पहिलाकाे जमजामा पनि हामी लिमबकाे ईतिहास हरु गाउने चलन थियाे तर खाली कथा मातरै चयाे केही परमा रहेन अहिले जाे जसले लिम्बू पालाम, हकपारे, खयाली हरु गाउदै जानछ ईतिहास बनिनदै जानछ । र हजुर हरु परती मुरी मुरीकाे धनयाबाद सलाम राखदै छु म सिकिकमेकाे। नुगेन ।
भाषा, धर्म, संस्कृति बचाउनमा थोरै भए पनि योगदान रहनेछ। हिम्मत गरेर लगानी गर्नु हुने निर्माता निर्देशकज्यूहरूलाई बधाई छ। तपाईँहरूको यो प्रयासले हाम्रो मौलिकता र पहिचानलाई जोगाउन महत्वपूर्ण भूमिका खेल्नेछ। आगामी दिनहरूमा पनि यस्तै रचनात्मक कामहरु गर्ने हिम्मत जुढ़दै जाओस HONGKONG CHINA 3 ले अपार सफलता मिलोस् ।
यहाँ भाइ बहिनीहरुकाे धान नाच र गाना हेर्दा र सुन्दा मेराे २०, २२ बर्षकाे उमेरकाे याद आउँछ तर के गर्नु घरले जाउजाउ , बनलेआउ आउ भई सकियाे तर यहि क्रमले हाम्राे याक्थुङ्बाकाे सँस्कृती नहराई राख्नु है याे नाच र गाना देखेपछि रातमा निन्द्रा हटिसक्याे है। नुगेन - नुसा, नुसामासे।
पालम हाक्पारे खयाली धान नाच सम्बन्धी आउने पीडि हरुमा यस्तै भिडपयो बन्ला ? यस्ताइ कुराहरुलाइ मध्य नजर धयानमा राखदै आउने पीडिहरु शम्म आफ्नो मौलिक याक्थुङ संस्कार संस्कृती पालम संरछण र सम्वरद्धन को हितु बनाउनु भाकोमा सम्पुर्णमा यरिक यरिक नोगेन ।
राम्रो लाग्यो ।सम्पुर्णलाई म्युजिक video का टिमलाई धेरै धेरै बधाई छ।
लिम्बू मौलिक गीत अत्यन्तै राम्रो लाग्यो । सफलताको शुभकामना । 🙏
धेरै धेरै बधाई अनि शुभकामना team लाई फेरि पनि मीठो पालाम सुन्न पाइयो🙏
साच्चिकै मन लोभ्याउने रुवाउने मिठो पालाम सबैमा लुङ्बेन्दिक सेवारो साथै बधाई छ सम्पुर्ण टिम लाई उत्तर प्रगतिको कामना
यरिक यरिक नोगेन, सेवारो ।
हाम्रो साम्लो, साक्थिम् पालाम साच्चिकै अदीतिय छ । सुन्दर पालमको धेरै धेरै सफलताको शुभकामना !
यरिक यरिक नोगेन, सेवारो ।
congratulations dd❤🎉🎉
Thank you so much sewaro
बधाई एवम् शुभकामना छ सम्पूर्ण टिम लाई🌹
हजुरलाई भारी धन्यबाद, सेवारो ।
Congratulations all team
Thank you ❤❤❤
हार्दिक बधाई अनि धेरै धेरै माया सम्मान छ सम्पुर्ण टिमलाइ🎉🙏👍️
हजुरलाई पनि सदैब सम्मान अनि माया, नोगेन,सेवारो ।
लु अति राम्रो फुपु सबै टिम लाइ भदाइ साथ मा सेवारो❤❤
धन्यबाद, सेवारो❤❤❤
पहिलाकाे जमजामा पनि हामी लिमबकाे ईतिहास हरु गाउने चलन थियाे तर खाली कथा मातरै चयाे केही परमा रहेन अहिले जाे जसले लिम्बू पालाम, हकपारे, खयाली हरु गाउदै जानछ ईतिहास बनिनदै जानछ । र हजुर हरु परती मुरी मुरीकाे धनयाबाद सलाम राखदै छु म सिकिकमेकाे। नुगेन ।
यरिक यरिक नोगेन, सेवारो ।
🙏🙏🙏Sarik nuba palam samlo ro .💓❤️❤️❤️
❤good
🙏🙏🙏Namaste sada hee
All the best to entire team👍️❤️❤️
सेक्खा नूबा पालाम साम्लो भिडियो👌 गीता दिदी लगायत टिमलाई शुभकामना 🎉
यरिक यरिक नोगेन, सेवारो आन्साये ।
आहा सेक्खा नुबा पालम ❤❤❤
हार्दिक बधाई इक्सा
Nice video keep it up guys 👍️🙏🙏🙏
धेरै धेरै बधाई❤❤❤❤🎉🎉🎉
एकदमै राम्रो लाग्यो सम्पूर्ण टिमलाई बधाई तथा सुभकामना सेवारो ❤️❤️❤️👍️🙏🙏🎁👌
यरिक यरिक नोगेन, सेवारो ।
सेवाराे ❤❤❤
My sweetness song.
Sarik nubaro palam samlo ❤❤❤❤❤❤❤❤❤❤
भाषा, धर्म, संस्कृति बचाउनमा थोरै भए पनि योगदान रहनेछ। हिम्मत गरेर लगानी गर्नु हुने निर्माता निर्देशकज्यूहरूलाई बधाई छ। तपाईँहरूको यो प्रयासले हाम्रो मौलिकता र पहिचानलाई जोगाउन महत्वपूर्ण भूमिका खेल्नेछ। आगामी दिनहरूमा पनि यस्तै रचनात्मक कामहरु गर्ने हिम्मत जुढ़दै जाओस HONGKONG CHINA 3 ले अपार सफलता मिलोस् ।
यहालाइ भारी धन्यबाद,सुभा साब आसेवारो ।
मनु निन्नेरेन् पालाम बा चारिक पुनु नुबै वाराे ।
❤❤❤❤
यरिक यरिक नोगेन ।
Nice palam🙏🙏🙏
Thank you ❤❤❤
Tarp bab
बधाई ❤❤❤
मलाइ चै साराइ मन परो पक्कै पनि सबैले मन पराइ दिनिहुनेछ सम्पुर्ण टिमलाइ बधाइ दिन चाहान्छु
भारी धन्यबाद,सेवारो ।
Congratulations🎉
हार्दिक बधाई
🎉🎉❤
good limbu paiam
सरिक नुबा पालाम 😊😊
nice song
Thank you ❤❤❤
पालाम एकदमै राम्रो छ सुन्नमा आनन्द लाग्यो ❤❤
यरिक यरिक नोगेन, सेवारो ।
सबै मा धन्यवाद
❤️❤️❤️❤️
Very nice keep up it .congratualion to all of you.
nuba waro❤
Best of luck lungwa
सारिक लुङमा केहिम्बा पालाम साम्लो नुबा वारो❤❤❤❤❤❤❤❤
यरिक यरिक नोगेन लुङ्वा
Nepali dhan nach kasto lagyo maRatn,a lai cement la ma pani jaatraa melaa Ilam maa maxi timro sabailai seawaro!❤
बधाई अनि सुभकामना छ सबै टिमलाई ❤❤
पनुनुबा वारो
Sewaro......... aadangba-aadangmaa Oh..... charik nuba palam
कोधेसाक लुङमा पहिम याक्थुङ पालाम केरेक लुम्मो यरिक-यरिक ᤏᤥᤃᤣᤏ ᤛᤣᤘᤠᤖᤥ❤
sewaro
सेवारो❤❤❤
Geta lungwa hjr le aajhai siknu parne dekhiyo yo videoma alik actor pugen hjr
धन्यबाद यहाको सलाह र सुझाबको लागि । आउदा दिनहरुमा जरुर कोसिस गर्ने छु सेवारो लुङ्वा ज्यु ।
🙏🙏🙏🙏
लुंमाइन हीपसेरो कुखेम नी नुरेरो यरीक यरीक नोगेन
हार्दिक बधाइ एबम सुभकामना
सबै ले हरेर माया गरि दिनु होला
यरिक यरिक नोगेन, सेवारो ।
🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
गिता लुङ्वा जस्तै अन्य महिला कलाकरले पनी पटुकि याक्थुङ मौलिक पहिरन झल्किने लगाको भए आझ राम्रो हुन्थियो ।
अब अर्को भिडियोमा ल लुङ्वा, सेवारो ।
1🙏🙏🙏🙏🙏🌺🌺🌺🌹🌹🌹
Nice limbu toli haru laie🎉🎉🎉
यरिक यरिक नोगेन, सेवारो ।
राम्रो कथा जोडिएको पालाम रछ नुगेन
यहाँ भाइ बहिनीहरुकाे धान नाच र गाना हेर्दा र सुन्दा मेराे २०, २२ बर्षकाे उमेरकाे याद आउँछ तर के गर्नु घरले जाउजाउ , बनलेआउ आउ भई सकियाे तर यहि क्रमले हाम्राे याक्थुङ्बाकाे सँस्कृती नहराई राख्नु है याे नाच र गाना देखेपछि रातमा निन्द्रा हटिसक्याे है। नुगेन - नुसा, नुसामासे।
याक्थुङ सस्कृतीलाई संरक्षण,सम्बर्धन अनि बिकाश गर्नु तपाई हाम्रै परम कर्तब्य हो नि हजुर ! मिठो सल्लाहको लागि भारी धन्यबाद, सेवारो ।
आशा छ सबैले माया गर्दिनु हुन्छ भने 🙏🙏🙏
❤❤❤❤❤❤धन्यवाद हजुर
Proud of limbu ❤❤❤😊
पालम हाक्पारे खयाली धान नाच सम्बन्धी आउने पीडि हरुमा यस्तै भिडपयो बन्ला ? यस्ताइ कुराहरुलाइ मध्य नजर धयानमा राखदै आउने पीडिहरु शम्म आफ्नो मौलिक याक्थुङ संस्कार संस्कृती पालम संरछण र सम्वरद्धन को हितु बनाउनु भाकोमा सम्पुर्णमा यरिक यरिक नोगेन ।
यहाको सुन्दर अनि मिठो प्रतिकृया प्रती हार्दिक धन्यबाद, सेवारो ।
आहा
Unxonba.minji.sumlareba.palam.rahe.xa.yarik.yarik.nogenro
सरिक आश्र a थांगे रो 🙏
❤❤❤🎉
Sarai dammmi❤❤❤❤
Charik Nuba samlo ro sewaro 🙏❤️
यरिक यरिक नोगेन, सेवारो ।
सेखा नुबा आनि याक्थुङ साक्थिम भिडियो निङ्वा पहिम पोखेबा रैइछ यरिक यरिक नोगेन केरेकिङ्वो।🙏🙏🙏🙏🙏🙏🙏
Are they speaking in a Kirati language ?
हामि देखिराछुङ है
हामीले चाहिँ नबुझ्नु????
subtle खोइ त?
अब अग्रेजीमा सब टाइटल सहित अफडेट गर्ने कोसिसमा छौ है सर,सेवारो, सेमुना ।
Reguler,madanpurkhadar.saritavihar....newdelhi.
Pahileko.maya.samji.dhan.najnu.bho.yarik.yarik.nogenro.thangmenu.menxiya.se
ओ रो हौ, नोगेन, सेवारो ।
congratulation all team
🎉🎉❤
❤❤❤❤❤
🙏🙏🙏
❤❤❤❤❤