Yesto khal ko chalfal lay abiswosi haru ma jhan dodhar huna jancha tesai lay joshi sir sanga hamra aru pandit ma gyan hashil garisakeka, sabai kura ko answer dina sakni pastor ba haru sanga chalfal grnu thik huni thiyo taki joshi ji ra abiswosi jan haru pani ashisit hunithyo😊 maaf grnu hola manko kura matrai lekheko
हिन्दु भगवान मरेर बौरेन येशू मृत्यू लाई जीतेर बौरीनु भयो स्वगॅमा बस्नु भएको छ । मरेको हिन्दु भगवानले मानिसको निम्ति केहि गरेन गनॅ पनि सक्दैन कारण सृष्टिकताॅ परमेश्वरले येशूलाई आशिष ,शक्ति , अधिकार दिनु भएको छ ।
तिनले त्रिएक र हाम्रो विश्वासलाई बताउँदछ। येशू लाई बिश्वास गरेको कारण धार्मिकता प्राप्त गरेका छौँ। यो। अनन्तताको लागी हो। अनन्तताको धार्मिकता हिब्रु १:१ येशू आएर धार्मिकता पुरा भयो। येशू आउनुभएर प्रकाश आएको छ। अव उहाँभन्दा पछि अर्को प्रकाश छैन। स्वर्ग येशूद्वारा पृथ्वीमा आउछ।
Tapai lai khojnu has afnu shree mati lai Rawan sita khojunu haws ani afnu dharma patni ahelai ko samay ma kati pavitr chokho cha agani parikcha afailai pawunu huncha
तेही त, ईश्वरलाई पनि किन बिहे गर्नुपर्यो होला, अनि आफ्नो स्वास्नीलाई किन हर्न देको होला!?। अभिसेकलाई अन्तिम प्रस्न भन्दा, १० मिनेट जति अझ तकाउन मन लागेछ। अनि अर्का पाहुना नयौपाने ज्युले बैदिक ग्रन्थ पढेकोमा पनि शंका लागेछ जोसी ज्युलाई चैं!...😂
हिन्दु हुदा स्वच्छिक रुपमा दिएको दक्षिनाले पेट पाल्न नपुगेर अर्काले कमाएको कमाईबाट एसुको नाममा १०% लिएर पेट पल्न धर्मछाडा बनेका बिदेस्गीका नोकरहरुले धर्म के हो भन्ने बुझेको भए पो जवाफ देश बिचरा
एकजना व्यक्तिसँग उहाँको बहस गराउनुपर्छ। अभिषेकजीसँग उहाँले पनि राम्रो तर्क गर्नुहुन्छ अभिषेकजीले पनि तर इसाई को तर्फबाट म एकजना व्यक्तिलाई चिन्दछु। वहाँले एकदम राम्रोसँग बुझाउन सक्नुहुन्छ। वहाँलाई यो शोमा बोलाएर पो गराउने हो कि
"जे पवित्र छ , त्यो कुकुरहरूलाई नदेओ, न ता तिमीहरूले आफ्ना मोतीहरू नै सुँगुरहरूको अघि छर ; नत्र तिनीहरूले आफ्ना खुट्टाले तिनलाई कुल्ची मिल्ची पालाॅन् , र फकेॅर तिमीहरूलाई च्यातचुत पालाॅन् । र तिमीलाई हमला गर्लान् " मत्ती 7:6 ; यो कुरा परमेश्वरलाई नचिन्ने, नमान्ने र चिन्न नचाहने शैतानले पक्रेर राखेको मानिसको उद्धारण स्वरूप दिएको हो । सत्य चिन्न धेरै मेहनत गर्न्न पछॅ शैतानले कब्जा गरेर कठोर बनाएको मनले बुझन गाह्रो पछॅ ।
Bahas pani barabar walama po garaune ho ta..euta bolera nathakne...khatara abhisekh arko bichara bolnai nasakne... ali khatra bolne paster lai lyaera bahas garaunu pareo...balla huncha..intresting... paster hari tamang, keshab acharya, boney tamang ...jasta khunkhar lyaera bahas garaunus na ekpalta...
Ma Abhishek joshi jyu sanga samahat chhu, he said, murtipuja sanatan ho I agree because when people fell into sin, they tried to hide themselves from God, they couldn’t stay in presence of God and started to create their own God which is comforting for them as idols don’t do anything even when they sin against God. That’s how murtupuja is started at the same time around when humans were created. Concept is same of trinity because God is same, created by same God but they have just lost on the ways and tired onto wrong stuff.
Pastor vaaaana yesto prakar le sunna matra aako jai xan pastor ta. Abhishek Joshi le kura galat vanda question garna parxa chup chap xan pastor jui. trinity ko kura ramro sanga vyakhya gareko xaina pastor vanna ali suhaaaana jai lagyo
खास चाहिँ कृष्ण जी ,राम जी ,देवी गण हरूले युद्ध नगरेर तिनीहरूलाई ईश्वरीय स्वभाव अनि शक्ति अपनाएर कारबाही गर्नु पर्ने थियो त्यही गलत भयो । तर प्रभु येशू आउनु भन्दा अघि जति जना पापका कारण दण्डित भए त्यो समयमा अनुग्रह को समय थिएन । पापको ज्याला मृत्यु नै थिए । त्यही क्रियाकलाप भित्र अभिनित पात्रहरू आज विभिन्न धर्मशास्त्र अनुरूप पढ्न पाइन्छ ।
संसारमा मानेको कति वटा धमॅहरू काल्पनिक छन् । सबैलाई सृष्टिगनेॅ त बाइबलको परमेश्वर नै हो र उहाँले कामहरू बाडिदिएका छन् 1)सृष्टि गनेॅ र हुकुम चलाउने,2) मानिसलाई मुक्ति दिने 3) ईश्वरहरू स्वगॅमा फर्केर गई बसेपछि मानिसलाई सहायता गनॅ परमेश्वरको नाम्मा पवित्र आत्मा स्वगॅ बाट आएर मानिसलाई सहायता गनुॅ हुदैछ। अभिषेक जोशीलाई समझाएर हुदैन परमेश्वरको विरोधी शैतानले उसको ह्रदय कठोर बनाईदिएको छ ।
इसाई पास्टर अनि इसाइ पत्रकार हरु येस्तो बहस लाई छोडेर बाइबल लाई राम्ररि अध्यन गर्नुस... र अध्यन गर्दा पबित्र आत्मासङ्ग वचन को प्रकाश माग्नुस र पर्मेस्वरले तपाइहरुले नजानेका र गुप्त कुराहरु बताउनुहुनेछ।। youtube banda garnus .. छोद्दिनुस वचन को गहिराइमा जानुस प्लिज ।। आफै पङ्गु नबन्नुस।।।
@@CHURCHTVTHOMASBOGATY ओहो अनुहार मात्र रिसाहा होला भनेको त अभिव्यक्ति पनि रिसाएरै दिनु हुदो रैछ त्यो पनि अङ्ग्रेजीमा।।। अभिषेक जोशी सङ्गको Interviewमा तपाईं लगायत धेरै पास्टर हरु बाइबल अध्ययन को कमिले पङ्गु बन्नुभाछ।। अध्य्यन पुगेन कि।।।तपाईं आफ्नै interview हेर्नुस।। अभिषेक जोशी को नाक मुख्मै औला पुराएर बोल्नुभछ।। अब कुरा रह्यो designation को, I don have designation like you , I am a small man with BIG God...I AM A BORN AGAIN CHRISTIAN....बहस मा भन्दा वचन अध्ययन को गहिराइमा मा जानुस भनेको मात्र।।।तपाइले वचन प्रचार गरेको भिडियो हरु पनि ल्याउनुस हेरम एकपटक।।।
हैट हैट हैट त्रिएक भगवान भनेको सृष्टि भइ सकेको सृष्टि संरक्षक वा युद्धका कुराहरू समावेश छन् । तर त्रीएक परमेश्वर भनेको चाहिँ सृष्टि कर्ता,मुक्तिदाता र पवित्र आत्माका विषय हो । ( हिजो र पोहोर ) को समबन्ध छ । दुई मध्य त्रीएक परमेश्वर ,ईश्वर ,अनि भगवान विषयमा ।😂
हजुर त्रीमुर्ती हैन ! मुर्ती एउटै हो तर शक्ति त्रीशक्ति हो भगवन दत्तात्रेय हुनुहुन्छ भगवती मात अनसोइ र पिता माहाऋृषि अत्रे का छोरी हुनु हुन्छ दत्तत्रेय जसलाइ हामी ब्रह्म , बिष्णु ,महेश्वर भनेर चिन्नु पर्छ बुज्नु पर्छ त्यो किन त ? भन्दा ईश्वर ले श्रीस्टी त गर्नु भो तर सबै जिबजन्तु प्राणी बनसपती आदि ले एक प्रकार्को चक्र(cycle) नभै एकोहोरो उत्पन्न हुने समापन नभैदिएकोले हा-हाकार मचियो तेसैले त्यो उत्पत्तिको आतंक रोक्ना को लागि त्रीशक्ती को उदय भएको हो जस्लाइ बेद बिधाले प्रभु दत्तात्रेय भनेर उल्लेख छ भने बोलिचालिलाइ बुझाइने पद र मन्न्यता चाहिँ ब्रह्मा बिष्णु महेश्वर भनेर चिनिन्छ three in one power controlling for the age . जन्म, जीवनत , र अन्त्य पत्रकार मित्र एसरी बुज्नुस (त्रीमुर्ती हैन ) त्रीशक्ति हो
त्रिएक परमेश्वरको बारेमा अलि गहन अध्याान गरेर बहस गर्नुहोला , जसरि मानिस प्राण , अात्म , शरिरमा एक हुन्छ त्यसरि नै परमेश्वर एक हुनुहुन्छ , पबित्र अात्म , पुत्र हुनुहुन्न , पुत्र पबित्र अात्म हुनुहुदैन र पिता पबित्र अात्म होइन उहाँको काम अलग अलग छ तर उहाँ एक हुनुहुन्छ ,
हिन्दुमा चाहिँ पाप मोचनको लागि कन्सेप्ट के हो त ? पिण्ड चढाउनु ? गाई दान गर्नु ? फूल चढाउनु ? गढुर पुराण पठाउनु ? दान गर्नु ? काशी जानु ? की खरानी धसेर नांगै बस्नु ? तपस्या गर्नु ? युद्धका कुरा :... कौरव पाण्डव ,महाभारत ! रामायण : राम ÷ रावण ! मूर्ति पुज्नु र सम्मान गर्नु भनेको अर्थ नै थाह छैन रहेछ ! पूजा ,वाली ,भोग अनि निरन्तर एउटा निर्मित चित्र र object मा घोप्टिनु र बाटोमा कहिले काही भेटिने प्रतीक object लाई सम्मान गर्नु छुट्टै कुरा हो नी ।
पिता पुत्र र पबित्र आत्माको बिषय अति गहन बिषय हो - सृष्टि को समयमा नै पिता पुत्र र पबित्र आत्माको सहभागीता भयेको कुरा उल्लेख हुनुपर्ने थियो! 😮त्रिएक परमेश्वरलाइ अरु कुनै धर्मको देउता सङ तुलनात्मक ब्याख्या गर्नु गलत हो जस्तो लाग्छ !
Christian ho vaney TRIEK parmeswor ma BISWASH HUNU JARURI CHHA. PASTORJYU LE KHULAUNU SAKNU VAENA. SHAKTI KO KURA HOINA KURA VANEKO EUTAI PARMESWORKO 3 CHARITRA. Chhan JATO KI BARAF/ICE JO PAGLIERA taral pani ko roop liyo tara pani baaf vaera oodera aakashma janchha ra feri Barafko roop linchha ra tyo pani vaera prithwima😅 jharchha.. Yesu le vannu vo Mo Pitama Chhu ra Pita mo ma hunu hunchha ani Yesu le baurioothan pachhi sworga januvanda pahila vannuvo mo EK SAHAYOGI pathai dinchhu oosle timiharulai sahayog garnechha JO CHAI AGNI SHIKHAKO ROOPMA PARMESWORKO ATMA AUNUVO RA OONIHARULAI BIVINNA VASHA BOLNEY SHAKTI DINUVO.Yesu le estopani vannu vo 'mo ra Pita eutai haw'. Jn.10:30. Dharma sidhanta ra biswash afnu afnu hunchha ek arkama daajnu murkhata ho. Ta ra euta dharmako biswasi le arko dharmako biswasi ko alochana garnu murkhata ho. Vagwan ta Ek matra hunu hunchha manchhe le po bivinna naam diyo JASTO KI SURYAr wa Chandra eutai eutai chhan duwai le saara prithwima afnu afnu prakash dinchhan testai bivinna dharmik sidhanta le afnu afnu biswasima kaam garchhan. Ta ra afnu afnu biswasko gyan arulai dinu ramro ho sunnele biswas garnu wa nagarnu oosko ichha ho. Kosai le arko kohimathi afnu biswas thoparnu khojnu wa arkako grantha ra biswaslai anadar garnu hochyaunu galat kam ho.
बाइबलको बचन प्रशट्याउन पवित्रत्मा को अगुवाइ नपाएको ब्यत्तिलाइ एस्तो बहसमा नल्याउनु है सर यसोगर्दा बाइबलको गलत संदेश फैलिन्छ हिन्दुले मानेको त्रिमुर्ति तिनटै अलग अलगछन नामै अलग कामै अलग स्थानै अलगछन बाइबलमा मानिएको त्रिएक बाइबललेनै प्रस्ट्याउछ बाइबलको कुरा काल्पनिक र मनगणन्ते कुराहैन ईशाइकोतर्फबाट बोल्नेलेत जानेनन तर अविषेकजोषिले सत्यकुरा ढाकेर झुट्टोबोल्दैहुनुहुन्छ
Must study purana about sita and rawan. After study puran what is or not.Ram is God.Ram do everything with the help of banar (monky).monies are all God's.
I support Abhishek joshi, Ram pd nepane is not good .ram pd neupane went to church. Why ? Am pd neupane couldn't survive easily in Hindu culture so this lower minded went to church.Christian Donot like opposite hindus. It is not good.One religion must respect each other.
Aile t pap gare pani ridaye Dekhi pschatap garer aba gardina vaner pramesorko agi ghuda teknelai t pramesor le dherai aasis dinu vako x jhuknu parx isorko samne kina ki uha sabaii vanda mahan ho j pani garnai saknu hunx manisle manislai naterdat ris uthxa vane jasle sabthok banaune vo uhalai naterdat hunx t
Uhale tri ek parmeswarko barema explain garnu jannu hunna rahexa. Pastor ho ki ko ho? Yesari kei najanne manche haru kina yesari debates ma, interview ma awnu?
Yo kasto Pastor ho. 3ri ek ko byakhyanai garnu nasakney ? TRIEK vaneko sadharan wa saral byakhya ko udharan ho Pita = (baraf/ice), Putra = (pani), Pabitra Atma = (baaf wa badal) sanga tulana garnu sakinchha. TRIMURTI 3beglabeglai byakti haru ho ta ra TRINITY (triek) vaneko eutai parmeswor ko 3 roop ho jo samagrama eutai parmeswor hoon. YESU LE VANNU VAYO ( PITA MO MA HUNU HUNCHHA RA MO PITA MA CHHU) ra arko pad ma vannu vako chha Pita ra mo eutai hau .vaidic dharma vaneko kaalpanik katha jo. Bible vaneko satya parmeswor ra wahaka shristi ka itihas hoon.
kulangar bahunharu yiniharu je garna pani tayari hunchan sarai gati chada hunchan, yiniharuko bani nai gati chada kullko nas garne ani des ko barbadi garne,
Abishek joshi u are great ❤❤❤
Great , ckear discours regarding
Trimurty
And
Trinity.
Well done.
Nimtolma Acharya
Abhisek g you r right
Abhishek jew ko gyaan lai chai koti koti naman cha🙏
Tapai jasta sanatan dharma, vedic dharma ma gyaan baatne haru yo samaaj lai adhik nai ghacho cha😮
Abhishek Joshi 👍 good 👍
Abishek ! Is saying the truth 🕉️
love you jesus
Abhishek is brilliant man
Ram prsad ji ko kura sahi ho prmesorlai mahima vayko hos
Parmeshor KO mahima Kati xa Europe lai sodha 2000 barsa KO daman bata niskake harulai sodha
इसाइको मान्छेलाइ सुन्नमात्र बोलाइएजस्तो छ।
christian bhkne matra ho 😂😂😂😂
Yesto khal ko chalfal lay abiswosi haru ma jhan dodhar huna jancha tesai lay joshi sir sanga hamra aru pandit ma gyan hashil garisakeka, sabai kura ko answer dina sakni pastor ba haru sanga chalfal grnu thik huni thiyo taki joshi ji ra abiswosi jan haru pani ashisit hunithyo😊 maaf grnu hola manko kura matrai lekheko
हिन्दु भगवान मरेर बौरेन येशू मृत्यू लाई जीतेर बौरीनु भयो स्वगॅमा बस्नु भएको छ । मरेको हिन्दु भगवानले मानिसको निम्ति केहि गरेन गनॅ पनि सक्दैन कारण सृष्टिकताॅ परमेश्वरले येशूलाई आशिष ,शक्ति , अधिकार दिनु भएको छ ।
यहाँ great हुने परमेश्वरको नजरमा small हुन सक्छ
तिनले त्रिएक र हाम्रो विश्वासलाई बताउँदछ। येशू लाई बिश्वास गरेको कारण धार्मिकता प्राप्त गरेका छौँ। यो। अनन्तताको लागी हो। अनन्तताको धार्मिकता हिब्रु १:१ येशू आएर धार्मिकता पुरा भयो। येशू आउनुभएर प्रकाश आएको छ। अव उहाँभन्दा पछि अर्को प्रकाश छैन। स्वर्ग येशूद्वारा पृथ्वीमा आउछ।
रावण र सीताको साइनो को खोजि गर्नु होला अभिषेक जी ।
Tapai lai khojnu has afnu shree mati lai Rawan sita khojunu haws ani afnu dharma patni ahelai ko samay ma kati pavitr chokho cha agani parikcha afailai pawunu huncha
त्रिएक को बिषयमा अझै पुष्ठि हुन सकेन यसरी गरिएको ब्याख्याले त अरुले भन्ने माउका पाउँछ
तेही त, ईश्वरलाई पनि किन बिहे गर्नुपर्यो होला, अनि आफ्नो स्वास्नीलाई किन हर्न देको होला!?।
अभिसेकलाई अन्तिम प्रस्न भन्दा, १० मिनेट जति अझ तकाउन मन लागेछ। अनि अर्का पाहुना नयौपाने ज्युले बैदिक ग्रन्थ पढेकोमा पनि शंका लागेछ जोसी ज्युलाई चैं!...😂
हिन्दु हुदा स्वच्छिक रुपमा दिएको दक्षिनाले पेट पाल्न नपुगेर अर्काले कमाएको कमाईबाट एसुको नाममा १०% लिएर पेट पल्न धर्मछाडा बनेका बिदेस्गीका नोकरहरुले धर्म के हो भन्ने बुझेको भए पो जवाफ देश बिचरा
भने पछि भारत को सृष्टि देखि जबर्जस्ती ईशाई बनाइएको रहेछ अभिषेक जोशी को विश्लेषण ।
मण्डली टि वी को गुरुजी कहां छ यहां जोशी जियु संग बहसमा आउनु पर्छ।
मण्डली टिभीकाे व्यक्तिलाइ म चिन्दिन
एकजना व्यक्तिसँग उहाँको बहस गराउनुपर्छ। अभिषेकजीसँग उहाँले पनि राम्रो तर्क गर्नुहुन्छ अभिषेकजीले पनि तर इसाई को तर्फबाट म एकजना व्यक्तिलाई चिन्दछु। वहाँले एकदम राम्रोसँग बुझाउन सक्नुहुन्छ। वहाँलाई यो शोमा बोलाएर पो गराउने हो कि
Tew मूर्तिपूजा कसरी आयो ती कुरा जान्नु एकदम जरुरी छ
Hamro yesshuko prem kunai byakti ra bigyanle bujhn sakdain
Amen
"जे पवित्र छ , त्यो कुकुरहरूलाई नदेओ, न ता तिमीहरूले आफ्ना मोतीहरू नै सुँगुरहरूको अघि छर ; नत्र तिनीहरूले आफ्ना खुट्टाले तिनलाई कुल्ची मिल्ची पालाॅन् , र फकेॅर तिमीहरूलाई च्यातचुत पालाॅन् । र तिमीलाई हमला गर्लान् " मत्ती 7:6 ; यो कुरा परमेश्वरलाई नचिन्ने, नमान्ने र चिन्न नचाहने शैतानले पक्रेर राखेको मानिसको उद्धारण स्वरूप दिएको हो । सत्य चिन्न धेरै मेहनत गर्न्न पछॅ शैतानले कब्जा गरेर कठोर बनाएको मनले बुझन गाह्रो पछॅ ।
Ram Prasad newpane jew la Trinity Ko barema ramro batawnu saknu vayena
Abhisek g plaster aaudainan jharejhure isai matra xan Nepal
दुई बाटो छ दुई आस्था र बिस्वास पनी छ येक हिन्दु दोस्रो ईसाई मैले दुईटा ईश्वर लाई बिचार गरे कुन सही कुन गलत हो मैले सिवजी माथी आस्था राखे र मन मा सोचे कि सिवजी मेरो लागी के गर्नु भो जब मैले हेरे र बिचार गरे तब मैले देखे की उहात मोहीनी को पछी लागेर मोहीत हुनुभो मन मेरो किन्न भयो 😠 फेरी म येशु माथी आस्था राखे र सोचे उहा मेरो लागी के गर्नु भो जब मैले यो सोचे र बिचार गरे तब मैले देखे की उहात ✝️ मेरो लाई कलवरी क्रुश मा मेरो पाप को निम्ती आपनो प्रान दिनु भो जब प्रभु को प्रेम देखे तब मेरो मन मा सान्ती भो आज को समय मा हेर्नु हो भने प्रतेक युवा युवती तेही मोहीनी को प्रेम मा डुबेका छन येस्को जिम्मेवार सोयम सिवजी हो
Bina bau xoro afantaa bata moriyo tarew karsari timiru kolai kasari vayo
तिरीएक को बिषयमा राम भई के यां वुं यां वुं गरेको
Bahas pani barabar walama po garaune ho ta..euta bolera nathakne...khatara abhisekh arko bichara bolnai nasakne... ali khatra bolne paster lai lyaera bahas garaunu pareo...balla huncha..intresting... paster hari tamang, keshab acharya, boney tamang ...jasta khunkhar lyaera bahas garaunus na ekpalta...
त्रिमूर्ति भन्ने शब्द मा पवित्र भन्ने सत्यता हुन्छ कि हुँदैन अभिष्यक् जी?
Sachai kendra ko utar bi u lini paro
खिष्ट समर्थक राणा कालिन भन्दा पहिला नै फलियको थियो
Ma Abhishek joshi jyu sanga samahat chhu, he said, murtipuja sanatan ho I agree because when people fell into sin, they tried to hide themselves from God, they couldn’t stay in presence of God and started to create their own God which is comforting for them as idols don’t do anything even when they sin against God. That’s how murtupuja is started at the same time around when humans were created. Concept is same of trinity because God is same, created by same God but they have just lost on the ways and tired onto wrong stuff.
Nepal Nepal Nepal om pashupati nath ko chha aru sabai fake
ईसाईहरू सत्य र हिन्दू जान्मारा हतियारहून
Pastor vaaaana yesto prakar le sunna matra aako jai xan pastor ta. Abhishek Joshi le kura galat vanda question garna parxa chup chap xan pastor jui. trinity ko kura ramro sanga vyakhya gareko xaina pastor vanna ali suhaaaana jai lagyo
त्यसो हो भने तपाइँको लागि अहिले पनि त्रिमूर्ति तयार गर्न सकिने भयो हो?
खास चाहिँ कृष्ण जी ,राम जी ,देवी गण हरूले युद्ध नगरेर तिनीहरूलाई ईश्वरीय स्वभाव अनि शक्ति अपनाएर कारबाही गर्नु पर्ने थियो त्यही गलत भयो ।
तर प्रभु येशू आउनु भन्दा अघि जति जना पापका कारण दण्डित भए त्यो समयमा अनुग्रह को समय थिएन । पापको ज्याला मृत्यु नै थिए । त्यही क्रियाकलाप भित्र अभिनित पात्रहरू आज विभिन्न धर्मशास्त्र अनुरूप पढ्न पाइन्छ ।
संसारमा मानेको कति वटा धमॅहरू काल्पनिक छन् । सबैलाई सृष्टिगनेॅ त बाइबलको परमेश्वर नै हो र उहाँले कामहरू बाडिदिएका छन् 1)सृष्टि गनेॅ र हुकुम चलाउने,2) मानिसलाई मुक्ति दिने 3) ईश्वरहरू स्वगॅमा फर्केर गई बसेपछि मानिसलाई सहायता गनॅ परमेश्वरको नाम्मा पवित्र आत्मा स्वगॅ बाट आएर मानिसलाई सहायता गनुॅ हुदैछ। अभिषेक जोशीलाई समझाएर हुदैन परमेश्वरको विरोधी शैतानले उसको ह्रदय कठोर बनाईदिएको छ ।
पवित्र आत्मा स्वर्ग बाट कसरी आउँछ ? आत्मा कस्तो हुन्छ ? आत्मा कसरी चिनिन्छ, जानिन्छ? कहिले कहाँ देखा पर्यो बताइदिनुहुन्छ की ।
मोक्ष = मुक्ति विषयको कुरा लिएर सबै धर्ममा विभिन्न उपायहरू अपनाएका छन् ।
इसाई पास्टर अनि इसाइ पत्रकार हरु येस्तो बहस लाई छोडेर बाइबल लाई राम्ररि अध्यन गर्नुस... र अध्यन गर्दा पबित्र आत्मासङ्ग वचन को प्रकाश माग्नुस र पर्मेस्वरले तपाइहरुले नजानेका र गुप्त कुराहरु बताउनुहुनेछ।। youtube banda garnus .. छोद्दिनुस वचन को गहिराइमा जानुस प्लिज ।। आफै पङ्गु नबन्नुस।।।
Who are you? And who are you to tell us what to do and not to do? What is your designation and who knows about you?
@@CHURCHTVTHOMASBOGATY ओहो अनुहार मात्र रिसाहा होला भनेको त अभिव्यक्ति पनि रिसाएरै दिनु हुदो रैछ त्यो पनि अङ्ग्रेजीमा।।। अभिषेक जोशी सङ्गको Interviewमा तपाईं लगायत धेरै पास्टर हरु बाइबल अध्ययन को कमिले पङ्गु बन्नुभाछ।। अध्य्यन पुगेन कि।।।तपाईं आफ्नै interview हेर्नुस।। अभिषेक जोशी को नाक मुख्मै औला पुराएर बोल्नुभछ।। अब कुरा रह्यो designation को, I don have designation like you , I am a small man with BIG God...I AM A BORN AGAIN CHRISTIAN....बहस मा भन्दा वचन अध्ययन को गहिराइमा मा जानुस भनेको मात्र।।।तपाइले वचन प्रचार गरेको भिडियो हरु पनि ल्याउनुस हेरम एकपटक।।।
Tapai haru kina yesto Manish sanga bahas garnu hunx
आफ्नो विस्वासको बारेमा defend गर्न नसक्ने कस्तो इसाई विद्वान् लाई ल्याउनुहुन्छ यो भन्दा त अभिषेक जि नै आफ्नो ग्रन्थलाई राम्रो defend गर्न सकेको छ।
याे डिफेन्ड हाेइन, छलफल हाे ।
यो युटुब्रे हरु नाना थरिको भिडियो गरिबसेको छ पोइसाको लागि आत्माको लागि हो भनेता अन्तर्बिन्ती प्रे गरेर बस्नुनी ।
Antarbinti kati garnu
हैट हैट हैट त्रिएक भगवान भनेको सृष्टि भइ सकेको सृष्टि संरक्षक वा युद्धका कुराहरू समावेश छन् । तर त्रीएक परमेश्वर भनेको चाहिँ सृष्टि कर्ता,मुक्तिदाता र पवित्र आत्माका विषय हो ।
( हिजो र पोहोर ) को समबन्ध छ । दुई मध्य त्रीएक परमेश्वर ,ईश्वर ,अनि भगवान विषयमा ।😂
हजुर त्रीमुर्ती हैन ! मुर्ती एउटै हो तर शक्ति त्रीशक्ति हो भगवन दत्तात्रेय हुनुहुन्छ भगवती मात अनसोइ र पिता माहाऋृषि अत्रे का छोरी हुनु हुन्छ दत्तत्रेय जसलाइ हामी ब्रह्म , बिष्णु ,महेश्वर भनेर चिन्नु पर्छ बुज्नु पर्छ त्यो किन त ? भन्दा ईश्वर ले श्रीस्टी त गर्नु भो तर सबै जिबजन्तु प्राणी बनसपती आदि ले एक प्रकार्को चक्र(cycle) नभै एकोहोरो उत्पन्न हुने समापन नभैदिएकोले हा-हाकार मचियो तेसैले त्यो उत्पत्तिको आतंक रोक्ना को लागि त्रीशक्ती को उदय भएको हो जस्लाइ बेद बिधाले प्रभु दत्तात्रेय भनेर उल्लेख छ भने बोलिचालिलाइ बुझाइने पद र मन्न्यता चाहिँ ब्रह्मा बिष्णु महेश्वर भनेर चिनिन्छ three in one power controlling for the age . जन्म, जीवनत , र अन्त्य पत्रकार मित्र एसरी बुज्नुस (त्रीमुर्ती हैन ) त्रीशक्ति हो
आजकल ईशाई पनि ओभर प्रजातान्त्रिक भएका छन् ।
Need to disscus ckearly.
Tesaikaran sadhai church lane garnu parxa adhaxya jiu
त्रिएक परमेश्वरको बारेमा अलि गहन अध्याान गरेर बहस गर्नुहोला , जसरि मानिस प्राण , अात्म , शरिरमा एक हुन्छ त्यसरि नै परमेश्वर एक हुनुहुन्छ , पबित्र अात्म , पुत्र हुनुहुन्न , पुत्र पबित्र अात्म हुनुहुदैन र पिता पबित्र अात्म होइन उहाँको काम अलग अलग छ तर उहाँ एक हुनुहुन्छ ,
यूहन्नाको १:१ अनि १४ पढ्नु होला ।
हिन्दुमा चाहिँ पाप मोचनको लागि कन्सेप्ट के हो त ? पिण्ड चढाउनु ? गाई दान गर्नु ? फूल चढाउनु ? गढुर पुराण पठाउनु ? दान गर्नु ? काशी जानु ? की खरानी धसेर नांगै बस्नु ? तपस्या गर्नु ?
युद्धका कुरा :...
कौरव पाण्डव ,महाभारत !
रामायण : राम ÷ रावण ! मूर्ति पुज्नु र सम्मान गर्नु भनेको अर्थ नै थाह छैन रहेछ ! पूजा ,वाली ,भोग अनि निरन्तर एउटा निर्मित चित्र र object मा घोप्टिनु र बाटोमा कहिले काही भेटिने प्रतीक object लाई सम्मान गर्नु छुट्टै कुरा हो नी ।
O, only named pastor. Don't teach Abhishek Joshi about trinity.
पिता पुत्र र पबित्र आत्माको बिषय अति गहन बिषय हो - सृष्टि को समयमा नै पिता पुत्र र पबित्र आत्माको सहभागीता भयेको कुरा उल्लेख हुनुपर्ने थियो! 😮त्रिएक परमेश्वरलाइ अरु कुनै धर्मको देउता सङ तुलनात्मक ब्याख्या गर्नु गलत हो जस्तो लाग्छ !
good luck
Christian ho vaney TRIEK parmeswor ma BISWASH HUNU JARURI CHHA. PASTORJYU LE KHULAUNU SAKNU VAENA. SHAKTI KO KURA HOINA KURA VANEKO EUTAI PARMESWORKO 3 CHARITRA. Chhan JATO KI BARAF/ICE JO PAGLIERA taral pani ko roop liyo tara pani baaf vaera oodera aakashma janchha ra feri Barafko roop linchha ra tyo pani vaera prithwima😅 jharchha.. Yesu le vannu vo Mo Pitama Chhu ra Pita mo ma hunu hunchha ani Yesu le baurioothan pachhi sworga januvanda pahila vannuvo mo EK SAHAYOGI pathai dinchhu oosle timiharulai sahayog garnechha JO CHAI AGNI SHIKHAKO ROOPMA PARMESWORKO ATMA AUNUVO RA OONIHARULAI BIVINNA VASHA BOLNEY SHAKTI DINUVO.Yesu le estopani vannu vo 'mo ra Pita eutai haw'. Jn.10:30. Dharma sidhanta ra biswash afnu afnu hunchha ek arkama daajnu murkhata ho. Ta ra euta dharmako biswasi le arko dharmako biswasi ko alochana garnu murkhata ho. Vagwan ta Ek matra hunu hunchha manchhe le po bivinna naam diyo JASTO KI SURYAr wa Chandra eutai eutai chhan duwai le saara prithwima afnu afnu prakash dinchhan testai bivinna dharmik sidhanta le afnu afnu biswasima kaam garchhan. Ta ra afnu afnu biswasko gyan arulai dinu ramro ho sunnele biswas garnu wa nagarnu oosko ichha ho. Kosai le arko kohimathi afnu biswas thoparnu khojnu wa arkako grantha ra biswaslai anadar garnu hochyaunu galat kam ho.
madhav prasad upadhya ra abhisek josi lai eautai thauma rakhera prasta parnu paryo
Madhab le manena..
बाइबलको बचन प्रशट्याउन पवित्रत्मा को अगुवाइ नपाएको ब्यत्तिलाइ एस्तो बहसमा नल्याउनु है सर यसोगर्दा बाइबलको गलत संदेश फैलिन्छ हिन्दुले मानेको त्रिमुर्ति तिनटै अलग अलगछन नामै अलग कामै अलग स्थानै अलगछन बाइबलमा मानिएको त्रिएक बाइबललेनै प्रस्ट्याउछ बाइबलको कुरा काल्पनिक र मनगणन्ते कुराहैन ईशाइकोतर्फबाट बोल्नेलेत जानेनन तर अविषेकजोषिले सत्यकुरा ढाकेर झुट्टोबोल्दैहुनुहुन्छ
रावण ले सिता हरण गर्न सक्छ भने भगवानको शक्ति खै त ?
Tei pani kaslai srap dine kaslai aasis dine tyo m pramesorlai thaha x Ani adhikar pani x kina ki uha Manis Hain sarbsaktiman pramesor ho
Must study purana about sita and rawan. After study puran what is or not.Ram is God.Ram do everything with the help of banar (monky).monies are all God's.
Nam chahi ram hari re feri dolare vaxa...
I support Abhishek joshi, Ram pd nepane is not good .ram pd neupane went to church. Why ? Am pd neupane couldn't survive easily in Hindu culture so this lower minded went to church.Christian Donot like opposite hindus. It is not good.One religion must respect each other.
Manislai sarap dida pramesor khusi hunuhunna pap nagarnu garyo vane mirtu jyala ho vandani pap gare paxi uhale sarap dinau sai ho
Aile t pap gare pani ridaye Dekhi pschatap garer aba gardina vaner pramesorko agi ghuda teknelai t pramesor le dherai aasis dinu vako x jhuknu parx isorko samne kina ki uha sabaii vanda mahan ho j pani garnai saknu hunx manisle manislai naterdat ris uthxa vane jasle sabthok banaune vo uhalai naterdat hunx t
Sastra padha xaina k nam Pani Lina na sakne
America money fake🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵😍🇳🇵😍🇳🇵🇳🇵😍
यो दुबइलाई आउदैन हाै साथी
बुदिजम को कुर। गरेरा दुईजानई जोकर भये
Uhale tri ek parmeswarko barema explain garnu jannu hunna rahexa. Pastor ho ki ko ho? Yesari kei najanne manche haru kina yesari debates ma, interview ma awnu?
राम्रो content लाई लिएर कार्यक्रम बनाउनुस न संचालाक ज्यु
म संस्थापक हुँ ।
chhi chhi christian ka guru haru pani gawaar hudo rechhan 😂😂😂
Bogate vai kina yasto nachahido bahas garawnu vayeko ho.?
Yo kasto Pastor ho. 3ri ek ko byakhyanai garnu nasakney ? TRIEK vaneko sadharan wa saral byakhya ko udharan ho Pita = (baraf/ice), Putra = (pani), Pabitra Atma = (baaf wa badal) sanga tulana garnu sakinchha. TRIMURTI 3beglabeglai byakti haru ho ta ra TRINITY (triek) vaneko eutai parmeswor ko 3 roop ho jo samagrama eutai parmeswor hoon. YESU LE VANNU VAYO ( PITA MO MA HUNU HUNCHHA RA MO PITA MA CHHU) ra arko pad ma vannu vako chha Pita ra mo eutai hau .vaidic dharma vaneko kaalpanik katha jo. Bible vaneko satya parmeswor ra wahaka shristi ka itihas hoon.
kulangar bahunharu yiniharu je garna pani tayari hunchan sarai gati chada hunchan, yiniharuko bani nai gati chada kullko nas garne ani des ko barbadi garne,
यी सबै जरुरि छैन???
के जरूरी छ त ?
Abisek josi le nabujeko kura jaba pramesorle pap ko jyala mirtu ho pap nagarnu vanda pap gare paxi marnu paryo ni
पाकेको केरा खाओ
Laato raixa yo neupne logic ta parai ko kura ho
ब्रम्हा को छोरि को नाम र श्रीमती को नाम के रहिछ।