बिहान ७ बजेको कान्तिपुर समाचार, ०२ साउन २०८१ | Kantipur Samachar
Вставка
- Опубліковано 27 сер 2024
- बिहान ७ बजेको कान्तिपुर समाचार, ०२ साउन २०८१ | Kantipur Samachar
आजका मुख्य समाचार
* बबईको कटानले बर्दिया सदरमुकाम गुलरिया जोखिममा/ तटीय क्षेत्रका बासिन्दा रातभर जाग्राम/ बाढीले उठिबास लगाउँदासमेत सरकारले सहयोग नगरेको गुनासो ।
* अनुसन्धानको क्षेत्रमा देशकै ठूलो विश्वविद्यालयको उपेक्षा/ पूर्वराष्ट्रपति भण्डारीको दुई कार्यकालको भाषण संग्रह भने प्रकाशित/ बहानाबाजी नगर्न उपकुलपति बरालको चेतावनी ।
* एकवर्षपछि डिजिटल मुद्रा प्रयोगमा ल्याउने राष्ट्र बैंकको तयारी/ डिजिटल कारोबारसँगै बढेको अपराध रोक्न भने चुनौती ।
* बंगलादेशमा सरकारी जागिरमा कोटा प्रणाली खारेजीको माग गर्दै चर्कियो प्रदर्शन/ पछिल्लो आन्दोलनमा कम्तीमा पाँच जनाको मृत्यु ।
* पेरिसमा ओलम्पिक खेलाडीहरूका लागि छुट्याइयो विशेष सडक लेन / एक सय ८५ किलोमिटरमा विशेष लेनको संकेत/ ३५ हजार सुरक्षाकर्मी परिचालन गरिँदै ।
#KantipurSamachar #KantipurNews #News
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम UA-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग UA-cam मा जोडिनुहोस् :
www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd
कांग्रेस सरकारमा आए पछि कान्तिपुर टेलिभिजन रमाएको रहेछ खुसी लाग्यो।
Good Morning ❤❤❤🎉🎉🎉
Nice news
😭😭😭😭😭😭😭🙏🙏🙏🙏🙏
सुभकामना हैन भस्टचार ग़न लाई पाउ भन्न आउनु भाको
नमस्कारं
गुलेरियाकाे अवस्था हेराैं त । सरकार गठन र परिवर्तनले यहाँ के नै प्रभाव अनि सुधार हाेला र ? कागले बेल पाकेर हर्ष न विष्मात !
रबी आउदै छ news सुनेपछि
Aanu dhan lai tarai ko Nadhi katan hune thauma lagani gardha ramro upalabdhi hola ?