अन्तत: सहकारी काण्डमै फसे कांग्रेस उपसभापति धनराज, CIB मा उजुरी: रास्वपाले आगो ओकले, संसदमा हंगामा !
Вставка
- Опубліковано 16 вер 2024
- #Rabilamichhane#Onlinetvnepal#DhanrajGurung
Guest : Rabi Lamichhane, Dhanraj Gurung
Camera/Edit : Deepak Giri
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : / onlinetvnepal
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015
जय देश 🇳🇵जय घण्टी🔔🔔🙏🙏
अहो गगन ले त खाल्टो नै खने त आफन्ती हरुलाई
चोर हरु बिस्तारै सहकारिमा मुछिदै छन्
गगन र विश्व प्रकाशकाे असली रूप देखिनेछ अब धनराजकाे सन्दर्भमा
200%sahi ho
अनि कृष्ण प्रसाद सिटौला ले पनि सहकारी ठगेको कुरा आएको थियो कहा हरायो
म रबि को विरोध गर्थे तर आज थाह पाए रबि लाई सहकारी मा डामेर आफु चोखिनलाई रहेछ
केश =नेपाली काँग्रेसका उपसभापति धनराज गरूङ सहकारी ठगी 15 करोड कान्ड मा
Jaya ghanti
यो एमाले र कांग्रेसको सरकार ले एपी वान टेलिभिजन को सहकारी संस्था को रगम गएको बारे छानबिन गर्नु पर्यो।
गगन र विश्व प्रकाश धनराज छानबिन गर्न संसदीय समितिको माग गर्छन् गर्दैनन् हेरौं है साथीहरु
छेउको सियो भित्तामा नपपुगी छोड्दैन अब सियो भित्तामा पुग्छ
धनेकोत रात्तो पासपोर्ट बेचेको आरोप छ
😂@@BidurShibakoti-wr6ez
Very good rsp aaba mauka ma chauka hannu parxa hai sahkariko barema sathiharu
Yasta bharstachar ko kura kaati ho ho kati sab bharsta chhar garni thulo thulo nepali kaagresh 90% ma x paxi paxi aamala
एकदमै सही कुरा उठानु भो जय देश जय घन्टी
राम्रो कुरा उठाउनुभएको छ मा. गणेश पराजुली जि
जय घन्टी जय रबि ❤
अब कालो काङ्ग्रेसले के गर्ला धनेलाइ र देवर हरूको राय के आउला त यो बिषयमा हेर्न बाँकी छ।
Jay ghanti Jay Mr Rabi ❤❤❤
Jay rabi dai jay ghanti 🔔🙏
धेरै राम्रो नेपाल मा न्याय मरेको छैन,,
Aba xanben garnu parax
रेखा शर्मा लाइ कानुनि कार्बाही गर्नु पर्छ।
Jaya ghanti 🔔🔔
जय घण्टी ❤❤❤❤❤❤❤
९९% नेता र कार्यकर्ता सहकारीमा लगानी छन् खाने पनि यीनीहरु नै छन् ।
गगन विश्व पृरकाशधनराज लाई पनि काृराबाइ हुना परछ
अब नेपालिकाे रगत उमलियाे अब जागु
सहकारी ठगि गर्न एमाले काग्रेस को अग्रता धेरै छ छताछुल्ल देश र नेपाली जनताको हितमा यो सरकार छैन प्रस्टै छ मेरो बिचारमा धन्यवाद
Good news Ravi dai 🇳🇵
जय रवि जय घन्टी🇳🇵🇳🇵
अरुलाई चोरभन्ने कालो काङ्ग्रेस आफै सहकारी ट्क हो चोर हो ?
जय रबि
Well done Honourable Ganesh Parajuli Jiu. Corruption is rife amongst Nepali Congress.
युवा एकता जिन्दाबाद, देश द्रोहि दलालहरु भ्रष्टाचारीहरु मुर्दाबाद मुर्दाबाद मुर्दाबाद
Good luck Jai ghanti
अब हेर्नू पर्छ काङ्ग्रेस को असली रुप
100% sahi kura garnu vayo Ganesh parajuli sir 🙏
जय घन्टी ❤️🇳🇵🙏🔔👍️
Right 👍👍👍
अति नै सहि कुरा गर्नु भयाे गण्शे पराजुली ज्यु ले
धनराज को हो छानबिन होस कानून सबैको लागि हो खाली गरीब लाइ मात्रै कानून गर्न पाइँदैन
गगने कता गयाे सहकारी
ठग त काङ्ग्रेस र
यमाले नै हाे।
काङ्ग्रेस र एमाले को नेतालाई छानी छानी जेल हाल्नु पर्छ
जय 🔔🔔🔔🔔🔔 जय रास्वपा 💐👍
बन्छ बन्छ यो देश बङालादेश बन्छ
Jai RSP 🔔🔔🔔🔔🔔🔔
जय रबि जय घण्टी 🙏🙏🙏🙏🙏
अब गगन र बिश्वप्रकाश को अग्नी परिक्षा सुरु भएको छ । किन कि सहकारीमा मुछीएका धनराजको अब आगे के गर्छन् गरौं ।
त्तुरुन्तै कार्वाही हुनु पर्छ यदि सरकार छ भने
Jay ghanti
Good प्रशन
सहकारी ठर्ग धेरै काङ्ग्रेसी छन ताे मिडिया काङ्ग्रेसीकाे हाे धन राज काङ्ग्रेसी ,जिबिकाे सहकारी देखि धेरै काङ्ग्रेसीले चुनावमा रकम लिएको तेस मध्ये गगन,थापन र रामहरि खतिवडा पनि हाे भने कुरा अाकाे छ जिबि पनि काङ्ग्रेसी ताे सहकारीमा काङ्ग्रेसी देखि छानबिन समिति बनाउनु पछ ठर्ग बचाउने बिना संवत् मिडिया टायल गरेर रबि सरकाे चरित्र हत्या गर्ने सबुत भाकाे ठग लुकाउने काङ्ग्रेसी हाे ।
Yniharuli 84ma patasaf garnuparxa sir jay rsapa
रोष्टम घेर्च की घेर्दैन होला है
Good
Bhai
पाप धुरी बटा कारऊछ भनेको यही हो हहहह
Woow very good sir
जय रास्वपा 84 मा रास्वपाको सरकार हुने छ
Sab ekjhuthunuparxa bidesiyuwaharulipani vote halne neyam banuparxa raspla baumat lauxa tara yo salachorharula didina ma nepali vannapani laj lagi sskyo😭😭😭😭😭
Janatale Anna khayeu vane
यो नेपाली कांग्रेस भ्रष्टाचार पार्टी र एमाले पार्टी भ्रष्टाचार पार्टी हो साथीहरु ❤
Very good ❤❤❤ speaks
अब माओबादी र रा स्वा पा लाइ एक चोटी अन्तिम मौका दिनु पर्छ।एमाले/कांग्रेसलाइ त सचेत गर्दा पनि पक्राउ परिन्छ
Gangan ji dhan raj dai lai sodhata.
Jay ghanti 🎉🎉🎉🎉
Good
Jay Rsp jay 🔔🔔❤️🇳🇵🙏
Jai ghanti nachodau e kukur thgar harulae jima kochnu parcha👏👏👏💐♥️Jai rabi
Very good
Wow good
यो मुलुकमा कांग्रेस हु भन्दा पनि गारो भो चोरले
देशमा सुशासन गर्न हामीलाई पनि केही गर्न चाहन्छौ नि देशमा चोरहरु हो
Great news
जय नेपाल जय घन्टि
Good job Rabi sir team
jayaghanti❤❤❤❤
रविलाई खलीको खाल्टोमा आफै फस्ने भए चोरहरू सत्य लुक्दैन झुटो टिक्दैन जय घण्टी
आफ्नो पार्टीको कुनै पनि नेताले गरेको हरेक अपराध /भ्रष्टाचारलाई त सम्बद्ध पार्टीको सदस्यले सबैभन्दा ठूलो सदाचार मान्नुपर्ने बाध्यता छ।तसर्थ उहाँमाथि छानबिन गरिने कुराकाे त कल्पना पनि गर्नु पर्दैन।
यो देश बन्ना जस्तो लागेन
सायद अब सहकारी काण्डमा मुछिएका धन राजलाइ पनि कांग्रेसले सरकारमा मन्त्री बनाउने पो हो कि !
Jay rbi jay ghanti❤❤❤❤❤❤
Rabi dai 100% right
Good news
जय🔔🔔🔔🔔🔔🔔
Right
नेपाली नेतालाइ राम्रो देख्ने दिन आउलाकी नाइ।।
आफही धामी आफही बोक्सी भनेको यही हो काग्रेस यमाले
नेपाली काङ्ग्रेस को झोले कान खोलेर सुन धन राज गुरुङ सहाकारि ठग लाइ फासि दे सरकार 😂😂
Good daju
रबिलाइ मात्र हो छान बि अरुलाइ हुदैन
यो व्यवस्था रहे सम्मा यस्तै हो /
जय घण्टी 👏👏🔔🔔🔔
एमाले र काङ्ग्रेसको कालो कर्तुत लुकाउनै यो सरकार बनेको हो,खै जनताले बुझ्या।
Jay RSP
अब घडि चोर र बाख्राले के गर्छ?अनि नाङ्गो नाच देखाऊने एउटी चस्मे आइमाईको नाच कस्तो हुने हो हेर्न बाक छ
यो समिति रबी जी को लगी मात्र बनेको हो
Good job raswopa party
Good rsp Jay ghanti 🛎️
जय घण्टी ❤❤❤❤❤❤❤❤❤
Sahi quastion
देवर बाबुहरु कता हराए
अब गगन थापा ज्यु र विश्व प्रकाश सर ले
Karbai hos
NEPALI. KANGRESS. BHRASTA HOU.
यो सरकार आफै भ्रष्टाचार गर्ने र आफैले संरक्षण गर्छर ज्यानमारा पनि संरक्षण गर्छ यो के पाराहो ढगबन्धन सरकारले तुरुन्त संम्सद बिघटन गरी राष्ट्रिय एकताको सरकार गठन गर।
Jai ravi ❤❤❤❤
जय घण्टी।
अब देवर बाबुहरुले रोस्ट्रम घेराउ गर्ने कि नगर्ने ?
Aachi khane haru le himmat kaha garxan r😂😂😂😂
सबका सब चोर डाकाहरू। झोलेहरू देखि लिएर सबैलाई सकाएपछि मात्र देशको भलो हुन्छ।
ज्योति को बीसय धन😅राज कुरो !