कैलालीको टीकापुरको घटना दुःखद : राष्ट्रिय मानव अधिकार आयोग - NEWS24 TV
Вставка
- Опубліковано 9 лют 2025
- राष्ट्रिय मानव अधिकार आयोगले कैलालीको पछिल्लो घटना पछि सामाजिक सदभाव कायम गर्न स्थानीय र केन्द्रका राजनीतिक नेतृत्वले पहल गर्नु पर्ने सुझाव दिएको छ । शुक्रबार कैलालीको टीकापुर पुगेको मानव अधिकार आयोगका सदस्यहरुले उक्त घटना दुःखद भएको भन्दै आउदा दिनहरुमा त्यहाका स्थानीयहरु मिलेर बस्नु पर्ने बताएका हुन ।
SUBSCRIBE : / news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV