जहाँ घना जंगल थियो, आज त्यहाँ सुन्दर शहर छ
Вставка
- Опубліковано 9 лют 2025
- राणाकालीन समयमा राज्यविरुद्ध अपराध गर्नेहरुलाई छाडिने अमलेखगञ्जको घना जंगल अहिले हेटौंडा नामले आधुनिक शहरमा रुपान्तरण भएको छ । औलोको उच्च जोखिममा रहेको अमलेखगञ्जको त्यो घना जंगल आसपास बसाइसराइसँगै बस्ती बस्दै गएको थियो । त्यही बस्ती अहिले हरित शहरका रुपमा परिचित भएको हो ।
सन् १९४८ अक्टुबर २० मा पहिलोपटक नेपाल आएका भुगर्वविद टोनी हेगनले भीमफेदीको चिसापानी गढीमा बास बस्दा दक्षिणतर्फको घना जंगलमा एउटा सुन्दर सहर निर्माण गर्न सकिने परिकल्पना गरे । उनको यो परिकल्पना साकार भई अहिले हरित र सुन्दर नगरी हेटौंडा सहर निर्माण भएको छ ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम UA-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग UA-cam मा जोडिनुहोस् : www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / ourktv
Instagram: / kantipurtelevision
ya ramro garexa
Good news
wow
😳🙂