Yarik yarik nogen waro chai bise menchhin nu panchthare sangwaba se
अति राम्रो भिडियो ❤️❤️❤️❤️
हामी सबैलाई धेरै धेरै बधाई । गायिका दुर्गा तुम्सा सङ्यकज्यू र निर्देशक हाङ चेम्जोङ लगायत सम्पूर्ण टिमप्रति आभार ।
अति राम्रो सबैलाई बधाई छ्❤️👌🙏🙏🙏
Aahaa badhai chh dd
❤❤❤❤ati ramro Palam geet🙏🙏🙏🙏
धेरै सुन्दर पालम ,यस्तै सुन्दर सुन्दर भिडियोहरु हेर्न पाउँ 🙏
❤❤❤❤❤
आरे हौं, तुम्सा सङ्यक्मा चेलिहरु लु सञ्जाल तातिएकाे छ है । थर्काउनु भयो । बधाई अनि चौबीसे थका व्यवसायकाे उत्तराेतर प्रगतिको लुङ्मेन्दिङ शुभकामना छ । लु चेलिबेटी मा सेवाराे!!
बधाई तथा शुभकामना 🎉🎉❤
लुङमा पहिम हाल कतार बाट duty मा सुन्दै बसिरा छु ल ❤ 4:58
सेखा नुवा वाटो,केरेक ओ लुङमेन्दिन नोगेन तोङदुङ
❤
Sweet & lovely voice. Huge congratulations all of you
Congratulation durga boju
धेरै लामो प्रतीक्षा पछि अति मीठो लयमा रहेको दुर्गा तुम्सा बहिनिको पालाम आज सुन्न पाइयो सम्पुर्ण टीमलाइ बधाई तथा शुभकामना ❤❤❤❤
एक दमै राम्रो बधाई छ सम्पुर्ण टिम लाई🙏🙏
पान्थरबाट दिलिप माखिम याक्थुङ्बा
सारिक नुबा ❤😊
Subhakamana dherai dherai
सारिक नूबा पालाम दुर्गा नूसाए❤❤
वाउ सारी नुबरो❤❤❤❤❤🎉🎉🎉🎉🎉
ccongtatulation to entire team👍️❤️❤️
🎉🎉🎉
Subhakamana chha sapurna timlai❤❤❤
Hjr hru sampurna tim lai badai xa 🎉🙏🏽🙏🏽🙏🏽
सुभकामना दुर्गा दिदि suren da and सम्पूर्णमा 🙏🙏🙏🙏👏
हामी सबैले सक्दो मिहेनत गरेकाछौ। अब तपाइहरुको जिम्मा❤😅
सारै मिठो पालाम सेवारो
Big congrats to chaubise family ❤🎉🎉
हार्दिक बधाइ तथा - सुभ कामना ! सम्पुर्ण युनिटलाई ❤️🙏❤️
बधाई छ साथी ❤
सफल्ता को सुभकामना सम्पुर्ण कलाकार युनीट लाई सधै एसरी अघी बडी रहनु दुर्गा तुम्सा बहीनी बधाई छ
हाम्रो सान हाम्रो पहिचान पालाम अति राम्रो 👏👏👏
लुङमा पहिम पालाम सिखासाङ 👌👌👌👌👌👌
लु ठिक छ 🎉🎉🎉 अझै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै कुरामा काम गर्नु हाेस।
हामि सबैलाई बधाई छ🙏🏽
सेवारो🙏🙏 धेरै राम्रो छ सफलताको कामना
अति मिठो लय।बधाई छ गायक गायिका तथा सम्पूर्ण कलाकार ज्युहरूलाई।
प्रगतिको अग्रिम सुभकामना लुङामा ज्यु सेवारो 👍️👍️👌👌💓💓🙏🙏
यरिक यरिक नुबा चोक नोगेनलो नानी ।
लुङमा पहिम हाल कतार बाट duty मा सुन्दै बसिरा छु ल ❤
मन नै अानन्दित र तरङगीत पार्ने, अहिलेसम्मकै मिठो लयको पालाम...
लु सारिक नुबा वारो केरेक ओ लुङ्मेन्दिङ सेवारो आदाङ्बा आदाङ्मा ज्युसे
सुभकामना दुर्गा बैनी साथै चौबिसे मेन्छिन ग्रुप लाई पनि 👌👌
नुबा वाराे पालाम शुभकामना❤❤
Badhai x
Wow tq Nice sewaroall🙏🙏🙏
हार्दिक बधाई छ दुर्गा मिस लगायत सम्पूर्ण कलाकार टिमलाई
कति मिठो बनेछ पालाम दुर्गा तुम्सा लगायत सम्पुर्णमा शुभकामना 🎉❤
यति मिठो लयमा चौबिसेनी चेली दुर्गा तुम्सा दिदी र विवश नेम्बाङज्युले गाउनुभएको पालाम अनि कुशल निर्देशक हाङ चेम्जोङ बाजे रहनुभएको हाम्रो भिडियोमा सबैले हेरेर माया गरिदिनुहुनेछ भन्ने अपेक्षा सहित सेवारो । 🙏❤️
हार्दिक बधाई छ सबै कलाकार हरुमा 👌👌💖🙏🙏
Sarai mitho cha subhakamana
dami xa bunu
बधाई छ दुर्गा बहिनी सबै टिम लाई
सारै राम्रो पालाम यो टिमलाइ बधाइ छ सधै यस्तै यस्तै पालाम हरु हेर्न र सुन्न पाइयोस।
हामि सबैलाई बधाई छ 🙏🏻
सेखा नव् पालाम् शुभकामना र बधाई छ सबैं जनामा🙏🙏
सबैजनालाई धेरै धेरै बधाई छ है हाम्रो मौलिकतालाई उजागर गर्नु भएकोमा
atyantai ramro badhai xa hai sabai teamlai🎉
नोगेन केरेक ❤❤❤❤
सारै मिठो पालाम यहाहरु सम्पुर्नलाइ लाखौ बधाइ सेवारो
Kasracpaa paalame sarae rambro lagyo👍
सेवारो
Panunuma palam samlo sewaro aadangma aadangbase❤❤❤❤❤❤
उतर उतर प्रगतिको कामना दिदि🙏❤️❤️
Hami.r.hamro.saskirdi.palam.sarik.sariknugiro.kan.Turga.dumsa.lampa.Aasewaro.❤❤
Sarik nuba palam! sabailai badhai wa ro. Daya pattiko 2nd lastko nani keep continue hai!
अति उत्कृष्ट लाग्यो 🙏🙏शुभकामना छ म्युजिक टिमलाइ ।।।
अत्यन्तै सम्बेदनशील अनि न्यानो माया
साम्ममाती चौबिसे सिसागेन्न मेन्नछया
श्री दुर्गा तुम्सा,साथमा पाँचथररे नालिगे न्न थाङबेन बिश्व नेम्बाङ लिम्बु समेत पुरै यो टिमलाई स्वाबय र भब्य स्वागत
योग्य ढँगले अत्यन्तै मार्मिक सुनि रहुँ झैं
लाग्ने धान नाच पालाम गायेर सबै दर्शक
हरुको मन जित्नु मात्र भयेन हाम्रो सम्पुर्ण परम्परालाई समेत झल्काई हाम्रो परम्परालाई समेत निसाना योग्य बनाउँनु भयेको लागि यहाँहरुको योगदान प्रति उच्चा सम्मान गर्दै, उत्तर उत्तर प्रगतिको कामना ब्याक्त गर्दछु??सेवारो नोगेन??
wow Bold voice My best singar biwash nembang❤❤❤❤
Big fan...Durga tumsa tareme...badhai sathai yalik yalik suvakamana..sewaro🙏🙏🙏
🫢🤭🤭😍😍😍😎🙏🙏
Dami x palm
❤❤❤best wishes 🎉
लिम्बु भाषा, साहित्य जगेर्ना गर्नु आजको आवश्यक हो
साह्रै मीठो पालम ❤❤❤❤
सेवाराे ❤❤❤
Beautiful cultural dresses and songs. Best of luck.
Kate ramora❤🎉
😅😅😅😢😮😮😮❤❤❤❤yarik nuba palam nogen ❤❤❤
Congratulations 🎉
Sarik nubaro palam samlo ❤❤❤❤❤❤❤🎉🎉🎉🎉
Best Wishes🙏
❤❤❤ 🎉🎉🎉 Nuba 🙏🙏🙏
Sundar
Hamro pahilo prayas, sath ra suport garnu hola sabaile❤❤🙏
congratulions🎉🎉🎉🎉🎉
❤❤❤❤
❤❤❤
🙏🙏🙏❤️❤️❤️
यसको ट्र्याक पनि अप्लोड गर्नुहोस युत्युबमा
❤❤❤❤🎉🎉🎉🎉
Nice song ❤❤❤❤❤
❤❤
सेवारो है सबै भन्दा पनि आफ्नो कला संस्कार अनि संस्कृति लाई विश्व सामु चिनाउन हर दिन हर रात लागि पर्ने जातिमा लिम्बु जाती लाग्छ मलाई र प्रचलित पनि छन अन्य मुलबासी जातिको भन्दा राम्रो लाग्यो पालाम ठ्याक्कै मलाई चाहिँ चौबिसेको फागु पूर्णिमा को याद आयो सौरे बजारमा नाचेको (ध्रुव मगर ) धन्यबाद सेवारो झोर्ले 🙏🙏🙏