Balen Shah को अफिस अगाडी नै डरलाग्दो खाल्डो: बालेनले रिसले आगो, हामी भेडा रहेछौँ भन्दै जंगिए जनता
Вставка
- Опубліковано 9 вер 2024
- #BalenShah#Tukucha#Onlinetvnepal#Exclusive
Host : Ranjeeta Upreti
Guest : Balen Shah
Camera/Edit : Saroj Giri
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : / onlinetvnepal
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015
मेयर बालेन ज्यु को भिजन मा देश अघि नबढे देशको प्रगति,उन्नति हुँदैन।लेखेर राख्नुस।🙏🌹🇳🇵🇳🇵🇳🇵
बालेन लाई प्रकृतिको पनि साथ❤❤❤❤
जब जब देशमा अप्राकृतिक र अवैध रुपमा कामहरु हुन्छ भगवानले पनि माफ गर्दैन। त्यसैको परिणाम हो नेपालमा।
बारबर्षमाखाेला फर्कन्छ भन्थे बुडापाकाले साच्चै प्रकृतीले आफ्नु ठाउँ लिन्छ ।जय बालेन❤
ओली र त्यो चीरकाजी महर्जन भन्नेलाई त्यै भ्वांगमा हाले हुंदैन, बालेन जी?
जय बालेन शह ❤❤❤
Jay balen ❤🎉 jay kulman ❤🎉 jay durga ❤🎉❤🎉❤🎉
Jay Nepal 🇳🇵 jay Balen 🇳🇵🙏
Jay blean 🙏🙏🙏
Go balen ❤❤❤
balen sir is real hero of Nepal
जन्ताहरु भेडा नभएको भए काँग्रेसलाई ठुलो पाटी एमालेलाई दोर्सोपाटी बनाउँदैन्थे होला
स.बि मात्र लेख्न जने सडक निर्माण नगर्ने त्यो भ्रष्टाचार मात्र गर्न जान्ने विरोध गर्न मात्र जान्ने काम नगर्ने कुत्त अरु कहाँ मरेछ😢
khola mathi ghar ra sadak aab kp prachande sere ko kidni jhikera tal ..😢
Balen ko jaya❤❤🙏🙏❤❤
Janta nai murkha ho. 🇳🇵💯💥
अब पुरत्तव बिभग ले के हेरेर बसेकाे छ हीजाे बलेन सर लाई काम गरन नदिएकाे हाेईन
Jantako aankhama charo halne kam nagarau
Balen❤❤jaya jaya❤❤
Abopranta Nepali voters le "Bau-baaje ko paalaa dekhi voting gardai aayeko party laai vote" bhanne manasikataa maa aamul parivartan/upside-down garemaa pratyek constituency,metropolitan,sub-metropolitan,municipality n rural municipality le Balen, Sampang,Gopi haru jastaa patriotic leaders paaune6han.
Jaya Nepal 🇳🇵
तपाईँहरूले आफ्नो दिशा गर्ने ठाउँ र पिसाब गर्ने ठाउँ बन्द गर्नुभयो भने के हालत हुन्छ त्यही भएको हो त्यो ठाउँमा।
यो सबै अप्राकृतिक र अवैध रूपमा बनाइएका संरचनाहरूको परिणाम हो। यस्ता परिणामहरू धेरै भोगिनुपर्छ। जो इन्जिनियरिङ रुपमा सही छैनन्।
बालेनको अफिस अगाडी नै डरलाग्दो खाल्डो: बालेनले रिसले आगो, हामी भेडा रहेछौँ भन्दै जंगिए जनता (भिडियो)
ua-cam.com/video/a0OzBY4Gkfg/v-deo.html
jay balan jindabad balan
येता हेर चाेर दलाल केपि थुक बालेन सर नमस्कार 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹
अरुदेसमा समुद्र माथी सहर बसाली सके यहाँ गुयखोलाको चर्चा।
अपुतो टुक्के किर्ते गफाडीको धर्म पुत्र हो कि? समुन्द्रमा त पानी स्थिर हुन्छ त्यहा त्यो होला तर यहाँ त भिरालो जमिनमा खोलाले दायाँ बायाँ जमिन खियाउदै खोला दौडिन्छ त !
@@completenepal238 राजाआउ देश बचाउ।
This is an alarm for buildings above Tukucha River. Human safety should be prioritized over legal delays in justifying development. Building any infrastructure including roads over water ways will always be risky. Government should immediately identify such areas and work towards public safety..
जय बालेन❤❤
नेता लाई गालि गरेर सडक ,रोजगारि ,शिक्षा ,स्वास्थ राम्रो हुदैन्! आफ्नो भोट राम्रो नेतालाई गरेपछि विकाश हुने हो ! झोले भएपछि देश कहिले बन्दैन
Balla alikati aankha khulchha ki des basi ko balen le garna khoke kam ma abarodh garne inai janta hoinan aja prakritik le nai balen lai sath diyo Sadak bibhag kina maun niurod ma ta Ratarat pich garna puge thiyo partek Sadak pol ma Sa bi bhanera tasnu ko Karan ke jay balen
Kata gayo t ahile sadak bibhag SB😅😅😅
Be advise people this is not your KMC Balen’s job or responsibility ! So complain against the road dept of this PM KP’s the most corrupt central Govt !!
Balla thaha vo balen jonababar
sabai ghar nai bhasey pani huncha ani baala aakha kholcha
Aba 84 ko chunab das patak sochera bhot halau desko bikas nagari bhrastachar garne byaktilai bahiskar garum hajur
Vada nai hun
Jas jasko ghar parchaa paisa diyera aba bhatkayera khola kholnu bahek upaya chaina aba.. dalaal haru le kati lai dhagera kgola mathiko ghar becheka chan...ani investigation gareea sarkari karma chari sabailai karwahi garnu parcha
Balen saha samanya manxe hoinan unle gareko kamma abarodha garnu murkha ta ho