गृहमन्त्रालयबाट यसरी विदा भए रवि लामीछाने, विदाई गर्दा कर्मचारीहरु भावुक, निर्मला पन्तबारे खुलासा
Вставка
- Опубліковано 13 лип 2024
- गृहमन्त्रालयबाट यसरी विदा भए रवि लामीछाने, विदाई गर्दा कर्मचारीहरु भावुक, निर्मला पन्तबारे यस्तो खुलासा गरे
#rightsanchar #rabilamichhane ravi lamichhane today news,today news ravi lamichhane,ravi lamichhane,ravilamichhane,ravi lamichhane news,rabi lamichhane,ravi lamichhane latest update,ravi lamichhane interview,ravi lamichhane latest news,rabi lamichhane news,home minister ravi lamichhane,rabi lamichhane taplejung,ravi lamichhane latest news update,ravi lamichhane political career,career of rabi lamichhane,rabi lamichhane politican,rabi lamichhane latest news#rightsanchar #rishidhamala,rishi dhamala,rishi dhamal acting,rishi raj dhamala,rishi dhamala comedy,rishi dhamala ko hamala,rishi dhamala thug life,rishidhamalainterview,rishi dhamala interview,rekha thapa rishi dhamala,aliza gautam rishi dhamala,suman karki as rishi dhamala,rishi dhamala with kiran k.c.,rishi dhamala and aliza gautam,rishi dhamala viral interview,surya thapa with rishi dhamala,riahi dhamala thug life,rishi dhamala with mahesh basnet#pradippaudel #gaganthapa #biswaprakashsharma #rightsanchar #omprakashkharel #kpoli #sherbahadurdeuba #prachanda #rightsanchar #rabilamichhane #mukuldhakal #ramprashadupreti #raswopa mukul dhakal,dr mukul dhakal,mukul dhakal mp,dr. mukul dhakal,mukul dhakal rsp,mukul dhakal on air,mukul dhakal party,mukul dhakal sanjay,pm pushpa kamal dahal prachanda,#mukuldhakal #rabilamichhane#prachandsarkar #mukuldhakal#rabilamichhaneupdate,nepali kabita haru,general manoj mukund naravane,balen shah,nepali maya ko kabita,nepal pm pushpa kamal,nepali bal kabita haru,toshima karki,nepali kabita,aajako khabar,general debate,aajako samacharhome minister rabi lamichhane,rabi lamichhane home minister,rabi lamichhane minister,home minister rabi lamichhane action,rabi lamichhane home minister of nepal,newly-appointed home minister rabi lamichhane,rabi lamichhane,rabilamichhane,rabi lamichhane latest,rabi lamichhane interview,#rabilamichhane,rabi lamichane,rabi lamichhane dai interview,latest update rabi lamichhane,rabi lamichhane latest news,rabi lamichhane news,rabi lamichhane songraswapa,aayo raswapa,raswapa song,raswapa live,raswapa song new,aayo raswapa chhayo raswapa,raswapa mp speaks for balen shah,rastriya swatantra party,chha prasna,rastriya swatantra party song,durga prasai,rastriya swatanantra party song,rastriya swatantra party new song,prakash saput,balen and rastriya swatantra party,rastriya swotantra pati song,swarnim,swastima khadka,ratopati,biswa limbu podcast,biswa limbu,ramesh parsai podcast,ap1dr ram prasad upreti,ram prasad upreti,dr ram prasad upreti interview,dr. ram prasad uprety,dr ram prasad upreti new interview,ram prasad upreti new interview,dr ram uprety,ram prasad uprety new interview,dr ram upreti,dr ram prasad,ram upreti,ram prasad,nikhil upreti,almoda rana uprety,almoda uprety,durga prasai,durga prasai news,prachand,durga prasai latest interview,bomjan asram,ram bahadur bomjan arrest,ram bahadur bomjon kesh,gyanendra shahidr surendra kc,surendra kc,dr surendra kc interview,surendra kc interview,dr surendra kc latest interview,rishi dhamala with dr surendra kc,dr. surendra kc,surendra kc latest interview,surendra kc latest,dr surendra kc latest interview today,pyl show surendra kc,dr surendra kc new interview,yoho tv hd surendra kc,interview with dr surendra kc,surendra kc interivew,latest interview with dr surendra kc,surendra kc latest interivew,dr.surendra kcrabi lamichhane,rabi lamichhane news,rabi lamichhane live,rabi lamichhane chitwan,rabi lamichhane speech,rabi lamichhane updates,rabi lamichhane latest news,rabi lamichhane home minister of nepal,talk show with rabi lamichane,rabi lamichhane song,rabi lamichhane kanda,rabi lamichane,rabi lamichhane answer,rabi lamichhane biography,rabi lamichhane interview,rabi lamichanne,rabi lamichhane urges pm modi,nepal's sc dismisses rabi lamichhane - Розваги
यतिको गृहमन्त्री गुमाउनु देशको दुर्भाग्य हो।
😢😢😢Jai Rabi sar❤
😢😢😢😢😢
Yo jasto dalal kukur giry maile dekhin nalayek nirmala pantha ko xan bin garire kukur kati jhut bol xa yo ta PRA Chandra k.p vanda pani dherai jhut bol xa thag
माननीय गृहमन्त्री रवि लामिछानेको आउदा दिनमा अझ धेरै धेरै प्रगतिको कामना गर्दै शुभदिनकाे कामना 🇳🇵🙏🔔🔔💚 रवि लामिछाने जिन्दावाद 🇳🇵🙏💚
रबि जि तपाइको सोच एकदमै राम्रो छ।केपि शेरे र प्रचन्डको भर नपर्नु ।तपाइलाई सक्ने योजना छ बिचार पुर्याएर अगाडि बड्नु शुभकामना। बहुमत नभएसम्म केहि गर्न सकिदैन आम जनताले बुझ्नुपर्छ।
1letar pertrol r yek xak masu khuwasi janta le vot di halxn ani vastachari lai jitai halxn k farak pareyo r kaslai janta le ho desh bigareko
यदि यो देश बनाउने हो भने जनताले राम्रो सङ बुझ्न जरुरी छ किन कि बहुमत रबिको सरकार रबिको भयो भने रबिलाई काम गर्न कसैले छेक्न सक्दैन यो कुरा सबै जनतालाई हेक्का रहोस् 🙏❤️
नापिस्
@@limbulimbu7722ta kasko jhole hos hum🤔ke demakha khuskiko hos rabi le k vandai xa vanne ne demakhama na ghusne manxe 🤔
@@BhimSunar-g7j सहि हो
@@limbulimbu7722 केरा😂😂
@@narayennarayen5413 त्यो मुजि भिकारी हो ब्रो😀😀
लाख सलुट छ,देशले गिरह मन्त्री रबि जसताे ङमानदार निडर पिडितला नेययाय दिन निरनतर लागिरहने , सफल मन्त्री काे रुपमा धेर अपराध उजागर भय,जय हाेस।देश र जनताका लागि नारायण काजि पनि सफल भय तर अरु मन्त्री भने जिउदाे लास बराबर भय।
ऐलेबोल्याछ कैलेतिनैआर्जुर ओलिको नैमन्तिरिहुन्छ देख्नुअनिआफैसक्किन्छ सोर्णिम्लाईभित्र्याऊनि मुकुल्लाईनिकाल्निगरेपछिकेहोला
अहिले सम्मकै गृह मन्त्री श्री रवि लामिछाने🎉🎉🎉
Ahile samma ko giry dalal jhut gafadi sakari thag kukur ho
चोरहरुले चोर देखेका रछन रबि दाइ शुद्ध हुनुहुन्छ ।जय घण्टी 🎉🎉🎉❤❤❤❤❤
lado van mg marne bela hariyo kakro vaneko jasto
जय घण्टी
😭😭सारै दुख्ख लाग्यो🙏 रबि जि तपाइँ जस्तो मान्छेको खाचो छ यो मेरो देस लाइ एक इन्च पनि पछाडी नसर्नु होला हामी जनता साथमा छन 🙏🙏🔔🔔❤️❤️
Good luck rabi sir 🙏🔔 रबि दाइ सरकारमा हुदा जनता लाई धेरै सुबिधा भएको महुसुत भएको थियो अब को सरकारले जनतालाई वास्तानी गर्दैन
सलाम छ रबि जि
हामी नेपाली लाई तपाईं जस्तो मन्त्री गृहमन्त्री चाहिएकाे छ अब ८४मा बिन्ती छ सबैले एकपटक बहुमत दिएर पठाउ RSP लाई जय🔔🔔🔔जय रबि
रबि भाइ जाँदै गर्दा आफुले चालेकाहरेक पाइला पछि नसार्नु होला जुन ठाउमा रहेर भए पनि देश र जन्नताको हितहुने काम मा पछि नपर्नु होला है ।🌹🌹🌹🌹🌹🌹🌹🌹♥️
ठगी लामिछाने
जय रबि जि
एती को हुनु पर्छ गृह मन्त्रि भनेको. आउदा अनि जादा को सम्मान. राम्रो काम गर्ने लाई राम्रो मान्छे हरु ले जो कोहि भए पनि सम्मान गर्दो रहेछ भन्ने एउटा अबिस्मर्निय उदाहरण. जय रबि . अल द बेस्ट.
रविको यो गृहमन्त्री पदहरू धेरै दुःख लागेको छ। अहिलेको युवा रवि लामिछाने त्यो पदबाट हट्नु नै देशको दुर्भाग्य मानेको❤
जय रबि सर ❤️👍️🔔🔔🔔
आज सम्मा को अबल अनि येतीको गृहमन्त्री देश ले पाउनु भनेको देश को लागि सौभाग्य हो तर के गरनु देश का दुई ठुला भस्टाचारी दल ले आफना भस्टाचारी लुकाउन सरकानि ढाले चोर हरू ले पिर नगनु रवि सर जनताले राम्रोसँग हेरेका छन 84 सबै देखाउने छन जनताले 🙏🙏🙏
कति राम्रो बिचार
हामीलाई पनि लागेको थियो निर्मला पन्तको हत्यारा अब पक्कै पनि सार्वजनिक हुन्छ भनेर त जय घन्टी जय रबी आगामी चौरासीमा बहुमतको सरकार बनोस्।
नेपालको अहिले सम्मको जनताको उत्कृष्ट गृहमन्त्री रबि सरलाई गुमाउनु पर्दा दु:ख लाग्यो।जय घण्टी 🙏🔔🔔🔔🇳🇵
रबि जि को जय होस
good 👍️ रबि जि
रबि जि हजुर कहिले पनि न अातिनु हामी छाैउ साथ मा ❤❤❤❤❤❤❤❤❤❤
सत्यको जित हुन्छन भन्छन त्यो वास्तवमा नहुदो रहिछ तर असत्यको नि जित भएर पनि कहाँ चल्छ सधैं भरि केहि समय मात्र सत्यको हार जो जुन हारले शशक्त बनाउने छ। फेरि आउनु हुने छ
हिम्त नहार्नुस रबि दाइ जनता साथमा टन तपाई कस्तो हाे भनेर 5/7 साल पहिला देखि नजिकबाट परिचित छु । तपाईंलाई पाटिका नेता र तिनका झाेले र ब्यति र झाेले मिडियाले धेरै चरित्र हत्या र बदान गर्न काेसि गरि रहेका छन ।तर सत्य सत्य हुन्छ समय लाग्छ भष्ठचारि जाेगाउन याे सरकार ढालेकाे हाे भने स्पष्ट छ तर पुलिसले पनि स्वतन्त्र भएर काम गराे भने धेरै भष्ठचार समाउन सकिन्छ ।जय घण्टी ❤❤❤❤
रवि दाई यसरी आफ्नो गृह मन्त्रालयबाट विधाइ हुँदै गर्दा हुँदै गर्दाको यो दृश्यले निकै भावुक बनायो , नआत्तिनुस् रवि दाई जनता तपाईँको साथमा छन्, फेरि एक दिन तपाईँलाई अत्याधिक बहुमतले जिताएर नेपाली जनताहरूले सरकारमा पठाउनेछन् त्यो पाली गृहमन्त्री हैन तपाईँ प्रधानमन्त्री को जिम्मेवारी सम्हाल्नुहुनेछ
जय रवि
जय होस् रबि सर
सुरक्षा निकाय ले जनता को बिश्वास मा कमी नआउन दिनु होला नेता हरू बाटा त आस छैन है हजुर हरू ले पनि आफ्नो बिश्वास मा कमी हुन नदिनु हो 🙏🙏🙏
Jay ghanti Rabi sir 🛎️🔔🙏
सलाम रवी सर्🙏🙏🙏❤️❤️❤️❤️👍️👍️👍️
Rabi jii good luck God bless you 🙏 ❤️
1000🎉❤❤ सलाम रवि sir ... यस्तो मन्त्री पाउनु नेपालको दुर्भाग्य हो जय राष्ट्रिय 🎉❤❤
Jaye ho rabi shr
यतिको गृहमन्त्री गुमाउनु ठूलो दुर्भाग्य हो। जय होस्।
रबिजी साच्चिकै भगवान नै हुन
Good luck Rabi sir
जय देश जय रबि
video हेरियो मन आशा र निराशा को बिचमै रोमल्लियको थियो तर जब बिदाई देखियो आँसु थाम्न सकियन। सुरक्षा कर्मी र कर्मचारी हरु जो तपाईंहरु रास्ट्र र जनताप्रेमी हुनुहुन्छ रबि को आगमन को लागि गोरेटो बनाउनुहोस। भगवान राम्रो मान्छेको मनमा हुन्छन र सुन्छन पनि। सबैको जय होस। रबि जि को पनि अरु बढी जय होस।
🙏🙏🙏🙏🙏रबि सर मन जित्नु भयो देश बिदेश मा रहुने सबै को हजुर जस्तो साहसी गृहमन्त्री मैले अहिले सम्म देखेको थिएन यो आउने 84 मा हजुर लाई फ़ेरि प्रधानमन्त्री या गृहमन्त्री मा फ़ेरि देख्न मिलुस नेपाल आमा को आशिर्वाद छ हजुर लाई 🙏🙏🙏🙏 i 💓💓Love ❤️❤️rabi💘💘💘 sir💘💘💘💘
देशको एकमात्र इमानदार गृहमन्त्रीलाई गृहमन्त्रालय
वाट विदाई भएको देखेर
दुख लाग्छ।
थोरै समय गृहमन्त्रालयमा रहँदा
गर्नु भएको ऐतिहासिक कामलाई
जनताले मूल्याङ्कन गरेकाछन ।
रवी लामिछानेजी तपाईँ पदमा नरहँदापनी देश र जनताकोलागि गर्नुपर्ने काम
गर्न सफल रहनुहोस भनेर पशुपतिनाथ बाबा संग सँधै
प्रार्थना गर्दछु ।
झोले हरु 😡😡 अब तिमिहरुको बाउ हरुले गरेको हेरौला। अनि कति छिटै काम गर्दा रहेछन । आफ्नो कर्ममा र जनताको हितमा सधैं काम गर्नुहोस् good luck
Jay ghanti jay rabi sir 🙏
Good luck Rabi sir❤
Good luck Rabi jii God bless you 🙏 🙏 ❤️
भेडा अनि मासु भात मा बिक्ने हरु के गरो रबि ले भन्ने हरु अब तिमीहरू कै आफ्नै बाउ हरु ले हात पारेका छ्न अब गर्छ्न काम हेरुम्ला हामी पनि
जान्बर हरुले केवल घाँस देख्छन राम्रो र देशलाइ मायागर्ने हरुको सहि मुल्याङ्कन कहाँ हुन्छ र?
Jai rabi sir
Jay Rabi sir
Jay Rabi
🎉Jay Ravi sir
कहि नगरे पनि यति सम्म त भनेर जानू भयाे अरु नेताले पहिल मलाई कारबही गर भान्ने नेता काेहि थिए त
xaina
जोले जे भनेपनि गहमन्त्रि भनेको यतिको हुनु पर्छ।
भ्रष्टाचारको कुर्सीमा अब सोधर्मी बिकास प्रेमी बस्नुहोला मौका आएको छ
Very very good rabi sir jay ghanti ❤❤❤
अडिक ब्यक्ति , हुनहार ब्यक्तित्व लाई पदच्युत गरेपनि जनता जनार्दन साथमा छन् । सलुट छ रबिदाई ❤❤❤
यतिखेर देशलाइ जरुरि गृहमत्रि पने् जसै गरि पाखा लगाय तर नअातिनु है रविजि जनता साथमा छन
Rabi lai 84 ma sabaile sport garnu parxa
Wish you all the best ahead
jay rabi dai jay ghanti🔔🔔🔔🔔
इनि पुरानो दलहरुको भर पर्नु भुल हो रबि दाइ
राम्रो सोचबिचार छ हजुरको जय होस ।।।।।।
Yes Ravi dai
अब सरकार जानी काम नगर्नु होला प्रतिप्क्छ मा भर अब काम गर्नु होला हजुर सर्कार,मा गर पनि ज्ञानेन्द्र साही भनी सानसद ले आज सम्म कुनै फाईल खोलेको छैन भनिर धेरै धेरै खोको यो आम जन्ताले बुजेका छ्न ? येमाले काङ्ग्रेस को बुइ चढो मन्त्री बा पाउछुकी भनिर अब को ८४ वोडा अध्यक्ष पनि जिदैन यो झुक्याएर नागरिक लाई सान्सद भयो यो नै पहिलो अन्तिम हो यो ज्ञानेन्द्र ले यो कमेन्ट लेखेर राखोस ८४ सम्म यो ज्ञानेन्द्र साहि देश बनाउन आको होन आफनो शुवार्थ लिन आको हो ? जय देश जय घण्टी जय रबि दाइ धेरै धेरै शुभकामना छ दाइ हजुर लाई अब हजुर यो देश को प्रधानमन्त्री भको हेर्ने धेरै चाहाना छ❤❤❤❤❤❤❤
निकै दुःख लाग्यो आज रबीजी बाहिरीदै गर्दा 😭😭। वहाँ जस्तो स्वच्छ छवी भएको नेता यो देशमा कोही पनि छैन । उधोगति तीर गैरहेको देश लाई हजुरले थोरै समयमा पनि उभो लगाउन सुरुवात र असल मार्ग दर्शन गर्न सफल हुनुभयो , धेरै गलत मानीस र नेताहरुलाई शुसाशन र कुशान भनेको के भनेर हजुरले छर्लङ्ग देखाइदिनु भयो , केही छैन चौरासीमा हजुरको पालो फेरी आउनेछ , परदेश बाट भएपनि हजुरको साथ सपोर्टमा छौं । धेरै दुश्मनहरुको आँखाको कसिङ्गर हुनुभएको छ आफ्नो धेरै भन्दा धेरै ख्याल गर्नुहोला । धन्नेबाद 🙏
राम्रो मान्छेले काम गर्द पाउदैन यो देश मा आशा छ २०८४ साल मा जनता कार्यकर्ता होइन स्वातन्त्र जनता हुने छन 😢 गुहे राजनितिक बिदाइ गर्ने छ्न 😅
बधाई छ रबि सर 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🔔🔔💓💓💓💓💙💙💙💙🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🔔🔔🔔
Jay Rabi. Jay. Ghanti. 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Jay Rabi Jay ghanti
रबि भनेकाेेेेध एतिकाेे बाेलन सकने अबबल निदर बाेलने नेपाल अामाकाे छाेराे महान छाेरा हाे तर रबि सरकार बाहिर भयनि राम्रो काममा अघि बढनु हाेला हामी जनता हजुरकई साथमा छउ
जय रबि जय घण्टी सारै दुखी छु
सलाम छ रबि जि लाई😢
Jay Rabi Dai
Super always good luck Rabi dai 💯🔔🔔🔔💯🙏🌹
ॐ नमः शिवाय
You are right? Good luck Rabi Daju? Jay bir gorkhali, Be strong and Go Ahead Rabi Daju
जय रबि सर ❤❤👍️👍️
यो देशको दुर्भाग्य हो.. रबि जस्तो कर्मठ गृहमन्त्री गुमाउनु..!
जय घण्टी❤
जसको अनुसन्धान हुनुपर्ने थियो उसको हुँदैन रविश्वरको केही पनि अनुसन्धान गर्नु बाँकी छैन केपी ओली शेरबहादुर देउवा तिनीहरूको छानबिन गर्नुपर्यो पहिला। रविजीको सानविन गरेर के पाउनुहुन्छ
जय रबि दाइ गुडलक👍️🙏🙏
जय रबि ❤❤
Rabi❤️🔔🔔🔔🔔🔔🔔
The tiger of rabi nd rsp teams
रबि जि मन्त्री हुदा पुलिसले कती respect गर्थे हामी जनता लाई रबि जिको पदमुक्त भय सगै डन्ठे हरु राजा हुन थाले जनताले बुज्न जरुरी छ। अब पनि चोर कांग्रेस र यमाले लाई भोट हालेर आफ्ना हुर्किदै गरेका सन्तानको भबिस्य नर्कमा नपुर्याउनु होस।
good luck rabi sir 🔔🔔🔔🔔👌🔔🙏🙏🙏🙏
Jaya rabi sir 🙏
भन्छन बुढो र बच्चा उस्तै हो, नालयक त हामी जनता पो रहेछम, बच्चाको हातमा देश सुम्पदै छौँ ।😅😅😅
Akdam sahi
सलाम छ रवि सर
good luck janthako netha jay rabi🌹🙏❤️
Only I found Ravi example of humanity politician in Nepal.
Desh Ra jantako hitka lagi Kam garnuhos rabi sir, hami jantako sath support tapailai hunex, Jaya rabi Jaya ghanti 🔔🔔
Jay griha matri jiu ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤jay ghanti jay Ravi arko choti pani ghira manttrai pad samalnu parxu jay ghanti jay Ravi ❤❤❤
बधाई छ रवि जि
Nice nice rabi Babu we satha ma Chhau.
Jai Rabi sir🙏
अब अर्को पाली प्रधानमन्त्री❤❤
Rabi hamro lagi jantako lagi sadhai hiro hunu hunxa rabi jasto grihamantri gumaunu bhaneko hamro durvagya ho 😭jay rabi dai jay 🔔🔔🔔🔔
Jay rabi
जय घनटी