921
    @yubrajthapa9921 Рік тому

    Bhawan sabaiko eutae ho bhagwanko kunae dharma hudaina sidanta aiyae xa jun dharmabat mane pani pugmae uhi isor bhagwan bha thauma pugme ho kima jhahada harxau

  • @mankumarmankumar-5668
    @mankumarmankumar-5668 Рік тому

    Timiharu sale hinduko namma raksi khadai hixaw duniyalai sano jati thulo jati vanera bived garne yahiho Nepali samajko pahicha